Raj Belbase
Raj Belbase
  • 150
  • 1 442 613
gk questions and answers in nepali, nepali gk question and answer, loksewa tayari in nepal, gk nepal
Hi guys;
In this video you will see;
१. किरांतहरूको राजधानी कहाँ थियो?
✍️ गोकर्ण
२. सम्राट अशोककी छोरीको बिहे को सँग भएको थियो?
✍️ देवपाल
३. मानदेवले प्रचलनमा ल्याएको मुद्रालाई के भनिन्छ?
✍️ मानाङ्क
४. अंशुवर्मा र राजा शिवदेव बीचको नाता के थियो?
✍️ मामा भान्जा
५. भृकुटी कस्की छोरी थिइन्?
✍️ अंशुवर्मा
६. भृकुटीको विहे को सँग भएको थियो?
✍️ स्रङचङ गम्पो
७. नेपालको सबैभन्दा पुरानो मूर्ति कुन हो?
✍️ विरुपाक्ष
८. नेपालको इतिहासमा स्वर्णयुग भनेर कुन युगलाई भनिन्छ?
✍️ लिच्छविकालीन युग
९. मानव न्यायशास्त्र नामक पुस्तकका लेखक को हुन्?
✍️ जयस्थिति मल्ल
१०. प्राचिनकालमा स्वयम्भुलाई के भनिन्थ्यो?
✍️ युआन
११. टाइको प्रचलन कुन देशबाट सुरु भएको हो?
👉 फ्रान्स
१२. नेपालमा ज्वालामुखीको चिन्ह भएको जिल्ला कुन हो?
👉 दैलेख
१३. विश्वमा सबैभन्दा धेरै बाल मजदुर भएको देश कुन हो?
👉 भारत
१४. विश्वमा सबैभन्दा धेरै आलु उत्पादन गर्ने देश कुन हो?
👉 जर्मनी
१५. विश्वमा सबैभन्दा धेरै कफी उत्पादन गर्ने देश कुन हो?
👉 ब्राजिल
१६. विश्वमा सबैभन्दा धेरै अफिम उत्पादन गर्ने देश कुन हो?
👉 अफगानिस्तान
१७. नेपालको सबैभन्दा ठूलो संरक्षण क्षेत्र कुन हो?
👉 अन्नपूर्ण संरक्षण क्षेत्र
१८. नेपालमा निर्मित प्रथम 3D चलचित्र कुन हो?
👉 भिजिलान्ते
१९. 'छुटेका अनुहार' कृतिका लेखक को हुन्?
👉 रमेश सायन
२०. युगकवि भनेर नेपालको कुन कविलाई चिनिन्छ?
👉 सिद्धिचरण श्रेष्ठ
२१. नेपालको पहिलो आधुनिक बैंक कुन हो?
👉 नेपाल बैंक लिमिटेड
२२. राष्ट्रकवि माधवप्रसाद घिमिरेको निधन कहिले भएको थियो?
👉 वि.सं. २०७७ फागुन ७ गते
२३. चर्चित पुस्तक समर लभ कृतिका लेखक को हुन्?
👉 सुबिन भट्टराई
२४. एसियाको पहिलो खुल्ला दिशा मुक्त राष्ट्र कुन हो?
👉 नेपाल
२५. अन्तरिक्षमा प्रवेश गर्ने विश्वको पहिलो राष्ट्र कुन हो?
👉 रुस
२६. विश्वकप फुटबल २०२२ को उपाधि कसले जितेको हो?
👉 अर्जेन्टिना, उपविजेता फ्रान्स,
२७. नेपालमा कति जना गोपालवंशी राजाहरुले शासन गरेका थिए?
👉 ८ जना
२८. विषमताको महादेश भनेर कुन महादेशलाई चिनिन्छ?
👉 एसिया
२९. विश्व पर्यटन संगठनको प्रधान कार्यालय कहाँ रहेको छ?
👉 म्याड्रिड, स्पेन
३०. नेपाललाइ ७७ जिल्लामा कहिले विभाजन गरिएको हो?
👉 वि.सं. २०७४ भदौ ५ गते
३१. नेपालका चार सहिद मध्ये प्रथम सहिद को हुन्?
👉 शुक्रराज शास्त्री
३२. पृथ्वीको जुम्ल्याहा ग्रह भनेर कुन ग्रहलाई चिनिन्छ?
👉 शुक्र
३३. हेमन्त ऋतु अन्तर्गत कुन कुन महिना पर्दछन?
👉 मंसिर र पौष
३४. नेपालमा थारु संस्कृति संग्रहालय कुन जिल्लामा रहेको छ?
👉 ठाकुरद्वार, बर्दिया
३५. क्षेत्रफलको आधारमा सबैभन्दा ठूलो महानगरपालिका कुन हो?
👉 पोखरा महानगरपालिका
३६. बुच कमिसन केसंग सम्बन्धित छ?
👉 प्रशासन सुधार
३७. विद्युत उत्पादन क्षमताको आधारमा नेपालको सबैभन्दा ठूलो नदी कुन हो?
👉 कर्णाली
