New Nepali lok song 2075 | लुटन सके लुट नेपालमै हो छुट | Pashupati Sharma

Поділитися
Вставка
  • Опубліковано 14 січ 2025

КОМЕНТАРІ • 3,3 тис.

  • @Rekammagarvgl
    @Rekammagarvgl Місяць тому +16

    बारम्बार सम्झिन्छु यो गित २०८१ हेर्ने जति हाजिर❤❤❤

  • @jhauplalmallajupalalmalla042
    @jhauplalmallajupalalmalla042 Рік тому +35

    यकदमै राम्रो लाग्यो बास्तबिकता जो भयको कुराहरू समेटिएको गित छ पशुपति शर्मा जि लाई बधाई छ

  • @ninirema4532
    @ninirema4532 2 роки тому +7

    लु भाई धेरै मिठो गीत गाम् है।🌍🐷🦄🏕🏕🏝🗻🌎🌎🌏🏞🏜🏜🌍🌍🐷🦄🌎🌎🏔🌏🌍🌍🐷🏡🏜🏔🌎🏜🏡🏡🐷🌍🏡🌎🌎🗻🗻🗻🗻🗻

  • @dangiree-dam5823
    @dangiree-dam5823 6 років тому +1379

    पशुपति शर्मा सर को फ्यान जति यता हाजिर गरुम...✋✋✋👍👍

    • @aliali-de7ub
      @aliali-de7ub 6 років тому +8

      Ma

    • @krishnaadhikari2800
      @krishnaadhikari2800 6 років тому +4

      Namar 1 ma ma hu

    • @kushalchand2513
      @kushalchand2513 6 років тому +2

      🌷🌷

    • @bhojrajbhujel
      @bhojrajbhujel 6 років тому +3

      🇳🇵🇳🇵Pashupati sharma🇳🇵🇳🇵 sir 🇳🇵🇳🇵ko pyan jati yeta hajir garum..........🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

    • @bedprasadgaire7845
      @bedprasadgaire7845 6 років тому +2

      🌹🌷🌺🌻🌹🌹🌹🌹🌹🌹🌹🌱🌹🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌵🌵🌵🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷 psupti ko nice s

  • @JanakiTaramiMagar
    @JanakiTaramiMagar 6 років тому +65

    धेरै राम्रो गीत दाई

    • @rameshbhatt6019
      @rameshbhatt6019 6 років тому +1

      Ho di dai ko gaanaa 100% shahi ho

    • @jeevanchhetri5235
      @jeevanchhetri5235 6 років тому +1

      देश अनुसार को भेस जस्तो यस्तै छ हाम्रो नेपाल मा

    • @poojat.7113
      @poojat.7113 5 років тому +1

      Very nice song

    • @r.b.shresthall6508
      @r.b.shresthall6508 5 років тому

      यो गीत मा जानकी को पनि Voice हुनु पर्थ्यो

  • @InnocentDenimJacket-mv5il
    @InnocentDenimJacket-mv5il 10 місяців тому +9

    धेरै राम्रो देशभक्ती गित गाउनुभएकोमा बधाइ छ पशुपति दाइ आगामी दिनमापनी यस्तै गित ल्याएर आउनुहुन्छ भनी आशाबादी छु तपाईंले गितमा भनेझै नेपालमा दलालहरुको अन्त्य नभएसम्म सोझासाझा जनताले सुखको सास फेर्नपनी मुस्किल छ ।

  • @lokgeet2341
    @lokgeet2341 6 років тому +53

    पशुपति शर्मा दाजुका हरेक गीत मन पराउनी जति यता हाजिर हुने ल ? अनि दाजु,,,"पाखे" एल्बम को गीत आउने तयारीमा छ भन्दै हुनुहुन्थ्यो ! यस्तो दमदार गीत पो आएछ त । बधाई छ टनाटन !!!

