सौता अभिसाप भो , चिज र मिनाले सुनितालाइ एक्ल्याए। Mina Lama, Chij Gurung VS Sunita Adhikari |EP-53

Поділитися
Вставка
  • Опубліковано 2 лис 2024

КОМЕНТАРІ • 802

  • @udiramkhadka7356
    @udiramkhadka7356 3 роки тому +222

    अलिक फरक खालको दोहोरी याहाँहरु माँझ आयको छ , चिज गुरुङ मिना र सुनितासङ्ग एक्लै भिडेको अबस्था छ , दोहोरी कस्तो लाग्छ हेरौ है हजुर ।।दर्पण लाई माया गर्ने हजुरहरु सबैलाइ सम्मान ब्यक्त गर्दछु , धन्यवाद ।।

  • @Arjunofficalchannel
    @Arjunofficalchannel 3 роки тому +128

    चिज दाजुको सब्दले लास्टै मज्जा आउँछ हो दाइको अझै दोहोरी छेत्रमा प्रगती हुँदै गएको देख्न अति मन छ है

    • @bikashbikash9883
      @bikashbikash9883 3 роки тому +1

      चिज नै बनेरा जनम लिएछ यार 2 वटा लाई तह लाउने मिना पनि सुवाएछ हाई लाईफ मा एसतै देखने भने झनै सुगनघ हुनथयो गुड लक बररो

  • @lavamogarmogar8939
    @lavamogarmogar8939 3 роки тому +146

    अति अर्ग्यानिक गित को गुरु चिज गुरुङ अहिलेको पुस्ताले मन पराउने गायक

    • @kyawzay7559
      @kyawzay7559 2 роки тому

      कति रोमतिङ गित 😄😄

  • @ramchandgulmeli5306
    @ramchandgulmeli5306 3 роки тому +44

    चिज गुरुङ्ग दाइको गाउने कति राम्रो शैली आहा।। चिजको हरेक शब्दमा मिनाको उत्तिकै मिठो हासो। सबैलाइ सफलताको शुभकामना ।।

  • @dawapurbelixoro8518
    @dawapurbelixoro8518 3 роки тому +107

    चिज गुरुङ को गाउने शैली शब्द चैन चाहिँ हो अति मिठो गित ट्रेनिङ मा पुगोस सुभकामना

  • @arngrg3320
    @arngrg3320 3 роки тому +42

    चिज गुरुङ त हुँदै हो तर सुनिता अधिकारी पनि कम चै हैन।एकदमै सदाबहार स्वर रैछ सुनिता अधिकारी जि को पनि।सबैको प्रगतिको कामना गर्दछु।

  • @ashleshaoli7800
    @ashleshaoli7800 3 роки тому +31

    याे गित चिज भाइ काे शब्द अति good छ मैले 10 पटक सुनिसके प्रगति काे शुभकामना सबै टिम लाई ।

  • @anilkapoor4380
    @anilkapoor4380 3 роки тому +11

    म सुदुरपुर्बी को भए पनि पश्चिमको लोकदोहोरी अति मन पर्छ र सधै हेर्ने गर्छु। शब्दको बाण रुपि प्रहार गर्ने चिज गुरुङ असध्यै मन पर्छ उहाको हरेक दोहोरीहरु दशौं पटक दोहोर्यौदै हेर्ने गर्छु।

  • @jhalakkhatri5359
    @jhalakkhatri5359 3 роки тому +15

    सबैको कमेन्टमा चिज गुरुङ को बर्णन गर्दा सारै खुसी लाग्यो
    उहाको समुधुर अर्गानिक घुसेको हुन्छ सलाम छ चिज सर

  • @ushrestha73
    @ushrestha73 3 роки тому +37

    अति उत्कृष्ट अनी रमाईलो दोहोरी 👏👏👍❤
    भाग 2 पनी पस्कनु होला
    भाग 2 को पर्खाइ मा को को हुनुहन्छ??

