Nepali gk question and answer, Gk question in nepali, loksewa tayari in nepal, loksewa gk, Nepali gk

Поділитися
Вставка
  • Опубліковано 12 вер 2024
  • Hi guys;
    In this video you will see;
    १. भानु पुरस्कार २०८० कसलाई प्रदान गरिएको छ?
    👉 घनश्याम कंडेल
    २. सातौं प्रधानमन्त्री कप एनभिए भलिबल क्लब लिग २०८० पुरुषतर्फको उपाधि कुन क्लबले जित्यो?
    👉 हेल्प नेपाल
    ३. सातौं प्रधानमन्त्री कप एनभिए भलिबल क्लब लिग २०८० महिलातर्फको उपाधि कुन क्लबले जित्यो?
    👉 नेपाल पुलिस क्लब
    ४. भारतले हालैमा चन्द्रमाको लागि पठाएको यानको नाम के हो?
    👉 चन्द्रयान - ३
    ५. भानु जयन्ती कहिले मनाइन्छ?
    👉 असार २९ गते
    ६. २०८० असारसम्म साक्षर जिल्लाको संख्या कति पुगेको छ?
    👉 ६४ जिल्ला, जसमा पछिल्लो जिल्ला हो, कपिलवस्तु
    ७. साफ च्याम्पियनसिप २०२३ को उपाधि जित्ने राष्ट्र कुन हो?
    👉 भारत, उपविजेता - कुवेत
    ८. सन् २०२३ को विश्व प्रतिस्पर्धात्मक सूचीमा पहिलो स्थानमा रहेको राष्ट्र कुन हो?
    👉 डेनमार्क
    ९. मिस स्टार युनिभर्स, २०२३ को उपाधि जित्ने सुन्दरी को हुन?
    👉 सृष्टि महर्जन
    १०. युरोकप यु - २१ फुटबल २०२३ को उपाधि कुन देशले जित्यो?
    👉 बेलायत, उपविजेता - स्पेन
    ११. २०८० असार २१ मा कोशी प्रदेशको मुख्यमन्त्रीमा निर्वाचित हुने को हुन्?
    👉 उद्धव थापा
    १२. योगमाया राष्ट्रिय नारी स्रष्टा सम्मान २०८० कसलाई प्रदान गरियो?
    👉 डा. अरुणा उप्रेती
    १३. महाभारतको सुरुको पर्वलाई आदिपर्व भनिन्छ भने अन्तिम पर्वलाई के भनिन्छ?
    👉 स्वर्गारोहण पर्व
    १४. गोसाइँकुण्ड रसुवामा पर्दछ भने स्वर्गद्वारी कुन जिल्लामा पर्छ?
    👉 प्युठान
    १५. रावणले सीताहरण कुन ठाउँबाट गरेका थिए?
    👉 पंन्चवटी
    १६. तिनतिरबाट पानी र एकातिरबाट जमिनले घेरिएको भूभागलाई के भनिन्छ?
    👉 प्रायदीप
    १७. गरिबहरूको घर भनेर कुन संगठनलाई व्यंग्य गरिन्छ?
    👉 सार्क संगठन
    १८. पाँचपोखरीको झरना कुन जिल्लामा पर्दछ?
    👉 रामेछाप
    १९. नुवाकोटस्थित नगरकोटलाई राणाकालमा के भनिन्थ्यो?
    👉 बसन्तीबाघ
    २०. काठमाडौँ उपत्यका देखि सबैभन्दा नजिकको हिमाल कुन हो?
    👉 जुगल हिमाल
    २१. तिब्बतमा उत्पत्ति भई नेपालमा बग्ने नदिहरु कतिवटा छन्?
    👉 ६ वटा
    २२. पांच चुलीहरूको हिमाल भनेर कुन हिमाललाई चिनिन्छ?
    👉 कञ्चनजङ्घा हिमाल
    २३. चाँदनी टापु नेपालको कुन जिल्लामा रहेको छ?
    👉 कञ्चनपुर
    २४. जिरेल जातिको मुख्य बसोबास भएको जिल्ला कुन हो?
    👉 दोलखा
    २५. प्रसिद्ध तीर्थस्थल मनकामना मन्दिर कुन जिल्लामा पर्दछ?
