पार्किङको पैसा खान पल्केका ट्यापेहरुले बालेनलाई रोक्न खोजेको चन्द्र भण्डारीको आरोप, योगेशले के भने ?

Поділитися
Вставка
  • Опубліковано 14 жов 2024
  • पार्किङको पैसा खान पल्केका ट्यापेहरुले बालेनलाई रोक्न खोजेको चन्द्र भण्डारीको आरोप, योगेशले के भने ?chandra bhandari
    #serofero #balenshah #chandrabhandari #rameshlekhak #yogeshbhattarai
    हामी सत्यतथ्य निष्पक्ष खबरमा विश्वास गर्दछौं । पत्रकारिता पनि प्रश्नको घेराबाट बाहिर हुँदैन भन्ने विश्वासका साथ तटस्थ बस्ने धर्मबाट हामी कहिल्यै दायाँबायाँ हुने छैनौं । सेरोफेरोका कुनै पनि सामग्री बिना अनुमति प्रकाशन प्रशारण गर्न मनाही गरिएको छ । यदि कहिं, कतै र कसैबाट त्यसो गरिएको पाइए त्यही किसिमको कदम चालिनेछ ।
    We believe in truthful and fair news. We will never be left or right by a religion that remains neutral with the belief that even journalism is not out of the question. Any content of Serofero is prohibited from publishing, broadcasting without permission. If it is found that it has been done by someone, somewhere and by someone, the same kind of action will be taken.
    #serofero #serophero #keshabrajjoshi

КОМЕНТАРІ • 244

  • @kishanmayarairai2629
    @kishanmayarairai2629 2 місяці тому +85

    चनदर भण्डारी सर लाइ गृहमन्त्री हुनुपर्छ भनने जतिले लाइक ठाेकुम

  • @GaneshLama-l5l
    @GaneshLama-l5l 2 місяці тому +76

    कुलमान लाई हटाउन खोजे केपि र योगेश भट्टराईलाई सडकमा घिसार्नुपर्छ।

  • @rabibaral9333
    @rabibaral9333 2 місяці тому +86

    २२काे ट्यापे रहेछ धन्यबाद माननिय श्री चन्द्र भण्डारी सर २१ ताेपकाे सलामी खराे बिष्लेशण ।

    • @prembahadurshakya3574
      @prembahadurshakya3574 2 місяці тому

      सत्य कुरो गर्नु भयो ।धेरै धेरै धन्यवाद ।

  • @kpdahal4118
    @kpdahal4118 2 місяці тому +46

    जय होस
    चद्रभणाडारी सर
    कतीराम्रो कुरा ग्रनु भको

  • @RamchandraSubedi-pp3zz
    @RamchandraSubedi-pp3zz 2 місяці тому +54

    असल नेता स्पष्टबक्ता चन्द्र भण्डारी ज्यु।।

  • @mitragurung7808
    @mitragurung7808 2 місяці тому +37

    पार्टीको त कुरो नगरमा तर चन्द्र भण्डारी नेपालको सारै राम्रो नेता हो ।

  • @damodarsunar5977
    @damodarsunar5977 2 місяці тому +8

    सहि कुरा गर्नुभयो चन्द्र जि हजुरले।❤❤❤ जय बालेन ❤❤❤

  • @ganeshpandey4699
    @ganeshpandey4699 2 місяці тому +2

    Dhanya chandra bhandarijyu satya ra tathya bakta salaam

  • @rukushrestha934
    @rukushrestha934 2 місяці тому +22

    नेपाली कांग्रेस मा चन्द्र भण्डारी मात्र एक सांसद सच्चा नेपाल आमाको छोरा

  • @chetprasad2643
    @chetprasad2643 2 місяці тому +3

    यो कुरा सहि हो बा ट्यापे पाखा लागेको छ

  • @ratnashrestha6754
    @ratnashrestha6754 2 місяці тому +3

    नेता होस त चन्द्र 🌙 भन्डारी ज्यु जस्तो जय नेपाल जय बालेन शाह जिन्दावाद अबको 84 मा प्रधानमन्त्री बालेन शाह

