जंगलमा एक्लै बस्ने नानी बाबुले भेटाए आमा, नयाँ कपडा पाउदा यति धेरै खुसि, Sahana Shrestha , Tika Sanu

Поділитися
Вставка
  • Опубліковано 20 сер 2024
  • यो भिडियो लाई पुरा हेर्नुहोला पुरा हेरिसके पछी तपाई आफ्नो मन मा लागेका कुराहरु कमेन्ट मार्फत व्यक्त गर्न सक्नु हुनेछ l
    © MICROLINK MOVIE MEDIA
    © J pani 6
    Host : Bhoj Raj Thapa
    Guest :
    हाम्रो समाजलाई असर नपर्ने किसिमका जस्तोसुकै भिडियोहरु तपाईले यस च्यानलमा पाउन सक्नु हुनेछ। सूचना संदेश र मनोरन्जनात्मक भिडियोहरु हामीले प्रसारण गर्ने छौं । चेतावनी - यस च्यानलका भिडियोहरु अरु च्यानलले हालेको पाईएमा कडा भन्दा कडा कारवाही गरिनेछ ।
    MicroLink Movie Media 9847879773
    !!!!...Unauthorized downloading and uploading on UA-cam channel is Strictly Prohibited And will attract punitive measures from MicroLink Media..........
    Right for this video is provided by MicroLink Movie Media / J Pani 6

КОМЕНТАРІ • 1,2 тис.

  • @suryashrestha6007
    @suryashrestha6007 4 роки тому +126

    यो लकडाउनले गर्दा चाहेर पनि सहयोग गर्न नसकेकोमा दुखित छु, 😭😭😭 । सहयोगी हातहरुलाइ सलाम छ ।

  • @RS2Entertainment
    @RS2Entertainment 4 роки тому +202

    भोजराज थापा ब्रोको काम मन पराउने फ्यान हरु यता हाजिर गरमः

    • @rajgurung1526
      @rajgurung1526 4 роки тому +3

      ✋✋✋

    • @mrientertainment740
      @mrientertainment740 4 роки тому +1

      🖐️🖐️🖐️🖐️🖐️

    • @ganeshmagar2810
      @ganeshmagar2810 4 роки тому

      Hajur ko kam dami xa dai

    • @chaitlama1408
      @chaitlama1408 4 роки тому

      🙏🏼🙏🏼🙏🏼🙏🏼😭😭😭

    • @rajukhadka776
      @rajukhadka776 4 роки тому

      ९८५१०३५६८७ यो मेरो नम्बर हो तपाईं को नम्बर पठाउनु है सर

  • @hastab.m6420
    @hastab.m6420 4 роки тому +21

    अस्ति को भिडियोले साह्रै भावुक भएको थिएँ तर आज धेरै खुशी लाग्यो सहयोगीहरु देखेर सहयोगी मनहरुलाई आत्मा देखि नै सम्मान छ।
    र टीका बहिनीले एकदम राम्रो कुरा गर्नु भयो ति दुई भाई बाहिनालाई छुत्त्याउनु भनेको माहा पाप हो र कुनै सङ्घसंस्थाले वा कुनै ब्यक्तिले लिएमा दुवै भाई बहिनी एक साथ लगिदिए राम्रो हुन्छ।

  • @shivapalpali7924
    @shivapalpali7924 4 роки тому +50

    अन्टि बस्ने तिर सानो घर बनाएर राखे सारै राम्रो हुने थियो भोजराज भाई र टीका बईनि

  • @aatmajthami6297
    @aatmajthami6297 4 роки тому +94

    हिजो जति दुखको आँसु झरेको थियो आज तेति खुसिको आँसु झर्यो सम्पुर्ण सहयोगी मनहरुमा धन्यवाद

    • @dharmanandbhatt8267
      @dharmanandbhatt8267 4 роки тому +1

      सहयोगी मन हरु लाई साथै भोजराज भाइ लाई दुखी हरुको आँसु पुछ्दै सहयोग गर्दा धेरै खुसि लाग्यो भगवान ले सधै सुरक्षा गरून् यहि मेरो कामाना

