Bitla Hai Jowan//Khagendra Yakso & Abha Mukarung//Asha Limbu /Official Video//बित्ला है जोवन...
Вставка
- Опубліковано 19 бер 2020
- Bitla hai Jowan...
Vocal : Khagendra Yakso & Abha Mukarung
Lyrics/Music : Subi Rai
Arranger : Balram Samal
Artiste : Asha Limbu Chongbangkyak & Yogendra Rai
Dress : The Hiland Arts Ktm
Ornaments : Kala Kandangwa
Camera/Drone : Shir Kumar sampang
Co-Artiste : Buddhabir chongbangkyak, Chandra Fagochongbang,TR senehang, Debendra Chongbang, Sita Tumahamfe, Amrita Limbu, Bicky Thapamagar,
Associate Director/Choreographer : Deo Krishna Dewan Linkha Yakkha
Director : Khagendra Kumar Limbu(Khagendra Yakso)
C&P : Yuma Arts 2020
सुटिङ को क्रम मा जिउ ज्यान मायादया नगरी खट्नुहुने टीम का भाइ बोइनिहरु - कलाकार देबेन्द्र चोङ्बाङ, सीता तुम्बाहाम्फे, रबिन यक्सो ले ब्याबस्थापन समेत सम्हालिदियेको मा वहाहरुलाइ विशेष हृदय देखि धन्यबाद भन्न चाहान्छु । येसै गरि चो?लुङ पार्क तिर पुग्दा परीक्षा जस्तो सम्बेदनशिल बिशय र अन्य आफ्नो महत्वपुर्ण काम को प्रवाह नगरी काम मा हौशला प्रदान गर्नुहुने ब्याबस्थापन समेत गर्नुहुने प्रीय भाइहरु पुर्ण याक्खा, रबिकिरण, बिजय सोदेम्बा, सुरेन सेनेहाङ, कुमार थोप्रा प्रती हार्दिक आभार ब्यक्त गर्न चाहान्छु । तेसै गरि धरान देखि खरन्डेमेला सम्म उपस्थित भै सुटिङ मा साथ सहयोग प्रदान गर्नुहुने दिदी भेना - जमुना श्रेस्ठ, कहरसिङ मगर, तुम्याहाङ थानाहाङ तिगेला, ललिता लाबुङ, सन्च्माया वरुमहाङ, राजेन्द्र लाबुङ , लगायत सम्पुर्ण टीम प्रती मनमुटु देखि नै सम्मान गर्न चाहान्छु । खरन्डेमेला मा वातावरण मिलाइदिनुहुने सुबिन्द्र थेगुवा, स्वयम् सिङ्जङु, अम्फुवा या लाङ ससमुह लाई धन्यबाद ग्यापन नगर्दा सम्म मलाइ सन्च हुदैन । भिड भाड मा पनि मायाले डिम्मा र रेडबुल लुकाइ लुकाइ ल्याइदिनुहुने हाल जिरिखिम्ती बस्नुहुने लिला यक्सो फूपू र फुपा लाई सेवाढोग । तानबुना भेश्भुसा को लागि हाइलेन्ड आर्ट का कल्पना योङहाङ दिदी र गरगहना को लागि युमा तुम्बाहाम्फे ज्यु प्रती मुरिमुरिधन्यबाद । धरान का ABC Hotel फूपू सबिता ओख्राबो, फुपा महेन्द्रकुमार राई को कुशल बाँस ब्याबस्थापन लाई भुल्न सकियेन । आफनो जिम्मेवारी लाई मेहेनत का साथ निभाउनुहुने शिरकुमार साम्पाङ , बिजय राई, सिजन राई, बिबेक तिमल्सिना, नवराज तिमल्सिना, कृश्न सुवेदी, दिनेस राइ टीम र गाडी स्टाफ दोपक गिरि प्रती खुशी छौ । आफ्नो ब्यस्त समय लाई थाती राखेर सुटिङ सफल पार्न समय दिनुहुने पत्रकार टि आर सेनेहाङ, अमृता लिम्बू, बिक्की मगर लाई धेरै धान्यबाद, होटल जर्नी मियङ्लुङ का भाउजू भुतिकला लामा ज्यु लाई बिर्शन सकियेन । मुख्य कलाकार योगेन्द्र राई को सालिनता र लगनशिलता को चर्चा निकै दिन सम्म चल्यो - नया भयेर पनि पर्फेक्ट पर्फर्मेन्स को लागि आशा चोङ्बाङ्क्याक लाई धेरै सुभकामना । रोयल डान्स सेन्टर का भाइबहिनिहरु , टिचर सुरेस यक्खा को मेहेनत को कुरै नगरौ । गाह्रो हुदा हुँदै पनि सहज्ताका साथ कोरिओग्राफी को पार्ट मा रात दिन खट्नुहुने अशल मित्र देओकृश्न याक्खा प्रती सम्मान ब्यक्तगर्न चाहान्छु । मीठो गीत को लागि सुबि राई लाई Thanks नदि रहन सकिन्न । निर्माता बुद्धबिर चोङ्बाङ्क्याक र चन्द्र फागोचोङ्बाङ दिदी प्रती हार्दिक कृतग्यता ग्यापन गर्दछु । काम को तनाबको बेला मेरो बोली नमीठो लागेमा छुच्चा रैछ नभन्नु होला भेट्नु पर्ने ब्यक्तित्व आफन्त सुभचिन्तक इस्ट मित्रहरु सङ्ग हाइ हेलो सम्म गर्न नपायेकोमा क्षमा चाहान्छु । यहाहरुको साथ सपोर्ट र न्यानोमाया सधै मिलिरहोस - यहाहरुले दिनु भयेको माया साथ सहयोग लाई म सधै शिरोपर गर्नेछु ।। नोयेन धन्यबाद ।