    👉 गोरखा
    २६. दिपेन्द्र शिखर कुन जिल्लामा पर्दछ?
    👉 इलाम
    २७. जोरपाटी झरना कुन जिल्लामा पर्दछ?
    👉 डोल्पा
    २८. दीपेन्द्र शिखर को पुरानो नाम के हो?
    👉 अन्तुडाँडा
    २९. राणाकालमा नेपाललाई कति जिल्लामा विभाजन गरिएको थियो?
    👉 ३५ जिल्लामा
    ३०. विश्वको तेस्रो ध्रुव भन्नाले केलाई जनाउँछ?
    👉 सगरमाथा
    ३१. सगरमाथा कुन हिमश्रृंखलामा अन्तर्गत पर्दछ?
    👉 महालङ्गुर हिमश्रृङ्खला
    ३२. हरिहर क्षेत्र भन्नाले कुन क्षेत्रलाई बुझिन्छ?
    👉 देवघाट क्षेत्र
    ३३. नेपालको सबैभन्दा ठूलो हिमनदी कुन हो?
    👉 लाङटाङ हिमनदी
    ३४. नेपालको सबैभन्दा लामो हिमनदी कुन हो?
    👉 खुम्बु हिमनदी
    ३५. सिंहलिला पर्वत कुन जिल्लामा पर्दछ?
    👉 ताप्लेजुङ
    ३६. नेपालबाट भुटान सम्म सबैभन्दा नजिकको दुरी कति किलोमिटर छ?
    👉 ३२ किलोमिटर
    ३७. उत्तरमा हिमालय देखि दक्षिणमा महाभारतसम्म फैलिएको एकमात्र जिल्ला कुन हो?
    👉 धादिङ
    ३८. नेपालमा सबैभन्दा धेरै धान उत्पादन हुने जिल्ला कुन हो?
    👉 झापा
    ३९. नेपालले पृथ्वीको कुल क्षेत्रफलको कति प्रतिशत भाग ओगटेको छ?
    👉 ०.०३ प्रतिशत
    ४०. नेपालले एसिया महादेशको कुल क्षेत्रफलको कति प्रतिशत भाग ओगटेको छ?
    👉 ०.३ प्रतिशत
    ४१. नेपालले दक्षिण एशियाको कति प्रतिशत भाग ओगटेको छ?
    👉 ३.३१ प्रतिशत
    ४२. नेपालबाट बङ्गलादेश कति किलोमिटर टाढा रहेको छ?
    👉 २७ किलोमिटर
    ४३. हिमालपारिका जिल्ला भनेर कुन कुन जिल्लालाई चिनिन्छ?
    👉 मनाङ र मुस्ताङ
    ४४. झोलुङ्गे पूलको जिल्ला भनेर कुन जिल्लालाई चिनिन्छ?
    👉 बागलुङ
    ४५. नेपालमा सबैभन्दा कम पानी पर्ने जिल्ला कुन हो?
    👉 मुस्ताङ
    ४६. नेपालमा सबैभन्दा बढी गर्मी हुने ठाउँ कुन हो?
    👉 नेपालगंज
    ४७. सगरमाथालाई The Third Pole नामाकरण गर्ने व्यक्ति हुन्?
    👉 माइकल कर्ग
    ४८. नेपालको उत्तरी बिन्दु कहाँ पर्दछ?
    👉 हुम्लाको नाम्चे भन्ज्याङ
    ४९. किलर माउन्टेन भनेर कुन हिमाललाई चिनिन्छ?
    👉 मनास्लु हिमाल
    ५०. नेपालको मरुभूमि भनेर कुन जिल्लालाई चिनिन्छ?
    👉 मुस्ताङ
    ५१. जुम्ला कुन नदीको किनारमा अवस्थित छ?
    👉 तिला नदी
    Gk question in nepali, Gk questions and answers, Gk questions and answers in nepali, Nepali gk question and answer, General knowledge, samanya gyan, Nepali gk, General knowledge questions and answers, Gk question, Quiz questions in nepali, sahityakar, Gk question nepali, loksewa questions and answers, loksewa tayari in nepal, samanya gyan question, lok sewa aayog 2079, g.k questions in nepali

КОМЕНТАРІ • 1