    • @amarmaksan2974
      @amarmaksan2974 4 роки тому

      Kati mitho manko kura vannu vyo

  • @ranabahadurtiruwa1347
    @ranabahadurtiruwa1347 4 роки тому +113

    म्याडम साहाना जस्ता मानवीय भावना भएका मान्छे हुन पर्छ धेरै धन्यवाद साहाना जि

  • @user-zf2ck5dx2u
    @user-zf2ck5dx2u 4 роки тому +23

    अस्ति जसरि दुख्खको आसु आयोको थियो योमन खुम्चियर तर आज सहयोगि मन मुटुलेहरुले गर्दा योमन र छाति फुलेर आसु आयो🙈🙈🙈🙈🙈🙈🙊🙊

  • @rameshkarki3937
    @rameshkarki3937 4 роки тому +2

    भोज सर, साहना मेडम साथ साथै सबै सहयोगी दाता हरुमा हिर्दय बाटै नमन व्यक्त गर्न चाहन्छु!सबै को जय होस्,🤝🤝🙏🙏🙏

  • @chhabibhandarajoshi1957
    @chhabibhandarajoshi1957 4 роки тому +100

    धेरै धेरै धन्यवाद भोज राज भाइ र टिका बैनी लाई राम्रो काम गरि दिनु भएको मा हजुर लाई भगवान ले सधै भरी साथ दिउन

    • @sundarmaharsundarmahar690
      @sundarmaharsundarmahar690 4 роки тому +1

      प्रस्तोता भोजराज थापा हुनुहुन्छ हेमराज हैन सर 👍️

    • @makhamalitheeng79
      @makhamalitheeng79 4 роки тому +1

      A
      q

    • @aarusharai1923
      @aarusharai1923 4 роки тому

      @@sundarmaharsundarmahar690 lh

    • @aarusharai1923
      @aarusharai1923 4 роки тому

      @@sundarmaharsundarmahar690 q

    • @suvashchandra7581
      @suvashchandra7581 4 роки тому

      Anath sana nani babulai sahayog garne Bishesh garer Bhoj raj vai Tika sanu baini ra Sahayogi hatharulai dherai dherai salam.

  • @dipeshparibes9693
    @dipeshparibes9693 4 роки тому +102

    धेरै धेरै धन्यबाद भोजराज सर र टीका बैनी लाई।

    • @kamal-il8gw
      @kamal-il8gw 4 роки тому +2

      धेरै धेरै धनेबाद भाेजराज सर र टीका दिदी लाई

  • @rameshrai1970
    @rameshrai1970 4 роки тому +4

    लौ यो सु दिन त थापा जी र टिका सानु बहिनीको मेहनत .. सहयोगी हातहरुलाई लाखौं सलाम... परोपकार नै धर्म हो जीवनको उचाई नै यही त हो ....?!

  • @homrajthapa4871
    @homrajthapa4871 4 роки тому +21

    नमस्कार भोजराज सर हजुरलाई धेरै धेरै धन्यवाद र सहयोगिमन हरुलाई पनि !

    • @sanjurisal596
      @sanjurisal596 3 роки тому +1

      Ramro Kam garnu vako xa Vai ma lamjung data ho vai

  • @user-si3un9zp2l
    @user-si3un9zp2l 4 роки тому +48

    एति कुरा मलाई खुशि लाग्छ हामी नेपालिको सहयोग गर्ने बानि छ

  • @tapendradhami588
    @tapendradhami588 4 роки тому +123

    हिजो भिडियो हेर्दा रुदै हेरियो
    आज यति धेरै खुशी छु कि ब्यक्त गर्ने शब्द नै भेटाइन।
    सहयोगी दाताहरु प्रति उच्च सम्मान छ।
    टिका बैनि तथा भोजराज सर नमस्कार 🙏🙏