Yuma Arts
Yuma Cassette & Culture Center
Proprietor - Khagendra Kumar Limbu (Khagendra Yakso)
Contact Us for - Complete Music Solution - Song Recording, Arrange, Music Compose, Music Video, Studio Video, Cultural Music Video, Editing, Direction, Documentary, Film, Making, Limbuwan IDOL - Yuma Arts - Pho 977-1-4439091//Mob : 9841265514 // Po Box : 21572 Kathmandu Nepal Email - yumaarts@gmail.com//You Tube - Yuma Arts // website : www.yumaworld.com// www.yumanepal.com//Facebook - Yuma Arts //Khagendra Yakso
========================================================
WARNING:- Copyright to this content is vested in Yuma Arts, so if this content is found to be re-uploaded to any other channel or social media Yuma Arts will be subject to the strictest legal action. In addition, No association or individual (television, cable TV, online media, radio FM) will be allowed to use this content for commercial purposes. Permission or agreement from Yuma Arts will be required , must have Yuma Arts approval before broadcasting the song's audio or video. is mandatory.
save Nepali Music. Stop Piracy, Save Music and Save Artists.
यस UA-cam Channel "Yuma Arts" मा आफ्नो अधिकारिक अडियो भिडियो सामग्री(Content) मात्रा अपलोड गरिएको सबैमा बिनम्र जानकारी गरिन्छ , यस् च्यानलका अधिकार प्राप्त सामग्रीहरु(Audio, Video Content) अन्य च्यानल या ब्यक्तीले पुनह प्रयोग गरिएको पाइएमा प्रतिलिपी अधिकार ऐन अनुसार कार्वाही हुने समेत जानकारी गरिन्छ ।
Khagendra daju sewaro
एकदमै मन पर्यो गीत बधाई छ है सम्पूर्ण टिमलाई 👏👏
Wow aaja 9 mahina paxi mero palo lu gajab chha hamro purbeli song
दामि
mutu nau xuyo hajur sewaro
आहा कति राम्रो पुर्बेली लोक भाका
सम्पुर्ण लोक टीमलाइ हार्दिक शुभकामना ,🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🙋♂️🙋♂️👌👌🎶
purkhaako naso yehi ta ho hamro saskriti saskaar aahaa kati sundar video
सारै राम्रो लाग्यो हजुरहरु को भिडियो नाचौ नाचौ लाग्ने हार्धिक सुभकामना हैत्🌹💐🌸🌻🌼
मनै फुरुङ्ग भएर आउँछ अनि त्यो गाउघरको स्वर्णिम पलहरुको सङ्गालो 💋
कस्तो मिठो रहेछ
मन छोयो
Kati ramro sara limbu daju vai ko
...गाउघरको स्वर्णिम पलहरुको सङ्गालो HOIN TA 'LUNGA TAREBR/TAREME ??/
Aasha ❤️❤️❤️
राम्राे लाग्याे गीत।
Khagendra dai ra abha mukarung timlai dherai dhanebat xa hai
really fantastic story and beautiful music video
Dami
धेरै नै मेहनत गर्नु भएको छ । मोडल हरुको अभिनय तारिफ योग्य छ ।बिशेष : बुबा आमा को संवादले धेरैनै मन छोयो (यरीक चेल्लेकलेक लमेन मना रे आम्जेङ ) सम्पूर्ण टीमलाई बधाई तथा शुभकामना । खगेन्द्र याक्सो दाजु र आभा मुकारुङ दिदी उहाहरुको म पहिले देखि नै ठुलो शुभचिन्तक हु ।