  • @abiralbhatta1433
    @abiralbhatta1433 3 роки тому +37

    चिज गुरुङ्ग बराबर को शब्द चयन गर्ने कोहि देखिन ऐले सम्म आगामी दिनको लागि शुभकामना चिज भाइलाइ❤️❤️❤️❤️❤️❤️❤️❤️

  • @rabimagar6174
    @rabimagar6174 3 роки тому +123

    पुराना पुस्ता का दोहोरि king राजु परियार सर अनि अहिले को पुस्ता का दोहोरि king चिज कुमार सर लाई मान्छु म त

  • @bishnusubedi1996
    @bishnusubedi1996 3 роки тому +49

    चिजगुरुङ्गकाे ठेट गाउले पाराकाे दाेहरि सुन्दा धेरै हांसाेलाग्याे धन्नेबाद

    • @ramgurung3164
      @ramgurung3164 3 роки тому +1

      चिज गुरुङको शब्द चएन ठेट गाउँले पाराको छ सुन्दा धेरै मज्जा र रमाईलो लाग्छ तर धेरै मार्मिक मन छुने शब्दहरु आउछ

  • @narsinghkhatri4269
    @narsinghkhatri4269 3 роки тому +25

    चिज गुरुङ जि पछिल्लो चरणमा गाउँ घरमा हुने ब्यबहारिक गित गाउँन थाल्नु भयो,यो एकदम राम्रो कदम हो,बधाई छ

  • @sarumaraniexpress
    @sarumaraniexpress 3 роки тому +13

    सरिलो स्वोर मा चोटिलो प्रहार अनि अर्घानिक शब्द को खानी हो हाम्रो चिज गुरुङ । 👍️👍️👏👏👏👏👏☝️☝️

  • @nbadhikari7017
    @nbadhikari7017 3 роки тому +7

    चिज भाइ मिना बैनी सुनिता बैनी को दोहोरी दामी छ । धेरै समय पछि सुन्न पाइयो सुनिता बैनी को खुशी लागेयो love u all दर्पन परिवार

  • @dilbirahi7309
    @dilbirahi7309 3 роки тому +14

    मेरो अति नै मन पर्ने गायिका मिना र टिका पुनलाई दोहोरिमा देख्म पाउदा खुशि लाग्यो र हाल भाईरल हुदै आउनु भाको चिज भाई लगायत सम्पुर्ण टिमलाई बधाई छ!😍

  • @shamsher384
    @shamsher384 3 роки тому +27

    चिज जि को सब्दबाण सारै मन पर्यो । सबैलाइ धन्यवाद

  • @sonikasoorat64
    @sonikasoorat64 3 роки тому +13

    चिज चिज नै हो क्या दोहोरी सारै रामाइलो सम्पुर्ण teem अनि कलाकार ज्यु हरु सबैलाई धन्यवाद

  • @krishnakalakheti5441
    @krishnakalakheti5441 3 роки тому +7

    चिज गुरूडंको गाऊने सैले सारै राम्रो लाग्छ मलाई त हजुरहरूलाई कस्तो लाग्छ कुन्नी मिना बैनीले पनी राम्रो गाऊनु हुन्छ सबैलाई बदाई छ

  • @dhurbabasnet4192
    @dhurbabasnet4192 3 роки тому +23

    चिज भाई को दोहोरी एकदमै रोचक र घोचक जती हेरे जती सुने पनि मनै अघाउदैन । दोहोरी गाएक मा छुट्टै पहिचान बनाउन सफल भएको कलाकार भन्न रुचाउछु यसैगरी सफलता को सिखर चुम्नोहोस ।

  • @bhawanapaudel8802
    @bhawanapaudel8802 3 роки тому +36

    चिज गुरुन लाई दोहोरी बाट निकाल्नु पाप हो दोहोरी चेन्पेन लाई my best singer chij gurung

  • @shankatoli5284
    @shankatoli5284 3 роки тому +30

    चिज गुरुङ्ग ले जुन टुक्का गायो तेहि टुक्का उत्त्कृष्ट हुन्छ्👨‍👨‍👦‍👦👩‍❤️‍👨

  • @harikhanal6072
    @harikhanal6072 3 роки тому +45

    चिज सर हजुर को गायन शैली मन पर्ने को को हुनुहुन्छ ?