  • @SthiraprasadLamsal-ey4pi
    @SthiraprasadLamsal-ey4pi 2 місяці тому +2

    सडकमा अवपार्किङ्भयोभनेसवारी सादनको सादनको हावा खोलिदिने टोली खटाउँनुपर्ने भयो ।

  • @rewatipandit8668
    @rewatipandit8668 2 місяці тому +19

    चन्द्रा भण्डारीज्यू रवि बालेन यस्ता व्यक्ति एक हुनुपर्छ।

  • @dambarsinghbhat1753
    @dambarsinghbhat1753 2 місяці тому +27

    चोर यमाले ले बालेन लाई दुख दिइरहेको छ बिचार गर है

  • @GangaramPoudel-ji6sz
    @GangaramPoudel-ji6sz 2 місяці тому +3

    याेगेस चाेरत घम्न जाने भनेर गफ दिन्छ। तर आफ्नो निर्वाचन क्षेत्र ताप्लेजुङ छिर्न नसक्ने स्याल हाे

  • @tikabhandari7249
    @tikabhandari7249 2 місяці тому +13

    योगेस जि को ब्यङ्गात्मक अभिव्यक्ति दु:खद कुरा हो।कुनै कार्यकारी पदमा पुगेको ब्याक्तिका रचनात्मक सपना मा पुर्णबिराम लगाउनु गणतन्त्र को नवनिर्मित संविधानको मुलमर्मलाइ मरणासन्न पार्ने चेस्टा हो। बालेन लाई काम गर्ने वातावरण मिलाइदिनुपर्छ।कुलमान घिसिङ प्रमुख हुनुहुन्छ होला भन्नुपनी उहाँको कुन्ठित अभिब्यक्ती हो।
    सामान्य जनताले एक महिनाको महसुल नबुझाउदा लाइन काटिने तर उध्योग पति हरुले करोड अनि अरब तिर्नु नपर्ने।गाउमा ससाना योजनाको रकम भुक्तानी नहुदा काम गरेका श्रमिक खालिहत घर फर्केको शिंहदरवारले देख्न पर्दैन?

  • @ssck67
    @ssck67 2 місяці тому +3

    चन्द्र भण्डारी कसरी हालको कंग्रेस भए यस्तो व्यक्ति त वालेन मा जोईन्ड गरे हुन्छ जस्तो लाग्यो चन्द्र भण्डारी राम्रो व्यक्ति हुन्

  • @AmmarsinghGurung
    @AmmarsinghGurung 2 місяці тому +2

    सहि भन्नू भयो चन्द्र जु

  • @lokbahadur6374
    @lokbahadur6374 2 місяці тому +20

    असली कांग्रेसको अति सन्तुलित ब्यक्ति हुनुहुन्छ यहा

    • @jeevanlama9243
      @jeevanlama9243 2 місяці тому

      चन्द्र भन्डारी मात्र असली काङ्ग्रेसको योग्य नेता हुन अरु सबै भ्रष्ट मात्र हुन

  • @basantabhattachan7366
    @basantabhattachan7366 2 місяці тому +2

    Woooo nice 100% right Dr Chandra sir

  • @gunasshakya1747
    @gunasshakya1747 2 місяці тому +3

    Dhanne thank. You Chandra ji

  • @kalakbahadur5623
    @kalakbahadur5623 2 місяці тому +11

    सहि कुरा।भण्डारी सर जस्तो नेताले ठाउँ पाउँदैन। आरजू राणा जस्ताले राजनीतिमा ठाउँ पाइन्छ।

  • @yagyagyawali3654
    @yagyagyawali3654 2 місяці тому +20

    कुरो चपाइ राछ यो योगेसले

  • @DipakBohora-z5o
    @DipakBohora-z5o 2 місяці тому +15

    सहि कुरा बोले चन्द्र सरले यो बैगुनि को कस्तो तर्क हो जिस्केक‍ो जस्तो यस्ता ले के गर्न अाशा लिनु

  • @rakjarnikar
    @rakjarnikar 2 місяці тому +2

    अहिले फुटपाथ बढाएर,
    सडक साँघुरो भएपछि,
    ट्राफिक जाम हुन्छ भने,
    कित सवारी साधन निषेध
    गर्नु पर्ने हुन्छ, कित एक तर्फी
    सवारी साधन चलाउने हुन्छ ।
    पहिले यो कार्य हुनुपर्छ।

