KABELI PARI NEPALI PURBELI SONG by Santosh BC Parbati Bhujel ( काबेली पारी नेपाली पुर्बेली गित )
Вставка
- Опубліковано 18 лис 2019
- काबेली पारी नेपाली पुर्बेली गित हाम्रो अफिसियल च्यानल टि. आर. साम्सिहाङ्ग बाट प्रसारण गरेकोछौँ हाम्रो भिडियोलाई हेरेर प्रतिक्रिया दिनुहोला । यस्तै नयाँ नयाँ भिडियो हेर्नकोलागी हाम्रो च्यानललाई सब्सक्राईब गारी बेल आईकनलाई क्लिक गर्न नबिर्सनुहोला धन्यबाद ।
#TRsamsohang
स्वर : सन्तोस बिसि, पार्वती भुजेल
सब्द / संगित : सन्तोस बिसि
एरेन्ज : नारायण दङगाल
ईडिट : सुरेश राई
संयोजक : सुरेन लिम्बु
प्रस्ताेता : टि आर साम्साेहाङ्ग
कृपया हाम्रो च्यानलमा भएको कुनै पनि सामाग्री हरु कपि गरेर अरु कुनै च्यनलमा प्रयोग गरेको पाईएमा कानुन अनुसारको कारवाही गरिने जानकारि गराउदछौँ ।
टिकटक हेरेर ५० पटक जति युबट्युबमा खोजे तर बोल नमिलेर भेटिन ।आज बल्ल भेटे ।कती पट्क सुन्छु ,टुंगो छैन।मीठो गित।
सेम सेम मैले नि कति खोजे
Same hjr maile pani..
Nice songs..🎉
Sem
wow
amaiiiiii.......kati mitho song din var suni jasto lagne both of tapai harulai lakhau... lakha subha kamana
\
आजै मात्रै ७-८ सुनियो यो गीत। अब कति पटक सुनिनेछ- म आफैलाइ थाहा छैन। असाध्यै मन पर्यो। मलाई लाग्छ यो साह्रै पुरानो भाका हो। गायक गायिका दुबैलाइ बधाई तथा शुभकामना छ।
Sacchai yasto po hunu parx ta purbeli song ....special thanks for santos ji n hol team
Wow yati mitho geet, finally i go it after watched on TikTok....
Kya mitho laya swar pani uti nai mitho
Dherai ramro daju.
यति अगाडिको गित रहेछ,टिकटकमा देखेरा फलो गरेको बल्ल बल्ल भेटे❤❤❤पस्चिमेली भयनी इ यस्ता गित औधी सुन्छु❤❤❤कति सभ्य सालिन छ है पुर्बेली लोक सङ्ग।
Waoo hurarrrrrai
mithaspurna gitkolagi dherai dherai dhanewad.
Sarai mitho gau thauko pahichan sahit ko sabda sahit ko git congratulations 👏
dhari ramro vayacxa dada congratulations
Wow aaja samma yati mitho ani yati madhura aawaja sunekai thiena kati sune tiktok ma balla sarch garda vete best of hazur dubailai aajahai dd ko aawajmata kasto mitho jadu sabdanai xaina yati ramro aawajako dhani dd....
