Bilauna || Rachana Rimal & Badri Pangeni || New Teej Song 2081 ||

Поділитися
Вставка
  • Опубліковано 16 жов 2024
  • Rachana Rimal Presents:- Bilauna
    -------------------------------------
    🎶 Audio Credits:-
    ♬ Song:- Bilauna
    ♬ Vocal:- Rachana Rimal , Badri Pangeni
    ♬ Lyrics:- Er. Narayan Gyawali
    ♬ Music:- Shiva Hamal
    ♬ Music Arrange:- Bishwas Nepal
    ♬ Mixing | Mastering:- Kumar Rana
    ♬ Recordist:- Khuman Rana, Suman Rana
    ♬ Studio:- Maruni
    ♬ Audio | Video:-
    Rachana Rimal Official
    -------------------------------------
    🎬️ Video Credits:-
    🎬 Director:- Rajesh Ghimire
    🎬 Cast:- Rachana Rimal , Badri Pangeni , Pabitra Adhikari, Anupa Bista
    🎬 Child Artist:- Prawanajan Chhetri, Milan Bashyal, Aarushi Basyal
    🎥 Cinematographer:- Rajesh Ghimire
    🎬 Edit \ Color:- Nabin Gharti Magar
    🎬 MUA:- Sarita Prajapati
    🎬 Boutique Partner :- Pahiran Boutique, Kalanki
    🎬 Post Production:- Adventure Entertainment
    Special Thanks :- Babita Simkhada , Kalpana Pangeni
    Supported By :- My Journey
    © Rachana Rimal, 2023
    All Rights Reserved
    -------------------------------------
    Follow me on :
    Instagram: www.instagram....
    Facebook Page: / rachanarimal11
    E-mail: rimalrachana45@gmail.com
    #rachanarimal #rachanarimalnewsong
    Unauthorized downloading and uploading on any streaming platform is Strictly Prohibited & will attract punitive measures from Rachana Rimal. Embedding to a website is allowed.

КОМЕНТАРІ • 1,6 тис.

  • @laxmiadhikari1474
    @laxmiadhikari1474 2 місяці тому +247

    गीत हेर्दाहेर्दै आखाँबाट आसु खसेको पत्तै भएन गीत सकिएकाे पनि थाहा भएन कराेडकाे क्लबमा पुगाेस् कराेडाैं शुभकामना 🎉🎉❤❤‌‍

    • @RachanaRimal
      @RachanaRimal  2 місяці тому +23

      Thank you😊

    • @rambdrbogati5061
      @rambdrbogati5061 2 місяці тому +3

      आह !मौलिक गीत भनेको यो हो नि है ,यो गीतले पुरस्कार पाएनभने अन्याय हुन्छ

    • @surajkhamchaofficeyoutubec
      @surajkhamchaofficeyoutubec 2 місяці тому +1

      Congratulations didi congratulations dai congratulations taem ❤❤

    • @surajkhamchaofficeyoutubec
      @surajkhamchaofficeyoutubec 2 місяці тому

      ​@@RachanaRimalcongratulations didi ❤❤❤congratulations dai ❤❤❤❤miss didi miss dai thank you so much

    • @Pashupati_Lamichhane
      @Pashupati_Lamichhane 2 місяці тому

      I will do it viral

  • @pritthvirajnepal4439
    @pritthvirajnepal4439 2 місяці тому +237

    एस्ता राम्रो तिज गित भाइरल हुदैनन् रतौली जस्ता तिज गित भाइरल हुन्छ हाम्रो समाजमा😢

    • @Americanlife2014
      @Americanlife2014 2 місяці тому

      Sai kura garnu vayo yesko matlap nepali samaj ramro pati hoina na ramro pati lageko chan tai vaya ra desh ni kaila ramro bandaina

    • @Ushatamang_45
      @Ushatamang_45 2 місяці тому

      Honi❤😢😢

    • @keharsingthapa1856
      @keharsingthapa1856 2 місяці тому

      Ani tyastai geet herdai bibaad garnu haru pani kastaa hun..