  • @Yubrajkandel
    @Yubrajkandel 5 років тому +25

    पशुपति शर्मासंग जती हिम्मत र स्पष्टता हामी सम्पूर्ण कलाकारसंग हुन्थ्यो भने देशवासीमा एक तहको चेत ल्याऊन सकिन्थ्यो की !
    हामी स्वयम् पार्टीको झंडा ओढेर जात र सम्प्रदायमा बिभाजित हुन छोड़े हामीप्रतिको सम्मान पनि बढ़थ्यो क़स्सम ...
    Hats off पशुपति दाई
    लूटनसम्म लूटे

  • @narayanihumagain396
    @narayanihumagain396 11 місяців тому +7

    जय होस पशुपति भाइ नेपाल को परिप्रेक्ष्य मा एक दम सहि गीत गाउनु भयो यी नेता दाका हरुको चेत कहिल्यै खुल्दैन

  • @lamsaljagannath896
    @lamsaljagannath896 3 роки тому +14

    आहा!अत्यन्तै उत्कृष्ट गीत "लुट्नु सके लूट कान्छा"नेपालमा यो गीतले हलचल नै गराउन सफल भयो !समय सान्दर्भिक गीत फ़ेरि अपलोड गर्नु भएछ!आदरणीय पशुपति दाजु लाई हृदयदेखि नै धेरै धेरै धन्यवाद !!❤️👌🙏🇳🇵

  • @govindaaryal7234
    @govindaaryal7234 2 роки тому +16

    उत्कृष्ट गितको प्रसंसा गर्दछु।यस्ता रचना सुन्नपाईयोस‌। सर्जकलाई नमन।

  • @mahabirtgn.9066
    @mahabirtgn.9066 5 років тому +2

    एकदम राम्राे झटाराे गित बनाउनु भकाे छ पशुपति सर धेरै धेरै धन्नेवाद छ ।।।हजुर लाई

  • @tulasibanjara4852
    @tulasibanjara4852 2 роки тому +14

    नेपाल र नेपाली को यथार्थ चित्रण गरि गाना गाउनु भएको मा मुरी मुरी धन्यवाद लेखक तथा गायक ज्यू लाई।

  • @rk-rk6zs
    @rk-rk6zs 2 роки тому +10

    आहा ऐतिहासिक गीत फेरि अप्लोड गर्नुभएछ। सफल गीत युट्युब मा सदाको लागि कैद होस्। बधाई तथा शुभकामना अझै यस्ता जनता प्रेमी गीत सुन्न पाइयोस्।

  • @hemantagurung2016
    @hemantagurung2016 2 роки тому +51

    गीतको शब्द, लय, स्वर सबै कति राम्रो वाउ पशुपति दाई सलुट छ हजुरको कलालाई।
    देशको वास्तविकता🙁

  • @grpkonlinecreation3260
    @grpkonlinecreation3260 6 років тому +41

    दाइ यथार्थ अनि समसामयिक गित! दाइ तपाई जस्तो सर्जक देशमा जन्मेकै छैन जस्तो लाग्छ कति बेला त,,

  • @birendraanmol6963
    @birendraanmol6963 6 років тому +338

    नेताहरुलाइ घचघच्याइ रहने आदरणिय गायक पशुपति सरलाइ सलाम छ!!!✊✊✊🌷💘🌷🙏🙏

  • @bidurpantha4344
    @bidurpantha4344 Рік тому +30

    स्वर्ग जस्तो मेरो देशमा
    यमराज को शासन 🔥🔥

  • @SureshRamanAdhikari
    @SureshRamanAdhikari 6 років тому +95

    फेरी पशुपति शर्मा दाजी को आफ्नो पन देख्न सुन्न पाइयो खुसि लाग्यो । यथार्थ परक गीत सुहाउने र बनाउन सक्ने एक मात्र सर्जक गाएक हुनुहुन्छ उहा !