  • @KrishnaRawal-xm8el
    @KrishnaRawal-xm8el 2 місяці тому +2

    चन्द्र भण्डारी कुन पाटिका नेता हुन काङ्ग्रेस ले जबाफ दिनु पर्यो ए झोले नेता हो पाटि बेइमान होइन यहाँ चोर भ्रष्टाचारि काङ्ग्रेस चन्द्र भण्डारी बाट सिक वाह भण्डारी सलुट गर्छु तपइको जय होस जय चन्द्र भण्डारी यो देशमा तपाइको आबसेक छ । जय चन्द्र भण्डारी जय बालेन जय नेपाल।❤❤❤

  • @Ramprasadguragain-i9w
    @Ramprasadguragain-i9w 2 місяці тому +2

    Mananiya chandra bhandari ju jaya nepal

  • @RamprasadNepal-jd4gb
    @RamprasadNepal-jd4gb 2 місяці тому +1

    Right ho sir

  • @sukralama3687
    @sukralama3687 2 місяці тому +1

    Thik vannu vayo chadra

  • @kalagiri5547
    @kalagiri5547 2 місяці тому +2

    मेरो आदर्श पुरुष दाजुलाई मात्र किन दुख आइ पर्छ। फेरि पनि हात भाँचिएछ। हे भगवान उहाँ प्रति किन यति धेरै निष्ठुरी हुनुभएको?

  • @AppuShrestha
    @AppuShrestha 2 місяці тому +1

    Jay Nepal chandra dai

  • @chakrachakra7509
    @chakrachakra7509 2 місяці тому +7

    नेपाली काङ्ग्रेस भए पनि माननीय चन्द्र भण्डारी सरलाई २१ तोपको सलाम अर्को केपिको झोले योगेश भट्टराई लाई मुर्दाबाद यस्तोले देश बनाउछ भन्ने जनताले के आशा रह्यो त जय बालेन हर्क गोपाल जस्तो मेयरलाई यहि केपिको बिरोध किन अब सक्किने मेलो ल्याएको हो

  • @kumarkhadka3870
    @kumarkhadka3870 2 місяці тому +1

    Salute mananye jeu

  • @keshabacharya4011
    @keshabacharya4011 2 місяці тому +7

    नेपालीको नेता यिनै हुन

  • @dobrajthapa5067
    @dobrajthapa5067 2 місяці тому +1

    कति सहि कुरो गर्नु भएको छ चन्द्र जो ले

  • @Umesh-n8x
    @Umesh-n8x 2 місяці тому +4

    Sahi kura chandra sir ❤🎉 jay balen ❤🎉

  • @Doyouknow357
    @Doyouknow357 2 місяці тому +3

    योगेशको ट्याउँ ट्याँउ कहिलेसम्म हो खै लगाइ सकेको दौरासुरुवाल खत्रक्कै खोलिदिएको हामीले पत्तो पाएको छैन है। फेरि फेरि थाहा पाएछ कि नभन्नु होला। तपाईं उखानेलाई जति तेल लगाए पनि १० भाइ भित्रको भुत न हो।

  • @sharmilarijal
    @sharmilarijal 2 місяці тому +1

    ❤️🙏akdam sahie bolnu vo mananiy a Chandra Bhandari jiu le🙏 ryale sochfai hola abackasari aslai patibata nikalne vanera

  • @ambikaniroula352
    @ambikaniroula352 2 місяці тому +1

    Chandra vandaari sir jayahos

  • @magardolkha8843
    @magardolkha8843 2 місяці тому +3

    100/100%Creat chandra sir

  • @birbaldang5214
    @birbaldang5214 2 місяці тому +1

    Kate ramro soch ho Hamro Chandra bhandari sir ko salute xa sir

  • @JivanMajakoti-np5tm
    @JivanMajakoti-np5tm 2 місяці тому +12

    नयाँ नयाँ पाटि नै झगडा गर्ने दोष लगाइरहने हो भने 84 मा पनि पुरानो पाटिले पाउला है मुलुक पछाडि पर्नेमा । त्यहि भएर नया पाटि मिलेर पुरानोलाई कसरि पतन गर्ने अबको दिन भनेरा योजना बनाउनु होला ।