  • @govindshreshta7507
    @govindshreshta7507 3 роки тому +9

    अब येस्को पनी भाग १ भाग २भाग ३भाग ४ आउनू पर्छ अति रमाइलो दोहोरो लांठू भान्दा पनी कड़ा यो

  • @avirosni7015
    @avirosni7015 3 роки тому +5

    नामै चिज अनि मननपर्ने त कुरै हुदैन हिरो हो नि सर त सुरुवात नै खतरनाक शब्द बाट भाको रमाइलो मन पर्यो मिना दि चिज दा को म त फ्यान ठुलो सुनिता दि को नि मन पर्छ शब्द आवाज सबैलाई नमन

  • @Chandra-Surya
    @Chandra-Surya 3 роки тому +8

    aaha kati ramailo dohori sakeko pattai vayena.. kati mitho aawaj Mina Lama ani Sunita Adhikari dubai jana ko 👌👌
    Organic gayek Chij Gurung vs ramri ani anushasit gayika Mina Lama ko bejod ghamasan dohori juraunu paryo plz plz 🙏🙏
    dubai jana shabda prahar garna ekdamai mahir xan plz plz

  • @sthishwor6605
    @sthishwor6605 3 роки тому +6

    सुनिता अधिकारि live दोहोरी मा अलि कम देखे जस्तो लाग्यो तर गीत अति राम्रो गाउनु हुदोरैछ खुब रमाइलो लाग्यो त्यो पनि चीज र मिना संग 😘😘 supop🌷🌹 अझै धेरै एस्ता गीत हरु सुन्न पाम सुभकामना सबैलाइ

  • @rupakrajdahal5191
    @rupakrajdahal5191 3 роки тому +14

    दोहोरी गीतमा शब्दको खानी चिज गुरुङ Love you bro

  • @bhawanapaudel8802
    @bhawanapaudel8802 3 роки тому +10

    फेरि तेहि गित मा आउनु पर्यो चिज जिउ सानी माया मै हजुर को दोहोरी चाई लास्ट मन पर्छ

  • @Nar6007
    @Nar6007 3 роки тому +7

    आहा! दोहोरी दामी छ। दुई जना श्रीमतिको झगडा मिलाउने क्रममा भएको जुहारीका शब्दहरुले असाध्यै हंसाए। गायक गायीकाहरु सबैलाई धेरै धन्यवाद छ।

  • @sitakshetrikshetri9915
    @sitakshetrikshetri9915 3 роки тому +93

    चीज भाइ को मुख देखे त हाँसो आउँछ गीत सुन्द त बेहो स नाई हुन्छु म त 😃😃😃😃😃

  • @bisworajthapa9473
    @bisworajthapa9473 3 роки тому +4

    Aaha sunita bahiniko kati metho giet sunna paiyo daro diyo la khuse lagyo dohori ho yata autita vaihalxa💃💃💃💃💃💃👏👏👏👏👏😁😁😁😁😁👍 🥰🥰🥰

  • @thirendrabudhachhetry729
    @thirendrabudhachhetry729 3 роки тому +7

    wow my favourite singer chij Gurung .जाहा चिज त्यहाँ धमका

  • @amarsing7186
    @amarsing7186 3 роки тому +21

    चिज जहाँ छ तेहा रमाइलो 🙏💓💓💔💋❤️❤️

  • @l0kendrakc496
    @l0kendrakc496 3 роки тому +6

    कान्छीले माझ्ने भाडो जुठ्ठो
    जेठ्ठीलाई यहाॅ सारै रिस उठ्यो।।
    चिज चिजै हुनुहुन्छ।❤❤

