Indra Sarobar Khulekhani and Bheda Farm || नेपालकै ठूलो कृतिम ताल || राजा बिरेन्द्रको सम्झना दिने||

Поділитися
Вставка
  • Опубліковано 24 лют 2020
  • Trip to Kulekhani Indrasarovar and Bheda Firm Chitlang.
    Check our other vlogs
    Hetauda city, Sahid Park and Forestry
    ► • Hetauda Vlog || Makwan...
    Arun Valley, Tumlingtar, Khadbari
    ► • संखुवासभा, खाँदबारी र ...
    Bhojpur District, Tyamke Dada
    ► • Bhojpur Nepal, Tyamke ...
    Khotang Halesi
    ► • Khotang Halesi Mahadev...
    Janakpur full video
    ► • Janakpur Nepal Tour | ...
    Mustang & Pokhara Beautiful Scene
    ► • || Village Beyond Hima...

КОМЕНТАРІ • 722

  • @surendratamang3462
    @surendratamang3462 4 роки тому +58

    हाम्रो देश भौगोलिक सुन्दरताले भरीभराउ त छ्दैछ त्यसमा पनि तपाईंको बोल्ने शैली र शब्दहरु धेरै राम्रो लाग्छ सचिन सर । मैले अरु पनि Vlog हरु धेरै हेरेको छु तर तपाईंको शैली कुनै वरिष्ठ रेडियोकर्मीको भन्दा कम छैन ।

    • @SushilChand
      @SushilChand 4 роки тому +1

      Your rights

    • @sujantamang4094
      @sujantamang4094 4 роки тому +2

      You are right

    • @SushilChand
      @SushilChand 4 роки тому +1

      @@sujantamang4094 yes

    • @rajbahadursaud2008
      @rajbahadursaud2008 4 роки тому

      हाम्रो देश भौगोलिक सुन्दरताले भरिपूर्ण त छ नै । त्यसमा झन् तपाईंको बोली । तपाईंको एउटा भिडियो पनि नछुटाई लगातार सबै भिडियो हेर्नेमा एक पनि हु । सबै भिडियो हेर्दै जाँदा पूर्वका मात्र भिडियो हेर्न पाइयो तर यस्तै सुन्दर शान्त रमणीय पर्यटकीय आकर्षण ठाउँ हरु पश्चिममा पनि छन् । सकिन्छ भने पश्चिमका भिडियोहरु पनि चाडै ल्याउने प्रयास गर्नु होला ।

    • @thefalcon10.
      @thefalcon10. Рік тому

      mitho

  • @chandrakalaphago3770
    @chandrakalaphago3770 4 роки тому +19

    राम्रो ठाउँ रहेछ घर बसि रमणीय ठाउँ घुमाउनु भेएकोमा धन्यवाद पुर्बी ब्लुस फेरि पनि हेर्न पाउ है सर

  • @Aakritid7o
    @Aakritid7o 4 роки тому +13

    नेपाल मा येति रमणीय ठाँउ छ है मनै आनन्द गराउने . tq

  • @sunikarai3547
    @sunikarai3547 4 роки тому +11

    Wow 👌❣️🥰
    मलाई सबैभन्दा बढी मनपर्ने ठाउँ र म धेरै खुशी हुने कुलेखानी ❣️❣️❣️
    वर्षमा दुईपटक सधैं पुग्छु
    धन्यवाद तपाइँलाई 🙏🙏✌️❣️❣️

    • @goleaasyang
      @goleaasyang 3 роки тому

      Thanks for loving place 🤩😍

  • @krishnakris4196
    @krishnakris4196 4 роки тому +13

    वौ क्या दाम्मी रैछ मैले मिस गरेको ठाउ अब चाइ पक्कै पनि जाने छु Video को लागि धेरै धेरै धन्नेबाद हजुर हरु लाई 👌🙏👌👍️👍️

  • @gopalbk9234
    @gopalbk9234 4 роки тому +34

    आजको भिडियो कति रमाइलो हुने हो पर्खेर बस्ने साथीहरु सबैलाई नमस्कार छ

    • @oppoa9829
      @oppoa9829 4 роки тому +1

      Des bechne hru pani ghantako pyaro Raja

  • @chandraprakasdhakal7903
    @chandraprakasdhakal7903 3 роки тому +2

    धेरै धेरै राम्रो लाग्यो जानकारी
    अति सुन्दर !!
    अद्भुत आकर्षक
    जान चाहनेको लागि महत्त्वपूर्ण जानकारी
    जान चाहेर पनि जान नसक्ने को लागि आफैंले गएको जस्तो अनुभव हुने!!!
    धेरै धेरै धन्यवाद सचिन सर!!!

