सधै झगडा गर्ने बसन्त र तारा आज एक अर्कालाइ सपोट गरेको हासेको देख्दा कति मज्जा लाग्यो अनि कहिले काहीँ देखिने श्याम दाइको हासो सारै मीठो ❤️ सबैलाई धेरै धेरै माया
होइन यो दोहोरी गाउने कलाकार हरुले खाली तारालाइ हेपेर ताराको शारीरिक बनावटलाई हेपेर भन्नुभन्दा अरु शब्द पाउदैनन कि क्याहो? जुन लाइभदोहोरिमा तारालाइ देख्यो त्यसमा खाली तारालाइ हेपेकै देखिन्छ त?
गित गाउनु छ भन्दै मा जस्तो पायो त्यस्तै नगाउनु भए पनि हुन्थ्यौं भाई बैनि हरु परिवार सँग बसेर सुन्न पनि सरम अज साथमा अग्रज कलाकार ईन्द्र दाजु हुनुहुन्छ हजुर हरु ले सम्मान गर्नु पर्नछ
Asakta laae hepna jane ko xa tara laaeni Khushi banaedinu atikae ta mana ma pira xa tesri vanda ali aafe laae vane jasto laagxa aru po testo xaena git matra ho jasto laagxa
ईन्द्र जि सि अग्रज होइन र भन्य किन आजा भोलि दोहोरी मा शब्द पनि नपाए र होकि सकिएर हो छि छि घरपरिवार सग बसेर सुन्न पनि लाजमर्दोभयो अलि सालिन र सब्य शव्द प्रयोग गर्न पर्यो के
Sabai kura ramai ho tara Aalli jada jada taipko vayo nepali look vaneko ta sabai pariwar basera sunna milni hunu parxa .la sory galti boleko xu vani maf garnu hola
राम्रो शब्द प्रयोग गरि गाउनु पर्यो महोदयहरु,पैसाको लागि छाडा नगायो,सब्य शब्द उच्चारण गरी गाउनु पर्छ।ईन्द्र दाई दोहोरी छाडा भयो। सोभा चेलीको श्रीमान आर्मीमा कार्यरत हुनुहुन्छ आफ्नो संगठनमा असर पर्ने गीत नगाउनु,अनि श्याम भाईको शब्द ठिक छ।
Yo suman bhannele alli man layeko boldo raichh alI sabby bhaer gaaunu padeko hageko muteko keho testa sabbd ali sudarma khas ma shova lai dekher aako ho hern ma chai
अहिले का दोहोरी गाउने कलाकार हरु लाई अलिकति पनि लाज सर्म लाग्दो रहेनछ ।खाली छाडा छाडा सब्द बोल्न थालेका छन।एस्तो सब्द को गीत अाफ्नो परिवार संग कसरी सुन्ने । इज्जत र लाज नभएका कलाकार भनाउँदा हरु अलि सोचेर मात्र गित गाउने गर। नत्र फ्लप हुदै जाने छौ।बिचार पुर्याएर अगाडी बढ्नु होला।
Male singers against sis Tara were too harsh and disrespectful…Choose ur words before u use them.ur words determine ur upbringing.U r a human before u are a singer.
नेपाली सस्कृती झल्काउने , दुख सुख साटासाट गर्ने , माया पिरती प्रस्तुत गर्ने , एक अर्काको सम्मान गर्दै गाइने दोहोरी लाई अश्लील र अपमान जनक अप शब्द गाएर फोहोरी नबनाउनु होला , सबै परिवार ले सगै बसेर हेर्न सुन्न मिल्ने दोहोरी गाउनु होला , अग्रज कलाकार इन्द्र जि सि लाई अति नै अपमानजनक प्रहार गरेको देख्दा दुख लाग्यो !
पछिल्लो समयमा सुमन र सागर को दोहोरी सुन्दा यति आनन्द आउछ
धेरै रामरो छ सबै टिमलाई शुभकामना छ 🙏🙏🙏
नमस्ते सबै मा म लाेक दाेहाेरि गायिका तारा थापा माया गरिदिनु हाेला,,,,,,
Tara baini ko geet ekdam mann parxa malai..best of luck baini..
सधै झगडा गर्ने बसन्त र तारा आज एक अर्कालाइ सपोट गरेको हासेको देख्दा कति मज्जा लाग्यो
अनि कहिले काहीँ देखिने श्याम दाइको हासो सारै मीठो ❤️
सबैलाई धेरै धेरै माया
🌈🌈🌈💝🌈💪💪💪💪f
सुमन भाईको आजको टुक्का कति हासो लाग्दो हो
All team pani babal ramailo bho sagar bro keep it up
वाव सारै राम्रो छ दोहोरी सफलता को शुभ कामना सबै टिमलाई 👌👌👏💖💖🙏
tq hjr
सुमन भाइले अलि राम्रो सब्द काे चयन गर्नुपर्नेछ अरु त सबै राम्रो छ
tara ok...best of luck all team
आहा म त यकोहोरो भयछु गित सकियको थाहै भयन
बस्सनत भाइ को शब्द अली राम्रो भयन र इन्द्र दाइको सम्मान गर्नु पर्छ
Sabae timalae uchcha samman xa hjrko gurup chae kada hunuhunxa so Tara sis vaysi lokdohori sunna man lagxa
मिठो प्रस्तुती सफल्ताको शुभकामना 😍😍😍
स्याम जि बेस दोहोरि
भनाभन ले बोलचाल त बन्द नहोस्।
रमाइलो दोहोरी।
Dohori ko king sagar and suman
अति नै राम्रो छ दोहोरी
git lae jun dang bat gaudani hunx sabaeko ramro xa ramaelo ko lagi ho git anusarko gibanko garaunu parni dykidaen
दोहोरी जे गाएनि हुने फोहोरी हरु होइन इनि इन्द्र दाइ पनि के भाको ??