  • @kalpanasfamily1855
    @kalpanasfamily1855 3 роки тому +22

    रमाइलो दोहोरी चिज गुरुङ भाइको शव्द चयन अतिनै मिठो 🙏🙏🙏🙏🙏

  • @gurungyuba
    @gurungyuba 3 роки тому +6

    चिज ब्रो मिना लामा जोडी सारै मिल्छ है रिअल मै जोडी हेर्न पाउ।

  • @basantakhadka2472
    @basantakhadka2472 3 роки тому +6

    ल मो लोक दोहोरी को पारखि उपस्थिति भए मजा आयो सबैजना उतिकै दामि छ मिना मलाई लासटै मुन पर्न मानछे ।

  • @runjithunter4262
    @runjithunter4262 3 роки тому +11

    चिज गुरुङ बवाल यथार्थ शैलीमा एकदमै मनपरयो ।। शालिन गायक चिज दाइ सलाम💓💓▶️⏩️

  • @birmakhadka6263
    @birmakhadka6263 3 роки тому +7

    चर्चित गायक नृत्यकार चिजगुरुङ्ग र गाईका नृत्यकार सुनिता अधिकारी लगायत सम्पुर्ण कलाकारहरुलाई सम्मान छ गीत संगीत को जय होस!!

  • @rounnythapa194
    @rounnythapa194 3 роки тому +8

    चिज गुरुङ को अरगानिक गित सुन्दा र शब्द सुनदा अति हासाे र आन्न्द आउँछ चिज को अज माथी गाको देख्न पाउ

  • @prativagurung1473
    @prativagurung1473 Рік тому +1

    तपाईहरु तीन जना भन्नाले चर्चित गायक-गायिकाहरु क्रमश चिज गुरुङ, मिना लामा र सुनिता अधिकारी बीचको लोक दोहोरी धेरै राम्रो छ उन्नति प्रगतिको शुभकामना ।

  • @ghamansing2578
    @ghamansing2578 3 роки тому +4

    sunita Adhikari lai chij Gurung le dherai pelnu vayo mina lama kanxi banera maya dherai paunu vayo kasailai kehi vannu xain tinai jana mero friend hunuhunxa badhai xa dohori ramailo lagyo👌😍😍🙏🙏☂️

  • @bibaslimbu6880
    @bibaslimbu6880 3 роки тому +5

    बहुचर्चित असल लोकप्रिय, गायक, गायिका हरूको मार्मिक दोहोरी गित आयो है,, हेरियो धेरै रमाइलो भयो ,,,

  • @shibabahadurmahat6357
    @shibabahadurmahat6357 3 роки тому +9

    चिज गुरुङले गाएको दोहोरी एऊटा पनि छुटाऊनी मन लाग्देन

  • @jasutamu1678
    @jasutamu1678 3 роки тому +11

    यो प्रतिस्पर्धा दामी बबाल लाग्यो हजुर सबैलाई मेरो नमन अनि शुभकामना व्यक्त गर्दछु।

  • @janakrajalimagar6994
    @janakrajalimagar6994 3 роки тому +3

    चिज गुरूङ को गाउँदाको अनुसासन एकदम मन पर्छ।
    सारै रमाईलो दोहोरी सम्पुर्ण कलाकार टिमलाइ शुभकामना छ।

  • @ranrai8561
    @ranrai8561 3 роки тому +4

    रिले दोहोरी अति नै झकास छ है सम्पुर्ण कलाकार लै धन्यवाद अनि बदाइ💘💘💘💘💘

  • @Gurkhas.in.abudhabi
    @Gurkhas.in.abudhabi 3 роки тому +3

    यति राम्री हाम्रो सुनिता बैनि माथि सौता हाल्ने चिज र सौता बन्ने मिना लाई राम्रो हुँदैन् है😀😀 one of d best live dohori, keep up good work guys,

  • @user-umbahadurpulami7rj9om4v
    @user-umbahadurpulami7rj9om4v 3 роки тому +5

    All malai man parne kala kar harw sabai lai samman cha mero😘💕❤️♥️♥️🥰😍mina Lama dijjw ko ajhai big fine moh💓

