नेपाल अब नयाँ युगमा प्रवेश गर्ने दिन आउदैछ । परिवर्तन अपरिहार्य छ। यथा स्थिति बाट शान्ति, न्याय, बिकास र सम्बृद्ध नेपाल हाम्रो चाहना । रबिजी हाम्रो नायक ....
गीत सुन्न पाउँदा धेरै खुशी लायो खुशीको सिमै रहेन।गित संगीत शब्द लय धेरै राम्रो रहेछन ।फेरि पनि यस्तै यस्तै गीत संगीत हरु चाडै सुन्न पाउ। यस गीत का सम्पुर्ण टिम हरुलाई हृदय देखि नै बधाई तथा मुरिमुरि धन्यबाद दिन चाहन्छु।
आहा अति मार्मिक गीत "रबि लामिछाने जिन्दावाद"यो समय सान्दर्भिक छ।शान्ति श्री परिवार दिदिको स्वर मिठो छ। नेपालको इतिहासमा यो गीत सुपर दुपर 1 नम्बर टेर्निङमा पार्नुपर्छ ।सबै जनता रबि दाजुकै साथ सपोट गरौं अनि भिडियो पनि एकदमै राम्रो छ आशा खड्काको अभिनय दमदार लाग्यो।सम्पुर्ण ईन्टायर टिमलाई धेरै धेरै शुभकामना !!
आहा,,,क्या मीठो मार्मिक गित एक सच्चा देशभक्ती ,इमानदार ,कुसल ,साहसी,,निदर सपूत पत्रकार रबि जि लाई अझै हौसला दिन यो गित निकाल्नु हुने सम्पुर्ण कलाकार मित्र हरु लाई धेरै धेरै धन्यवाद ,,, रबि लामिछाने जिन्दबाद✋✋ जय नेपाल
कति जना सहमत हुनु हुन्छ ? रबि लामिछाने प्रधानमन्त्री भएको हेर्ने चाहाना हुनु भएको यता हाजिर गरौत लाइक गरेर अबको 5 बर्षमा हुने चुनावमा उठ्नु पर्छ र सबैको अमुल्य भोट दिएर जिताउनु पर्छ रबि लामिछानेलाई र प्रधानमन्त्री बनाउनु पर्दछ ।
निकै चर्चित पत्रकार को बारेमा गित लेख्ने तथा मिठो स्वर दिएर गाउने गायक गायिका लाइ कोटि कोटि धन्यवाद ।।।यो गित ले पक्कै पनि नेपाल मा रेकर्ड राख्ने छ।।अहिले कि चर्चित गायिका रोल्पाली चेली शान्ति श्री परियार ले निकै राम्रा।राम्रा गित गाउनु भएको छ ।।।।बोल माया जस्तै यो गित पनि निकै चर्चामा आउनेछ ।।।।सायद।।अन्तिम मा रबि लामिछने जिन्दाबाद।।जिन्दाबाद।।।।
अति सुन्दर रचना,सङीत र स्वर ,हार्दिक बधाई।देशमा देवताको रूपमा उपमा प्रदान गरेर अरु कुनै साधरन मानवले आजसम्म श्रद्धा पायेको इतिहासकै पहिलो ब्यक्ति रबिको सधैं सबै चाहना पुरा होस् ।
एति राम्रो गीत गाउदानी dislike गर्ने पकैई पनि मुकुन्दे को पाटी होला dislike गर्ने को हात मा किरा पर्योस धन्यवाद सान्ती दिदी एति मीठो गीत गाउनु भएको मा जय नेपाल जय रबि सर
Sarba pratham RABI LSMICHHANE MAITEE RAJALAI ADAR SAATH NAMASKAR!! Ani Wow kyaa sarthak geet. Writer singer saathdine sabailai antar aatma dekhiko dhanyabaad Thank you very much all of you........