  • @franklin102
    @franklin102 2 місяці тому +3

    देसको मन्त्री बन्न पर्ने डाक्टर चन्द्र भण्डारी जिऊ हो तर सारै दुखं लाग्यो देउवा र काङ्ग्रेस पार्टी ले बनाएन एसतो सचा देस भक्त र ईमान्दार। नेता लाई।

  • @roshanmahendragurung5237
    @roshanmahendragurung5237 2 місяці тому +5

    हेल्लो योगेस भ्रष्ट , कुल मान सामन्य कर्म चारी हो भने हामी भ्रष्ट हरुको लिडर ओलि हो भन्न पनि सक्नुपर्छ ।भ्रष्ट देसद्रोहि ब्याक्ति ले शक्षम कर्मचारी लाई ओडर दिन कुन नैतिकता ले दिनछ।चोर हरु

  • @binodmahato253
    @binodmahato253 2 місяці тому +3

    Very good speech chandra vandari sir

  • @rajendrapokharel5987
    @rajendrapokharel5987 2 місяці тому +3

    सफलता कुर्सीमामात्रैछ!

  • @DevrajDhakal-n1e
    @DevrajDhakal-n1e 2 місяці тому

    एमालेका कार्यकर्ता भन्नुहोसन किन ट्यापे भन्नुहुन्छ ।

  • @taraneupane3646
    @taraneupane3646 2 місяці тому +1

    ❤🎉❤🎉❤🎉❤❤ डा चन्द्र भण्डारीलाई स्वागत छ

  • @KeshbahadurThapa-n5u
    @KeshbahadurThapa-n5u 2 місяці тому

    चन्द्र भन्डारीले सहि कुरा गनु भयो सर गुड

  • @ArjunKande-xf9oh
    @ArjunKande-xf9oh 2 місяці тому

    Right 👍

  • @pushkarrajdhital7504
    @pushkarrajdhital7504 2 місяці тому

    एमाले नेतालाई न सोधौ विचरा लाई बोल्न कति अप्ठ्यारो भएको छ

  • @manrai9509
    @manrai9509 2 місяці тому

    हजुरले जेबोल्नुभो १००% मात्रहोईन हजारौं प्रतिशत् सहिकुरा बोल्नु 👏👏👏👏👏👏👏👏👏👏

  • @Aka-x9n
    @Aka-x9n 2 місяці тому +1

    Salam sir

  • @DeviKumariDahal-gs1yi
    @DeviKumariDahal-gs1yi 2 місяці тому +4

    कस्तो दुई जिब्रो भएको रछ , यसले पार्किङको भागबन्डा खाएको रछ ।

  • @bhagawandhakal1455
    @bhagawandhakal1455 2 місяці тому +4

    मिठा र चिप्लो कुराको मात्र अर्थ छैन।आफ्नै पार्टीमा प्रभाव पार्न सके मात्र पनिहुन्थ्यो।

  • @mahendrasharma7137
    @mahendrasharma7137 2 місяці тому +1

    You are right Dr. Chandra Ji.

  • @RoshanChand-v1t
    @RoshanChand-v1t 2 місяці тому

    लाज नभएको बैगुनी केटो

  • @machhindrakhadka-pd3le
    @machhindrakhadka-pd3le 2 місяці тому

    चद्र भन्डारि माननीय ज्यु सलुट छ हजुर लाई इमानदारी ब्याक्ती र भ्रष्ट चारि को बोली नै फरक हुन्छ

  • @madhukarkarki6909
    @madhukarkarki6909 2 місяці тому +1

    Jaya chandra bhandari sir, sahi bichar

  • @Luckyaqua9
    @Luckyaqua9 2 місяці тому

    👍️👍️👍️

  • @kamalbhandari8825
    @kamalbhandari8825 2 місяці тому

    आदरणीय चन्द्र भण्डारी दाजु संसदीय ब्यबस्था फेल भैसक्यो राजनितिक आर्थिक सामाजिक अस्थिरताको मुख्य जड भनेको संसदीय ब्यबस्था भएको हुदा दायाँबायाँ नगरी कार्यकारी ब्यबस्थाको लागि पहल गर्नुस् जनता जन्तुहरुलाई बुझाउनुस हैनभने हात उठाउनुस घरमै बस्नुस चेतना भया

