नेताहरूलाई हुन्न लाज जनताको चल्दैन काज काण्ड छोप्दै गरे राज यो पापिष्टको समाज ॥ हान तिखा वाण हान भ्रष्टचारीको खुट्टा तान घोच्ने काँडा तिखा छान सबैलाई पार एउटै धान ॥ ' बन्धु '
Reporter club Nepal ma gaijatra prastut garnu hune sampurna lai dherai dherai dhanyabad ❤ netaharuko lajniti le bikriti banayako Nepal ko barema bhandafor garnu vayako xa Khushi lagyo.
Sarb Prthm Sampuda Ripots Kalabka Kalakar Haru R Risih Dhamala Jiuma Sabaima Namaskar Ajko Gai Jatra Ma Sa Bhagi Sabaima Dhan Nebad Ch Malai Ati Man Pareyo Theankiu Ok
नेताहरू लाइ सुजाब दिन पर्यो प्रदेश संख्या कमभय कम्से कम प्रदेश संख्या १६ र साम्सद संख्या २००० गरायर छिट्टै नेपाल धनिबनाउन पर्यो तबमात्र नेताहरूले भाग पाउने थिय
धेरै राम्रो तपॅाईहरुको ब्याड्ग नेताहरु सम्जीन्छन होला ८१ सालमा ८१ जाळा ८२ मा चाही १६२ जाळा होला नेताहरुलाई एता पनी झोला उता पनी झोला नेताहरु को बीकास ले देश नै हुने भयो खोला
व्यङ्गय त ठिकै हो.... रिपोर्टर्स क्लबमा सबै नेता सांसद कार्यकर्ता हेर्न आए जस्तो viewers लाई झुकाउन छल्ने जसो गरी किन एडिट गरि बनाएको होला ति लाईक भिऊ TRP खाने लोभमा युट्युबेहरु... 😆😄😄😆😆 एतिकै हालेको भए भइहाल्थ्यो नि किन आँखामा छारो हाल्न खोजेको हो ओभर स्मार्ट बनेर...
यो सो मा सेर बहादुर तामाङ र ज्ञ्यानेन्द्र शाहि पटक पटक खुसामति दोहोरिएकोले छन त अरु पनि छन् । तर ठिकै छ राम्रो हो साम्सद भवन भित्रको दृष्यहरुलाई पटक पटक देखाइएका भएर मात्र ।
जति कराए पनि नेताले एक कानले सुन्ने अर्को कानले उडाउने ,गाइ जात्रे कलाकारलाई धन्यवाद छ।
Waaaaaw super job Thank you so much you all bhai haru 👍🏼✌🏼🇳🇵🇳🇵
गाई वात्रा ले यथार्थ कुरा देखाउ छ रमाईलाे लाग्छ ।
नेताहरूलाई हुन्न लाज
जनताको चल्दैन काज
काण्ड छोप्दै गरे राज
यो पापिष्टको समाज ॥
हान तिखा वाण हान
भ्रष्टचारीको खुट्टा तान
घोच्ने काँडा तिखा छान
सबैलाई पार एउटै धान ॥
' बन्धु '
Veri good
Right ho bhai horu ho
Good good good
Reporter club Nepal ma gaijatra prastut garnu hune sampurna lai dherai dherai dhanyabad ❤ netaharuko lajniti le bikriti banayako Nepal ko barema bhandafor garnu vayako xa Khushi lagyo.
Sarb Prthm Sampuda Ripots Kalabka Kalakar Haru R Risih Dhamala Jiuma Sabaima Namaskar Ajko Gai Jatra Ma Sa Bhagi Sabaima Dhan Nebad Ch Malai Ati Man Pareyo Theankiu Ok
100% Shwagatyogyaa gaijatra Badhaichha Hajurharulai ❤
Thankyou kalaķar thankyou samachar .
धोति धेरै ऊग्र देखियो
Good job 👏👏👏👏
एउटैको विभिन्न बोली र आबाज निकालेर भन्न सक्नु पनि गौरबको कुरा हो सहभागी कलाकारहरुलाई गाईजात्रेकोशुभकामना।
Superrrrrr
Thankyou kalakar .thankyou samachar .