३८. एस.एल.सी. बोर्डको स्थापना कसको पालामा भएको थियो?
👉 जुद्धशमशेर
३९. नेपालमा उप महानगरपालिका हुन कति जनसंख्या हुनुपर्दछ?
👉 दुई लाख
४०. सूर्य ग्रहण कुन दिन मात्र लाग्छ?
👉 औंसी को दिनमा मात्र
४१. नेपालको सबैभन्दा अग्लो झरना कुन हो?
👉 पाचाल झरना
४२. नेपालको पहिलो महिला न्यायाधीश को हुन्?
👉 शारदा श्रेष्ठ
४३. विश्वमा सबैभन्दा धेरै प्रजातिका चरा पाइने देश कुन हो?
👉 कोलम्बिया
४४. ताल्चा विमानस्थल कुन जिल्लामा पर्छ?
👉 मुगु
४५. सगरमाथा आरोहण गर्ने नेपालको पहिलो व्यक्ति को हुन्?
👉 तेन्जिङ नोर्गे शेर्पा
४६. व्यास हिमाल कुन जिल्लामा पर्छ?
👉 दार्चुला
४७. आफ्नै भाई द्वारा मारिने राजा को हुन्?
👉 रणबहादुर शाह
४८. नेपालको पहिलो गीति चलचित्र कुन हो?
👉 गौंथली
४९. सिलगढी कुन जिल्लाको सदरमुकाम हो?
👉 डोटी जिल्ला
५०. नेपाल-चीन जोड्ने पुल को नाम के हो?
👉 मितेरी पुल
५१. गोरखा राज्यको स्थापना कसले गरेका हुन्?
👉 द्रव्य शाह
५२. नेपालको पहिलो परराष्ट्रमन्त्री को हो?
👉 मोहन शमशेर
५३. विश्वमा सबैभन्दा धेरै जलस्रोत भएको देश कुन हो?
👉 ब्राजिल
५४. चाँदनी टापु नेपालको कुन जिल्लामा पर्छ?
👉 कन्चनपुर
५५. बुलबुले ताल कुन जिल्लामा पर्छ?
👉 सुर्खेत
५६. नेपालको पहिलो राष्ट्रिय निकुञ्ज कुन हो?
👉 चितवन राष्ट्रिय निकुञ्ज
५७. नेपालको सबैभन्दा सानो राष्ट्रिय निकुञ्ज कुन हो?
👉 रारा राष्ट्रिय निकुञ्ज
५८. नेपालका कुन प्रधानमन्त्रीले राहदानीको सुरुवात गरेका हुन्?
👉 भीमसेन थापा
५९. रेडियोको आविष्कारक को हुन्?
👉 मार्कोनी
६०. नेपालको सबैभन्दा ठूलो औद्योगिक क्षेत्र कुन हो?
👉 हेटौंडा औद्योगिक क्षेत्र
६१. हलिउड फिल्ममा अभिनय गर्ने पहिलो नेपाली अभिनेत्री को हुन्?
👉 स्वेता लामिछाने
६२. हलोको जस्तै आकार भएको नेपालको जिल्ला कुन हो?
👉 रामेछाप
६३. मल्लकालमा प्रधानमन्त्री पदलाई के भनिन्थ्यो?
👉 चौतारा
६४. नेपालको पहिलो बिकास बैंक कुन हो?
👉 नेपाल औद्योगिक विकास निगम
६५. नेपालको परराष्ट्र नीतिका निर्माता को हुन्?
👉 पृथ्वीनारायण शाह
६६. नेपालको आधुनिक परारष्ट्र नीतिका निर्माता को हुन्?
👉 राजा महेन्द्र
gk question in nepali, gk questions and answers in nepali, nepali gk question and answer, general knowledge, gk question, gk question nepali, gk questions and answers, general knowledge questions and answers, gk in nepali, nepali gk question, gk nepal, g.k questions in nepali, general knowledge in nepali, gk nepali, nepal ko sanvidhan, nepali quiz question, nepali sahitya, sahityakar, loksewa gk, loksewa tayari in nepal, quiz questions, सामान्य ज्ञान, 20 gk question, bhugol gk, gk knowledge questions, gk nepali question, gk new question 2023, history of nepal gk questions, important gk, iq question, iq questions and answers, iq test, lok seva aayog gk questions and answers, lok sewa aayog 2079 question answer, loksewa samsamayik 2080, nayab subba vacancy 2079
Переглядів: 3 166

