जेरीको आफ्नै साथिले जेरीको नालीबेली भन्दा संसार रुवायो ,, स्टेजमै जेरी बेहोस॥Janaki Vs Babita Baniya

Поділитися
Вставка
  • Опубліковано 26 сер 2024
  • Janaki Tarami Present :- जेरीको आफ्नै साथिले जेरीको नालीबेली भन्दा संसार रुवायो , मार्मिक दोहोरि ,Janaki Vs Babita Baniya
    ..................................................
    गायक/Singer
    Raju Pariyar
    Suman Pariayr
    Indra GC
    Sagar BC
    Shyam Rana
    Mansing khadka
    nawraj Kabri
    Tekendra Bohora
    Shankar Sunar
    🎙गायिका/Singer
    Babita Baniya Jery
    Renuka Bhattrai
    Tara Thapa
    Sheela Ale
    Kalika Roka
    Sabita Pariyar
    Janaki tarami magar
    Mina Lama
    Rejina Pariyar
    🎙सहयोगी कलाकारहरु / Support Singer
    Leliya Bk
    Tara Thapa Magar
    वाद्यवादन / Musician
    🎹किबोड / Keyboard
    उमेश श्रेष्ठ / Umesh Shrestha
    ♪मादल / Madal
    Pawan Shahi
    महेन्द्र तिवारी / Mahendra Tiwari
    ♪बासुरी / Basuri
    बिष्णु रानाभाट /Bishnu Ranabhat
    ♪सारङ्गी / Sarangi
    Pn Saila
    ढोलक / Dholok
    शिब अनुराग / Shiva Aanurag
    अक्टोप्याड / AuctoPad
    Belok Gurung
    📟अडियो रेकडिस्ट / Audio Recordist
    अर्जुन बिरही/Arjun Birahai
    🎬️छाँयाकन / Video Recordist
    संकर सुनार / Shankar Sunar
    Amish Uparkoti
    Prabesh Shrestha
    🎬️सम्पादन / Editor
    ईश्वर भन्तना / Ishwor Bhantana
    Kopila Magar / कोपिला मगर
    🕵टेक्निकल सहयोगी / Technical Advisor
    सन्तोष राज सापकोटा / Santosh Raj Sapkota
    9862700819
    स्टुडियो / Studio
    खुल्दुली दोहोरी घर / Khulduli Dohori Ghar
    9862700819
    📢📣
    📌यस युट्युब च्यानलबाट प्रकाशित कुनै पनी सामाग्री हरू कपि,डाउनलोड गरी अन्य कुनै च्यानल,पफेसवुक लगागत अन्य कुनै पनि ठाउँमा अप्लोड गरिएको पाईएमा ऐन बमोजिम कडा कारबाही गरिने ब्यहोरा सम्पूर्णमा जानकारी गराईन्छ ।
    धन्यवाद ।
    LIKE | SHARE | SUBSCRIBE | COMMENTS
    Copyright © & ℗ 2021 All Right Reserved raju kandel
  • Розваги

КОМЕНТАРІ • 378

  • @JanakiTaramiMagar
    @JanakiTaramiMagar  Рік тому +24

    सबैमा नमस्कार,, जेरी जी र मैले गाएको दोहोरीलाई धेरै माया गरिदीनु भयो,,, यसकै भाग दुई आज बेलुका आउदै छ सबैलाई धन्यवाद ॥❤❤❤

  • @mayabk1243
    @mayabk1243 Рік тому +22

    पृथ्वी गोलो छ। आज रुवाउनेको पनि रुने दिन पक्का आउछ सहन सक्नुपर्छ १दिन अवस्य देख्न पाइन्छ।😭😭😭❤️

    • @legendff1232
      @legendff1232 Рік тому

      Sai ho pap dhure bata karuxa 1din pakka

  • @mamitakafle8357
    @mamitakafle8357 Рік тому +43

    प्यारी बहिनीले रोएको सुहाउँदैन नानी ❤️
    जीवन संघर्षशिल छ , भगवान रामलाई आफ्नै कान्छी आमाको कारणले बनवास जानू पर्यो सूर्य भगवानलाई त दाग लागेर ग्रहण लाग्यो नानी भनिन्छ नि बाबु मरेर छोराछोरी टुहुरा हुदैनन् ।
    बाबु मरे सुरो ,आमा मरे टुहुरा हुन्छन् रे फुच्चुको भविष्य आमाको हातमा हुन्छ । भोलि फुच्चुको आशुले आफैंलाई पोल्छ नानी , धेरै नरुनु ।बाटोमा हिड्दै जादा राम्रा नराम्रा अनेकौं सँग भेट हुन्छ , त्यसै भएर हतोत्साहित नभईकन धैर्य गर्नु बहिनी ।