  • @amarbhattaraiofficial
    @amarbhattaraiofficial 3 роки тому +12

    अति सान्दर्भिक अनि मीठो टुक्का सबै सबैलाई धन्यबाद,🇳🇵🇳🇵🇳🇵🙏🙏🙏🙏🌷🌷🌷🌷

  • @chakgurung3175
    @chakgurung3175 3 роки тому +7

    चिज भाई को हरेक टुक्क अब के औंछा भनेर सुन्नको लागि एकदम आतुर हुन्छा

  • @arjunthapa7925
    @arjunthapa7925 3 роки тому +4

    Wow dherai ramro song chij gurung lai balla takkar manche vettiyo sunita adhikari ji vs chij gurung perfect jodi. Congratulations 🎊🎉🎈🍾 sabai teem lai aba yesko pani bhag 2 chittai chaiyo hamlai best of luck sunita ji 🥰♥️

  • @hirapun6434
    @hirapun6434 3 роки тому +12

    दोरि गित गाउन सारै सिपालु चिज भाई

  • @sunitaadhikari4689
    @sunitaadhikari4689 3 роки тому +40

    नमस्कार 🙏🙏हामिले गाएको दोहोरी हेरेर राम्रा राम्रा प्रतिक्रिया दिनुहुने सम्पूर्ण लाई हृदय देखि धन्यवाद 🙏🙏

    • @oshadhobajracharya2015
      @oshadhobajracharya2015 3 роки тому +1

      Ramro xa

    • @arngrg3320
      @arngrg3320 3 роки тому +1

      एकदमै मजा आयो हजुर।तपाईंको स्वरले त झन लट्ठै पार्यो।प्रगतिको कामना छ है हजुर।अरु दोहोरिहरु पनि आइरहोस भन्न चाहन्छु।

    • @shuvhachandrarai4372
      @shuvhachandrarai4372 3 роки тому

      Sunita g को prastuti gajjab6 snirahou heriraou जस्तो,

    • @purnatamang1535
      @purnatamang1535 3 роки тому +2

      केइ गर्दिन म जाना जान सम्म ।
      के नराम्री मुख पुग्या कान सम्मा ।।
      राम्री भएनि गीतमा नराम्री भन्नै पर्ने

    • @devghimire3588
      @devghimire3588 3 роки тому

      अति रमाइलो भको छ हसेर मार्नी भइयो बरु

  • @strugglelife9335
    @strugglelife9335 3 роки тому +3

    दोहोरी च्याम्पियनबाट चिज गुरुङ र राजु केसी बाहिरीदा नमजाको महसुस भैरहेको छ

  • @rupakmagar9137
    @rupakmagar9137 3 роки тому +7

    Dohari ma chij jati lokal sabda ani mutu ma Hanne tw aile samma koi dekhina ❤️❤️🙏🙏🙏 respect parfomance 😭😭

  • @tekgurung8993
    @tekgurung8993 3 роки тому +6

    Wow, Chij, Bhai,Mina Bhaini ra Sunita Dee ko dohori ekdamai manparyo hai.Chij Bhai ko sabda saharai mitho lagyo….

  • @subashthapa8598
    @subashthapa8598 3 роки тому +6

    Chij sirle sakeko dinu bhachha hai sabdako tirr chahi perfect
    Sunita Adhikari voice sarai ramro lagyo

  • @ramgyawali1317
    @ramgyawali1317 3 роки тому +7

    चिज गुरुङ्गको शब्दको प्रहार सच्चिकै wow छ त

  • @milanpun160
    @milanpun160 3 роки тому +8

    चीज भाई त लाइभ दोहोरी को phd होल्डर हो। हार्दिक बधाई छ।

  • @subarnauyoutube3139
    @subarnauyoutube3139 3 роки тому +8

    मीना दिदी र टिक दिदी को हाँसो ले लोभयो चीज दादा हो शब्द टुक्का ले कति लाई मनोरञ्जन दियो है

