श्रीमानको निधनबारे बल्ल बोलिन गायिका मिना लामा , समाजको डरले वर्षौ लुकाएँ || podcast

Поділитися
Вставка
  • Опубліковано 15 вер 2024
  • श्रीमानको निधनबारे बल्ल बोलिन गायिका मिना लामा, समाजको डरले वर्षौ लुकाएँ || uncut with radhika || podcast
    ********************************************************
    Guest: Mina Lama
    Host : Radhika Kandel
    Mastitvofficial
    Masti tv youtube :https: / mastitv99
    Masti tv Popular upload : • An exclusive interview...
    Masti tv Recent upload :
    Masti tv Facebook :- / masti-tv-686926108350909
    Masti tv Instagram :- / mastitv2020
    -यस च्यानलबाट प्रसारित सामाग्रीहरु अनुमति विना अन्य च्यानलबाट प्रसारण गरेको पाईएमा प्रचलित कानुन बमोजिम कारबाही गरिनेछ ।
    Please dont forget to like,share and subscribe - Masti Tv
    #podcast #uncutwithradhika #masti_tv
  • Розваги

КОМЕНТАРІ • 168

  • @ravishakya7085
    @ravishakya7085 Рік тому +1

    मीना बहिनीको कथा ब्यथा पनि यो अभागी देशको जस्तै मिल्दोजुल्दो छ र समृद्ध मुलुक बनाउन भनी आएका ती लुच्चा, फटाहा, धूर्त, लुटेरा नेताहरूको कारणले आजका दिनसम्म दुःखै दुःखले नेपालीले बांचिरहेका छन्! मीना बहिनीको स्वर र बोलाई असाध्यै मिठास एबं रोचक लाग्दछ धेरै धन्यवाद र अझ उतरोत्तर प्रगति होस् 👏👍🙋

  • @balbahadurkunwar6651
    @balbahadurkunwar6651 Рік тому +22

    मीना लामाको गायन शैली जति मीठो छ, जीवन जीउने शैली पनि त्यैत्तिकै सरल र मीठो रहेछ

  • @premrai4921
    @premrai4921 Рік тому +18

    ज्यादै भावुक बनायो जीवन मा मेलखाने रहेछ मेरो जिन्दगी सङ्ग तपाईंको पीडा पनि धन्यवाद मिना ज्यु आफ्नो इतिहास बताईदिनु भयो ।

  • @bikramkc8902
    @bikramkc8902 Рік тому +4

    सारै सकरात्मक भावना रहेछ मिना दिदीकाे,राजु परियार सँग सायद बिदेश तिर कुनै पार्कमा बसेर 2 लाईन दाेहाेरी गाएकाे सुनेकाे थिए,त्यस यता मिना लामा भनेर चिन्छु म,सुमधुर स्वर र सुन्दर गायिका ,सालिनता र सुन्दरताकि खानी।तर उहाँकाे पारिवारिक जीवनकाे बारेमा अाज थाहा भयाे।

  • @suryakumarshrestha3944
    @suryakumarshrestha3944 Рік тому +47

    छोरी लाई पनि मेडियामा देखाउनु होला मिना बहिनी । मैले त पहिलो पटक थाहा पाए । जीवनका संघर्षका कथाहरु कति मिठोसङ्ग भन्नू भयो तर आज ज्यादै खुशी हुनुहुन्छ त्यसैमा मैले पनि गर्व गरे । आगामी दिनहरु रमाईलो र खुशी सङ्ग बितोस शुभकामना ।