Відео

gk question in nepali | gk questions and answers | gk questions and answers in nepali | nepali gk
Переглядів 2,3 тис.Рік тому
Hi guys; In this video you will see; १. नेपालको कुल जनसंख्या कति रहेको छ? 👉 २ करोड ९९ ला ३६ हजार ५७६ २. धरहरा र सुन्धारा कसले निर्माण गरेका हुन्? 👉 भिमसेन थापा ले ३. कोशी सम्झौता कहिले भएको हो? 👉 वि.सं. २०११ वैशा मा ४. १ एकडमा कति बर्ग मिटर हुन्छ? 👉 ४०४७ वर्ग मिटर ५. लुसाका कुन देशको राजधानी हो? 👉 जाम्बिया ६. नेपाल र माल्दिभ्सबीच कति समयको फरक रहेको छ? 👉 ४५ मिनेट ७. महासागरको पिंधलाई के भनिन्छ?...
gk question in nepali | gk questions and answers | nepali gk question and answer | gk in nepali | gk
Переглядів 1,6 тис.Рік тому
Hi guys; In this video you will see; १. ओस्कार पुरस्कार को स्थापना कहिले भएको हो? 👉 सन् १९२७ मा २. संयुक्त राष्ट्र संघले कहिले सम्ममा एड्सलाई जनस्वास्थ्यका लागि खतराको रुपमा अन्त्य गर्ने लक्ष्य लिएको छ? 👉 सन् २०३० ३. नेपालमा भएको पहिलो चुनावमा निर्वाचित हुने बहालवाला सरकारी कर्मचारीहरु को को हुन्? 👉 यदुनाथ खनाल र शंकरदेव पन्त ४. हात्तीदह सिमसार कुन जिल्लामा पर्दछ? 👉 सिरहा ५. सूर्यलाई मिल्किवे ग...
Nepali gk question and answer, Gk question in nepali, loksewa tayari in nepal, loksewa gk, Nepali gk
Переглядів 908Рік тому
Nepali gk question and answer, Gk question in nepali, loksewa tayari in nepal, loksewa gk, Nepali gk
General knowledge questions 2080 | gk questions and answers in nepali | loksewa tayari in nepal | Gk
Переглядів 787Рік тому
General knowledge questions 2080 | gk questions and answers in nepali | loksewa tayari in nepal | Gk
🇳🇵प्रशान्त महासागर का 10 रोचक तथ्य || धर्तीको विशालतम महासागर || Top Ten Facts about Pacific Ocean🇳🇵
Переглядів 478Рік тому
🇳🇵प्रशान्त महासागर का 10 रोचक तथ्य || धर्तीको विशालतम महासागर || Top Ten Facts about Pacific Ocean🇳🇵
General knowledge questions and answers in nepali | Gk questions 2080 | loksewa tayari in nepal | Gk
Переглядів 429Рік тому
General knowledge questions and answers in nepali | Gk questions 2080 | loksewa tayari in nepal | Gk
Nepali gk questions and answers, General knowledge questions and answers in nepali 2080, Gk question
Переглядів 481Рік тому
Nepali gk questions and answers, General knowledge questions and answers in nepali 2080, Gk question
नेपालका राष्ट्रिय निकुञ्जहरु | All 12 National park 🏞️ of Nepal | Gk questions and answers in nepali
Переглядів 2,6 тис.Рік тому
नेपालका राष्ट्रिय निकुञ्जहरु | All 12 National park 🏞️ of Nepal | Gk questions and answers in nepali
हवाई जहाजको रंग सेतो नै किन हुन्छ? Why all the aeroplanes are in colour of White? Fact in Nepali
Переглядів 197Рік тому
हवाई जहाजको रंग सेतो नै किन हुन्छ? Why all the aeroplanes are in colour of White? Fact in Nepali
Gk questions and answers | Nepali gk questions and answers | Nepal ko pradhanmantri | Rashtrapati
Переглядів 84 тис.Рік тому
Gk questions and answers | Nepali gk questions and answers | Nepal ko pradhanmantri | Rashtrapati
ब्राजिल मा मिल्यो विश्वकै सबैभन्दा ठूलो सांप | World largest snake 🐍 found in Brazil | largest snake
Переглядів 721Рік тому
ब्राजिल मा मिल्यो विश्वकै सबैभन्दा ठूलो सांप | World largest snake 🐍 found in Brazil | largest snake
10 amazing facts in nepali | Unique facts in nepali | रोचक एवं आश्चर्यजनक तथ्य नेपालीमा | My Nepal
Переглядів 161Рік тому
10 amazing facts in nepali | Unique facts in nepali | रोचक एवं आश्चर्यजनक तथ्य नेपालीमा | My Nepal
विभिन्न लोकसेवा आयोगमा सोधिने महत्वपूर्ण विविध सामान्यज्ञान प्रश्नोत्तरहरु, loksewa tayari in nepal
Переглядів 568Рік тому
विभिन्न लोकसेवा आयोगमा सोधिने महत्वपूर्ण विविध सामान्यज्ञान प्रश्नोत्तरहरु, loksewa tayari in nepal