    • @BidhyaParajuli-q6y
      @BidhyaParajuli-q6y 2 місяці тому

      ❤❤

    • @hq5oz
      @hq5oz Місяць тому

      honi❤❤😢

  • @Balen2079
    @Balen2079 2 місяці тому +160

    रचना रिमाल को आवाज सँगै अभिनय मन पराउने काे को हुनुहुन्छ यता हाजिर हुनुहोस है 🎉❤🎉

  • @RameshMagar-nn4bf
    @RameshMagar-nn4bf 2 місяці тому +119

    यो मौलिक तिज गितलाई करोड क्लब मा लानेजति यता

    • @JagatSunar-y2v
      @JagatSunar-y2v 2 місяці тому

      यस्ताे गित हाे तिज गित भन्ने तिजकाे नाम राख्ने रत्याैलि गाउछन

    • @BidhyaParajuli-q6y
      @BidhyaParajuli-q6y 2 місяці тому

      ❤❤❤

    • @hq5oz
      @hq5oz Місяць тому

      ❤❤❤

    • @kritikabaral-k5t
      @kritikabaral-k5t Місяць тому

      😊😊

    • @kritikabaral-k5t
      @kritikabaral-k5t Місяць тому

      ​@@JagatSunar-y2vhoni

  • @RachanaRimal
    @RachanaRimal  2 місяці тому +263

    'बिलौना' नेपाली समाजको धेरै यथार्थ बोकेको तीज गीत हजुरहरुमा ल्याएका छौँ । एकपटक सबैले हेरेर, सुनेर प्रतिकृया दिनुहोला ।यसपटक अभिनयको प्रयास गरेकी छु । कस्तो गरेकी छु त्यो मुल्याङ्कन गर्ने जिम्मा हजुरहरुको है ♥️🥰

    • @bishnupangeni2434
      @bishnupangeni2434 2 місяці тому +2

      अभिनयमा कुनै खोट छैन्❤❤रचु🤗🎈

    • @DivyaDahal-sc6xe
      @DivyaDahal-sc6xe 2 місяці тому +1

      धेरै राम्रो तिज गित अनि अभिनय पनि शुभकामना 🙏🙏

    • @deekshasharma6152
      @deekshasharma6152 2 місяці тому +1

      Beautiful teej music video ❤️❤️💖💖👌👌🎵🎵

    • @SmartLoksewa-gk
      @SmartLoksewa-gk 2 місяці тому +1

      Ramro chha Rachana baini

    • @mamuchorichannel124
      @mamuchorichannel124 2 місяці тому +1

      Geet ra avinaya nai ramro cha Rachana bahini❤️

  • @kushumpulamimagar5869
    @kushumpulamimagar5869 2 місяці тому +32

    स्वरको त पहिल्यै देखि फ्यान तर यसपालि अभिनय पनि गज्जब लाग्यो ❤❤.... एकदमै मौलिक गीत 😊😊 शुभकामना

  • @rajeshbardewa
    @rajeshbardewa 2 місяці тому +55

    मौलिकताको खडेरि परेको बेलामा सुन्दर हरियाली बोकेर आएको यस प्रस्तुती लाई मुक्तकण्ठाले प्रसंशा गर्दछु । बद्री दाई रचना बहिनि टिम सबै लाई शुभकामना ।

  • @chhetriprakash143
    @chhetriprakash143 Місяць тому +1

    सुरु देखि अन्त्य सम्मका सबै शब्दहरू एकदमै मार्मिक छ्न ❤❤❤

  • @lakuridotcom994
    @lakuridotcom994 2 місяці тому +45

    मेरो देशको तिज गित यो है हजुर
    चेली रचना प्रती हार्दिक आभार ।।

  • @sudanacharya4215
    @sudanacharya4215 Місяць тому +1

    आँखा बाट आँसु आयो यो गित सुनेर।।सह्रै मौलिक गित।।🎉🎉🎉

  • @kunwarpritam3137
    @kunwarpritam3137 2 місяці тому +32

    गायन सँग सँगै अभिनय पनि उत्कृष्ट छ रचु बधाई तथा शुभकामना !!❣️❣️

  • @AmritBc-fy9zq
    @AmritBc-fy9zq Місяць тому +1

    आहा कति राम्रो गित म त सुनेको सुनै भयो कति खेर गित सकियो थाहै भएन सुभकामना को अगृम सिभकामना ❤❤