    • @krishnabaral616
      @krishnabaral616 5 років тому +1

      hajur ka gite ni man xuni hunx sir

    • @हिक्मतबिष्ट
      @हिक्मतबिष्ट 5 років тому +1

      Hajur pani kamta hunuhunna dai tapiko pani pratyek geet haruma aaphno pan jhalkiyko hunx

    • @GalaxyKhabarTV
      @GalaxyKhabarTV 5 років тому

      onlinemarg.com/content/4726.html :-पशुपतिको ‘लुट्न सके लुट नेपालमै हो छुट’ गीतलाई प्रतिबन्ध लगाउने सरकारको तयारी

    • @krishnajajarkote241
      @krishnajajarkote241 5 років тому

      @@GalaxyKhabarTV hamro sarkarko yo vanda aru hutti k xa ra

  • @hunterking4898
    @hunterking4898 6 років тому +105

    यो माहान कलाकारको लागि सम्मानको ब्यबस्था गर सरकार
    यस्ता कलाकार नेपालका गहना हुन
    सुन्दरता हुन

  • @DukhiJeevan
    @DukhiJeevan 2 місяці тому +2

    अहीले नेपाल को सुहाउदो र मिलदोजुलदो गीत बधाई छ पसुपती जी

  • @anmolnews9811
    @anmolnews9811 6 років тому +27

    पशुपति सर हजुरलाई विशेष धन्यवाद है यस्तै जनचेतनामूलक गीत आगामिदिन मा पनि हेर्न पाउ बधाई छ 10m wiv

    • @HAMRONEPALRAMRONEPAL
      @HAMRONEPALRAMRONEPAL 6 років тому

      *ua-cam.com/video/KYPqoKlcZXM/v-deo.html** जम्मू कश्मीर में हमला देखिये कैसे हुआ*

  • @lamsaljagannath2286
    @lamsaljagannath2286 6 років тому +45

    अत्यन्तै उत्कृष्ट गीत शब्द /लय पनि अति मर्मस्पर्शी पशुपति शर्मा दाजुको स्वर साह्रै मन पार्ने जति एता हाजिर गरौ त साथीहरू ,,???✋✋🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @radhatamang5901
    @radhatamang5901 Рік тому +21

    हजुरलाइ हामी करोड करोडौं गरिब र देशप्रेमि जनताको सदा सदा साथ हुनेछ पशुपति दाइ❤❤❤

  • @kamalrajbam2830
    @kamalrajbam2830 Рік тому +14

    सहि र वास्तविक गित ,बधाई छ गायकपशुपति जिलाइ ✅🌹

  • @Emotional_191
    @Emotional_191 10 місяців тому +7

    धेरै सान्दर्भिक छ यो कर्णप्रिय गीत पशुपति शहरमा जि

    • @kalpanagiri6802
      @kalpanagiri6802 10 місяців тому +4

      Absolutely right

    • @kalpanagiri6802
      @kalpanagiri6802 10 місяців тому +5

      कलैया नगरपालिका को हाकिम साहेब नाथु साह सदाबहार भ्रष्टाचारीको नाइके हों! #RabiLamichchane

    • @kalpanagiri6802
      @kalpanagiri6802 10 місяців тому +5

      कलैया नगरपालिका को स्वास्थ शाखा प्रमुख हाकाहाकी Loot लूट मच्चाएका छन्! #RabiLamichchane

    • @bikers0.5
      @bikers0.5 9 місяців тому +5

      #बारा #कलैया काे उप महानगर पालिका को स्वास्थ्य शाखा प्रमुख अजय जैसवाल र उनका मातहत का कर्मचारीको मिलोमतो मा शहरी स्वास्थ प्रवर्धन केन्द्र काे आयुर्बेद काे सबै बजेट निकासा गरेर मनपरी ब्रहमलुट भईरहेको छ तर सरोकार राख्ने निकाय हरू मौन छन #ciaanepal #सिआईबी #रवि #Amnestynepal

    • @bikers0.5
      @bikers0.5 8 місяців тому +5

      #drsanjaygiri

  • @RohitRijal-si8cc
    @RohitRijal-si8cc 4 місяці тому +1

    देशको बास्त्बिकता गितले बोलेको छ जय पशुपति सर्मा जि 🙏🇳🇵🌷❤️

  • @purnakunwar2813
    @purnakunwar2813 Рік тому +5

    समय सान्दर्भिक ,यथार्थपरक सारै घतलाग्दो भएकोले सुनौ सुनौ लाग्ने गित भएकोमा वाहालाइ धन्नेबाद दिदै रहु जस्तो लागिरहन्छ।