Wow really nice 💃💃🧚🏻♀️🧚🏻♀️🥰🥰 हार्दिक बधाई तथा अझै धेरै प्रगतिको शुभकामना 💐💐🙏🙏 ।
good rural story organic style
हामी लिम्बु जातिको परम्परा संस्कार सराई मन पर्छ लिम्बु हुनु मा खुशी पनि लाग्छ 🥰🥰
Yes
भिडियो सारै राम्रो बनेको छ।👍️
अति राम्राे
Nepali culture, Nepali Melody our proud our identity we should preserve, thank you all Team and wish you all the very best from my core of heart to all creators , Nepali Heart, Nepali History, Nepali Artiste, Nepali costumes such lovely and antique
P
kĺ
🙏🙏Bachunkel 🎹📷💚yestai 🎷🧡🎺yestai songharu 🎸🎻sunnu 🎬🎥modal ♥️💗Bhai 📽️❣️🎤Sarai📡❤️🌹 dami ❤️xa 💓❣️🙏
सारै रामो गीत । गायक गाईका स्मपुर्ण टिम को उतर उतर पर्गति को शुभ कामना 💐💐💐💐💐💐💐
ढिलो हेर्न पाए तर मन अति रमायो यो भिडियो देखेर देउ सर लगायत अरु सबै लाई धेरै धेरै धन्यवाद
सारै राम्रो लायो।
अत्तीराम्रो गीत। मीउजीक झनरामरो
Ati man xune sabda
जति पनि सिर्जानाहरू राम्रा छन प्रगति को कामना ।
Nice song Best of luck Entire Team 👏👏.
बधाई छ सम्पूर्ण टिमलाई .... 👌beautiful sister (Aasha chongbangkyak)💕
Hang Online TV thank you so much didi and vena 🙏😊
Typical story lovely voice and beautiful Models - sounds good 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏2
Very nice song best of Luck
मिठो गित सुनिरहु लाग्यो घरगाउँको याद आयो
राम्रो गित सबै लाई बधाई सफलता को सुभ कामना सशी को त मुख नै लुकाएर्😀😀
कति मिठो मलैत १० बर्स पछाडि प पुरायो यो गित्लेत यस्तो गित हरु लोप भैसक्यो अहिले भन्थे तर अझै रछ यस्तो शब्द सङ्गीत बटुल्ने कलकार भनेर था भो खगेन्द्र याक्सो ज्यु को धेरै पछि सुन्नु पैयो गित
गीत राम्रो लाग्यो सबै लाई बधाई अनि सधैं नाई यस्तै गीत पस्किनु दर्शक सोर्ता मा तर अलिक दुःख लागेको मलाई चाई हिरो र हिरोनी को दमल नमिल्दा अलिक मन कस्तो कस्तो खिन्न भयो।
सबै कलाकारहरु लाई हार्दिक शुभकामना
युमा आर्टसको यही काम सराहनीय छ- किनकी युमाले खालि यस्ता मन कटक्कै खाने गीत भिडियोहरु पब्लिस गर्छ
शब्द संगीत अतिनै मन परो सुबि राई लगायत सम्पूर्ण टिम लाई बधाई छ
सुन्दर गीत
Ahaa mero basantapur ko Sen po harnnu paya saraii khusii lagiyo malaii
हजुरको गाना म सबै सुन्छ राम्रो लाग्छ सुनिता जि
राम्राे
Ati sundar Best of Luck
Nice video 🙏 हाम्रो पुर्बेली गीत आहा कति मीठो भाका
❤❤❤❤
धेरै धेरै राम्रो छ खगेन्द्र दाई
sarik numa 😍👌👍️
पुरोना गितमा नया सुगन्ध थपियो मेहनतको फल मीठो गीत पनि मीठो भिडियो झनै राम्रो ।
म फेरि पनि खगेन्द्र यक्सो दाजुलाई हृदय देखि नै हार्दिक बधाई अनि शुभकामना दिन चाहान्छु। जति सुनिन्छ उत्तिकै हेरिरहु लाग्ने हजुरको यो गीत संगीत । यो भिडियोमा जति सुरुवात राम्रो छ उत्ति नै अन्त्यमा पनि उरान्ठाउले पाराले अन्त्य गरिएको छ कि कल्पनालाई बास्तबिकता देखाईएको छ , यो नै युमा आर्ट अर्थात खगेन्द्र यक्सोको बिशेषता हो ।
दामी छ हजुर
Best
Dharai ram xa khagendra Dai
Wow dami xa git
चे्ललेकलेक लमेन्लो मनारे आम्जेङ❤
धेरै राम्रो छ है म छुने गित
Nice video
Dami dami za hai
Ramro xa malaita sarai man paryo
गित मिठो भाकामा बनाउनुभएको रहेछ राम्रो बधाई छ
ल हाम्रो लिम्बू गित सारै मन पर्यो
वास्तविक कुनै समयको अवस्था
मलाई अझै पनि मन पर्छ यो
Purbeli song always best !!
