पानी नखाई ११६ वर्ष पुगेका हजुरबुवालाई हेर्नुहोस् | पहाडको कुनामा भेटिए १९६० मा जन्मिएका जेठा नेपाली

Поділитися
Вставка
  • Опубліковано 20 сер 2024
  • पहाडको कुनामा भेटिए १९६० मा जन्मिएका जेठा नेपाली || पानी नखाई ११६ पुगेका हजुर बुवालाई हेर्नुहोस् Poskar Oli || पोसकर ओली हजुर बुवा लाई हेर्नुहोस् .....
    यो भिडियो लाई पुरा हेर्नुहोला पुरा हेरिसके पछी तपाई आफ्नो मन मा लागेका कुराहरु कमेन्ट मार्फत व्यक्त गर्न सक्नु हुनेछ l
    © MICROLINK MOVIE MEDIA
    © J pani 6
    Host : Bhoj Raj Thapa 9847879773
    Guest :
    Camera : Basant Kc
    हाम्रो समाजलाई असर नपर्ने किसिमका जस्तोसुकै भिडियोहरु तपाईले यस च्यानलमा पाउन सक्नु हुनेछ। सूचना संदेश र मनोरन्जनात्मक भिडियोहरु हामीले प्रसारण गर्ने छौं । चेतावनी - यस च्यानलका भिडियोहरु अरु च्यानलले हालेको पाईएमा कडा भन्दा कडा कारवाही गरिनेछ ।
    MicroLink Movie Media 9847879773
    !!!!...Unauthorized downloading and uploading on UA-cam channel is Strictly Prohibited And will attract punitive measures from MicroLink Media..........
    Right for this video is provided by MicroLink Movie Media / J Pani 6

КОМЕНТАРІ • 1 тис.

  • @sarumagar3047
    @sarumagar3047 3 місяці тому +8

    4 बर्ष अघिको भिडियो भऐ पनि हेरियो अहिले सम्म हुनुहुन्छ कि छैन होला अहिले सम्म भऐ 120 पुग्यो होला 5 पुस्ता 71 जना सबै परिवार आमामा भगवानको आश्रिबाद

  • @narbahadurgharti609
    @narbahadurgharti609 3 роки тому +15

    भोजराज भाइले धेरै राम्रो काम गर्नु हुन्छ हृदय देखि नै धन्यवाद भोजराज थापा भाइलाई

    • @niyanshthapa1223
      @niyanshthapa1223 2 роки тому

      Nagrikaita ma badayeko ho asto face hudina 116 barsako Manxe

  • @sherureshmimagar1904
    @sherureshmimagar1904 5 років тому +8

    हजुर बुवा को आर्सिबद लागूस अजै लामो आयु होस्

  • @harisharan4974
    @harisharan4974 3 місяці тому +2

    ११६ बर्षमा,तगडै देखिने ओली बा लाई,धन्य बाद्!दर्शन छ!

  • @labjungmalla8634
    @labjungmalla8634 5 років тому +112

    ढोग गरेँ है बाजे। आशीर्वाद चै पक्कै लगोस बाजे को।सारै हिस्ट पुस्ट हुनुहुदो रैछ 116 बर्ष का बुढा बाजे। स्वर मा कति दम हैट।

    • @manparichannel3786
      @manparichannel3786 5 років тому +2

      Same comment 😀😀

    • @RadheShyam-ig3oc
      @RadheShyam-ig3oc 5 років тому +5

      Ma pani dhok gare jiju baje

    • @divyasharma7158
      @divyasharma7158 2 роки тому

      @@RadheShyam-ig3oc in an om. , Ek. .. by

    • @divyasharma7158
      @divyasharma7158 2 роки тому +1

      Ek.
      ...
      . ,..
      C. Ab to.