धर्मको हिसाबले सबै मान्छेले अलग अलग भगवानलाई मन्ने गर्छन् तर सबै धर्मका मान्छेले एउटै भगवानको रुपमा मान्ने भगवान हुन रवि लामिछाने ।।। रवि लामिछाने जिन्दावाद ✊✊
ल बधाई छ! हाम्रा कलाकार मित्रलाई हरुलाई यतिराम्रो लयशब्द सेतो कागजमा कालो मसिले कोेरेर देश भक्तिहाम्रा रबि सरको नाममा शब्दकोरेको मा हामी नेपाली आदीबासी संगैबिदेसीयका युवा बर्गहरुको हातेमालो ल ल हेरौ हैत with love from jivan avagi we are mr Ravi sar whis of basta of lock
गीतको सम्पुर्ण पक्ष एकदम उत्कृष्ट बनेको छ यति मीठो शब्द लेख्ने सर्जक सन्ध्या जी सुमधुर स्वर दिएर सुसज्जित गर्नुहुने चर्चित गायिका शान्ती जी अनि गायक सन्तोष बस्नेत साथै अत्यन्तै उत्कृष्ट अभिनयमा गीतलाई पुर्ण रुप दिने आत्मीय मित्र बिपेश घिमिरे ,आशा खड्का र सम्पुर्ण गीत निर्माण समुहलाई हार्दिक बधाई साथै सफलताको शुभकामना । सुजन बिश्वकर्मा "भावुक "
रवि लामिछाने उचालेर गणतन्त्र मास्न सकिँदैन काठमाडाैं । कानूनी राज्यमा कानूनलाई नै चुनौती दिँदै मनपरी बोल्ने नेतृत्वलाई बिना आधार खुइलाउने, केही काम गरेकै आधारमा राज्यलाई चुनौती दिनेलाई इतिहास कालदेखि वर्तमान काल र भोलि भविष्यमा पनि यस्ता पानीका फोकाजस्तो गतिविधि गर्ने विरुद्ध राज्य सधैं सचेत, सम्यम र बुद्धिमताकासाथ कानूनको आधारमा अगाडि बढ्नुपर्छ। हिजो देशमा गणतन्त्रको नारा घन्किरहँदा विदेशमा ऐस आरमको जिन्दगी बिताउनेहरु आज तिनै शहीद, अपांग, घाइतेहरुले ल्याइदिएकाे स्वतन्त्रता माथि आज फेरि तिनै मान्छेहरु हुल बाँधेर देश लुट्न आउँदै छ्न्। हामीले ल्यइदिएको अधिकार माथि बिना लगानी बिना बलिदान तिनै अवसरवादीहरुले जनतालाइ दिग्भ्रमित पार्दै छ्न्। हो हिजो जनतालाई जुन आशा र विश्वास दिएकाे थियो त्यो पूरा भएको छैन । याे घामजस्तै छर्लङ्ग भएको छ । हामी प्रजातान्त्रिक पद्धतिद्वारा पाँच-पाँच वर्षमा चुनाव गरी कामका आधारमा हामीसँग नेता चुन्ने अधिकार छ । हामी सचेत नागरिक बनौं कि काम, गुण र दोषको आधामा हामीले हाम्रो नेता चुन्नु पर्छ । सडकबाट हाेइन अराजक भीडबाट हाेइन हामी सचेत नागरिक, सभ्य नागरिक, कानूनी राज्यको पालना गर्ने नागरिक बन्ने कि त्यसै उफ्रिने ? जुन र जस्तो घटनालाई पनि राज्य नेतृत्वलाई बदनामी गरेको छ। निर्मला हत्याकाण्ड र रविको घटनामा कसरी राज्यको संलग्नता हुन्छ ? अनुसन्धानको क्रममा भएको लापरबाहीमा कसरी नेतृत्व दोषी हुन्छ, हिजो १२ हजार सेनाले सुरक्षा दियर बसेको पूर्व राजपरिवार पनि त सकिएकाे कुरा हाम्रो आँखा अगाडि छ । खै हत्यारा ? यसो भनेर हत्या पत्ता लाग्दैन भनेको हैन । तर यहाँ हाम्रो परिवर्तनको उपलब्धि गणतन्त्र, संघीयता, धर्म निरपेक्षको नयाँ सुरुवातको चरणमा नै हामी हाम्रो सबै उपलब्धि खोजिरहँदा परिवर्तन विरोधी शक्ति विभिन्न नाममा हामीलाई कमजाेर पारेर सबै उपलब्धि गुम्ने खतरातिर लैजाँदै छ्न्। त्यसैले बौद्धिक जगत, स्वतन्त्र प्रेस, स्वतन्त्र नागरिक, प्रहरी प्रशसन, सबै राजनीतिक नेता तथा कायकर्ता संवेदनशील हुन जरुरी छ। त्यसैले सबै खाले अतिवादको अन्त्य गर्दै संघीय गणतन्त्र समाजवादको दिशामा अविलम्ब अगाडि बढ्न सबै पार्टीको नेतृत्वहरुलाई आह्वान गर्न चाहान्छु । सभ्य भाषामा सुझाव जस्तो पनि दिन सक्नु हुन्छ
रबि सर र सिधाकुरा कार्यक्रम एउटा पनि नछुटाइ हेर्ने हामी को को छौ यता हाजिर गरौ होइ साथिहरु मैले रबि सर को हुन भन्छु हजुर हरुले भगवान हुन भन्नुस होइ ।।।।रबि सर जिन्दावाद ✊✊✊✊✊✊✊✊✊
