ओलीलाइ छक्याउदै देउवा प्रधानमन्त्री हुन सक्छन त ? K P Oli Prachand Deuba Subash Karki

Поділитися
Вставка
  • Опубліковано 4 жов 2024
  • Subash Karki : एक्कै मिनेटका भिडियोहरुमा तपाइहरूको अत्यधिक रुचिले थप भिडियोहरु बनाउने उत्साह थपिएको छ । १५ बर्ष भन्दा बढ़ी समयको सक्रिय पत्रकारितापछि युट्युव माध्यमबाट भिडियो बनाइरहेको छु । नेपालमा पहिलो पटक एक मिनेट अवधिका भिडियोहरु बनाउदै गर्दा तपाइहरुकै निरन्तर आग्रह अनुसार नै अलि लामा भिडियो पनि तयार गर्न थालेको हु । तपाइहरुकै रूचि अनुसार कन्टेन्ट तयार गर्नु मैले आफ्नो धर्म ठानेको छु । बहूपक्षीय विषय तथा सन्दर्भहरू पस्कने मेसोमा त्यसैले तपाइ मध्ये कतिपयको र मेरो व्यक्तिगत रुचि अनुसारका विषय समेटने क्रममा मेरो ध्यए बिदेश वा नेपालमा बस्ने नेपालीहरुले गरेका असाधरण काम तथा दैन्नन्दिनकालागि उपयोगी सामग्री यस च्यानलमा तपाइले भेट्याउनु हुनेछ ।
    कस्तो लाग्दैछ, अहिले जसैगरी कमेन्ट,म्यासेज,लाइक,सब्सक्राइब र सेयर गरिदिनु हुन्छ भन्ने आश कायमै छ । नमस्कार । धन्यवाद ।।

КОМЕНТАРІ • 189

  • @pushpalamichhanearun9918
    @pushpalamichhanearun9918 3 місяці тому +12

    केहि धम्क्याएको छैन । संवैधानिक ब्यवस्था अनुसार बिश्वाशको मत लिन लागेको मात्र हो ।

  • @tikaramthapa6581
    @tikaramthapa6581 3 місяці тому +15

    Thank you Subash ji के गर्ने देशमा भ्रष्ट नेताहरू भयो भने यस्तै हुन्छ।हुनलाईत जनताहरू एक गिलास रक्सी र एक पिलेट मासुमा बिकेकोलेहो यो पनी गरिबि जनता र अशिक्षी जनता भाकोले गर्द।

  • @TaraPati-ei1qr
    @TaraPati-ei1qr 3 місяці тому +31

    ओली लाई र शेरे लाई प्रधानमन्त्री दिनु हुंदैन

  • @milanpun313
    @milanpun313 2 місяці тому +3

    सबै चोरै चोर हुन तर केपि र सेरे भन्दा प्रचन्डे १००%ठिक लाग्यो अहिले आएर चाहि

  • @premprakashthapa.chhetri
    @premprakashthapa.chhetri 2 місяці тому +3

    धारा ७३(३) बमोजिम नियुक्त प्रधानमन्त्रीले पनि विश्वासको मत प्राप्त गर्न नसकेमा मध्यावधि निर्वाचनमा जाँदैन तपाईंको व्याख्या पुरै सहि लागेन्।
    उक्त धारा बमोजिम प्रधानमन्त्रीले विश्वासको मत प्राप्त गर्न नसकेमा धारा ७६(५) बमोजिम प्रतिनिधि सभाको सदस्यले विश्वास प्राप्त गर्न सक्ने आधार सहित राष्ट्रपति समक्ष आफ्नो दावी प्रस्तुत गरेमा उक्त सदस्यलाई प्रधानमन्त्रीमा नियुक्त गरिने र त्यसले पनि विश्वासको मत प्राप्त गर्न नसकेमा मध्यावधि चुनावमा जान्छ।

  • @GaneshLama-l5l
    @GaneshLama-l5l 3 місяці тому +6

    आफुलाइ कानुनको जानकारी भएकोहरुले नै हैन हिजोको दिनमा केपी ओलि संसद विघटन गर्दा ठिक हो भनेर बहस गर्ने ।

  • @omkantbaral6060
    @omkantbaral6060 3 місяці тому +2

    धन्यवाद सुभास !