    • @roshanlama4506
      @roshanlama4506 4 роки тому +2

      Dai ati sayog ta garnu vyo aba uni harlai jangal bata katai lagnu plz dai didi

    • @user-eq6vb3jg8n
      @user-eq6vb3jg8n 4 роки тому +1

      Good

    • @user-eq6vb3jg8n
      @user-eq6vb3jg8n 4 роки тому

      धेरै धेरै धन्यवाद छ भोजराज सर

  • @khadgaRai
    @khadgaRai 4 роки тому +18

    सेवा नै धर्म हो।सबै सहयोगि मनहरुलाई salute साथै पत्रकार ज्यु लाई पनि..।।

  • @dipbhul422
    @dipbhul422 4 роки тому +5

    धेरै धेरै धन्यवाद टीका बहिनी र भाेज राज भाइ लाई पहिलाको भिडियो हेर्दा आँसु थाम्न सकिएन आज काे भिडियो हेर्दा अति खुसि लाग्यो सहयोगी मन हरु लाई हृदय देखि धन्यवाद ।

  • @gamingwithbipin6925
    @gamingwithbipin6925 4 роки тому +36

    यि सहयोगि भोजराज भाग्य भाई शिशिर को भिडियो हेर्दा त सार्है रुन मन लाउछ कहिले काई त हामिपनि रमाउने खुसि को भिडियो हाल्दिनु न

  • @dhirajmagar5169
    @dhirajmagar5169 4 роки тому +21

    धेरै धेरै धन्यवाद हेमराज भाइ र टिका बैनिलाइ।

  • @kishorsingpoudel7282
    @kishorsingpoudel7282 4 роки тому

    सम्पूर्ण सहयाेगि दाताहरुलाई धेरै धेरै धन्यवाद
    भाेजराज दाईलाइ बिशेष धन्यवाद ।

  • @bgmayalupositive1107
    @bgmayalupositive1107 4 роки тому +6

    धेरै धेरै धन्यवाद सहयोगी मन हरुलाई सम्मान गर्छु भोजराज थापा दाजु आफ्नो पनि ख्याल गर्नु होला

  • @baburampanday1374
    @baburampanday1374 4 роки тому +40

    भोज सर म Epic Nepal बाट बाबुराम पान्डे धेरै राम्रा देखिए आज भाइ बैनि हरु आहा। खुसि लाग्यो

    • @nanu4167
      @nanu4167 4 роки тому +2

      हजुर्को kam पनि राम्रो छ

  • @anandadhimal5248
    @anandadhimal5248 4 роки тому +22

    असल सोच र सहयोगको भावना लिएर आऊनु भएका दाताहरूलाई भगवानले पनि स्वर्ग बाट हेरिरहनु भएको छ ।

    • @indirachapagain1631
      @indirachapagain1631 4 роки тому +1

      नानिहरुलाई जगंलकाे छेउमा बस्न धेरै गाहाे हुन्छ छाेरि मान्छे लाई बिस्तारै बिस्तारै गाहाे हुन्छ य्यसैले अन्तै राख््नु पर्छ हाेला सबैले सहयाेग गराै

  • @mohammadabzal3272
    @mohammadabzal3272 4 роки тому +2

    भोजराज सर टीका सानू लगायत सम्पूर्ण सयोगि मनहरुमा धेरै धेरै धन्यवाद र अाजपनि अाँसु त अायो नै तर खुसिको

  • @kalamagar7645
    @kalamagar7645 4 роки тому +6

    धेरै धेरै धन्याबद भोजराज भाइ टीका सानू सिस र सम्पुन्र सहयोगी मन हरुमा मैले चाहिँ चाहेर पनि सहयोग गर्न सकिन लकडाउन ले गर्दा अस्ति धेरै रुएको थिए भिडियो हेरेर तर आज खुसी लग्यो तर पनि सानू बाबू हरु लाई अलिक सुर्क्षित ठाउमा राख्दिनु होला किन कि छोरी सुर्क्षित हुन्न त्यो ठाउमा 🙏🙏