  • @allcreationministriessaras150
    @allcreationministriessaras150 Рік тому +1

    वैनीको भाग्य बनाई दिनुहुने दोहोरीको साउजीलाई धन्यवाद वाद छ।
    प्रभु येशू ख्रीष्ट नै सबै मानिसहरुको मुक्ति दाता हुनुहुन्छ । सबै कुरा परमेश्वरले नै सृष्टि गर्नुभएको हो । र उहाँको सृष्टिलाई पुजेर मुक्ति पाउँदैन । सृष्टि कर्ता परमेश्वरलाई नै आत्मामा र सत्यतामा पुज्नुहोला।मेरो मुक्ति दाता प्रभु येशू ख्रीष्ट हुनुहुन्छ भनेर विश्वास गर्नुहोस् । धन्यवाद ।
    तपाईंले सास फेर्नु हुन्छ जति पटक पनि येशू येशू हुन्छ । सास लिदा ये हुन्छ र सास फेर्दा शू हुन्छ येशू भनेको आफूलाई बचाउने हो। येशू भएन भने मानिस मान्छे मर्छन्, हो ये मात्रै भयो भने र शू भएन भने र मर्छन् त शूमात्रै भयो ये भएन भने मर्छ।
    प्रभुको अर्थ परमेश्वर ईश्वरको आत्मा उहाँको उपस्थिति हामी भित्र हो।
    ख्रीष्ट भनेको पुनरुत्थान हो मेरेको बाट जिवित हुनुभएको हो । उहाँ सँग हामी सधैंभरि आत्मामा जिवित हुन्छौं ।😮

  • @fhgiuy2153
    @fhgiuy2153 Рік тому +7

    सबै प्रश्नको जवाफ कति खुल्ला सहज सटीक तरिकाले दिनुभयो मीठो लाग्यो हाम्रो अग्रिम शुभकामना छ जीवन फेरि दम्पती बनोस्

  • @topjungchand
    @topjungchand Рік тому +3

    वा कति बौद्धिक शब्द , कोठाभित्रको सामान कसरी मिलाउने र त्यो सामानलाइ खुसीसाथ हेर्ने कि दुखी भएर हेर्ने , जिन्दगी जिउने शैली पनि त्यस्तै हो रे , सम्मान छ बहिनी मिना जी!!

  • @arjunalemagar3979
    @arjunalemagar3979 Рік тому +1

    मेरो धादिङगे बहिनीको जीबन कहानी सुन्दा ज्यादै दुखी छु र तपाईले आफुलाई परेको हजारौ पिडालाई गोप्य राख्दै आफ्नो जीबनलाई सफलताको शिखरमा पुर्याउन सफल हुनु भएकोमा हिर्दयदेखि धन्यबाद दिन चाहन्छु। यसलाई जारी राख्नु होला ।

  • @dharmagautam2425
    @dharmagautam2425 Рік тому +10

    दुखि भयर पनि कस्तो सरल मिठो खुसि भयर लाइफ बिताउनु भयको रहेछ मनै छोयो ्मिना जि को स्वर जस्तै मिठो स्वभाब

  • @shibabhattarai740
    @shibabhattarai740 Рік тому +6

    सकारात्मक सोच मन पर्ने गायिका मिना sis सफलताको सुभकामना।।❤️🙏

  • @rudrav1107
    @rudrav1107 Рік тому +5

    मुन्छे मिठो अनि स्वरमा जादुपन छ दि को,उच्च सम्मान छ दि मिना लामा ज्यु लाई🙏♥

  • @amitgrg6065
    @amitgrg6065 Рік тому +4

    मिना दिदी को सुन्दरता र सरलता जति छ, उतिनै दुख पिडापनी रहेछ, सरल जीवन जिउन सक्नुनै जिन्दगिको सफल्ता हो दिदी,म मिना दिदिको बिग फ्यान हो दिदि🙏🙏🙏🙏💞🙏💞🙏💞🙏💞🙏💞🙏💞🙏💞

  • @shahkrishnasunuwar8389
    @shahkrishnasunuwar8389 Рік тому

    मिना बहिनी तपाईकेा संघर्षका कुराहरु सुन्दा साँच्चै साहसिक ब्यक्ति हुनुहुँदेा रहेछ!महिलाहरु कति सहनशील,साहसिक र धैर्य हुन्छन् भन्ने उत्कृष्ट उदाहरणकेा रुपमा पेश हुनु भयेा।कुनै पुरुषले त यतिसम्म पनि गर्न सकि रहेका हुँदैनन्।तपाईलाई ह्रदयदेखि नमन एबम सलाम...!!!

  • @padamrajsharma1241
    @padamrajsharma1241 3 місяці тому

    सारै भावुक बनायो भगवान्ले कल्याण गरुन

  • @vhukamp5501
    @vhukamp5501 Рік тому +9

    Wow! What a interview! Congratulations to both of you.......