  • @followme9056
    @followme9056 2 місяці тому +1

    Thank you so much for great information .❤

  • @prakashgurung142
    @prakashgurung142 2 місяці тому +1

    Thank you for this simple explanation. 🙏🏽

  • @ramubhandari3271
    @ramubhandari3271 Місяць тому

    अनुसन्धान हुनु पर्छ

  • @ChijaNeupane-n1g
    @ChijaNeupane-n1g 3 місяці тому +3

    केही पनि हुदैन रमाइलो हुन्छ जनता ले पाउने केही होइन

  • @basantabaral6158
    @basantabaral6158 2 місяці тому

    Good analysis bhai , thanks & jaya rasta jaya nepal jaya hindurasta 😍✌️❤️😎

  • @gstarmagar2584
    @gstarmagar2584 3 місяці тому +4

    राजनीति भनेकै यस्तै हैछ एक पार्टीले अर्को पार्टी लाई आरोप लगाउछ भ्रष्टाचार गर्यो भन्छ थाहा हुदाहुदै कार्बाही कुनैलाइ हुदैन 🤗

  • @tikaramthapa6581
    @tikaramthapa6581 3 місяці тому +29

    यो सबै गिरीबनदु Tea र भुटानी सरणनार्थी के पी र आर्जु जेल जानुबात बात्नुलाई हो हेरहै जनताहरू।

  • @discovern431
    @discovern431 3 місяці тому +36

    नेपालमा अब सेना परिचालन गर्न पर्छ ,यो देश अबको 10 बर्ष मा रुवान्डा बन्ने पक्का छ !!

    • @aneelmahat5981
      @aneelmahat5981 3 місяці тому +4

      अहिलेका जागिरे मनोबृती सेना के सेना!साच्चिकै सेना त हाम्रा हजुर बुवाहरु थिए।शाही सेना🇳🇵

    • @memestudio56
      @memestudio56 3 місяці тому

      ​@@aneelmahat5981 राजाको गु खा भन्दा खाने सेना के सेना!!!

    • @ThebotsalwayskillmeT-T
      @ThebotsalwayskillmeT-T 3 місяці тому

      अब सबै प्रजातान्त्रिक लोक्तान्त्रिक गनतान्त्रिक जनता समाजसेबी बारीस्थे पेशा अङल्ने छन

    • @santoshkumarlamichhane1970
      @santoshkumarlamichhane1970 3 місяці тому

      Yes ur right ❤❤

  • @SagarThapa-qq8gn
    @SagarThapa-qq8gn 3 місяці тому +3

    शेरबहादुरले प्रचण्डलाई राम्रैसँग बुझेका छन् । ओलीलाई धोखा दिदैनन् ।

  • @DayachandraShrestha
    @DayachandraShrestha 2 місяці тому

    संसदमा सबभन्दा ठूलो पार्टी नेपाली काँग्रेसलृ नै नेकपा एमालेको अध्यक्ष केपी शर्मा ओलीलाई समर्थन गरे पछि कुरै सकियो नि !!!

  • @TekbahadurRai-u9p
    @TekbahadurRai-u9p 3 місяці тому +12

    भ्रष्टाचारमा मुछियका कुनै पनि दलका नेताहरुलाइ प्रधान मन्ट्री बनाउन दिनूहुदैन।

  • @Thapakhim-ju6br
    @Thapakhim-ju6br 3 місяці тому +2

    अब त्यसरी चैल्दैन देश को राजनिती पहिला भाउजू कोच्नु पर्छ अरु सबै बन्छ देश

  • @YagyaRoka-tu1oo
    @YagyaRoka-tu1oo 3 місяці тому +14

    अब अरु केही हाेईन फेरि राजा आउछन अरु केही हुदैन केपि देउबा काेहि हुदैन ।

    • @anishbasnet6737
      @anishbasnet6737 3 місяці тому +2

      राजा आएर नी केही हुँदैन हजुर
      काठमाडौंमा बालेन मियेर भयेसी थाहा भयो मिएर को पावर
      व्यवस्ता ठीक छ
      सही ठाँउ मा उचित मान्छेको मात्रै जरुरी छ

  • @GopalRokka-s2s
    @GopalRokka-s2s 3 місяці тому

    बिस्वस्को मत दिउ तर सम्सद्ले मात्रा होइना पुरै नेपाली जनातले सम्र्त बिस्वस्को मत दिना पाउनु पर्दाछ

    • @manishdahal5698
      @manishdahal5698 3 місяці тому

      अनि २७५ जना चुनेर पठाएको अर्थ के भयो ?

