जेरीको पिडा यति धेरै सबै कुरा गीत बाटै , Babita baniya VS Raju RD Live Dohori

Поділитися
Вставка
  • Опубліковано 11 жов 2024
  • Present :- जेरीको पिडा यति धेरै सबै कुरा गीत बाटै , Babita baniya VS Raju RD Live Dohori
    ...................................................
    #babita_baniya_jeri #Raju_RD
    🎙गायक/Singer
    Raju R D
    🎙गायिका/Singer
    Babita Baniya Jeri
    सहयोगी कलाकारहरु / Support Singer
    सुर्य परियार / Surya Pariyar
    अमिस उपरकोटी / Amish Uparkoti
    आराध्या अग्रि / Aaradhya Aagri
    लेलीया बि क / Leliya Bk
    रमिला बि क / Ramila Bk
    तारा थापा / Tara Thapa
    सबिना बुढा / Sabina Budha
    सुस्मिा बि सी / Susma Bc
    वाद्यवादन / Musician
    🎹किबोड / Keyboard
    उमेश श्रेष्ठ / Umesh Shrestha
    ♪मादल / Madal
    ओम बिक्रम हमाल / Om Bikram Hamal
    महेन्द्र तिवारी / Mahendra Tiwari
    ♪बासुरी / Basuri
    बिष्णु रानाभाट /Bishnu Ranabhat
    ♪सारङ्गी / Sarangi
    राजेश गन्धर्ब / Rajesh Gandharba
    ढोलक / Dholok
    शिब अनुराग / Shiva Aanurag
    अक्टोप्याड / AuctoPad
    सुमन नेपाल / Suman Nepal
    📟अडियो रेकडिस्ट / Audio Recordist
    अर्जुन बिरही/Arjun Birahai
    🎬️छाँयाकन / Video Recordist
    अभि जंग शाही / Abhi Jung Sahi
    संकर सुनार / Shankar Sunar
    भरत खड्का / Bharat Khadka
    🎬️सम्पादन / Editor
    ईश्वर भन्तना / Ishor Vantana
    🕵टेक्निकल सहयोगी / Technical Advisor
    सन्तोष राज सापकोटा / Santosh Raj Sapkota
    9862700819
    स्टुडियो / Studio
    खुल्दुली दोहोरी घर / Khulduli Dohori Ghar
    9862700819
    📢📣
    📌यस युट्युब च्यानलबाट प्रकाशित कुनै पनी सामाग्री हरू कपि,डाउनलोड गरी अन्य कुनै च्यानल,पफेसवुक लगागत अन्य कुनै पनि ठाउँमा अप्लोड गरिएको पाईएमा ऐन बमोजिम कडा कारबाही गरिने ब्यहोरा सम्पूर्णमा जानकारी गराईन्छ ।
    धन्यवाद ।
    LIKE | SHARE | SUBSCRIBE | COMMENTS
    Copyright © & ℗ 2021 All Right Reserved to Santosh Raj Sapkota

КОМЕНТАРІ • 1,2 тис.

  • @bishnumagar956
    @bishnumagar956 Рік тому +1567

    जेरी दिदी को फ्यानहरुले यता लाइक गरौ।🙏❤️❤️

  • @laburajkhadka3684
    @laburajkhadka3684 Рік тому +82

    सबैले साथ दिएर जेरिलाई अगाडि बढाऔ ताकि जेरि बैनिको सफलता देखेर पछि शंकरलाई पछुतो लागोस

  • @puskarchalaune403
    @puskarchalaune403 Рік тому +119

    जेरी दिदिको Interview हेर्दा धेरै मन भक्कानिएको थियो अहिले गित पनि त्यस्तै मिल्न गयो 😭😭😭😭

    • @bhawanaadhikari1583
      @bhawanaadhikari1583 Рік тому +1

      सन्सार को मिठो voice जेरि जि को 👍️🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🌹

  • @gomabista9819
    @gomabista9819 Рік тому +151

    जेरि बहिनीलाई धोका दिने शंकर क्षेत्री लाई कडा कार्वाही दिनुहोला सबै कलाकार हरुले🙏🙏

  • @gyanupandit2179
    @gyanupandit2179 Рік тому +196

    यउटा माहान नारि जेरि जि आफू भित्र पिडै पिडाकाे खानि बाेकेर हामिलाई हँसाउने रूवाउने खुबि भकाे दाेहाेरिकि रानी शब्धकाे खानि सलाम छ सँधै अजर अमर रहिरहुनुस्