  • @pardeepmagar3315
    @pardeepmagar3315 4 роки тому +26

    भोज राज सर धन्यवाद छ बिचरा यो सानो बाबु नाको लागी सहयो जुताईदिनु भको मा सलाम छ भोज राज सर टीका सानु लाई पनि सलाम छ

  • @bibhswfrrs8093
    @bibhswfrrs8093 4 роки тому +14

    भोजराज सर लाई कुन सब्दले सम्मान गरु मैले शब्द ज पाएन हजुर लाई धेरै धेरै धन्यबात

  • @d.kmayalu6607
    @d.kmayalu6607 4 роки тому +1

    धन्याबाद सर भोजराज र टिका दिदि लगायत सवै .लाइ

  • @manikumarrai3143
    @manikumarrai3143 3 роки тому

    धेरै धेरै धन्यवाद भाइ भोजराजलाई, यहाँले असाध्यै दु:खदायी अवस्थाका नानीहरूको उद्धार गर्नुभएर ठूलो उपकार गर्नु भएको लागि सारै खुशीको कुरा हो।

  • @DailyEntertainmentMedia
    @DailyEntertainmentMedia 4 роки тому +27

    सहयोगी सहाना दिदी प्रति अन्तर हृदय देखि सम्मान🙏 व्यक्त गर्दछु

  • @rameshtuladhar8463
    @rameshtuladhar8463 4 роки тому +27

    यी साना भाई-बहिनी हरुलाई सहय‍ोग गर्नुहुने सवै सहयोगि मनहरुलाई धरै धेरै धन्यवाद छ। श्री पशुपतिनाथले रक्षा गरून् सवैलाई।

  • @shanusapkota799
    @shanusapkota799 3 роки тому +1

    Bhojraj thapa jiu you are our hero in Nepal 🇳🇵

  • @emangurung8762
    @emangurung8762 4 роки тому +3

    भोज राज जिलाई धेरै धेरै धन्यवाद । अनि सहयोगी मनहरू पनि ।

  • @HUAWEI-dt4fn
    @HUAWEI-dt4fn 4 роки тому +58

    हैन दुई भाइ मात्र कसरी बसेको होला!एकान्तामा देख्छु घर!

  • @dotelikb
    @dotelikb 4 роки тому +17

    सहयोगी मन अरूलाई निर्दयी देखिनै मुरि मुरी धन्यबाद😍😍😍

  • @hastab.m6420
    @hastab.m6420 4 роки тому +10

    हजुर माहान हुनुहुन्छ साहाना श्रेष्ठ म्याडम ज्यूँ
    र अन्य सहयोगी मनहरु

  • @khushimanbishwokarma5142
    @khushimanbishwokarma5142 4 роки тому

    नानी बाबू को लागि भगवान बनेर आउनु भयो भोज राज थाप टीका सानू सबै सयोगि लाई धन्यवाद छ

  • @nirmalgm444
    @nirmalgm444 4 роки тому +7

    कोहि नहुनेको भगवान हुन्छन् भन्थे साचै भोजराज जि यो नानी बाबुको लागि तपाईं भगवान नै बनेर आउनु भयो। धन्यवाद हजुरलाइ

  • @shivadevkota4912
    @shivadevkota4912 4 роки тому +24

    खुशिलाग्यो सबै सहयोगिमनहरुलाई धेरै धेरै धन्यवाद यसै गरि सदै सहयोग गर्न पुगिरहोस सबैजनालाई