  • @kabiram2023
    @kabiram2023 Рік тому

    कति मार्मिक बेथाको भोगाइका साथै कडा संघर्स का सफलता वा भन्ने गर्छ जो मान्छे हास्छ उसैको मनमा झन पिडाहुन्छ भन्थे हो रहेछ आगामी दिनमा सधै हासी खुशी बितोस

  • @uttamthapa1409
    @uttamthapa1409 Рік тому +1

    मिना बहिनी हजुरको जिवनकथा मेरोलागी एउटा प्रेणाको श्रोत बन्यो ।हजुरको नमिठो कथालाइ कति मीठो बनाएर प्रस्तुत गर्नु भयो ।हजुरको यो कलाको् क्षमताको प्रसन्सा गर्द्छु।

  • @mayapasangthokar6711
    @mayapasangthokar6711 Рік тому +34

    हैन मिना किन गुम्सुम होलि भन्थे ! त्यो अनुहार मा धेरै मिठो मुस्कान को पछाडी कति पीडा होला भन्थे हो रहेछ! सोधन सक्ने आट त गर्न सकिन आज खोली दिनु भयो कोन्जेसोम blc you😘😍😍

  • @bijoyrai8717
    @bijoyrai8717 Рік тому +1

    मान्छे प​नि कती राम्री, स्व​र​ अझै राम्रो, तौली तौली बोल्ने बानी झ​नै राम्रो, नानीको आमाप्र​तीको स​द्भाब​ , स​म​झ​दारी, सुज​बुज​ प्र​श​न्स​निय​ लागो। May God bless you!!

  • @bishnubasnet-qt3fh
    @bishnubasnet-qt3fh Рік тому

    मिना दिदिकाे कलाकारिता मन मन पर्छ ।विश्वास नलाग्ने कुरा थाहा पाउदा कसरि याे समाजलाई लुकाएर सङ्घर्ष गरि जिवन बेतित गर्नु भएकाे रहेछ ।हजुरकाे जिवन अझ सुखद रहाेस शुभकामना।

  • @user-xu1nf4tm1b
    @user-xu1nf4tm1b Рік тому +1

    धेरै खुसी लाग्छ मिना दिजुको गितहरु सुना पाउदा ❤️❤️

  • @ArunKumarGiri-oi9lx
    @ArunKumarGiri-oi9lx Рік тому

    मीना जी सालिन , भद्र , मेहनती, सहयोगी,संघर्शसील, कलाकार , गायीका, नायीका मृदु भाषि हुनुहुन्छ ।उहाँ बाट धेरैले सिक्नु जरुरी छ।

  • @kumgurung2186
    @kumgurung2186 Рік тому +3

    मिना बहिनी दोहोरी मा गाए पछि च्या पसल चाहि के गर्नु भयो नि । तपाईं को जिबन कँहानि को कथा छिट्टै सुन्न पाउ । बहिनी मेरो सानो आनुरोध हजुर लाई जिबन कथा मा नानि को बाबा को फोटो सहित निकाल्नु भए आझ सुन मा सुगन्ध मिल्ने थियो कि ।आति रमाइलो हसिलो बानि । तपाईं को आरू इन्टर भ्यू सुनेको छु।आति मिल्ने मिलनसार भएरपनि होला साथी हरु ले आलु 🥔 जस्तो पनि भन्ने गरेको पनि सुनेको। साह्रै आँटिलो मान्छे। बहिनी उमेर छ भनेको जस्तो मान्छे पाए देखि घर जम गर्नु भए आति राम्रो हुने थियो। तपाईं को काहनि सुनेर आति नै दुःख लाग्यो जिबन मा कहिले पनि सानो मन नगर्नु होला।भविष्य को शुभकामना छ बहिनी धन्यवाद।

  • @ghanshyampun2198
    @ghanshyampun2198 Рік тому +5

    मिना बैनी निकै राम्रो स्वर छ

  • @rudrabgurung2508
    @rudrabgurung2508 Рік тому +4

    Bainee I do know a little about you and I had talked with you in on the BFBS Radio you are awesome woman you have done tremendous improvements you didn’t rejected in your life so now you are one of the successful lady god bless you keep it up hope yours daughter will fulfill your dreams Love you bainee