भाई कतीचै रामो् गाई जातत्र गरेर हसाऊनु भयो भाई सबैको बोली जानेको भाई हरूलाई नमस्कार।🙏🙏🙏🙏🙏🙏 हजुर तपाईलाई धनेबात छहै
Very good
Deshpremi kalakarharulai badhai xa❤❤❤❤❤❤🌹🌹🌹🌹🙏🙏🙏🙏
ऋषि धमलाको क्रार्यक्रमस्थल भएर होला उनको प्रशन्सा धेरै सुनियो ।
नेताहरू लाइ सुजाब दिन पर्यो प्रदेश संख्या कमभय कम्से कम प्रदेश संख्या १६ र साम्सद संख्या २००० गरायर छिट्टै नेपाल धनिबनाउन पर्यो तबमात्र नेताहरूले भाग पाउने थिय
Very good ❤❤❤❤❤❤
Good luck
एथार्थ राम्रो लाग्यो।🙏🙏🇳🇵🇳🇵
लुगा जति पुरानो भयो भनेर कुना मा फ्याके पनि चिसो तुसारो मौसम मा चाहिने र नियानो दिने भने को पुरानै लुगा हो दस पतक त्यही लगाउना ले घिन लागेको मात्र हो
१०५%सहि हाे राषतिरिय भालु,,र,र,,,
Good ❤❤❤❤
Right now taking about speaking sir nepal politics 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵, 100%
Great ❤
गाई जात्रा धेरै राम्रो छ.
🤣🤣🤣Kati ramro prastuti.
Veri nice xa love
good
हेरी राखेको छैऊ दाजु तपाईलाई धनेबात हजुरलाई नमस्कार।🙏🙏🙏🙏🙏🙏
Good 👍
Very very nice 😂😂😂😂😂😂😂😂
Very good 🇳🇵🇳🇵🇳🇵🙏🙏
इनका गाला फुटाउने गित छैन ईनका टाउकाेफुटाउने गितछैन इनका बङगरा झारने गितछैन
गाई जात्रा धेरै राम्रो रछ यो सालको.
Good rajendra
rishiko jhole rahexa bahun
लाज नभएको नेता हरु लाई भालु को कान छोडम कि समाम भएको छ।
जबसम्म पाटिर दलको अन्तय हुदैन देशमा लडाईझगडा यस्तै हो प्रत्यक्ष निर्वाचन हुदैन तबसम देश बनदैन देश हामी जनताकै हातमा छ
जय गाई जात्रा ❤
ऋषीदाई ऋषीनाई हाे चइ लाग्याे।
लाजै नभएका नेताहरूलाई सुनाएर के गर्ने ?
गाईजात्रा टिमलाई हार्दिक हार्दिक नमस्कार
Yesaiko lagi yo club
सबै rip
वास्तबमा नै हिरो वहाँ हास्यकलाकारहरु सम्मान छ।सेवा🙏
very good jay gaijatra jay balen jay kulmana ❤🎉🎉🎉
Wai fi free
लाज सरम धर्म सकिएका तुच्छ बुढा नेता हरु
kaju patrakar❤❤❤
यो मर्न लागेको भक्भकेको गार्ड
जस्ले जे भनेपनि ऋषी धमला ले सीमाको बारेमा बोलेको मैले अहिले सम्म सुनेकोछैन किनहोला ईण्डियन सँग डराएर होकी कुनै कमिशन पाएर जनता जान्न चाहन्छन्😅
Neta haru lai jati bhane pani suni rahanxan dhikkar xa ti Neta lai.
आदरणिय कलाकार नमस्कार
लाज पनि नलाग्ने यी फटाहाहरुलाई हास्न कठै मेरा नेता ज्यु हरु😂😂😂😂
aa
ज्यूंदै मरेकाे भनी नाम कस्काे ?कामै नगरि ,जनताकाे खुन पसिना चुसे कल्ले?इतिहासमै भ्ष्ट्राचारी वचाए कस्ले?गाइजात्रे भाइ ?
शेर बहादुर तामाङ जी ले हासेको सारै मन पर्यो, आदरणीय नेता लाई सलाम छ
Kada kada adhabhut daami 🤣🤣😂🤩
लाज पचेका नेताहरूलाई के को 10:10 लाज कठै मेरो देश नेपाल❤😂😂😂
मिलेन की? खोई त ऐनसेल को कहानी? हैट फटाह हरुको कहानीतिमरो हैट फटाह को कहानी हो तिम्रो कहानी,धुकक गद्दार ।
काजि साहाब र माकुने दाईकाे मुहार किन उदेकलाग्दाे ।
😢😢😢 गाईजात्रे कलाकारलाई सलाम,, उनीहरूले जे जति बोलेका छन्, तितो सत्य बोलेका छन्,, केहि दिन मात्र भए पनि धेरै मिहिनेत गरेर बोलेका छन्, ,,
Yes
Prachanda is GRATEE
१००% सहि व्यंग्य गर्नु भो हजुर
Congrats dhamala jiyu
रबि लई त ससा फेरिएको देखिन न त
Rishi ko chakari badi bhayo
Kada aayo 😂😂😂
Aaba babastha paribardan garne nai ho
हैनहौ बाहरूको हासोपनी देखिन्छ कूनैबाहरूत आक्रोसित देखिन्छन ईलाजनितिका बाहरूले गिईजात्रैतहोनी भन्ठान्यहोला तरकूरोगहिरोछ ईबूझेरनी नबूझेझै गर्नूपर्याछ जन्तासामू
कान नभएका लाइ सुनार के फाइदा .....................?
