रावाखोलामा भेटिइन अचम्मकि नानी | यो ठाउँ अब डुबानमा पर्दै | स्थानीय बासिन्दाहरु यसो भन्छन्

Поділитися
Вставка
  • Опубліковано 26 лип 2022
  • रावाखोलामा भेटिइन अचम्मकि नानी | यो ठाउँ अब डुबानमा पर्दै | स्थानीय बासिन्दाहरु यसो भन्छन्
    सम्पूर्ण मित्रहरुलाई यस Entertainment MMC UA-cam च्यानल हार्दिक स्वागत गर्दछ । यदि अहिलेसम्म तपाईंहरुले यस च्यानललाई subscribe गर्नुभएको छैन भने कृपया subscribe गरी नजिकै रहेको घण्टी पनि दबाउनुहोस् किनभने समय सापेक्ष अनुसारका नयाँ-नयाँ ज्ञान बर्धक भिडियोहरु सबैभन्दा पहिला तपाईंले प्राप्त गर्न सक्नुहुन्छ । धन्यवाद
    Hello Namste,
    Please Check our other videos
    Bhojpur Vlog
    • Bhojpur Nepal,Bhojpur ...
    Bhojpur Tymkedada Vlog
    • Tymke Dada Bhojpur Kho...
    Sankhuwasabha Machepokhari Vlog
    • मच्छेपोखरी संखुवासभा च...
    Sankhuwasabha Vlog
    • संखुवासभा,खाँदबारी र त...
    Khotang Diktel Bazar Vlog
    • खोटाङ दिक्तेल बजार,Kho...
    Rawabeshi Vlog
    • खोटाङमै छ स्वर्ग जस्तो...
    rabuwaghaat Khotang Okhaldhunga vlog
    • Video
    Bhojpur Dingla Sadananda Nagarpalika Vlog
    • Dingla Bazar Bhojpur |...
    Kotgadhi Rawabeshi Khotang Vlog
    • Video
    Khotang Diktel Bazar acharyagau Vlog
    • यस्तो छ खोटाङ जिल्लाको...
    Khotang Hurlung Houchur Vlog
    • दिक्तेल बजार वरिपरि रह...
    Kepalishgadhi Gaupalika Khotang Vlog
    • बाक्सिला बजार र ऐतिहास...
    Pentower bagare Khotang Vlog
    • Video
    Khotang Nerpa Vlog
    • Khotang Nerpa Village ...
    Halesi Mahadev Khotang vlog
    • Video
    #entertainmentmmc
    यस च्यानल मा रहेका Videos हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Entertainment MMC
  • Розваги

КОМЕНТАРІ • 237

  • @ganeshacharya953
    @ganeshacharya953 2 роки тому +2

    wow amazing place always upload new place video monoj brother

  • @Anticorr318
    @Anticorr318 2 роки тому +8

    रावा खोलाको नाम कसरी बस्न गयो भने यहाँ परापुर्वकाल देखि नै राइहरुको बसोबास थियो,पछिल्लो समयमा बनारस बाट घुम्न आएका ब्राह्मणहरुले खेति योग्य भुमि देखे पछि टाठा बाठा बाहुनहरूले जग्गा किनेर बस्ने निधो गरेछन् !त्यस समयका राइहरु तराइका थारु जस्तै सोझा सिधा थिए ! त्यहि सोझा सिधाको फाइदा लिन बाठा बाहुनहरुले चुकेन र राइ खोला बाट रावाखोला भनेर उनीहरुले नाम परिवर्तन गरे !बनारसी ब्राह्मणहरुले त्यस समयमा बुद्दि पुआरेकोले अहिले धेरै जसो धान फाल्ने खेत ब्राह्मणहरुको कब्जामा रहेको हो !

  • @hariprasaddahal4968
    @hariprasaddahal4968 2 роки тому +7

    अति सुन्दर दृष्य देखाउनु भएकोमा धन्यबाद छ है मित्रहरूलाई ।

  • @renudhakal647
    @renudhakal647 2 роки тому +1

    Sanchai nai ati sundar thaun.Thank you so much for this video.👏👏♥️♥️

  • @ramilabhandarisaptaranjani7781

    कती राम्रो ठाउँ ! Thank you

  • @anilnepal6752
    @anilnepal6752 2 роки тому +1

    I watched your video 1st time dherai ramro lagyo keep it up most impressive too

  • @laxmirai7790
    @laxmirai7790 2 роки тому +1

    Hamro gaun thau sarai ramro lagyo sathai hjr lai pani derai derai dhanyabad

  • @jivanshrestha8027
    @jivanshrestha8027 2 роки тому +1

    रावाखोला मा माछा र भुइँकटहर चै सारो स्वादले खानु भो सारै राम्रो ठाउ लाग्यो

  • @dilpun7151
    @dilpun7151 Рік тому +1

    Ati sundar lagyo Rawa khola ani saboi thaun.tqs for the video.

