बालेन रोक्न चिनिकाजीको सडकमै बास - अदालत बिरुद्ध जनप्रतिनिधिको लाजमर्दो हर्कत Balen Shah | Newroad

Поділитися
Вставка
  • Опубліковано 5 вер 2024
  • बालेन पछी नहटेपछी चिनिकाजीको सडकमै बास - अदालत बिरुद्ध जनप्रतिनिधिको लाजमर्दो हर्कत Balen Shah News | Balen Shah Newroad | Chinikaji Maharjan | Today News
    #balenshah #mahanagarnews #chinikajimaharjan #todaysnews
    ------------------------------------------------
    वेभ नेपालको यस आधिकारिक युट्युब च्यानलमा समाजका विभिन्न आयाम, समसामयिक विषय, समाचार, डकुमेन्ट्रीसहित सान्दर्भिक सामग्रीहरु हेर्न पाइनेछ । हाम्रा सामग्री सबभन्दा पहिले हेर्नका लागि कृपया हाम्रो च्यानल सब्सक्राईब गरी घन्टीको बटन थिच्न नभुल्नुहोला ।
    Wave Nepal is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed) Thank you.
    Contact us : wavenepalnews@gmail.com
    यस च्यानलमा अपलोड गरिएका कुनै पनि सामग्री पुनः उत्पादन, प्रसारण गर्न सख्त मनाही छ । अनुमति बिना हाम्रा सामग्री कुनै च्यानलमा अपलोड गरेको वा प्रयोग गरेको भेटिए प्रचलित कपीराईट कानून बमोजिम कारवाही प्रक्रिया अघि बढाइनेछ ।
    *All Rights Reserved ©wavenepal

КОМЕНТАРІ • 1,7 тис.

  • @shankarshrestha4304
    @shankarshrestha4304 Місяць тому +185

    बालेन सर जिन्दावाद चिनीकाजी मुर्दावाद

    • @gautam_cg
      @gautam_cg Місяць тому

      चीनी काजी होइन, चीनी मुजि हो

  • @krishnanepal8801
    @krishnanepal8801 Місяць тому +42

    चिनिकाजी बिरुद्ध जनताहरु सडकमा उत्रनु पर्यो।

  • @singhabdrthapa3668
    @singhabdrthapa3668 Місяць тому +342

    22 नं. वडाअध्उक्ष लाई जेलहाल्नु पर्छ

    • @user-il5sv7mc2o
      @user-il5sv7mc2o Місяць тому +3

      Kp le arayeko ho kina vane yo tarikale balen agadi badda eniharuko ta name nisana rahadaena. Yesta kukurharule des banauxa? Yeslae vote dine janatako kbichar xa? Bikaschahine Hoki hoena. Yo muji lae kin odadhxa banako

    • @jenishatamang7761
      @jenishatamang7761 Місяць тому +6

      जुत्ताको माला लगाएर न्युरोड घुमाउनुपर्यो चीनी होकी मिश्री लाई

    • @yampurkuti
      @yampurkuti Місяць тому +1

      ट्वाइलेट मा 7दिन सम्म थुनेर राख्नु पर्ने येस्ता विकास को बिरोध गर्ने मेयर लाई

    • @user-pt8bq3dl6s
      @user-pt8bq3dl6s Місяць тому

      Yo chilei KTM Bata amlok pathanu parcha!

  • @deepakrajbaral7888
    @deepakrajbaral7888 Місяць тому +66

    चिनी पाजी 30 वर्षमा लुटेको न्युरोड अब सुको नझरे पछि सडकमा नाङ्गो नाच देखाएको सबै नेपालिले बुझेका छन् ! पार्किङ्ग शुल्क लिदा सागुरो नहुने अनि फुटपात बनाउदा साघुरो हुने झोले खेति हो ! जय बालेन !!

    • @krishnasomai3441
      @krishnasomai3441 Місяць тому +2

      100%

    • @NehruPrasadMallah
      @NehruPrasadMallah Місяць тому +1

      चिनि काजी लाई जेल हाल्नु नै उपयुक्त हुन्छ

    • @user-il5sv7mc2o
      @user-il5sv7mc2o Місяць тому

      @@deepakrajbaral7888 yestaharunae bikasko ghadoho yestaharulae khednuparchha sabae milera. Janatako pasinama raise ga

  • @yubilama071
    @yubilama071 Місяць тому +185

    बालेन सङग टक्कर लिदा केसब स्तापित भन्ने सक्यो अब चिनी काजि को पालो

    • @ramsharankumal321
      @ramsharankumal321 Місяць тому +9

      केपी वली लगाएत पुरानो दल सबै पत्तासाफ?