  • @FreeYond-i1x
    @FreeYond-i1x 2 місяці тому

    wee Love kp oli

  • @narendradahal9472
    @narendradahal9472 3 місяці тому

    राजतन्त्र जिन्दावाद

  • @deorai5152
    @deorai5152 3 місяці тому +7

    २०३६ सालमा स्वर्गीय राजा वीरेन्द्रले जनमतसंग्रह गराएको थियोे , २०४६ सालमा बहुदलीय व्यवस्थाकाे पुनःस्थापना पनि स्वर्गीय राजा वीरेन्द्रलेनै मार्ग प्रशस्त गराएकै हाे भने पछिल्लो व्यवस्था २०६१ काे धर्म निरपेक्ष तथा संघीय गणतन्त्रिक व्यवस्था पनि राजाबाट शाही सम्बाेधनमार्फत जनताको नासाे जनतालाईनै फिर्ता गरिदिएको छौ भनेर लचकताकाे व्यवस्था परिवर्तन भएको हाे भने गैर राजाहरू पाे उग्रमार्ग राजा भएको जस्तै देखिन्छ यस्तो किचलोमा पनि न राजिनामा दिन्छ न यस्तो संकट वैकल्पिक व्यवस्थाकाे लागि स्वर्गीय राजा वीरेन्द्रले २०३६ सालमा जनमतसंग्रह आह्वान गरेझै पनि गर्दैन । पदकाे लाेभीपापीहरू त राजाहरू हाेइन गैर राजाहरू रहेछ भन्ने वर्तमान परिस्थितिले स्पष्ट गराइन्छ ।

    • @harishah6042
      @harishah6042 3 місяці тому

      एउटा प्रधानमन्त्री संविधानको व्यवस्था अनुसार चल्छु भने पछि अरुले राजीनामा गर भन्ने पनि संविधानको व्यवस्था हुनुपर्छ । संविधानको धारा द्फा ७६ को २ अनुसारको सरकारले विस्वासको मत नपाए पछि संविधानको धारा ७६ को ३ अनुसार सबैभन्दा ठुलो दलको सरकार हुने व्यवस्था छ प्रधानमन्त्री प्रचण्डले त्यहि गर्न खोजेको हुन भन्ने स्पष्ट छ ।

  • @ashesthapaliya3762
    @ashesthapaliya3762 3 місяці тому +3

    प्रचण्ड ले राजा र सेना सग सहकार्य गरेर राजालाइ रास्ट्रपतिकाे ठाउमा राखेर आफु कार्यकारि बनेर सबै राजनिति दललाइ ब्यान्ड गरेर नेतालाइ जेल हालि 15 बर्स देस चलाउ जनताले जय जयकार गर्नेछन छाडाबन्धि दलहरु र मिडिया भएको देश कुनै पनि बिकाश भएको छोइन नेपालको प्रगतिको जग राख्न 15 बर्स तानाशाही शाषन चलाएर जाउ प्रचण्ड

    • @Rajarai-s4d
      @Rajarai-s4d 3 місяці тому

      Feri arko janayudda hunxa

  • @HarkaBahadur-f9r
    @HarkaBahadur-f9r 3 місяці тому +2

    प्रचण्ड सरकारले निर्मला बलात्कार तथा हत्या प्रकरणका शंकास्पद अभियुक्त एमाले नेता प्रतिक थापा र भुटानी सरणार्थी काण्डमा बेचन झा लाई पक्राउ गरे पछि उक्त लहरा देउवा पत्नी आर्जु र गिरिबन्दू जग्गा काण्डमा केपी ओली सम्म तानिने निश्चित भएपछि रातारात सरकार ढाल्न काङ्ग्रेस+एमाले एक भएको तथ्य बाहिरिएको छ यहीँ वास्तविकता आफू पनि बुझौं जनतालाई पनि बुझाओैँ।

  • @dabedkandangwa2864
    @dabedkandangwa2864 3 місяці тому +2

    KP ba good

  • @chiranjibiregmi8689
    @chiranjibiregmi8689 3 місяці тому

    मेरो बिचारमा भारतको आशिर्वादले सेरबहादुर pm हुन सक्छन् होला।।😊

  • @anishbasnet6737
    @anishbasnet6737 3 місяці тому +5

    अब युवा एक हुन जरुरी छ
    कैले सम्म यिनीहरूको नाटक हेरेर र सहेर बस्ने!!!

