Koshi River Vlog || पानीजहाज यात्रा || Chatara and Barahachhetra || New Madan Bhandari Highway Drone

Поділитися
Вставка
  • Опубліковано 21 жов 2024

КОМЕНТАРІ • 2 тис.

  • @unkosamjhanama2088
    @unkosamjhanama2088 4 роки тому +8

    हाम्रो जन्म भुमि नेपालको यति सुन्दर सुन्दर झलक देख्दा असादै खुसि महसुस हुन्छ । गर्व लाग्छ नेपाली हुनुमा ।

  • @santoshshrestha7327
    @santoshshrestha7327 4 роки тому +71

    खुशीले सिमा नागेर आयो हाम्रो देश पनि एक दिन धेरै बिकसित हुनेछ ।

  • @BishnuThapaMagar-ok2un
    @BishnuThapaMagar-ok2un Рік тому +3

    देश प्रेमी सरहरूलाई धेरै धेरै धन्यवाद बधाई का साथसाथै गन्तव्यहरू सदावाहार सुभ रहोस हजुरहरुलाई

  • @bickybro.7153
    @bickybro.7153 4 роки тому +1

    साह्रै राम्रो लाग्यो हाम्रो पुर्बको भिडीयो अझै राम्रो भिडीयोहरू हृर्नुपाऊ।♥♬♥.

  • @gsgs8719
    @gsgs8719 3 роки тому +2

    अति मिठो भाषा शैलीमा भिडियो प्रस्तुत भएको छ। मलाई त बेलाबेला नेपालमै छु कि जस्तो आभास हुन्छ। सधैँ यसरीनै नेपालको बिभिन्न प्रख्यात ठाउँहरु देखाउँदै जानुहोला।एकदिन म पक्कै नेपाल आएर तपाईले देखाएका ठाउँहरु घुम्ने छु रम्ने छु।
    हाल अमेरिका
    भूतपूर्व भूटानी शरणार्थी।
    Loved Nepal 🇳🇵

  • @jnkjn5135
    @jnkjn5135 4 роки тому +9

    सार्है खुशी लाग्यो भिडियो हेरेर यस्तै गति मा अगाडि बढे देश बिकास हुन धेरै टाइम लाग्दैन

  • @mungagurung1423
    @mungagurung1423 4 роки тому +3

    Thank you सचिन बाबु, Purvi Blues सधैं हेर्ने गर्छु । एकदमै मनोरन्जन लिई रहेको छु, बिभिन्न ठाउँको दृश्य हरु देखाई दिनु हुन्छ । आफु पुग्न नसकेको ठाउँहरु हेर्न पाउँदा सारै आनन्द लाग्छ ।
    मेरो माईती जिल्ला सोलुको भिंडियों पनि मज्जाले हेरियो, धन्यवाद बाबुलाई । तपाईंहरुको जय होस् 🙏

  • @manishstargaming5487
    @manishstargaming5487 4 роки тому +6

    हजुर को यो भिडियो हेरेपछी सारै लोभ लाग्यो भिडियोमा देखियका मनमोहक दृश्य ले कस्को पो मन नलोभियला र ।यकपटक सयर गर्न मन भयो अबस्य आउनेछौ ।।।

  • @minrajshresthavlogs55
    @minrajshresthavlogs55 4 роки тому +2

    अति सुन्दर मेरो देश नेपाल।अति मन पर्यो दादा।हाल दुबई

  • @sunildeula1097
    @sunildeula1097 4 роки тому +1

    Wow 😳😳😳😳😳😳😳 sachikai bord chadheko. majjaaayo beautiful 😍😍

  • @hemaryal
    @hemaryal 4 роки тому +6

    तपाईको vlog लाई निरन्तर रूपमा हेरिरहेको छु। अत्यान्तै राम्रो छ।

  • @shreashchy3414
    @shreashchy3414 3 роки тому +5

    Amazing video & engine bata aayeko turbo ko sound 👌👌👌👌👌

  • @lokoli9077
    @lokoli9077 4 роки тому +4

    सारै खुसिलाग्याे याे भि डि याे हेर्दा येकदिन अपस्येहि अाउनेछउ हामिहरृ पनि

  • @gyanbahadurthapa1038
    @gyanbahadurthapa1038 4 роки тому +1

    एकदम राम्रो छ। स्थान परीचय दिनू भएकोमा धन्यवाद।

  • @rajintamang3973
    @rajintamang3973 3 роки тому +1

    शुन्दर चतरा ❤️ २०७७ फागुन 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @factkhabar2024
    @factkhabar2024 4 роки тому +8