म नेपाल कम्युनिस्ट पार्टीको कार्यकर्ता भए पनि मेरो साथ रवि लामिछाने लाई किन कि म जैले पनि सत्य र इमानदार ब्याक्ति को समर्थन मा हुनेछु मलाई बिस्वास छ रवि निर्दोष छन् ।
सिधा कुरा जनतासंग कार्यक्रम कहीकतै हेर्न छुटायकै भयपनी लोकगित अतीमन पराउनेले रबी सर साच्चै कोहो भन्ने चिन्ने अबसर दिलाइदीनु भयो सधै मनोरन्जनका गित भन्दा कसैको यथार्थ चरित्रलाइ जस्ताको तस्तै टपक्क गितका शब्द सरी मालासरी बुन्नुहुने गायक शब्द संकलक संगीतकार लगायत सबैलाइ सलाम छ
धन्यवाद यश गित लाई लेखिएको र स्वार मा साथ दिने सान्ति दिदी लाई सत्यता लाई गित मा बडलेर गाउनु भएको मा परै तिम लाई सफलता को कामना साच्चिकै मनै रुयो 🇳🇵🇳🇵🇳🇵
गित सुन्दा खुसिले नयन बाट पानी झर्यो । गित रचना सँगित गायक गायिका । सम्पूर्ण मा म गोपाल पोख्रेल तर्फबाट सिर झुक्याएर नमन गर्दछु । साथै रवि दाजि जिन्दबाद ।
Santosh Basnet यो गितलाइ मैले मेरो फेस्बुक वालमा पनि सेर गरेको छु तपाईं लगायत रचना कार सँगित कार गायक गायिका सम्पूर्ण मा मेरो नमन छ सुइकार्दिनुहोला । हृदय देखिनै सम्मान सहित रवि दाजिको नाउमा ज्यान समर्पण गर्न सक्छु ।
Santosh Basnet सन्तोस सर तपाईं प्रति हार्दिक आभार प्रकट गर्दछु । मेरो कमेन्ट राम्रो मानि रिप्लाई गर्नुभयो । देश को रक्षा गर्ने देश लाई माया गर्ने गायक गायिका पत्रकार चाहिएको छ हामी प्रदेशि अनि सोदेसि सम्पूर्ण नेपाली लाई । जय जय होस तपाईं लगायत सम्पूर्ण टिम लाई । जय रवि दाजि जय नेपाल जय नेपाली
समग्रमा यो गीत ठिकै लागो गीतमा शब्द राम्रा छन भिडियोमा तेति धेरै मेहेनत गरेको छैन हेर्दा आनन्द आउने सलल बगेको छैन। केटाले सब्द लाई अस्पस्ट गायका छन केटाले अन्तिम मा हरेक चोटि लय लाई अर्कै बनायको भेटे मैले
निकै राम्रो गीत रहेछ, देशमा रबि जी जस्ता महान सपुत को खाचो पनि छ र यस्तो काम गर्ने महान मान्छे लाइ सहयोग पनि गर्नु पर्छ नेपाली जनताले
रबि लामिछाने जिन्दाबाद , सिधा कुरा जनता सॅग जिन्दाबाद । यो हो नि त गित भनेको यो गित ट्रेन्डिङ मा जानु पछॅ ।
Jitendra Bhandari thanku so much sir ...
Jitendra Bhandari 100% janxa
✊✊✊✊✊✊✊✊✊✊✊✊
Prakash Giri ua-cam.com/video/B_5OZMdc4yQ/v-deo.html
Jitendra Bhandari
आहा कति राम्रो मिठो गित सारा संसार को मूटू भित्र बसि रहने रबि लामिछाने जिन्दा बाद ।जिन्दा बाद ।।
नेपाल अब नयाँ युगमा प्रवेश गर्ने दिन
आउदैछ ।
परिवर्तन अपरिहार्य छ।
यथा स्थिति बाट शान्ति, न्याय, बिकास
र सम्बृद्ध नेपाल हाम्रो चाहना ।
रबिजी हाम्रो नायक ....
Wow vari nice sang
रवि दाई 🙏
हाई हाई 🙋♂️🙋♂️🙋♂️
मिठो गितको लागि शान्ति दिदी लगायतको टीमलाई धन्यवाद 🙏
गीत सुन्न पाउँदा धेरै खुशी लायो खुशीको सिमै रहेन।गित संगीत शब्द लय धेरै राम्रो रहेछन ।फेरि पनि यस्तै यस्तै गीत संगीत हरु चाडै सुन्न पाउ। यस गीत का सम्पुर्ण टिम हरुलाई हृदय देखि नै बधाई तथा मुरिमुरि धन्यबाद दिन चाहन्छु।
❤❤❤❤
आहा अति मार्मिक गीत "रबि लामिछाने जिन्दावाद"यो समय सान्दर्भिक छ।शान्ति श्री परिवार दिदिको स्वर मिठो छ। नेपालको इतिहासमा यो गीत सुपर दुपर 1 नम्बर टेर्निङमा पार्नुपर्छ ।सबै जनता रबि दाजुकै साथ सपोट गरौं अनि भिडियो पनि एकदमै राम्रो छ आशा खड्काको अभिनय दमदार लाग्यो।सम्पुर्ण ईन्टायर टिमलाई धेरै धेरै शुभकामना !!