21 amazing random facts in nepali | interesting and fun fact in nepali | अचम्म लाग्दा 21 रोचक तथ्य
Переглядів 154Рік тому
21 amazing random facts in nepali | interesting and fun fact in nepali | अचम्म लाग्दा 21 रोचक तथ्य
Gk questions and answers in nepali, new gk questions 2023, loksewa tayari in nepal, samasamayik 2080
Переглядів 391Рік тому
Gk questions and answers in nepali, new gk questions 2023, loksewa tayari in nepal, samasamayik 2080
Gk questions and answers in nepali, gk question in nepali, nepali gk, samanya gyan, gk question
Переглядів 432Рік тому
Gk questions and answers in nepali, gk question in nepali, nepali gk, samanya gyan, gk question
gk questions and answers, gk question, gk questions and answers in nepali, g.k questions in nepali
Переглядів 1,4 тис.Рік тому
gk questions and answers, gk question, gk questions and answers in nepali, g.k questions in nepali
gk questions and answers in nepali, gk questions and answers, gk question, loksewa tayari in nepal
Переглядів 1,6 тис.Рік тому
gk questions and answers in nepali, gk questions and answers, gk question, loksewa tayari in nepal
gk questions and answers, gk question, nepali gk, nepali gk question and answer, samasamayik 2079
Переглядів 1 тис.Рік тому
gk questions and answers, gk question, nepali gk, nepali gk question and answer, samasamayik 2079
gk questions and answers, gk question, gk questions and answers in nepali, loksewa tayari in nepal
Переглядів 2 тис.Рік тому
gk questions and answers, gk question, gk questions and answers in nepali, loksewa tayari in nepal
General knowledge questions and answers in nepali | gk questions and answers | gk question | nepali
Переглядів 947Рік тому
General knowledge questions and answers in nepali | gk questions and answers | gk question | nepali
Gk questions and answers in nepali, gk question, gk questions and answers, nepali gk, samanya gyan
Переглядів 1,1 тис.Рік тому
Gk questions and answers in nepali, gk question, gk questions and answers, nepali gk, samanya gyan
२०७९ चैत्र २७ गतेको नेपाल समाचारपत्रमा प्रकाशित (वस्तुगत प्रश्न उत्तर), gk questions and answers, gk
Переглядів 521Рік тому
२०७९ चैत्र २७ गतेको नेपाल समाचारपत्रमा प्रकाशित (वस्तुगत प्रश्न उत्तर), gk questions and answers, gk
नेपालको जनसंख्या कति छ? नेपाल को जनसंख्या 2078, gk question, gk questions and answers, nepali gk
Переглядів 2,6 тис.Рік тому
नेपालको जनसंख्या कति छ? नेपाल को जनसंख्या 2078, gk question, gk questions and answers, nepali gk
नेपालको अरुण नदी तिब्बतमा के नामले चिनिन्छ? gk question, gk questions and answers, samasamayik 2079
Переглядів 1,1 тис.Рік тому
नेपालको अरुण नदी तिब्बतमा के नामले चिनिन्छ? gk question, gk questions and answers, samasamayik 2079
विश्वको सबैभन्दा बढी खर्चिलो शहर? gk question, gk questions and answers, nepali gk, samasamayik 2079
Переглядів 1,5 тис.Рік тому
विश्वको सबैभन्दा बढी खर्चिलो शहर? gk question, gk questions and answers, nepali gk, samasamayik 2079
नेपालमा मात्र पाइने चरा कुन हो? Gk question, Gk questions and answers, nepali gk, samanya gyan 2079
Переглядів 2 тис.Рік тому
नेपालमा मात्र पाइने चरा कुन हो? Gk question, Gk questions and answers, nepali gk, samanya gyan 2079
नेपालको सबैभन्दा ठूलो मन्दिर? Gk questions and answers, nepali gk question and answer, Gk in nepali
Переглядів 2,1 тис.Рік тому
नेपालको सबैभन्दा ठूलो मन्दिर? Gk questions and answers, nepali gk question and answer, Gk in nepali
२०७९ चैत्र २२ गतेको गोरखापत्रमा प्रकाशित (वस्तुगत प्रश्न उत्तर), gk questions and answers in nepali
Переглядів 373Рік тому
२०७९ चैत्र २२ गतेको गोरखापत्रमा प्रकाशित (वस्तुगत प्रश्न उत्तर), gk questions and answers in nepali