    जानकारी मुलक भिडियो सचिन सर #Knkadvise

  • @paradesi9113
    @paradesi9113 4 роки тому +6

    मैले अमेरीकाबाट हेर्दैछु। subscribe गरेको छु। तपाँईका सबै video हेरेको छु। प्राय दोहोरा्एर हेर्छु।

  • @phaligurung6226
    @phaligurung6226 4 роки тому +6

    सचिन भाइ, एक्दमै राम्रो लाग्यो तपाइको मेहेनती भिडियाे ! युके बाट हेर्दै छु ! हाम्रो नेपाल मा एस्तो राम्रो ठाउ र नदि पनि रहेछ, एक्दमै खुशी र रमाइलो लाग्यो ! जस्को निम्ति धेरै२ धन्न्यबाद ! शुभकामना !

  • @prakashbk7633
    @prakashbk7633 Рік тому +1

    सारै रमाइलो लाग्छ यस्तो भिडियो हेर्न पाउँदा ।

  • @simadebi5804
    @simadebi5804 4 роки тому +1

    सर सारै रमाइलो लाग्यो भिडियो घेदा जानत पाईन

  • @Mr.funny0112
    @Mr.funny0112 4 роки тому +3

    धन्यवाद शरलाइ यतिशहिकुरा अनिजानकारि शहितकाे भिडियाे लिएर अाउनुभएकाेमा । पहिले नेपालघुमाे अनिबिदेश भनेभनाइ शरकाे शाराेमनछुने भनाइहाे शर ।

  • @garimalimbu8145
    @garimalimbu8145 4 роки тому +3

    Iam from sikkim but i love nepal mo tapai ko sabai video herchu kasto maan lagcha nepal aaunu kunai din auchu n rajesh hamal my dream jaslai bhetnay tholo maan cha

  • @mohannepali3250
    @mohannepali3250 4 роки тому +3

    चितवन बाट हेर्दै छु धेरै राम्रो लाग्यो Thank you Sachin ji

  • @arunlibang4636
    @arunlibang4636 8 місяців тому +1

    यो जानकारी मुलक भिडियो बनेको ४ साल पछि हेर्दैछु अत्यन्तै गजव लाग्यो कुनै वेला के पी वा को मजाक उडाइन्थ्यो आज आएर हाम्रो सपना पूरा हुन लागेको भान भइरहेको छ ❤❤❤❤

  • @nivruttisonawane4110
    @nivruttisonawane4110 4 роки тому +1

    Sundar drasya nepalki sundarta aur Koshi nadi ka boating seen acha laga

  • @sureshkumarchettri892
    @sureshkumarchettri892 4 роки тому +3

    Beautiful waterways trip. I am excited to visit Nepal.

  • @rasaily5154
    @rasaily5154 4 роки тому +4

    मलाई तपाईं को भिडियो हेरे पछि कति मन टेनसन हटछ सर अजै यसतै भिडियो बनानु

  • @chndilaltamang7950
    @chndilaltamang7950 4 роки тому +5

    हजुर भाले जतातताकाे सिनदृस्या देखाउनु भएकाेमा मुरिमुरि धन्नेबाद सुन्सरि धरान बाट नमस्कार🙏🙏🇳🇵🇳🇵

  • @nilamshah51
    @nilamshah51 2 роки тому +1

    साच्चै हाम्रो देश स्वर्ग हो भन्ने कुरालाई प्रत्याभूती गराउदै प्रत्येक ठाउँको वर्णन निकै सरल र सहज तरिकाले प्रस्तुत गर्नु , निकै राम्रा राम्रा ठाउँहरुको भ्रमण गराउनु, आफू नगए पनि तपाईको प्रस्तुती र ठाउँहरुको देखाइएको दृश्यले गर्दा आफै गएको अनुभूती गराउनु यीनै कारणले गर्दा तपाईको भिडीयाे प्राय मैले हेर्ने गरेको छु । भविष्यमा अझै राम्रा राम्रा ठाउँहरु हेर्न पाइन्छ भन्ने आश लागेको छ । धन्यवाद ।