कस्ताे आँसु झर्यो खै कीन। धन्यवाद यस्ताे मीठो गीतको लागि। यस्ताे गीतहरु आजकाल सुन्न कहाँ पाइन्छ र सजिलै। तर कीन र कसरि यती ढिलो मात्र सुन्न पाए। गायीकि अस्याधै राम्रो कसरि बयान गरौ।
Tq hajur🙏💛💘
धन्यवाद हजुर यसै गरि अब आउने काबेली पारी भाग दुई लाई पनि माया गर्दिनुहुन्छ भन्ने आसा गरेको छु
@@santosbc6897 vag 2 kaile auxa sir please reply garnu hola hai 🙏🙏🙏🙏🙏
भाग दुई को तयारी हुन लाई सक्या छ है
ईतिहासले भुल्न सक्दैन सृष्टा सन्तोष बि सी लाई 💥💥💥💥💥💥💥💥💥💥💥💥💥💥
म पशिच्मीको भयनी मलाइ गाउन र सुन्न पुर्बेली गित आनन्द आउछ्❤️❤️❤️❤️❤️❤️❤️❤️
बधाई छ
Yetti ramro git kina dhilo vaiyo hau sunna lai🙈😢😍😍😍😍
Damixa manparyo
dharii ramro xa hi
Sarai ramro geet sir madom ko
Ati mitho purbeli song
यो गीत धेरै मन पर्यो । पार्वती भुजेल र सन्तोष बीसीको स्वर फरक र मज्जाको लाग्यो ।
निकै दामी पो लाग्यो त हो 🤣🤣👌👌💖💖✌️✌️✌️
अति नै मीठो गित 🙏🙏❤️❤️
एकदमै मार्मिक छ गीत पुर्बेली लोक भाका
Ramro xa dai yo git pani malai man paryo dai
Sai xa song sarai ramro lagyo
thumbeddin ko yad aayo dhanyabad gau le vai
Wow nice
पुर्बेली मिठो भाका सदैब उच्च उच्च प्रगति गर्दै जानुस शुभकामना भाईहरु सबैलाई
सारै मिठो बनेको छ ।
Ekdam ramro purbeli lok geet
मेरो पनि सलाम छ है यो टिम लाई हाल साउदी अरब बाट
Supper dupper song
सार्है मिठो भाका अनि पार्वती भुजेल को आवाज सार्है मिठो।सुनम सुनम लागिरहने।
Ati utkrista voice...
Mele female both..
TikTok bat balla balla khojda veteko song 😍😍😍😍😍😍😍😍😍😍😍😍😍
दामी छ
धेरै रमाइलो
गित राम्रो छ धन्ने बात
आहा कत्ति मिठो ♥️
अति मार्मिक गित छ यहाँ हरु को,,,सम्पुर्ण टिम लाई धन्यबाद दिन चाहान्छु एति राम्रो गित सङ्गीत सुन्न दिएको मा।
Atyantai mitho purbeli vaka
Ati ramro mitho git.sangit.sabad.voice 🙏sampurna team lai badhai xa
आहा कति मिठो गित. सारै मन पर्यो!😍😍
Lovely song 😍😍
Nice song ❤️❤️❤️❤️🙏🙏
yo gita sunera meroo manai royo sarei ramroo
M dipendra khadka sarhai mitho man chune vaka badhai xa santosh sir parbati jee and all unit
धन्यवाद सर
Sarai mitho sor ra geet congratulations
Wow atti sundar song ani voice .
निकै मिठो स्वर रहिछ सुनेरै माअहा आयो अझै राम्रो गर्दै जानू होला धन्यवाद ?
