nepali gk question and answer | nepali gk | gk question in nepali | loksewa tayari in nepal | nepali

Поділитися
Вставка
  • Опубліковано 17 вер 2024
  • Hi guys;
    In this video you will see;
    १. गोरखा राज्यको स्थापना कसले गरेका हुन्?
    👉 द्रव्य शाह
    २. नेपालको पहिलो परराष्ट्रमन्त्री को हो?
    👉 मोहन शमशेर
    ३. विश्वमा सबैभन्दा धेरै जलस्रोत भएको देश कुन हो?
    👉 ब्राजिल
    ४. चाँदनी टापु नेपालको कुन जिल्लामा पर्छ?
    👉 कन्चनपुर
    ५. बुलबुले ताल कुन जिल्लामा पर्छ?
    👉 सुर्खेत
    ६. नेपालको पहिलो राष्ट्रिय निकुञ्ज कुन हो?
    👉 चितवन राष्ट्रिय निकुञ्ज
    ७. नेपालको सबैभन्दा सानो राष्ट्रिय निकुञ्ज कुन हो?
    👉 रारा राष्ट्रिय निकुञ्ज
    ८. नेपालका कुन प्रधानमन्त्रीले राहदानीको सुरुवात गरेका हुन्?
    👉 भीमसेन थापा
    ९. रेडियोको आविष्कारक को हुन्?
    👉 मार्कोनी
    १०. नेपालको सबैभन्दा ठूलो औद्योगिक क्षेत्र कुन हो?
    👉 हेटौंडा औद्योगिक क्षेत्र
    gk question in nepali, gk questions and answers, nepali gk question and answer, general knowledge, gk questions and answers in nepali, nepali gk, samanya gyan, general knowledge questions and answers, sahityakar, gk question, nepali sahitya, quiz questions in nepali, gk nepali, gk question nepali, gk in nepali, samanya gyan nepali, loksewa gk

КОМЕНТАРІ • 6