  • @nandalimbu9493
    @nandalimbu9493 3 роки тому +15

    Nice chij grg bhaye pchhi ramailo hunxa

  • @mitralimbu6876
    @mitralimbu6876 3 роки тому +12

    चिज💖नाम नै काफी छ

  • @sangamgautam9018
    @sangamgautam9018 3 роки тому +5

    ठेट र मौलिक लोक गितको सरल शब्द चयनमा बादशाह चीज गुरुङ।

  • @rambdrmagar2841
    @rambdrmagar2841 3 роки тому +2

    jaha chij gurung teha darsak my bast singer chij keeep up bro

  • @bikshtamoli5534
    @bikshtamoli5534 3 роки тому +6

    बबाल छ है चिज जि मिना जि र सुनिता जि को गाउने तरिका सब्द चैन र हासो सहित

  • @adhikaribirendra6247
    @adhikaribirendra6247 3 роки тому +3

    टीका पुन दिदी जुना शिरीष र राेशन बाबू कुत्ताल कहिले देख्न पाईन्छ उनिहरु ले गाएकाे राम कसम गित सुन्न पाईएला ।

  • @baburamkafle3762
    @baburamkafle3762 3 роки тому +4

    हहहह अत्यन्तै रमाइलो दोहोरी जहाँ चीज भाइ त्यहाँ हाँसो ठट्टा रमाइलो सम्पुर्ण टीम लाई धेरै धेरै धन्यवाद अनि शुभकामना 🌹🌺

  • @nabinmagar9233
    @nabinmagar9233 3 роки тому +10

    आहा अतिनै रमाईलोछ दोहरि घम्सा घम्सी👌😍❤️🤪

  • @sarojkishan8314
    @sarojkishan8314 3 роки тому +20

    चिज सोल्टा शब्द को खानी हासी हासी मरि सके यो गित सुनेर भन्नु चाहन्छु

  • @manugurung6019
    @manugurung6019 3 роки тому +4

    एकदमै सुपर अझै सुन्न मन थियो समय छोटो भएको अनुभव भयो। सम्पूर्ण दर्पण टिमलाई र गायक गायिका हरु लाई धन्यवाद।

  • @chhetrivlog736
    @chhetrivlog736 3 роки тому +7

    चिज गुरुङ को शब्दले सारै हसाउने त नि ।गज्जब 😁

  • @devthapa2633
    @devthapa2633 3 роки тому +4

    यथार्थ लोकल शब्द को प्रहार चिज जि को, मिठो -मिठो शब्द लाई चोतिलो, चोपिलो बनाउनी मिना जि को लजालु सोभाब को हांसो सारै राम्रो लाग्यो, होल तिम लाई धेरै धेरै प्रगती को कामना ।

  • @padamrajdeuba8037
    @padamrajdeuba8037 3 роки тому +13

    जहाँ चिज गुरुङ त्यही रमाइलो

  • @sumitraghimire5158
    @sumitraghimire5158 3 роки тому +4

    Raju pariwar ra chijj bhai lai king of the lok star vanda hunxa hamro nepal ma

  • @khadkabk9712
    @khadkabk9712 3 роки тому +4

    अर्गानिक दोहोरी सारै मन पर्यो। दिन्भरी को थकान नै मेटियो। सम्पूर्ण टिमलाइ धन्यवाद छ। स्पेसल लन्ठु भाइ चिज सारै मन पर्छ।

  • @balkumargurung2009
    @balkumargurung2009 Рік тому +1

    चिज गुरुङ, सुनिता अधिकारी र मिना लामा बीचको लोकदोहोरी धेरै राम्रो छ बधाई तीनै जनालाई ।

  • @shibabhattarai740
    @shibabhattarai740 3 роки тому +5

    हेर्न सुन्न साच्चै मजा आउने क्या चिज दाइ ले दोहोरी गाए ठाँउमा धेरै रमाइलो

  • @surajsen8546
    @surajsen8546 3 роки тому +6

    चिज भनेको चिज नै हो तर माया नै मोरिसक्यो दोहोरी च्याम्पियन बात

  • @dhurbabatha9218
    @dhurbabatha9218 3 роки тому +6

    चिज गुरुङ मौलिकता लाई टिपेर सब्दहरुको माला उन्न अब्बल हुनु हुन्छ।

  • @omgurung6136
    @omgurung6136 3 роки тому +5

    Chij dhekhesi junsukaii video hos herna mn lagxa. ekdam maja aauxa kam le thakeko bela ananda milxa ❣️❣️