    • @narbahadur9326
      @narbahadur9326 2 роки тому

      नमस्ते बुबा आसिर्बात् दिनुहोला
      ११६ बर्षको बुबा हेर्न पाइयो

  • @dharmakhadka6115
    @dharmakhadka6115 5 років тому +21

    ११६ बर्से बुबा को इन्टर बियु सुनेर धेरै खुसी लाग्यो बुबा को सु-स्वास्थ्य को कामना गर्दछु।

    • @rukminigurung7950
      @rukminigurung7950 2 роки тому

      Yo baba ko sarir dekhda malaise aati khushi lagyo .prabhuji yesterday aayu sabah lai dinuhos tatra sansar ma Amanda shanties bhai rahos
      Pranab chha baba lai

  • @basudevtiwari7544
    @basudevtiwari7544 5 років тому +2

    बुवाको सु स्वास्थ दिर्घायु को कामना गर्दछु ।११६ बर्स मा नि यस्तो जोश जागर देख्दा अचम्म लाग्दो ।

  • @muskanranpal7216
    @muskanranpal7216 5 років тому +6

    बुवा राम्रो हुनुनी होछ बुवालाइ पछि सम्मनी देखन पायोस र बुवाको आशिर्वाद पनि लाग्योस र नेपाली बुवा हजुर आमा 80 पुगेपछी सरकार ले पाल्नु पर्नी हो सरकार को धेयान जाउस

  • @kashiramkunwar4925
    @kashiramkunwar4925 5 років тому +12

    मेरो तर्फबाट हजुर बुवा लाई सिर निहुरायर ढोग छ र हजुर बुवा लाई सबै ले माया गर्नु होला र सरकार ले पनि उहाँ लाई केही बेवास्ता गर्नु पर्छ

  • @Mahesh-jn2fg
    @Mahesh-jn2fg 5 років тому +15

    माहिला छोरा नै धेरै बुढो भए छन्।वास्तवमा ति वाजे साच्चै अकल्पनीय उमेर बाच्नु भए छ।हैन यो त World Record हुन्छ। World ले सम्मान गर्छ है।

  • @agrimagajurel4001
    @agrimagajurel4001 3 роки тому +4

    नेपालको ईतिहासमा सायद पहिलो हुनुहुछ होला खोज अनुसनधान गरिदीनु भयकोमा पतरकार मितर लाईधनयबाद!

  • @user-nv6lo2wu5t
    @user-nv6lo2wu5t 5 років тому +105

    धेरै खुसी लाग्यो यती धेरै ऊमेर सम्म पनी बॉच्नुभाको छ बाजे लाई मेरो सिर झुकाई ढोग छ आशिर्बाद दिनुहोला

  • @durgakarki3289
    @durgakarki3289 4 роки тому +3

    यति strong हजुर बुवा ११६ बष को अति लामो उमेरमा पनि ❤️धेरै खुसी लागेयो हजुर बुवा लाइ देखन पाउदा ।

  • @rewatraee5641
    @rewatraee5641 2 роки тому +3

    सुनेको त थिए १०६ बर्ष सम्म बाचेको ! बाजेको बोलचाली अनि प्रष्ट बोल्ने सुन्ने अझै पनि तेजिलो नै छ र सिधा नै बस्नुहुन्छ सायद खुट्टाको समस्य नभएको भए भर्खरै योङ मानिस जस्तो हिड्डुल गर्नुहुन्थ्यो बाजेलाइ देख्दा म अचम्म परे कि यतिको उमेर मा पनि जोसजागर ७० माथी पुगेपछि मान्छे हसिया जस्तो कुब्रो परेको देखिन्छ ! बाजेको आयु अझै माथी २००, बर्ष सम्म पुगोस् सु-स्वास्थलाभको हार्दिक शुभकामना बाजे💞💞