  • @dilkumarirai373
    @dilkumarirai373 4 роки тому +3

    Wow....! बिहानीको BreakFast संगै सचिन भाईको मनै लोभ्याउने मनोरम दृष्यहरु हेरिन्दैछ ।

  • @geetanjalimoh872
    @geetanjalimoh872 4 роки тому +13

    धेरै राम्रो छ रमाइलो पनि लाग्यौ

  • @pwnraaii5753
    @pwnraaii5753 4 роки тому +6

    सचिन सर,हजुरको सम्पूर्ण भिडियोले साच्चिकै मनलाई उमङ्ग,खुसि दिने गर्छ।😗

  • @shivadevtiwari7932
    @shivadevtiwari7932 4 роки тому +2

    ज्यादै राम्रो दृश्याङ्कन ल्याउनु भयो, पर्यटन को प्रबर्द्धन गर्न यस्ता vlogs हरुको ज्यादै आबस्यकता छ।इन्द्रसरोबर भनेर धेरै पटक सुने पनि यो काहा पर्छ, कुन जलविद्युत आयोजनाको बाध ले बनेको हो कि प्राकृतिक हो अहिले सम्म थाहा पाईएको रहेनछ।कृतिम तरिका बाट निर्माण भएको भए पनि निकै सुन्दर लाग्यो, यस वरिपरिका प्राकृतिक दृस्य र यो ताललाई जोडेर हेर्दा लाग्छ यो एक प्रकृतिले दिएको सुन्दर उपहार हो।धेरै धेरै धन्यवाद यस्तो मनमोहक दृश्य देखाएर घुम्न जाउ जाउ लाग्ने मन जगाईदिनु भयो।

  • @nirajanthapamagar6544
    @nirajanthapamagar6544 4 роки тому +5

    सचिन जि तपाईं को यो भिडियो हेरिरहदा म स्वयं पनि त्यही ठाउँमा घुमिरहेको आभास भइरहेको छ, अरु साथीहरुलाई पनि यस्तै भएको हुनुपर्छ। राम्रो ठाउँहरू को राम्रो भिडियो को लागि धन्यवाद।
    "पहिला देश अनि विदेश"🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @gitadhakal5215
    @gitadhakal5215 3 роки тому +1

    भिडियो हेर्दा पनि आफै पुगे जस्तो अनुभती हुन्छ हजुरको भिडियो हेर्दा। धन्यवाद सचिन सर🙏

  • @chawangsherpa2399
    @chawangsherpa2399 4 роки тому +2

    wow sachai ramailo tahu tq Sachin jiu hjr lai nepal afai nai sujarlen ho sorga jastai xa mero nepal tq hjr lai

  • @mayadevibhandari6130
    @mayadevibhandari6130 Рік тому +1

    सारै राम्रो मोहित लाग्ने ठाउँ सारै मन पर्यो सचिन सर ❤❤ फेरि पनि अर्को भिडियो हेर्ने आसा राख्दै छु

  • @surendrapaudel365
    @surendrapaudel365 4 роки тому +3

    त्यहाँ काे View अति राम्रो हाेस या ठिकै ।तर सचिन सरले feelings मा Enjoy लिनु हुन्छ ।मज्जा लाग्छ ।

  • @pramodtamang4448
    @pramodtamang4448 4 роки тому +1

    महिलेत सुनेको मात्र थिए तर आज प्रतकक्षे देख्न पाउँदा सरै खुसी लाग्यो दाई हजुर लाई धान्ने बाद छ

  • @mandirathakuri9196
    @mandirathakuri9196 4 роки тому +3

    I love my birthplace 😍 indrasarover😘

  • @jblimbu8931
    @jblimbu8931 4 роки тому +1

    सबैभन्दा धेरै राम्रो स्पष्ट बोल्दा बोल्दै र बाटो बाटो मा जानकारी दिने मात्र तपाईंको हो। मैले तपाईंको भिडियोहरु धेरै डाउनलोड गरेर मेमरिमा हालेर हेरेको छु। देखाएको छु। धेरै जानकारी मुलुक छ सर। धन्यवाद ! अरुले पनि हाल्छ्न देखाउछ्न तर सबै जानकारी दिदैनन।

