वास्तविक घट्नामा आधारीत यो गीत आफैमा जन चेतनामूलक, सुन्दर अनि मन छुने किसिमको छ । यस गीतको श्रष्टा अनि संपूर्ण टिमलाई हृदयदेखिको नमन अनि धन्यवाद । सचेत र सच्चा नेपाली जो छन् उनिहरूलाई थाहा छ, रवि निर्दोष छन् । राज्यले आज उसलाई सत्ता र शक्तिको चरम दुरूपयोग गरेर नखाएको बिष जबरजस्ति खुवाउन लागेको घाम झै छर्लंग छ । सत्य प्रताडित हुन्छ तर पराजीत कहिले हुदैन । 🙏💐❤️🇳🇵
कती मन छुने गीत गाउनु भएको एकदम राम्राे छ गीत रबी सर काे जीवनमा मेल खाने गीत निकाल्नु भएको मा धन्यबाद ❤❤❤ खोइ कस्को आँखा लाग्यो बरै हे भगवान सत्यको जीत हुन्छ भन्थे तर यहाँ सरकारले चायो भने जे गर्न पनि सक्दो रहेछ भन्ने बुझ्यो हे भगवान रबी सर ले छिट्टै न्याय पाओस ❤❤❤
निलमणी भाईले रवि सरलाई कति माया गर्नु हुन्छ, मार्मिक छ गित। पहिला पनि बनाउनु भाथ्यो अहिले पनि बनाउनु भएछ दुवै मार्मिक र मिठो छ🙏🙏💋 रवि सरलाई यी भ्रष्टहरूबाट जोगाएर माथि ल्याउन सकियो भने दुखी गरीब भुई मान्छे अनि हजुरहरू जस्ता शारिरिक अशक्त ब्यक्तिहरूको अावाज पक्कै पनि सुनुवाई हुन्थ्यो। यी भ्रष्टहरूले देश र जनताको लागि केही गरेनन दुखद छ😭
गित अतीमिठो छ धेरैधेरै राम्रो छ बदाई छजय घन्टी
गित सारै राम्रो छ🙏🙏 जय देश जय रबि जय घन्टी 🔔🔔🔔🔔🔔🔔🔔
दाजु हजुर लाई धेरै धेरै धन्ने बाद छ जय रबि सर जय घन्टि धेरै राम्रो छ दाजु 🙏🙏🙏🔔🔔🔔
रबि लामिछाने जिन्दाबाद रबि लामिछाने जिन्दाबाद रबि लामिछाने जिन्दाबाद रबि लामिछाने जिन्दाबाद रबि लामिछाने जिन्दाबाद रबि लामिछाने जिन्दाबाद रबि लामिछाने जिन्दाबाद ✊🔔🙏❤️
❤❤❤❤❤❤
धेरै धेरै धन्यवाद छ निलमणी जि यति मीठो रचनाकोलागी। जय घण्टी ।। जय नेपाल ।।
qza
वास्तविक घट्नामा आधारीत यो गीत आफैमा जन चेतनामूलक, सुन्दर अनि मन छुने किसिमको छ । यस गीतको श्रष्टा अनि संपूर्ण टिमलाई हृदयदेखिको नमन अनि धन्यवाद । सचेत र सच्चा नेपाली जो छन् उनिहरूलाई थाहा छ, रवि निर्दोष छन् । राज्यले आज उसलाई सत्ता र शक्तिको चरम दुरूपयोग गरेर नखाएको बिष जबरजस्ति खुवाउन लागेको घाम झै छर्लंग छ । सत्य प्रताडित हुन्छ तर पराजीत कहिले हुदैन । 🙏💐❤️🇳🇵
अति मार्मिक गित बिहानै हेरेको टेनसेन भयो निलमणी जि दामी छ
भावी प्रधानमन्त्री रबि लामिछाने नै हो।
जय घण्टी 🔔🇳🇵
🎉🎉🎉🎉
सत्य कथामा आधारित गित सुन्न र हेर्न पाईयो रबि जि जय होस।
आहा कति मिठो र बास्तबिक गित धेरै धन्यवाद हजूर जय घण्टी जय रबी
अत्यन्तै सत्यतथ्य गित गायकको जय होस।