Lamsal Jagannath ho sir ho
Lamsal Jagannath good nice song ravi sir great
@@gopallohani1412 thank u so much sir
@@NepalKunja great rabi Lamichhane ✊✊✊✊
Aahakatiramoragikaharulaidan tobadarabisarnamasakarsataijindabada
रबि दाईलाई मान्नेले यता हाजिर
Bizzu Tv ✋
✋
Bizzu Tv
Bizzu Tv 🙏🙏🙏
✋✋✋✋
रबि लामिछाने सरको गित बनाउनु भयोको मा सम्पुर्ना कलाकार दाजुभाई दिदी बहिनीलाई हार्दिक नमन🇳🇵🇳🇵🇳🇵म साउदी अरब बाट रबि सर जिन्दावाद ।।।।
आँसु रोकिएन मेरो
Thank you so much yo geet nikalnu vako maa sampurna tem lai
आहा,,,क्या मीठो मार्मिक गित एक सच्चा देशभक्ती ,इमानदार ,कुसल ,साहसी,,निदर सपूत पत्रकार रबि जि
लाई अझै हौसला दिन यो गित निकाल्नु हुने सम्पुर्ण कलाकार मित्र हरु लाई धेरै धेरै धन्यवाद ,,,
रबि लामिछाने जिन्दबाद✋✋
जय नेपाल
Jackson Magar Tq so much
Wow जिन्दावाद रवि लामिछाने उहाँ प्रति हामि सबैको साथ स्पोर्ट त।छदै छ त्यसै माथी यो गीतले झनै उत्साह दिएको छ बधाई छ सम्पुर्ण टिमहरुलाई।।
कति जना सहमत हुनु हुन्छ ?
रबि लामिछाने प्रधानमन्त्री भएको हेर्ने चाहाना हुनु भएको
यता हाजिर गरौत लाइक गरेर
अबको 5 बर्षमा हुने चुनावमा उठ्नु पर्छ र सबैको अमुल्य भोट दिएर जिताउनु पर्छ रबि लामिछानेलाई र प्रधानमन्त्री बनाउनु पर्दछ ।
म बाट १००% सपोट छ । मेरा आफन्तले दिनेछन् भोट । मेरो लागि रबि भगवान हुन ।
Hiru Miya ✊✊✊✊✊✊✊✊✊✊✊
Ma Bata 100% sport garxu dada lay
Sai vannu vayoo
Ma xu hjr ..
Sweet song .. thank's for the hole team ...रबि लामिछाने जिन्दबाद।।।
अब देस को प्रधानमन्त्री रबि लामिछाने हुनु प्रर्छ भन्ने जति यता हाजिर गरैत
2084 ma pakka ho ❤❤❤
डिस लाइक गर्ने हरु प्रती हार्दिक सर्धान्जली
सब्ध सिर्जना गर्ने र सम्मपुण टिम लाई बधाई छ
टेडिङ 1 मा परोस सुभकामना
jagg anath ✊✊✊✊✊✊✊✊✊
dislike garne haru sabai rip
Hahaha hahahah right bro
jagg anath यो डिस लाईक गर्ने दुई वटा पानी जहाज हुने हरु होला।
jagg anath ..
वाह हाम्रो भगवान रबि सर दामी गित बन्छ सलाम छ !!
गाउ-घरकी मगर्नी कान्छी हैन मगर्नी जतपनी टुप्लुक्क
mero pani salut x rabi sir lae..👌👌👌
Great ravi sar
❤
आ कती राम्रो गीत धेरै धेरै धन्यवाद छ गायक गाईका र सपै टीमलाई जिन्दावाद रबी सर
हाम्रो लागि रबि सर त भगवान् हुनुहुन्छ तीन करोड नेपाली बाट सपोट छ रबि सर लाई सलाम छ ।
मेरो तर्फ बाट नि 100parsent support छ रबी सर लाई iam with rabi lamichane nd love u soo much
निकै चर्चित पत्रकार को बारेमा गित लेख्ने तथा मिठो स्वर दिएर गाउने गायक गायिका लाइ कोटि कोटि धन्यवाद ।।।यो गित ले पक्कै पनि नेपाल मा रेकर्ड राख्ने छ।।अहिले कि चर्चित गायिका रोल्पाली चेली शान्ति श्री परियार ले निकै राम्रा।राम्रा गित गाउनु भएको छ ।।।।बोल माया जस्तै यो गित पनि निकै चर्चामा आउनेछ ।।।।सायद।।अन्तिम मा रबि लामिछने जिन्दाबाद।।जिन्दाबाद।।।।
Hom Bahadur Budhathoki tq so much
Dheri ramro6
मेरो लागि रबि लामिछाने भगवान सरह हुन । तीन करोड जनताको साथमा हुनुहुन्छ ।
Good
Yakdamm ramaro sagg
Good
good
अहा कति दामी गीत रबि सरको लागि ,, धन्यवाद यस् एल्बम युनिट टिमलाई
अति सुन्दर रचना,सङीत र स्वर ,हार्दिक बधाई।देशमा देवताको रूपमा उपमा प्रदान गरेर अरु कुनै साधरन मानवले आजसम्म श्रद्धा पायेको इतिहासकै पहिलो ब्यक्ति रबिको सधैं सबै चाहना पुरा होस् ।
धन्यवाद गित रचना कार र गाउनु हुनि लाई जिन्दाबाद जिन्दावाद जिन्दावाद रबि सर जिन्दावाद ✊✊✊✊✊
आहा जति राम्रो गित आयछ बजारमा रबि दाई को बारेमा .... रबि दाई
जिन्दाबाद
Thik cha
एति राम्रो गीत गाउदानी dislike गर्ने पकैई पनि मुकुन्दे को पाटी होला dislike गर्ने को हात मा किरा पर्योस धन्यवाद सान्ती दिदी एति मीठो गीत गाउनु भएको मा जय नेपाल जय रबि सर
शान्ती श्रीको मीठो स्वर शब्दमा आशाको मीठो मुस्कानको साथ निकै राम्रो भिडियो छ।रवि र धुर्मुस सुन्तली को नेपाली जनताहरुले सदैव जय जयकार गर्ने छ्न।
जिन्दावाद रबि लामिछाने । जबसम्म रबि सर हुनुहुन्छ न्याय मर्दैन । तीन करोड जनताको सपोट छ । #iamwithravilamichhane
रबि दाइ को पक्ष मा को को हुनुहुन्छ एता हाजिर हुनुहोस् 🙏🙏
सबैले रबि लामीछाने सर लाई सपोट दिनु पर्छ अनि बल्ल हाम्रो देश बन्छ जय रबि लामिछाने ....