    • @ashodagiri8655
      @ashodagiri8655 Рік тому +1

      Runi Palo sabaiko aauxa Jeri ji,kurnu parxa dekhna painxa dhilo xitto,papi ghatilai ,aarkako life lai khelauna samjhine

  • @tikasharma9832
    @tikasharma9832 Рік тому +58

    आफु रोयर कमजोर नबनाउनु बैनी हामीलाई नी रुवाउनु भयो😭 अब हासी हासी गायको देख्न पाइयोस❤️❤️👍👍👍👍

  • @user-pp2et2kt1r
    @user-pp2et2kt1r 4 місяці тому +1

    सारै मन छुनि शब्द हरु गाउनु भयो बदाइ छ सबै कलाकार टिमहरू लाइ सफलताको अग्रिम शुभकामना ❤

  • @sirithapa626
    @sirithapa626 Рік тому +10

    हासो खुसी लुटियो चैन, आमा भइयो मर्न नि छुट छैन ।😭😭😭

  • @chitranepali6636
    @chitranepali6636 Рік тому +34

    जेरी दिदी को गित मलाई धेरै मन पर्छ 🌹🥀

  • @ramupaudel111
    @ramupaudel111 Рік тому +1

    यस्तो राम्रो कलाकारले जति बेला पनि दुखका मात्र गित गयको राम्रो लागेन। हिम्मत गर्नु पर्यो नि। ज होश आफ्नो दुखबाट माथि उठ्न अनुरोध छ।

  • @gangaragal4074
    @gangaragal4074 Рік тому +1

    जेरि दिदिको दोहोरि हेरेर नरुने को होला र यसबेला जुन दोहोरि हेरे पनि यस्तै छ।।

  • @santabahadurgurung6284
    @santabahadurgurung6284 Рік тому +3

    मेरो बिग फेन जानकी र जेरि बैनी को हरेक गित हेरेकै हुन्छु। जानकी को हासो मा जादु छ। गित मार्मिक छ ।होल टिम लाई शुभकामना

  • @Arjunofficalchannel
    @Arjunofficalchannel Рік тому +1

    अब रमाइला हसिला गित गाउनु जेरि सिस त्यस्ता बजारस्वाटलाइ कति याद गरिराको यार
    झारपात सग बिहे नगर्नु थियो गर्यौ अहिले यस्तो भोग्यौ

  • @dambarsaru9500
    @dambarsaru9500 Рік тому +1

    सबै लाइ हसाउने मान्छे को कुनै न कुनै पिडा हुन्छ भन्थे हो रहेछ जेरि de हजुर महान हुनुहुन्छ हरेस नखानु सत्यता ले कहिले हार खादैन

  • @gayatripudasaini5785
    @gayatripudasaini5785 Рік тому +10

    वविता बहिनी अब धेरै पिर नगर्नु न अर्काले जति सम्झायाे उति झन् रुन मन लाग्छ ,उति धेरै पीडा हुन्छ त्यसैले अाफ्नाे मन सम्हाल्ने (बुझाउने)अाफैले हाे ,बलियाे मन बनाएर अगाडि बढ्नु ❤️💐

  • @bhimgurung2085
    @bhimgurung2085 Рік тому +22

    अत्ति राम्रो मन छुने दोहोरी जानकी तारामी मगर ज्यु मिठो स्वर शब्द ❤❤❤🎉🎉🎉

  • @rahulkarki5632
    @rahulkarki5632 Рік тому +1

    जेरि दिदी जति हजुर रूनु हुन्छ तेति रून मन लाग्छ अब त हासे र गाउँ न मेरि पिहारि दिदी