  • @lachhimigurung1416
    @lachhimigurung1416 Рік тому +1

    Katie sundar gau haru ani thau Ahha💓💓💓🙏🙏🙏🥰

  • @hariharjoshi8344
    @hariharjoshi8344 Рік тому +1

    हाम्रा युवाहरु कटारीको गर्मी खप्न नसकेर साउदी र कतार पुग्छन । कति बिरोधावास ….! ब्लग सार्है मन पर्यो । कटारी पनि आफ्नो बकेट लिष्टमा छ । दृश्यावलेकन गराईदिनु भयो । इच्छा झन तीव्र भयो । धन्यवाद !

  • @binaraibinarai3659
    @binaraibinarai3659 Рік тому +1

    हजुरकाे सबै भिडियो हेर्ने गर्छु साह्रो राम्रो खुशि लाग्छ ।

  • @anupkharel
    @anupkharel Рік тому +1

    अति नै सुन्दर 🙂🙂

  • @aakalmagar5127
    @aakalmagar5127 Рік тому +5

    अति सुन्दर रहेछ। खेती योग्य जमीन रहेछ। स्थानीय खरले छाएको घर, जाडोमा न्यानो, गर्मीमा शितल हुन्छ मलाई अति मन पर्छ।

  • @amritkumar8015
    @amritkumar8015 2 роки тому +3

    कति रामराे गाउँ हाे पहेलाे धान हरियाे बन खाेला मन पराे

  • @dillirai4640
    @dillirai4640 Рік тому +1

    रमाइलो रमाइलो भिडियो बनाउनु हुन्छ हजुरको भिडियो नियमित हेर्ने गर्छु अझ यो भिडियो त आफ्नै गाउँ घरको परिवेशमा बनाउनु भको हेरेछ हेरेर सारै आनन्द लिये मेरो घर चाहिँ अलिक माथी नोरुङ्ग हो सम्भब भये तेतातिर पनि एउटा भिडियो बनाउनु होला सर हजुर को घर चाहिँ कहाँ पर्छ होला ।

  • @gresrai4157
    @gresrai4157 2 роки тому +1

    दामी छ।७ बर्ष अघि पुगेको थिए।रावा बेशी गाउँ।

  • @manojdachhepati6577
    @manojdachhepati6577 2 роки тому +2

    गाउँ गाउँको अति राम्रो दृश्य देखाउनु भएकोमा धेरै धेरै धन्यवाद। दृश्य देख्दा आफु पनि घुम्न जाने जांगर भए। समय र समुह मिलाउन सकिने अवस्था छैन।

  • @pradepmagar8097
    @pradepmagar8097 Рік тому +1

    अति सुन्दर ठाँउ हरु

  • @jaykhalingraii6984
    @jaykhalingraii6984 2 роки тому +1

    धन्यवाद ✍️

  • @manamayarai9325
    @manamayarai9325 Рік тому +2

    Dheri ramro hamro goun

  • @bhaktilimbu3149
    @bhaktilimbu3149 2 роки тому +1

    Excellent news thanks

  • @prabhugurung1677
    @prabhugurung1677 2 роки тому +1

    sachai ramro rahexa rawa besi herera maan khusi lagyo

  • @mohansaudenyakthungba3119
    @mohansaudenyakthungba3119 Рік тому +1

    कति सुन्दर ठाऊ

  • @ramusunar9254
    @ramusunar9254 Рік тому +1

    यसो तनहु तिर को नि भिउज बनाउनु दाजु राम्रो छ तपाईं को हरेक भिडियो हेर्ने गर्छु धेरै राम्रो लाग्छ कसम दाजु हाल KSA

  • @JMrai7437
    @JMrai7437 Рік тому +1

    अतिरमणिय ठॅाउहरू देख्नुपाउदा खुसीलाग्यो। रावाखोलाको असलाले मेरो मुखै रसायो।

  • @devenkhawas5724
    @devenkhawas5724 Рік тому +1

    Very nice video I like very much this type of video and i love Nepal.thanks for making memorable video thanks for Manoj jee vaily

  • @jbrai9820
    @jbrai9820 2 роки тому +1

    Beautiful from India Sikkim🇮🇳👉

  • @sujitdhakal5571
    @sujitdhakal5571 2 роки тому +2

    सुन्दर गाउँ कस्ताे मनाेहर मन लभ्याउँने दृष्य

  • @gmkharuburai9841
    @gmkharuburai9841 2 роки тому

    वाउ ,,मेराे खाेला रावा अनि आफ्नै गाउँ सेराेफेराे कति रमाईलाे छ हगि,,

  • @prenagurung4753
    @prenagurung4753 2 роки тому +1

    Wow so beautiful plc lots of love frm India 😍❤️

  • @sukrarajlimbu2825
    @sukrarajlimbu2825 Рік тому +1

    wow kati sundar gau manai aanada hune khalko thau...