  • @BhaskarGhimirey66
    @BhaskarGhimirey66 2 місяці тому +26

    सरस्वती को बास भएको छ तिम्रो ती बोलिमा रचना अत्यन्तै जादुमय आवाज को धनी रचना 😍🤗

  • @nirjalagautam3855
    @nirjalagautam3855 2 місяці тому +4

    रचनाको ठूलो फ्यान म ❤❤❤❤कति सभ्य सालिन छिन कुनै उत्तौलोपन् छैन यो उमेरका धेरै केटि यति बुद्धिमान हुदैनन ।अभिनय नि धेरै राम्रो आँसु झरेको पत्तो पाइन आफ्नो 😢😢😢😢सफलताको शुभकामना

    • @hq5oz
      @hq5oz Місяць тому

      ❤❤❤

  • @Nepalfanko
    @Nepalfanko 2 місяці тому +72

    पहिला पहिला अन्तर्वार्तामा हँसाउने रचु अहिले रुवाइन् । थप सफलताको शुभकामना रचु ❤❤

  • @shivabelbase3851
    @shivabelbase3851 2 місяці тому +6

    seto पाटि को १ घण्टा १७ मिनेट को अन्तर्वार्ता हेरेर यो गित हेरेको अत्यन्त्यै राम्रो लाग्यो। good luck👍️👍️

  • @jhakkashahiThakuri
    @jhakkashahiThakuri 2 місяці тому +3

    जगब मैलिक तिज गितको लागि धन्यवाद बहिनि सफलता को शुभकामना ❤️❤️❤️from karnali pardesh Dailekh hal Surkhet bata🙏🙏🙏

  • @preciousopal6582
    @preciousopal6582 2 місяці тому +15

    कति राम्रो शब्दहरु लेखेको। एउटि महिलाको भावनालाई नजिकबाट नियाल्न सफल गीत 😍

  • @Shreekrishna-r9e
    @Shreekrishna-r9e 2 місяці тому +20

    नरुवाउ न रचना 😢😢 कति धेरै यथार्थमा बनाएको गित अनि रचु को अभिनय तारिफ योग्य ❤❤❤

  • @ashiqsamrat8195
    @ashiqsamrat8195 2 місяці тому +7

    देश खाने भैइन् यी बहिनीले अनि गीतले❤❤

  • @Meronepal381
    @Meronepal381 2 місяці тому +35

    तिमीलाई जति बयान गरे पनि कमै हुन्छ बैनी। हामी सबैको मनमा बस्न सफल भएकी छौं। अझै धेरै प्रगति भएको देख्न पाउँ। तिम्रो मुहारमा सधैं खुसी देख्न पाइयोस् प्यारी बैनी ।
    पारितिर काली गंगा वारी बगर,
    दाजु हुन्जेल बैनी तिमीले पिर नगर❤

  • @laxmikjoshi8111
    @laxmikjoshi8111 2 місяці тому +5

    छाडा गीत गाउने राष्ट्रिय कलाकार भनाउदा हरुका लागि सुदुरको एकलै छोरो काफी छ शुभकामना छ ❤❤

    • @hq5oz
      @hq5oz Місяць тому

  • @cbshahi1082
    @cbshahi1082 2 місяці тому +3

    तीज गीत भनेको यस्ताे हुनु पर्छ छिट्टै करोड क्लबमा प्रवेश गरोस शुभकामना रचू लगायत सम्पुर्ण टीम लाई

  • @sumidalamagar
    @sumidalamagar 2 місяці тому +3

    Dherainai ramro lagyo yo geet sunda 😊teej ko geet tw yesto hunuparxa❤❤

  • @dikshakdl1913
    @dikshakdl1913 2 місяці тому +19

    तीजमा लिन आयौ दाजै
    जान्छु टेकतै टाउका ले
    यसका पनि रहिछन्
    माइती भन्लान् गाउँका ले ।🥰
    Outstanding 👌🏻