  • @mohangurung1181
    @mohangurung1181 Рік тому +54

    खितिती हाँसेर गाउँने हामीलाई पनि हसाँउने दुई जना दोहरीका रानीहरुले आज दर्दको गीत गाएर रुवाउनु भयो । भुल्न सजिलो छैन तर समयले बिस्तारै घाउमा खाटा अबस्य बसाल्छ जेरी बैनी । मन दह्रो बनाएर अगाडी बढ्नुहोस् । एउटा मायामा धोका पाएर हरेश नखानु होला । के थाहा भगवानले गलत मान्छेलाई हटाएर सही मान्छेसँग भेटाइदिन पो यो खेल खेलेको हो कि । जे हुन्छ राम्रैको लागि हुन्छ । सकरात्मक सोच्नुहोस, बाँकी जिन्दगी अबस्य सफल हुन्छ र सफलताको शुभकामना❤

    • @lataghimire1747
      @lataghimire1747 Рік тому

      कति राम्रो कमेन्ट 😍😍😍😍

  • @kaushilarn2918
    @kaushilarn2918 Рік тому +37

    जेरि दिदी काे मन बुझाउने गित गाउनु भाे याे सान्त्वना काे लागि अाभारि छु 🙏🙏🙏

    • @ashodagiri8655
      @ashodagiri8655 Рік тому

      Jeri ji na aatinu,Ani na martinu pani,bhagban hunuhunxa,je hunxa ramro ko lagi hunxa,xedik dukha hola,testa ghatile belaima xodyo thikai bhayo,kunai na kunai bela xodthyo

    • @pabitravishwakarma7149
      @pabitravishwakarma7149 Рік тому

      ❤️

  • @sanketbastola8117
    @sanketbastola8117 Рік тому +1

    गितले भने जस्तैः साहासि हुनुहुन्छ बैनि नरूनु है अासु देखाउनु भनेकाे काएता हाे तेसका अगाडि गरेर देखाउनु है शुभकामना ❤️❤️❤️❤️

  • @rajankhatiwada6378
    @rajankhatiwada6378 Рік тому +6

    जेरि दिदी को गित धेरै मन पर्छ पहिले देखि नै अहिले त झनआफ्ना पीडा हरु गित मार्फत पोखनु भाको छ म त जुन गित मा नि रुन छु😭😭😭😭💓❤️ be stong🙏🙏🙏

  • @suranlawati4763
    @suranlawati4763 Рік тому +1

    Jeru dd tapaiko gitle man xoyo baki din ko subhakamana

  • @kesarbabu5667
    @kesarbabu5667 Рік тому +2

    Yo abastha ma Pani yesari gaunu bhako x Jeri di #women #power

  • @saraswatiadhikari8518
    @saraswatiadhikari8518 Рік тому +1

    Om. Shanti meri jeri beta .himmate bachche madate bholenath .jay shsmbhu mahadeve shiva

  • @devithapa6277
    @devithapa6277 Рік тому +1

    Runu hudaina dd hasera dekhaunu xa Sankar Vanda mathi pugnu xa dd strong hunu la dd hjr lai sabai KO Maya ra sath sadhai sanchai xa ......

  • @padmamagar9583
    @padmamagar9583 Рік тому +1

    धेरै नरुनु जेरि बैनि तिमि रोएको देखेर शंकर झन खुसी हुन्छ ‌तिमि झन खुशि भएर त्यो पापिलाइ जलाउनु पर्छ आफ्नो मनलाई ढुंगा बनाउ अब

  • @janakimalla2624
    @janakimalla2624 Рік тому +68

    जेरि दिदी तपाईंको गित धेरै मन पर्छ तपाईंलाई बाकी जीवन सफलताको शुभकामना छ त्यो खातेलाई सम्झेर आफ्नो आत्मबल कमजोर नबनाउनु हाेला

  • @kabitasilwal6018
    @kabitasilwal6018 Рік тому +10

    रोयर सत्रु हसाउने होइन हासेर सत्रु जलाउनु पर्छ be strong jeri sis 😘😘

  • @rakshyakarki7943
    @rakshyakarki7943 Рік тому +2

    किन रुनु हुन्छ तेस्तो बैगुनिलाई सम्झेर छोरी छिन नि हजुर तेस्तालाई त हासेर नाचेर खुसी भएर देखाउनु पर्छ त्यो सत्रु हो तेस्ता पाजी 🙏🙏🙏