  • @bishnumayagautam6802
    @bishnumayagautam6802 4 роки тому +1

    ल भाईहरु रामरो ठाउँ देखाउनु भयो धेरइ धेरई धनयाबाद छ

  • @bncham7034
    @bncham7034 4 роки тому +33

    सचिन सर!तपाईको भिडियोमा इङ्लिस सबटाइटल भएको भए अझै भिवर बढ्ने थिए होला?र बिदेशिके पनि हेर्ने मौका पाउने थियो।भन्नुत भएको थियो तर ओलि बा कै कथा जस्तो लाग्यो।हल्का रमाइलो लास्टमा🤣

  • @cgtridersunsari5681
    @cgtridersunsari5681 4 роки тому +4

    Yo ta hamero gau hamero thauh always green always clean

  • @manojshrestha8048
    @manojshrestha8048 4 роки тому +5

    म अहिले hong kong मा छु ।मेरो घर धरान हो।मैले प्राये सबै video हेरेको छु।
    धरान को र यो video हेर्दा । म घर मा नै छु जस्तो लाग्यो।।।।मैले अफै drive गरेर घुमेको जस्तो लाग्यो।। home sick kill vayo ...यो video हेरेर ।।

  • @nanikajithapa727
    @nanikajithapa727 4 роки тому

    धेरै धेरै धे........................रै धन्यवाद । मजा आयो हेर्न । पक्का जाने भैयो । नेपाली श्रममा निर्माण भएको पानि जहाज हेर्न । मजा आयो ।

  • @rambhakta8980
    @rambhakta8980 2 роки тому +1

    सारै राम्रो भिडियो बनाएर जानकारी गराउनु भएको छ।

  • @sudhasingh6353
    @sudhasingh6353 4 роки тому +19

    Watching from Sydney. Was born in Nepal but never had opportunity to travel these places, atleast I can watch on youtube now. Sachin you made it possible. Thanks

  • @kamalbairagi9823
    @kamalbairagi9823 4 роки тому +13

    सचिन जि को भिडिओ नछुटाई हेर्ने म मात्रै होकि अरुपनि हुनुहुन्छ।

  • @badalbudha7628
    @badalbudha7628 4 роки тому +8

    आहा कति राम्रो हामि नेपाली हाम्रो नेपाल 🇳🇵

  • @binarana384
    @binarana384 4 роки тому +2

    Herer akdamai khusi lagyo tq sachin sir for nice video

  • @mangalbahadur5430
    @mangalbahadur5430 3 роки тому +1

    Bidesh ma bhayera pani yeti ramro boatin ko sundar drisse hena pauda kya majja aananda mahasus bhayo ek dam maan khushi aaha kati sundar chha hamro dess napal thank u so much

  • @krishnarai6723
    @krishnarai6723 4 роки тому +5

    धन्नेबाद सचिन भाई, मेरो ३दशक अगाडी मैदल हिड्ने बाटो देखाई दिनु भयो खुशी लाग्यो।तपाई पा पानी पानी बोर्ड चडेर सवार गर्नु भयो । म पाखाको त्यो पाखाको सागुरो बाटो हिडथे।म तपाईको सबै भिंडियों हरु हेर्छु ।खुशी र राम्रो लाग्छ ।म यूकेमा छु ऐले । अनी भाई मिती भन्न नछुटाउनू होला। साल महिना दिन र बार।
    धन्नेबाद है त ।

  • @nepaliboy4557
    @nepaliboy4557 4 роки тому +6

    सारै राम्रो छ दाजु मिलेसम्म म पनि एक पल्ट यो जल यात्रा गर्नेछु।

  • @dharmasilwal5205
    @dharmasilwal5205 4 роки тому +4

    यसरी देशको विभिन्न महत्त्वपूर्ण स्थानहरुको जानकारी गराउदै जानु होला,

  • @sitaramkandel7586
    @sitaramkandel7586 4 роки тому +1

    धेरै रमाइलो लाग्यो, कोरोना कहर सिद्दिय्पछी घुम्नजानपर्ला !