  • @jaysinghsaud948
    @jaysinghsaud948 3 роки тому +1

    नेपालको पुरै ईती हास देख्न पाईयो
    धन्ने बाद हजुर लाई

  • @achyutmahat5027
    @achyutmahat5027 4 роки тому +6

    जानकारी को लागि र मनमोहक रमाइलो सिन ।

  • @sagarlama1523
    @sagarlama1523 4 роки тому +5

    Hello i am from hetauda so im watching from malesiya 😍😍 thanks purvi Blues for this nice vedio lots of loves from Hetauda ❤❤❤❤

  • @bikashrai782
    @bikashrai782 4 роки тому +1

    नेपाल साच्चै प्रकृतीक सुन्दरताले भरिएको देश हो । धन्याबाद सचिन सर

  • @anupdhl4531
    @anupdhl4531 4 роки тому +1

    मैले चै upload भयेको 9 मिनेटमा नै हेरेको।
    सारै नै मन लोभ्याउने रमणीय ठाउ रहेछ

  • @ksbblossom5570
    @ksbblossom5570 4 роки тому +1

    प्रस्तुति एकदम राम्रो लाग्यो ! Keep loving

  • @bidursubedi6841
    @bidursubedi6841 4 роки тому +9

    तपाईंको सबै भिडियो राम्रा छन दाइ

  • @wangde9690
    @wangde9690 4 роки тому +3

    दिन भरिको थकान नि मेटियो हजुरको भिडियो सग सगैको मिठो बोलीको प्रस्तुतिकरणको त म फिदा नै भइसके सचिन सर

  • @scene101here
    @scene101here 4 роки тому +2

    Thanks you so much sir tapaile hamilai yesari Afnai desko barema bivinnna isthal khoji khoji dekhaidinu vakoma .

  • @salturover2970
    @salturover2970 3 роки тому +1

    नेपालको नम्बर एक Vlogger UA-cam Channel .🎄🎄🎄🎄🎄🎄🎄🎄🎄🎄🎄🎄🎄🎄🎄🎄🎄🎄🎄🎄💪💪✌👌👍😍😍😍😍😊☺😉👊✊👏👏👏😄😃😀🙌🙌🙌🙌🙏🙏🙏🙏❤❤❤❤❤❤

  • @user-ds1ih7xc8o
    @user-ds1ih7xc8o 4 роки тому +8

    इन्द्र्सरोबर को ड्रोन बाट पुरा हेर्न पाए अझ राम्रो हुने थियो तर भिडियो अति सुन्दर राम्रो छ हाल दोहा कतार बाट wacth गर्द छु ।

  • @ragavrajushrestha12
    @ragavrajushrestha12 4 роки тому +4

    भिडियो हेरेर अति आनन्द महसुस गरेँ म पश्चिम को भए पनि पूर्व घुम्न गएको जस्तो लाग्यो।

  • @dhirendrachhantel305
    @dhirendrachhantel305 4 роки тому +1

    हजुरको हरेक भिडियोले म आफै घुमेको जस्तो आभास गराउँछ 😍🙏

  • @laxudhungel7143
    @laxudhungel7143 4 роки тому +6

    हैट्... लु हेरौ त ईन्द्र सरोबर!!

  • @zalang4583
    @zalang4583 4 роки тому +1

    नेपाल अत्यन्तै पर्यटन को लागि प्रसिद्ध छ l ❤️🇳🇵

  • @rajeshkumar-dp4vf
    @rajeshkumar-dp4vf 3 роки тому +2

    aek dam sundar vidio

  • @bidursubedi6841
    @bidursubedi6841 4 роки тому +6

    धेरै राम्रो ठाउ।

  • @pasangtamang1519
    @pasangtamang1519 3 роки тому +1

    Ati sunder drihsya herna payyo dhanyabad xa sachin bhai lai

  • @k0yeerai575
    @k0yeerai575 4 роки тому +3

    आहा!! सुन्दर मोनमोहक ठाउँमा धन्यवाद संचिन न्यौपाने ब्रो भिडियो को निम्ति जे होस् संचिन ब्रो ले भोक लागे पनि धर्य गर्ने शक्ति चाहिँ रहेछ✌😎

  • @suzzanentl1e197
    @suzzanentl1e197 3 роки тому +1

    Sachin bhai tapai le afno chenal ko madhyam batta Nepal🇳🇵ka ramro Parayatak sthal Dekhaonu bhayo dherai dhanne baad thank you bay bay (TB gurung india)

