नेपालको मिनि ग्रेटवाल भनिने मुन्दुम पदमार्ग | साल्पा सिलिचुङ्ग जाने बाटोको यात्रा | Salpa Silichung
Вставка
- Опубліковано 15 жов 2024
- नेपालको मिनि ग्रेटवाल भनिने मुन्दुम पदमार्ग | साल्पा सिलिचुङ्ग जाने बाटोको यात्रा | Salpa Silichung
सम्पूर्ण मित्रहरुलाई यस Entertainment MMC UA-cam च्यानल हार्दिक स्वागत गर्दछ । यदि अहिलेसम्म तपाईंहरुले यस च्यानललाई subscribe गर्नुभएको छैन भने कृपया subscribe गरी नजिकै रहेको घण्टी पनि दबाउनुहोस् किनभने समय सापेक्ष अनुसारका नयाँ-नयाँ ज्ञान बर्धक भिडियोहरु सबैभन्दा पहिला तपाईंले प्राप्त गर्न सक्नुहुन्छ । धन्यवाद
Hello Namste,
Please Check our other videos
Bhojpur Vlog
• Bhojpur Nepal,Bhojpur ...
Bhojpur Tymkedada Vlog
• Tymke Dada Bhojpur Kho...
Sankhuwasabha Machepokhari Vlog
• मच्छेपोखरी संखुवासभा च...
Sankhuwasabha Vlog
• संखुवासभा,खाँदबारी र त...
Khotang Diktel Bazar Vlog
• खोटाङ दिक्तेल बजार,Kho...
Rawabeshi Vlog
• खोटाङमै छ स्वर्ग जस्तो...
rabuwaghaat Khotang Okhaldhunga vlog
• Video
Bhojpur Dingla Sadananda Nagarpalika Vlog
• Dingla Bazar Bhojpur |...
Kotgadhi Rawabeshi Khotang Vlog
• Video
Khotang Diktel Bazar acharyagau Vlog
• यस्तो छ खोटाङ जिल्लाको...
Khotang Hurlung Houchur Vlog
• Video
Kepalishgadhi Gaupalika Khotang Vlog
• बाक्सिला बजार र ऐतिहास...
Pentower bagare Khotang Vlog
• Video
Khotang Nerpa Vlog
• Khotang Nerpa Village ...
Halesi Mahadev Khotang vlog
• Video
#entertainmentmmc
यस च्यानल मा रहेका Videos हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Entertainment MMC
अति सुन्दर ठाँउ हरु मलाइ नि घुम्नु मन लाग्यो 🇳🇵🇳🇵
असाध्यै सुन्दर र मनमोहक् vdo प्रस्तुत् गर्नुभएकोमा धेरै धेरै धन्यबाद दिनचाहें
( धन्य बाद ! thank you👍️ )
कति सुन्दर दृश्य आहा मेराे देश नेपाल बिडम्बना यस्ताे सुन्दर देशलाई माफियाहरुले बेचेर खाए
धन्यबाद हामी नपुगेपनि पुगेजस्तै रमाइलाे लाग्याे
प्रस्तुतीकरण मिठो लाग्यो धन्यवाद।
thank you
कतार बाट हेरिंदै छ है मित्र भिडियो मध्येको रमाइलाे भिडियो
कति सुन्दर ठाउँ भाग्यमानी मान्छे मात्र पुग्न सक्छ आफू दिक्तेल हलेसिको भएर नि पुगेको छैन धेरै धेरै धन्यवाद सचिन भाईलाई❤❤
खुब मन पर्यो क्रमस हेर्ने वालाछु
धन्यबाद
thank you
यी तपाईं र पुर्वी ब्लुज ले बनाएका भिडियोहरुले यी ठाउको धेरै प्रचार भएको छ मनोज सर।
धन्यवाद भाइहरूलाई हामी पुग्न नसकेका नेपालको सुन्दर दृश्यहरू घरै मा बसेर देख्न पाइयो अझैअरू ठाउँहरू पनि दृश्यावलोकन गराउनुहोला सेवा ।