  • @aayushkhadka6865
    @aayushkhadka6865 Рік тому +1

    खाना खादै हेर्नु पर्यो भनेको खाना खानै सकीन बैनीहरूको गीत सुनेर😭😭😭😭

  • @Nirutamagar-ty4wo
    @Nirutamagar-ty4wo Рік тому +4

    जानकी बैनि र जेरी बबिता बैनि काे दाेहाेरी मनै रुवाने गित जुन टुक्का सुन्दा मन थामन सकिन जेरी बैनि मन डराे पारेर बसनुस सम्पुर्ण कलाकार हरु सुभकामना धेरै माया 💋💋

  • @sahapun7702
    @sahapun7702 Рік тому +2

    समय ले घाउ निको बनाउछ,जेरी तपाइले आफूलाइ परेको दुःख, चोट दोहोरि, भिडीयो हरुबाट देखाउनु भएको छ, दुःख पिरलाइ शक्तिमा परिणत गरिरहनु भएको छ,सफलताको कामना छ!!

  • @dineshthakuri3304
    @dineshthakuri3304 Рік тому +1

    अब बबिता जी रमाइलो गीत गाउनु परो दुःखको गीतले झन् मन दुःखछ

  • @shristineupane2546
    @shristineupane2546 Рік тому +1

    Aahaa kati mitho swor janiki sisko sabai timlai subhakamana be strong jeri sis

  • @devakikatuwal7021
    @devakikatuwal7021 Рік тому +1

    सन्खर सङ्ग डिबोस हुनु नै जेरिको भाग्गे खुल्नु हो

  • @durgabahadur7769
    @durgabahadur7769 Рік тому +4

    अब हासेर हिडनु जेरि बैहिनी सम्पुर्ण लगाऐत जानकी बैहिनी शुभ कामना छ

  • @esharanamagar995
    @esharanamagar995 Рік тому +1

    Hajur jasto kala ra gala vako manxe kamjori nahunu 👍️👍️👉️💪💪💪💪💪👈️jeri sis be stong❤️❤️❤️❤️

  • @shirjanadevkota4902
    @shirjanadevkota4902 Рік тому +15

    तेस्ति साहसी हाम्रै गोर्खाली चेली जेरीको अनुहार मलिन भएको देखेर मेरो पनि मन सार्है दुख्यो😥😥😥😥

  • @ganeshthakuri6401
    @ganeshthakuri6401 Рік тому +6

    अब यसरी गाउनु हुदैन जेरि जि दुस्मन हास्ने मौका हुन्छ सकिन्छ भने हासेर गाउनु पर्छ

  • @laxmibarakoti9337
    @laxmibarakoti9337 Рік тому +1

    अब जे नहुनु भैसक्यो जेरि बैनी बिरहको गित गाउन छोडनु तपाई जस्तो निडर मान्छेले सधै एस्तो गरेर हिड्न सुहाउँदैन पहेंलेकै स्थितिमा आउनुपर्छ ।तपाईंको हेर्ने दर्शकलाई नि कति नमज्जा हुन्छ ।be strong 💪❤️

  • @chandrakumarigrg1594
    @chandrakumarigrg1594 Рік тому +1

    जति पिडा भए पनि सब्दा रचेर व्यख्या गर्न जानिन गित सुने र सुन्दा सुन्दा मेलखाँद भाबुक भएँ

  • @pratimakharel3989
    @pratimakharel3989 Рік тому +1

    आफूले माया गरेको मान्छे पो हो कहिले नराम्रो सोच्न सकिँदैन , तर आफूलाई समल्नु सिस

  • @helenraimaharjan6377
    @helenraimaharjan6377 Рік тому +1

    जानकी जि र जेरि जि लाई बधाई छ अ😥😥😥ति मन छोयो

  • @zambonepal3271
    @zambonepal3271 Рік тому +1

    दोहोरी भनेको यस्तो पो होत

  • @birbahadurb.c.2043
    @birbahadurb.c.2043 Рік тому +1

    बबिता बैनी(जेरिजी) अब यस्तो भावुक गित गाएर आफू र श्रोता दर्शकको मनलाई समेत दु:खि नबनाउनु !
    अब खुशी साथ रमाइलो गित गाउनु होला अतितलाई एउटा दुर्घटना थियो भयो सकियो अब मनलाई खुशी बनाउनु अगाडिका दिन अझ रमणीय र उत्साहजनक छ !
    आगामी दिनहरु उज्ज्वल र सफलतामय होस शुभकामना शुभ आशिर्वाद !!!