  • @प्रदेशीजीवन-म9ब
    @प्रदेशीजीवन-म9ब 2 місяці тому +5

    अहिले सम्म बद्री पंगेनी र रचना रिमालको भित्री कुराहरू नबुझेको मा सेतोपाटी को इन्टरभ्यु मा बुझ्न पाइयो बद्री पंगेनी त अति सरल र सालिन गायक हुनुहुन्छ पहिले थाह थियो र रचना रिमालको त्यो भोलापन सोझो पन देखावटी हो कि जस्तो लाग्थ्यो तर वास्तविक रूप रहेछ, आधुनिक लोक गीतमा मन पर्ने गायिका रचना रिमाल ..
    बद्री पंगेनीले समाज र देश परिवर्तन गर्न र जनतालाई जागरुक गर्न मा ठूलो योगदान छ।❤❤❤
    अति सरल कारुणिक मौलिक तीज गीत ल्याउनु भाको मा धेरै धन्यबाद...!🎉

  • @tikarampaudel8150
    @tikarampaudel8150 2 місяці тому +82

    हो तिज गित भनेको यस्तो हुनुपर्छ , ल सबैले लाइक सियर गरम त !

    • @bhojrajgiri4092
      @bhojrajgiri4092 2 місяці тому +1

      हेरे हेरे बहिनी उता टिकटक लाइभमा तिमिले र बद्री दाइले भनेपछि आयर हेरे

    • @gurkhasbonsai.7093
      @gurkhasbonsai.7093 2 місяці тому +1

      Sachi nai 😢😢😢 O Git Derai Ramro lago Samaj Saga Milne 🎉🎉🎉🙏🙏🙏

    • @barshubanstola9686
      @barshubanstola9686 2 місяці тому +1

      No one replace you rachana you are the best🥰

    • @BidhyaParajuli-q6y
      @BidhyaParajuli-q6y 2 місяці тому

      ❤❤❤

    • @hq5oz
      @hq5oz Місяць тому

      ❤❤

  • @ManishaDonaa
    @ManishaDonaa Місяць тому

    Ahsadai ramro geet . Rachana ...tapai ko rw Bardipakgini ..sir ..dherai dherai dhanyawad ..ahile gati chada geet thauko dikhairako Bela ...yati ramro marmik geet teej koseli ❤❤❤❤

  • @kamalbasnet9040
    @kamalbasnet9040 2 місяці тому +8

    सारै राम्रो गित बनेछ बधाई छ दाजु बद्री र बहिनी रचनालाइ ।।

  • @sandevthakuri4681
    @sandevthakuri4681 19 днів тому

    यति राम्रो शब्द लेख्नु भएकोमा लेखक ज्युलाई धन्यवाद र साथ साथै यो गीतका गाएकार र गायिका बद्री पंगिनी र रचना रिमाल लाई पनि धेरैधेरै धन्यवाद यति यति राम्रो आवाज दिनुभएकोमा

  • @creativesansar9986
    @creativesansar9986 2 місяці тому +288

    म यो गितको लेखक नारायण ज्ञवाली । दाइ बहिनिको पीडा र प्रेम एकैसाथ पोखिएको छ यो गितमा। उशृंखल गितहरुको बिचमा मौलिक गित छाँयामा पर्ने हो कि भन्ने डर छ। हेरेर सुनेर प्रतिक्रिया दिनु होला। धन्यवाद ।

    • @Anishapathak1369
      @Anishapathak1369 2 місяці тому +6

      गित सार्है मार्मीक छ अझै यस्तै गिहरु सुन्न पाईयोस म हजुरको फ्यान र छोटीमोटी गायिका पनी हु भिडीयो पनी युट्युवमा छ😂।
      anyway Happy teej every one❤

    • @davidwarner7743
      @davidwarner7743 2 місяці тому +2

      @@Anishapathak1369❤❤ ramroo gaunu do raexa

    • @sumitcomedyshow3586
      @sumitcomedyshow3586 2 місяці тому

      @@Anishapathak1369❤❤

    • @mathurapathak5522
      @mathurapathak5522 2 місяці тому

      Happy teej❤

    • @narayangyawali5768
      @narayangyawali5768 2 місяці тому

      Great song❤

  • @IndraMagar-gn4hp
    @IndraMagar-gn4hp 2 місяці тому +2

    सेतो पाटिको interview बाट आको है म चाहिँ। गित एकदम राम्रो छ। अझै राम्रो गर्दै जानू होला शुभकामना मेरो तर्फ बाट। Big fan Rachanaa ❤ from Morang.