Sarba pratham
RABI LSMICHHANE MAITEE RAJALAI ADAR SAATH NAMASKAR!! Ani Wow kyaa sarthak geet. Writer singer saathdine sabailai antar aatma dekhiko dhanyabaad
Thank you very much all of you........
यस्तै साथ सपोर्ट छ रवि दाइ लाई धेरै धेरै धन्यवाद सान्ती दिदी लाई
धेरै धेरै बधाई छ रबि सर हजुर लाई❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️😘😘😘😘😘😘😘😘🔔🔔🔔🔔🔔🔔🔔🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🙏🙏🙏🙏🙏🌹🌹🌹🌹🌹🌹
जिन्दावाद रबी दाई लगायत गीतका अल टिमलाई अतिमिठो सन्देश मुलक गित जीन्दाबात 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
धेरै धेरै धन्यवाद हजुर ।
धर्मको हिसाबले सबै मान्छेले अलग अलग भगवानलाई मन्ने गर्छन् तर सबै धर्मका मान्छेले एउटै भगवानको रुपमा मान्ने भगवान हुन रवि लामिछाने ।।। रवि लामिछाने जिन्दावाद ✊✊
जिन्दाबाद जिन्दाबाद रबि लामिछाने मिठो गित 👌❤
कलि युगका देवता हु न रबि राम लक्ष्मण भरत जस्तै
यस्तो पो गित हो त जिन्दावाद जिन्दावाद रबि लामिछाने सर साह्रै मीठो गित शुभकामना यो गित बनाउनु हुने सबै टिमलाई,,,,
एस्तो राम्रो गीत निकाल्नु भयो धेरै धेरै धन्यवाद छ हजुर हरुको टिम लाई, रबि लामिछाने जिन्दाबाद
Thank u hajur
तिमिलाइ सारा नेपालीले साक्षत देउता मानेका छन, न डगमगाउ रबी सर, धेरै राम्रो लोक गीत।
ल बधाई छ! हाम्रा कलाकार मित्रलाई हरुलाई यतिराम्रो लयशब्द सेतो कागजमा कालो मसिले कोेरेर देश भक्तिहाम्रा रबि सरको नाममा शब्दकोरेको मा हामी नेपाली आदीबासी संगैबिदेसीयका युवा बर्गहरुको हातेमालो ल ल हेरौ हैत with love from jivan avagi we are mr Ravi sar whis of basta of lock
गीतको सम्पुर्ण पक्ष एकदम उत्कृष्ट बनेको छ यति मीठो शब्द लेख्ने सर्जक सन्ध्या जी सुमधुर स्वर दिएर सुसज्जित गर्नुहुने चर्चित गायिका शान्ती जी अनि गायक सन्तोष बस्नेत साथै अत्यन्तै उत्कृष्ट अभिनयमा गीतलाई पुर्ण रुप दिने आत्मीय मित्र बिपेश घिमिरे ,आशा खड्का र सम्पुर्ण गीत निर्माण समुहलाई हार्दिक बधाई साथै सफलताको शुभकामना । सुजन बिश्वकर्मा "भावुक "
गीतको शब्दले आँखामा आँशु थामिन सकेन ...उत्कृष्ट लाग्यो गीत🙏🙏
Dinesh Rana Magar Tq so much
सचिकै रवि नेपाल को भगवान हो।I also full support.