    • @rakeshtumbapo1991
      @rakeshtumbapo1991 Місяць тому +5

      Absolutely

    • @Ruralpopulationculture
      @Ruralpopulationculture Місяць тому +2

      𝔸𝕛𝕠.𝕤𝕒𝕞𝕞𝕒 𝕔𝕙𝕚𝕟𝕚 𝕜𝕒𝕛𝕚 𝕧𝕒𝕜𝕠 𝕗𝕙𝕪𝕠 𝕒𝕣𝕜𝕠 𝕔𝕙𝕦𝕟𝕒𝕓 𝕞𝕒 𝕒𝕞𝕚𝕝𝕠 𝕡𝕒𝕛𝕚 𝕙𝕦𝕟𝕩𝕒

  • @Bishnu-k3x
    @Bishnu-k3x Місяць тому +6

    अघिबड्नुस बालेन जनता तपाइको साथमाछन ❤

  • @PramilaThakuri-yp5pu
    @PramilaThakuri-yp5pu Місяць тому +284

    पाटिका बिरोधि झोलेहरुले नै बालनलाई झन माथि पुर्याउछ। जय बालेन साह

  • @mohan_Tamang45
    @mohan_Tamang45 Місяць тому +1

    जय बालेन 22 नं वडा अध्यक्षलाई जेल हाल्नै पर्छ। अदालतको आदेशलाई अवज्ञ गर्नेलाई कानुनी कारबाही गरनु पर्छ।

  • @prakashman1
    @prakashman1 Місяць тому +272

    बालेन र बालेनका प्रहरीले शान्त रहि धैर्य गर्नुपर्छ ।
    यी पार्किंगका ठेकेदार झोलेहरूलाई जनताले नै ठ्याक लगाउने छ ।

    • @AjayMaharjan-po4qc
      @AjayMaharjan-po4qc Місяць тому +2

      Janta re kaha xa Janta ?

    • @prakashman1
      @prakashman1 Місяць тому +1

      @@AjayMaharjan-po4qc वाह ! यतिसारो अहंकार त रावणले पनि गरेको थिएन ।
      भाई । पानी भित्रको माछाले पानी नदेखेको जस्तै हो ।

    • @AjayMaharjan-po4qc
      @AjayMaharjan-po4qc Місяць тому

      @@prakashman1 Janta gaye khadi n aru Des Baki comment ma bhako Janta ko k Bhar ...aru Janta ta road ma dekhi haliyo...Kun Janta ko kura garya?

    • @surendrabirkarmacharya3713
      @surendrabirkarmacharya3713 Місяць тому +1

      फेसबुक मा र आफ्नै घरमा तलवार देखाईरहेको छ।कोही कोही जनता आर्यधात तिर भेटिन्छ, जनता ???जनता??

  • @user-wb7gh7bb5v
    @user-wb7gh7bb5v Місяць тому +12

    बालेन शाह हर्क साम्पा र रबि लामिछाने हरुलाई काम गर्नु नदिनु भनेको हामी जनताको बाल बच्चा को भबिस्य अंनधाकार बनाउनु हो।

    • @budgamingnp4163
      @budgamingnp4163 Місяць тому

      No body is stoping rabi to work rabi is to busy to bark how can he work

  • @naraharineupane3532
    @naraharineupane3532 Місяць тому +57

    बालेन लाई भगवान को कृपा सधैं भैरहोस् ♥️

  • @manmagar7403
    @manmagar7403 Місяць тому +4

    यो चिनकाजिलाई अब नेपालभरिको जनता उठेर भाटा हान्न जानू पर्छ काठमाडौको सडक उसको ब्यक्तिगत सम्पति होइन सबै नेपालिको साझा सम्पत्ति हो

  • @BaldevBhatt06
    @BaldevBhatt06 Місяць тому +79

    यी सडे गलेका मौकाको फाइदा उठाउने को हर्कत बेकारको हो
    बाले जी अमर रहुन ,बालेन जी नेपालकै पुर्ण शासक बनुन, पशुपति नाथले रक्षा गरुन❤❤❤❤