КОМЕНТАРІ

  • @Sadxffx777
    @Sadxffx777 3 дні тому

    1:24 khumbu him nadi ho sab vanda thulo Lamtang tw sab vanda lamo ho😂

  • @SurajRai-ug7yk
    @SurajRai-ug7yk 4 дні тому

    Love you 🤟😘😘😘😘😘🤟🤟🤟💗💗🤛🤛🤛🤩💗🤩🤩🤩🤩🤩🤩🤩🤩💕💌🥰😍🥰🥰🥰🥰🥰🥰🥰💖🦠❤️😀😃😀😃😀🖤👍🤎❤️😀🥺🌲🌹💐💐💐💐💐💐💐💐💐💐💐💐💐💐💐

  • @randevigauchan9273
    @randevigauchan9273 5 днів тому

    Thank you sir❤❤

  • @Nab9231
    @Nab9231 8 днів тому

    30 wota ma 27 wota milyo...✨🙏❤️

  • @Kawase3
    @Kawase3 16 днів тому

    😮😮😮😮

  • @abhaytiwari4580
    @abhaytiwari4580 17 днів тому

    Xxxxxxxxxddxxxx palab phat jaibo

  • @abhaytiwari4580
    @abhaytiwari4580 17 днів тому

    XX I love you too

  • @ranjubista7292
    @ranjubista7292 20 днів тому

    Koili 9 Arun nadi Kaski Lamtang Nile Karat Neil armstrong Albania Surya star 1901 China graham bell 206365 4 feb 5asia aes bhandaarnayek