  • @un4327
    @un4327 Рік тому +23

    यथार्थ गीत ❤️❤️❤️ हो रहेछ नेपाल मा नै छुट छ

  • @naubahiniofficial067
    @naubahiniofficial067 Рік тому +5

    यो सय किलो सून काण्डले फेरि आदर्णीय दाजु पशुपति शर्माको : लूट्न सके लूट कान्छा भन्ने गीतको याद पो आयो र दाजुको गीतलाई खोजी खोजी हेर्दैछु

  • @DurgaPangeni
    @DurgaPangeni 6 років тому +209

    पशुपती शर्माका फ्यान जति यता हाजिर हुम है 😍😘😍

  • @prabindahal5349
    @prabindahal5349 2 роки тому +45

    सलाम छ, हजुरहरू लाई , हजुरहरू यस्तो मानिसहरू हो, जसले देशको वास्तविकतालाई सङ्गीत मार्फत बाहिर देशका जनता सामु लिएर आउनुहुन्छ। 🙏❤️ #prakash saput and Pashupathi Sharma ❤️🙏🇳🇵 Both are Legendary singers of Nepal🙏❤️

  • @kamalrajbam2830
    @kamalrajbam2830 Рік тому +18

    हार्दिक बधाई छ पशुपति जि ,100% ठिक र सत्य कुरा ।

  • @ramahangkiranti6723
    @ramahangkiranti6723 6 років тому +82

    यो गीतलाई डिसलाइक गर्ने सबै लुटेरा र लुटेराको सन्तान हुन्।

  • @shyamshrestha4606
    @shyamshrestha4606 6 років тому +65

    Diss Like गर्नेहरू कि भ्रष्ट्रचारी हुनु पर्छ कि त तिनका छोराछोरी ।

  • @KrishnaRawal-xm8el
    @KrishnaRawal-xm8el 6 місяців тому +2

    नेपालका सबै भन्दा नेता ठेकेदार कर्मचारी हरुले सुन्नु पर्ने गित । धन्यवाद पशुपति शर्मा भाइ । सभा सम्मेलन उद्घाटन मा चप्पल ले हान्न छुट भैदिएको भए हुन्थ्यौं ।❤❤❤❤

  • @ठकुरीहमालपशपति

    नाइस दाजु

  • @surajkhadka63
    @surajkhadka63 4 роки тому +265

    पुनः सार्बजनिक भए पछीको पहिलो कमेन्ट मेरो 😍😍

  • @DeuramBudhathoki
    @DeuramBudhathoki 4 місяці тому +2

    आज यो देशमा भइरहेको भ्रष्टाचारको विषयमा गायक आदरणीय कलाकार पशुपति शर्मा ले देशको वास्तविकता यथार्थ बोकेको उहाँलाई हामी सबैले सम्मान गर्नुपर्छ धन्यवाद पशुपति शर्मालाई

  • @parshurambarali8532
    @parshurambarali8532 2 роки тому +4

    Yo desma bhairaheko rajanitiko ghinlagdo roop.tesai geetma eni bisaye sametiyeko xaina.dherai dherai badhai xa hajurlai pashupati sirlai

  • @rajanbhatta9573
    @rajanbhatta9573 6 років тому +29

    गित ले सबै कुरा बोल्यो,
    मन छोयो मेरो चै 😀😍

  • @iamocean19
    @iamocean19 5 років тому +1

    यदि यो गितलाई प्रतिबन्ध लगाईयो भने यो देशमा ठुलै आन्दोलन गर्न लागे हुन्छ यी नेताहरु बिरुद्द ! खतरा क्रान्तिकारी गित !!!

  • @प्रेम-त8भ
    @प्रेम-त8भ 2 роки тому +6

    👌👌👌🙏🙏के हो रीभय को हो कि केहो ल बधाई पसुपति जि लाइ🇳🇵🇳🇵🇳🇵🙏🙏

  • @gokyotreksnepal.
    @gokyotreksnepal. 5 років тому +1

    राजनीति व्यंग्य संगीत - पशुपति सरको सब्द, लेखन, आबाज, समय सान्दर्बिक छ, सारै राम्रो । पाँच पटक सुनी सक्ये तैपैनी सुनु सुनु लाग्ने,

