यसरि छुटेको रहेछ प्रकाश पराजुली र उमादेवी खनालको प्रेम/prakash parajuli VS umadevi khanal dohori2081
Вставка
- Опубліковано 8 лют 2025
- यसरि छुटेको रहेछ प्रकाश पराजुली र उमादेवी खनालको प्रेम/prakash parajuli VS umadevi khanal dohori2081
_________________________________________________________________
Original Song : RANI GHATAIMA
Singer : Bimalraj Chhetri/Sarmila Gurung
_________________________________________________________________
#prakashparajuli
#umadevikhanal
#dohorinepal
#livedohori
__________________________________________________________________
Live Dohori Lead Singer
★Prakash Parajuli
★Umadevi Khanal
__________________________________________________________________
Supporters:
Prabhuraj Pandey
Navaraj Bhandari
Bimala Sunar
Bhana BC
__________________________________________________________________
Musician Team
Dur Darpan Live Studio musician
Team
__________________________________________________________________
Audio/Video
Dur Darpan
Live Studio 9851151230,9818667729
__________________________________________________________________
Thank you all of you!
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाहि गरिनेछ।
Umadevi Khanal
सारै मनै छोयो अती सुन्दर छ गायक प्रकाश जिको लयसब्द हरु सुभकामना छ सबै टिम लाइ
सारै मिठो आवज अनि लय सफलताको शिखर चुमोस 🙏🙏🙏
प्रकाश पराजुली दाईको म फ्यान ❤❤❤❤
अति सुन्दर श्वोर का धनि उमा र प्रकाश लाई धेरै धेरै बधाई छ
धेरै राम्रो दुबै जना को स्वर सम्मान छ उहाँ हरु प्रति ❤❤❤❤❤🎉🎉🎉🎉🎉धन्यवाद ❤❤❤🎉🎉🎉जय नेपाल ❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉🎉
अहाकति मारमिक सब्दमाहाे कलासब्द उतिकई मिलेकाे याे पिरात कतिहाेला काेहि खुसिमारमाउनि काेहि असुर पम््फरा समायर बस्नि जेजस्ताे पिराभयनि समालिनु मनबलियाे बनाउनु सफलहाेस अदुरासपना ❤❤❤❤❤
जति सुने पनि सुनिरहनु जस्तो लाग्छ मलाई दुवै कलाकार हरु लाई उच्च सम्मान छ।
स्वर तथा शब्द चयन र भाका पनि त्यत्तिकै राम्रो लाग्यो ।
कसैको जिन्दगीमा यथार्थ तथ्य सड्ढलन गरिएको अत्यन्त मारमिक तपाईंहरूको सोर शब्दलाई 🎉❤ अनि सम्पुर्ण कलाकार र सम्पुर्ण दशक सबैलाई दशै शुभकामना ।
Jay hos sabi kelakar haruko
मुटु छुने शब्हरुले भरिपूर्ण गित धेरै पटक दोहोराएर हेरे ❤❤जय गीत जय सङ्गीत ❤❤
आहा पुरानो गित धेरै बर्श मा सुन पाईयो
अति मार्मिक सब्दमा😢😢❤❤
बधाई छ सबैमा❤❤❤
Aaha Malai Pani ramro lageyo
साच्चै उमादेबिको भित्रै बाट निस्केको यो वियोगान्त शब्द मा प्रकाश को दमदार आवाज ले असाद्धै मन छोयो❤️
प्रकाश भाइ को शब्द 100 चोटि सुन्दा पनि अझै सुन्न मन लाग्छ too good spectacular
निकै मधुर स्वर र गहकिला शब्दमा भरपुर मनछुने भावका लागि दुबै कलाकारलाई बधाई ।
यो सब्दले हामी सबै को जीवन मा छ र कलकार सिस रभाई प्ररकाश लाई मेरो ❤❤🙏🙏यो सब्दमा केही छ🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
Lo badhai chha hoi utkrista baneko chha 🎉🎉🎉
यो दोहोरी सुनेर बिगतको याद आयो कुनै दिन बिबाह ,ब्रतबन्ध तिर यसरी दोहोरी गायर रात छर्लङ्ग परिन्थ्यो सो दुबैजना स्याङ्जाली भाई बैनीलाई म पनी स्याङ्जालि भाको कारण मेरो मनै देखी उच्च सम्मान व्यक्त गर्दछु साथै सफलताको अग्रिम शुभकामनासहित नमन नमस्कार सम्पूर्ण मा Happy dashain
प्रकाश जी साँच्चै दोहोरी को राजा हो