  • @nangkatamang2611
    @nangkatamang2611 3 роки тому +1

    एक दम राम्रो छ । हाजुर भिडियो माेलाई मन परेउ है

  • @harisapkota9805
    @harisapkota9805 2 роки тому +7

    Sachinji
    I enjoyed many videos you posted. It was a great effort to prepare such wonderful work. Watching your videos staying in a foreign country makes me as if I am myself travelling all these places. I regret why I didn’t visit all these beautiful places. I now have decided to visit some of these place whenever I visit Nepal.
    Sachinji you and your team have done such a great work by highlighting the beauty of Nepal. It has promoted Nepal tourism to a great extent.
    Keep it up Sachinji.
    I salute you for your great work!!!

  • @ManojXettry
    @ManojXettry 4 роки тому +11

    आहा प्राकृतिक ले भरिपुर्ण हाम्रो नेपाल तर भ्रष्ट गुनेताहरुले भरिएको ले यति सुन्दर देश र जनताले ढुक्क र सुखले सास फेर्न नपाउदा दुख लागेर आउछ

  • @jitenderbaral3941
    @jitenderbaral3941 4 роки тому +49

    I'm watching from India thank you so much ❤️.we will come.

    • @anumak007ink
      @anumak007ink 3 роки тому +1

      Wcm brother come and visit nepal 🇳🇵

    • @prathamkhanal1956
      @prathamkhanal1956 3 роки тому

      Welcome to Nepal brother. Lots of Love

    • @balkrishnakhatiwada933
      @balkrishnakhatiwada933 3 роки тому

      तपाईहरुकै।गरेको। नेपाल कोपानिजाहाज।होकिडुगाहो।कृपया।राम्रि बुझाएर।भनिदिनू।होला

    • @sanjaykalikote5481
      @sanjaykalikote5481 3 роки тому

      ramro xa

    • @sanjaykalikote5481
      @sanjaykalikote5481 3 роки тому

      ramro xa

  • @kewalkhadka8886
    @kewalkhadka8886 4 роки тому +1

    Sundar ramailo thau dekhaunu vayekoma thanks alot bro.

  • @anitathapa9218
    @anitathapa9218 4 роки тому +1

    Wow #superb fantastic# mind blowing #perfect #great #Amazing looks #natural #beauty of nature Proud to be #eastern #Nepali ❤❤❤ Proud to my #Birth place #Sunsari #koshi

  • @biplove
    @biplove 4 роки тому +4

    Love your vedios mate!!!
    These videos gives me nostalgic feeling from my childhood travelling......

  • @pujerutharu2041
    @pujerutharu2041 4 роки тому +6

    very good jaya nepal

  • @lands86
    @lands86 4 роки тому +7

    ल यो भ्लग पनि रमाइलो नै होला जस्तो छ है हेर्दै जादा तर कमेन्ट लाइक भने पहिले नै गरियो है सचिन ब्रदर ! भिडियो सगै हरेक चिजको वर्णन सहित बनाइएको भिडियो हुनाले हेरेर मनोरञ्जन सगै केही ज्ञान पनि मिलेको छ ।

    • @MrAshok1434
      @MrAshok1434 4 роки тому

      Lands Thakuri
      ua-cam.com/video/_XToj9W_K84/v-deo.html
      Hello there ek najar yeta pani hai . please Watch this video and SUBSCRIBE our Channel.
      Nepali 🇳🇵Family living in England 🏴󠁧󠁢󠁥󠁮󠁧󠁿 visiting vibrant, beautiful and historical Lisbon, Portugal 🇵🇹 . This channel will post happenings of Nepali family in U.K and many more events.
      Thank you 🙏

  • @roshanthaparoshansbt6911
    @roshanthaparoshansbt6911 3 роки тому +1

    कति रमाइलो thank you for vdo...👍️

  • @wokilrajbaaniya2634
    @wokilrajbaaniya2634 4 роки тому +1

    आहा, प्रकृतिले भरिपुर्ण मेरो देश।

  • @mirarimal5655
    @mirarimal5655 4 роки тому +7

    Nice work! I am just starting to watch you from yesterday. I am from California.