  • @govindghale
    @govindghale Рік тому +30

    पशुपतिनाथ ले पशुपति शर्मा को कल्याण गरोस ।

  • @anticorruptionpost8275
    @anticorruptionpost8275 Рік тому +7

    यथार्थतामा आधारित नेपाल भइरहेको वास्तविकतालाई उजागर गरिएको गितको भावले

  • @narayansapkota2731
    @narayansapkota2731 5 років тому +1

    गीत सङीत को इतिहास मा सबै भन्दा बढी भ्युज होस यो गीत को। पशुपति शर्मा लाई सुभकामना अनि धन्यवाद सन्देश मुलक गीत को लागी।

  • @aakarshan_Aagri
    @aakarshan_Aagri 6 років тому +91

    पशुपति शर्माका हरेक गीत सुन्ने गर्छु ।
    स्वर पनि राम्रो उहाको शब्द अत्यधिक राम्रो
    देश भक्त कलाकार पशुपति शर्मा बधाई छ ।

  • @pradipgurung3552
    @pradipgurung3552 5 років тому +7

    नेताहरुको मुटु मा हलचल ल्याउने अति नै मार्मिक समय सान्दर्भिक गित , धन्यवाद पशुपति शर्मा जि !

  • @shrik_officialska
    @shrik_officialska 5 років тому +1

    वास्तविक घटना मा अाधारीत सुमधुर अावाज मा सजियकाे एकदम मिठाे गीत 😘

  • @pokhrelparkash42
    @pokhrelparkash42 6 років тому +48

    येस्तो येथार्थ गितमा Dislike गर्ने होलि वाइन खाने का भेडाको बथानहरु नै त हुन।।

    • @gitashahi354
      @gitashahi354 5 років тому +1

      Afu pani kei garna nasakne aruko pani ramro dekhna nasaknele ho dislike garne.sayad testale vete jati sabaima dislike hanera basne duty hola jasto lag6.akdam sahi kuro git marfat vannu va6 pasupati daile.100 % tei vaira6

  • @boharadeepak8907
    @boharadeepak8907 2 роки тому +14

    सत्यमा आधारित गित अति नै मार्मिक

  • @PremNepali-q2x
    @PremNepali-q2x 2 місяці тому +1

    पशुपति शर्मा लाइ धन्यबाद छ

  • @ninirema4532
    @ninirema4532 2 роки тому +3

    धेरै धेरै मिठो गीत छ है भाई हो🌍🐷🐷🐷🐷🦄🦄🏕🏕🏝🏝⛱⛱🌋🌋🗻🗻🌎🌎🏔🌏🌏🏞🏞🏜🏡🌍🐷🐷🗻🗻🗻🗻🗻🗻🗻🗻🗻🗻🗻🗻

  • @dharmsinghparki769
    @dharmsinghparki769 6 років тому +27

    लौ बधाई छ पसुपती सर्मा दाइ लाई धेरै राम्रो सिख को गित बनाउनु भएको छ
    फेरि पनि नेपाल का नेता को बुध्धी के पलाउला कुन्नी ?

  • @ninirema4532
    @ninirema4532 2 роки тому +2

    लु है भाई हो धेरै धेरै नमस्कार र शुभकामना छ है।🐷🦄🏕⛱🌋🌋🌍🏜🏔🌎🌎🌎🗻🗻🗻🗻🗻🗻🗻🗻🗻🗻🗻🗻🗻🗻🗻🗻🗻🗻🗻🗻

  • @bimal96htdvlog15
    @bimal96htdvlog15 Рік тому +35

    यो गित पार्ट 2 पनि ल्याउनु पर्यो पसुपति सर अति राम्रो गित wow

  • @bishnuregmi1148
    @bishnuregmi1148 6 років тому +20

    धन्य पशुपति सर देश यथार्थ र वास्तविक चित्र यउटा गितमार्फत उतार्न सफल हुनुभयको ।।।।🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @rajeebthapa5283
    @rajeebthapa5283 Рік тому +1

    यो गित त youtube बाट हटाको थियो त आज कसरी आयो,ल बधाई छ पुनः प्रमोसन गरेर चलाउनु पर्छ।