  • @tulasithapa9122
    @tulasithapa9122 Рік тому +3

    सहि भन्नु भयो मिना बैनि कसैलेत दुख्ख ब्यक्त गर्ने ठाउ पाकोछइन नि

  • @nudanrai6448
    @nudanrai6448 Рік тому

    आधिबेहरी कथा जस्तो हजुरको संघर्षका कथाहरु सबैको लागि प्रेरणादायी छ मिना जि ।

  • @kasiramchudali2160
    @kasiramchudali2160 Рік тому

    थोरै बोल्नु नै मानब को प्रगति को लावा लस्कार❤

  • @haripunharipun7291
    @haripunharipun7291 Рік тому +1

    मिना लामा को मनै छुने काहानी बलल चाल पाए मैलेत बिहे गडेको उमेर पुगेको छैना होला भनेकोत छोरी पनि रहेछ लौ मेरो सुभ कामना छहै good luck

  • @tapendradhami4363
    @tapendradhami4363 Рік тому +2

    धेरै राम्रो कुरा कानी सुनियो

  • @binodlamabiru4750
    @binodlamabiru4750 Рік тому +1

    हण्डर ठक्कर खाएर निश्चित समयमा आफ्नो बिन्दुमा पुगेको ब्यक्ति र बिना हण्डर ठक्कर अर्काको भरमा बिन्दुमा पुगेको मान्छेमा अकाश जमिनको फरक हुन्छ भन्ने कुरो मिना लामा जि बाट सिक्नुहोला भन्न चहान्छु। लोकदोहोरी क्षेत्रमा मेरो एकमात्र फेभरेट गयिका मिना लामा जिको सबै सधैँ भलो होस्।

  • @deomanlimbu5852
    @deomanlimbu5852 Рік тому +1

    मिना बहिनिको कथा यस्तो रहेछ भनेर बल्ल पो अलिकति जान पाईयो ।
    जिन्दगीमा संघर्ष गरेको ब्याक्ती नै सफल भएको पाई एको छ । नत्र हार खायो भने कहिल्यै सफल भैन्दैन है ।
    अबको जिन्दगी त भन्नु परेन everything ok 😀🙏

  • @abtaman1308
    @abtaman1308 Рік тому

    Mina bahinilai salut abam samman x yahako sanggarsa jibanko bastabik dukhako jibanko bhogai sunna payo ti kuralai thati rakhera agadi badne kosis garnus best of luck ❤❤❤❤❤❤❤

  • @shankarmagar9348
    @shankarmagar9348 8 місяців тому

    कति सरल हाम्रो मिना दिदि❤

  • @limbuMansingh-lh4ls
    @limbuMansingh-lh4ls Рік тому

    नारी लक्ष्मिको घर हो ,नारी कालिको को पनि घर हो नारी सर्स्वतिको पनि बास्थान हो आमा त २५ बर्सको मात्र लाग्छ छोरी २० बर्स अरे जे होस सुन्दरी नारिको सुन्दर र सफल यातृको
    जिवनी अन्तरबार्ताको सन्देश सबिलाई हेर्न सुन्न जरुरी छ परि तामाङ पनि एक महिला नै हुन हेमा श्र्स्ठ पनि महिला नै हुन्न उभिने धरातल मात्र भिन्न भिन्नै हो ईस्वरले अरु धेरै शृजनात्म इनर्जी प्रदान गरोस तपाँइलाई शुभकामना

  • @bamchhantyal4116
    @bamchhantyal4116 Рік тому

    मिना बहिनीको कुराहरु सुन्दा सारै भाभुक भए, जे होस धेरै सङ्घर्षसङ्ग जुध्दै अहिलेको अवश्थामा आइ पुग्नु भएको कुरा थहा पाइयो, तपाइको साहस र हिम्मतलाइ मान्नै पर्छ। अबत छोरी पनि सबै कुरा बुझ्ने र सहयोग गर्ने भै सकेछन। आगामी दिनमा तपाइको हरेक कुरामा उत्तरोत्तर प्रगतिको कामना गर्दछु। भबिष्यको सहाराको लागि गम्भिरता पुर्बक सोच्नु होला। धन्यबाद मिना बहिनी !