  • @SpDhakal1
    @SpDhakal1 2 роки тому +2

    अति सुन्दर मामा!!! अझै राम्रो गर्दै जानुस

  • @kajimanlohani8620
    @kajimanlohani8620 2 роки тому +1

    सारै राम्रो दृसे देख्न पाइयो सर हरुले माछ खायेको देख्दा मुख बाट पानी आयो सर दोर्पा चिउरी डाडा तिर को पनि भिडियो बनाउनु न मेरो घर चिउरी डाडा पर्तिर हो हुनत मेरो बसाइ अहिले धरान हो तर पनि म जन्मे हुर्के को हुनाले माया लाग्छ

  • @deurali3
    @deurali3 Рік тому +1

    अति नै सुन्दर र उर्वरता भुमि रहेछ , राम्रो लाग्यो !! गर्मि निकै हुने रहेछ भन्ने कुरा पसले साउनि र तपाईंहरुको शारीरिक थकानबाट देखियो पनि !! बिदेशमा बसेर पनि यति राम्रो भिडियो हेर्न पाइएको छ !! धन्यवाद सर !!

  • @mathurashrestha601
    @mathurashrestha601 Рік тому +1

    Dherai ramro

  • @dilipranjitkar9446
    @dilipranjitkar9446 2 роки тому +1

    राबाबेहौ अति नै सुन्दर

  • @babitarai4605
    @babitarai4605 Рік тому +1

    wowowow रावा खाेला भने पछि तेसै मन् अानन्द लाग्छ सुन्दर् vdo खाेटाङ्काे👌👌साथि साथि भेट्घाट् 🙏🙏🙏🇳🇵

  • @mukeshrai4011
    @mukeshrai4011 2 роки тому +1

    आहा कति राम्रो ठाउँ हो

  • @dipnarayanyadav8587
    @dipnarayanyadav8587 2 роки тому +1

    दामि लागेयो सर म पहिलो पटक हेदै छू

  • @tejkumarlimbu8128
    @tejkumarlimbu8128 2 роки тому +1

    La hau ramailo lagyo malai pani asalla macha Ko yada aayo ankhako 20 , 22 barshai bhayo

  • @dipikaacharay3639
    @dipikaacharay3639 2 роки тому +1

    Babal video aiyo dami

  • @sital2891
    @sital2891 Рік тому +1

    Very very noi nece yo sundr gau

  • @mohanrai5340
    @mohanrai5340 2 роки тому

    पहाडनै भए पनि अतिनै सुन्दर र उर्बरा शक्ति सहितकाे खेति याेग्य जमिन सारै राम्राे लाग्याे याे भिडियाे हेर्दा आनन्द लाग्याे र आगामि दिनहरूमा पनि यस्तै भिडियाे ल्याउनु हाेला हार्दिक शुभकामना छ।

  • @rakshyakarki7943
    @rakshyakarki7943 Рік тому +2

    बिचरी उहाको घर आगो लाग्दा हामी तेहि थियौ 🙏🙏🙏

  • @avisheshchandrarai3799
    @avisheshchandrarai3799 2 роки тому

    शुन्दर प्रस्तुति।

  • @bishaltamang9296
    @bishaltamang9296 2 роки тому +4

    धेरै दुख गरेर विभिन्ना ठांउहरुको भिडियो बनाउनु हुन्छ। तपाईलाई धेरै धेरै धन्यवाद छ॥

  • @basunrairai2302
    @basunrairai2302 2 роки тому +1

    आर्गानिक

  • @Kamanarai12
    @Kamanarai12 Рік тому +2

    म बाहिर भए पनि आफ्नो देशको ठाउँ देख्नु पाउँदा सारै मन खुसी लाग्छ । धन्यवाद यो टिम लाई