धेरै धेरै धन्यवाद हजुर ।
कति राम्रो गीत ❤❤❤
मैले यो गित सुनेर धेरै भाबुक भय रबि सर जिन्दावाद ...उहालाई तिन करोड नेपाली को आर्शिवाद छ
रबि सर लाई जिन्दबात
राम्रो मान्छेको पछि धरै लाग्छन तर अाखिर जित सत्यको हुन्छ जय सबि सर।
रवि लामिछाने उचालेर गणतन्त्र मास्न सकिँदैन
काठमाडाैं । कानूनी राज्यमा कानूनलाई नै चुनौती दिँदै मनपरी बोल्ने नेतृत्वलाई बिना आधार खुइलाउने, केही काम गरेकै आधारमा राज्यलाई चुनौती दिनेलाई इतिहास कालदेखि वर्तमान काल र भोलि भविष्यमा पनि यस्ता पानीका फोकाजस्तो गतिविधि गर्ने विरुद्ध राज्य सधैं सचेत, सम्यम र बुद्धिमताकासाथ कानूनको आधारमा अगाडि बढ्नुपर्छ।
हिजो देशमा गणतन्त्रको नारा घन्किरहँदा विदेशमा ऐस आरमको जिन्दगी बिताउनेहरु आज तिनै शहीद, अपांग, घाइतेहरुले ल्याइदिएकाे स्वतन्त्रता माथि आज फेरि तिनै मान्छेहरु हुल बाँधेर देश लुट्न आउँदै छ्न्। हामीले ल्यइदिएको अधिकार माथि बिना लगानी बिना बलिदान तिनै अवसरवादीहरुले जनतालाइ दिग्भ्रमित पार्दै छ्न्। हो हिजो जनतालाई जुन आशा र विश्वास दिएकाे थियो त्यो पूरा भएको छैन । याे घामजस्तै छर्लङ्ग भएको छ ।
हामी प्रजातान्त्रिक पद्धतिद्वारा पाँच-पाँच वर्षमा चुनाव गरी कामका आधारमा हामीसँग नेता चुन्ने अधिकार छ । हामी सचेत नागरिक बनौं कि काम, गुण र दोषको आधामा हामीले हाम्रो नेता चुन्नु पर्छ । सडकबाट हाेइन अराजक भीडबाट हाेइन हामी सचेत नागरिक, सभ्य नागरिक, कानूनी राज्यको पालना गर्ने नागरिक बन्ने कि त्यसै उफ्रिने ? जुन र जस्तो घटनालाई पनि राज्य नेतृत्वलाई बदनामी गरेको छ।
निर्मला हत्याकाण्ड र रविको घटनामा कसरी राज्यको संलग्नता हुन्छ ? अनुसन्धानको क्रममा भएको लापरबाहीमा कसरी नेतृत्व दोषी हुन्छ, हिजो १२ हजार सेनाले सुरक्षा दियर बसेको पूर्व राजपरिवार पनि त सकिएकाे कुरा हाम्रो आँखा अगाडि छ । खै हत्यारा ? यसो भनेर हत्या पत्ता लाग्दैन भनेको हैन । तर यहाँ हाम्रो परिवर्तनको उपलब्धि गणतन्त्र, संघीयता, धर्म निरपेक्षको नयाँ सुरुवातको चरणमा नै हामी हाम्रो सबै उपलब्धि खोजिरहँदा परिवर्तन विरोधी शक्ति विभिन्न नाममा हामीलाई कमजाेर पारेर सबै उपलब्धि गुम्ने खतरातिर लैजाँदै छ्न्।
त्यसैले बौद्धिक जगत, स्वतन्त्र प्रेस, स्वतन्त्र नागरिक, प्रहरी प्रशसन, सबै राजनीतिक नेता तथा कायकर्ता संवेदनशील हुन जरुरी छ। त्यसैले सबै खाले अतिवादको अन्त्य गर्दै संघीय गणतन्त्र समाजवादको दिशामा अविलम्ब अगाडि बढ्न सबै पार्टीको नेतृत्वहरुलाई आह्वान गर्न चाहान्छु । सभ्य भाषामा सुझाव जस्तो पनि दिन सक्नु हुन्छ
👍
यो गित बनाउने दादा लाई धेरै धन्यवाद है सलाम छ सबै टिम लाई
रबि सर र सिधाकुरा कार्यक्रम एउटा पनि नछुटाइ हेर्ने हामी को को छौ यता हाजिर गरौ होइ साथिहरु मैले रबि सर को हुन भन्छु हजुर हरुले भगवान हुन भन्नुस होइ ।।।।रबि सर जिन्दावाद ✊✊✊✊✊✊✊✊✊
Udit Khatri ma xu
✊✊✊✊✊✊✊✊✊✊✊✊✊✊✊✊✊✊✊✊✊✊✊✊✊✊
जिन्दावाद
Wow रबि दाईको लागि विउटी song rabi दाई लाई रिह गर जिन्दबाद जिन्दबाद
धेरै धेरै धन्यवाद हजुर ।