  • @krishnagurung4677
    @krishnagurung4677 6 днів тому

    Hajur namaste Nani
    Hajur ko jewan ka Dukh shukh ka
    Kani Sabda haru sunno pauda
    Manma ekdamai khushi ramailo lagyo Nani la 😊❤❤❤

  • @nilkanthasubedi1059
    @nilkanthasubedi1059 Рік тому

    Thanks for your struggles mina bahini.

  • @devrusal9553
    @devrusal9553 Рік тому +3

    Ekdam ramro mina ji khulera bhannu vayo

  • @allcreationministriessaras150

    पुरुषार्थ नारी वै आर्को बिहे नगर्नुहोस् ।

  • @meroyoutubechannel589
    @meroyoutubechannel589 Рік тому +1

    अनि पुर्णिामा बहिनिको खबर के छ।कातो हुनुहुन्छ थाहा पाउनुपाए हुन्थ्यो।मलाई अत्ति मन पर्ने गायिका हुनुहुन्छ।पुर्णिामा बहिनिको स्वर।।।

  • @shambhubasnet7615
    @shambhubasnet7615 Рік тому +2

    पृप कलाकार भनेर चिन्द छु , यो भित्री कारुणीक कथा बाँचेको जीवन देखेर सलाम गर्दछु/ हरेक सेकेन्ड राम्रो रमाईलो होस l ॐमेने पद्मे हॅु

  • @subarnagurung374
    @subarnagurung374 Рік тому +1

    धादिङ्ग हो नी त अहिले त सम्पन्न गरेर बसेको छ सबै यो कलाकारिता ले दिलाएको छ है

  • @baburthapa
    @baburthapa Рік тому +1

    साह्रै सकारात्मक सोच .......

  • @nuntamall1907
    @nuntamall1907 Рік тому +3

    You are truly be strong sister 🙏

  • @sabitrakhadka931
    @sabitrakhadka931 Рік тому +2

    आज पहिलो पटक मिनाजिको जीवनको अनेकौं तितामिठा अनि 20 वर्षकी नानी भको कुरा सुन्दा छक्कपरे मत अविवाहित हुनुहुन्छ होला सोचेको थीय मत बिग फ्यान हो मिनाजीको इन्टरभिउ लिने बैनीलाई धेरै धन्यवाद छ अर्को इन्टरभिउ आमाछोरी सँगै राखेर लिनुहोला प्रतीक्षा छू🙏

  • @naanumoogar3516
    @naanumoogar3516 Рік тому +1

    WOW sathi sanga manko kura dr kanyan ma pni sunthe dherai😥😥

  • @ramehkumardura3728
    @ramehkumardura3728 Рік тому

    Good thinking sis u r the great idia and great mine.

  • @premlama-bx4yy
    @premlama-bx4yy Рік тому

    मन छुने कुर गर्नु भयो मिना sis तपाइको कुरा हरु सुनिरहु जस्तो लाग्छ मेरो मन पर्न गायिका मिना जी

  • @bhimbista8471
    @bhimbista8471 Рік тому +2

    Be strong may god bless you more courage Sissy

  • @MrHomPun
    @MrHomPun Рік тому

    मिना ज्यु नमस्ते बिगत मा जे भयो भयो अब नया जिवन साथी को खोजी गर्नु राम्रो होला अहिले हजुर सङ्ग बल छ कला छ कुनै कुरो को कमी छैन रमाइलो जिन्दगी छ त्र पछी बुढेस्काल मा दुख सुख पर्दा एक ले अर्कालाई मद्दत साथ सपोर्ट दिनु पर्ने समय आउछ तसर्थ बिगत मा जे भयो भयो आउदो दिन लाई सम्झेर हजुर ले मन परेको साथी खोज्नु उत्तम होला मेरो आसिरबाद छ हजुर

  • @jbbagale5499
    @jbbagale5499 Рік тому

    मिनाबैनीतपाईकोत्यसतोपिर परेकोमलाईथाहाथियन साह्रैपिडितभयको आजमात्रथाहापाय।तरतपाईकोहसिलोमनदेख्दा ईश्वरलेशक्तीदिनुभयकोरहेछ धन्यबादनानु।

  • @puspaacharya8527
    @puspaacharya8527 Рік тому +3

    Great baini 💘💘💘💘💘💘

  • @eshworshahi2821
    @eshworshahi2821 Рік тому

    बाठी तामाङनि धेरै पछि देखियो त हौ। खुशिलाग्यो

  • @ompaija8559
    @ompaija8559 Рік тому +3

    You are truly brave girl baini.

