म अहिले कक्षा १२मा पढ्दै छु अब आउने फाल्गुन १८ गते बिदाई तथा स्वागत कार्यक्रम चलाऊने जिम्मेवारी लिएको छु तपाईको यो भिडियो बाट मलाई धेरै राहात मिल्यो धन्यवाद दिदि❤❤
जिबनको बिबिध आरोह अवरोहमा यो वास्तविक तर यश बिसयमा अभ्यास र ज्ञान दुबै नभएको नयाँ भिडियो मार्फत शिक्षादिने तिमी बहिनिलाइ एक फूलको थुँगा सहित नमन गर्दछु💨🙏
Kuni kami xaina sis ekdam first clss x hjur ko mapani aghadi Kunai manch sano tino velama aghi uviyera host garne ramro ut ghosak banne man x thnk you hjur ko video tips bata ajha dherai sikne mauka milyo thnk you ani kosis garne xu 🙏🙏
नमस्ते म बाग्लुङ देखि मैले पनि धेरै खालको कार्यक्रमहरु सन्चालन गरेको छु र कुनै पनि कार्यक्रम सुरु गर्दा सम्म प्रमुख अतिथी मानौ कार्यक्रम हुने स्थान भन्दा अलि पर छ भने हामिले स्तेजमै नआय सम्म आसन ग्रहन गर्न मिल्दैन कि तादा हुदा पनि आसन ग्रहन गर्न मिल्छ भन्दिनुन ल❤❤
कुनै कार्यक्रम सञ्चालन गर्दा प्रमुख अतिथि स्टेजमा उपस्थित नहुँदा सम्म औपचारिक कार्यक्रम सुरु गर्न अलिक उचित हुँदैन। तर स्टेज तर्फ आउदै हुनुहन्छ भने स्टेज बाट नजिकै हुनुहुन्छ भने आशन ग्रहणको लागि आग्रह गर्न मिल्छ।
म अहिले कक्षा १२मा पढ्दै छु अब आउने फाल्गुन १८ गते बिदाई तथा स्वागत कार्यक्रम चलाऊने जिम्मेवारी लिएको छु तपाईको यो भिडियो बाट मलाई धेरै राहात मिल्यो धन्यवाद दिदि❤❤
कति सरल तरिकाले बुझाउनु भएको मा धेरै धेरै धन्यवाद 🙏
धेरै सरल तरिका ले सिकाउनु भएको मा हजुर लाई धेरै धेरै धन्यवाद म जुम्ला देखि
जिबनको बिबिध आरोह अवरोहमा यो वास्तविक तर यश बिसयमा अभ्यास र ज्ञान दुबै नभएको नयाँ भिडियो मार्फत शिक्षादिने तिमी बहिनिलाइ एक फूलको थुँगा सहित नमन गर्दछु💨🙏
धेरै सरल र राम्रो तरिकाले जानकारी दिनुभएकोमा धेरै धेरै धन्यबाद बहिनी♥️🙏♥️🥀🥀
Akdam Ramro lago thank u so much sister ❤❤❤
Kuni kami xaina sis ekdam first clss x hjur ko
mapani aghadi Kunai manch sano tino velama aghi uviyera host garne ramro ut ghosak banne man x thnk you hjur ko video tips bata ajha dherai sikne mauka milyo thnk you ani kosis garne xu 🙏🙏
कति सरल तरिकाले बुझाउनु भयो धन्यवाद हजुरलाई ।
राम्रो छ
शर्मिला नाम सुनेको थिएँ. Aja youtube मा dekhna पाएं।खुसी लाग्यो. थप प्रगति को कामना नानी
Thank you so much.
And keep supporting 😊
एकदम मन पर्यों धन्यवाद 🙏🙏
Sarai ramro lagyo malai baini yestai yestai video haldai garnu timlai subhakamana xa❤❤❤
Thank you dd😊
कति राम्रो
धन्यावाद
राम्रो छ सिस
Thank you and keep supporting 😊
स्वागत मन्तव्य राख्ने कुरा छुटय जस्तो लाग्छ मलाई
राम्राे छ ।
एक दमै राम्रो छ
Thank you bunu❤❤🙌🙌
dherai ramro lagyo didi
well done mam.
