आहा असाध्यै राम्रो दोहोरी! बिर बहादुर बिश्वकर्मा दाईलाई साँगितिक उच्च सफलताको लागि अनन्त शुभकामना। कमल बराल, ओम सेन्चुरी भाइ, मिनालामा लगायत उपस्थित सबैमा साँगितिक नमन। आदरणीय बरिष्ठ संगीतकार बि बि अनुरागी ज्यू एबम् सिंगो जुनकिरी परिवार लाइ साँगितिक अभिवादन। उच्च सफलताको लागि हार्दिक मंगलमय शुभकामना।
नमस्कार म कमल बराल पछिल्लो समय सबैको मन जितन सफल गुल्मेलि भाईरल बिरे दाई लगायत म पनि यसरी जुनकीरी रोधी घर दोहरी खेल्न पाउदा धेरै खुशी लाग्यो आगामि दिन मा बिरे मामा को अझै यस्तै सफलता पाएको देखन पाईयोस ।
खत्रै रमाइलो लोकदोहोरी ! बिरे दाइको अद्भूत प्रतिभा ! अति मीठो प्रस्तुति ! बहुचर्चित लोकगायिका मिना लामाको त कुरै नगरौं, उहाँका हरेक प्रस्तुति अति नै राम्रा हुन्छन् । यो रौनकपूर्ण मीठो प्रस्तुतिको लागि यहाँहरु दुबै कलाकारलाई हार्दिक बधाई तथा धेरै धेरै शुभकामना । यति सटिक मौलिक प्रस्तुतिको संयोजनको लागि जुनकिरी दोहोरी घरप्रति हार्दिक आभार !!
गाेबिन्द जि लगायत जुनकीरी टिम,साथै सबैलाई नमस्कार छ।। अाहा वीर बहादुर बि•क• जि र मिना लामा जि काे सुमधुर अावाजमा मिठाे दाेहरी गित निकै राम्रो दमदार ,दामी छ,दुबै जनालाई बधाई तथा सफलताको शुभकामना छ।।
मैले त सोचेको थिए अब मिना लामाले बिरेलाई ठाउको ठाउँ दाल्ने भैन भनेर सोचेको थिए तर सोछे जस्तो अल्लि भएना बिरे दाईले पनि कमर कसि दहरै ल बधाई छ बिरे दाई अनि मिना लामा लाई
अति रमाइलो बिरे दाइ र मिना बैनी को मीठो मुस्कान सहित को दोहोरी धन्यबाद छ सबैलाइ फेरि यस्तै मीठो मुस्कान सहित को मिना बैनी को अर्को भाग को प्रतीक्षा मा👍️👍️👌👌👏👏🌹🌹
सर्ब कर्म ले महान बिश्वाकर्मा बङ्गसि कै सिर्जना ले सारा मानव जगत चले को छ तेसै ले बिश्वाकर्मा बङसि हरु ले बुज्नै प्रने कुरा के हो भने जाती हाम्रो बिश्वाकर्मा सबै को आ आफनै थर छ तेसै ले आफनो थर ले नै परिचित गराउनु होला सुनार जात थर हैन सिरिप एउटा बरान्द हो अतिनै राम्रो दोहोरी शुभकामना जुनकिरी दोहोरी परिवार लाई जय बिश्वाकर्मा🙏🇳🇵🌸💮🌼😍🕯️✊🤗
मिना बैनीको गित त सारै सुनेकोछु एकदमै चर्चित गाईका हुनुहुन्छ र मलाई सारै मन पर्छ मिना बैनीको गितहरु, र आज बिरे दाईलाई भन्नु पर्दा वाह सारै रमाइलो लाग्यो दाई आगामी दिनमा पनि एस्तै नविन सब्दमा दोहोरी गीत सुन्न पाईरहनपाम अनि हजुरलाई हार्दिक बधाई!
मिना दिदी पनि कहिलै बुडि न देखिने हुनु भयो पुर्निमा लाई कता लुकाउनु भयो🎶🎶🙏🇳🇵🎤🎵
आहा असाध्यै राम्रो दोहोरी!