  • @HomNath-gl5tb
    @HomNath-gl5tb 3 місяці тому +1

    सहमति माकामगर मतिबुद्धधि नबिगार गलतगरे जनताले दिदैन्न् माफि

  • @madanrai2596
    @madanrai2596 3 місяці тому +2

    नेता कार्यकर्ता कर्मचारी वकिल न्यायधीस अदलात प्रहरी ई सबै जनता र देश को लागी छैन सबै कसरी हुन्छ देश डुबाउने आफु अकुत सम्पनी कमाउने

  • @narayanpaudel5378
    @narayanpaudel5378 3 місяці тому

    गद्दी नछोडी फुट पार्ने तरिकाको खोजिमा छौँ ।

  • @DipakGajmer-i6q
    @DipakGajmer-i6q 2 місяці тому

    84 ma. Congres dhismis

  • @roshansunar4364
    @roshansunar4364 3 місяці тому +1

    मलाई लाग्छ कि तपाईंले निस्पक्छ भै बोल्नु भो 👏👏👏🙏🙏👍👍👍👍

  • @ShyamLal-xh6pz
    @ShyamLal-xh6pz 2 місяці тому

    मेरो अनुमान मा के पि लाई भन्दा सेरे लाई pm दिन सक्छन् ।

  • @gamingwithbinayak2199
    @gamingwithbinayak2199 3 місяці тому +8

    , भ्रष्ट चारी कांग्रेस एमाले नेता हरु लाई जेल हाल्नु पर्छ प्रचण्ड रवि लें सत्ता मा बस्नु पर्छ र कारबाई हुनु पर्छ

    • @khagendrarai9821
      @khagendrarai9821 3 місяці тому

      प्रचण्डले तु राजालाई २०४७ को संविधान लागु गरिएको घोषणा गर्दै चाबी बुखाए उत्तम निकास आउछ

  • @shibaharidahal3470
    @shibaharidahal3470 3 місяці тому +1

    ल मान्नुस दलको ठूलो पार्टी कांग्रेसले पाउला तिसदिन भित्र बिस्वासको मत लिंदा पायन तर सदनमा अरु दलमिलेर संख्या पुर्यायर रास्ट्रपतिकोमा सहि बुझाय भने फेरि संबिधानको अर्को धारा अहिलेकै आकर्सित हुन्छकी हुन्न।हुने सम्म तेस्को खोजी गर्नुपर्छ भन्ने अनि अहिले खोजेर दिंदा नहुने पनि हुनसक्छत।

  • @khagendraniroula7160
    @khagendraniroula7160 3 місяці тому +1

    सरदार पटेलकाे अल्पायुमा मृत्युनै नेपालकाे अभिषाप हाे 😢😢

    • @mangalsingh2050
      @mangalsingh2050 2 місяці тому

      kun sandarva ma bhannu bhako tapaile ?

  • @rajkumarshrestha6250
    @rajkumarshrestha6250 3 місяці тому +1

    ७६(२) ले बहुमतको सरकार बन्ने अवस्था रहुन्जेल ७६(३) अाकर्षित हुँदैन । प्रचण्डले विश्वासको मत प्राप्त गर्न सकेनन् भने बहुमतको सरकारको लागि अर्को नेताले दाबी पेश गर्न सक्छ ।

