General knowledge questions 2080 | gk questions and answers in nepali | loksewa tayari in nepal | Gk

Поділитися
Вставка
  • Опубліковано 12 вер 2024
  • Hi guys;
    In this video you will see;
    सामान्य ज्ञान, भाग-४४
    १. नेपालले विश्व बैंकको सदस्यता कहिले पायो?
    👉 ६ सेप्टेम्बर १९६१ मा
    २. धातु विज्ञानका पिता (Father of Uography) भनेर कसलाई चिनिन्छ?
    👉 डा. हेनरी क्लिफ्टन सर्बी
    ३. सार्क कृषि सूचना केन्द्र कहाँ रहेको छ?
    👉 ढाका, बंगलादेश
    ४. सार्कको जननी भनेर कुन ठाउलाई चिनिन्छ?
    👉 ढाका, बङ्लादेश
    ५. कपरकट्टी ताल कुन जिल्लामा पर्छ?
    👉 रुपन्देही
    ६. विश्व जनसंख्या दिवस कहिले मनाइन्छ?
    👉 ११ जुलाई
    ७. 'चराई मिलन पर्व" कुन समुदायमा प्रचलित पर्व हो?
    👉 पश्चिम नेपालमा बस्ने थारु समुदाय
    ८. सुपारी बिबाह कुन जातिमा प्रचलित छ?
    👉 धीमाल जातिमि
    ९. नेपाली भाषाका प्रथम कवि कसलाई मानिन्छ?
    👉 सुवानन्द दास
    १०. नेपालमा पर्यटन परिषदको अध्यक्ष को हुने व्यवस्था रहेको छ?
    👉 प्रधानमन्त्री
    ११. विश्वको सबैभन्दा ठूलो मानव निर्मित ताल कुन हो?
    👉 भोल्टा ताल, घाना
    १२. चन्द्रमा छुने पहिलो रकेट को नाम के थियो?
    👉 लुना - ९
    १३. ग्याँसहरुको नियमका प्रतिपादक को हुन्?
    👉 हार्टन
    १४. मधुरो प्रकाशमा हेर्दा हाम्रो आँखाको नानी कस्तो हुन्छ?
    👉 ठूलो
    १५. विश्वमा सबैभन्दा बढी आत्महत्या हुने देश कुन हो?
    👉 भारत
    १६. Evining star भनेर चिनिने ग्रह कुन हो?
    👉 शुक्र ग्रह
    १७. जंगबहादुर राणाको वास्तविक नाम के थियो?
    👉 बिरनरसिंह कुवर
    १८. नेपालको दोस्रो गौतम बुद्ध भनेर कसलाई चिनिन्छ?
    👉 जयपृथ्वीबहादुर सिंह लाई
    १९. सबैभन्दा बढी मतदाता भएको देश कुन हो?
    👉 भारत
    २०. महात्मा गान्धीको जन्म भारतको कुन प्रदेशमा भएको थियो?
    👉 गुजरात
    २१. व्यंग्य चित्र अर्थात् कार्टुनको सुरुवात गर्ने देश कुन हो?
    👉 नेदरल्याण्ड
    २२. प्रहरी र जेल नभएको देश कुन हो?
    👉 आइसल्यान्ड
    २३. विश्वमा सबैभन्दा पुरानो राजतन्त्र भएको देश कुन हो?
    👉 जापान
    २४. विश्वको सबैभन्दा लामो देश कुन हो?
    👉 चिली
    २५. २० दिनको १ महिना र १८ महिनाको १ बर्ष मान्ने देश कुन हो?
    👉 मेक्सिको
    २६. नेपालले सर्वप्रथम राजदूतावास खोलेको मुलुक कुन हो?
    👉 बेलायत
    २७. काओलिन भनेको के हो?
    👉 शुद्ध सेतो माटो
    २८. तामाङ मिनी संग्रहालय कहाँ निर्माण गरिएको छ?
    👉 दोलखा (२०८०)
    २९. साफ च्याम्पियनसिप २०२३ को उपाधि जित्ने राष्ट्र कुन हो?
