दोहोरी राम्रो छ । व्यक्तिगत आक्षेप लगाएको मन परेन ! तारा जी राम्रो र ट्यालेन्ट कलाकार हो । उहाँको मुखको बारेमा नानाथरी टुक्का किन?? कि त गीतको शब्द सकिए भनौँ नभए व्यक्तिगत आक्षेप नलगाउँ ! झन रबिन जी त लाईभ दोहोरिको अध्यक्ष रे, यस्तो अलि भएन! यसलाइ अब सच्याउने कि???
तारा जस्ती भयनी तिमी हरुको जीवन को ढाँचा लाई घोचेर बोलेको मन परेन यो त भगवान ले दियको बर्दान हो यसरी बोल्दा तारा को अभ्हेलना गरेको जस्तो लाग्यो ,कलाकार साथीहरू अलिकति अनुसासित बनौ है अलि खल्लो भयो
Aafu hru chai kk nai ramro hru jhai Kati Tara miss lai khissako hola jun dohori ma pani risnai uuthdo michara mukh nai kasto banaunu vaxa baira Hase pani vitra ta man dukhi halxa ni
आहा पछिल्लो समय यता लोक दोहोरिले निक्कै राम्रो सफलता चुमेको देख्दा धेरै खुसी लाग्छ सबै सबैमा कलाकार हरुलाइ मीठो मया अनि सम्मान छ notice :=:=: तारा बैनिले गाउदा माईक लाई ख्याल गर्नु आवाज low /high भएर आईराको हुन्छ प्राय
तारा बहिनी को कला लाई मेरो सम्मान छ
दोहोरी रमाइलो लागो सबै कलाकार भाइ र बैनिलाई बधाई तथा शुभकामना ❣️❣️
तारालाई होच्याएर गाएको गीतले पीडा हुन्छ मलाई त, यस्तो गर्न पाइँदैन वास्तवमा। ताराको कला र गला को मतलब छ मुख होईन!
होनि हजुर
सागर दाजु का सब्द कडा हुन्छन मान्छे पनि टक्क मिल्दो
तारा बहिनी को स्वर साह्रै मन पर्यो
सारै रमाईलो अबल सम्पुर्ण टम लगाऐत रेनुका बैहिनी सफलताको सुभ कामना छ
सबै जाना मिलेर तारालाई यक्लै बनाय,नआत्यौ तारा तिम्रो साईड मा म छु
सबै जाना को प्रस्तुति सारै मन पर्यो राम्रो दोहोरी को लागि रेनुका बहिनी लाइ शुभकामना
Ćççč
रमाइलाे रहेछ दाेहाेरी शुभकामना सबै टिमलाई
जति पटक हेरेनी धित मरेना, सबोइ गायक गाइका राम्रो र हेन्द्सम हुनुहुन्छ , मेरो आँखा अगाडी सुमन र रेनुका घुमिरहनुभयो।।
तारा र सुमन भयका गित सारै राम्रो भो हेर्न मन लाउनी तर तारा ले माइक्रो फोन हल्लाउनी किन सफा आयन गित सुभकामना सबैजना लाइ
अाहा दामी छ दोहोरी कलाकार हरू सबैटिम लाई धन्याबात 👌👌💕💕🙏🙏
तारा बहिनी को धोहोरी र सबै कलाकार को उसतै एकदम राम्रो छ
दोहोरी राम्रो छ । व्यक्तिगत आक्षेप लगाएको मन परेन ! तारा जी राम्रो र ट्यालेन्ट कलाकार हो । उहाँको मुखको बारेमा नानाथरी टुक्का किन?? कि त गीतको शब्द सकिए भनौँ नभए व्यक्तिगत आक्षेप नलगाउँ ! झन रबिन जी त लाईभ दोहोरिको अध्यक्ष रे, यस्तो अलि भएन! यसलाइ अब सच्याउने कि???
रबिन झन खाते हो
तारा लाइ गित गाउदा यो माइक तलर माथि नगरि मुखैमा झोसेर गाउरे भन्देउ त रेनुका नानि
Offo suman dai ra renuka didi.lots of love and respect
waiting मा छु है नानू म पनि प्यारा प्यारा गाएक गाइका haru❣️
तारा र बालचन्द्र भय अझै राम्रो हुन्थ्यो सबै कलाकारलाइ समान छ विशेष तारा थापालाइ
हाहा रमाइलो सारै फेरि मलाई कोब्रा टिम मन पार्ने मुन्छे
आहा मलाई मनपर्ने कलाकार ❤❤❤❤❤❤❤❤❤❤❤❤
मान्छेको सुन्दरता केही छिन को पनि हुन सक्छ तारा को काम र गलाको महतलव छ यहा कुनै रुपले हैईन कला र गला लाइ समान गरौ
ताराले गीत सुरु गर्दा mike न हल्लाउनु होला!!!