  • @pralladadhikari2721
    @pralladadhikari2721 Місяць тому +6

    ८४ मा उपत्यका बाट पार्टी त यसै पत्तासाफ भै हाल्छ नि.... जनता धेरै जागरुक भैसके ।तर बालेन पनि सबै संगै वारतामा आउनु पर्छ।

  • @dvyalama1017
    @dvyalama1017 Місяць тому +256

    अदालतको आज्ञा नमाने यो वडा अध्यक्षलाई नै जेल चलान गर्नु पर्छ....

    • @gautam_cg
      @gautam_cg Місяць тому +2

      ओली गुण्डाबाट डराएर होला, हामी जस्तो जनता ले गरेको भए तुरुन्तै जेल कोठ्यो

    • @phoolramchaudhary5624
      @phoolramchaudhary5624 Місяць тому

      जेल हाल्नै पर्छ ।

    • @mkgurung6761
      @mkgurung6761 Місяць тому

      @@phoolramchaudhary5624kos lai talai kuukur🐻🐻🐻🐻🐻🐻🐻

    • @remeshstha1071
      @remeshstha1071 Місяць тому

      Yo chini kaji hoina gu kaji ho...

  • @GyanRai-ey5wx
    @GyanRai-ey5wx Місяць тому

    बालेन शाहा जिन्दवाद काम रोक्ने हरु जति मुर्दावाद

  • @jawansinghtamang
    @jawansinghtamang Місяць тому +115

    कार्यालयमा बस्न सुहाउने हुनु परोनि

  • @GaneshBasnet-h5p
    @GaneshBasnet-h5p Місяць тому +3

    अदालतको आदेशलाई नमानि यी पाटीको झोलेलाई पुलिस प्रशासन लगाएर भए पनि बिकास अगाडि बढाउनु पर्छ ।

  • @pravabdevkota1098
    @pravabdevkota1098 Місяць тому +92

    राजनिति गर्ने मान्छेले जनआकाँक्षा बमोजिम काम गर्नु पर्छ।कार्यकर्ता रिझाउन गरिएको राजनिति स्थाई हुंदैन।चिनि काजि rip

  • @user-zh3wu8hl7e
    @user-zh3wu8hl7e Місяць тому +4

    Ab mntere mahunu parcha balen saha jai ho, 🙏🙏❤❤🇳🇵🇳🇵🇳🇵🇳🇵💐💐🕉️💐

  • @punrashmi5508
    @punrashmi5508 Місяць тому +53

    गठबन्धनको नतिजा देखि हाल्यो नि !!!जति जे सुकै गर बालेंन ठिक छ !तिमिहरु जति भूक बालेंनको जित हुन्छ.सत्यको जित हुन्छ!

  • @narayani_123
    @narayani_123 Місяць тому

    ,जय बालेन सर

  • @DilipRoka-fe9vz
    @DilipRoka-fe9vz Місяць тому +42

    नेपालीको लिडर हाे बालेन सर❤❤❤❤❤❤❤❤❤

  • @user-ur4qm4vy4k
    @user-ur4qm4vy4k Місяць тому

    बालेन शाहा हाई हाई चिनीकाजि बाई बाई

  • @bikashshrestha8619
    @bikashshrestha8619 Місяць тому +42

    धिक्कार छ चिनिकाजी लागायत न्यु रोडका पार्टीको अदुरदर्शी एमालेका कार्यकर्ता हरु। रोड्को दायाँबायाँ बाइक हरु टन्न पार्किङ मा राखेर जनतासङ पैसा कमाएर बसेका हरु आज त्यो कमाइ हराउने भएपछी यिनिहरु बहुलाएको हो

  • @bomzaanofficial
    @bomzaanofficial Місяць тому +3

    जनता सबै उर्लिएर यस्ता नेतालाई धुलो चटउनु पर्छ राम्रो काम गर्नेलाई गर्न नदिनेहरु लाई जय बलेन🎉🎉🎉

  • @SubhamBasnet-ny1nn
    @SubhamBasnet-ny1nn Місяць тому +80

    कस्ताे साइकाे अध्यक्ष यसलाई साइकाे हस्पिटलमा लगनु!