खत्रा दोहोरी रमाइलो दोहोरी 👍️👍️👍️👍️👍️👍️
इनरा दाजु को गित गाउनि सहिलि निकै राम्रो लाग्छ मलाई त्🙏🙏🙏
ati nai mitho ramailo aahaa
तारालाई सधै लिनु ल❤️❤️
बालचन्द्र भएदेखि कति हास्ने थियो hola
basant vai always best👌👈️❤️❤️😘😘😘
shyam dai r basant dai vayer herko ma tramilo rahix
गीत मा अलि अलि नराम्रो भने पनि रमाईलो लाग्यो
Basanta daa best singer
रमाईलाे
dami lagyo dohori👍👍👍👍👍
Yo team ko dohori le lastai hasauxa malai pani live dohori herne bani paryo
suman ko ali sabda chayan garnu parne rahexa
आहा मिठो 😍❤️❤️❤️
राम्रो शब्द उच्चारण गर्न पर्छ परिवार छोरा छोरी सँग बसेर सुन्न पर्दछ आज भोलि शब्द नै सकिएछ कि कसो कलाकार भाइ बैनी
उत्ताउलो भएर मात्र चल्छम जस्तो मान्छन होला अचेल
Kati ramro kura garnu vayo sis🥰
Hjr ko kura ma mani samat xu Bishnu poudyal
100% सहि बोल्नु भयो हजुरले
@@dineshgiri3018 ramro x
सबै कलाकार सक्षम हुनुहुन्छ । प्रति उत्तर फर्काउदा ब्याक्त्ति गत अाक्षप र रफ सब्द प्रयाेग नगर्दा दाेहाेरी परिवार सङ्ग बसेर सुन्न सकिएला
Malai sabai man parne kalakarharu wow kati ramailo
होइन यो दोहोरी गाउने कलाकार हरुले खाली तारालाइ हेपेर ताराको शारीरिक बनावटलाई हेपेर भन्नुभन्दा अरु शब्द पाउदैनन कि क्याहो?
जुन लाइभदोहोरिमा तारालाइ देख्यो त्यसमा खाली तारालाइ हेपेकै देखिन्छ त?
Hotani hai jahily hypxan
wow lovely dohoriii 💃💃💃💃💃💃💃
गित गाउनु छ भन्दै मा जस्तो पायो त्यस्तै नगाउनु भए पनि हुन्थ्यौं भाई बैनि हरु परिवार सँग बसेर सुन्न पनि सरम अज साथमा अग्रज कलाकार ईन्द्र दाजु हुनुहुन्छ हजुर हरु ले सम्मान गर्नु पर्नछ
Tara chulbuli love you.
Haa! Hagne kura le hasaayo? अलि धेरै भयो त्यो चाइ भएन?
Mito parstu safalta ko suvakamana
wow dherai ramro dohori i like it
Nice video
सुमन जि तेसै गायक हुनुभएको रैछ हेर्दा सुन्दा नि घिन लाग्नी भोलि भाबी पुस्ताले यस्ता गित बाट लोक दोहोरीलाई कुन तरिका ले बुज्छन होला
Best of luck all team 👌👌👍👌👌👍👌👍👌
शब्द चयन गरदा अलि ध्यान दिनु परने देखियो
नमस्कार लामो समय पछि आफ्नै युटुब च्यानल बाट रिले दोहोरि लिएर आएको छु एक पट्क हेरेर साथ सपोट प्रतिक्रिया दिन न भुल्नु होला है
Baki sabai thik xa, tukka aachi uchi bhanda parsanga badli gare ajhai ramro huntheo
दोहोरी हो कि फोहोरी गीत हो?