  • @ramhari3261
    @ramhari3261 Рік тому +4

    दाेहाेरीकाे रानी हाे जेरी दिदी त।अाफ्नै लयमा छिटोभन्दा छिटो फर्केको देख्न पाईयाेस्।भावी जीवन सफल र सुखमय बनाेस्।छिटै पुरानै जेरीकाे रुपमा देख्न पाईयाेस्।यात्राको बिच बाटाेमा ठेस लागेकाे हाे ढलेर जीवन सकिएकाे हाेईन।उठेर यात्रा शुरु गर्नुस् गन्तव्यमा पुगिन्छ।

  • @chitrapant7775
    @chitrapant7775 Рік тому +2

    जेरी दिदी साहसी बनेर देखाउनु ❤️❤️तपाईं जस्ताे व्यक्ति राेएकाे सुहाउन्न❤️❤️

  • @bhimkumaritamang8229
    @bhimkumaritamang8229 Рік тому +1

    haresh nakhanu sis akdin aafhai thik hunxa bistarai naramro manxeko sath hunu vanda navayekai ramro

  • @sabitrakunwar4666
    @sabitrakunwar4666 Рік тому +4

    रुनुस जेरि दिदी एकान्तमा धित मरुन्जेल ताकी जिन्दगीमा याद आए नि आँसु न आओस शत्रुको अगाडि हासेर बाच्नु पर्छ हामीलाइ दुख दिनेको अगाडि दृढ भएर बाच्नु पर्छ

  • @sarubasnet6022
    @sarubasnet6022 Рік тому +1

    तिर्मो काहानी देखेर सुनेर नरुनी कोहि नहोला बबिता दिदि

  • @saphalabhattarai5836
    @saphalabhattarai5836 Рік тому +1

    भन्न सजिलाे छ हामीलाई तर भाेग्नेलाई थाहा हुन्छ, तर के गर्ने ,सधैं कमजाेर भएर पनि नचल्ने, समय लाग्छ।जेरी बहिनी बिस्तारै कम हुँदै जाला ।

  • @bhagawotipandey6003
    @bhagawotipandey6003 Рік тому +1

    Sahrai manxune git xa
    Tara ajha aatmabal badhayera aanandko life bitxa tention nalinu sis be strong

  • @poozamariyaofficial3028
    @poozamariyaofficial3028 Рік тому +3

    जेरी सिस हजुर एउटा महन नारी, त्यो संकर कहिले हजुरको लायक थिएन, त्यो हजुरको बुढो भएको कारणले मात्रै त्यसले इज्जत पाएको थियो। अब त्यो संगको पल सपना सम्झेर भुल्नु पर्छ, त्यो हजुरको खुट्टामा राख्न पनि सुहाउने थिएन। त्यस्तो घृणित मान्छे कसरी हजुर जस्तो महान नारीको सिउदो को सिन्दुर बनेको थियो सम्झिदा पनि अनौठो लाग्छ। जेरी सिस र छोरीको सधै सुस्वास्थ्य दिर्घायुको कामना गर्दछु।

  • @sitasubedi3725
    @sitasubedi3725 Рік тому +1

    जेरिबैनि तिमि अब साहासि बन सुरोबनअाट् गर सक्ति बडाउयोदुखि सन्सारहो याहादुख सुख सबै किसिमको भो गर्नपर्नि रहेछ रतिमिदुख लुकायर सधैहासेर त्यो रुवाउनि पापिलाइ देखायर बसहै बैनि छोरि को इछापुरागरिदेउतिमिलाइठुलो पुन्नेमिल्नेछ तिम्रोपनि दिन्आउनेछ