Nice song didi hjr🙏🙏🙏🙏🙏🙏
यो बाबुको गित जुन पनि कति राम्रो
सन्तोश बाबू बदाइ छ है
Atinai mitho song
Lovely ❤❤❤❤
Dami geet
Ahaa kate dame geet jate sune pane man naye namane
सारै राम्रो लाग्यो पूर्वेली लोक गीत मन छोयो
Ati mitho sang
Nice song👌👌
,
जाहा गयनी हजुर पुर्बै रमाइलो
अति मीठो गीत। सम्पूर्ण टिमलाई बधाई।
निकैनै मिठास पन बोकेको पुर्बेली भाकामा सारै राम्रो छ मन छोयो .अझ प्रगतिको कामना
मलाई धेरै मन पर्यो हाई
पुर्बेली गित मीठो लाग्यो ।
dami dami xa hai
Wow ekdam ramro xa haii purbeli lokvaka😍
कुनै पनि गित न्याय दियर गाउने सक्ने पार्बति दिदि मात्र जस्तो लाग्छ मलाइ ।।। बधाइ छ दिदि ।।।।
Thank you so much...mero vai🙏🙏🙏
@@parbatibhujel2578 sister really i am your big fan ❤❤tapai ko voice le man sachikai च्वासकै मुटु नै छुन्छ अनि कता कता रुन मन पो लाग्दो रइछ ❤🙏😭😭
Really nice song 🎧
कति मीठो आवाज छ है बहनी तपाईको ।
जति सुन्छु उति सुनिरहु लाग्छ।
Sarai ramro vaka🙏🙏🙏
आहा साह्रै मीठो पुर्बेली भाका त्यसमाथी झन कति मीठो स्वर 100चोटि सुन्दा नि धित मर्दैन
धन्यवाद हजुर
अति सुन्दर गित , लय ,भाका
Yo vaiko aadhunik git pani kati ramro xa manai ruhaune gaauxa
nice song
आफ्नै गाउघरको र खोलानालामा पौडिखेली माछामारी हुर्केको अतिथ लाई यो गितले बल्झाइदिएर त्यो बालपनको यादमा आज आएर आनन्दका साथ डुब्न पाइयो हाम्रो पुर्ब ताप्लेजुङ्गको खोलानाला गाउघर को सजिएको गित भाका मीठो छ।
Purano git ko jhajhlko Sachanai mitho xa biraha chalxa
धेरै राम्रोछ हजुर
सारै राम्रो गित हजुरको
यस्तो पो हो त पुर्बेलि गित
पुर्बको माटोले जे होस राम्रो गायक हामिलाइ दिएको छ गायक सन्तोश बिसि र पार्बति भुजेललाइ आउनै लागेको काबेलि पारि भाग २( माइलि ) एल्बमको शुभकामना है
आहा पुर्बेली भाका मध्येकै फरक भाका लाग्यो -दाम्मी दाम्मी दाम्मी यसरी नै फरक किसिमको सुन्न पाउ-र अझै प्रगतिको कामना भाई बहिनीलाई
उक्त राना मगर thank you hajur
Thankyou so much hjr
Wow nice voice didi
सारै राम्रो
बिरक्त लागेर आयो यो गीत सुनेर साच्चिकै राम्रो रछ सफलताको शुभकामना सबै युनिट लाई ।
प्राण प्रठिस्तित सोर सङित बाजा👏👏👏👏
जति सुनेनी सुनिरहुलाग्ने गायिका पार्वति भुजेलको कतिमिठो स्वर
Sarai mitho ra manai chhune geet raichha.
अत्ति राम्रो शब्द संगीत र आवाज।अझै भिडियो गर्दा सार्है राम्रो हुनेथियो।
राम्रो छ
🙏🙏🙏🙏🙏🙏🙏🙏👌👌👌👌👌👌👌👌👌👌👌👌👌
Santo b.c.vaiko sorrchai katimitho katiramro....subhakamanax .vai hjrlai ani asirbat x hai
धन्यबाद दिजु हजुर
Wawww akdammurtu xune git
आत्ती राम्रो गित अनि तियो मीठो शोर
यस्ताे राम्राे च्याब्रुङ विटकाे गीतले न्याय पावाेस
मिठो गित बधाई छ।
धेरै चोटी सुने यो गीत । जति सुने पनि नअघाइने यति मीठो भाखा र स्वरमा पूर्वेली गीतका गायक गायिका दुबैलाई नमन । सारै मीठो छ हौ । अझ ताप्लेजुंगबासीहरू त भुतुक्कै हुनुहोला
Santosh vai tapai ko yo git suni rakaxuu sarai ramro xa nice song 👍️👍️👍️👍️👍️
धन्यवाद हजुर
अति मीठोगीत आफ्नो गाऊठाउको भएर हो कि? धन्यबाद छ सम्पूर्ण टिमलाई।