    • @idapps2044
      @idapps2044 Рік тому

      🙏🙏🙏🙏🙏🙏😭😭😭😭😭😭

  • @parbatishrestha278
    @parbatishrestha278 Рік тому +383

    सबै कलाकार मिलेर जेरि लाइ साथ सपोर्ट गर्नुपर्छ र शङ्कर लाइ दोहोरि छेत्र बाट बहिस्कार गर्नुपर्छ र अर्को कुरा चाडो भन्दा चाडो हातमा हतकडि लगाएको देख्न पाइयोस् सहमति हुने जति यता आउनुहोस्

  • @asmitasunar2467
    @asmitasunar2467 Рік тому +57

    24 मिनेट को गित हेरे एकपटक पनि जेरि दिदी शिर ठाडो बनाएर आँखा जुधाएर गित गाउनु भएन त्यो मन मा कति कुरा खेलेको होला नि बरै 😢😢😢🙏🙏

  • @kamalathapa2782
    @kamalathapa2782 Рік тому +61

    जेरिको हिम्मत भनेको। यतिबेला कलाकार टिम हो जेरि राम्रो गाईका हुन सबैले साथ दिई सहयोग गरनुहोला

  • @durgabahadur7769
    @durgabahadur7769 Рік тому +230

    आहा कति राम्रो गित जेहेरी बैहिनि बधाईछ होलटिमलगाऐत राजु आरडि भाइ सुभ कामना छ❤️🙏

  • @bidyaghimire1354
    @bidyaghimire1354 Рік тому +49

    सँधै हसाउने कलाकार यस्तो गहन गीत गाएको रहेछ जुन वास्तविक जीवन सँग मेल खानेर रहेछ । यस्तो प्रतिभाशाली व्यक्तिले योघटनालाई सपना सम्झी बाँकि जीवन उत्साहको साथ जिउनु जेरी बहिनी ।

  • @poonamshresthavlogs12345
    @poonamshresthavlogs12345 Рік тому +391

    जिबनमा मिल्दो गित गाउनु भयो।मन धेरै बलियो बनाएर हिड्नसक्नु हुदो रहेछ ।धन्यवाद दिदी ।हिम्मत नहार्नु😭😭🙏🙏🙏

    • @rabinaupretia3634
      @rabinaupretia3634 Рік тому +1

      😥😥😥

    • @bishnukc531
      @bishnukc531 Рік тому

      जसरिनि कानुकोदायेरमा लयाउनु परछ तेयो पापिलाई

  • @AKGamer-fk9bh
    @AKGamer-fk9bh Рік тому +47

    जेरि दिदी मन भरी यति माया हुदाहुदै पनि हजुर को माया लाई लत्यायर हिड्ने पापी को भलो हुदैन हरेस नखानु सबै नारी को पिडा यौतै हो यस्तै हो नारी को जात हरेक पिडा सहेर बाच्नु पर्ने

  • @sabitakunworkhadka3475
    @sabitakunworkhadka3475 Рік тому +185

    Didi ko fan hajule yata like garnu hai

  • @urmilakhadka5007
    @urmilakhadka5007 Рік тому +48

    समाजले यौटा उदाहरनिय नारि पाउन सफल भयो । हजुर को हिम्मत को तारिफ गर्ने सब्द पाइन 🙏🙏

  • @rampoudel3801
    @rampoudel3801 Рік тому +63

    जेरी बैनी लाई राजू भाई ले साथ दियर गाइदिनू भयो धन्यवाद छ

  • @निष्ठुरीमन-s

    आहा कती मीठो गीत गाउनु भएको। जेरी दिदी मन नदुखाउ कर्म मा नभयको चिजको आश नगरौ अब धेरै छन जिवनमा गन्तव्य हरु सफल पार्नु छ हजुरले धन्यबाद ।

  • @gopalshah16
    @gopalshah16 Рік тому +41

    हैन हो यो पापी सन्करे त कुनै नारी सङ पनि खुसी न होस जिन्दगीमा सधै यसरी नै रोयर हिन्न परोस यस्ता महान सोच अनि यस्ता दुनिया हसाउने मान्छेलाइ रुवाउने पापिलाइ

  • @neemkantadangi.
    @neemkantadangi. Рік тому +116

    जेरीले गायका हरेक शब्द शब्दले मन छोयो जहाँ आजै डिभोर्स र बास्तबिकता हेर्दा सुन्दा
    उहाले यो दोहोरिमा गाउनु भएको हरेक शब्द आफ्नै कहानी हो आफ्नै जीवनको भोगाई हो ।
    जे होस् छोरीको राम्रो स्याहार गर्नु होला अझ धेरै गीत संगीतमा सहभागी भएर सबैको मन जित्न सफल बन्नु होला
    शुभकामना !!!