यो गाना सुनेर यक गिलास तन्काउन मन लायो यार अति मार्मिक 💞💞💞
उमाको मिठो स्वोर ।
दुबैलाई मिठो प्रस्तुति दिनु भएको मा बधाई ।
सम्मान छ दुजना कलाकार लाई यो गित ले बिगत को स्मरण गरायो मन समाल्नै गारो भो
भाबुक भयछु
❤Ati ramro live dohori ❤❤sadhaiii suni rahu jastai hijo aaja new dekheko Hu umadevi khana hju Lai anaginti subhakamana ❤❤
गित त यस्ताे हुनुपर्छ❤❤❤❤
आजयोगीत सून्दाखेरी मेरोमन सारै भयो
यो बन्दा 30सालपहीला सूनेको थीऐ ❤❤❤❤
आहा कति सुनिरहुँ जस्तो हो ❤❤❤
आकर्षक र्पस्तुतिकोलागि सर्जक टीमलाइ धेरै धन्यबाद ।
असाध्धै मन पर्यो ❤❤❤❤❤
आहा कति मिठो दोहोरी शब्द निकै गहकिला छन् दुबै जनालाई बधाई तथा सम्मान 🎉❤❤
🙏सार्है राम्रो दोहरी बीगदका यादहरु दीलायो कहीले काही यस्ता दोहरी हरु ल्उनुनै पर्छ सम्पूर्ण टीम लाइ उच्च सम्मान सहीत मनै देखी हार्दिक नमन जय गीत जय संगीत ❤❤
शब्दहरु अत्यान्त सान्दर्भिक छन् सुरिलाे स्वरमा सारैराम्राे छ
उमादेबी जि को आवाज निकै मनपर्यो मलाइत एकदमै अर्ग्यानिक मीठो स्वोर रैछ।
Mero daju Ko song
Best of luck
साह्रै राम्रो ,यस्तो दोहोरी नसुनेको पनि धेरै समय भएको थियो आज साच्चै दोहोरीको क्षेत्रले नै एक खुड्किलो चढे जस्तो लाग्यो । बधाई छ उमादेवी खनाल र प्रकाश पराजुलीलाई 🙏
❤❤❤🎉🎉
❤❤
दाम्मि यस्तै यस्तै गितहरु आइरहोस प्रकाश जि
Ati utkrisha dhohori badhai xa Uma bhini🙏lai😊
दुबै लाई धन्नेवाद छ सारै राम्रो छ पस्तुती
पुरानाे भाका,शब्दल मन छाेयाे,शुभकामना,गायक,गायिकामा🙏💕♥️💕
Dherai paxi sunna paiyo uma devi gko voice dherai ramrox safaltako suvakamana dubailai😊❤❤
Akdam ramro lago vai baine haru lai suvakamana
कति रमाईलो छ गाएक हरुलाई आशीर्वाद छ ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤।।
आहा कति सुन्दर, मार्मिक गित ❤
Uma baini ra prakash vai ko damdar prastuti nitanta ramro awaj dubai ko.best of luck
सासै रोक्किएला जस्तो भयो यो गीत सुनेर😭😭😭😭😭
शब्द सुनेर ज्यान सिरिङ्ग भयो दुवैलाई धन्यवाद छ
निकै मन पर्यो यो दोहोरी। पुर्ण सफलताको शुभकामना।
मार्मिक शब्द स्वर मा सजिएको गित ।
स्याङ्जाली भाइ बहिनी लाई हार्दिक नमन मिठो स्वर मनछुने शब्द हरु को लागि आगामी दिनहरु शुभ रहुन
Tapai haruko geet atyantai man paryo. ❤️❤️🥰 Dharai man parxa hajur haruko geet. Sabai janale manparaunu hunxa. ❤️❤️
गित साह्रै राम्रो छ सफलताको शुभकामना बैनीलाई 😢😮
Marmik dohori suni rakham jasto vyo.
Best of luck
wow ....sachai mutu xoyo parkash dai and uma sis....😂😂😂😂😂😂😂😂😂dubai ko shora jati sune ani sunirahan man lagne
धेरै बर्ष पछि उमा को गित सुन्न र हेर्न पाइयो
बाहुत दामि लाग्यो हजुरहरुको भैस।
नेपाली लोक धोरी मा गाउने गित हरु यो भाका भनदा सुन्दर अन्ने कुनैई पनी मलाई लगदैईन
आहा कति मन रुवाउने गित
दुई जना नै राम्रो कलाकार
उमा जी प्रगतीको शुभकामना🙏❤️💃
तिमीहरूको गित सबै सुनेको छु मैले
घर गुल्मी सिर्सेनी
हाल मलेसिया
सर्वप्रथम हजुर दुवै जानमा उच्च समान प्रकाश जि यहि भाका हजुर दुई जानले गएको ईन्द्रेणी बाट गाएको हेर्न हामी अत्तुर छौं जतिसक्दो छिटो ईन्द्रेणी प्रश्न् गर्नु प्रकाश जि 🎉🎉❤❤🙏🙏मान्छेले शब्द बुझ्नुपर्छ हरेक शब्दमा अाँसु।झरेका छन 😢😢
सम्मान छ नवलपुरे सर्जक आदरणीय कृष्ण सुधा ढुंगानाको गित मा नवलपुरे गायिका लाई साथै स्वर र सब्द का खानी प्रकाश पराजुली ।
सारैराम्राे दाहेारि
Fully blown vocal sound of Umadevi ! So melodious !