बिर बहादुर बिश्वकर्मा दाईलाई साँगितिक उच्च सफलताको लागि अनन्त शुभकामना।
कमल बराल, ओम सेन्चुरी भाइ, मिनालामा लगायत उपस्थित सबैमा साँगितिक नमन।
आदरणीय बरिष्ठ संगीतकार बि बि अनुरागी ज्यू एबम् सिंगो जुनकिरी परिवार लाइ साँगितिक अभिवादन।
उच्च सफलताको लागि हार्दिक मंगलमय शुभकामना।
बिरे दाई को कला हेरेर कुनै पनि यस्तो ब्यक्ति छैन होला जसले उनलाई Appreciate नगरोस,
आज बिरे दाइ र, मिना लामा को दोहोरी निकै
रमाइलो हुनेछ हुर हुर 😍 पर्खाइमा छु 🤭😘
धेरै धेरै धन्यवाद हजुरलाई
❤
aaaqAQaaq QQ@@OmBahadurSunar-g4t
आहा कति मिठो स्वर बिरे दाई र बहिनिको
बिरे दाईको स्वर बोलि बचन सारै मिठो छ ।
नमस्कार म कमल बराल पछिल्लो समय सबैको मन जितन सफल गुल्मेलि भाईरल बिरे दाई लगायत म पनि यसरी जुनकीरी रोधी घर दोहरी खेल्न पाउदा धेरै खुशी लाग्यो आगामि दिन मा बिरे मामा को अझै यस्तै सफलता पाएको देखन पाईयोस ।
खत्रै रमाइलो लोकदोहोरी ! बिरे दाइको अद्भूत प्रतिभा ! अति मीठो प्रस्तुति ! बहुचर्चित लोकगायिका मिना लामाको त कुरै नगरौं, उहाँका हरेक प्रस्तुति अति नै राम्रा हुन्छन् । यो रौनकपूर्ण मीठो प्रस्तुतिको लागि यहाँहरु दुबै कलाकारलाई हार्दिक बधाई तथा धेरै धेरै शुभकामना । यति सटिक मौलिक प्रस्तुतिको संयोजनको लागि जुनकिरी दोहोरी घरप्रति हार्दिक आभार !!
जिल्ला बासी बिरे दाइ सङ भेट हुने मन छ ।कला राम्रो छ
जति सुनेनि धिक नपुग्ने बिरे दाई र मिना बहिनिको यो दोहोरि मत पचास पटक सुने सारै मिठा तर्कसहित को दोहोरि
आहा क्या रमाइलो बिरे दाइ र मिना जि को ♥️🙏
दाजु मन परो गित मिना दिदि को बबाल सब्द 🙏👍🏿😀😀😀😁😁❤️❤️❤️❤️
सफलताको धेरै धेरै शुभ-कामना
बिरे दाइ सफलताको शुभ कामना
I like singar Mina m d
बिरे दाइलाई देख्ने बित्तिकै छुट्टै माया लाग्यो रे..🤣🤣🤣
बिरे दाई को कटि राम्रोयस्तो मीठों स्वर को धनी अति मीठों लाग्यो सुद्धा ऑर्गैनिक स्वर keep it उज्ज्वल भविष्य को सुभ कामना छः
आहा कति रमाईलाे बिरे दाई र मिना दिदिकाे दाेहाेरी❤️❤️❤️❤️ गीत दुबै जानालाई सफलताकाे शुभकामना छ🙏🙏🙏
lnice
बिरे सर सँग चर्चित गायिका मिना बहिनिको दोहोरि हेरियो धेरै रमाइलो लाग्यो ,, यसरी निरन्तर छाओस, अझै सफलताको शुभकामना ,,
बिरेदाईलाई जसरि भयनि अगाडिबडाउनुपर्छ। शुभकामना छ।
चिज गुरुङ्ले भरे भोलि भन्थे पईले त
ठुलै भईसकेछ केटो नि अईले त
बतासैले........🙋♂️🙋♂️🙋♂️ मिस यु मिना🙏🙋♂️
गाेबिन्द जि लगायत जुनकीरी टिम,साथै सबैलाई नमस्कार छ।।
अाहा वीर बहादुर बि•क• जि र मिना लामा जि काे सुमधुर अावाजमा मिठाे दाेहरी गित निकै राम्रो दमदार ,दामी छ,दुबै जनालाई बधाई तथा सफलताको शुभकामना छ।।
मैले त सोचेको थिए अब मिना लामाले बिरेलाई ठाउको ठाउँ दाल्ने भैन भनेर सोचेको थिए तर सोछे जस्तो अल्लि भएना बिरे दाईले पनि कमर कसि दहरै ल बधाई छ बिरे दाई अनि मिना लामा लाई
जुन केरी सबै टिम लाई नमस्कार रमाईलाे लाग्छ जय जुकेरी दाेहाेरी
अति रमाइलो बिरे दाइ र मिना बैनी को मीठो मुस्कान सहित को दोहोरी धन्यबाद छ सबैलाइ फेरि यस्तै मीठो मुस्कान सहित को मिना बैनी को अर्को भाग को प्रतीक्षा मा👍️👍️👌👌👏👏🌹🌹