  • @parbatipariyar3778
    @parbatipariyar3778 2 місяці тому +9

    Balla teej Aaye jhai lagyo ❤❤ Rachana Didi KO avhinaye ekdam ramro 🥰

    • @hq5oz
      @hq5oz Місяць тому

      ❤❤

  • @nareshkshetri260
    @nareshkshetri260 2 місяці тому +1

    रचना नाम जति राम्रो त्यति राम्रो मान्छे। त्यति नै राम्रो स्वर। त्यसैमाथि अभिनय पनि कति राम्रो। ❤अझै धेरै उन्नति प्रगति गर्दै जानु। सफलताको सुभकामना। ❤🎉❤

  • @lekhnathsewa
    @lekhnathsewa 2 місяці тому +14

    आहा निकै मार्मिक मन छुने तिज गित,महिला दिदीबहिनीकाे माहान चाड हरितालिका तिज जुन बेला सुख-दुख साट्ने गर्छन् ।अझ भनाै बिशेश गरि चेली - माईतिकाे भेट हुने। प्यारी बहिनी रचना रिमालकाे अभिनय पनि उत्कृष्ट लाग्यो सम्पूर्ण टिमलाई बधाई तथा शुभकामना साथै हाम्रो नेपाली दिदीबहिनी लाई आउदै गरेको हरितालिका तिज काे बिशेश शुभकामना।

  • @parbatilamichhane4712
    @parbatilamichhane4712 2 місяці тому +2

    यस्ता अभिनय काे खाचाे छ हाम्रो सस्कार र सस्कृती जाेगाउन पर्छ।साह्रै
    सुन्दर गीत त्यस्तै अभिनय ❤❤

  • @DolmaTamang-qj5cy
    @DolmaTamang-qj5cy 2 місяці тому +3

    सेतो पाटिको इन्टरभिउ सकिने बित्तिकै बिलौना हेर्न आईपुगे❤❤❤

  • @reshampariyar777
    @reshampariyar777 Місяць тому

    सम्पूर्ण नेपाली चेलीबेटी लाई तीज को शुभकामना पर्देशि भाईको तर्फ बाट ❤❤😢

  • @tejbahadurKunjeda
    @tejbahadurKunjeda 2 місяці тому +3

    तिज को गित भने को यथार्थ बोके हुनु पर्छ यस्तो राम्रो गित अनि सोर पनि कति राम्रो हजुर हरु को म पनि पहिल देखि नै फ्यान हो अहिले झन❤❤❤❤

  • @sanzanamoktan
    @sanzanamoktan 2 місяці тому +2

    एस्तो राम्रो गानालाइ पो भाइरल गर्नुनी . हेर्दाहेर्दै आँखा bata aashu jhareko thahai paina.😢sarai ramro gana❤big love ❤❤❤

  • @RabuSapkota
    @RabuSapkota 2 місяці тому +3

    यो हो नि त तिज गित गितले सफलताको शिखर चुमोस सुभकामना

  • @jamunasapkotatiwari8756
    @jamunasapkotatiwari8756 2 місяці тому +1

    दाजु अभिनय सारै राम्रो रचना बैनी को नि कति राम्रो अभिनय गित हेरि रहु सुनी.. रहु....

  • @aayanneupane5173
    @aayanneupane5173 2 місяці тому +9

    आहा कति मिठो बास्तबिक तिज गित ❤ सुभ कामना सम्पुर्ण टिम लाई ❤❤❤

  • @rajankhatiwada1738
    @rajankhatiwada1738 2 місяці тому

    ❤❤from setopali🎉🎉🎉wow beautiful acting sisko

  • @Manjusaru4
    @Manjusaru4 2 місяці тому +8

    यति राम्राे तिज गित सुन्न पाइयाे । हामी सबै खुसी छम् । यति राम्रो सुन्दर समावेश गर्नुहुने प्यारि दिदी सबैकाे मन मुटुमा बस्न सफल हुनु भएकाेछ। स्वरकि पनि खानि हुनुन्छ। त्यस माथि झन् यति राम्रो गायक सग सहकार्य गर्न सफल हुनु भएकाेछ। नाम नै रचना त्यसमाथि झन् राम्रो राम्रो गीत रचना गर्नुहुन्छ। प्यारि दिदिलाई आगामी दिनकाे लागि धेरै धेरै शुभकामना प्रगति गर्दै जानू सफलताको शिखर चुम्नु ❤