  • @saraswatipandey4524
    @saraswatipandey4524 Рік тому +48

    माया फेरेपनी मायाको रङ्ग ।।कस्ले देख्छ भबिस्य छर्लङ्ग ।। मीठो गाउनुहुन्छ शब्द मन छुनी हुन्छ जुनसुकै दोहोरी मा नि जोसग गाएनी जे नहुनु भयो सबैलाई हसाउनी जेरिलाइ तेहि रुपमा देख्न पाम सुभकामना छ भबिस्यको 🙏

  • @am-ritathapa3539
    @am-ritathapa3539 Рік тому +40

    मेरो आमाले भन्नुभएको "नमरुन्जेल छोरी को घरबार भयो भनेर कहिल्यै पनि नसोच्नु रे"जेरी दिदिले यो गित मा केलाएको मनका पिडाले मलाई एकदमै भावुक गरायो। आफ्नो मनोबल उच्च राख्नु होला शुभकामना हजुरलाई।

  • @bhumikakhatri6740
    @bhumikakhatri6740 Рік тому +70

    १२ घण्टा काम गरेर घर आउने बितिकै रातको १२:१५ बजी बबिता बैनिको दोहोरी हेरदैछु आँसुले सिरानी भिजेको पत्तै भएन From USA 🇺🇸

    • @BabuRam-wf5nt
      @BabuRam-wf5nt Рік тому +2

      यस्तै हो नी हजूर प्रदेश को पीडा अरूको दुःख मा आफ्नु पनि मन दुख्नी😭😭

    • @kamaloli1305
      @kamaloli1305 Рік тому

      Ho ra

    • @kapilpaudyal69
      @kapilpaudyal69 Рік тому +1

      Ati man dukhiraxa.aaja voli jeri didi ko kurale

    • @idapps2044
      @idapps2044 Рік тому

      🙏🙏🙏🙏🙏🙏😭😭😭😭😭😭😭😭😭❤️

  • @nepalkhabarexpress500
    @nepalkhabarexpress500 Рік тому +50

    हे भगवान! जेरि दिदिको हरेक शब्दले मेरो आँसु बगायो😭😭😬यस्तो दीन कसैको नआओस्🙏🙏🙏

  • @kalpanarai4675
    @kalpanarai4675 Рік тому +181

    बबिता बहिनी यति मिठो राम्रो स्वर भएको मान्छे यति धेरै पिडा सहेर बस्नु भएको रहेछ ।😭😭😭

    • @suyogtheking3971
      @suyogtheking3971 Рік тому

      Ho नि😭

    • @srijanaacharya955
      @srijanaacharya955 Рік тому +1

      सबैले जेरि बैनलाइ माया गरनु होला

    • @nitasangraula3913
      @nitasangraula3913 Рік тому +1

      kati mitho sowr sabda pani utikai ramro bayan gharne sabda pani masagha saina derai derai safaltako subakamana

    • @Prijam13345
      @Prijam13345 Рік тому

      😭😭😭😭🙍

  • @sapanathapa1979
    @sapanathapa1979 Рік тому +43

    धेरै रुवायो जेरि बैनि काे शब्द ले 😭
    जेरि बैनि संग एक पटक भेट्ने मन छ🙏

  • @mahendrathapa3145
    @mahendrathapa3145 Рік тому +7

    जेरि dd को सपोर्तिङ हरु यता लाइक गरुम 🤗🤗🤗🤗🌹🌹🌹🌷🌷🌷🌺🌺🌺

  • @SangitaPoudel
    @SangitaPoudel Рік тому +68

    मिठाे गीत सफलताको शुभकामना सम्पूर्ण टिमलाई

  • @suntalidulal6005
    @suntalidulal6005 Рік тому +33

    पुरुष पर्दान देश भएर हाेला महिला जति अघि बढेकाे भए पनि अन्याय शहनु पर्ने ।

  • @narmayagurung7981
    @narmayagurung7981 Рік тому +6

    जेरीको हरेक शब्द म कति धेरै माया र पीडा देखिन्छ अहिले सम्म
    जे जस्तो भए पनि अब को दिन हरू खुशी र सफल हुनू बहिनीलाई शुभकामन गित ले सारै मन छायो