  • @sudiprajbhusal9054
    @sudiprajbhusal9054 Місяць тому +3

    यसको विरुद्ध अदालतमा मुद्दा हाल्ने कोहि छैन चिनकाजी महर्जन मुर्दावाद

  • @milanchand5431
    @milanchand5431 Місяць тому +32

    ठिकै गरे बालेन जि ले नाटक हो नेता नेपाल का

  • @bhairajabhairajanepali7511
    @bhairajabhairajanepali7511 Місяць тому +2

    Jay ballin ❤❤🎉🎉🎉🎉🎉

  • @SukraRai-j5u
    @SukraRai-j5u Місяць тому +34

    यो।चिनकाजि।भने।एमाले।का।महा।झोले।रैछ। यस्तै।झोले हरुले। गर्दा।देसमा।बिकास।हुनानसकने।भयो।

  • @KrishnaThapa-x5r
    @KrishnaThapa-x5r Місяць тому +1

    के यी अवरोध गर्ने सबै स्थानीय हुन? सामजिक अभियन्ता क्लब आमा समूह संघ संस्था को धारणा के छ ।बुझ्न मन लाग्यो पत्रकार ज्यु ।

  • @upayogivideo5691
    @upayogivideo5691 Місяць тому +35

    जनताले बिरोध गर्या कुरा रे, तै होस बिरोधी मोरा गुइठे चिनिखाने😡😡😡😡😡😡

  • @madhavchaulagain8245
    @madhavchaulagain8245 Місяць тому

    लाज नहुने भए पछि यहि हो।जय बालेन जय नेपाल❤️🙏❤️👑🇳🇵

  • @maheswarmanshrestha9993
    @maheswarmanshrestha9993 Місяць тому +46

    वडा अध्यक्ष को लाज मर्दो काम ।

  • @user-dn3sz3uy4u
    @user-dn3sz3uy4u Місяць тому

    Jay Balen saha jindabad Balen jindabad Balen ji ♥️ 🙏 ❤❤❤❤

  • @user-uy1pw1oe5l
    @user-uy1pw1oe5l Місяць тому +29

    बालेनशाह जिनदाबाद

  • @user-bn6to9nt4n
    @user-bn6to9nt4n Місяць тому

    balen Sir jindabadh🎉🎉🎉🎉🇳🇵🇳🇵🇳🇵🇳🇵💪💪💪🇳🇵🇳🇵

  • @poornaprakash1955
    @poornaprakash1955 Місяць тому +21

    यो सरकार के हेरेर बसेको छ ? अदालत को फैसला मान्नु पर्दैन?

  • @rajkumarrajbanshi1627
    @rajkumarrajbanshi1627 Місяць тому +2

    जय बालेन❤❤❤❤❤❤

  • @sandeepkumarsah9902
    @sandeepkumarsah9902 Місяць тому +47

    बालेन मेयर नरहे पछि पुन न्युरोडको बाटोलाई पार्किङ असुल्न प्रयोगगर्न मिल्छ । यी धमिरा हुन । उठ हो न्युरोड बासी

  • @DantaShahi-w2b
    @DantaShahi-w2b Місяць тому

    Balan daiko sat hami sabai deanchaue balandaijandabat❤

  • @dhanbahaduradhikari7641
    @dhanbahaduradhikari7641 Місяць тому +26

    पूरा नेपाल का जनता लाई चासो को बिषय भयो बालेन शाह लाई कज्म गर्न न दियको बारे

  • @taitanicgamer7533
    @taitanicgamer7533 Місяць тому

    बालेन जिदाबाद

  • @rishikhanal543
    @rishikhanal543 Місяць тому +31

    धिक्कार छ नरपिशाच तिमीहरूलाई

  • @RudraShrestha-wl2pt
    @RudraShrestha-wl2pt Місяць тому

    जय जय बालेन

  • @kopilarai8390
    @kopilarai8390 Місяць тому +28

    बालेन र हर्क देश र जनताको हितको लागि राम्रो कर्म गरीरहेको छ। सत्य सधै एकलै हुन्छ। जित सत्यको विजय हुन्छ। जय नेपाली जनता हर्क साङपाङ, बालेन बाद ❤❤❤