याे गित सारै मन छाेयाे याे टिमलाई धैरै धैरै शुभकामना छ 🙏🙏🙏🙏🙏
कति मिठो गित लियानु भयो जै घनटी🔔🔔🔔🔔🔔🔔🔔🔔🙏🙏🙏🙏🙏🙏♥️♥️♥️♥️♥️♥️♥️♥️🎤🎤🎤🥀🥀🥀🥀🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🌺🌺🌺🌺🇺🇸🇺🇸🇺🇸👍👍👍
आह कति मीठो गीत
सत्यत छ यो गीतमा
सफलता को सुभ कामना
🌹🙏🌹🔔🌹🔔🌹🖐️
रबि लामिछाने जिन्दावाद,राजनीति प्रतीशोध बन्द गर,जय घण्टी जय रबि जय नेपाल🔔🇳🇵🙏
गित अति मीठो धेरै धेरै राम्रो छ बधाई भाइ जय देश जय घण्टी 🔔🔔
अति मार्मिक गित गाउनु भयो तताईलाई धन्य बाद❤❤❤❤।
आहा धेरै राम्रो लायो सर हजुर मिथो गीत
धेरै धेरै धन्यावाद निलमनि सर रबि दाइ को लागि यति मार्मिक मिठो गित गाइदिनु भयोकोमा जय रबि दाइ जय नेपाल🙏🙏🙏🇳🇵🇳🇵🇳🇵
कति मिठाे गित हाम्रो प्याराे आदरणीय रबि दाइ ✍️❤️❤️❤️❤️❤️🔔🔔🔔🔔🔔👏👏👏😭😭😭
भ्रष्ट हत्यारा सरकारले रबी माथि गरेको ज्यादती र दमनको खातिर समय सान्दर्भिक मीठो मन छुने गीत गाउनु भयो निलमणी ज्यु !
धन्यवाद तपाईलाई 👏
जय घन्टी 🔔🔔🔔
सारै राम्रो छ यथार्थ यहि❤
सारै राम्रो गित गाउनु भएकाेमा तपाई लाई धेरै धेरै धन्यवाद
े
मार्मिक शब्द भएको सत्यता परख एकदमै मीठो गीत, बधाई छ सम्पूर्ण टीमलाई, जय घण्टी 🔔🔔🔔🔔
उत्कृष्ट प्रस्तुतिलाई सम्मान धन्यवाद छ जय रबी जयदेश🔔🔔🇳🇵🇳🇵❤❤
उत्कृष्ट🍂प्रस्तुती🌳लाई🌸सम्मान🥀गर्दै💐 अञ्जुली🌿भरीको🌿मिठो🥀सम्झना💞साथै🌻फुलवाच🥀लाइक🌻कमेन्ड्🌷छोडेकोछु है 🥀जये 🥀रवि 🥀एण्ड 🥀निल 🥀मडी 🥀दाई🙏 🥀🥀
साच्चिकै निकै उत्कृष्ट लाग्यो हजुरको सृजना।सफलताको अग्रिम शुभकामना सर।🙏🌹❤️
सत्यतथ्यमा आधारित यो मर्मस्पर्शी सांगीतिक कोसेली/सचेतना/आवाजको लागि हार्दिक आभार सहित धन्यवाद।🙏❤️
एकदमै राम्रो सृजना।।
एकदिन सत्यको जीत हुने छ।।
जय घण्टी सुन्दर Bhajan धन्यवाद Bhai ❤❤👍👍
यथार्थ गित धेरै राम्रो छ सलाम छ निलमणी सर🙏🙏🇳🇵🇳🇵🌹♥️
अस्ति तपाइलाइ पिर परेको रहस्य तात्पर्य❤❤❤❤जय घन्टी❤
आफ्नो गीतको माध्यामबाट न्यायपुर्ण जनचेतनामुलक शन्देश यो निर्य सरकारलाइ दिएकोमा धन्यवाद यहालाइ
अरु ठुला भानीएका कलाकार हरु यो रबी लाइ संकट परेको बेला खोइत बोलेको// देश लाइ माया गर्ने कालाकार सायद नेपाल मा छैन रा छ //
यो गीत सत्यकथामा मार्मिक छ सर्जक तथा गाईलाई हार्दिक सम्मान छ जयरावी
रबि दाइ को जित अबस्य छ, सबै ले रबि दाइ को लागि अब ज्यान दिन तयार हुनु पर्छ,
जय धटि यथार्थ गित उजागर को लागि धन्यवाद छ।
सारै मन रोयो हजुरलाई धन्यवाद 🙏❤️🫰
धेरै धेरै धन्यवाद छ दाजु हजुरलाई ❤❤❤❤🎉🎉🎉
धेरै धेरै ठिक कुरा मिलाएर गितमा उतारेर गाउनु भयो निलमोणि जि