  • @prakashsubedi7490
    @prakashsubedi7490 2 роки тому +12

    प्रकाश सपुत अनि पशुपति शर्मा को समर्थक जति यता

  • @Black_cobra774
    @Black_cobra774 3 роки тому +17

    धेरै राम्रो र सत्य साबित भएको यथार्थ गित , पशुपति सर्मा ज्युको धन्यवाद टक्र्याउन चाहन्छु आम देशभक्त नेपाली जनता ।

  • @sushilakharti2349
    @sushilakharti2349 Рік тому +9

    सहि छ गित यतै गित रचना गदै अगाडी बढाउनु पर्छ शुभकामना छ

  • @ninirema4532
    @ninirema4532 2 роки тому +2

    लु है भाई धेरै नमस्कार र शुभकामना छ।
    तपाई धेरै असल गायक त्यो मेडिकल माफिया
    दुगॅ
    परसाई भन्दा
    लु है भाई हो धेरै मिठो गीत छ है।🌍🌍🌍🏕🏕🦄🐷🏝🌋🗻🗻🗻🗻🗻🗻🗻🗻🗻🗻🗻🗻

  • @ninirema4532
    @ninirema4532 2 роки тому +3

    त्यहि नबुझेर त मैले हजुरको गीत चलाई दिएको हो।
    सारै मीठो गीत छ।🏝🏝🏝🏝🏝🏝🏝🏝🏝🏝🏝🏝🗻🏔

  • @HiraSunar-k6r
    @HiraSunar-k6r 11 місяців тому +2

    हाम्रो देश को काहानी सही हो जय होस् pasupati dada❤❤❤

  • @nawarajbhatta8671
    @nawarajbhatta8671 5 років тому +75

    पशुपति शर्मा दाईको गीत "लुटन सके लुट नेपालमै हो छुट" सबै नेपालीको मनमुटुमा बस्न सफल हुदै गर्दा नेपाली राजनीतिमा हलचल आउने खतराले यॆस गीतलाई प्रतिबन्द लगाउने तयारी हुदै छ,यॆस अभियानप्रति सबै नेपाली एकजुट भएर प्रतिबाद गरौ !! "जय देश,जय नेपाल"

  • @TNOfficial11
    @TNOfficial11 3 роки тому +25

    ३ बर्ष पछि पनि देशको हालत झन खुस्केको छ ! उसै भनेका होइनन् हाम्रो पशुपति दाजुले लुट्न सके लुट 😭

  • @dipendragahamagar2386
    @dipendragahamagar2386 Рік тому +12

    Extraordinary fantastic mind-blowing song it's true hats off Pasupati sharma ❤

  • @santoshadhikari6520
    @santoshadhikari6520 6 років тому +63

    ठिकै भनेऊ मेरो दाइ लुटनु सम्म लेटे सत्य र यथार्थ शब्द गित सफलता को शुभकामना छ जय गित जय सङ्गीत 💌

  • @triptisarumagar9276
    @triptisarumagar9276 Рік тому +21

    हाम्रो नेपाली समाजको वास्तविक चरित्र।👍️

  • @shribhattarai5251
    @shribhattarai5251 3 роки тому +7

    यो गीत फेरि आयो है , धन्यवाद पशुपति सरकार । मुला नेताहरूलाई गीदि फुट्ने गरि दिनुपर्छ।

  • @omshresthaomshrestha8702
    @omshresthaomshrestha8702 Рік тому +9

    याे गिलते तलकै मचायाे पशुपति दाइ शुभकामना

  • @ramlaxmanmishra3713
    @ramlaxmanmishra3713 Рік тому +4

    आदरणीय गायक पशुपति शर्मा यो गीतमा सही हो कि जस्तो लाग्छ। फेरि रिलिज भयो शुभकामना।

  • @prakashghimire9808
    @prakashghimire9808 Рік тому +70

    देशकाे सत्य कुरो आयो गितमा

  • @manbahadurmarsangi1439
    @manbahadurmarsangi1439 6 років тому +45

    अब भने नेता हरू को बुद्दी पलाउछ की यस्तै गित गाउनै पर्छ यस्ता भष्टचारी नेता हरु को लागी बधाइ छ पसुपति दाइ लाई