Thank you!😊
Very nice
धेरै राम्रो छ भिडियो र धेरै सिक्न पनि सकिन्छ ❤❤
Kati sundar
देहरै राम्रो दिदि
dharai ramro
एकदमै सरल र मिठो आवाज
Thank you didi for this video
Ramro lago sikaunetarika sis
Dherai ramro lagyo di
एकदमै राम्रो लाग्यो sis
धेरै धेरै धन्यवाद छ नानी 👍👍👍👍👍
धन्यवाद साथै उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु ल।
राम्रो छ दीदि ❤❤
👍👍👍 right
Thank you for this beautiful video...❤❤
Good
Thanks😊
Dherai ramro layo❤
अति उत्तम तरिका ❤❤
राम्रो
Thanks ❤❤
Saharai ramro lagyo ajha aagami din haru ma Pani yastai Gyan bardak kuraharuko aasa gardaxu miss
Dherai ramro video
म धनकुटा बाट हेर्दै छु
its really helpful😊 thanku u di
good
Ramro chha miss🙏💐
समग्रमा ठिकै छ,सहिद हरुकाे कुर
Ramro
Thanks a lot😊
Very nice didi❤
Bahini malae Bhudijibi parishad ko Bhasan garan pare kasari garani
नमस्कार
बैनी खाका जस्तै गरि लेखेर राखेको कागज हेरेर पढेर बोल्दा हुने हो?🙏
Niiice video,,, good mrg,,,🌻👏
नमस्ते म बाग्लुङ देखि मैले पनि धेरै खालको कार्यक्रमहरु सन्चालन गरेको छु र कुनै पनि कार्यक्रम सुरु गर्दा सम्म प्रमुख अतिथी मानौ कार्यक्रम हुने स्थान भन्दा अलि पर छ भने हामिले स्तेजमै नआय सम्म आसन ग्रहन गर्न मिल्दैन कि तादा हुदा पनि आसन ग्रहन गर्न मिल्छ भन्दिनुन ल❤❤
कुनै कार्यक्रम सञ्चालन गर्दा प्रमुख अतिथि स्टेजमा उपस्थित नहुँदा सम्म औपचारिक कार्यक्रम सुरु गर्न अलिक उचित हुँदैन। तर स्टेज तर्फ आउदै हुनुहन्छ भने स्टेज बाट नजिकै हुनुहुन्छ भने आशन ग्रहणको लागि आग्रह गर्न मिल्छ।
Good advice❤
Great naanu❤❤❤
great😍😍😍😍😍
Well done 👍
धन्यबाद
Savadksha ko bhumikaa bare pani video banaunis na sis
कार्क्रम संचालक्ले नेपाली सायरी सहित कसरी संचद्लन गर्ने त ?
nice❤❤❤❤❤
❤❤
❤️
Thank you ❤❤
Dizu❤😊
👍👍👍
स्वागत मन्तव्य छुटेछ नि हैनर..?
स्वागत मन्तब्य कता गयो हजुर
Welcome speech ko sr chhutyo ki kaso ho madam.
अनि स्वागत मन्तव्य चाहिँ आएन त हजुर
Tapalile chanchu na bhannu Vaya ramro huntheyo
मलाई पनि सर्पोट गर्दिनु ल❤
Khai ta swagat matabbye ko kura nai vannu vayena ta baini
स्वागत मन्तव्य चाँही राख्नु पर्दैन हो ?
Sarmila sis may I join u in messenger?plz
वहाको फेसबुक आइडी छ हजुर शर्मिला गोर्खाली भनेर फेसबुकमा हेर्नुस त हजुरले वहालाइ फोटो देखेर चिन्नु हुन्छ । army को कपडा लगाको फोटो छ
welldone mam.
Thanks a lot
good
Nice