हाम्रो सुन्दर नेपाल देखेर बिदेशि हरु मोहित हुन्छन्। छ नै तेस्तै मेरो देश।।
सारै राम्रो लाग्यो है 😍💞🙏🏻😘😘💞💞💞
आहा कति रमाइलो र र सुन्दर हाम्रो देश प्यारो नेपाल ❤️❤😚😚
अति सुन्दर ठाउँ रहेछ प्रकृतिले सजिएकि नेपाल आमा।
यि हरियालि जङ्गल अनि पछाडी बजेको सुमधुर आवाज / ले अति मन छोयो
सारै राम्रो भिडियो ल्याउनु भएकोमा हार्दिक धन्यवाद अब साल्पा र सिलिचुङ्ग्को दृस्यहरु चाडै हेर्न पाउ
Sarai ramro salpako drisya dhanyabad
Swarg ko aannd vairaheko mahsus hudaix Nepal prati garb garxau hami prtaksh navaya pani yo Video hererw Aanand lidaixu hai Badai tatha suvkamana yastai prakritika saudarya Mediya samma liydiyko maa Jay Nepal🇳🇵👏👏
यही हो सोर्ग आनन्द लागो एक चोटि अवस्य जाने ठाउँ । भिडियोको लागि विशेष धन्यवाद मनोज दाई।।
Yi drisyaharule kasko mun nachula ra! Majja aayo, fresh vaiyo, sumpurna trekker bhaiharulai muri2 dhanyabad.
मैयुङ भन्दा उता साल्पा जाने बाटोका दृश्य झनै मनमोहक, झनै सुन्दर आहा
दामी लाग्याे । उद्घघाेषक पनि मिठाे पाएं । धन्यवाद !
आहा आहा कत्ति राम्रो छ हाम्रो नेपाल
केही दिनदेखि तपाईका भिडियोहरु हेरिरहेको छु । भिडियो खिचाई बहुत राम्रो लाग्यो तर स्कृप्ट राईटिङ र वाचनकलामा थारै समस्य देखियो । शुभकामना छ !
thank you
यस पृथ्वीमा रहेको हाम्रो देश नेपाल, स्वर्गीय एंबं सुन्दर भूमि , आफु पुग्न असमर्थ भए पनि तपाइहरुले देखाई दृश्यालोकन गर्न पायकोमा, धेरै धन्यवाद।
Janani janma bhumi ma janmeko mato my heart
धेरै रमाइलो लागो सिन हेरदा मनि खोटाङ कोइ मान्छे हो तर एस्तो ठाउ देखदा खुसी लागो म हाल बहाराइ बाट हेरदै छु हजुर को भिडियो
Dhere2 ramro drisya haru herna pakoma khusi lagyo yestei drisyaharu hamimajha puryaidinu vaYekoma dherei2 dhanyabat jhr lai
Herda herdai bela bela ma saas rokincha ani ekaichoti lamo niskancha. Good job guys! Keep moving. Good luck!!!
अाहा प्रत्येक शब्दहरु सुनाै सुनाै लाग्ने प्रस्तुति एकदमै मन पर्याे अझै पनि यस्तै नयाँ नयाँ ठाउँहरुकाे भिडियो हरु हेर्न पाईयाेस सरहरु सबैलाई धेरै धेरै धन्यवाद !
thank you
Kati ramailo xa ni video ma herda ta yaati ramro jhan tyaha puge ra hernu paya kati ramailo hune thiyo hola ni hau
Salpa ta suwargeya nai mero nepal sunder nepal i love our nepal.🙏🙏🙏🙏🙏😁😁😁😁❤❤❤👌👌👌👌
पर्यटकीय मनमाेहक दृश्य खाेटाङ जिल्लाकाे धन्यवाद हजुरलाई।
Dhanyabad. Aru pani dreshyharu pathaunu hola. Kina ki ma pani bhojapurkoho ahile bhaktapurma chhu. Mero gharbata 2 dinma salpa pokjhari pugindhyo.
Saarai ramro lagyo,dhyanyabaad.