  • @ramjibista9891
    @ramjibista9891 Місяць тому +2

    पार्किङ गरेर पैसा असुल्ने काम निमिट्यान्न हुने भयो भनेर झोलेहरु अतालिएका हुन। महानगर पछि हुनै सक्दैन किनभने अदालतको फैसला महानगरको पक्षमा छ।

  • @ManKumarLimbu-o8u
    @ManKumarLimbu-o8u Місяць тому +59

    मलाई त लाज लाग्छ झोलेहरु देखेर 😊

  • @sarusilwal6699
    @sarusilwal6699 Місяць тому +2

    देसकाे सबै ठाउँ बिकास हाेस तर याे निउराेड समय सङ्गै गुमनाम ठाउँ बन्दै जावाेस एका देसकाे कथा जस्ताे हाेस याे निउराेड चिनिकाजिलाई मेराे हृदय भित्रैबाट आशिर्वाद छ सङगालेर राख
    बिकास गर्छु भन्दा गर्न दिएनाै बालेनलाई जिवनमा जस्ताे सुकै दाैड जिते पनि निउराेडकाे कान्डले तिम्लाई हरेक पटक हारेकाे र हार काे महसुस हाेस
    चिनिकाजि ज्यु

  • @alonepradhan
    @alonepradhan Місяць тому +12

    पार्किङ माफियाका हर्कत हाे याे ।।।पार्किङमा माफियातन्त्र चलाउन नपाउने देख्दा रन्थनिका यि माफियावाला हुन

  • @PadambhadurShahi
    @PadambhadurShahi Місяць тому +18

    नेपाल मा kanun ले काम हुदैन रहेछ!kanun को आभगया गर्ने लाई कड़ा भन्दा कडा कारबाहि गर्नु पर्छ

  • @jitkumar4752
    @jitkumar4752 Місяць тому

    जय होस baalen

  • @bishnutamang495
    @bishnutamang495 Місяць тому +9

    बालेन अब जनता माझ जानू पर्यो एउटा स्टाटस लेखेर जनतालाइ आहवान गर्नु पर्यो अनि हेरौ चोर हरु कहाँ लुक्दा रैछन।

  • @aitaramkhadka9446
    @aitaramkhadka9446 Місяць тому

    सलाम बालेन

  • @user-xd5km5ds3x
    @user-xd5km5ds3x Місяць тому +11

    ऐप्रधान्मन्त्री ओलि तिम्रो राजनिति प्रधान मन्त्री भयेर बालेन बिरुद्धले सक्छ तिमि सॅगै काङ्ग्रे पनि सति जाॅने भयो धिक्कार छ। पाटिर शंघियता मुर्दा बाद।

  • @KrishnaRawal-xm8el
    @KrishnaRawal-xm8el Місяць тому +1

    चिनि काजि निकम्मा अध्यक्ष झाई घरमै लगौ अफिस देश को लहर बालेन मय छ पहिला चिम्पान्जी सुरक्षित हनु पर्यो तेस पछि चिम्पान्जी को देश वडा नं 22को वडा अफिस। कलङ्क को बिल्ला चिनि काजि लइ । धन्यवाद जय बलेन जय नेपाल।❤❤❤

  • @ShyamBhattarai-ve8ke
    @ShyamBhattarai-ve8ke Місяць тому +10

    अब जनताको साथ बालेनलाइ दिनुपर्छ वडा नम्बर २२ मा जनताले खरिद बिक्रि बन्दगर्नु पर्छ बालेन जस्तो मान्छे सधै जन्मदैन

  • @ramilashakya1205
    @ramilashakya1205 Місяць тому +4

    विकास बिरोधी मुर्दाबाद मुर्दाबाद विकास समर्थक जिन्दावाद जिन्दावाद।जय बालेन।🙏🙏

  • @user-kd6ib8ip1t
    @user-kd6ib8ip1t Місяць тому +13

    यश वडाध्यक्ष लाई नगरपालिकाकाे कार्यलय बन्द भबए हुन्थ्याे।

  • @saraswotibhatta3470
    @saraswotibhatta3470 Місяць тому +25

    स्थानीय हाेईन धुताहा झाले हुन

    • @RakeshThapa-d8g
      @RakeshThapa-d8g Місяць тому

      स्थानीय हरु कहाँ छन त?के तिनिहरुलाई विकास चाहिदैन र?