  • @immigrationtia5125
    @immigrationtia5125 2 місяці тому

    साेरकी धनी रचना, यसलाइ कायम राख्नुहाेला

  • @samjhanabhujel6802
    @samjhanabhujel6802 2 місяці тому +5

    साच्चिकै अत्यन्तै मार्मिक र स्वर र शब्द पनि उत्कृष्ट छ । बधाई छ मन छाेयाे 😘😘

  • @sandevthakuri4681
    @sandevthakuri4681 19 днів тому

    यति राम्रो गित वा वा वा मैले त ५० पटक सुनिसके तैपनि अझै सुनिरहुँ जस्तो गीत होस् त यस्तो शब्द होस् त यस्तो कुनै बयानै छैन धेरै धेरै धन्यवाद प्रकट गर्न चाहन्छु। शब्द लेख्नुहुने लेखक ज्यू प्रति

  • @namratasubedi8654
    @namratasubedi8654 2 місяці тому +6

    आहा! क्या गज्जब। बयान गर्ने कुनै शब्द भेटिन । साच्चै सुरुदेखि अन्त्यसम्म आइपुग्दा आँसु खसेको पत्तो भएन। दुवैजनाको यति मिठो स्वरमा सजिएको, सबैजनाको उत्कृष्ट अभिनयमा बाधिएको "बिलौना " मन नपराउने सायदै कम होलान्। रचनाको यसै त म ठुलो प्रशंसक यो गितको प्रकाशन पश्चात झनै ठुलो प्रशंसक हुने सौभाग्य पाए। यति मार्मिक, मर्मस्पर्शी लेखनमा रहेको यस गितको सफलताको शुभकामना। Congratulations & Best wishes for everyone❤️ lot's of love Rachana 😘❣️Miss you 🥰

  • @arunathapabasnet
    @arunathapabasnet 2 місяці тому +2

    Rachana baini ko well wisher ❤ , sabai interview herchu miley samma ani seto pati ko interview bata geet pani thaha payera herna aako❤.

  • @Samayadarpan
    @Samayadarpan 2 місяці тому +5

    गायनसँगै अभिनय पनि उत्तिकै उत्कृष्ट रचना कार्यसफलताको बधाई तथा शुभकामना 🎉🎉❤❤

    • @hq5oz
      @hq5oz Місяць тому

      😊😊

  • @Bhismariya
    @Bhismariya Місяць тому +1

    हामी नेपाली परम्परामा त दाजुभाईको खुट्टामा ढोग्दैनन् त चेलिबेटिले
    गाना र बाकि भिडियो धेरै राम्रो र मार्मिक

  • @Bh_Nbin
    @Bh_Nbin 2 місяці тому +5

    कति मन छुने गीत ❤❤ ... family sanga basera achel geet herna nasakine hunthe ta ra yaha testo xaina atinai maulik chha ❤️❤️

  • @Gauri-k7v
    @Gauri-k7v 2 місяці тому +1

    तिजको गित भनेको यस्तो हुन्छ मैलिकता बोकेको पुराना दिनको यथार्थ मा आधारित तिज गित यो पो नि रचना बैनी ❤❤❤ बद्री दाइ ❤❤ धेरै माया सम्झाना सबै तिमलाइ

    • @hq5oz
      @hq5oz Місяць тому

      ❤❤

  • @binakhatri1265
    @binakhatri1265 2 місяці тому +4

    यो चाहिँ तीजको गीत जस्तै आए छ। सस्कृती जोगाएकोमा खुशी लाग्यो!!