दुबैलाई धन्यबाद सारै मिठेा स्बार र शब्द नमुना न १ जेाडि
Super super super gaule vaibahiniko live dohori ❤❤
निकै राम्रो र मार्मिक छ मन छोयो ठाउँ ठाउँ
स्वर शब्द लय तेत्तिकै राम्रो लाग्यो❤
सबै लाई दशैको सुभकामना ।हजुर गित धेरै राम्रो छ।
उत्कृष्ट अनि मार्मिक दोहोरी गाइका उमादेबी को छुट्टै खालको भ्वाइस अति मिठो अनि सुन्दर प्रस्तुति शुभकामना दुबै जनालाई 🙏❤️
MAN SARAI ROYO YO GEET SUNERA
प्रकाश दाइ लाई एस्तै गित मा सुहाउछ❤❤❤❤
ठ्याक्कै मेल खायो मेरो जीवन सग 💐💐💐 सम्मान छ दुबैजनालाइ😋😋
पुराना गित जति सुन्यो उति नै सुनु सुनु लाग्ने विसुद्द शाब्दिक प्रहार त्यो नि घाइते नै बनाउने गरि दिने भन्या
Hamro Dai Krishna sudha ko lokgeet sarai manparne geet ho
Dohori gayek 2 Jana
So great
आहा दुबैजनाको क्या मीठो आवाज केति को झन एकदमै सुरिलो आवाज सारै मनपरो
रानी घाटले २४ बर्ष पहिलाको याद दिलायो बिमल राज छेत्रीको गीतले
कुनै समय को सुपर हिट गित अाज भर्खर १६/१७ बर्ष को महसुस भयो
@@santoshpaudel1586 तेइत मलाइ पनि सेम तेस्तै भयो 16 17 को जवानिको याद ताजा भैदियो यो गित सुनेर
🙏🎉👌🌷👍️❤️🌺 अती नै राम्रो मामिक छ हजुर सुनिरहुँ जस्तो 😢
❤❤❤सरै मिठाे अनि सरला पुरानाे भाका २६० तिर चलेकाे गित ❤
Kina kadha 29:58
कसैको जिन्दगीमा घटेको यथार्थ चित्रण । सार्है राम्रो लाग्यो ।सबैलाई विजयादशमीको शुभकामना ।
ड्युटीबाट आएर भर्खर सुन्दैछु हजुरको गीत हेर्दैछु। कस्तो छ प्रतिक्रिया पछि दिनेछु।❤❤❤❤❤❤❤❤❤
मेरो कमेन्त पढ्नेहरूलाई दशैको सुभकामना छ !दुर्गामाताले सबैको भलो गरून् ❤
हजुर लाई पनि।
उमा अझ अगाडि बढी रहनु ❤
Yo ho ni asali dohori kya maja aayo❤❤
साह्रै मन छुने शब्दहरु😥😥😥😥
आज फेरि हेर्दैछु,यो मेरो ७औ पटक हो,love u both..
मेरो मन पर्ने कलाकार हुन प्रकाश पराजुली ❤❤❤❤❤❤❤❤
बन जङ्गल मा भीर घाँस काटन जादा गीत गाउदा पहराम ठोकिएर निस्कीको आवाज जस्तो लाग्यो।बहिनी को स्वर अत्यन्त ओर्गनिक लाग्यो।
कृष्ण सुदर दाइ ले बुलिङ्ग गर गायको को गित म तेति खेर 10 बर्ष थिए अहिले 35 बर्ष भए सुन्न पाए
प्रकाशकाे स्वर त अबश्य मिठाे छ तर उमाजीकाे स्वर पनि सारै मिठाे रहेछ ।
सारै मन छुने रहस्य मही गित रहेछ ! धन्नेबात छ
सुभकामना 🎉छ
Aatiramro umaji hjurko sor kotimitoho❤❤❤❤❤❤
निकै राम्रो र मार्मिक छ
प्रकाश र उमा दुबैको स्वर अति राम्रो ,तर अचेल अलिक रोमान्टिक दोहोरो बडि चल्ने गर्छन ।
स्वर दुबैको मिलेको छ अनि शव्दपनि । धन्यबाद ।
Super dohori ❤❤❤❤🎉🎉🎉🎉congratulations both of you
आहा मन छुने दोहोरी ❤❤
All kalakar damii git 🎉🎉🎉❤❤❤
My heart 💔 touching words
Dohari ❤
Old is gold. Song
दशै हार्दिक शुभ कामना
दुबैलाई❤❤❤❤❤
अति राम्रो दोहोरी 👍👍
It's the best live dohori ever❤❤❤❤❤❤❤❤❤❤❤❤
Proud of your future best voice Uma,and parkash🎉best of luck
Sarai ramro x dd ❤❤❤❤❤