  • @hirasinghkunwar9732
    @hirasinghkunwar9732 2 місяці тому

    ❤❤❤❤❤❤❤❤❤

  • @Jdjejbsj
    @Jdjejbsj 2 місяці тому

    योगेश पनि उहि ड्याङको मूला रहेछ।

  • @rajeshsinghdeuja4650
    @rajeshsinghdeuja4650 2 місяці тому

    योगेसको काईते कुरा

  • @khojrajsedai860
    @khojrajsedai860 2 місяці тому

    चन्द्र भण्डारी जस्तो राम्रो व्याक्ति चाहिन्छ नेता भने

  • @harimukhiya3716
    @harimukhiya3716 2 місяці тому +4

    चन्द्र भण्डारी नेता मात्रै बन्ने भए मन्त्री बन्नी भएनन् मलाई लाग्छ भण्डारी आए भने केही गर्छन जस्तो लाग्छ 😊😊😊

  • @rajkumarsubedi2544
    @rajkumarsubedi2544 2 місяці тому +1

    काङ्ग्रेस को समर्थनमा एमाले को केपि प्रधानमन्त्री भएको दुइदिन भाको छैन भस्ठ्चार गर्न थालिसक्यो, बिजुलि जोडिदेउ भनेर व्यापारी सङ्ग अर्बाै खायो कसरी जन्ताले सुसासनको आसा गर्नु????

  • @deviduwadi3943
    @deviduwadi3943 2 місяці тому +3

    Dr.Chandra Bhandari is real and true

  • @devsherchan5613
    @devsherchan5613 2 місяці тому

    चन्द्र भन्दारी ज्यू को भनाइ सहिहो ।

  • @shankarmahat508
    @shankarmahat508 2 місяці тому

    यो चोर फटाहा ट्यापे योगेसे खाते कीन भुक्छ ? ?

  • @Varrygoodsingh
    @Varrygoodsingh 2 місяці тому

    चन्द्र भन्डारी माननिय ज्यु लाइ सलाम छ ❤❤

  • @devideurali4956
    @devideurali4956 2 місяці тому

    ओलीका ट्यापेहरु फटाहा।

  • @gokulprasai2002
    @gokulprasai2002 2 місяці тому

    धन्यवाद सांसद भण्डारी

  • @ShyamsundarBasnet-j1g
    @ShyamsundarBasnet-j1g 2 місяці тому

    नेपाली काँङग्रेसमा सच्चा ईमान्दार र देशभक्ति भएकाे ब्यक्ति भनेकै चन्द्र भन्डारि हुन याे कुरा सबैमा चेतना भया ।

  • @narbahadurgurung9660
    @narbahadurgurung9660 2 місяці тому

    Sshi ho

  • @binodkc5629
    @binodkc5629 2 місяці тому

    wow😅😅good chandra dai

  • @yabakidharel7246
    @yabakidharel7246 2 місяці тому

    यस्तो खाते योगेश भनाउदो

  • @LuharHarisha
    @LuharHarisha 2 місяці тому

    कांग्रेस का देश भक्त नेता एउटा मात्र हुन् चन्द्रर भण्डारी। हुन्। अरु खाते हुन् सबै दलाल

  • @joshigaurijoshi3564
    @joshigaurijoshi3564 2 місяці тому

    चन्द्र भण्डारी ले सही भने चीन काजी ट्याफे हरुको लिडर रहेछ । जनता को कुरा बुझ्दैन काजीले

  • @sanjaymanandhar436
    @sanjaymanandhar436 2 місяці тому

    नेता भनेको चन्द्र भण्डारी देशको नेता,ं

  • @RamLama-i7x
    @RamLama-i7x 2 місяці тому

    नेता हाे यस्ताे भण्डारी सर जस्ताे

  • @krishnadarnel4821
    @krishnadarnel4821 2 місяці тому

    सबै नेताका कुरा बुझियो तर चन्द्र भण्डारी जस्तो नेता सच्च र असल व्यक्ति कोही पनि रहेनछ। एकचोटी गुल्मीतिरको चन्द्र भण्डारीलाई प्रधानमन्त्री बनाउने।