  • @gajendradhami2803
    @gajendradhami2803 4 роки тому +4

    भेरी गूड ब्रो क्या दामी कूरो गर्नू हुन्छ तपाइले नाबूज्ने र नादेख्ने पनी राम्रो सङ्ग था पाउने र बज्ने गर्दछन्ं

    • @MrAshok1434
      @MrAshok1434 4 роки тому

      Gajendra Dhami
      ua-cam.com/video/_XToj9W_K84/v-deo.html
      Hello there ek najar yeta pani hai . please Watch this video and SUBSCRIBE our Channel.
      Nepali 🇳🇵Family living in England 🏴󠁧󠁢󠁥󠁮󠁧󠁿 visiting vibrant, beautiful and historical Lisbon, Portugal 🇵🇹 . This channel will post happenings of Nepali family in U.K and many more events.
      Thank you 🙏

  • @vesraj
    @vesraj 4 роки тому +7

    मैले त तपाईं को भिडियाे हेरेर् नै सबै घुमी सके तपाईं जहाँ पुगेर बनाको छ त्यहा तर आज अलि लामो भएछ तापनि राम्रो छ

    • @MrAshok1434
      @MrAshok1434 4 роки тому

      Vesraj Limbu
      ua-cam.com/video/_XToj9W_K84/v-deo.html
      Hello there ek najar yeta pani hai . please Watch this video and SUBSCRIBE our Channel.
      Nepali 🇳🇵Family living in England 🏴󠁧󠁢󠁥󠁮󠁧󠁿 visiting vibrant, beautiful and historical Lisbon, Portugal 🇵🇹 . This channel will post happenings of Nepali family in U.K and many more events.
      Thank you 🙏

  • @shatiramkhatiwada5729
    @shatiramkhatiwada5729 4 роки тому +2

    अति रमणीय भिडियाे देखाउनु भयाे ।

  • @manojkumarchaudhary7190
    @manojkumarchaudhary7190 Рік тому +1

    देशदर्शनकाे best vlogger Sachin sir

  • @arjunchhetri100chhetri3
    @arjunchhetri100chhetri3 4 роки тому +6

    सचिन जी म तपाईको प्रायजसो भिडियो हेर्ने गर्छु राम्रो लाग्छ अब पश्चिम तीरको मुक्तिनाथ र रारा ताल जाने भिडियो पनि बनाउनु हुन अनुरोध गरे।

  • @Akrun1122
    @Akrun1122 4 роки тому +4

    नेपाल यती राम्रो छ तेई पनि मान्छे हरु बिदेश घुम्न जान्छ्न ।

  • @jagatbiswa4003
    @jagatbiswa4003 4 роки тому +3

    I’m watching from USA Rochester NY good news bro

  • @somelama7602
    @somelama7602 4 роки тому +1

    Sachin Neopaney Bhai Lai Dhanyabad ....

  • @ramsubedi3149
    @ramsubedi3149 4 роки тому +1

    रमाईलाे लागाे साउदी मा बसेर नेपाल हेर्न पाईयाे मज्जा अायाे।।

  • @sksarkar7881
    @sksarkar7881 3 роки тому +3

    I am watching from India. In fact ,my father was posted at Birpur during 1958 to 1963 when Barrage over Kosi river was under construction at Bhimnagar, Nepal.During that period , we had travelled from Chatara to Barahchhetra by a small Motor Boat and after darshan at Barahchhetra had spent the night at PWD guest house.While returning on the day following, it was a bigger motor boat .
    The memories became alive after viewing your video.
    Thank you.

  • @sandhyakoirala8349
    @sandhyakoirala8349 4 роки тому +3

    Ramilo lagyo yo Yatra herera.

  • @samundramahat2018
    @samundramahat2018 4 роки тому +3

    Well done brother. Your video is fruitful for us. Keep it up. I am your great fan. I have seen your every videos. Your voice and instruction is so much good.

  • @narayansapkota6139
    @narayansapkota6139 4 роки тому +1

    एक्दम राम्रो अनि खुशी लाग्यो दाजु एस्तै भिडियो बनाउदै जानुहोला🇳🇵

  • @manojkhadka927
    @manojkhadka927 4 роки тому +1

    तर ढिलो चाडो भए पनि नेपाल अहिले पहिले को भन्दा बिकाश भएको छ राम्रो छ सचित न्यायपैने दाजु रमाइलो छ धन्यवाद

  • @netrachauhan9908
    @netrachauhan9908 4 роки тому +4

    हजरको भिडियो यकदम मन पर्छ हजुरको प्रस्तुति झन मन पर्छ अब अर्को भिडियो बिष्णु पादुका को बनाउनु अनुरोद गर्छु