कृपया साच्चिकै दशर्क श्रोता को लागि मनोरन्जन दिने हो भने फोहोर शब्द प्रयोग नगर्नुस 😏
greater
Asakta laae hepna jane ko xa tara laaeni Khushi banaedinu atikae ta mana ma pira xa tesri vanda ali aafe laae vane jasto laagxa aru po testo xaena git matra ho jasto laagxa
Bilkul
अरु सब्द पाउनु भयेन दोहोरी गाउन लाई ।।।के हो यस्तो पदेको हागेको छि छि दोहोरी गायक गायिका को यस्तो पारा छ
Kati ramailo dohori
Ali chada bhasa bhayo,
हग्नी मुत्ने कुरा नगरी अलि राम्रो शब्द ले गाउदा राम्रो होला
सुमनले अर्को मिडियामा खुव फेकिराथ्यो ,,यता जेपायो त्यो🤨🤨
आहा कति रमाईलो 😁😁😁😁
सारै राम्रो छ बुहारीलाई सफलता को सुबकामना
word choose garda dhyan dinu hola
Yakdamramro ramaeelo vaxa haee ❤️❤️❤️❤️❤️
Shyam Dai best
आजभोली ताराको छाडा पाराको दोहोरी
Yakdamai ramro dohori
Wow nice song👌👍 best wishes
अलि फोहर शब्द भयो
Kachadaa geet sabyaa geet gaaunu parxa
Dohori bhanda , mathika 2 maiya lai badi herne ko ko xau 😜😜
ईन्द्र जि सि अग्रज होइन र भन्य किन आजा भोलि दोहोरी मा शब्द पनि नपाए र होकि सकिएर हो छि छि घरपरिवार सग बसेर सुन्न पनि लाजमर्दोभयो अलि सालिन र सब्य शव्द प्रयोग गर्न पर्यो के
Indra bri is handsome.
Sabai kura ramai ho tara Aalli jada jada taipko vayo nepali look vaneko ta sabai pariwar basera sunna milni hunu parxa .la sory galti boleko xu vani maf garnu hola
YMa e
तारा बिना कुनै च्यानल नचल्ने भए🤣
Plz Tara Malai matAr derahe Gali na garnu hola aru Lai vanda man dukhauxan Tara ko pane ta man ho ni
Dime
K geet gaeko yesto ramro sabda rakher gaunu ni chhi chhi laj nabhaeko
Thik x tara ali bidesi khalko saskar xan je mukha ma ayi bolne nepal ko kalakar cheli yo hudaina para dherai git sune tara ko
राम्रो शब्द प्रयोग गरि गाउनु पर्यो महोदयहरु,पैसाको लागि छाडा नगायो,सब्य शब्द उच्चारण गरी गाउनु पर्छ।ईन्द्र दाई दोहोरी छाडा भयो। सोभा चेलीको श्रीमान आर्मीमा कार्यरत हुनुहुन्छ आफ्नो संगठनमा असर पर्ने गीत नगाउनु,अनि श्याम भाईको शब्द ठिक छ।
अश्लील शब्द हालेर दोहोरी नि परिवार सँग बसेर सुन्न नमिल्ने र्याप गित जस्तै बनाएर डाम्नाहरुले
😃
👍👍👍👍👍👍
Yo suman bhannele alli man layeko boldo raichh alI sabby bhaer gaaunu padeko hageko muteko keho testa sabbd ali sudarma khas ma shova lai dekher aako ho hern ma chai
Best of luck
Suman g ko name nai Kafi x
suman dada la hasehase gaunu vayako yadam ramro lagaxa
छ्या के गाका हुन सुमन, तारा, बसन्त र सागरले, रमाइलो त अलिकति आदर गरेर पनि गर्न सकिन्छ है छि छि शव्दनै छैन जस्तो😡😡😡😡
❤️
Geet ta ramro ho tara ali kahi kahi fohoro vayo
बेहाल हुन लाग्यो है,कमाएको इज्जत राखौँ,प्रदूषण ज्यादा भयो,के पो बाँकी छ र,नाङ्गै।
wow
A
अहिले का दोहोरी गाउने कलाकार हरु लाई अलिकति पनि लाज सर्म लाग्दो रहेनछ ।खाली छाडा छाडा सब्द बोल्न थालेका छन।एस्तो सब्द को गीत अाफ्नो परिवार संग कसरी सुन्ने । इज्जत र लाज नभएका कलाकार भनाउँदा हरु अलि सोचेर मात्र गित गाउने गर। नत्र फ्लप हुदै जाने छौ।बिचार पुर्याएर अगाडी बढ्नु होला।
🇰🇭❤️😁🤣🌏
Dohori ko sovaasa vayana yaka arkaa laae hochayo xotayo gambira gita vayana
Male singers against sis Tara were too harsh and disrespectful…Choose ur words before u use them.ur words determine ur upbringing.U r a human before u are a singer.
नेपाली सस्कृती झल्काउने , दुख सुख साटासाट गर्ने , माया पिरती प्रस्तुत गर्ने , एक अर्काको सम्मान गर्दै गाइने दोहोरी लाई अश्लील र अपमान जनक अप शब्द गाएर फोहोरी नबनाउनु होला , सबै परिवार ले सगै बसेर हेर्न सुन्न मिल्ने दोहोरी गाउनु होला ,
अग्रज कलाकार इन्द्र जि सि लाई अति नै अपमानजनक प्रहार गरेको देख्दा दुख लाग्यो !
😆😆😆😆😆😆
👍👍👍👍👍👍👍👍