  • @afgaffs6642
    @afgaffs6642 2 роки тому +1

    Ati.Sunder

  • @sandeshpakhrin4573
    @sandeshpakhrin4573 2 роки тому +1

    Wou kati ramro vidiyo

  • @manjubasnet8841
    @manjubasnet8841 2 роки тому +1

    Ati ramro lagyo 👌👌

  • @kuldeepgiri5008
    @kuldeepgiri5008 Рік тому +1

    Bahut raamro thau rahexa

  • @burzumback
    @burzumback 2 роки тому +1

    उखान रमाइलो छ आमचोक को दहि मिठो मझुवाको पात

  • @bastolasabin8295
    @bastolasabin8295 2 роки тому

    Keep it up manoj daai

  • @sanjaylimbu7214
    @sanjaylimbu7214 2 роки тому +1

    ATI sundor gau

  • @ramkiratvillage7761
    @ramkiratvillage7761 2 роки тому +1

    wow nic video dherai ramro tpaiko harek video ramrox dherai mehanat garnu hunx so

  • @prazolmoktan5072
    @prazolmoktan5072 2 роки тому

    Gaighat hudai jaanu bhako ki bhojpur hudai Jankaari paau na ani motarbike ma jaada kati sajilo xa sir🙏👍🇳🇵🇰🇼🇳🇵👍👍👍👍

  • @ranjushrestha3011
    @ranjushrestha3011 2 роки тому +3

    अती सुन्दर मेरो गाउँ ...अबका केही बर्ष पछाडि यो भिडियो साचिकै इतिहास जस्तो लाग्नेछ......विकास हाम्रो चाहाना हो तर विकासको नाम मा प्रकृति क्षतविक्षत हुनु भने दिनुहुदैन । माटो र पानी दुबै हाम्रा जिवन हुन।

  • @kshitizkshetri661
    @kshitizkshetri661 2 роки тому

    निकै रमाइलो लाग्यो यो भिडियो हेर्दा

  • @sabichamling
    @sabichamling 2 роки тому +1

    . Kati ramailo ramailo gaau haru rahecha mero janma gaau jo hajur ko video marfat herna paindai cha. Hajur ko presentation, camera work, editing skill each and everything deserves millions of millions subscriber in your UA-cam Chanel. But garmi chai nikai hune raixa tarai jastai. Rawa khola ta uile sanochada gaau mai huda suneko. Sano naani ko awastha testo rahecha. Bhui kathar aap tarai maa jastai faldo raixa . Nice video 🙏

  • @tinupradhan6540
    @tinupradhan6540 2 роки тому

    सुन्दर प्रकृति

  • @tikalaxmi1860
    @tikalaxmi1860 Рік тому +1

    Thanks for sharing

  • @deeparai8460
    @deeparai8460 2 роки тому

    सारै राम्रो हाम्रो खोटाङ साथमा हजुर भल्क मनै छुने हजुर को भिडियो प्राए धेरै नै हेर्छु सारै राम्रो राम्रो भिडियो हरु हाली रहनु हुन्छ हजुर ले हजुर को प्रतेक भिडियो राम्रो र रमाइलो लाग्छ एस्तै राम्रो रमाइलो भिडियो हरु बनाइ रहनु है भाइ हजुर

  • @RadungMedia
    @RadungMedia 2 роки тому +2

    Thank you for sharing

  • @omkumarigurung3250
    @omkumarigurung3250 2 роки тому

    धन्यबाद छ भाई हजुर ले खोटाङ को बिषय पठाउनु हुन्छ मेरो कर्म घर खोटाङ पर्छ सरै राम्रो लाग्छ ।धन्यबाद uk

  • @dxdgaming287
    @dxdgaming287 2 роки тому

    Sunder ekdamai

  • @unikchaulagain5838
    @unikchaulagain5838 2 роки тому +1

    Very very beautiful village wow very nice

  • @pabitratamang3352
    @pabitratamang3352 2 роки тому +5

    धेरै राम्रो लाग्यो है 😍💞🙏🏻

  • @gitagurung3122
    @gitagurung3122 Рік тому

    नमस्कार सबै सदस्यहरूलाई यस च्यानलको हजुरहरुले यात्रा गरेर सुन्दर प्राकृतिक दृश्यहरु र गाउँहरू देखाइदिनु भएको मा धेरै धेरै धन्यवाद हजुर हरूलाई गाउँले जीवन बिताउन सहज त छैन तर पनि स्वच्छ र रमाइलो नै हुन्छ किनभने मलाई शहरे जीवन भन्दा गाउँले जीवन नै राम्रो लाग्छ। हजुर ले जुन ठाउँको यात्रा गर्नुहुन्छ त्यहाँको बिषयमा जानकारी पनि दिनुहुन्छ साह्रै राम्रो लाग्छ मलाई म दार्जिलिङ देखि हो हजुर।