  • @shrijanadhungana92
    @shrijanadhungana92 3 роки тому

    सुरक्षीत बसाई रहेनछ बिचरा नानी बाबुको। सहयोगी मनहरुलाई लाखलाख धन्यवाद।

  • @zsen2438
    @zsen2438 4 роки тому

    धेरै धेरै धन्यवाद सम्पूर्ण सहयोगी मन हरू लाई उच्चा सम्मान छ अनि टिका सानु को सोच कति महान छ बाबा आमा बात ता टाडा भय तर दिदी र भाई टाडा नहुन यो शब्द ले मन छोयो टिका को शब्द ले धन्यवाद छ टिका सानु धन मया भोजराज अनि टिका को मम्मी सबै मिली नानी हरू को उधारॅन गरेको मा धेरै धेरै धन्यवाद छ

  • @shrawankumar2841
    @shrawankumar2841 4 роки тому +13

    Great job Dai...God bless you
    Didi haru lai mori mori Dhanay bad

  • @DailyEntertainmentMedia
    @DailyEntertainmentMedia 4 роки тому +9

    भिडियो हेर्दा साह्रै खुशी लाग्यो सहयोगी सम्पुर्ण मन हरु प्रती हार्दिक नमन🙏 अहिले कतार🇶🇦 देखि हेर्दैछु

  • @thekingofdemonhi384
    @thekingofdemonhi384 4 роки тому +1

    Dhannebat Tikabaini Ra Bhojraj Sir Lai Pani Ra Sabai Mankari Datta Harulai

  • @rasmigm9172
    @rasmigm9172 4 роки тому +4

    सबै सहयोगी गर्नुभएको महानुभाव हरूलाई धन्यवाद खुसी लाग्यो अब कसरी हुन्छ बाबु नानी लाई अलि घर हरू भको ठाउँमा सार्नुपर्ने छ ल भोजराज sir ❤️

  • @mahadevsaud7526
    @mahadevsaud7526 4 роки тому +23

    धेरै धेरै धन्यबाद दाजु हजूर लाई ननु को सपना पूरा होस् सहयोग गरिराख्नु ननुलाई

    • @baburambhujel9076
      @baburambhujel9076 4 роки тому

      Dheri dherai dhanybad sahayog garnuvayako lagi vojsarko timlai

  • @sumanchhetri5306
    @sumanchhetri5306 4 роки тому +5

    top bahadur dai tapailai sadai yastai garib dukhilai sahayog garnu hola

  • @Bharat12331
    @Bharat12331 4 роки тому

    नेपालको सबै भन्दा महान पत्रकार हुनुहुन्छ भोजराज सर। मलाई साहरै खुसी लाग्छ। हजुरको महान कार्य देख्दा।

  • @ganeshgurung9493
    @ganeshgurung9493 4 роки тому

    सबैलाई खबर गरेर यी बिचल्ली बच्चाहरुका उद्दार गरेकोमा भोजराज समूहलाई धेरै धन्यवाद।

  • @padambist3505
    @padambist3505 4 роки тому +13

    भोजराज दाजु भनेको भगवान् हो 🙏🏻🙏🏻

  • @jinghomjo7792
    @jinghomjo7792 4 роки тому +12

    Tq very much sir🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼

  • @dhojbahadur935
    @dhojbahadur935 4 роки тому

    यि नानी बाबु लाई सहयोगी गर्ने कार्य करता हरू लाई धेरै धेरै धन्यवाद छ तपाईं को भगवान् ले रक्षा गरोस् भन्ने यही मेरो शुभकामना

  • @chesangbhutia9021
    @chesangbhutia9021 3 роки тому

    Ur example of human being.....hatts up..bhojraj dai

  • @OpenHeartandOpenMind2831
    @OpenHeartandOpenMind2831 4 роки тому +13

    We r So happy to see them like this bhojraj dai💙💙

  • @sundarmaharsundarmahar690
    @sundarmaharsundarmahar690 4 роки тому +4

    एकदम मेरो मन सान्त भयो - टीका बैनी! यो मुद्दा पनि ओलि बुवा नानीहरूको जस्तै देखियो र कामपनी त्यसै गरि भोजराज थापा सग सहकार्य गर्नु भएको छ आशा छ यो तपाइहरुको स्वच्छ मनबाट भएको सहयोगले यी नानी बाबुको भबिस्य एकदम राम्रो हुनेछ यसैगरी अन्य वास्तविक पीडितहरुको पहिचान गर्दै सामाजिक काम निरन्तर रहोस् धन्यवाद ! भोजराज सर लगायत सम्पुर्ण सहयोगी हरुलाइ!!!