शान्ति दिदी धेरै धेरै धन्यवाद हजुर लगायत हजुरको टीम लाई❤️❤️❤️❤️
धेरै धेरै धन्यवाद हजुर ।
रबि लामिछाने को नममा गित बनाई दिनु भएको धन्यवाद सम्पुर्ण लाई
Ramro
रबि लामिछाने फ्यान यता हाजिर गरुम त
Tq all liker frn li
Bishal ✊✊✊✊✊✊✋✋✋✋✋✋✋
एक दमै राम्रो छ रबि लामिछाने सरको बारेमा बनाएको यो गित
हाल म कुबेतबाट हेर्दै छु।
रबि लामिछाने जिन्दावाद💕✊✊✊✊✊✊✊
रबी लामीछने दाई जिंदा बाद हाम्रो देश नेपाल को सच्चाई र अच्छाई को 1 मात्रा देउता रबी लामी छाने दाई
धेरै धेरै धन्यवाद हजुर ।
बधाई छ सम्पूर्ण टिमलाई यस्तो राम्रो गीत रवि दाई को बरेमा निकाल्नु भएकोमा।रबि दाई जिन्दाबाद
धेरै धेरै धन्यवाद हजुर ।
धेरै राम्रो Song & यो जुन गाना बनेयो रबि सर को बारेमा अतिनै खुसिलागेयो हाम्रो साथ र सयोग सदै एसरिनै रहिरहनेछ
अति राम्रो छ
जिंदाबाद जिंदाबाद 🌷🇳🇵
🇳🇵🇳🇵संचा नेपाली रबि लामिछाने जिंदाबाद।
दामि छ गीत सम्पुर्ण टिम लाई धेरै धेरै धन्यवाद रबि सरकाे बारेमा यति राम्राे गित बनाउनु भाकाे मा
Santosh Limbu GooD
दत्त चित्त भएर रबि दाइलाइ समर्थन गरौं। कहिलै हाम्रो सिर झुकाउने काम गर्नुहुन्न उहाँ ले।
म नेपाल कम्युनिस्ट पार्टीको कार्यकर्ता भए पनि मेरो साथ रवि लामिछाने लाई किन कि म जैले पनि सत्य र इमानदार ब्याक्ति को समर्थन मा हुनेछु मलाई बिस्वास छ रवि निर्दोष छन् ।
धेरै धेरै धन्यवाद हजुर ।
Yasto ramro bichar xa hjrko tq hjr
अति राम्रो लय शब्द स्वर गित सुन्दा आॅशु नै आयो
रबी दाई जिन्दाबाद जिन्दाबाद जिन्दाबाद 🇳🇵🇳🇵🇳🇵
मनु थिङ tq so much
Heart touching song.....यो गीतको सम्पुर्ण टिमलाई धन्यवाद!!!!!!!!
धेरै राम्रो गीत । धन्यवाद कलाकार सबैलाई । रबि जिन्दावाद ।
सहि र यथार्थमा बनेको यो अति सुन्दर गित,संगितमा सहभागी कलाकारहरुलाई बधाई तथा धन्यवाद दिन चाहे
सिधा कुरा जनतासंग कार्यक्रम कहीकतै हेर्न छुटायकै भयपनी लोकगित अतीमन पराउनेले रबी सर साच्चै कोहो भन्ने चिन्ने अबसर दिलाइदीनु भयो सधै मनोरन्जनका गित भन्दा कसैको यथार्थ चरित्रलाइ जस्ताको तस्तै टपक्क गितका शब्द सरी मालासरी बुन्नुहुने गायक शब्द संकलक संगीतकार लगायत सबैलाइ सलाम छ
धेरै धेरै धन्यवाद हजुर ।
शान्तीश्री को आवाज आशा को अभिनय दमदार देश को सच्चा पत्रकार रबि दाइ प्रती को सम्मान गित 🌹🌹🌹🌹🌹🌹🌹
गीत बनाउनुहुने सम्पुर्न टिमलाई धेरै धेरै धन्यवाद गीत धेरै राम्रो छ ✋✋✋💌💌💌जय रबि लामिछाने सर
harisankhar ..
Wow wow very nice song good luck all team and rabi sir jindabad jindabad jindabad....... 👍👍👍🙋🙋🙋✊✊✊✋✋✋✋
रबि रबि रबि ।रबि दाइ भनेको
बर्मा, बिष्णु,महेशवर को रुप अपतार हो
यिनै मा सब देखिन्छ 😘
धेरै धेरै धन्यवाद हजुर ।
Hlo
धन्यवाद यश गित लाई लेखिएको र स्वार मा साथ दिने सान्ति दिदी लाई सत्यता लाई गित मा बडलेर गाउनु भएको मा परै तिम लाई सफलता को कामना साच्चिकै मनै रुयो 🇳🇵🇳🇵🇳🇵
यसरी नै अजै २,४ ओटा गित रबिकै नाममा बनाइदिनु हाम्रो साथको अवसास दिलाइदिउ रविलाइ
सालम छ रबि सिर
अनि सर्जक प्रती समान छ ।मेरो
जिन्दावाद जिन्दावाद
येस्तो प हुन्छ song भनेको त !!