  • @sherbahadurlawati4544
    @sherbahadurlawati4544 3 місяці тому +2

    भिडियो राम्रो लाग्यो। वहाँ प्रती हार्दिक नमन, सम्मान ब्यक्त गर्दछु।

  • @HYPERGAMEING57
    @HYPERGAMEING57 5 років тому +43

    नेपाल को ज्यादा बाचने बूवा लाइ मलाइ पनी भेटन मन लागेको छ

  • @yagyabahaduroli1990
    @yagyabahaduroli1990 3 роки тому +6

    नागरिकता अनुसार त बुबा ११६ वर्ष पुग्नुभयो होला । तर १०० वर्ष कटेका वृद्ध व्यक्तिको अनुसारको चाउरीपन फरक हुन्छ है । तर बुबा प्रति हार्दिक नमन एवम् श्रद्धा व्यक्त गर्दछु ।

  • @rajurokamgr893
    @rajurokamgr893 5 років тому +20

    सबै मिडिया संचारकर्मी लाई यो गिनिसबुक मा नाम चढाउन हजुर हरुले नै न्यूज मा लिनु जरुरी छ बल्ल सरकार ले केही ध्यान दिन्छ तेसैले सबै मिडिया कर्मी साथी हरू कता हुनुहुन्छ आआफ्नो मिडिया बाट बाजे को न्युज राखिदिनुहुन बिनम्र अनुरोध गर्दछू
    हजुर बाजे प्रती ससम्मान को साथ ढोग गरे बाजे अझै बाजे को आयो 20 बर्षको होस बाजे को सबै आशिर्बाद आम नेपाली लाई लागोस

  • @arjunk.c1853
    @arjunk.c1853 4 роки тому +1

    जिजु बाजे लाइ टाढैबाट भएपनि ser niurera डोग गरे उहाँको शीघ्र स्वास्थ्यको कामना छ bajura शहरलाई धेरै धेरै धन्यवाद छ है म प्रदेशीको

  • @manbir5675
    @manbir5675 2 роки тому +7

    धेरै राम्रो काम गर्नु भएको छ ।भोज राज जि। अझैं यस्तै राम्रो काम गर्दै जानु होला।

  • @bijayrayamajhi3587
    @bijayrayamajhi3587 5 років тому +6

    हजुरबुबाको आयु लामो होस भगवान् संग प्रथना गर्छु🌹🌹🌹🌹

  • @subasdangi2824
    @subasdangi2824 5 років тому +3

    हजुर बाबा को दुख देखेर मेरो आँसु झर्यो।सर्कार लाई आफ्नो झोली भर्न ठिक्क छ बुडा पाखा लाई काहा हेर्छ र👉️😭😭😭

  • @jptmeronam4973
    @jptmeronam4973 5 років тому +1

    कठै मेरा बाज्यै कति नाम्रो बोल्याहुन सल्यानी भकामा बेस्सैगरी सम्झेइछु दैब बाज्यालाइ अनि स्याना बालाइ पनि काका पनि नाम्रा छन घोगा पिठाउ आटो सित्ती मिठो हुन्न बाज्यै मैसित

  • @KamalShah-dc9bd
    @KamalShah-dc9bd 2 місяці тому +1

    जय हो श बाजे🌹🌺🙏🙏🇳🇵
    जय भागे न्यूऊपाने 🌹🌺🙏🙏🇳🇵
    जय नेपाल 🌹🌺🙏🙏🇳🇵

  • @santoshtamang7370
    @santoshtamang7370 5 років тому +259

    हजुरबुवा 200 वर्ष बाचुन हामी कलि युगका मान्छेहरूको भग्वानसंग प्राथना सधैं सधैं ।

  • @DffggDffds
    @DffggDffds 2 місяці тому

    ब्रीद्ध बा लाई हार्दिक नमन मान्छेको निस्चित उमेर यतिनै हुन्छ भन्ने हुंदो रहेनछ ।

  • @Taranathbh
    @Taranathbh 5 років тому +6

    हजुरबुबाको आशिर्वाद हामी सबैलाई लागोस् , बरु वृद्ध भत्ता र विश्व रेकर्ड को लागि पत्रकार मित्रहरूले नै केही पहल गरिदिन पाए हुन्थ्यो , नेपालमा मिडियाले धेरै राम्रो काम गरिरहेका छन् , म दिल्ली बाट हेर्दैछु , कति ओजस्वी हजुरबुबा अझै पनि ,