Good Artist haru ko giet dherai ramro huncha very good song beautiful video and beautiful singing many many congratulations noogen Sewaro Namaskar god bless you all
dami x hjr
एक राम्रो छ है लुङ्वा पुर्बेलि गित मेरो पहिलो रोजाई हो ।
Waw maele khojeko song balla vetaye so hirdaya bata nai khusi lago n my best song
बजार गएर सुतेको चै मज्जा लाग्यो दाजु राम्रो छ ।
आज भन्दा निकै बर्ष आगडी सुनेको गीत आज video सहित हेर्न सुन्न पाइयो सम्पुर्ण टिमलाई सुभकामना👏👏🙏🙏
Basntpurko chumulung park dekhna paiyo yo video ma la badai xa team lai
Damy lagyo
सेक्खाने लाखे लाखे लराङ अागाग सारिक नुबा भिडियो । खगेन्द्र सरकाे साेर राम्रो
अति नै राम्रो लाग्यो गित बधाई छ सब टिम लाई 👏👏
Bibas Serma ua-cam.com/video/JU2Mnafi3uk/v-deo.html
@Ratna Lingthep Limbu छ ो
@Ratna Lingthep Limbu छ ो
ati ramro
ल बधाई छ हजुरहरु सबैमा ।राम्रो भिडियो बनेछ ।
सेवारो खगेन्द्र भाइ । सारै राम्रो पूर्वेली गीत 🙏
Purbali git lay Nepal kosaray yad aayou hai
Very nice song
Lugwa sabailai sewaro xahai meropani Sarai ramro Hana ani vidiyo 🙏🙏🙏🙏
एकदमै राम्रो छ। सबै टिमलाई बधाई छ।
Yei gaatheho mero ni sewaro from Scotland
Nice 👍
nice song
Cha?rik Nubaro kerek Nuba chok- Director the best One
सीता तुम्बाहाम्फेको बोली चाहिँ टिपिकल लिम्बु लवज लाग्यो। जे होस भिडियो मन पर्यो।
Asha! proud of you girl ❤️❤️❤️❤️
b3neta thank you binata 💕😘
यरिक नुबा वारो।
Charik numa sammlo khagendra daju nu Aava didi ko.
अाज भन्द केहि साल पहिले गाउमा हुदा सुनेको थिए यो गीत तर आज फ़ेरि यो प्रदेशको ठाऊँमा सुन्न पाऊँदा मन नै कहाँ बाट कहाँ पुगेयो
Bal bahadur lhayo Magar
ua-cam.com/video/JU2Mnafi3uk/v-deo.html
Very nice video❤❤❤🙏🙏
wow dami xa 👍👌🙏🌹🙏🌹💃💃💃💃💃💃💃💃💃🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
Sewaro 🙏🙏🙏
😍😍😍😍💓
Wow
Khagendra and Mukarung Best Vidio Songs Like Nogen
Dharie ramro song ATI ni ramro ani ahila sama hajur yo song 10patk vayo hajur jati sunyo Tati sunuu man lagana yes I love song sampuran Team lai dhanyaba hajur hal Saudi Arabia parbasi vayar ni man xoyo hajur 🤟🤟👌👌👌👌👌👌💓
Sewaro
Sarik nuba 👌
Pa APlp 0qs