  • @gopalbalal4687
    @gopalbalal4687 4 місяці тому +2

    अत्ति मार्मिक भाबुक शब्दकोश गित बनाउनु भएको मा शुभकामना

  • @shiyonsanu
    @shiyonsanu 6 років тому +46

    Yo geet man paraune le yeta 👉✋👈 garam ta

  • @kuldeepsharmaoli4493
    @kuldeepsharmaoli4493 2 роки тому +3

    पशुपति शर्मा दाईं को गीत सही हो/लुट्न सके लुट नेपाल मै हो छुट .।हो हो सही हो।।।

  • @nabarajshrestha2054
    @nabarajshrestha2054 2 роки тому +6

    गजब को गित! हाम्रो देश लाई सुहाउने। नेता हरुलाई जति भनेपनी बुझ्ने भएपो।

  • @योगाउँकोठिट्टोम

    हेलो पशुपती शर्मा दाजु अहिले देशमा भईरहेको सुन तस्करी अाममाफि दिरहेका यस्तै परिबेशलाई समेटेर गीत बनाउनु पर्यो दाजु 🙏

  • @sunillimbu2059
    @sunillimbu2059 3 роки тому +5

    Sahi ho pasupati sarma ji tapai jajsto nepal ko xoro yesma garva garnu parx! Mero tarpha bat 100% x pakhandi netaharu le bughi rakhe hunx 1dam sahi x.

  • @SantoshParwanaOfficial
    @SantoshParwanaOfficial 2 роки тому

    Good information sir 💞💞
    Yo sir hamro tarai bara District Simraungadh tir pani bajchh sir 💞💞

  • @mimbahadurpariyar4315
    @mimbahadurpariyar4315 5 років тому +6

    हार्दिक नमन जनता गाएक पशुपति शर्मा ! नेपाली समाजकाे बेदना गीतमार्फत पेश ! बालुवाटारलाई लाज लाग्दैन । वास्तवमा हाम्रो समाजमा लुटतन्त्र हावी छ । जताततै घुस, घाेटला र भागबन्डा ।

  • @laurebist1833
    @laurebist1833 6 років тому +44

    लोकदोहोरि को राजा पसुपति भन्ने जति ऐता

  • @bhanuaryal
    @bhanuaryal 3 роки тому +1

    daju tapai ko geet sarai man parchha
    ajhai yo geet maile kamti ma ni 20/30 jati bhanda ni dherai here hola tara ajhai herna ra sunna man lagxa
    hamro desh ma kohi kohi gayek le geet sunnai laj lagne bhanauxan tara hajur bhane yesto geet nikaldaa sarai khusi lagxa
    kripaya mero anurod hajur le sadaib yestai geet nikaaldinuhola hai mero binamra anurod

  • @pukarpangali1917
    @pukarpangali1917 6 років тому +102

    पशुपति दाईले खोके पनि मन पर्छ त्यसैले नहेरि लाईक कमेन्ट❤❤❤

  • @shitaldhirulovevlogs
    @shitaldhirulovevlogs 5 років тому +61

    trending को 1 नम्बर मा पुर्याउनु पर्यो है।।।

    • @rabingaire7319
      @rabingaire7319 5 років тому

      Dhirendra Entertainment gffffhgfhhhhhhhgfkkgffdfggxnn nsfñnnnñīdd

    • @Naayanbhattnarayan
      @Naayanbhattnarayan Рік тому

      Phasupati dai lay gayko yo geet lay napal ma aali sudhar aaunu parchha❤❤❤❤❤❤❤❤❤

  • @omatasaru5654
    @omatasaru5654 Рік тому +9

    पशुपती शर्माले गित एक्दम सहि लिकाल्नु भाछ 🙏🙏🙏👍️👍️👍️👌👌👌🙏🙏

  • @pabitrabasnet-vu6bs
    @pabitrabasnet-vu6bs Рік тому +3

    100% sahi bhayo

  • @bishanuaryal3298
    @bishanuaryal3298 Рік тому +15

    सलाम छ पशुपति शर्मालाई

  • @Sandeepvlogs889
    @Sandeepvlogs889 3 місяці тому +2

    Sahi ho dai❤️❤️

  • @buddhisagar5778
    @buddhisagar5778 3 роки тому +7

    आदरणीय पशुपति शर्मा ज्यु को गित मलाई अध्याधै मन् पराे ॥ पशुपति शर्मा ज्यु प्रतुति प्रति सेलुट सम्मान गर्दछु ॥