    • @taraaryal97
      @taraaryal97 4 роки тому

      बधाई छ पिडितको घरमा पुगि साना भाइ बहिनिलाइ सहयोग गर्नुभएकोमा दुबैलाइएकै ठाँउमाराखि पढाउनपाए राम्रो हुने थियोे

  • @bhagawatigurung5896
    @bhagawatigurung5896 4 роки тому

    भोज राज सर र टिका सानुलाई धेरै धेरै धन्यवाद छ । सहयोगी साहाना दिदी प्रति अन्तर हृदय देखि नै धन्यवाद सहित सम्मान ब्यक्त गर्दछु ।

  • @rajkumaryonghangvlogs1436
    @rajkumaryonghangvlogs1436 4 роки тому

    अत्यन्तै खुशी लाग्यो...र सहाना श्रेष्ठ दिदिको सुझाव ठिक लाग्यो ..

  • @dhojbahadur935
    @dhojbahadur935 4 роки тому +4

    भोजराज जी र टिका सानु बहिनी लाई मुरी मुरी धन्यवाद छ

  • @sarswotibhatta4590
    @sarswotibhatta4590 4 роки тому +10

    धेरै धेरै धन्यवाद सहयाेगिमनहरु

  • @nokhiramoli28
    @nokhiramoli28 4 роки тому

    बधाई छ सम्पूर्ण सहयाेगि मनहरू लाई ।तेस पछि पत्रकार भाेजराज थापा र गायिका बहिनी टीका सानू लाई पनि धेरै , धेरै बधाई छ ।

  • @yamsingh5399
    @yamsingh5399 4 роки тому

    आहा कति खुशी लाग्यो आज। सर्बपर्थम त यो भिडियो उठान गर्नु भयकोमा टिका बहिनीलाई धन्यवाद अनि भोजराज भाईलाई पनि अनि डक्टरको इच्छा पुरा गर्ने जिम्मा लिउनु भाछ साहना मेडम साथै सबै सहयोगी हात हरुलाई धन्यवाद मन्दिर धाउनु पर्दैन हजुर हरुलाई भगवान्ले सधैभरी खुशी राखुन्

  • @rinzinpaldon5213
    @rinzinpaldon5213 4 роки тому +17

    Thank you 🙏 dai

  • @samjhanapradhan7774
    @samjhanapradhan7774 4 роки тому +12

    Thank you so much sahayogi haat ra vhojraj bro lai 🙏🙏🙏

  • @sompun3602
    @sompun3602 4 роки тому

    टुहुरा बाल बालिका हरूलाई शहयाेग गर्ने हरु सबै पर्ती मेरो नमन छ है भोजराज भाइ।

  • @regamsunar1044
    @regamsunar1044 4 роки тому +2

    धेरै धेरै धन्यवाद सहयोगी मनहरुलाई के गर्ने चाहेर पनि सहयोग गर्न सकेको छैन लकदाउनको कारणले सलाम छ भोजराज सर हजुरलाई धेरै राम्रो काम गर्नु भएको छ

  • @menukabudathoki2072
    @menukabudathoki2072 4 роки тому +9

    Thank you Dai 👌👌👌♥️♥️♥️

  • @sarpjitbhool789
    @sarpjitbhool789 4 роки тому +4

    सहयोगी दाताहरु लाई धेरै धेरै धन्यवाद छ यसरी नै साथ सपोर्ट सधैं ति नानीहरुले पाईरहोस

  • @tejbahadurbudhathoki3804
    @tejbahadurbudhathoki3804 4 роки тому +2

    नमस्कार अनि सलाम छ सहयोगिहात हरु लाई ।खुसी को सिमा नै रहेन धेरै खुसी भय । धन्य भगवान