    👉 भारत
    ३०. राष्ट्रिय प्रतिभा पुरस्कार २०७९ बाट सम्मानित हुने व्यक्ति को हुन्?
    👉 डी आर पोखरेल
    ३१. नेपालमा 5G सेवाको आन्तरिक परीक्षण शुभारम्भ कहिले गरिएको हो?
    👉 वि.सं. २०७९ माघ २२ गते
    ३२. मदन पुरस्कार पाउने प्रथम निबन्धको नाम के थियो?
    👉 प्याज
    ३३. पहिलो महिला नेपाली चलचित्र निर्देशक को हुन्?
    👉 सुचिता श्रेष्ठ
    ३४. अजन्ता चित्रकला कुन समुदायमा प्रचलित छ?
    👉 बौद्ध समुदायमा
    ३५. नेपालको साहित्य जगतमा काजीदाईको उपनामले कुन प्रसिद्ध साहित्यकारलाई चिनिन्छ?
    👉 सिद्धिचरण श्रेष्ठ
    ३६. पशुपतिनाथ मन्दिरमा महास्नान गर्ने चलन कुन राजाले चलाएका थिए?
    👉 अभय मल्ल
    ३७. भगवान गौतम बुद्ध योगी हुन्छन् भनी भविष्यवाणी गर्ने व्यक्ति थिए?
    👉 कौडिन्य
    ३८. नेपालका प्रचलित प्रथा मध्येको एक "छाउडी प्रथाको" केन्द्रका रुपमा कुन जिल्लालाई चिनिन्छ?
    👉 अछाम
    ३९. पूर्वको पशुपतिनाथ भनेर कुन धार्मिक स्थानलाई चिनिन्छ?
    👉 हलेसी महादेव
    ४०. सबैभन्दा बढी मस्जिद भएको नेपालको जिल्ला कुन हो?
    👉 रौतहट
    ४१. हिन्दूधर्म परम्परा अनुसार भगवान विष्णुको चक्रलाई के भनिन्छ?
    👉 सुदर्शन चक्र
    ४२. चमेरो गुफा नेपालको कुन जिल्लामा रहेको छ?
    👉 कास्की
    ४३. सबैभन्दा छोटा दिन हुने ग्रह कुन हो?
    👉 वृहस्पति
    ४४. सबैभन्दा लामा दिन हुने ग्रह कुन हो?
    👉 शुक्र
    ४५. पृथ्वीसँग मिल्दोजुल्दो वातावरण भएको ग्रह कुन हो?
    👉 मंगल
    ४६. पृथ्वीको जुम्ल्याहा ग्रह भनेर कुन ग्रहलाई चिनिन्छ?
    👉 शुक्र
    ४७. पृथ्वीबाट सबैभन्दा नजिकको ग्रह कुन हो?
    👉 शुक्र
    ४८. पृथ्वीबाट सबैभन्दा टाढाको ग्रह कुन हो?
    👉 वरुण
    ४९. नेपालको सबैभन्दा ठूलो राष्ट्रिय निकुञ्ज कुन हो?
    👉 शे-फोक्सुण्डो राष्ट्रिय निकुञ्ज (३५५५ वर्ग किलोमिटर)
    ५०. नेपालको सबैभन्दा सानो राष्ट्रिय निकुञ्ज कुन हो?
    👉 रारा राष्ट्रिय निकुञ्ज (१०६ वर्ग किलोमिटर)
    ५१. नेपालमा मृग अध्ययन केन्द्र कहाँ रहेको छ?
    👉 गोदावरी, ललितपुर
    General knowledge questions 2080, General knowledge questions and answers 2080, General knowledge questions and answers in nepali, Gk questions and answers in nepali, Gk questions and answers, Iq questions and answers, Quiz questions in nepali, Nepali gk question and answer, Nepali gk, Gk Nepal, Loksewa Gk, samasamayik 2080

КОМЕНТАРІ • 1