आहा सरै मन पर्ने दोहरि मा आउआउ कस्तो लाग्यो सुमन भाईलाई लगायत सम्पुर्ण टिमलाई नया सालको सुभकना यसरी नै नयानया गितको कमि नहोस
Waiting
आहा ❤️🙏🙏
तारालाइ माइक राम्रो सङ समात्न भन्नू न केही बुजियेको छैन😢😢😢
दामि छ
तारा जस्ती भयनी तिमी हरुको जीवन को ढाँचा लाई घोचेर बोलेको मन परेन यो त भगवान ले दियको बर्दान हो यसरी बोल्दा तारा को अभ्हेलना गरेको जस्तो लाग्यो ,कलाकार साथीहरू अलिकति अनुसासित बनौ है अलि खल्लो भयो
Tara ko geet khogi khogi hyernye garyaxu👍🏻👍🏻👍🏻👍🏻👌👌👌👌
Tata g sarai mutho gaunuhunx
तारा लाई कसैले पनि केही नभन्नु सब ले माया गर्नु
Suman brother kig + reu babal 🙏🙏
तारा बैनी को सहन सिल्ता लाई संमान गर्दै सम्पुर्ण कलाकार टिम लाई सफलता को सुभकामना 👌❤️🌷
हे सब्लाई चिने रेणुका मैइले त चीनेन न झन्डै गित गाउन लाई हिनेन्न तारा सङ्गगै जुन यो होल युनियन तिम लाई पनि साङ्गगितिक अभिबादन दामी।
अाहा सारै रमाईलाे दाेहाेरी बधाई छ सम्पर्ण टिम लाई
धेरै रमाईलाे दाेहाेरी
सारै राम्रो दोहोरि छ बहिनी
Congralation hole unit laiii
best of lock
Mata Renauka jee ko
Thulo fan ho hii
renauka jee miss you hjr
Sab vanda ramro Tara ko ho
Sabai sabda ko khani super excellent 👌👍💕🙏🏼 Renuka baini Suva kamana
Aafu hru chai kk nai ramro hru jhai Kati Tara miss lai khissako hola jun dohori ma pani risnai uuthdo michara mukh nai kasto banaunu vaxa baira Hase pani vitra ta man dukhi halxa ni
तारा बहिनी लाई भन्नु होला सबैले तर मायक तल माथी नगरी गाउनु होला किन कि मायक तल माथी गर्दा केहि भुझिएन तारा बहिनी ।
Renuka and jivan Asmita good song all Nepal
जाउ जाउ रेनुका लाई लियेर टोवामा
सारै रमाइलो दोहोरी
Saraei ramailo vayo wow
Wow nice suman sir mero man parne kalakar hunuhunx
RENUKA ji hjur ko smile ma fida hunza sboi ❤️❤️❤️
geet ramro xa tar Tara ko bare ma dherai Vanda khallo lagxa
Renuka ji 👍 dherai ramro 💐💐💐💐💐💐
राम्रो
Kati hasnu k dohori ni bichara tara bahini j vaneni risaudina
Kati ramailo ho
सफलताको कामना रेनुका
त्यो तारेलाइ गालामा पड्काइदेउ त रेनुका माइक तल माथी के गर्या केइ बुझिएन🤣😂😂😂
धेरै राम्रो छ गज्जब लागो
dammi song suman daju ..renuka dd best of luck sumpurnma aaudai gareko bijaya dashmi ko shuvkamana..
सारै राम्रो रमाइलो छ सबै जना को अभिनय
Kati heper gako hor
रमाइलो दोहोरी धन्यबाद सम्पूर्णमा !
Renuka bainilai suva kamana xa sabai timlai badaixa
Ramailo rahexa
Tara ko गित गाउँदा माईक समात्ने मिलेन सुन्दा राम्रो आएन
यो कलपना लाई आउट भए अझ राम्रो हुन्छ
Ramro xa la
आहा पछिल्लो समय यता लोक दोहोरिले निक्कै राम्रो सफलता चुमेको देख्दा धेरै खुसी लाग्छ सबै सबैमा कलाकार हरुलाइ मीठो मया अनि सम्मान छ
notice :=:=: तारा बैनिले गाउदा माईक लाई ख्याल गर्नु आवाज low /high भएर आईराको हुन्छ प्राय
Tara ko geet farkaaune tarika malai ma parcha sabai janalai bhadai cha
सारै रमाइलो दोहोरी मजा aaigo🌷💐🌹🌱🌿🍃🌵🍁🌳🌳🌴🌴🌵🌻🌸💐🥀
Wow Kati hashnu hajur nice song 💕😍💕
जीवन बाबू किन हाे सिरियस हुनुहुन्छ नि
Tara vayepaxi jata pani ramailo
Wow nice song👌👍 best wishes
यो तारा बाहीने माईक किन सदै नाकमा लाने होला नि अरु त् सबै ठिकै छ यसरिन्इ अघडी बडदै जानु होला
Renuka bhattarai ❤️❤️💋💋
Jun sukai dohorima ni tara baini ko rup lai liya ra dohori gainchha yo Ali ramro lagdaina
Sarai ramro dohori mazza aayeo
Love u dii ❤️❤️
Bty aliya♥️♥️♥️
Aarrree wowowowo
दोहोरी राम्रो छ।सफलताको शुभकामना !
Nice 👍👌👌👌👌
Badhai xa All timli love you 💖💖💖 song 👌🤣😍😍
Nice dohori song ❤
Ramro cha hjr ko geet
Waww amazing thank 4 present this videos . watch from Tokyo ...
Majja aayo
अरे यो तारा लाई कोहि माईक समाउन सिकाउ ,हैन भने गाउनै नलाउ ,यति राम्रो दोहोरी के माईक चाहिँ तलमाथि तलमाथि गरेको होला ?
Basanta chayo next git ma la
Kalpana ramro xa
कल्पना किन मोबाइल मा बि जि यो त भयन
Tara thapa lai hochanai bhayana
K Sarai ramailo ho k
रमाइलो दोहोरी
aaha kati ramro ramailo aawaj sower ma dohari git sabbai ko super hit
मा कसम तरा माईक नहलाई गाउन सक्दिनउ भन्या 😂
तारा जिको स्वर दामि छ मायक नहल्लाउनु है
Hamro girkha ko ..shaan ...rabi .ranjit ..suman ...sir .....safaltako suvakan x sabai t..em haruma ..
Derai ramailoo dory all beautiful
ताराको माइक समाको तलमाथी हुनाले आबाज राम्रो आएन
Wow