  • @nicenepal8980
    @nicenepal8980 5 років тому +43

    बाजे लाई हस्पिटल लगेर गाठा को सुइ लगाई दिनु होला अलि सन्चो हुन सक्छ मेरो बाजे लाई 3/3 महिना मा सुई लगाउदा राम्रो सङग हिड डुल गर्न सक्नु हुन्छ

  • @yudhitpuri8500
    @yudhitpuri8500 5 років тому +7

    मलाई गर्व लागेर आयो म पनि दांगको आदिवासी हुँ तर बाजेको कुरा सुनेर दुःख लाग्यो।

  • @bikashxetrii8199
    @bikashxetrii8199 5 років тому +6

    दर्शन,नमस्कार छ है हजुर जिजु बुवा हजुरकाे अायु अझै लामाे हाेस् हजुरकाे स्वास्थ्यमा सुधार हुँदै जाअाेस् भगवान्ले रक्षा गरून्।

  • @prembisht3465
    @prembisht3465 4 роки тому +5

    नमस्ते हजुर बधाई छ पाण्डे डाडा बस्ने एक सय सोर ब्रस को जेष्ठ नागरिक को पनि मुखमा दाँत पनि देखिन्छ आफू लगायत पाँच पुस्ता सम्म देख्न पाउनु भएको छ धन्यवाद

  • @mespangrai5240
    @mespangrai5240 4 роки тому +10

    धेरै ज्ञानी राम्रो नाती!

  • @durgeshthakuri8880
    @durgeshthakuri8880 5 років тому +5

    कति राम्रो हो अजै सम्म नि बाजे बोल्न नि राम्रो बोल्ने सुन्ने देख्ने हुदो रहे छ अजै बच्नु हुन्छ ।

  • @narayannarayan8262
    @narayannarayan8262 4 роки тому +1

    सलाम हजुर बाजे लाइ अझै ११६ बर्श बच्नु होला

  • @jitenrabahadur4707
    @jitenrabahadur4707 4 роки тому +1

    Dhanebad midiya vojraj thapa sir lai

  • @user-ns2dq5cn4u
    @user-ns2dq5cn4u 5 років тому +9

    सरकारले सम्मान गर्नुकासाथै दनापानी र स्वास्थ्यको ख्याल गर्नुपर्ने हो । हजुरबुबा लाई सुस्वास्थ्यको कामना ।

  • @manslnghdhamlmanslngdhaml3419
    @manslnghdhamlmanslngdhaml3419 5 років тому +4