  • @sagarkarki6664
    @sagarkarki6664 4 роки тому +1

    उत्कृष्ट vidio मलाई त धेरै मन पर्यो

  • @Kunwarnaresh007
    @Kunwarnaresh007 4 роки тому +1

    Kati Sundar nepal manai lobhaune drisya.. lovely

  • @rajbahadursaud2008
    @rajbahadursaud2008 4 роки тому +1

    हाम्रो देश भौगोलिक सुन्दरताले भरिपूर्ण त छ नै । त्यसमा झन् तपाईंको बोली । तपाईंको एउटा भिडियो पनि नछुटाई लगातार सबै भिडियो हेर्नेमा एक पनि हु । सबै भिडियो हेर्दै जाँदा पूर्वका मात्र भिडियो हेर्न पाइयो तर यस्तै सुन्दर शान्त रमणीय पर्यटकीय आकर्षण ठाउँ हरु पश्चिममा पनि छन् । सकिन्छ भने पश्चिमका भिडियोहरु पनि चाडै ल्याउने प्रयास गर्नु होला ।

  • @foxensilver
    @foxensilver 4 роки тому +1

    PURVI BLUES तपाईंको सबै भिडियो राम्रा छन, भौगोलिक सुन्दरताले भरीभराउ त छ्दैछ त्यसमा पनि तपाईंको बोल्ने शैली र शब्दहरु धेरै राम्रो लाग्छ, aajhai ramro ramro thauko video banudai garnu ahile samma ko sabai video ramro cha ra gyan gun ko pani , aafai nai gayeko cha jasto anubhuti huncha yato video herera ....

  • @archanapangeni2150
    @archanapangeni2150 4 роки тому +1

    भिडियो अति राम्रो छ धन्यवाद

  • @bakaiyaonline595
    @bakaiyaonline595 4 роки тому +2

    हाम्राे हेटाैडाकाे विशेष ठाउँहरु समेट्नु भएकाेमा यहाँकाे सवै टिमलाइ हार्दिक नमन ।।

  • @lakpatamang9688
    @lakpatamang9688 4 роки тому +1

    Kati sunder mitho drisya thanku babuharulai

  • @5tharphidim480
    @5tharphidim480 4 роки тому +3

    Nepal is realy heavan place💞💞 I always following this videos by the purvi channel.✊✊🌹🌹🌹🌹

  • @thebatmg917
    @thebatmg917 4 роки тому +1

    मेरो जन्म भुमी मकानपुर जिल्ला मा रहेको इन्द्रसरोवर कुलेखानी को याे सुन्दर दृश्य लाई कर्म भूमी मलेशिया बाट हेर्दैछु बिशेष गरी सर हरुलाई धेरैधेरै धन्यवाद यति राम्रो भिडियो UA-cam uploadगर्नु भएकोमा साँच्चै नै सुन्दर छ ठाँउ

  • @kulbahadurbhattarai8599
    @kulbahadurbhattarai8599 4 роки тому +1

    नमस्कार सर् सारै राम्रो दृश्यहरु भिडियो फुटेजका साथ दर्शाउनु भयो हामीपनि एकपटक पर्यटकको रुपमा घुम्ने फिर्ने मन भएकाले अवस्य आगामी दिनहरुमा अझै कतिपय हामीले नदेखेे नजानेका महत्वपूर्ण विषेश ठाउँहरु भिडियो फुटेज बनाएर दर्शाउनुहुन आग्रह ब्यक्त गर्दछु धन्यवाद जय नेपाल

  • @Rameshkhatiwada22
    @Rameshkhatiwada22 4 роки тому +1

    जय नेपाल सुन्दर नेपाल सुन्दर मातृभुमी,,🌾🌾🌴🌴🍀🍀💙💙💙💙

  • @diliprai2545
    @diliprai2545 4 роки тому +1

    यो ठाऊँ त झनै रमाईलो रहेछ राम्रो लाग्यो धन्यवाद

  • @amarsinghbudha7813
    @amarsinghbudha7813 4 роки тому +1

    gajjab ko scene rahexa ! wao....

  • @tejkumarithapa4411
    @tejkumarithapa4411 4 роки тому +1

    Dhanyabad Sachin sir...yestai jankarimulak aru vidio haru Pani herna paiyos

  • @FBie-ir9lg
    @FBie-ir9lg 3 роки тому +1

    Sarai ramro lagyo sunder thau

  • @nbnvlogs2420
    @nbnvlogs2420 4 роки тому +6

    अतिनै राम्रो

  • @rajanguragai184
    @rajanguragai184 4 роки тому +1

    Dherai knowledge milyo beautiful

  • @hijoaajabholi2041
    @hijoaajabholi2041 4 роки тому +2

    #Waoooo क्या राम्रो हो

  • @sugamrai7154
    @sugamrai7154 4 роки тому +11

    Lots of love❤😘 from Darjeeling. Nice vlogs, keep it up.