  • @user-qe4tt7ej6w
    @user-qe4tt7ej6w 27 днів тому

    Think you sir ramro xa

  • @flashgaming4455
    @flashgaming4455 29 днів тому

    Mother teresa was born on Skopje, North Macadonia broh!!😂😂😂😅

  • @LaxmiBk-d7p
    @LaxmiBk-d7p Місяць тому

    Thankyou sir🥰

  • @debikaghartimagar6659
    @debikaghartimagar6659 Місяць тому

    😅😅🎉❤😢😮😅😊😂

  • @Nepalikidschannel
    @Nepalikidschannel Місяць тому

    Gorkha

  • @KalpanaDhami-bo2zu
    @KalpanaDhami-bo2zu Місяць тому

    Nepal ko sabai vanda thulo himnadi khumbu ho

  • @RenuSingh-eo2bg
    @RenuSingh-eo2bg Місяць тому

    Masko

  • @RenuSingh-eo2bg
    @RenuSingh-eo2bg Місяць тому

    21 ko answer rasia ho

  • @AakashKadayat-j1s
    @AakashKadayat-j1s Місяць тому

    😂😮❤😮😮❤❤❤❤❤❤❤❤

  • @shantisampang7790
    @shantisampang7790 Місяць тому

    9999❤❤❤❤❤🙏🙏🙏🙏

  • @user-xx6gd6xo9s
    @user-xx6gd6xo9s Місяць тому

    Thank you sir 🙏🏿🙏🏿🙏🏿

  • @ShantiShah-pi5of
    @ShantiShah-pi5of Місяць тому

    ❤❤

  • @Pramodvlog-f9d
    @Pramodvlog-f9d Місяць тому

    Nice please support me

  • @Pramodvlog-f9d
    @Pramodvlog-f9d Місяць тому

    Nice ❤

  • @Pramodvlog-f9d
    @Pramodvlog-f9d Місяць тому

    Nice

  • @SurajRai-ug7yk
    @SurajRai-ug7yk 2 місяці тому

    💕😂🎉😢😢😮❤😢😅😅😮😢😢🎉🎉😂😂🎉

  • @SurajRai-ug7yk
    @SurajRai-ug7yk 2 місяці тому

    🎉🎉❤❤❤❤❤❤❤❤❤❤❤❤😢😢😢😮😮😅😅😊😊❤😂🎉🎉🎉😢❤❤❤❤❤

  • @shantisampang7790
    @shantisampang7790 2 місяці тому

    999❤❤❤❤ I claimed all the beautiful energies of this reading thank you so much God Angels universe forefathers Divine for the best and beautiful blessings for me thank you so much God ❤️❤️❤️🙏🙏❤️🙏🙏

  • @SankarPaudel-gq9rh
    @SankarPaudel-gq9rh 2 місяці тому

    😂😂😂

  • @SankarPaudel-gq9rh
    @SankarPaudel-gq9rh 2 місяці тому

    ❤🎉🎉

  • @safewayeducationcenter2024
    @safewayeducationcenter2024 2 місяці тому

    nepal ko sabai vanda thlulo himnadi khumbu hola

  • @himabhattarai3390
    @himabhattarai3390 2 місяці тому

    Question no 25 ko ans antimatter ho

  • @user-vw3bd7oc5y
    @user-vw3bd7oc5y 2 місяці тому

    गल्ती

  • @shantisampang7790
    @shantisampang7790 2 місяці тому

    999❤❤❤❤🙏🙏🙏🙏💯💯💯💯💕💕💕💕🌹🌹🌹🌹💞💞💞💞thank you so much God Angels universe forefathers Divine for the best and beautiful blessings for me thank you so much God ❤️❤️❤️🙏🙏🙏🙏

  • @makehastegaming
    @makehastegaming 2 місяці тому

    One correction - Mother Teresa was born on Skopje of Macedonia not Albania 😅😅😂

  • @EkarajBasnet-rx9ey
    @EkarajBasnet-rx9ey 2 місяці тому

    Nile

  • @user-rw6ts6ij3p
    @user-rw6ts6ij3p 2 місяці тому

    Prithivi maa jamma 7 mahasagar xan.......... Kosley vanyo 5 ota 2 ota mahasagar khaii???

  • @CrazeGamerz7456
    @CrazeGamerz7456 2 місяці тому

    Best

  • @shivashahi09
    @shivashahi09 3 місяці тому

    Great

  • @user-xq9ls4hg6k
    @user-xq9ls4hg6k 3 місяці тому

    ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @user-ou1tb7mu3y
    @user-ou1tb7mu3y 3 місяці тому

    Nepal ko anthim raja and rani ko ho ? yo answer melauna lie bena chating 1 rupes deyena cha

  • @user-ou1tb7mu3y
    @user-ou1tb7mu3y 3 місяці тому

    Nepal ko pahelo raja ko ho

  • @parmeshworiphotostudio
    @parmeshworiphotostudio 3 місяці тому

    sir 25 no question ko Radium ho yo change garnu

  • @ryangsona
    @ryangsona 3 місяці тому

    Thank you teacher🎉🎉🎉❤❤

  • @Chotu-lg6gm
    @Chotu-lg6gm 3 місяці тому

    Thank you for good teacher 😊

  • @user-gi5py2pg7l
    @user-gi5py2pg7l 3 місяці тому

    Thank you so much sir

  • @user-wh4tf6kv7f
    @user-wh4tf6kv7f 3 місяці тому

    ❤❤❤

  • @chetanarokaya7102
    @chetanarokaya7102 3 місяці тому

    ❤❤❤❤

  • @mra-j-n4219
    @mra-j-n4219 3 місяці тому

    Tysm

  • @user-em7kf6kh3w
    @user-em7kf6kh3w 3 місяці тому

    ❤❤

  • @Thar_lover6789
    @Thar_lover6789 3 місяці тому

    Op

  • @user-ii5zy2vx5w
    @user-ii5zy2vx5w 4 місяці тому

    Thankyou sir tomorrow is my quiz competition so I was practicing thanks