    • @rajgautam105
      @rajgautam105 4 роки тому

      धेरैधेरै धन्यवाद

  • @krishnakris4196
    @krishnakris4196 4 роки тому +4

    वाउ दाम्मी रैछ 👌 येस्तो भिडियो ले Visit नेपाल 2020 लाई धेरै नै प्लस point हुनेछ ।👌👌

  • @prabhatrai7250
    @prabhatrai7250 4 роки тому +3

    yesto vedio haru hali rakhnu. cuz like ur vedio

  • @jitpuresailo6378
    @jitpuresailo6378 4 роки тому +1

    तपाईंलाई धेरै धेरै धन्यवाद स्थलगत रिपोर्टिङका लागि ।

  • @tbg1991
    @tbg1991 2 роки тому +1

    Yo jet boatko jal yatra jibanma abismaraniya hune6 ,thanks!

  • @kedarkc491
    @kedarkc491 4 роки тому +6

    हेरियो कतार बाट।

  • @sonamtopgyal6207
    @sonamtopgyal6207 4 роки тому +10

    This river is origin from my village..it is located at the height of 5000mtrs above sea level...

    • @ranjitaregmi7301
      @ranjitaregmi7301 4 роки тому

      Kun village ho could you please tell us

    • @An-lv9vw
      @An-lv9vw 2 роки тому

      Kirati land part of great China occupied by Nepal.

  • @lk6238
    @lk6238 4 роки тому +6

    Thank you Sachin! Watching your videos from Canada. Love to watch your videos.
    Nepal is such a beautiful country, culture is so rich. Now it's time to flourish the country economically. Education and development are necessary.
    Keep on making this :)

  • @topkatwal
    @topkatwal 3 роки тому +1

    प्रस्तुती अति सुन्दर छ,,भाषा शैली उत्कृष्ट छ

  • @nikgurung4848
    @nikgurung4848 4 роки тому +1

    India dekhi herdai chu hujurlai describe bhanai aatyant ramailo lagcha

  • @meghdhakal5019
    @meghdhakal5019 4 роки тому +8

    I enjoy watching all your videos with my family. Being Madhya paschimeli, it feels so good to explore beautiful eastern parts of our country and the way you narrate and give the information is simply flawless.
    You are doing a really great job Sachin ji...and with time, your videos are getting much better and bigger.
    Wishing you all the very best!!
    Bestest Regards
    Nepalgunj, Banke
    (Haal Australia)
    P.S. : I follow most of the Nepalese travel vloggers but must admit your videos are the best among all
    Cheers to life

    • @PURVIBLUES
      @PURVIBLUES  4 роки тому +3

      Thanks Megh raj sir, Keep watching and supporting

  • @pupusakhapangi8784
    @pupusakhapangi8784 4 роки тому +7

    aja 26 decembar 2019 ko video record gare ko ajai herna paiyo feri pani yasto vedio herne apexa gareko xu m hidhul gareko thaulai yasari jamin ani akas charai tira dekhine yantrale ta ajhai sapta koshiko drisya ta kati ramro lagyo hai

  • @bharatkhadka3075
    @bharatkhadka3075 4 роки тому +10

    बधाई छ हजुरलाई ! यस्ता नेपालका प्रत्येक विषेश ठाउँमा अर्थात प्रटकीय क्षेत्रहरू देखाउन हुने छ , भन्ने आशामा छु ।

  • @ojhadevrajojha392
    @ojhadevrajojha392 2 роки тому +1

    अति सुन्दर र राम्रो छ धन्यवाद भाई

  • @kamalashakyaadhikari9776
    @kamalashakyaadhikari9776 3 роки тому

    धन्यवादको पात्र भाई कर्णाली प्रदेशको सल्यानमा बसेर पूर्वको कोशी नदीमा पानीको वहाव माजहाज कोमज्जा आफुले लिए झै आभास दिलाउनु भयो रमाइलो ठाउँका भ्रमण गराउनु भयो