  • @SuryaKhadkaOfficial
    @SuryaKhadkaOfficial 6 років тому +210

    कति मर्म स्पर्शी गीत (लुटन सके लुट) देशको हालतले यस्तो गीत सिर्जना हुदा दु:ख लाग्छ। फेरी गर्व लाग्छ पशुपती दाजुका सिर्जना प्रती। आजै मेरो पनि पन्चेबाजा गीत आको छ हेर्दिनु है साथीहरु... थाले बरै डन्डिफोर निस्किन,
    ua-cam.com/video/KV-MmYTzDFI/v-deo.html

    • @kamalthapa635
      @kamalthapa635 6 років тому +2

      Surya Khadka Official
      मैले हेरिसके दाइ सुपर छ

    • @sangamkhadka167
      @sangamkhadka167 6 років тому +1

      Haaas

    • @Hsvgshsjsjwhwj
      @Hsvgshsjsjwhwj 6 років тому +1

      रमिला सगको गीत राम्रो लाग्यो सूर्य सर

    • @santoshneupaneofficialchan6907
      @santoshneupaneofficialchan6907 6 років тому +1

      Okay sir

    • @ambikapathak3758
      @ambikapathak3758 6 років тому +1

      यो दलाल हरु बस्ने थलो भैसको सुन्दर नेपाल लाई नर्क हरुको मात्र रजाइँ हुने भो । यो गित समय सान्दर्भिक गित छ धेरै धन्यवाद भाइ माया पिरिम का गित भन्दा सन्देश मुलुक गित गाउदा धेरै राम्रो छ

  • @amritakafle3488
    @amritakafle3488 5 років тому +2

    Desh ko parebes anusar geet banako xa Salam pasupati Sharma daju lai,😍😍😍😍😍😍😍😍😍😍😍😍😍🔊🔉🔉🔊🔉🔉🔊🔊🔊🔊🔊🔊🔊🔊🔊🔊🔊🔊🔊🔊🔊🔊🔊🔊🔊📻📻📻📻📻📻📻📻🎤🎤🎤🎤🎤🎤🎤🎤🎤🎤📢📢📢📢📢

  • @narendersingh9381
    @narendersingh9381 5 років тому +13

    जस्तो हार्मो देसमा भै राखेको छ तेस्तै गित पनी वावा वा सुन्दर गित जनचेतना र्पेरणादायक यसैले त दोहरीको राजा भनीन छ

  • @binodchhantyal7008
    @binodchhantyal7008 2 роки тому +9

    नेपालको साच्चिकै एेतिहासिक सिर्जना हो यो बधाई पशुपति सर❤️❤️

  • @Rameshpun-n6x
    @Rameshpun-n6x 2 місяці тому +1

    देशमा भई रहेकाे बिकृती बेथितिकाे बिषयमा अझै गीगहरु गाउनु पर्याे पशपति सर,हजुरलाई सलाम पनि गर्छु।।।

  • @limbuisporabin8191
    @limbuisporabin8191 2 роки тому +3

    सहि हो एउटा् देसलाई सुहाउदो घहानाझाइ बनेको छ
    गित बधाइ छ सर्जक पसुपती सर्मा ज्युलाइ

  • @krishansilal1689
    @krishansilal1689 Рік тому +2

    यो गीतको अथार्त २०८० मा आयो कठै मेरो देश पशुपति सरको गीत त्यसै बनेको होइन❤ कलाकार भनेको तपाई जस्तो हुनु पर्छ
    यो गीत सरणार्थि ठग हरु बसेको जेल मा बजाउन मन थियो म पनि कुनै पावर वाला भाको भए

  • @arbinadhikari8615
    @arbinadhikari8615 4 роки тому +9

    दाइले प्राइभेट गर्नु भएको थाहा थियो के मलाइ 😍😍😍😍😍😍