  • @namunabhandari277
    @namunabhandari277 Рік тому +2

    पापीले मान्छे लायर मार्ला अली होस् पुउ एक लै नबस्नू

  • @krishnasubedi6128
    @krishnasubedi6128 Рік тому +2

    शंकर तिम्रो लायक थिएन ।पिडा दिने बाट मुक्ति पाएउ।

  • @sunitaadhikari5792
    @sunitaadhikari5792 Рік тому +1

    Jaanaki ma'am god bless you sadai haaso garni yasto git gaako

  • @nirmalatamang3487
    @nirmalatamang3487 Рік тому +1

    के भन्नु निसब्दा मा छु हारेस् नखानुस दि जु दुखी को दिन फिर्न ट्याम लाग्छ रे

  • @harishchandraale2736
    @harishchandraale2736 Рік тому +1

    Dohorika Hasti raniharu dukhai pidako gitle atyatai marmik banayo bhauln sagilo Cain kramikruma ghau khata basdai janxa agadi badanu pragatiko suvakamna arpan gardaxu

  • @sunitakhadka7535
    @sunitakhadka7535 Рік тому +100

    अब हाँसेर हिड्नुस जेरी जि ,हाँसेर शत्रु ढाल्नुस आफू हाँस्नु भनेको नै शत्रुलाई सजाय हो। हजुर को आफ्नो कला छ गला छ देश विदेश चिन्नु भाको छ केही गर्न सक्ने खुबी छ हजुर मा किन रुनु हुन्छ ?त्यस्ता पापीलाई सम्झेर ।अघि बढ्नुस अतीत बिर्सिदिनुस बिस्तारै एउटा नराम्रो सपना सम्झेर।

    • @RenukaRai2
      @RenukaRai2 Рік тому

      हो सहि हो।

    • @gomakhanal6144
      @gomakhanal6144 Рік тому

      साहासी नारी हीम्मतनहार्नु

  • @sonupariyar6820
    @sonupariyar6820 Рік тому +1

    mun xunii dhorii anii ek satya ghtna ma aadharit gitt sunerw nruni ko hola be strong jerry sis 💪🥰

  • @meroonlineofficial9615
    @meroonlineofficial9615 Рік тому +3

    यो गित सुनेर आँखाबाट आसु नबगने कस्को होलार मत धेरै रोय दिदीलाई झन् कस्तो भएको होला। हे भगवान सहन सक्ने शक्ति देउ🙏🙏🙏🙏😭😭😭😭💕💕💕

  • @shristichetry2258
    @shristichetry2258 Рік тому +1

    Jeri di strong hunu hola plz choriko lagi hajur ama ani baba dui hunu parcha.

  • @munatamang9895
    @munatamang9895 Рік тому +1

    Royer hudaina babita sis uasko agadi sahashi nidar vayer xoriko vabiesye banaunu parxa.dohoriko timlai Naman gardaxu 🙏🙏🙏🙏🙏🙏aafnai gindakgiko katha betha pokda man t kasko narola r 😭😭😭😭sabda sabdama pidako bedanale variyeko.

  • @balkrishnakhadka4933
    @balkrishnakhadka4933 Рік тому +1

    Aasu ayo hajurharuko lokdhohorile

  • @sirjanashresthasirjanashre7227

    Wow dami xa

  • @bhagbatighimire1193
    @bhagbatighimire1193 Рік тому +1

    Diju na runu xori ko lagi pani hajur strong hunu parcha.

  • @neephuthapa1483
    @neephuthapa1483 Рік тому +4

    दिजु धेरै राम्रो छ सदै अगाडि बड्नुस हौसला दिनुस हुस

  • @samundrapariyar3457
    @samundrapariyar3457 Рік тому +5

    नयाँ जीवन शुरु गर्नु पर्छ जेरी बैनि ।रोएर हुदैन है अब ।

  • @sujansamari9303
    @sujansamari9303 Рік тому +21

    जानकी हजुर लाई धेरै धेरै धन्यवाद ।हजुरले जेरि बानियाको लागि यति मिठो गित गाइदिनु भयो कि मेरो आँसु रोकिएन। तपाई दुबैको सफलताको लागि भगवान सङग प्राथना गर्द्छु।तेस्तो दुख दिनेलाई पनि कति सम्जिन्छेउ जेरि अब भुलेर छोरीलाई हेरि खुसी हुनुपर्छ 😪😪😪😪😪😪😪😪😪😪😪🙏🙏🙏🙏🙏🙏🙏🙏