  • @Norpuvlog
    @Norpuvlog 4 роки тому +7

    Wow nice video dai

    • @MrAshok1434
      @MrAshok1434 4 роки тому

      Yeshe Hyolmo
      ua-cam.com/video/_XToj9W_K84/v-deo.html
      Hello there ek najar yeta pani hai . please Watch this video and SUBSCRIBE our Channel.
      Nepali 🇳🇵Family living in England 🏴󠁧󠁢󠁥󠁮󠁧󠁿 visiting vibrant, beautiful and historical Lisbon, Portugal 🇵🇹 . This channel will post happenings of Nepali family in U.K and many more events.
      Thank you 🙏

  • @uraharichanneldang6444
    @uraharichanneldang6444 4 роки тому +7

    म पस्चिम नेपाल दाङ बाट रबिन्द्र चौधरी हो यो भिडियो हेर्दा सरै खुसी लाग्यो आगामी दिन मा पनि यस्तै यस्तै भिडियो हेर्न देख्न पाइयोस र एउटा कुरा मलाई भन्न मन लाग्यो हजुरले नेपाली बोलेर मात्र नभएर परेतक भित्र्याउनको लागी इङलिस मा पनि भिडियो बनाउनु भयो भने हजुरलाई पनि राम्रो अनि देशको लागी पनि राम्रो यस्तै यस्तै ले गर्दा नेपाल लाई अझ माथी उठाउन सहयोग पुग्ने थियो ।

  • @एसआरशाही
    @एसआरशाही 4 роки тому +5

    धन्यवाद सर,

  • @umeshsubba8777
    @umeshsubba8777 4 роки тому +1

    साह्रै राम्रो आनन्द लाग्ने ठाउं

  • @buddhanamlama3443
    @buddhanamlama3443 Рік тому +1

    hamee garmai basera aphno deshko bivinna bhag herna pauta khushi lagyo

  • @Mannu3779vlog
    @Mannu3779vlog 4 роки тому +3

    Derai ramro lageo

  • @rambista3253
    @rambista3253 4 роки тому +6

    अहिले सम्म पुग्न नपाएको प्रमुख तिर्थस्थलको दर्शन गर्न पाइयो धन्यवाद !

  • @sharanmdt605
    @sharanmdt605 4 роки тому +6

    सचिन जी तपाँई को Video हेरेर सारै राम्रो लाग्यो,तपाँईको आवाज मा ईमानदारीता छ......!

  • @bishnudumi4814
    @bishnudumi4814 3 роки тому +1

    तपाईंको भ्लग म प्राय हेर्छु उत्कृष्ट लाग्छ साथै तपाईंले सम्पूर्ण ठाँउको जानकारी गराउदै जादा आफु म नै घुमे जस्तो लाग्छ बधाइ अनि प्रगतीको कामना।

  • @innocent3005
    @innocent3005 3 роки тому +1

    नेपालमा पर्यटकिय सम्भाबित धेरै ठाउँ हरु छन यदि सबै ठाउहरुलाइ ब्यब्बस्थित र प्रचार गरे अवस्य पर्यटन हरु द्वारा देश बिकास गर्न अवस्य टेवा पुग्नेछ।दुखको कुरा सबै नालायक नेता र भ्रष्टाचारले गर्दा आज सम्म केही हुन सकेको छैन । हजुर को भिडियो मार्फत केही हद सम्म प्रचार हुने मौका पाएको छ।धेरै धेरै धन्यबाद सर।भिडियो धेरै राम्रो राम्रो बनाउनु भएकोमा।जय नेपाल।हाल दुबई बाट

  • @hikmatkhanal6738
    @hikmatkhanal6738 4 роки тому +4

    Kudos for your assiduous work. Your versatile nature is so rewarding. Although you are teacher by profession, you always follows what your heart says. Your videos are the source of information that include almost everything.❤️👍👍

    • @PURVIBLUES
      @PURVIBLUES  4 роки тому

      Thanks hikmat sir, Keep supporting

  • @pushkardhakal6113
    @pushkardhakal6113 4 роки тому +8

    sir...pashchim nepal tira ko video haru herna paye ni hunthyo.....bardiya,kailali tira ko

  • @ramsharandulal1018
    @ramsharandulal1018 4 роки тому +4

    Raamro...dherai raamro..

  • @luitelpprasad8070
    @luitelpprasad8070 4 роки тому +1

    रोचक तथा ज्ञानवर्द्धक

  • @phuyalchandra1086
    @phuyalchandra1086 3 роки тому +1

    सचिन दाईलाई धेरै धेरै धन्यवाद ।