    सलाम छ मेरो तर्फबाट हजुर बुवा लाई 👏👏👍️👏

  • @bindusharma4306
    @bindusharma4306 4 роки тому +1

    Kati ramro hjurbuwa mitho boli yetikhera samma pni 🙏🏻🙏🏻🙏🏻🙏🏻

  • @khumbahaduryari4041
    @khumbahaduryari4041 5 років тому +3

    हजुर लाई सलाम छ बाजे 116 बर्स बाचनु भएको मा हाम्रो सल्यानी बाजे हुनुहुदो रहेच

  • @Uttamcreation9
    @Uttamcreation9 5 років тому +16

    नेपालमा लगभग ११७/११८ बर्ष काटेका हजुर बुबा हजुर आमा १३ / १४ जनाको तथ्यांक छ

  • @dilbahadurrana3052
    @dilbahadurrana3052 2 місяці тому

    116 barse oli buwa lai Salam Ajha Takadai Yesto Tatho🙏🌹💐🎁🎂

  • @krishnabasyal5438
    @krishnabasyal5438 5 років тому +1

    धेरै खुसी लाग्यो बाजेलाई देखेर

  • @AnilRaj-on5oi
    @AnilRaj-on5oi 5 років тому +6

    धेरै नै खुशि लाग्यो ११६ वर्षको को बुवाको कुराकानी सुन्दा ❤️❤️❤️

  • @gangarampoudel7916
    @gangarampoudel7916 2 роки тому +3

    हजुरबुबालाई शुख शान्ति समृद्धिकाे कामना गर्छु 🙏🙏🙏🙏🙏

  • @Nabarajolee
    @Nabarajolee 5 років тому +1

    ओलि कै खान दान लामो समय सम्म बाचेको रेकर्ड रैछ जेहोस खुसी लाग्यो बाजेको आशिर्वाद सदाबार रैरहोस हामी नि जुगौ जुग बाच्न पाईयोस

    • @kumgurung2186
      @kumgurung2186 5 років тому

      सेवा ढोग गरे ओली बाजे लाई ।पत्रा कार भाई एक चोटी सल्लयान जिल्ला को नागरिक्त फॉट मा एक चोटी रेकड चेक गर्नु पर्छ होला किनाकी पेपर मा हेरेरा मात्रै हुदैना होला मान्छे हेर्दा त ११६ जस्तो देख्दैना

  • @alizapoudel6014
    @alizapoudel6014 4 роки тому +1

    मेरो मामा घर को हजुर आमा नि 98 बर्ष को हुनुहुन्छ 😘😘😘😘😘 miss you buwa ani hajur aamaa

  • @user-mw3cf1is9w
    @user-mw3cf1is9w 5 років тому +49

    दुई युगको समय बिताउनु भयो छ हजुर बुबा

  • @govindagautam4866
    @govindagautam4866 5 років тому +19

    भाग्यमानी हजुरबुबा जे होस आफ्नो जिवनमा 8 पुस्ता देख्नु भयछ

  • @sitaaryal8039
    @sitaaryal8039 2 роки тому

    भोजराज जी लाई धेरै धन्यवाद हजुर बुवालाई देख्न पाउदा धेरै धेरै खुसी लाग्यो बुवालाई दर्शन 💕💕

  • @cultureandcommunity2573
    @cultureandcommunity2573 3 роки тому +1

    कति लामो उमेर । ९० सालको भूईचालो जाँदा ३० बर्षे लक्के जवान छोराछोरीका वावु भईसकेका थिएहुन् । कान्छोछोरो नै ९० सालतिरको हिसाब आयो । पत्रकारले ९० साललाई आधार लिएर कुरा गरिदिएका भए अरु राम्रो हुनेथियो । दिर्घायुको कामना ।

  • @rambasnet670
    @rambasnet670 5 років тому +28

    हजुर बुवा काे अाशिर वाद दिने सैलिनै फरक छ किति मिठाे तरिकाले अाशिर वाद दिनु भाकाे अहिले ले त सटकट मा अाशिर वाद दिन्छन अनि केकाे फलिफाप हाेला पुराना भनेकै सच्चा मनकारि हुदारहेछ मेराे पनि ढाेक छ हजुर बुवा लाई

  • @dhanrai4143
    @dhanrai4143 5 років тому +5

    बुबालाई दिर्घायुको कामना !