  • @narchhantyal9116
    @narchhantyal9116 Рік тому

    आज को बसाइ मिना लामा बैनी ले आफ्नो जीवन को गोरेतो मा भोगाइ हरु प्रकत गर्नु भयो जीवन को गोरेतो आ आफ्नै फरक फरक हुन्छ

  • @somthapa2643
    @somthapa2643 Рік тому

    Ramro ramailo lageu badhai xa mina baini ujhal bhavishya kamana maya hamro sadhai sathama xa

  • @Aakritisunar318
    @Aakritisunar318 Рік тому

    नमस्ते ,मिना,दिदी ,भानजी।लाई,पनि ,देखानु,मेडिया,,,,गित,,सोह्र ,,धेरै राम्रो ,छ,,नमस्कार

  • @cornerstonecreation258
    @cornerstonecreation258 Рік тому

    Manchhe jastai sundar man, dherai itnr viws highlights hernthiyo tar uhako pura herda dherai ananda aayo.

  • @umeshumeshrai2809
    @umeshumeshrai2809 Рік тому

    sathi sang manka kura ko chahi sem rahax fyan

  • @limbu2279
    @limbu2279 Рік тому

    मिना वहिनीमा रंग रूप बोली वचन सबैमा लक्षिन देखिन्छ Don´t worry

  • @pembagurung1481
    @pembagurung1481 Рік тому +1

    How hajur ko laif dukha bitra ko sangarsa ko khusi paunu ba ko xa sadai Asai gari safalta ko kamana garda xu 🌹👍🌹👍🌹👍

  • @mangallamaofficials5364
    @mangallamaofficials5364 Рік тому +1

    मन पर्न गायिका मिना लामा स्वार नै राम्रो छ

  • @krishnalimbu5495
    @krishnalimbu5495 Рік тому

    मिना बैनि हजूर को ईन्टरबिउ हेरेर धेरै राम्रो लाग्यो हजूर को कूराले मेरो धेरै मन छूयो भगवान ले हजूर को सदै रक्क्षा गरून 🙏🏻🙏🏻🙏🏻

  • @thulokanchhalama8470
    @thulokanchhalama8470 Рік тому +2

    Thujuche and jyabadenbamula nana laso fyafula and keep always happy strong honest work hard for your life style and future

  • @saar_sotipun6692
    @saar_sotipun6692 Рік тому +1

    साहासी नारी मिना बैनि

  • @yagyaoli-mq2fv
    @yagyaoli-mq2fv Рік тому

    राम्रो छ गित

  • @nimavlogs3392
    @nimavlogs3392 Рік тому

    Hajur ko himmat ra sangarsa ko samman xa didi ❤️❤️❤️❤️❤️🙏🙏🙏🙏

  • @ranabahadur356
    @ranabahadur356 Рік тому

    salute dear mina, i am fan of you , i like you and your song or dohori geet !

  • @bharatpun2351
    @bharatpun2351 Рік тому

    Mina xori timro bhabisye ujjawal rahosh timilai bhaguwan le har paila ma safalta diun, mero pani dherai dherai aasirbat xa, God bless you 🎉🎉❤

  • @shivass3433
    @shivass3433 Рік тому

    सारै मन परेउ योकुरा

  • @wangellama4720
    @wangellama4720 Рік тому

    ए ! लौ उमेर पनि पत्ता लागि हाल्यो।छिटै 45 नकाट्दै अर्को नया जीवन शुरु गर्नु है मिना जि!