  • @shantibaral2498
    @shantibaral2498 2 роки тому +1

    Wow Mukha ma pani aayo video 😀😀 herda

  • @nirajmalla8011
    @nirajmalla8011 2 роки тому +1

    Sudar dirisy dekhnu vayaka dhanysvad

  • @pradiprai619
    @pradiprai619 2 роки тому +1

    Rawa. 👍🏻

  • @kabitarai2009
    @kabitarai2009 2 роки тому

    Maxa khana man lageu hajur harule khanu vayeko dekhera tyo thauma Jana man lageko xa dhanyebad hajurharulai sir

  • @manoddhakal8088
    @manoddhakal8088 Рік тому

    साह्रै राम्रो

  • @dhanlo218
    @dhanlo218 2 роки тому

    माछा त चिसो बियर सङ्गपो खानु पर्छ त सर ! ड्यु सङ त के खानु हो हजुर ? भिडियो रमाइलो रहेछ । ठाउँ असाध्य राम्रो लाग्यो ! यस्तै भिडियोहरु देखाइ राखनु होला धन्यवाद ।

  • @balramgurung3380
    @balramgurung3380 2 роки тому +1

    Rawakholako mitho machha wow...

  • @deepakkhanal3454
    @deepakkhanal3454 2 роки тому

    Wow super

  • @sumanpariyar5091
    @sumanpariyar5091 Рік тому +1

    Ramri xa la

  • @padammahat5297
    @padammahat5297 2 роки тому

    धेरै राम्रो location, Thanks to listen our suggestion us for better

  • @kedaracharya5219
    @kedaracharya5219 2 роки тому +1

    nice place rawabeshi😍😍😍

  • @limbulimbu7059
    @limbulimbu7059 2 роки тому +2

    Wow 😘😍😘😍🙏🙏🇳🇵🇳🇵

  • @bipinsunar3777
    @bipinsunar3777 2 роки тому +1

    हजुर को भिडियो सारै मन परछ महेश्वरि तिर कोनि बनाउनु परो सर तल सोलु दोबान तिर को सर म बहाराइन बाट हेरदैछु सर गाउँ घर देखन पाउँदा नि खुसी लाग्छ होउ

  • @kalpanarai2985
    @kalpanarai2985 2 роки тому

    Beautiful place video dekhaunu bhayekoma thank you so much

  • @miteritube9624
    @miteritube9624 Рік тому +1

    wow video,,,🤗

  • @surajshrestha4371
    @surajshrestha4371 Рік тому +1

    Janani jamma vumi I mis my born place..
    Watching from London

  • @narendraijam5135
    @narendraijam5135 2 роки тому +1

    Beautiful place

  • @indirathebe7625
    @indirathebe7625 2 роки тому +1

    Very nice👍👍👍👍

  • @gagankhadka1757
    @gagankhadka1757 Рік тому +1

    God bless you

  • @rajutamangfromokhaldhunga4830
    @rajutamangfromokhaldhunga4830 2 роки тому

    सुन्दर भिडियो

  • @sunilniraula9140
    @sunilniraula9140 2 роки тому +1

    God bless you nani

  • @pabitrajhedi2625
    @pabitrajhedi2625 2 роки тому +4

    Beautiful village 🥰🥰🥰

  • @mangalabista2551
    @mangalabista2551 2 роки тому

    जय नेपाल

  • @hemantpradhan2195
    @hemantpradhan2195 Рік тому +1

    यो स्थान निकै सुन्दर छ र यस्तो ठाउँमा माछा को सुकुटी सँग साथी बियर र श्रम चै पाइन्दैन बोर हुनेभयो

  • @jashrai8123
    @jashrai8123 Рік тому +1

    Wow beauty place

  • @devidmagarvlogs
    @devidmagarvlogs Рік тому +2

    मेरो नेक्स्ट घुमघाम डेस्टिनेसन(Pokhara To Khotang) मध्य खोटाङको दिक्तेल बजार पनि एक हो।यस दृश्यले मलाई मनमोहित तुल्याएको छ Loved it❤️

  • @srijanaacharya955
    @srijanaacharya955 2 роки тому +1

    Nice

  • @jackbhai2257
    @jackbhai2257 2 роки тому

    wow wow sir beautiful 🇲🇲🇳🇵👌👌❤️❤️❤️🌺🌺🌟🌟

  • @princebroprincebro3405
    @princebroprincebro3405 2 роки тому

    Nepal ko seen herda kati khusi lagxa

  • @bikasrai3011
    @bikasrai3011 Рік тому

    सेवा मनबाट