  • @laxmibohara4118
    @laxmibohara4118 Рік тому +28

    सारै भाबुक गित। एस्तो पापि सिरमान कसैको नपरोस्

  • @kamalakandel5283
    @kamalakandel5283 Рік тому +50

    कति भावुक गीत मीठो स्वरमा ❤

    • @AayushaSapkota-zc3oi
      @AayushaSapkota-zc3oi Рік тому

      भाग्यमा नभएको मान्छे रहेछ

  • @amritakarki3918
    @amritakarki3918 Рік тому +35

    म पनि जेरी दिज्जुको साथमा छु,हजुरहरु नि❤️❤️

  • @gyalmotmg7499
    @gyalmotmg7499 Рік тому +22

    यो गीत सुन्दा जिउमा काडा उम्रेउ कति मार्मिक गीत बिचर जेरि दिदी हजुर को जिन्दगीमा फलोस फुलोस माहान आमा बनेर देखाउनु हामी सबै हजुर को साथमा छु जेरि दिदी

  • @sabitrisubedi8014
    @sabitrisubedi8014 Рік тому +6

    आहा कति राम्रो गित सबै टिमलाई धन्यवाद विशेष गरि राजु भाइ र बबिता दिदिलाई करोडौं शुभकामना छ 🙏🎤❤️🌷

  • @aaisha5528
    @aaisha5528 Рік тому +43

    जेरि दि को आवाज ले मेरो मन नै रोयो😭😭😭😭

    • @ramjigautamramjigautam1282
      @ramjigautamramjigautam1282 Рік тому

      जलाउने लाई प्यार देखाउनु ,उसै काे याद मा बिलाउना गर्नुले जेरिबैनि तपाईलाई सफलता पाउन मा केही असहज हुनसक्छ भुलिजानु उचितहाेला दुबैका शब्द उत्तम छन दाेरि सुपर

  • @sitaramkarki6145
    @sitaramkarki6145 Рік тому +26

    आहा सार्है राम्रो मार्मिक छ है🙏

  • @manojkumargopali7308
    @manojkumargopali7308 Рік тому +20

    जेरी दिदीलाई हृदय देखीनै नमन गर्छु।
    अगाडिका दिनहरूमा कहिल्यै दुःख र कष्ट सहन नपरोस् ।

  • @vnugdfgdtbftg8029
    @vnugdfgdtbftg8029 Рік тому +23

    यस्तै हिम्मत जुटाएर हिडेको देख्नु पाउँ दिदी हजुर जहिले पनि हिम्मत कहिलै नहार्नु

  • @saritasunar7335
    @saritasunar7335 Рік тому +14

    कस्सम आफ्नै पिडा मा पनि यति धेरै रोएको थिन जति यो दोहोरी हेरेर रोए बबिता दिदी आफुलाइ सम्हाल्नु होला अरु भन्नी शब्द केही भेटिन ...!🙏🙏🙏😥😥😥😥😭😭😭😭😭

    • @anitaacharya3177
      @anitaacharya3177 Рік тому

      😭😭😭😭😭😭😭😭😭😭😭🌹🌹🌹🌹🙏🙏🙏🙏🙏

    • @anitaacharya3177
      @anitaacharya3177 Рік тому

      😭😭😭😭😭😭😭😭😭😭😭😭🙏🙏🙏🙏

  • @gopalshah16
    @gopalshah16 Рік тому +16

    जेरि सिस यो आधारात्मा हजुर्को हिर्दय बिधार्क शब्द हरुले सिरानी भिजेर लुछिप्पै भ्यो यस्तै हो सिस हामी अभागी चेली हरुको जिन्दगि