  • @OppoA-bd3xq
    @OppoA-bd3xq 4 роки тому

    गूड् भोजराज दादा ति बिचार हाम्रो नेपाली दिन दुखी को लागी महान हुनु हुन्छ

  • @laxmanhamal4118
    @laxmanhamal4118 4 роки тому +18

    Ramro daju ♥️ sadhai estai garnu hos hajur ko sath ma xam 🌹

  • @janakshah6634
    @janakshah6634 4 роки тому +7

    Sahayog garnya daju laie 2 haatvlya dhanyabaad 🙏🙏💝

  • @prakashthapa945
    @prakashthapa945 4 роки тому +1

    Vojraj Thapa sarlai dhanyabad hai

  • @bibashthakuri6255
    @bibashthakuri6255 4 роки тому

    सहाना क्षेष्ठ दिदीलाई धेरै धन्यवाद ।
    हरपाईलामा सफलताको कामना

  • @prativa965
    @prativa965 4 роки тому +12

    Great job Sir

  • @devbahadur1952
    @devbahadur1952 4 роки тому +5

    भाेजराज सर अनि दिदी लाई सलाम छ

  • @rajanibaral3773
    @rajanibaral3773 4 роки тому

    पत्रकार भनेको भोजराज र हिमेश जस्तो हुनु पर्छ दुखिको दुखमा रुने र तनमनले सहयोग गर्ने ।।।
    सलाम छ सहयोगि मन हरुमा
    India नागालैन्ड बाट हमेसा भोजराज लाइ फलो गर्ने

  • @sundarsaru5745
    @sundarsaru5745 4 роки тому +5

    Aafule sayog garna napaye pni aru le sayog gareko dekhada derai khusi lagxa

  • @dipakbasnet8675
    @dipakbasnet8675 4 роки тому +4

    Sahayogi man harulai dherai dherai dhanyabad hajur

  • @ranbahadurthapa9510
    @ranbahadurthapa9510 4 роки тому +3

    धेरै धेरै छ हजुर हरु लाई धन्यवाद छ र धेरै राम्रो काम मा भोज राज सर र गाईकि टीका सानी लाई सम्पुर टिम धेरै धन्यवाद छ

  • @mayathapa2536
    @mayathapa2536 4 роки тому +16

    आश्रम मा नै लैजादा राम्रो बिचरा 2 भाइना लाई नछुटयाइदिनु होला ?प्ल्ज

  • @sureshmagar7705
    @sureshmagar7705 4 роки тому +12

    हजुरलाई जति धन्यवाद दिय पनि कम हुन्छ lop ew miss ew dadaa

  • @janakshah6634
    @janakshah6634 4 роки тому +10

    Daju good job dheraie ramro kaam xa dajuu💝💝 lots of love

  • @ramkumardanuwar6568
    @ramkumardanuwar6568 4 роки тому

    सलाम छ तपाईहरु भोजराज थापा,भाग्य न्युपाने र हिमेस न्युपाने सरहरुलाई गरिब दुखीहरुको उद्दार र सहयोग गरीदीनुभाकोमा सलाम छ

  • @birendrasangamsnr5117
    @birendrasangamsnr5117 4 роки тому

    यो दिदी लाई सलाम छ कति राम्रो सोच बिचार जता साइन गर्न परेनि म गर्छु भन्नू भयो धेरै राम्रो मन रहेछ छ सलाम छ दिदी लाई जति सक्छौ पढ म पूरा गराउन्छु भन्ने मान्छे कहाँ भेटिन्छन दिदी साच्चिकै भगवान बनेर अाउनु भएको छ।