मिना लामा को अन्तिम टुक्रा बृद्ध भत्ता मा गजब को लग्यो समग्रमा ठिक ठिकै लाग्यो दोहोरी
आहा! नेपालकि छोरी।सब्द चयन राम्रो।बिरु दाइ त झन मिठो स्वर अनि माहिर।सुभ कामना दुबै जनालाइ
अाहा बिरे दाईकाे एकल गित धेरै राम्रो दमदार छ,सबैले सपाेट गरौँ ।दाईलाइ बधाई तथा सफलताको शुभकामना छ।।
आहा कती रमाईलो हो बिरे दाई र मीना बैनीको दोहरी दुबै जाना लाई सफलताको शुभकामना छ
मेरोपनि शुभकामना मीना बैनी र बीर दाजु लाई अति मन पर्यो।
Saraye ramro dhori bere dai ra mina Bayeni ko mito aawaj
दाेहरी िटम, िबरे दाइ.िमना बैनी लाई प्रगती र सफलताकाे शुभकामना।।।
सर्ब कर्म ले महान बिश्वाकर्मा बङ्गसि कै सिर्जना ले सारा मानव जगत चले को छ तेसै ले बिश्वाकर्मा बङसि हरु ले बुज्नै प्रने कुरा के हो भने जाती हाम्रो बिश्वाकर्मा सबै को आ आफनै थर छ तेसै ले आफनो थर ले नै परिचित गराउनु होला सुनार जात थर हैन सिरिप एउटा बरान्द हो अतिनै राम्रो दोहोरी शुभकामना जुनकिरी दोहोरी परिवार लाई जय बिश्वाकर्मा🙏🇳🇵🌸💮🌼😍🕯️✊🤗
बिरे दाइलाइ अबसर दिनुभयेकोमा जुनकीरी परिवार लाई धेरै धेरै धन्यवाद
बिरे दाइ र मीन बैनी को दोहोरी अति रमाइलो ।
मिना को स्वर मलाई धेरै मन पर्छ तेसै मा बिरे दाइ धेरै रमाइलो लागो सफलता को सुभकामना
मिना तिम्रो गित सुन्दा म पागल हुन्छु 👩❤️👨👩❤️👨👩❤️👨
धेरै धेरै शुभकामना छ दाई हजुर लाई
श्याबास मेरो गाउले दाइ बिरे , बधाई छ | तपाइको प्रगति को कामना
सबैजना आउनुस् है लाइभमा सुरु भइसक्यो जुनकीरी दोहोरी घरको भाग ७८ । ♥️🙏
धेरै धेरै धन्यवाद हजुरलाई
सुमधुर स्वरकी धनी हल्का मुस्कान गमीलो स्वभावमा मिना बहिनी को दोहोरी गीत सार्है राम्रो रमाइलो धन्यवाद सम्पूर्ण दोहोरी टिमलाई।
राम्रो प्रस्तुती बिरे दाइ अनि मिना लामा को सफल ता को सुभ कामना दुबै जाना लाई
बिरे दाईले गाऐका गित हरू सारै मिठा लागे
बिरु दाइ अनि मिना बैनिको शब्द लग भग बराबरि छन अति राम्रो लागेयो यो गित टेर्निङ मा पर्न सफल होस सुभकामना👌🌷❤️
धेरै राम्रो छ। लोकदोहोरी।
दोहोरि सुन्दा नि सारै आनन्द लाउछ
लौहै बिरे दाइ न हार्नुहोला है मिना बैनी त खत्रा गाइका हुन नि त
Bire dai nina dd very nice
Biredailai thankuy mitho dohari gayakoma
बिरे दाइको स्वरमा जादुमय गला र कला छ मिना लाई देखेर हो कि मन पराए र हो अलि कति लाज मान्नु भए जस्तो देखिन्थ्यो बिरे दाइलाइ !
रमाइलो दोहोरी बिरे दाइ अनि मिना जि को मुस्कान सहित को
बिरेदाजुलाई बधाई छ मलसिया बाट
मिना भनेको मिना नै हो उहाले अझै दया राखेर गाउनु भयो तर अन्कल पुरानो पाराको मान्छे हो
बधाइ तथा सुभ कामना बिरे दाइ अनि जुनकिरी लाइ
केटी रामरो दोहुरी जानती सुना पानी सुना लक्ष्स 👌👌👌❤️❤️❤️❤️❤️❤️❤️❤️👌👌👌👌👌👌👌👌👌
आह कती मीठो गित बिरे दाइ अनि मिना बैनी म शुभ कामना छ दिक्षा नानी म प्रगती को कामना छ
कदा निनु भाे बिरे दाइले
Original lok dohari vaneko yesto Po ta, best of luck Bire dai !