  • @sangitaghimire4078
    @sangitaghimire4078 Рік тому +63

    जेरि दिदी कति strong हुनुहुन्छ म रोएको दिदिको सब्दमा

  • @tilagharti7592
    @tilagharti7592 Рік тому +6

    एउटि माहान नारि जेरि बहिनी मनमा यति धेरै पिडा लुकाएर पनि आँखा मा आशु रोकेर मुटुमै छुने गित गाउनु भएको छ हजुरको आत्मामा देवि सरस्वती मा को बास छ। सधैं सत्यको पक्षमा जित हुन्छ बहिनी हार नखानु है।

  • @parbatimagar3405
    @parbatimagar3405 Рік тому +7

    छुटेको ठिक भो कति छ उदाहरण नै गुनम बिश्नु माझी दिदी जस्तो अनि दिल कुमारी दिदी जस्तो मृतु नै रोज्नी अबस्था हुनुभन्दा😘😘😍 आउदो दिन हरु झन थप उर्जा मिलोस बधाइ छ जेरि दिदिलाइ

  • @sitaramsilwal4347
    @sitaramsilwal4347 Рік тому +25

    जेरी:- सागर भेट्यौ नदिको जय
    म त बगर जाँ छोड्यौ त्यैं भएँ
    राजु:- पहिले प्यास तिमिले काँ गर्‍यौ
    पानीको मुल सुकेसी आँ गर्‍यौ
    आहा !!
    क्या मन छुने शब्द, अनि पो दोहोरी गायक !!!

  • @domasherpa2125
    @domasherpa2125 Рік тому +24

    मेरो आँसु भन्दिन पुछी देउ जस्को भयो उसैलाई खुशी देउ😢 uff man kati chuyo

    • @tulasasilwal5932
      @tulasasilwal5932 Рік тому +1

      मन रुयो मेरो जेरि बैनी को शब्दले 😢😢😢

    • @rajsampangyuba7858
      @rajsampangyuba7858 Рік тому

      😢😢😢😭😭😭😭😭

    • @ishwarishrestha4921
      @ishwarishrestha4921 Рік тому

      मुटु चस्क्याे,आँसु झर्‍यो नराम्ररी 😭😭😭😭😭😭😭

  • @munathapa8142
    @munathapa8142 Рік тому +17

    कुलको छोरी बैनि आँसु नदेखाउनु आगमी दिनमा राम्रो होस ।जय होस शुभकामना ।😭😭😭

  • @amarramarokaya4565
    @amarramarokaya4565 Рік тому +12

    जेरि दिदिको गीत सुनेर आज पहिलो चोटि रोए,be strong sis,love you

  • @yamunamagar5814
    @yamunamagar5814 Рік тому +15

    जेरी दिदी लाई शंकर दाइ ले दुर्व्यवहार दे को मा न रमाइलो लागेको छ।❤ शंकर दाई लाई डिबोर्श दिनु पर्छ है 🙏🙏🙏🙏

  • @nirjalamagar3203
    @nirjalamagar3203 Рік тому +27

    जेरि दिदी लाई आज निरास भएर गित गाएको यो अबस्थामा देख्दा सारै दुख लायो 😭😭😭😭😭😭😭😭

  • @kalpanadhakal458
    @kalpanadhakal458 Рік тому +14

    हिम्मत नहार्नु दिदी ,be strong 👊👊👊अरु लाई रुवाउने लाई यक दिन अरु कसैले यसैगरी रुवाको देख्नु पर्छ,पछुतो लाग्छ पछि तेस्तालाइ

  • @mejanarai4722
    @mejanarai4722 Рік тому +2

    जेरिको यो साहस लाई 100 तोपको सलामी जस्ले कलाकारितालाइ जिन्दगी भन्दा माथी सोचेको छ 😘😘

  • @ramitathapa8325
    @ramitathapa8325 Рік тому +37

    Aaha very nice dohori ❤️❤️ My best singer Raju Rd I am watching from Italy 🇮🇹🇳🇵

  • @dipakc6478
    @dipakc6478 Рік тому +1

    जिन्दगी सोचेको जस्तो नहुदारहेछ धेरै धेरै राम्रो यसरिनै अगाडि बढनुहोल सफलता को सुभकामना छ

  • @kamalitamang118
    @kamalitamang118 Рік тому +5

    अति मारमिक गीत हरेक सब्दा सब्दाले जिवानमा मेलखायो हरेस नखानु बहिनी love you from 🇺🇸USA Divorce isn’t end of life be strong and walk forward,God bless you always in your future 💘💘💘💘💘🙏🙏🙏🙏🙏💖💖💖💖