  • @sundarkarki4005
    @sundarkarki4005 2 місяці тому

    उथल पथल किङ यसपाली आफै आफ्नै ढोक्सा मा परे।

  • @deorai5152
    @deorai5152 3 місяці тому +1

    सक्छौ भने स्वर्गीय राजा वीरेन्द्रले २०३६ सालमा जनमतसंग्रह गरे जस्तै गरे जस्तै गरेर देखाउ नत्र कसलाई के कसरी याे खर्चिलो अव्यवस्थित व्यवस्था जुन व्यवस्थामा एक वर्षमा ५,५ पटक विश्वासको मत ल्याएर प्रधानमन्त्री बनिरहनु पर्ने भनेकोनै जनताको विश्वास नभएर हाे भन्ने बुझ्नु परेन? खुरूक्क कानुन अनुसार क कसलाई के के बुझाएर नयाँ व्यवस्था आउँछ त्यही गर्नु । अझै यहि व्यवस्थालाई निरन्तर दिन्छु म उथलपुथल गर्छु भन्दै दिवा सपना नदेख्नु राम्रो हुनेछ ।सार्वभौम नेपाली जनताले जनमतसंग्रह चाहिरहेकाे छ । तुरुन्तै जनमतसंग्रह गराउनु बुद्धिमानि ठहर्दछ धेरै ल्याङ ल्याङ गरिरहने अवस्था हाेइन याे ।

  • @anoj4sanju
    @anoj4sanju 3 місяці тому +1

    नेपालको राजनीतिमा जस्ले पहिला मौका पायो त्यस्ले प्रतिपक्षको ज्यान लिने जस्तो पो स्थिति आयो त ! प्रचन्द्रले भ्रष्ट्राचारीहरुलाई ईन्काउन्टर गराउला आफुले राजिनामा दिन्छ जस्तो लाग्दैन ! १७ हजारको बलिदानलाई सार्थक बनाउन केही भ्रष्ट्राचारीहरुलाई पनि ईन्काउन्टर गराउदा फरक नपर्ला !

  • @chitrabahadurGurung-b4d
    @chitrabahadurGurung-b4d 3 місяці тому

    तपाइहरु नालायक छ भन्ने प्रमाणित थियो र भयो।देश र जनताको पक्षमा नभै संसद ब्यक्तीगत इगोमा बदला लिने थलो बनाउनु हुन्न।भोट दिने जनताहरुले ०८४ को चुनावमा नाङ्गे झार पार्नु पार्छ। सबै पार्टीको नेताहरु बिदेशी दलाल बनेको पुष्टि हुदैछ नेपालीहरुको दुरभाग्य ।

  • @bilbahadurshrestha3785
    @bilbahadurshrestha3785 3 місяці тому

    Thanks your speech.

  • @ALONE-Universe...
    @ALONE-Universe... 2 місяці тому

    नेपाल मा जुन नेता भ्रष्टाचारी, चोर, दलाली, नेपाल र नेपालिभुमिको लागि कामै नगर्ने ब्याक्ती छ, उसै नालायक नेताको धेरै अन्धभक्त मा लिन झोलेहरु छन् र उहीँ झोले हरुले हाम्रो गाउँको सोझा आमाबाबाहरुलाई vote Bank को रुपमा प्रयोग गर्छन् र उहीँ नालायक चोर नेता कै जित हुन्छ...

  • @Sunil55.
    @Sunil55. 3 місяці тому +1

    देउबा 100% प्रधानमन्त्री बन्छ।

    • @rahulkc1122
      @rahulkc1122 3 місяці тому

      jholey khatey bkhari mor congres ko jholey

    • @rahulkc1122
      @rahulkc1122 3 місяці тому

      jholey khatey bikhari tah ni mor thukka tah jasto janta ley garda ho nepal bikas nabhako

  • @jharendrakumar9221
    @jharendrakumar9221 3 місяці тому +3

    Kp ra shere लाई दिनु भन्दा बरु राजा सेना को हात लिएर केहि बर्ष प्रधान मन्त्रि हुनु पर्छ।

  • @jharendrakumar9221
    @jharendrakumar9221 3 місяці тому +1

    Prachanda Kada

  • @BalChand-d4v
    @BalChand-d4v 3 місяці тому

    कुरा सहि हो

  • @kamalrajadhikari7843
    @kamalrajadhikari7843 3 місяці тому

    100% kp oli pm

  • @KedarDahal-hy9gx
    @KedarDahal-hy9gx 3 місяці тому

    नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रले अझैसम्म जनसेना पालेका छनभने ९६वटा बैंक लुटेका परचंड नेतृत्वले श्री पुष्पकमल दाहाल ।ज्यूले के पेन्शनदिने ब्यवस्था गरेकाछनत्