    • @bishnumaya6389
      @bishnumaya6389 Рік тому

      😭😭😭😭😭😭♥️♥️♥️♥️♥️♥️

    • @OmPrakash-br7sg
      @OmPrakash-br7sg Рік тому

      जानकी हजुर लाई धेरै ध धन्यवाद हजुरले जेरि बानियकाे लागि यति मिठाे गित गाइदिनु भयाे कि मेराे अाँसु राेकिएन । तपाईं दुबैकाे सफलताकाे लागि भगवान सडग पाथना गदछु् । तेस्ताे दुख दिनेलाई पनि कति समिजन्छेउ जेरि अब भुलेर छाेरीलाई हेरि खुसी हुनुपर्छ

  • @bishnadhami
    @bishnadhami Рік тому +2

    ज‌ानुका बहिनी ले भने जस्तै उदाहरण बन्ने कोसिस गर्नु होला बहिनी
    अगाडि पनि जिबन
    छ नि हासेर किरिस्ण कडेल दाइ स
    संग टुक्का दोहोरी गीत गाउने पर्यास गर्नुपर्छ

  • @taragaire7416
    @taragaire7416 Рік тому +1

    Be strong jerii didi😩😩😥😥😥😥

  • @devikalabashyal9255
    @devikalabashyal9255 Рік тому +1

    wow dami x

  • @lokendrarajbist1331
    @lokendrarajbist1331 Рік тому +3

    आहा कति राम्रो लोक भाका दोहोरी छ सारै मन दुखेर आयो

  • @devimahatara2904
    @devimahatara2904 Рік тому +1

    पिलिज जेरी बैनि अब नरुनु भयो यति आसु भए पुग्छ ,,पापि लाई हुन त हामी देख्ने सुन्ने लाई यति मुटु फुटेर आउछ भने तपाईं ले त जिन्दगी ले भोगेको मन दुख्दैन भन्न सक्दिनँ 😭😭भुक्नेलाई भन्दा भोग्नेलाई थाहा हुन्छ! हजुरको एक एक गित को टुक्काले मन भकान्निछ 😭😭भयो छोड्दिनुस अब हामीलाई पनि नरुवाउनुस ! सधैंभरि प्रर्गति को सुभकामना छ छोरी छिन तिनको मुखमा हासेर बस्नु होला मीठो सम्झना छ छोरी❤️❤️❤️❤️🙏🇳🇵🌎️

  • @sungod4876
    @sungod4876 Рік тому +3

    अब हजुरले हासेर गायकको हेर्ने मन छ पिलिज

  • @anjukarki5710
    @anjukarki5710 Рік тому +4

    Jeri aba tyo kulangarko yadma dherai nataddpinu sahasi narile sadhai yesari rudai bashne hoina tapai jasto yoddhale kamjor hunu hudaina nidar sahasi vayera agadi baddnu you are strong jeri👍️👍️

  • @munabaral1684
    @munabaral1684 Рік тому +3

    अब बिस्तारै त्यस्तालाई भुल्दै जानुपर्छ ।हजुर जस्तो साहसी ,प्रख्यात कलाकारलाई एउटाको अभाबले खुसि हुन कुनै कमि हुँदैन ।दबाब र पीडा लुकाउएर जिउन भन्दा एकल जीवन सुख र खुसि हुनेछ,छोरीको साथमा 🙏👌👌👌🎺👏

  • @jamunathapa1968
    @jamunathapa1968 Рік тому +1

    जेरी जी तपाईको छोरी संसारको सबैभन्दा भाग्यमानी पो छिन की ।भविष्यको बारेमा कसलाई थाहा छ र किन दु:ख मान्नुहुन्छ?