  • @bakhatghale1796
    @bakhatghale1796 Рік тому

    हजुरको फुचर सुनेर अाखाँ बाट अासुझयो

  • @ghanshyampun2198
    @ghanshyampun2198 Рік тому +2

    के गर्ने हाम्रो नेपाल कुनै साहु हरुता यति खराब छन है

  • @ranakonika9642
    @ranakonika9642 Рік тому +3

    ❤ you sis 🎉

  • @krishnagurung4677
    @krishnagurung4677 6 днів тому

    I miss you Nani hajur lai ❤😂

  • @shakuntalathapa9000
    @shakuntalathapa9000 Рік тому

    मिना नानी मेरो जीवन मा मेल खायो आसु आएको थाहा नै पाइएन

  • @romakhatiwada2947
    @romakhatiwada2947 Рік тому

    सहि हो

  • @bhanuoli7755
    @bhanuoli7755 Рік тому

    मिना दिदी कुरा सहि छ दुख सुख बुझेकाे मलाई मन परयाे छाेरि बानिब्वारा कस्ताेछ

  • @ganeshprasadkhojwar3792
    @ganeshprasadkhojwar3792 Рік тому

    Mina ji namaste tapaiko interview herda Kati lajai lajai bolnu vakoho kata pol khulex vaner best of you
    Controling your mind

  • @khadkapurnima7956
    @khadkapurnima7956 Рік тому +2

    Beautiful mina

  • @rupagurung8145
    @rupagurung8145 Рік тому

    Katie ramro kuara sabaiko soch yastai hunu parxa

  • @bhimsingrg7538
    @bhimsingrg7538 Рік тому

    Best of luck Timro Jibanma Mina.

  • @krishnakharel2177
    @krishnakharel2177 Рік тому

    जयहोस

  • @deepaksmsarbucha108
    @deepaksmsarbucha108 Рік тому

    Mina mem sarai ramro kura garnu vo salam xa hajur lai

  • @yogeningnam4889
    @yogeningnam4889 Рік тому

    Manche 25 30 ki jasti dekhine kuro chai hamroi palako garnu huncha ta Gayika jyu le sarai gajab lagyo interview herda
    Gayika jyu ko jiwan kahani vogai afnai jasto lagyo wahako bolne saili sarai manmohak lagyo

  • @charitrachhetri7983
    @charitrachhetri7983 Рік тому +1

    आमा छाेरी सँगै मिडियामा आए राम्रो हुन्थे मिना जि मेरो मन पर्न राम्रो साथी 👍️👍️

  • @mohankhatri1740
    @mohankhatri1740 Рік тому

    Best wishes ❤❤❤

  • @kulprasadpaudel2125
    @kulprasadpaudel2125 Рік тому

    राम्रो लाग्यो मात्र भन्छु,अरु कुन शब्द ले प्रशंसा गरौ

  • @mantamang5426
    @mantamang5426 Рік тому +1

    strong women .

  • @shivarajpokhrel1896
    @shivarajpokhrel1896 Рік тому

    Wish you better future

  • @nakalakar5623
    @nakalakar5623 Рік тому

    Exactly 💯☺️

  • @gurungkarna4868
    @gurungkarna4868 Рік тому

    cute मिना

  • @user-c7y7u
    @user-c7y7u Рік тому

    Mina lama jai mongol ❤

  • @purnamaya2226
    @purnamaya2226 Рік тому

    good man

  • @ishamagar6883
    @ishamagar6883 Рік тому +1

    K vayara बित्नु भको होला

    • @sangyelodromgr4033
      @sangyelodromgr4033 Рік тому

      सवारी दुर्घटनामा निधन हुनु भएको हो ।
      केही समय पहिले मिना नानाले बहराइन पनि उहाँले जागिरको शिलशिलामा ।
      लालीगुराँस डटकमका कमल सरगम संग ज्युले उहाँको माईती घरको सामुहिक परिवारको सम्वादमा विविध विषयमा धेर - थोर प्रस्टाउँद जानकारी दिनु भएको थियो उहाँकै बाबा र आमाले ।
      मिना लामा तामाङ नाना कलाकार मध्येका मेहनेती असल, सरल र ईमानदारी गायिका हुन्छिन् ।
      कुनै समय इन्द्रेणी समाजका कलाकार सदस्य पनि हुनु हुनुहुन्थ्यो

  • @tamansubedi2939
    @tamansubedi2939 Рік тому

    नमस्ते मिना बहिनी , मैले एउटा गुरु माने!

  • @MonaKshetri-th3fz
    @MonaKshetri-th3fz Рік тому

    ❤❤❤❤❤❤

  • @naniram5641
    @naniram5641 Рік тому

    good thing mina lama