  • @krishnadangi439
    @krishnadangi439 Рік тому +10

    बबिता बहिनिको जिवन कथामा आधारित दोहिरि रहेछ सुपप लाग्यो

  • @ramprasadgaire8316
    @ramprasadgaire8316 Рік тому +17

    जिन्दगीमा सधै दुःख मात्रै होइन खुसी र सुखी पनि पक्कै पनि आउछ

  • @migyurdorjee4309
    @migyurdorjee4309 Рік тому +37

    Be strong sis you are ⭐️⭐️⭐️ National Singar keep it up whole public always with you 👍 👍👍🌻💐💐💐⭐️💫🌏☀️

    • @santoshgurung3550
      @santoshgurung3550 Рік тому

      Di tnz nalinu hai big fan hjrko sabdale ekdam man xoyo

  • @gouripoudel6964
    @gouripoudel6964 Рік тому +3

    कति मिठो हो शब्द चयन यस्तो प्रतिभाशील मान्छे पनि त्यस्ता बेकारको पशुलाई छोड्दा किन हरेश खाएको होला ॥खिल पल्टेको कांडा झिके भनेर खुशी भएर बांच है॥

  • @raisemmang514
    @raisemmang514 Рік тому +9

    पिडा भित्रको शब्दहरू 😭😭😭खै कति बेला आशु झरि सकेछ 😭😭पत्तो पाइन 😓😓मन बलियो बनाउनु जेरि दिदि 😘🥰

  • @aaratibasnet5189
    @aaratibasnet5189 Рік тому +47

    कति राम्रो गित

  • @paruadhikari1105
    @paruadhikari1105 Рік тому +4

    अब राेयर हैन हासेर बिगत बिर्सेर तिनी हरूकाे अगाडि सफल भयर देखाउनु पर्छ अनि प्रगति देखेर जलिरहुन धेरै धेरै सफलताको शुभकामना जेरि र राजु लाई

  • @tikasharma9832
    @tikasharma9832 Рік тому +28

    तेस्तो पिडा खपेर बस्नु भरहिछ बहिनी अब बिस्तारै जिबन अगाडी बढाउने काम गर्नु तेस्तो पापी लाई सम्झेर मन नदुखाउनु😪😪

  • @durgabahadur7769
    @durgabahadur7769 Рік тому +3

    आहा कति राम्रो गित अबल स्वरकी धनी जेरी बैहिनी धेरै धनै बात सम्पुर्ण टिम लगाऐत स्वरका धनी अनु सासीत राजु आरडि भाइ शुभ कामना छ❤️🙏

  • @rajbishi7337
    @rajbishi7337 Рік тому +49

    धेरै राम्रो छ राजु जी सफलता को सुभकामना ❤❤

    • @minakarki3685
      @minakarki3685 Рік тому

      दिदी हजुर को गाना ले त मेरो मनजो छोयो साथै आँसु ले आँखा भरि यो आफुलाई सम्हाल्दै गरनु

  • @samikshabhandari1257
    @samikshabhandari1257 Рік тому +6

    राजु RD ko fan जति यता हाजिर हुन है ##

  • @halkhabartv1275
    @halkhabartv1275 Рік тому +46

    मेरो आदरणीय राजु दाइ र बधाई छ हामी सम्पुर्णलाई 🙏🙏🙏

  • @anjanapaudel1525
    @anjanapaudel1525 Рік тому +3

    तब किनार भाग्यले लायो जब तिम्रो जिवनमा कोहि आयो।
    मलाई लत्ताई अर्कैको बन्नेलाई
    बाटो खोल्दिए बन्धन भो भन्नेलाई ।heart touching song

  • @khinakhatiwada2748
    @khinakhatiwada2748 Рік тому +90

    सबै लोक लोहोरीका कलाकारहरूले माया गरिदिनु होला ,साथ सहयोग, र सपोट गरिदिनु होला

  • @rasmilahamal7882
    @rasmilahamal7882 Рік тому +30

    कति मार्मिक शब्द दुबैकाे

    • @ashodagiri8655
      @ashodagiri8655 Рік тому

      Geri Bahini lai shaphalta ko dherai dherai subhakamana,be strong,kahilai namattinu ra kahilai na aatinnu