    • @prabeshpokhrel8394
      @prabeshpokhrel8394 2 роки тому

      Namesta hajurbuwa 🙏🏻🙏🏻 hajur ko aasis lagos

  • @user-gq8iz1kl5p
    @user-gq8iz1kl5p 5 років тому +1

    हजुर बा ढोग गरेहै धर्मी जनलाई असल मानिसलाई ईसोरले लामो अायउ दिनु हुनछ 🇳🇵🇳🇵🌺🌼🌺🌼🌺🌼🌺🌼🌺

  • @harishsinghdhami158
    @harishsinghdhami158 5 років тому +1

    अब पुरानो पीडी बिस्तारै हराउँछ इ बुबा लाइ जस्ले पाल्नु भाको छ कैले पीडा र दुख न दीनु होला

  • @jordanjohnson8295
    @jordanjohnson8295 5 років тому +4

    बाजेलाई सलाम छ म पनि सल्यान कै हो खुसि लाग्यो ।

  • @keshabkc6288
    @keshabkc6288 5 років тому +44

    बाजे मेरो घर पनि दाङ घोराही हो म एक दिन अबस्से आउने छु हजुरको आशिर्वाद लिन🙏🙏🙏🙏

  • @bhimbhadurg.c.1875
    @bhimbhadurg.c.1875 5 років тому +1

    हजुर बुबा सिर झुकाई ढोक गर्छु आसिर बाद दिनु होला अजै बाचि रहनु होला God bless you बुबा

  • @takmayabudujapun3738
    @takmayabudujapun3738 5 років тому +2

    हार्दिक बधाइ छ बाजेलाई एक शय सोह्र वर्ष यात्रा तय गर्दै गर्दा।

  • @pokhrelparshuram5419
    @pokhrelparshuram5419 5 років тому +32

    यी बाको खुट्टा निको हुन र यी बालाइ सरकार ले बिर्ध भत्ता 15000 पन्धर हजार दिनु परो।

  • @sandeepbk9838
    @sandeepbk9838 4 роки тому +4

    हजुर बाबु ।लाई सलाम छ 🙏🙏🙏🙏

  • @tilrokaha983
    @tilrokaha983 2 роки тому +2

    116 बर्षको उमेरमा पनि कति स्पष्ट र टाठो बोल्न सक्ने यति टाठो हजुर बा 200 बर्ष बाचे अझै हेर्न पाइन्थ्यो

  • @kapilkshetri8377
    @kapilkshetri8377 3 роки тому

    बुवाप्रती उच्छ सम्मान

  • @user-rh9ln3fj4c
    @user-rh9ln3fj4c 5 років тому +99

    हजुर हरुलाई सलाम छ्😍😘❤️🙏👈️

  • @hemshahi1465
    @hemshahi1465 2 роки тому +3

    116 वर्ष हजुरबुवाको स्वास्थ्यलाभको कामना गर्दछु ।

    • @laxmipokhrel8846
      @laxmipokhrel8846 2 роки тому

      11 6वषिर्य बुबालाई नमन जय जय होस

  • @kcgamer6174
    @kcgamer6174 4 роки тому +1

    भाजेले सहि कुरा गरनु भयो शर शलह किरा अाको थियोे भनेर अहिले साच्चिकै अायो त अहिले इ बाजे छन कि नाइ त सर फेरि देखाउनु सलह किरा बाजेलाइ अझै अायु लामो भयोस बाचि रहनु बाजे लामो शमये सम्म धन्यवाद सर

  • @kishandhami6157
    @kishandhami6157 5 років тому +1

    Dherei khushi lagi aru 20 barsha bachanu hei hjur buwa

  • @naranshrestha5218
    @naranshrestha5218 3 роки тому +9

    मान्छे को आयु 120 बर्षा सम्म हो भन्ने सूनिन्छ !यो हजुरबुबा ले पूरा आयु पाउनु भा रहेछ !रोग कष्ट सबै हटुन र स्वास्थ रहुन !

  • @rajlama7421
    @rajlama7421 5 років тому +16

    हाम्रो पुरानो ठाउँ
    कति राम्रो
    छ बस्ती खाला

  • @gyanbahadurpahadi3475
    @gyanbahadurpahadi3475 5 років тому +1

    धेरै धेरै धन्यवाद छ Microlink media लाई👌

  • @dhrubasigdel6818
    @dhrubasigdel6818 2 роки тому +1

    Sastanga Dhog to 116 years Hajurbuwa and the best wishes to him for the upcoming days too.