  • @bivekbasnet4783
    @bivekbasnet4783 Місяць тому

    बालेन सहा

  • @sujitamalla2324
    @sujitamalla2324 Місяць тому +4

    बालेन सर लगाएत सम्पुर्ण टिम जिन्दावाद चिनिकाजी र चिनिकाजी लै साथ दिने कति मुर्खहरु हुन तिनिसबै मुर्बाबात्👎️👎️👎️👎️ बालेन सर जिन्दावाद 🇳🇵🇳🇵🇳🇵🙏🙏🙏🙏👍️👍️👍️

  • @user-xn9bw3by9k
    @user-xn9bw3by9k Місяць тому

    जय बालेन

  • @AbinayTamang
    @AbinayTamang Місяць тому +8

    बालेन सर काम अगाडी बढाउनुहोस हामी छु हजुर को साथमा

    • @mr.laurel3374
      @mr.laurel3374 Місяць тому

      सडक मा उत्रिनु पर्योनि सर यसरी म छु भन्नेहरू

  • @gurunghirakaji8142
    @gurunghirakaji8142 Місяць тому +5

    यी घास खान बिर्सेर भात खाएका जनप्रतिनिधि र त्यसका कार्यकर्ता भएको ठाउमा धन्न छ मेरो देश😭😭😭

  • @laxmisardar1249
    @laxmisardar1249 Місяць тому +8

    जनप्रतिनिधिहरुले जनताको बिकासको काम गर्नु पर्छ तर आफु कसैको पुच्छर बनेर बिकासको बाधक बन्नु देश र जनता प्रति गैरजिम्मेबार बन्नु हो

  • @user-cz5ih8cd1b
    @user-cz5ih8cd1b Місяць тому +9

    अब जाउ निउरोड क कस्को टाउको फुट्टछ यो देश को लागी बडाउ अघि

  • @khadgabahadurkhadka9178
    @khadgabahadurkhadka9178 Місяць тому +7

    go ahead Balendra saha jiu

  • @tekkhatri9875
    @tekkhatri9875 Місяць тому +2

    22 नम्बर चीनी होकी केहो सकीयो अब
    जय बालेन
    जय
    जनता

  • @ashasubbath5901
    @ashasubbath5901 Місяць тому +1

    दिमाग खुस्केको चिनिकाजीलाई पाटन मानसिक अस्पतालमा भर्ना गर्नु होला ! जय बालेन ! 🙏🙏🙏

  • @dipakghimireghimiredipak4788
    @dipakghimireghimiredipak4788 Місяць тому +6

    अदालतले के हेरेको छ कार्यन्वयन गर्न आदेश दिएर मात्र दाइत्व पुरा हुन्छ पक्राउ गर्न प्रहरी परिचालन गर्नु पर्छ।

  • @bikasshakya7738
    @bikasshakya7738 Місяць тому

    चीनीकाजी आगमी पक्का मेयर हुने

  • @shivaghimire9764
    @shivaghimire9764 Місяць тому +13

    यी कार्यकर्ताको तुच्छ हर्कतले बालेनको कद झन धेरै बढ्दै गैरहेको छ

  • @hemshaky541
    @hemshaky541 Місяць тому

    यो समस्या समाधान कानुन गर्न मिल्ने कार्वाहिको दायेरामा राखी कर्मचारी सचिब ज्यु लगायेत कर्म चारी द्वारा काम कार्वाही गर्नु उचित दलको भरौते बन्नेहरुको लागि समर्थन नगर्ने अदान ❤

  • @sanjaymanandhar436
    @sanjaymanandhar436 Місяць тому +18

    एमालेको वडाहरू अब सबै सडकमै आउने हो। आजको फैसला आएन भने कार्यकर्ता देखि वडा अध्यक्ष मात्र होइन सरकारका प्रधानमन्त्री केपी ओली पनि सडकमै आउने हो।

    • @Ramprasadgautam58
      @Ramprasadgautam58 Місяць тому

      एमाले चोर लुटेराको जमातको असलियत नै यहि त हो नि , आजसम्म राम्रो काम त गर्न जानेको हुनुपर्ने नि,

    • @dipengurung4179
      @dipengurung4179 Місяць тому

      Yo balen fail bhayo aba mayor bata rajinama deu.