  • @sangitabhattaraipaudel5776
    @sangitabhattaraipaudel5776 Рік тому +29

    कति मीठो गित आफ्नै जिबन्को वास्तविक भोगाइम सङग मिल्दो गरि जेरिको रचना

  • @minabista3586
    @minabista3586 Рік тому +5

    मार्मिक गीतलाई सुभकामना छ। जेरी बैनीको टिमलाई 🙏🙏🙏🙏🙏💕

  • @kabitagautam8985
    @kabitagautam8985 Рік тому +54

    Be strong diju🙏🙏❤️

  • @laxmeesubba4548
    @laxmeesubba4548 Рік тому +1

    सारै राम्रो लाग्यो गीत। जेरि सिस , कहिल्यै हिम्मत नाहार्नु , सधै अघि बढिरहनु । सुभकमना।

  • @renukaghorasaini633
    @renukaghorasaini633 Рік тому +3

    हामी गीत सन्नीलाई त यति पीडा भएको छ,मनमा त्यति धेरै पीडा भएर नी कत्ति राम्रो सँग गीत गाउनु भएको, दीदी हजुरको जीवन मा अझै धेरै सफलता को शुभकामना छ,be strong sister 💞💞

  • @kusumsunar6732
    @kusumsunar6732 Рік тому +1

    wow super xa dohori raju bhai babita baini ❤️❤️❤️❤️👌👌👌😘😘😘🌹🌹

  • @girithapa2978
    @girithapa2978 Рік тому +10

    अाहा! कति मीठो र जीवन्त भाका र शब्दहरु पनि ।

  • @aayush1546
    @aayush1546 Рік тому +2

    निकै मार्मिक Raju RD र जेरिको गीत धेरै चोटि हेरें।आँसु आयो

  • @manjugadaili6081
    @manjugadaili6081 Рік тому +33

    Miss you maya jeri🙏🙏😭❤️❤️

  • @geetughatani5377
    @geetughatani5377 Рік тому +2

    कति मिठो गीत सुन्दा सुन्दा कति खेर आँसु आको थाहा नै भयन जेरि दिदी जिबनमा मेल खाने त्यो सङ्कर खातेलाई पाप लाग्ने छ् दिदी हिमतवाली दिदि

  • @minasunar8176
    @minasunar8176 Рік тому +61

    कति मिठो गित हो जेरि जि

  • @laxmanaadhaikari8716
    @laxmanaadhaikari8716 Рік тому +1

    मेरा प्यारा नेपाली दाजु भाइ दिदी बहिनी हरु तपाईं हामी सबै मिलेर जेरि दिदी लाई साथ सपोर्ट गरौ

  • @khema6694
    @khema6694 Рік тому +4

    जेरि सिस आफ्नो मन सम्हाल्नु होला!संसारमा सबैको यस्तै डिभोर्स कतिको हुन्छ हुन्छ नर्मल सोचेर आफु र आफ्नो बच्चाको भविश्य सोचेर अघि बढ्नु होला! Be strong 💪 we are all with you Jeri sis💕❤️

  • @santabahadurgurung6284
    @santabahadurgurung6284 Рік тому

    दोहोरी मार्मिक छ ।जेरि र राजु को म फेन हु ।राजु भाइ त मान्छे पनि हिरो गित स्वार शब्द पनि हिरो नै छ। होल टिम लाइ शुभकामना

  • @sushilathapa4397
    @sushilathapa4397 Рік тому +12

    आम दर्शक को मन् मुटुमा बस्नु भयको मान्छे हो हजुर त कमजोर नबन्नु होला त्यो पापी को सधै आगाडी बढेर देखाउनु भगवन सधै हजुरकाे साथमा हुने छन्

  • @padamkumarachaju1280
    @padamkumarachaju1280 Рік тому +1

    नयाँ जिन्दगी पाउनु भयो । धन्न धेरै बलियो हुनुहुँदो रहेछ आफ्नो पवित्र मायाको लागि यति धेरै चोटै चोट सहेर पनि जोड्ने हरेक प्रयास गर्नु भयो यो सानो कुरा थिएन । जेरी दिदी तपाईंलाई सलाम छ सातसमुन्द्र पारीबाट।

  • @devimahatara2904
    @devimahatara2904 Рік тому +3

    मिस्यु जेरी बैनि एकदम हिक्मतको साथ अगाडि बड्नु अग्रिम सुभकामना छ , हजुरको साथमा लाखौं करोडौं दर्सको साथ मिलिरहने छ🙏🥀🥀❤️❤️