Good🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🌹🌹💘
बुढा खाडालाई समशान घाट नपठाउनसम्म देश विकास हुँदैन।
Very nice jokes
“अजब देशको गजब नाटक” ब्यंग्य हान्ने इमान्दारी बाहुन लुटेर खाने जालिफटाहा बाहुन, राजनीति,निजामती जालिफटाहाको पन्जामा ,झोलेहरु भुमाफिया मानब तस्कर सहकारी शरनार्थी र सुन तस्करी धन्धामा !
चोर नेतालाई यत्तिको भन्नू धेरै राम्रो हो 😅😅😅😅😅😅😅😅 बहुत हसायो पान वाला र राजा राजेन्द्रले😅
धेरै राम्रो तपॅाईहरुको ब्याड्ग नेताहरु सम्जीन्छन होला ८१ सालमा ८१ जाळा ८२ मा चाही १६२ जाळा होला नेताहरुलाई एता पनी झोला उता पनी झोला नेताहरु को बीकास ले देश नै हुने भयो खोला
नेपाली राजनीति र गाई जात्रा उस्तै उस्तै हुन केही फरक छैन ताउके हरु
Very nice gaijatra aba bhrasta laai tesai chodnu hunna 🙏🙏🇳🇵🇳🇵💖💖💖💖👌👌
नेतृत्व गर्नेहरुले सुदृढीकरण हुने सुवर्ण अवसर पनि हुनसक्छ यो गाइ जात्रा भन्दापनी यथार्थ नजिक हास्य
व्यङ्गय त ठिकै हो....
रिपोर्टर्स क्लबमा सबै नेता सांसद कार्यकर्ता हेर्न आए जस्तो viewers लाई झुकाउन छल्ने जसो गरी किन एडिट गरि बनाएको होला ति लाईक भिऊ TRP खाने लोभमा युट्युबेहरु...
😆😄😄😆😆
एतिकै हालेको भए भइहाल्थ्यो नि किन आँखामा छारो हाल्न खोजेको हो ओभर स्मार्ट बनेर...
Report garna paryo
😊😊😊😊😊
यो सो मा सेर बहादुर तामाङ र ज्ञ्यानेन्द्र शाहि पटक पटक खुसामति दोहोरिएकोले छन त अरु पनि छन् । तर ठिकै छ राम्रो हो साम्सद भवन भित्रको दृष्यहरुलाई पटक पटक देखाइएका भएर मात्र ।
Good
यो गाइजात्रामा नाइके छुटेछ यसमा क्रिते प्रसादले पनि भाग लिएको भए उखान टुक्का सुन्न पाइन्थ्यो
नारण काजी ले किन छड्के आँखा हेर्या हो यस्तो छडके हेर्नेको त आँखै फोडिदिउ जस्तो लाग्ने।
Great well said gaijatra
भालुलाईपुराण सुनाकाेहाेहै
लाज पचेका नेताहरूलाई के को लाज कठै मेरो देश नेपाल❤😂😂😂
जति भने नि हासिरहने कशता नेताहरु लाज शरम केही नहुने रहेछ।लाज पचेका मुशु मुशु हाशने। पछुताउने त कुरै छैन। सिनां का झिंगा वरावर काे इजेत रहेनछन् ।
जे होस नेता हरुको सुनन सकने क्षमता लाई मान्नै पर्छ के खाएर पचाउन 😮 सक्छ्न हो
Right
इ बेसर्म नेता लाई के नै फरक परछर लाज घिन हुन्तो भने असर प्रथ्यो होला
Hajmola chapairako xan
गाई जात्रा देखाउने सबैलाई नमस्कार 🙏🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🙏🙏😜😜
Haaaaa😅 yesto vhanda pani sudhrinan
Nonesane 😮😅😅😂
सम्मननीय प्रधानमन्त्री ज्युले मात्रै बुझ्ने गरि ध्यान दिएर सुन्नु भाको देखेर खुसी लाग्यो,कहिले अबस्य काम लाग्ला
रबीले खाएको भय पो डराउँछ नखाऐको कुरामाकेको लाज न सरम तिमरू ले नै लाजमनु पछ अकालाई नभयको कुरा दोस लगाउने
15:25
Right