मौसमको खराबीले त झनै सौन्दर्य गहीरो सुन्दर लाग्यो है
Wawaaaa kati ramailo thau manaii aananda vo yo vodeo hererw
sarai ramailo lagyo aafai gayeko jasto feeling bhayo☺️
मनमोहक सुन्दर दृश्य संगै प्राकृति हराभरा
प्यारो नेपाल को स्वोर्ग
Thank you .Manoj dada❤️❤️❤️🙏🙏🙏🇳🇵🇳🇵🇳🇵
Sarae ramro video bro thanks 4 video.
अाहा! कति सुन्दर दृष्य देखाइ दिनु भयो । तपाँइको यात्रा सफल रहोस् ।धन्यबाद ।म जलेश्वर महोत्तरीबाट ।
Ati nai prakriti mahak drisya herna paiyo dherai aananda lagyo dhanyabad tapai lai..
तेहि भोजपुर मैइउ डाडामा जन्मिएर हुर्केको भए पनि साल्पा पोखरीको बारेमा उहिलेको बुडा पाकाहरु ले भनेको सुनेको र मैउ तिर बाट हेर्दा लाउरेडाडा साल्पा इस्पस्ट देखिने भए पनि त्यहाँ जानु चै पाएको छैन तपाईंको भिडियोको अर्को भाग हेर्न आतुर छु । साल्पा देवि माताको आशिर्वाद हामि सबैमा बनि रहोस् 🙏🙏🙏
मलाई पनि उच्च पहाडी मनोरम दृश्यहरु हेर्न सारै मन पर्ने भयको ले मुक्ति नाथ मन्दिर दुई पटक गोसाइकुण्ड एकपटक दुधपोखरी दुईपटक बरहा पोखरि एकपटक गरि थुप्रै प्राकृति सम्पदाको छलाङ मार्ने अझै एकपटक गोसाइकुण्ड जाने तिब्र इच्छा छ।धन्यवाद बाबु हरु शुभयात्रा
Dherai ramrolagxaho,hamro afnaideshko,parampara,sanskritiharu.
Wow daju hjr lie dherae dhandebad yasto sunder place herne chance dinu vayako ma 🙏
Wow sundar dai
आहा रमणीय ठाउँ 💗
याे पनि धेरै राम्राे छ मलाइ मेराे जिल्ला भाेजपुरकाे साल्पा पाेखरीकाे बारेमा बताउँदा धेरै खुसी लाग्याे है मित्रहरू लेख लाग्नबाट जाेिगनुहाेला । मकै खाँदा लेक लाग्दैन रे ।
यस्तो अमाेघ र अदितिय सुन्दरताले युक्त याे ठाउँको प्रत्यक्ष दिग्दर्शन गर्नु निश्चयनै साैभाग्यकाे कुरा हाे।अत्यन्तै उत्कृष्ट प्रस्तुति।धन्यवाद!
thank you
Ho Sachhi Sundarrahechha Hamro Nepal.
आहा दाइ ले गरेरै छाडनु भयो😍😍सारै मन आनन्द भयो भिडियो हेरेर्🙏
thank you vai
अति रमणीय दृश्य। 👌👌👌🙏🙏🙏🇮🇳🇮🇳🇮🇳
स्वर्ग को टुक्रा रमर्णिय पर्यटकिय क्षेत्र प्रचार प्रसार गरौ सम्बन्धित निकाय सग समन्वय गरेर बिकास अघि बढाऔ।
Sworga dekhna ta Hamrai Desh Nepalma ho ❤️🙏🏻🙏🏻🙏🏻🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
आहा कतिरमाईलो मपनी आजाभन्दा धेरै बर्ष भन्दानी सायद ४० बर्ष अगाडी को याद दीलाई दीनुभयकोमा धरै धेरै धन्नेबात र सलपा सुम्नीमा पारुहांग मा मरो आत्मा बाटनै सेवा ।
Kati ramrk thau sarai man paryo
धेरै राम्रो लाग्छ हजुर हर्को Vidio सधै नछुटाई हेर्ने गर्छु सर फेसेबुक मा चही केछ नि हर्जुर को नाम जोडिनु पाय हुन्थो
Hamro ta sapana mart pungent vo thyo thauma thanku tapi haru le video garnu vayeko ma r Hamite her a payou 🙏🏼
Tapai haru le Dherai ramro pelesh dekhanu vayo happy lagya
सचिन जी संग अस्तिको तपाईंको यात्रा साह्रो राम्रो लागेको थियो । यो साल्पा सिलिचुङ सम्मको यात्रा पनि राम्रो लाग्दैछ ।
Thank you
भेडा चाउर निकै राम्रो छ। स्वर्ग भन्दा पनि राम्रो।