  • @user-xl6ng3ss8s
    @user-xl6ng3ss8s 4 роки тому +1

    Dhai ramro lagoo dai aafni thau ko vedio hearda thank you for uploading vedio

  • @kewal444
    @kewal444 3 роки тому +1

    सुन्दर प्रस्तुति भाई

  • @shankarm.g6619
    @shankarm.g6619 4 роки тому +1

    Nice video bhai haru ko kaam dekher khushi lagyo. Great job keep it up

  • @mohangurung1892
    @mohangurung1892 4 роки тому +1

    सारै सुन्दर रैछ कुलेखानी ..धादिङ हाल मलेशिया बाट हेर्दै छु..भेडीफारम झन सुन्दर ठाउँमा रैछ

  • @ganeshsaud2266
    @ganeshsaud2266 4 роки тому +1

    सुन्दर दृष्टान्त विडियो

  • @lalitasetimahar4247
    @lalitasetimahar4247 4 роки тому +1

    Dherai ramro lagyo dhannebat sir hjurlai

  • @ratnabc4438
    @ratnabc4438 4 роки тому +1

    सचि सर हजुर को भिडियो सारै लोभ लाग्दो

    youtube मार्फद देश भरको दृश्य हेर्नू पाउँदा सारै खुशी लाग्छ
    म हाल मलेसिया नेपाल घर सोलुखुम्बु जुभिङ्ग
    अब हजुर सोलुखुम्बु को सगरमाथा को छेउसम्म आउनु होला
    धेरै मोनोरन्जान मिल्नेछ
    मोटर त खरिखोला माथी सम्म मत्र जान्छ
    तेसपछी पैदल यत्रा गर्नु पार्छ
    खाना बस्नु चै अलिक माहाङ्गी छ
    बिस्वामा सुन्दर ठाउममध्ये नेपाल मात्र हो जस्तो लाग्छ मालाइ !!

  • @bunuupadhaya6551
    @bunuupadhaya6551 4 роки тому +1

    धेरै रामरो लगयो धन्यवाद

  • @user-dl3gv9io9v
    @user-dl3gv9io9v 4 роки тому +1

    सारै रमाइलो राम्रो छ मेरो देश

  • @ghengesvlogs9132
    @ghengesvlogs9132 4 роки тому +1

    Vlog aati नै राम्रो xa अझै राम्रो ठाउँ को क्षित्तो vdo banaunas

  • @ashalama9543
    @ashalama9543 4 роки тому +2

    Wow very beautiful dammi xa bhai dhanybad

  • @deurali3
    @deurali3 4 роки тому +1

    Ahaa !! kati ramailo thaau,,, asha xa xittai nai paxim tirko manoram thau yasai gari herna paine xa.. shubhakamana hajurko yo kamko lagi..

  • @chhabilalpakhrin6454
    @chhabilalpakhrin6454 4 роки тому +1

    भेडा फार्म पो एकदमै मनमोहक लाग्यो! मकवानपुर जिल्लामा धेरै घुम्न लायक ठाउँहरु रहेछ!

  • @bindumayatripathi8488
    @bindumayatripathi8488 3 роки тому +1

    मनोहर मनमोहक दृश्य देख्न पाईयो बाबु धन्यबाद, मैले Subscribe गरेको छु ।

  • @rabinlamichhaneofficial7257
    @rabinlamichhaneofficial7257 4 роки тому +1

    Sarai ramro video banaunu hunxa sir khusi lagyo ..ghumna napaye pani dakhna painxa

  • @harkarai4059
    @harkarai4059 4 роки тому +1

    खेती पाती को निकै आधुनिक ढ्ङ्न्ले गरिने प्र्यास देखियो। tq भिडियो लागि।

  • @sandhyagautam3026
    @sandhyagautam3026 3 роки тому +1

    Dhaerai dherai danyabad dai hamro thau ly yeti ramro sang chinaidinu vayo ..