अस्ति live आयेको दिन देखि येहि song को बाटो हेरेको थिये कुन बाटो आउँछ भनेर आइपुगेयो सुरु गरे ल मैले नि
अत्यन्तै लोक प्रिय रविलामिछाने सर को समर्थनमा समेटिएको लोक प्रिय लोकगित 202 बिसमा हेर्नुहुने जति यता हाजिर जिन्दावाद रविलामिछाने 😍😍🙏
रबि नेपाली जन्ताको हिरो सबैले सलाम गरछन्न जन्ताले♥️♥️♥️♥️♥️♥️♥️♥️
सेर लाइक गर्ने रबि सर प्रेमी सान्ती धुर्मुस सुन्तली कुल मान का ठुला फेन यता हाजिर गरौ है
धन्यवाद सबै टिम लाई रबि दाई हाम्रो सान जए होस
सेकेन रबी लामेछाने दाईको गीत आयछ बधाई छ सब टीम लाई
रबि दाइ जिन्दाबाद |यति मिठो गीत बनाइदिनुभयेकोमा धन्यवाद |राबी समर्थन यता हाजीर गरौ त् कति रहेछौ
धेरै धेरै धन्यवाद हजुर ।
गित सुन्दा खुसिले नयन बाट पानी झर्यो ।
गित रचना सँगित गायक गायिका । सम्पूर्ण मा म गोपाल पोख्रेल तर्फबाट सिर झुक्याएर नमन गर्दछु ।
साथै रवि दाजि जिन्दबाद ।
Gopal Pokhrel namaskar sir...
Gopal Pokhrel yahaharuko mayako khachoxa..
Santosh Basnet
यो गितलाइ मैले मेरो फेस्बुक वालमा पनि सेर गरेको छु तपाईं लगायत
रचना कार सँगित कार गायक गायिका सम्पूर्ण मा मेरो नमन छ सुइकार्दिनुहोला ।
हृदय देखिनै सम्मान सहित रवि दाजिको नाउमा ज्यान समर्पण गर्न सक्छु ।
Santosh Basnet सन्तोस सर तपाईं प्रति हार्दिक आभार प्रकट गर्दछु । मेरो कमेन्ट राम्रो मानि रिप्लाई गर्नुभयो ।
देश को रक्षा गर्ने देश लाई माया गर्ने गायक गायिका पत्रकार चाहिएको छ हामी प्रदेशि अनि सोदेसि सम्पूर्ण नेपाली लाई ।
जय जय होस तपाईं लगायत सम्पूर्ण टिम लाई ।
जय रवि दाजि
जय नेपाल
जय नेपाली
अाहा रबि लामिछाने जिनदाबाद , याे गित अाहा कति राम्रो 💔💕💕💕💕
दामी
Sarai ramro git banayxan
Bhagawati bhagawati paudel Sahi ho
Super bhagawati di
गित बानाउनु यस्तै राम्रो रबि लामिछाने जिन्दावाद ✊✊✊
Aaha kati ramro git rabi dai barema salam xa rachanakar laai sabai timlaai 💞💞💞💞 aaja feri herna man layo always suniranexaau
Thank you for the song of Rabi Lamichhane.
He is the real hero!
We are always with him.
God bless him abundant
Love the song 👌😍
Dherai ramro sabda sandhya ji ko rabi sir ko bare ma suner man khushi vayo safalta ko shubha kamana hajur haru sabai lai 👌👌🎤🎤
राम्रो छ गीत सफलता को शुभकामना सन्तोष भाइ।
रबि दाईकाे बारेमा यति राम्रो गित बनाउने समुहलाई धन्यवाद साथै रबि जिन्दाबाध
सारोइ दामी गित रबि दाई जिन्दाबाद
मनै छुने रबि सर को बारेमा गित बनाकोमा सम्पुर्ण कलाकार टिम लाई सलुट गर्छु
सबै ले share गरि माया गर्दिनु होला येस्तो गायाक लाई माया र हौसला दिन्छु पर्छ अरु लाई जे जस्तो गरेनी मेरो भनाइ चाइ येहो हो !!!
💕💕💕 एक दम राम्रो song
धन्यबाद टिमलाइ
Nice song....nice voice santishree di....keep it up .......we need like this song....jindaaabaaddddddddddddddddddd Rabi sir........
रवि सरको सपोटरहरू यता हाजिर हुनुस।
नेपाली जनताको हिरो रबि लामिछाने
रवि sir चुनावमा उठ्नुभयो भने त history नै break हुन्छ 😘😘😘😊😊
रबि sir जिन्दावाद 😍😍
धेरै धेरै धन्यवाद हजुर ।
Wow
Wow song
नेपाल आमाको सच्चा निडर साहसी देश भक्त सपूत रवि दाइ प्रति नमन गरदै यो गीतको सर्जक हरुलाई मुरीमुरी धन्यवाद
🎉❤🎉mero bhai lai dhery svkamana xa😅
जय नेपाल जय रबि लामिछाने
समग्रमा यो गीत ठिकै लागो गीतमा शब्द राम्रा छन भिडियोमा तेति धेरै मेहेनत गरेको छैन हेर्दा आनन्द आउने सलल बगेको छैन। केटाले सब्द लाई अस्पस्ट गायका छन केटाले अन्तिम मा हरेक चोटि लय लाई अर्कै बनायको भेटे मैले
धेरै राम्रो छ रबि सर जिन्दा बाद
धेरै मीठाे गीत। दामी लाग्याे। कति मीठाे स्वर।
भगवान रबि सर प्रति सेलुट छ।
Woww very nice song thanks so much singer santosh and santi parwar. Good job keep it up. We ara always with rabi.