Bire dai very good reply song good 👍👍👍
Bire daiko voice ramro x .....agadi badhdai janu dai ..sabaile sath deu
मलाई त निकै रमाईलो लाग्यो धन्यवाद सम्पूर्ण लाई
आहा कति रमाइलो दोहोरी रहेछ मिना र बिरे दाइलाइ सफलताको शुभकामना छ
कति राम्रो दोहोरी कस्तो शब्द शोर
मिनाबैनिलाई धेरै धेरै बदाई र दाईलाई धेरै राम्रो साेर मिठाे रहिछ
नमस्कार अति नै रमाइलो ❤❤❤🎉🎉🎉🎉🎉
खत्रा हुनुहुन्दो रहिछ बिरे दाई सुभकामना आउदो दिन दिन हरुमा पनि दाई लाई राम्रो छ सब्द च्यान ।🌹
Aha kiya dami Dohori
अाहा बिरे दाइ सारहै राम्रो गाउनु भाे
उत्कृष्ट दोहोरी दामी लाग्यो
लु अाज जुनकेरी तिर पनि देख्न पाईयो बिरे दाईलाई सफलताको कामना
साहरै रमाइलो लाग्यो दोहरी बिरे दाइको स्वर शब्द पनि राम्रो छ।
रमाइलो छेड्
Malai ni sarai man paryo yo Dohri
मिना बैनिको स्वोर अति राम्रो लाग्यो ।
हाम्री धदिङ को चेली मिनालामा अनि बिरे दाइ दुबैलाइ सफलता को शुभकामना
Wow nice buwa ko 👍👍sweet voice best of luck both of you ❤️❤️
Mina lama baini mero febrate gayika ho tara aja voli Dherai dekhidaina ati raamro xa dohori
I'M Watching from Saudi Arabia. Awesome live dohori funtastic words very nice music. i am really enjoyed this programme.
अत्यन्तै रमाइलो
Congratulations both of you. 👏👏👏👏🎈🎈🎈🎶🎶🎶🎶
दे थेना अन्डानि तिमी राम्रो त्यो बन्दनी 🤟🤟
असाध्यै रमाइलाे मान्छे बिरे दाइ अनि मिना दिदिकाे सुरिलाे स्वरमा दाहाेरी सुन्दा अानन्द अायाे ।
असाद्धै रमाइलो बिरे दाइ गुल्मेली सैलिमा अनि मिनाको सुरिलो स्वारमा दोहरी सुन्दा रमाइलो लाग्यो बधाई ...!!
कति मिठो गीत बधाई धेरै धेरै भाई बहिनी हरु लाई
Bire dai le man jitnu vyo 😊😊😊
दोहोरी म मिठास छ कडा बिरे दाई र मिना दिदी
Sarangi sansarmA Pani dohohri gauna laijanu prYo bire dai Lai Kamal jee
बिरे दाई ले लासतै हसायो आर्को भाग हेरमला
फेरि नि बिरे दाइ को र मिना लाको को दोहोरी भिडियो ल्याउनु परेयो
bire dai ramailo lageo hai
Mina baini le jiteyo la Thank 🌹 you somuch ok
गुल्मेलि दाईलाई कला र गलाकाे लागि सम्मान छ
bire dai and mina sis ko dohori ramro lagyo
Ramailo lageyo mina lama n bire dai ko dohori badhai dubai lai
बिरे दाइ को saibdh chayen chai sarai mitho ra मिना अंग कोत कुरै नगरै💝
मैले माने बिरे दाईलाई
बिरे दाइ र मिना दिदी को दोहोरी अर्को भाग हेर्न पाइन्छ कि पाइन्दैन?? निकै रमाइलो लाग्यो यदी मिल्छ भने भाग २ पनि गाउन पठाउनु
बिरे दाईको प्रतिभालाई अबसर दिनुहुने जुनकिरी दोहोरी घर लाई बिशेष आभार प्रकट गर्दछु
Wow babal interested thanks for wonderful dohori
सानी सानी जुनकीरी नानी खोइ म Big fan🌹
जे होस रमाईलो भो
बिरे दाइ कडा रहेछ।
नाइस धेरै राम्रो छ गाना सुनदर 👌👌👌👌👌👍️👍️👍️👍️👍️👍️❤️❤️❤️❤️
मिना बैनीको गित त सारै सुनेकोछु एकदमै चर्चित गाईका हुनुहुन्छ र मलाई सारै मन पर्छ मिना बैनीको गितहरु, र आज बिरे दाईलाई भन्नु पर्दा वाह सारै रमाइलो लाग्यो दाई आगामी दिनमा पनि एस्तै नविन सब्दमा दोहोरी गीत सुन्न पाईरहनपाम अनि हजुरलाई हार्दिक बधाई!
Bire dai hai hai.
विरेले चिनाजाने गर्ने भने पछि त मिनाले घर ठेगना काे परिचय दिएर गितलाई अगाडि बढाएकाे भए राम्रो हुने थियाे कता अाफ्नै गाउकाे हर्केाे कुरा
Nice.sung