सारैराम्राे गित यथार्थपनि यहिहाे
धेरै धेरै धन्यवाद हजुर लाई सत्य मा आधारित गित जनता सामु ल्याउनु भएको maa🙏🙏😥
रबि सर जनताको साथी मुटु हो Rabi sir Great hero in Nepal
गित बास्तबमा बास्तबिक छ
कति राम्रा शब्द ले अन्यायकाे उजागर गर्नुभयकाे रहेछ । जय रबि जय घण्टि जय देश नेपाल ।
बधाई छ भाइ जय जय घन्टि
हजुरको उत्कृष्ट सिर्जनामा मेराे उच्च सम्मान छ।हजुरको त्याे स्टासले निकै चिन्तित बनाएकाे थियो यसरी हरेस नखानु ल।
धन्यवाद सर सारै सान्दर्भिक विषयमा गाउनु भएकाे छ फेरि धेरैले धेरै धेरै धन्यवाद ❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉❤❤❤
बुढाबुढी देखि युवा पुस्ताहरु आशा भनेकै रबि ❤❤जय रबि दाइ
अति मामि्क अनि यथारता रबि सरको जीवनको कथा, हजूरलाई मुरि मुरि धन्नेवाद ।
अति मिठो गीत सबै नेपालीहरू ले सुननै पर्ने
सफलताको कामना🎉🎉🎉
समय सन्दर्भिक गीत रहेछ रचना एकदम राम्रो। रवि लामिछानेलाई फसाउने कांग्रेस र एमाले हुन् उखानेको गू खानेहरू मिलेछन जय घन्टी जय रवि लामिछाने
शुभकामना !!❤
अती मीठो बास्तबीक घटना ❤❤❤
जय घण्टी 🔔🔔🔔🔔🔔🔔
जय नेपाल 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
जय रबि दाई🙏🙏🙏❤️❤️❤️
गित सारै राम्रो छ
आहा कति मीठो गित। जय रबि दाई❤
जय जय होस हजुर लाइ धेरैनै मनछोयो हजुर जय रबि जय घन्टी जय देस
Very good
जय घन्टि जय रबि सर
राम्रो ❤ । सही कुरा 😊
सत्य घटना मा आधारित छ।100% दामी छ।जय घण्टी।
तपाईको गितको सम्मानमा 1 सस्कराइब गरेको छु मैले, अनि सेयर पनि
सत्यतथ्य समेटेर नबुझेको जन्तालाइ गितबाटै बुझऊनु भयो सम्मान छ्🙏🙏🙏
जय रबि🔔🔔🔔
जय रबि भाइ जय घन्टी❤❤❤❤❤❤🙏🙏🙏🙏🙏🙏🙏🙏👏👏👏👏👏👏
कती मन छुने गीत गाउनु भएको एकदम राम्राे छ गीत रबी सर काे जीवनमा मेल खाने गीत निकाल्नु भएको मा धन्यबाद ❤❤❤ खोइ कस्को आँखा लाग्यो बरै हे भगवान सत्यको जीत हुन्छ भन्थे तर यहाँ सरकारले चायो भने जे गर्न पनि सक्दो रहेछ भन्ने बुझ्यो हे भगवान रबी सर ले छिट्टै न्याय पाओस ❤❤❤
अति मीठो मार्मिक लागो वास्तबिक घटनामा लेखिएको शब्द हरु जति सुने उति सुन्न मन लाग्ने😢😢।जय घण्टी 🔔🔔जय रबि।
जय रबि दाई को जय हो नीलमणि दाई लाई ढ़ेरी राम्रो 🎉🎉🎉🎉🎉
Nilmari sirko mitho abaj,jay ghanti👍👍
सत्य घटनामा आधारि यही गीतले भनेको जस्तै सत्य हो जय छ हजुर गाईकार ज्यू सत्य कुरामा गाइदिनुभयो। कोमा
साह्रै मार्मिक ❤️❤️❤️
❤❤❤❤❤❤❤❤❤jaya rai🎉🎉🎉🎉🎉🎉ekdam ramro rachanana❤❤❤
तार्किक छ गित,अझ गाउदै जानु संदेश दिदै जानु शुभकामना!