  • @user-uh6zn7bm1d
    @user-uh6zn7bm1d 4 роки тому +1

    अतिनै मनमोहक दृश्य प्रतक्षे देख्न नपाएनि युटुवमा देखाईदिनुभो सचिन जि यहाँ लाई धेरै धेरै धन्याबाद।

  • @rambhurtel3591
    @rambhurtel3591 4 роки тому +1

    अत्यन्तै रमणिय र सुन्दर ठाउँ,

  • @whyimhere4260
    @whyimhere4260 4 роки тому +1

    Cloud lai himal dekhexa majja le re 2:03😆😆😆😆👏👏

  • @semikarai1596
    @semikarai1596 3 роки тому +1

    Oho...awsome....sry ma yo channel herna sarai late vayo bt ajavoli regular stepwise all vdo herdaixu ...dherai khusi lagyo...thanx sachin dai.

  • @puranshahi9748
    @puranshahi9748 4 роки тому +1

    Wow Amazing tourist xetra banaunu parxa

  • @sripashupatinath5235
    @sripashupatinath5235 4 роки тому +1

    सचिनजिको भिडिओ, आफ्नो बिचार र बोल्नेसैली गजबलाग्छ । तपाईंलाई धन्यवाद ।

  • @kailashbadaila48
    @kailashbadaila48 4 роки тому +2

    Waoo daju kya dami video banaunu hunx m tapaiiko crazy fan vaxu ...keep going like that💞💞🥰malai ni MN prx ysto bananun

  • @saamuh2131
    @saamuh2131 4 роки тому +1

    Video herer ramailo lagyo☺😍☺

  • @namastebirgorkhali4660
    @namastebirgorkhali4660 4 роки тому +1

    Sachchai hami nepali haru le kalpana samma nagareko thau haruko video banaunu hunxa, tyo thau haru dekhda proud fill hunxa, dhanyabat sir, aafno Kam lai nirantarta dinu Hola. Mah Saudi bat herdai xu. Mah xitai farki aaune xu mero desh.

  • @mohangiri4663
    @mohangiri4663 4 роки тому +2

    स्वर्ग को टुक्रा हो मेरो देश नेपाल 🇳🇵🇳🇵

  • @ramkarki8336
    @ramkarki8336 4 роки тому +4

    Babal lago video dai

  • @mtbdeepsan
    @mtbdeepsan 4 роки тому +3

    Nepal is a beautiful country with lots of natural beauty. Keep fine

  • @reshamkc6625
    @reshamkc6625 4 роки тому +5

    Sachin dazzu ko vlog👌👌👌👌💓

  • @manirajjoshi5816
    @manirajjoshi5816 4 роки тому +2

    अति रमाईलो लाग्यो यो भिडियो बधाईछ हजुरलाई

  • @harimayagurung6213
    @harimayagurung6213 4 роки тому +2

    Beautiful place.kulekhane,indra sorovar dam.

  • @beautyfulllife8151
    @beautyfulllife8151 3 роки тому +1

    आहा कति रमाइलो

  • @manojbelbase7391
    @manojbelbase7391 4 роки тому +2

    धेरै राम्रो लाग्यो र रमाइलो लाग्यो 👌👌

  • @sumitragurung6960
    @sumitragurung6960 4 роки тому +1

    Bhai tapai ko vlog herda ekdam ananda lagcha ramailo lagcha tapai kati bagyamani God bless you

  • @premtsheringlama
    @premtsheringlama 4 роки тому +2

    Dammi brother waiting next video

  • @rajkumarjimee9963
    @rajkumarjimee9963 4 роки тому +1

    Wow katti ramro thau haru xan hamro desma

  • @laucaforsi3091
    @laucaforsi3091 4 роки тому +1

    गोरखा को पालुग्टार ,दौडीएर राजा हुने पुरानो इतिहास को ठाउँ नजिकैबाट

  • @mayalama4829
    @mayalama4829 3 роки тому +1

    Thank you jankariko lagi

  • @ambikarana7014
    @ambikarana7014 4 роки тому +1

    कुलेखानिकाे भिडियाे हेर्न पाईयाे खुशि लाग्याे ।

  • @bimalatamang8066
    @bimalatamang8066 4 роки тому +1

    सचिन न्यौपाने भाइ हजुरको प्रस्तुती हरु एकदमै राम्रा छन। अझै यस्ता सुन्दर सुन्दर भिडियोहरु गर्दै जानुहोला हामी हेर्दै जानेछौ। हकुर कहाँकाह गएर दुख गरेर भिडियो बनाउनुहुन्छ हामी घरैमा बसेर मनोरञ्जन गर्छौ। धन्यवाद छ हजुरलाई।
    बिमला मोक्तान
    लन्डन हिथ्रो।