  • @chitradeviadhikari4003
    @chitradeviadhikari4003 Рік тому +1

    Tyo khusi hunxa jerry timi ruda ab weak hune kam nagar xoriko mukha herera agi bad.God bless you

  • @kamalathapamagar385
    @kamalathapamagar385 Рік тому +1

    Jeri d tapai jasto pablikko ta halat yasto x jhan ojhelma pareka haroko kahani kasto hola hay be strong jeri

  • @Titanium_army_222
    @Titanium_army_222 Рік тому +2

    Sis pir nagarnu aafulaie samalnu sis

  • @amarramarokaya4565
    @amarramarokaya4565 Рік тому +1

    Babita dd aajkal youtubem hajurko geet sunera rune kam vako xa din rat,hami dekhnelai ta yeti garo vako xa ,hajur lai vogne lai kasto vako hola,,mutu rakhi vannu parxa be strong dd,,hajurko xori ta hajur sanga xa,,usko laagi vaye ni happy hunu hai,usko agadi aasu nadekhaunu hai,,

  • @Chhahari
    @Chhahari Рік тому +3

    अाहा ❤❤❤❤

  • @ramilashrestha6717
    @ramilashrestha6717 Рік тому +7

    Shaahasi xa hamro gorkhaliko xori jeeri sister .ajhai shaahasi bandai jaanu sis

  • @kamalakhadka9311
    @kamalakhadka9311 Рік тому +3

    Be strong babita baniya dee

  • @RitaRita-yy5zh
    @RitaRita-yy5zh Рік тому +1

    Dd le abb testo serious vayer hoin haaser hidnu parx 💕💕💕

  • @reshmashrestha3976
    @reshmashrestha3976 Рік тому +1

    जेरि दि अाफनाे जीवन कमजाेर नबनाई साेल

  • @rupeshacharya2615
    @rupeshacharya2615 Рік тому +1

    Miss you didi

  • @nirabhandari3096
    @nirabhandari3096 Рік тому +4

    रोएर होईन हासेरा जलाउनु पर्छ

  • @nirmalapaudel1718
    @nirmalapaudel1718 Рік тому +1

    Kala din gay bhani aaba Khushi hanu suvasis ❤️❤️

  • @sitachudara363
    @sitachudara363 Рік тому +1

    Aafu hasdai arulai hasaudai geet gaune sis aaja rudai geet gayako sunda mero aakha ma aasu rokiyana sis aafulai samalnus aaja samma jati roya pani aba aaune dinma bigat birsera agadi badnus safaltako suvakamana sis 🙏🙏🙏😭😭😭😭😍😍😍😍

  • @Rameshbishwokarma8579
    @Rameshbishwokarma8579 Рік тому +6

    So very beautiful song ❤️ and voice also, dohari dharmik song ❤️.
    Congratulations all of you ❤️ entry teams singing life is very excellent.
    Be strong sister ❤️ Jerry always Queen...my heart 💔 touching song...

  • @gitapokharel9641
    @gitapokharel9641 Рік тому +1

    Mon n dhukhunu sis uslai poni khaha ramro hunxr

  • @chamlingarona2436
    @chamlingarona2436 Рік тому +1

    😭😭😭 be strong d 🙏💞💖💞💖

  • @laxmankhatri9622
    @laxmankhatri9622 Рік тому +3

    सबैलाई हसायर मनोरञ्जन दिने कलकार शिला जानकि जेरि बालचन्द्र लगायत भाबुक भयर गाउदा सबैलाई रुवायर ♥️♥️ टिम लाई धन्यबाद ।

  • @sitasunar2249
    @sitasunar2249 Рік тому +1

    जेरि दिदी तपाईं राेयकाे देखेर मत धेरै नै राेय अब कहिले पनि नरुनु ल अब तपाईंकाे मनमा लागेकाे चाेट त कहिले पनि सन्चाे नहाेला तर दिदी तपाईं हाँसेकाे देख्न चाहन्छु अब कहिले नरुनु है दिदि

  • @kippalama3845
    @kippalama3845 Рік тому +1

    😍😍

  • @HenrySelton
    @HenrySelton Рік тому +6

    May God Bless Jerry for strength and courage to remain STRONG and progressive!

  • @mohanghatane6737
    @mohanghatane6737 Рік тому +1

    गित सुन्दै मन मा गाठो पर्छ हो सुन्ना पनि अहसहज जस्तो भो

  • @dawakarmonepal235
    @dawakarmonepal235 Рік тому +1

    Bichara dd😭😭😭😭😭❤️❤️❤️😥💪💪💪💪

  • @diyapoudel7822
    @diyapoudel7822 5 місяців тому

    आमको बिना छोराछोरीको जीवन अघेरे हुने छ