Sarai ramro song ! Best wishes rabi bhai 🙏🔔❤️
निलमणी भाईले रवि सरलाई कति माया गर्नु हुन्छ, मार्मिक छ गित। पहिला पनि बनाउनु भाथ्यो अहिले पनि बनाउनु भएछ दुवै मार्मिक र मिठो छ🙏🙏💋 रवि सरलाई यी भ्रष्टहरूबाट जोगाएर माथि ल्याउन सकियो भने दुखी गरीब भुई मान्छे अनि हजुरहरू जस्ता शारिरिक अशक्त ब्यक्तिहरूको अावाज पक्कै पनि सुनुवाई हुन्थ्यो। यी भ्रष्टहरूले देश र जनताको लागि केही गरेनन दुखद छ😭
यो गित सारै मन छोयो।यो टिमलाइ धेरै धेरै शुभकामना छ।
गितकाे लागि काेटि नमन ,जय जय हाेस😊
मार्मिक गित धन्यवाद टिमलाई 🙏🙏🙏🙏
निल मणि जि बधाई छ। यतार्थमा गाउनज भयो।।
सारै मिठो गित देश भक्ति गित जय घण्टी 🎉🎉
सारै मीठो गित ! जय 🔔🔔
यथार्थ लाई गित मार्फत भन्नुभएको छ आज आम जनता को मनरोयको छ
Ekdum Ramro marmik xa song samman xa nilmani lai
Dherai ramro xa.
यथाथं चित्रण नमन सजंक निलमणि बन्धु अझ अरु पनि अाई राखाेस् जनतालाई सजक बनाउने काम निरन्तर भई राखाेस्
समय सान्दर्भिक अति राम्रो संगीत जय रवि 🎉🎉🎉
हर तानासाह को अनत्य दर्दनाक हुन्छ चिन्ता नगर्नुस जय देश
गीत राम्रो छ ,न्यायालयले छुट्याउला ,जयहोस।
सत्यको जित हुन्छ राक्षस हरुको पराजित अवस्यक हुनेछ।
जय देश जय रबि 🙏🇳🇵❤❤❤❤🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔
यथार्थमा आधारित गित❤
Sarai ramro gita manchhoyo jaya Ghanti❤
wawa बास्तबिकता गित❤❤❤
जय घण्टी ,जय रवि,जय रास्वपा
धन्यबाद साथि रा सो पा को जन संसक्रितीक मन्च गठन गर्नुस र देशै भरि संगितीक कार्यक्रम गर्नुस र गाउका जनता संगित को भासा ले बुझछन
जय रबि❤️❤️❤️❤️❤️❤️❤️
nice jay ghanti
सत्ये आधारीत गीत बनाऊनू भयेको कलाकार नीरमनी ज्यू लाई उच्च सम्मान छ ❤🙏आहाम्रो रबी हाम्रो देश प्रणाण भन्दा प्यारो छ जये रास्वपा जये 🔔🔔🔔🔔
मार्मिक शब्दले भरिएको यो यथार्थ कहानी निलमडि जि लाई सम्मान छ
धेरै धेरै धन्यवाद निलमणि जि 🙏सारै मार्मिक गित सुनाउनुभयो अति खुशि लाग्याे ।
जय रबि जय🔔🔔🔔