  • @sertamang1064
    @sertamang1064 3 роки тому +6

    Chij vai ko arganik sabda dd haruko makhamali abaj ma ajako dohori dherai ramailo love you all💕💕🙏🙏

  • @tapbahadurnepali2596
    @tapbahadurnepali2596 3 роки тому +11

    दोहोरी को मायेरनै हो चिज गुरुङ

  • @subashthapa8441
    @subashthapa8441 3 роки тому +4

    अतिनै राम्रो लाग्यो रिले दोहोरी गोर्खाली ले आगो लगाय बाइ

  • @rijalhariram3331
    @rijalhariram3331 Рік тому

    दोहोरी भनेको यस्तो हूनूपर्छ
    रमाईलो दोहोरी
    मिना लठ्ठ झनै रमाईलो
    सूनिताको गहकिलो टूक्का
    चिज झनै चिज

  • @birmakhadka6263
    @birmakhadka6263 3 роки тому +12

    यश दर्पण कार्यक्रम लाई माया गर्नुहुने सम्पुर्ण भगवाण रुपि दर्सक ज्यु हरु मा सम्मान बेक्त गर्दछौ काम गर्दै जाने क्रम मा केही कमी कम्जुरि भय मा क्षमा चाहान्छौ मन का भावना कमेन्ट मा लेख्नु होस!!

  • @tamudurga9893
    @tamudurga9893 3 роки тому +7

    चिजको शब्द चैन अति मिठो

  • @devidtamu8621
    @devidtamu8621 3 роки тому +2

    वाउ के दामी दोहरी ।तीन जना नै निखारेको गायक गायिका ज्यु हरु ।🌺🌺🌹

  • @purnasunam8109
    @purnasunam8109 3 роки тому +3

    अजा पनि हेर्दै छु यो दोहोरी चिजको टुक्कले हस्दा हस्दा पेट दुख्यो हहहहहह्हहहहहह

  • @bishwonathdhungel5117
    @bishwonathdhungel5117 3 роки тому +2

    चिज भाईले निकै मार्मिक शब्द पोखेकाछन ।किनकी अप्ठ्यारा शब्दलाई सजिलै मिठास शब्दमा ढालेर सबैलाई हसाए ।पुन शब्द प्रहार गर्दा अझ गहकिला शब्दको ख्याल गर्दै जानुपर्छ। भविष्य उज्ज्वल छ। शुभ कामना ।

  • @bambahadurshahi2333
    @bambahadurshahi2333 3 роки тому +13

    गोर्खाली चिज साच्चिकै चिज गाउने आहा !!!

  • @DalMagar-cx8gq
    @DalMagar-cx8gq 3 роки тому +7

    Organic dohori gaune chij bro bahek aru xaina hola yar: sahrai Maja ayo tq all team

  • @sujankumar9027
    @sujankumar9027 3 роки тому +2

    चिज को लास्टै फनि छ गित गाउने कला

  • @pabitratikhatr8088
    @pabitratikhatr8088 3 роки тому +7

    सारै राम्रो छ दोहोरी

  • @bheshbahadurthapa3092
    @bheshbahadurthapa3092 3 роки тому +5

    वा लनठूको तिम ले आजत केही कसरै राखेन भन्नू सम्म भने सारै मज्जा आयो गित हेरेर

  • @adventuretreksnepal
    @adventuretreksnepal 3 роки тому +6

    रमाइलो दोहोरी !

  • @taramagar1327
    @taramagar1327 3 роки тому +6

    Yo time ko lagi sabai ko hero chij gurung all the best

  • @lalmaniyogi9076
    @lalmaniyogi9076 3 роки тому +2

    चिज भाइ भनेको चिज नै हो लास्टै रमाईलो लाग्यो है म लाई त ।