  • @chandatiwari2834
    @chandatiwari2834 2 місяці тому

    प्रधानमंत्री हुनुपर्ने नेता चन्द्र भण्डारी

  • @gyanendrarai8709
    @gyanendrarai8709 2 місяці тому

    बिचरा योगेसको नया दौरा सुरूवाल खेरोगएछ

  • @joshigaurijoshi3564
    @joshigaurijoshi3564 2 місяці тому

    योगेश ले गरीबले लिएको ऋण को ब्याज बैंक ले आफू खुशी बढाउदा कहिलै पनि त्यसको बारेमा बोलेको सुनियन आज विद्युत् महसुल तिर्दैनन् भनेर मारवाडी हरुले भन्दा सहुलियत को कुरा गरो कसको मान्छे हो भन्ने चीन है भेडा हरु

  • @USAjaynepal
    @USAjaynepal 2 місяці тому

    ईन्द्चोक, असन, न्युरोड, जुद्धसडक सहर ३ करोड नेपालीको र राष्ट्रको साझा हो, नकी एकमुठी बिरोधी मुर्ख गघा राष्ट्रद्रोही वडा अध्यक्ष, दलका नेताहरू र स्थानीय नेवारबासीहरूको मात्र। याद भया।जय नेपाल 🇳🇵 😮

  • @KishorWagle-u6z
    @KishorWagle-u6z 2 місяці тому

    संसद चन्द्र भण्डारीले भन्नुभयो नेता भनेका र मन्त्री भनेको ट्यापे अनि मुन्द्रे हून

  • @LainBahadurThapa
    @LainBahadurThapa 2 місяці тому

    सलाम चन्द्र जि।

  • @mathurabhattrai7786
    @mathurabhattrai7786 2 місяці тому

    ओलि देउबा आर्जु योगेस महेस यी सबै ट्यापे हुन यिन्ल्र्लाइ केथाहाछर झुठ्को खेती गरेर साम्सद बनेका नैतिक हिन हरु ले के देश चलाउछन ?

  • @narendrabhusal5090
    @narendrabhusal5090 2 місяці тому

    वडा अध्यक्ष 22 को झोले मुर्दाबाद

  • @krishnapokhrel2520
    @krishnapokhrel2520 2 місяці тому

    किन नगर्ने जना लाई भ्रममा राख्ने र लुट्ने दलाल

  • @broken8219
    @broken8219 2 місяці тому

    Chandra Bhandari is great person

  • @sangamrokka5371
    @sangamrokka5371 2 місяці тому

    Good ❤❤

  • @BishalMgrx-sl3gb
    @BishalMgrx-sl3gb 2 місяці тому

    Chandra bhandari good.

  • @nareshb.k.3926
    @nareshb.k.3926 2 місяці тому

    चन्द्र भण्डारी सरलाई हार्दिक नमन छ।❤️🙏❤️

  • @laxmidahal1387
    @laxmidahal1387 2 місяці тому +2

    Great lider chandra dai

  • @rambahaduradhikari2817
    @rambahaduradhikari2817 2 місяці тому

    नेताले जे गरे पनि कोही बोल्नु हुदैन किनकि देश स्वईजरल्याण्ड भन्दा माथि गईसक्यो हो?

  • @bhaktatamu7176
    @bhaktatamu7176 2 місяці тому

    योगेशको जवाफ ठीक छैन न्यूरोडको बारे झोले जवाफ़ भयो

  • @rajanshrestha519
    @rajanshrestha519 2 місяці тому

    चन्द्र सर पार्टी भन्दा माथी उठेर जनता को पक्षमा बोल्नु हुन्छ सहि लाग्छ अरुत सबै झोले, भतुवा, दलाल हरु हुन।

  • @aditipoudel8908
    @aditipoudel8908 2 місяці тому

    हेर यो बैगुनि केटोले जिब्रो चपाएर बोलेको? लाज शरम नभएको।मन्त्री हुन दौरा सुरुवाल तयार पारेर बसेको तर बन्न नपाएर हस्सिएर तड्पिएको परिणाम होला।