  • @navarajkarki2233
    @navarajkarki2233 3 місяці тому +1

    Ki.sambedhankahachha

  • @willbackbhimrai406
    @willbackbhimrai406 3 місяці тому +2

    सेना ले प्रचण्ड लाई साथ दिनु पर्छ ।
    सेना लाई हात मा लिएर प्रचण्ड ले सरकार को नेतृत्व गर्दा देश दुर्घटना हुन बाट जोगिन्छ साथै समृद्धी को बाटो खुल्छ ।

    • @krishnadhakal8137
      @krishnadhakal8137 3 місяці тому +1

      सेनाले रुक्मांगद कटुवालकै पालामा सहयोग गरेका हाेइनन् र ?

  • @BasantaMagar-u3p
    @BasantaMagar-u3p 3 місяці тому +1

    पत्रकार धेरै बाेल्नु भाे तर प्रधानमन्त्री केपि हुन्छ 100%

  • @jhilimilijhilla
    @jhilimilijhilla 3 місяці тому

    Congratulations for 100k. Great content!

  • @mama-xm7mb
    @mama-xm7mb 3 місяці тому

    Rabi dai le file kholera sab lai kochne bhayepachi yo khel suru bho

  • @चितवनडन
    @चितवनडन 3 місяці тому +3

    Aba raja launa parxa

  • @hamrodamakbhajan9885
    @hamrodamakbhajan9885 3 місяці тому +1

    तपाईंको अभिब्यक्ति दिएका कुरा हरू सबैलाई त्यतीत थाहा छैन र?

  • @ngadorjeesherpa4586
    @ngadorjeesherpa4586 3 місяці тому

    Parchanda hatnu jaruri chhaina

  • @dipakghimireghimiredipak4788
    @dipakghimireghimiredipak4788 3 місяці тому

    अहिले को संबिधान राजनितिक दलहरुले आफु अनुकुल प्रयोग गर्छन् एसको कुनै धारा र उपधारा छैन ।

  • @udayaadhikari2441
    @udayaadhikari2441 3 місяці тому

    rmaro chh contant

  • @faninarayansigdel2865
    @faninarayansigdel2865 3 місяці тому +1

    तरबार बेच्ने र घ्यू साट्ने दुबै छट्टूहरुकाे कथा काे पुनः नयाँ प्रयोग ठहरिन सक्ने बलियो सम्भावना !

  • @bharatacharya4136
    @bharatacharya4136 3 місяці тому

    बूढो गोरु फेरिने खेल अचम्म छ नेपालमा

  • @GaneshLama-l5l
    @GaneshLama-l5l 3 місяці тому +1

    हिजो रास्ट्रपति भण्डारी जस्तो अहिलेको रास्ट्रपति पौडेल कसैले प्रयोग गर्न खोजेको छ भने त्यो हुनु हुँदैन संविधानको संरक्षण भनेको रास्ट्रपति हो।

  • @gummagar6172
    @gummagar6172 3 місяці тому

    यसको उथलपुथल अब सकियो ।

  • @bodhkumarilamichhane4813
    @bodhkumarilamichhane4813 3 місяці тому

    शेरे र केपीलाई सेनाले सत्ता कब्जा गरेर जेल हाल्नुपर्छ ।

    • @BasantaMagar-u3p
      @BasantaMagar-u3p 3 місяці тому

      ताे सेना रुकमा कट्ट ले गरेको जस्तो गर्नु सक्दैन

  • @arjunchhetri4353
    @arjunchhetri4353 3 місяці тому

    सम्बिधानकाे कुरा गर्नुनै बेकार छ,
    कुन्नि के खायर बनाकाे र छ ,
    कालाे कालाे खायर हाे कि पहेलो पहेंलाे खार हाे
    मुन्छे पिच्छे फरक फरक बा खा गर्न मिल्दाे र छ ।