  • @anushaghale3494
    @anushaghale3494 Рік тому +3

    यो दोहोरी हेर्नु भन्दा अगाडी जेरि जि को नयाँ interview हेरे साह्रै दुख लाग्यो र थोरै अड्कल पनि गरे बबिता जि ले मुटु गाठाे पारेरै गाउनु भाको छ यो दोहोरी
    Be strong jeri ji

  • @hemantaxettry
    @hemantaxettry Рік тому +32

    न रोउ माया सम्झेर मलाइ धुरुधुरु मधेनी रतैमा

  • @seemasen8224
    @seemasen8224 Рік тому +2

    कति हासी हासि गाउने जेरि बिचरा आज कति मनमा पीडा लुकाएर नि दोहोरी गाउन सकेकै हो मान्नुपर्छ जेरिलाइ ❤️❤️❤️हाम्रो माया कहिले कमि हुनेछैन जेरि बैनी हासिखुसी अगाडि बड्नु ल 🙏

  • @vijaymaya6346
    @vijaymaya6346 Рік тому +27

    जेरिकाे पीडा सुनेर धुरू ,धुरू मनराेयाे मेराे बिचार जेरि 😥😪😓😢😰😭😭😭

    • @laxmihamal380
      @laxmihamal380 Рік тому

      कस्तो पापि संखर रहिछ हार नखानु जेरि तपाईं साथ मा दर्सक छन हामी छाै

    • @laxmihamal380
      @laxmihamal380 Рік тому

      संखर लाई माथ लागेकाे हाे पछि पछुताउने छ साले

  • @श्रीकृष्णश्रीराम

    यथार्थ सत्य कुरा जेरि ज्यु को आफ्नै कहानी यक्दमै मन रुयो

  • @bishaltamamg4523
    @bishaltamamg4523 Рік тому +19

    Be strong jerry de..we always support u💪💪❤️❤️

  • @chandralimbu769
    @chandralimbu769 Рік тому +4

    जेरि जी अब आउदा दिनमा यति Strong हुदै अगाडि बढ्नुस ताकी प्रगति उचाई मा पुगेको देख्न पाउ हजुरलाई यहि नै आशीष छ ।।

  • @apsaramainaliapsara87
    @apsaramainaliapsara87 Рік тому +3

    दिदि धेरै धेरै माया आजबाट सुरु भो नया जिबन तेसैमा खुसि हुनु त्यो पापीलाइ मरेको सम्झिनुस्

  • @rabinnarden7757
    @rabinnarden7757 Рік тому +8

    जेरी (बबिता) जी नेपाली सब्द संगीतको महासागर मात्रै होइन, शिक्षित, बौदिक सर्जक कलाकार पनि हुन्, ,जेरी जी Please be bold that you have miliions of
    fans with you, please dont torture yourself by remembering the one who hurt you.

  • @anilmanumagar6660
    @anilmanumagar6660 Рік тому +5

    मन चसक्क बनाउनु भयो।।be strong diju 🙏🙏❣️🙏

  • @upowerupower9685
    @upowerupower9685 Рік тому +2

    जति सुन्यो उति सुनौ सुनौ लाग्छ मला्ई लाग्छ कि यो गित ले सबैको जीवनमा मेल खाने छ 🙏🙏

  • @fewadance9742
    @fewadance9742 Рік тому +7

    गित को शब्द जस्तै वास्तविक जीवन बाचिरहेकी बबिता लाई नयाँ जीवन यात्रा को शुभकामना।

  • @suryalama3452
    @suryalama3452 Рік тому +2

    जेरी बईनि को यो गीत अति मार्मिक लागो मोलाई हजूर हरू

  • @nirmalaacharyaacharya2981
    @nirmalaacharyaacharya2981 Рік тому +5

    अति राम्राेमार्मिक शब्दले भरिएकाे दाेहाेरि गित,बहिनीले मन दराे पारेर जिवान जिउदै गर्नुस छाेरिकाे बाबू दुई चार जना केटिकाे हन्डर ठक्कर खाएर फर्किनेछ तपाइकै सामु

  • @princeksr3028
    @princeksr3028 Рік тому +2

    आह निकै मार्मिक सब्दा दुबै जाना को बधाई छ दुबै लाई