  • @palchhangyonzon5969
    @palchhangyonzon5969 Місяць тому

    जय वालेन साह

  • @BinaKc-uz2oh
    @BinaKc-uz2oh Місяць тому +4

    झोलेहरूको सात पुस्ता आएपनि बालेनलाई रोक्न सक्दैन जनता छन् बालेनको साथमा👍️👍️

  • @l.bgurung2005
    @l.bgurung2005 Місяць тому

    झोले भत्तुवा चिनीलाई तितोमा परिणात भयो जय बालेन

  • @tirthagurung4180
    @tirthagurung4180 Місяць тому +4

    Rip chini kaji,,,good luck balen saha ❤

  • @maiyakatuwal7653
    @maiyakatuwal7653 Місяць тому

    थक्क यस्ता पनि जनप्रतिनिधि यसलाई नै जेल काेच्नुपर्छ ।

  • @user-ep4td1ji1f
    @user-ep4td1ji1f Місяць тому +5

    उदोमती लागेपछी एस्तै हर्कत गरेका हुन

  • @tekbahadur7056
    @tekbahadur7056 Місяць тому

    Balen sir Jindabad

  • @sitaramshrestha4665
    @sitaramshrestha4665 Місяць тому +6

    यो चिनी मिश्री पाजीको लेभल नै बाटोमा बस्ने खालको छ । २०८४ मा यसलाई जनताले sure short बाटोमा पुर्‍याइदिन्छन् त्यसै भएर प्राक्टिस गरेको हुनुपर्छ 😂😂😂

  • @user-friendly.tejkarki
    @user-friendly.tejkarki Місяць тому

    एमाले का स परिवार ला हार्दिक श्रदान्जली भन्न चाहने हरु यता हाजिर हौं 😢 जय नेपाल 🙏

  • @ChuriGaming
    @ChuriGaming Місяць тому +9

    अब जङगलमा बसछ याे चिनि

  • @ramaamgain8865
    @ramaamgain8865 Місяць тому

    Go ahead balen we are support you.

  • @gyanendrarai8709
    @gyanendrarai8709 Місяць тому +8

    बा सरकारमा आएकाले दादागिरी देखाएकाहुन्

  • @tppes-e8f
    @tppes-e8f Місяць тому

    चिनिकाजी लाइ चियाकाजीले उचालेका हुन 🙏

  • @abhayraz662
    @abhayraz662 Місяць тому +4

    नेपाली जनता भेडा नै हो ।। वास्तविकता नेपाल को

  • @rishikc5260
    @rishikc5260 Місяць тому

    यो चीनकाजी नामको जन्तुलाई जन्तै उठेरै जन कारवाही गर्नुपर्छ

  • @harishkhand7338
    @harishkhand7338 Місяць тому +4

    सडकमा पार्किङ्ग उठाएर खाएका दलालहरुले रोक्न खोजी रहेका छन।
    होसियार दलालहरु!

  • @shivagautam8679
    @shivagautam8679 Місяць тому

    वडाबासिले याे बिकास बिराेधि वडाअध्यक्षलाई तुरुन्तै बहिष्कृत गर्नुपर्छ।

  • @tilakacharya7644
    @tilakacharya7644 Місяць тому +6

    Balan❤

  • @shreekumarrai9322
    @shreekumarrai9322 Місяць тому

    Jalen shah jindabaad

  • @tikarampaudel8150
    @tikarampaudel8150 Місяць тому +3

    अब बालेनले न्युरोडलाइ दायाँबायाँ बाट no parking zone बनायर न्युरोडलाइ ठाडै सुकाइदिनु पर्छ , अनि इनिहरुको चुरिफुरी सक्किन्छ ।

  • @BununbinodBinodbunu-jh7on
    @BununbinodBinodbunu-jh7on Місяць тому

    Balen sahh jindabad

  • @lbkhanal2668
    @lbkhanal2668 Місяць тому

    चिन काजि काम राम्रो गरेनौ।राम्रो काम गर यहि सल्लाहा छ

  • @GBTAMU-td1mr
    @GBTAMU-td1mr Місяць тому +4

    झोले ज्यापुहरु 😡

  • @anandkarmacharya8184
    @anandkarmacharya8184 Місяць тому

    22 वडा अध्यक्ष घर न घाट बनेछ सडकमा बास भएछ जय बालेन