  • @mitragc4927
    @mitragc4927 2 місяці тому

    Sabi varastra

  • @sundarkarki4005
    @sundarkarki4005 2 місяці тому

    भर्खर मधेस प्रदेश को सत्ता समिकरण अनुसार जसपा का नेता ले बहुमत पुराउन सकेनन र धारा ३ अनुसार एमाले ठुलो दल ले पाउनु पर्ने तर तेहा फेरि पनि धारा २ नै प्रयोग भयो र जनमत ले सरकार बनायो मतलब २ मा बने सम्न ३ मा जान पर्ने रहेन्छ जस्तो लाफ्यो

  • @BunuPoudel-rf1pz
    @BunuPoudel-rf1pz 2 місяці тому

    Nepal arlready going indoo europian mcc rule(palttu sena.neta.karmachari)next ukrain 10000000000%

  • @ritukhadka100
    @ritukhadka100 3 місяці тому

    होसियार # खबरदार संविधान मानु सबैको कर्तव्य हो ख्याल ठट्टाको विषय हुनुहुदैन ।

  • @deepaksilwal09
    @deepaksilwal09 3 місяці тому +1

    काेषि प्रदेश काे नजिर छ,७६(२) अनुसार सरकार बन्छ,भाबि प्रधानमंन्त्री K.P.वलि

  • @anupadhikarop
    @anupadhikarop 3 місяці тому +2

    Prchanda nai prdhanmantri hun

  • @HariNarayan-j6b
    @HariNarayan-j6b 3 місяці тому

    😮

  • @rijanranamagar4508
    @rijanranamagar4508 3 місяці тому +4

    Boru prachanda thik thiyo👍👍👍

  • @prabaldongol
    @prabaldongol 3 місяці тому

    Yesta sahamati KO kagaj Kati banyo hola, kehi MATLAB bhayeko sahamati hoina.
    Jun bela jasto sahamati banaye Pani hune rahecha. Baccha haru KO khel ma Pani sano tino niyem kanun huncha hola

  • @PurnaBahadurtamang-i4e
    @PurnaBahadurtamang-i4e 3 місяці тому

    Kasto patrakar ho yessto varssta chari haru KO. K. KO Sarkar baru sabai jantta mili KP. R. Deuba lai jel kochnu prxa

  • @katakkrishnashahi1634
    @katakkrishnashahi1634 3 місяці тому

    Kp r shere lai jel halnu par x

  • @DarnalSundar
    @DarnalSundar 3 місяці тому

    Last ma kp oli Bali ko bolo hunnxa

  • @JITBAHADURALEMAGAR
    @JITBAHADURALEMAGAR 3 місяці тому

    👍️👍️

  • @sumankhadka1335
    @sumankhadka1335 3 місяці тому

    काङ्ग्रेसको बहुमतको एकमना सरकार दुई पटक ढल्यो एमाले माओबादिको बहुमतको सरकार पनि ढल्यो भने कसैको बहुमत नभएको बेलामा भागबण्डा सरकार बनी हाल्छ्नि के को चिन्ता?

  • @stunkera
    @stunkera 3 місяці тому

    अरु केहि हैन, प्रचण्डले म आफै भागेको हैन भगाइएको हो भनेर ससदमा रेकर्ड को लागि ससद फेस गर्न लागेका हुन् . KP oli नै हो अबको PM

    • @nbpgaming117
      @nbpgaming117 3 місяці тому

      गिरिबन्धु ओलि जस्तै गतिछाडा र राजनैतिक बेइमान गर्ने खोज्ने हो भने प्रचण्ड ले सम्सद बिघटन गरेर २/४ महिना बढी प्रधानमन्त्री खान्थे नै। तर प्रचण्ड ले त्यसो नगरी सम्बिधान अनुरुप केबल २ हप्ता भित्रै सम्सद मा बिश्वास को मत लिने घोसणा गर्नु नै को सम्बिधान बिधिपुर्बक चलेको छ र छैन भन्ने कुरा जनतालाइ प्रस्ट छ। भलै प्रचण्ड ले बिश्वास को मत जोड्न नसक्लान।