  • @xnepalyoutube6040
    @xnepalyoutube6040 4 роки тому +4

    Derai derai ramri dekheko xa bunu babu lai ❤️❤️

  • @sankhatmg5293
    @sankhatmg5293 4 роки тому +4

    Thanks bro good job keepit up
    👌

  • @laxmiregmi7774
    @laxmiregmi7774 4 роки тому

    टिकासानु दिदीले धेरै धेरै धन्यवाद 🙏🙏🙏🙏

  • @manrana216
    @manrana216 4 роки тому

    धेरै धेरै धन्यवाद भोजराज थापा सर अत्यन्तै खुशी लागो ! र सहयोगी दाता हरुलाई 😂😂

  • @mimbahadur4382
    @mimbahadur4382 4 роки тому +8

    Dhanyabat sahayog garnu hune haru lai

  • @jesikalimbu459
    @jesikalimbu459 4 роки тому +8

    Help grnu hune hjur hru sabai lai salam x 🙏🙏🙏💐
    Tr dd hjur le yo nani, babu lai sangai lanu hi yo nani ,babu sanai xn kehi bujdainan hjur hru aafai le awstha bujer lagi dinu hola binti x hjur hru lai...voli ko din k ho ksto kehi bujne vako xaina plz 2 jana lai nxutaye lanu hoss hjur hru lai thulooo dharma milne x💕💕💕

  • @sushilakhatiwada9233
    @sushilakhatiwada9233 4 роки тому

    म काठमाडौ जोपाटिबाट हेरदैछु अाज धेरै खुशि लागो भोजराज भाइ राम्रो काम गरनु भाछ सयोगि हातहरु लाई मुरि मुरि धनने बात छ नानि बाबुले अब खुशि पाउने भये

  • @mangurunggurung1146
    @mangurunggurung1146 4 роки тому

    पहिहले त भोजराज सरलाई धेरै धेरै धन्यवाद र सहयोगी मन हरू लाई धेरै ध धन्यवाद

  • @prbhuharikosarnagati2496
    @prbhuharikosarnagati2496 4 роки тому +3

    🙏🌷🌼हरि:शरणम्🙏🌷🌼सहयोगि मन हरु लाई हृदयदेखि साधुबाद🙏🌷🌼सेवा नै धर्म हो🙏🌷🌼

  • @cbkp4351
    @cbkp4351 4 роки тому +11

    Love you

  • @bimalkumarghartibimalmagar281
    @bimalkumarghartibimalmagar281 4 роки тому

    भोजराज सर म साउदी बाट हेर्दै छु। हजुर त साच्चै नै गरिब असहाय हरुको भगवान हुनुहुन्छ हजुरलाई हृदय देखि नमन छ सर

  • @nawarajhayu4169
    @nawarajhayu4169 4 роки тому

    सर्व प्रथम टीका सानू बुनु काे ममि लाई नमन:
    साथै सबै दिदीबहिनी र अन्य सबै लाई धन्यवाद
    अनि नमस्कार 🌹🌹

  • @narendarai8685
    @narendarai8685 4 роки тому +4

    Wow sarai ramro kam garnu vayo hajur haruko jaye hos

  • @meenabbaniya5584
    @meenabbaniya5584 4 роки тому +12

    Ramro

    • @roshanlama4506
      @roshanlama4506 4 роки тому

      Bichara yo vai yati dherai sano xa kei bujdeina kati khusi hunxa hola yo vai khana ani luga lauda didi yo bacha harlai lagera palnu

  • @mrdone5835
    @mrdone5835 4 роки тому

    भोजराज जी टीका सानू धन माया जी लगायत सम्पुर्ण सहयोगी मन हरुमा सक्युट छ मेरो !

  • @sangitaghimire4755
    @sangitaghimire4755 4 роки тому

    दाई हजुर त भगवान नै हुनुहुन्छ हजुर को कामले गर्दा आज कती गरीब दुखी हरु को मन खुसी बनाउनु भाको छ सदै यस्तो भगवान नै हुनुहुन्छ

  • @atkwhite8701
    @atkwhite8701 4 роки тому +4

    Sahayoga grnu hune sabaelae dhari dhari dhnybd n god bless you ❤️❤️❤️❤️