  • @bibashmagar3762
    @bibashmagar3762 5 років тому +39

    हजुरबुवा मलाइ पनि आशिर्वाद दिनु है सु स्वस्थ होस भनेर।।।✋✋

  • @kalpanachand3958
    @kalpanachand3958 5 років тому +128

    विश्वकाे ग्रिज बुकमा नाम लेखाउन पर्याे । कहाँ हेरी राकाे छ सरकारले यता ध्यान दिनु पर्याे।

  • @user-yq8il5rz5w
    @user-yq8il5rz5w 2 місяці тому

    ११६ वर्ष भायेका हजूर बा लाई mo इंडिया को असम बाटा नमस्कार टकर्यौछू। खुशी लागो अति बूढ़ा हाजुर बा को तसबीर देखेरा।

  • @lilbahadurnepali5420
    @lilbahadurnepali5420 4 місяці тому +1

    बधाई छ बुवा लाई

  • @Puspa-nu9fj
    @Puspa-nu9fj 5 років тому +5

    धैरे राम्रो काम गर्नु भयो

  • @girirajkc5582
    @girirajkc5582 5 років тому +32

    बिचरा बुढा बाजेलाई पनिमेराे द्रसणछ हामी सबैमिलेर सहयाेग गर्उ

  • @sangeetmobilehospital9129
    @sangeetmobilehospital9129 2 роки тому

    हाम्रो ठाउँ तिरकाे बाजे हुनुहुदाेरहे छ ।

  • @bishnumayaghimire8319
    @bishnumayaghimire8319 4 роки тому +1

    Koti koti naman buwa hjr lie

  • @mangalsing9043
    @mangalsing9043 5 років тому +3

    हजुर बुवालाइ सलाम अनि सलुट छ 🇳🇵🇳🇵

  • @k.bthapa8546
    @k.bthapa8546 5 років тому +3

    Aama baba vane si malai dherai maya lauxa man xoyo babako video heresi

  • @pabitragautam8400
    @pabitragautam8400 2 роки тому +2

    बुबा हजुरमा नमन जिउदाँ भगवान काे दर्शन गर्न पाइयाे ।

  • @krishnagharti2932
    @krishnagharti2932 3 роки тому

    ब्रीध हजुर बुबाको ओलीजीको सुख सान्ती सुस्वास्थ को कामना गर्दछु ।

  • @Bkananta
    @Bkananta 5 років тому +15

    सलाम छ हजुर लाइे

  • @dipeshbohara694
    @dipeshbohara694 5 років тому +5

    Bichara Bajya salam xa hajur laii 200 bar'sh bachnu. Hola Thinks

  • @rupakgiri9961
    @rupakgiri9961 5 років тому +2

    यती धेरै बर्स का हजुरबुवा को बोलि आझै टकिलो छ त

  • @rajugidhungana4457
    @rajugidhungana4457 5 років тому +1

    Woow116 barsa hjr ba ko darsan paiyo yatiko umerma ni ajai tagada hununuxa ? Bhagawn kai ruphunu vyeko xa thanks midiya sir lai ??

  • @dipenpunmagar2253
    @dipenpunmagar2253 5 років тому +3

    नेपाल कै जेठो मान्छे 💕

  • @BinodRana
    @BinodRana 5 років тому +47

    ओली बाजेलाई ओली सरकारले हेर्नु पर्यो कि कसो? म सँग साथी बन्ने भए मेरो चेयानल स्रस्काईब गर्नु म पनि गर्छु।

    • @prembisht3465
      @prembisht3465 4 роки тому

      नमस्ते हजुर शुभ कामना छ धन्यवाद ओली बाजे जेष्ठ नागरिक लाई हजुर मिडिया मा काम गर्ने सरकारी नेतृत्व गर्ने अवसर पाएको यति भाग्ये मानी हुनु हुन्छ सेवा गर्ने मौका पाएको छ