  • @jbtamang9147
    @jbtamang9147 3 місяці тому

    अबो राजा लै बुझाउनु सबै कम कजा दर्वर

  • @DeviSharma-g3m
    @DeviSharma-g3m 3 місяці тому

    हेल्लो सुबास कार्की भाइ मोदिको कार्डले शेखर ससांक आदिलाइ काम गर्न थालेको अनुभूति त हुन थालेको छ तर cia र raw का परिचालित ओलि र देउवा मध्ये देउवाले लत्तो नछाडेसम्म संबिधानको धारा 75 (2) अनुसार नै ओलि पिएम हुन्छन।

  • @KhembahadurThapa-z5c
    @KhembahadurThapa-z5c 3 місяці тому

    Nepalma kanresh ra amaleko milan sambhawna6ain tar kasari amale gayo

  • @AmbikaThakuri-uz8ld
    @AmbikaThakuri-uz8ld 3 місяці тому

    मध्याबती चुनाव

  • @Thapakhim-ju6br
    @Thapakhim-ju6br 3 місяці тому

    एमाले र काङ्ग्रेस मिलेर सरकार बन्दैन अब जन्ताले के रोज्छन त्यही हुन्छ

  • @madhavxtr1589
    @madhavxtr1589 3 місяці тому

    चोरी भरसट जेल ज।ने बेल। सरक।र
    ज।ने भए नेपाली जनता जिउद। ल।स
    हुन यो त।न। स।ह। भयो प्रचन्ड न।थु
    गोडसे हुनु ब।धधे

  • @ManojAdhikari-q5c
    @ManojAdhikari-q5c 3 місяці тому

    Bahumat pugepachhi jati jiuro chapaya Pani kehi hudaina 2084 samma sarkar rahanchha

  • @KhembahadurThapa-z5c
    @KhembahadurThapa-z5c 3 місяці тому

    Kp kangresh ko jalma paryo.

  • @irbinmaharjan4161
    @irbinmaharjan4161 3 місяці тому

    PM Janata bata chunera 5 barsha fix hunu paryo

  • @katakkrishnashahi1634
    @katakkrishnashahi1634 3 місяці тому

    Amale r cragrass ko sarkar janata lai suikar chhain bikalp khojnu par

  • @keshavpdadhikari8742
    @keshavpdadhikari8742 3 місяці тому

    Mahangi badheko,
    Bank ko byaj ghateko,
    Sahakari le duniya thageko,
    Thula party ka thula neta le,bhrastachar gareko,
    Desh layi Rin ma dubayeko,
    Bharat,America r china ko hastakshep badheko,
    Badhi r pairo le janata aahat ma pareko
    Sawdesh chhodera bidesh jane larko chaleko,
    2047 ko bhanda raddi sambidhan aayeko,
    Rajnitik byabastha sthir na bhayeko,
    Nagarik adhikar hanan bhaeko,
    Desh sankat grasta bhaeko chh,
    Yo kura Nepali Sena le bujhekai chh,
    Desh ma “Sankat kal“ ghoshana hunchha.
    Rajnitik asthirta metidaina,
    Emergency lagu hunchha,hunchha!

  • @BasantaMagar-u3p
    @BasantaMagar-u3p 3 місяці тому

    सरकार 28 गते सम्म मात्र हाे साथीहरू केपि ओलि प्रधानमन्त्री हुन्छ 100%

  • @siddhimaharjan6960
    @siddhimaharjan6960 3 місяці тому

    यो master plan नै शेरेको हो र ओली त बलिको बोको बनाएरै सकाए ।

  • @keshavbaral6198
    @keshavbaral6198 3 місяці тому

    Na dinu parne kaaaran chaai ?

  • @Rasuwachautarichannelcom
    @Rasuwachautarichannelcom 3 місяці тому

    १००% सेरे हुन्छ प्रधानमन्त्री 😆😆😆

  • @raidipesh830
    @raidipesh830 3 місяці тому

    सात पटक pm बन्ने lottery खुल्यो शेरे को

  • @RamJungshrestha
    @RamJungshrestha 3 місяці тому

    यस्ताे गरे केहाेला बिज्ञ ज्युहरु प्शेरबा प्रधान मन्त्रि रबि गृह अन्य मिलेर गए हुदैन र😮

  • @satyarajkhatiwoda9008
    @satyarajkhatiwoda9008 3 місяці тому

    vai tapaiko vedio ta theikai ho tara ali xito bole bani basalnu ati dhilo kura lai lambaune kam malai man parena