यी दृश्यले मेरो मनै हुरुरुरु उडेर जाउँ जस्तो लाग्छ अहिले पनि तर किन कि म समय र भाग्यको मोड्ले गर्दा अहिले टाढा छु किन भने मेरो बाल्यकाल र युवाकाल रमौने थलो हुन
Biswa Kai eak matra rastra Janani janma bhuswa gariyasi tyasai bhanieko hoina.himal ahad ra tarai kunai desh haru ma chhaina.tspai n all team mabadhai xa.ati ramro vdo banaunu bhsekoma.god bless you.ynk
सुन्दर ठाउँ
अत्ति सुन्दर भ्यु ।
Dai hamro Nepal ramro Nepal
Pardaysee vaiyoo dai ♥️♥️Tara astai astai content linu hunxa vanny aashaa xa
WOW Nice and Thanks for Information
Thanks for the video.
Wow so so beautiful view of nature and video tks for beautiful video I'm from Darjeeling I love this type of video.
ATI Sundar dhartiko sworga ..jay Nepal.
Wow kati ramro ani ramailo ☺☺
Namaste very nice thank you
Wow कति राम्रो ठाउँ omg😱
thyakkai silichong pugeko video ta xaina ta sir kun ho tyo maile 2 ta video full watch garisake tar salpa pokhari baat mathi chadheko chahi vetin
Dherai ramailo thau rahexa👌👌👌👍👍
Yesto thau lai sarkar le matlab na garda kahile progress na hune bho.. thanks for showing such a beautiful place in Nepal
Dhyanwad dai ra vai hajur hajurlai hariyali jagaa haru ani verri gohd cwori gohd dekhawnu v koma
Thank you for exploring this cultural and historical place and
So beautiful places 🌹🙏🌹🙏🌹🙏🌹
Sarai ramro thau rahexa hajur
saarai gajjab, yo video ko laagi dhanyabaad ❤
नमस्कार आचर्या भाई हजूर को भीडीयो ,सधैको जसारी आसेदै राम्रोछ भाई, अनी राम्रो सङ्गा हाम्रै भाषामा बतैइ दीनू भाको छ हजूर ले नेपाल गऐकै जसारी मन खूशी बनानू भको छ भाई धेरै धेरै धन्यवाद म ( यूरोप ) बाटी
thank you so much
Aati sundar cha ❤️❤️👍️👍️👍️👍️👍️
Hami naghumera ho kati sundar xa hamro Nepal
thank you for sharing. excited to be there 😍🤩
आजभन्दा 8 बर्ष पहिले र अहिले मा धेरै फरक भए बाटो हरु पहिले गह्रो थियो अहिले सहज भए छ धेरै खुशी लगेउ from khotang हाल बहराइन bata 🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
Sundar
Hamro Nepal 😍❤️❤️❤️❤️❤️❤️
Jast like a heaven I have never seen like this. I'm watching from India
sarai manamohak ra ramaniya ani sundar thau dekhaunuvayo...man nai prafulla banayo...
Wow amazing place
Aaja Vanda 14 years aagadi pugiko thaya ma Pani tara tite bila yasto bato thayana aheli dharai ramro vaiskxa video raknu vayako ma dhanybat🙏🙏🙏
Wow beautiful Nepal
Ramro rahexa ramailo rahexa
नमस्कार हजुरहरुलाई यस युट्युब च्यानलको Entertainment MMC को साह्रै राम्रो लाग्यो मलाई यो भिडियो पुरानो भए पनि
Dherai ramro vedeo banaunu vax
अतेन्तै सुन्दर दाइ।
Wah Nepal...very Nice
❤️Sundar Des Hamro Nepal love nepal❤️