  • @ganeshkhadka6120
    @ganeshkhadka6120 5 років тому +1

    ढोक छ बाजे अझै धेरै बाच्नु

  • @parkashghartimagar1028
    @parkashghartimagar1028 5 років тому +1

    सलाम छ बाजे ह्जुरको आशिर्वाद लागोस मलाई

  • @shrawanchhetri9285
    @shrawanchhetri9285 5 років тому +3

    अझै धेरै बर्ष बाच्नुहोस बुवा भगवान संग मेरो यही प्रार्थना छ ।

  • @kktamumaila1849
    @kktamumaila1849 5 років тому +206

    100 bhanda mathika बुआ हरू लाई सरकार ले पलनु परछा

    • @tirtharai642
      @tirtharai642 5 років тому +5

      "Raja ko kam , kaile ghra jam" nepali officials work result ! Can not believe this Baja is 116 yrs old. Nepali officials hypothetical record s.

    • @neenaranapraja
      @neenaranapraja 5 років тому +1

      Paleta baru dharmai lagtyo ni.bichra bawwlai khana kasle banai diuss😢😢😢

    • @santosbiswa4869
      @santosbiswa4869 5 років тому

      Salam

    • @manparichannel3786
      @manparichannel3786 5 років тому

      Sahi kuraa

    • @malatamang4887
      @malatamang4887 5 років тому

      100% ryt kuro garnu bho

  • @yubarajoli4808
    @yubarajoli4808 3 роки тому +1

    हजुरबा बराजु लाई ह्र्दय बाट नम छ तर आज यो सन्सार हुनु हुन्न स्वर्गमा बास होस हजुर को हजुर को आशिर्वाद सधै लागोस हजुर

  • @rameshchand6403
    @rameshchand6403 5 років тому +1

    बुवालाई देखेर मेरो आखामा आसु आईरहेको छ म रमेस चन्द बैतडि पचेसोर गाउपालिका वाड नं 4 अमचोरा बाट मलाई तिनि बुवा लाइ मिलने रहर छ

  • @dilipshumsherrana3332
    @dilipshumsherrana3332 2 роки тому +8

    It was very nice to see an old man of 116 and so nice to know he has 5 generations

  • @naradsinghnaradnaradsinghn7568
    @naradsinghnaradnaradsinghn7568 2 роки тому +4

    हजुर बा अझै 200बर्ष बाचि रहनु
    हामी कलि युगका मान्छे जय पशुपती सङग प्राथाना गर्छौ

  • @rajeshsunar2308
    @rajeshsunar2308 5 років тому +1

    Bubako kura sunera mata dhanye bhaye

  • @user-pp7fi4vg9x
    @user-pp7fi4vg9x 3 місяці тому +2

    पाँच पुस्ता सम्म देख्नु भएका अर्थात खलाँति सम्म साथैभएका ११६ बर्ष हाल हुनुभ एका बुवा मिडियामा देख्न पाउदा खुशिलाग्याे उहाँ यस्तै स्वस्थ अवस्थामा बाँचि रहि नेपालमा यति धेरै उमेरकाे मानिस बिश्वका अन्य देशमा नभै नेपालमा छ भन्ने भइ नेपालकाे नाम बिश्व चरचित हुनसकाेस भन्ने शुभ कामना गर्दछु । अझ धेरै जीबित हवस !

  • @nicenepal8980
    @nicenepal8980 5 років тому +32

    भैसिको दहि महि खान न दिनु होला बाजे लाई खुट्टा मा धेरै असर गर्छ गाई को खादा फरक पर्दैन अनि हस्पिटल बाट सुई लगाउद ठिक हुन्छ् नसा सम्बन्धि रोग हो है

  • @alokpradhan2404
    @alokpradhan2404 5 років тому +6

    God bless.🙏👍🙏👍🙏.