  • @bhimupreti3661
    @bhimupreti3661 2 місяці тому +1

    एकदमै मन छुने तीजको गीत सभ्य र मौलिकपन झल्किन्छ। हार्दिक शुभकामना whole entire team.❤❤❤❤

  • @kirankoirala8384
    @kirankoirala8384 2 місяці тому +4

    साच्चै मन छाेयाे याे गित ले। धन्यवाद सर्जक हरुमा❤❤love this song😂

  • @narayansharma3414
    @narayansharma3414 2 місяці тому +4

    दाजु बहिनि बिचको सम्बन्धलाइ मार्मिक ढङ्गले शब्दमा उनिएको , सरल र मिठासपुर्ण सङ्गीत र सङ्गीत संयोजन गरिएको , शब्द र सङ्गीत प्रती न्यायपुर्ण आवाज भरिएको अनि उस्तै उत्कृष्ट र मार्मिक अभिनयकलाले सजिएको ! ,,,,हार्दिक बधाई एवं धन्यवाद गीतका सर्जक , सङ्गितकार , सङ्गीत संयोजक , गायक / गायिका , अभिनय गर्ने कलाकारहरु र यो गीत निर्माण युनिटका सबै सदस्यहरुलाइ !! साथै , यो गीत सफलताको हार्दिक शुभकामना पनि 🙏🙏🙏🙏🙏🙏

  • @A-2-ZFun
    @A-2-ZFun 2 місяці тому

    Yestai yestai sangit video haru ma jod dinu hai sister.... Ramro x❤️🙌

  • @sauravghimirest1948
    @sauravghimirest1948 2 місяці тому +6

    The best example of an authentic teej song🎉

    • @hq5oz
      @hq5oz Місяць тому

      ❤❤

  • @sunilsinghmahara321
    @sunilsinghmahara321 Місяць тому

    साह्रै राम्रो सुन्दर अभिनय त्यसै राम्रो स्वर त्यसै राम्रो स्वर कति हो कति बयान गर्नै नसकिने

  • @TriratnaSkya
    @TriratnaSkya 2 місяці тому +4

    गायिका रचना रिमाल को हरेक गीतले समाज भएको वास्तविकता लाई नियाल्ने प्रयास गरेको छ।धेरै राम्रो दाई बैनी माया अनि दुःखका दिनहरू🥰🥰🥰❤️❤️❤️🙏🙏🙏🙏

  • @Ashishadhikarivines
    @Ashishadhikarivines 2 місяці тому +1

    मौलिकता बिर्सिएर भाईरलका पछि लागि बनाएका छाडा गितको प्रचलन छ हाम्रो देशमा।राम्रा गित,आवाज र सिर्जना त्यति कै मर्छन।भाईरलका पछि नलाग्नु शुभकामना उत्कृष्ट सिर्जनाको लागि।

  • @DristiGyawali-ll7me
    @DristiGyawali-ll7me 2 місяці тому +4

    वास्तविक जिबनमा मेल खायो। आझै धेरै पर्गती गर्दै जानु रचना दिदि हामीहरुको साथ सधै हजुरलाई नै छ धेरै धेरै माया 💗🫶

  • @KalpanaKhadka347
    @KalpanaKhadka347 2 місяці тому +1

    Ramro get kaha chalxara ❤❤❤

  • @Jhargaule-love
    @Jhargaule-love 2 місяці тому +7

    लौ है राम्रो गित लाई सम्मान गरौ ❤❤❤

    • @hq5oz
      @hq5oz Місяць тому

      ❤❤

  • @minathapa3424
    @minathapa3424 Місяць тому

    Sarai👌👌 ramro git yasma afno mauliktha jalkitakoxx sabi teamlai mero sammanxx 🙏🙏

  • @tapendradhami588
    @tapendradhami588 2 місяці тому +4

    बयान गर्ने कुनै शब्द नै निस्किएन रचु बैनि तथा बद्रि दाजि ❤

  • @Inukandel
    @Inukandel Місяць тому

    मत यो तिजको भिडियो हेरेर धेरै रोए।धेरै राम्रो लाग्यो।❤❤

  • @gyanharipaudel6963
    @gyanharipaudel6963 2 місяці тому +9

    कसम आसुनै आयो मेरो त😢😢 गाउनमा माहिर त थिईन नै रचना अभिनयमा पनि
    माहिर रहिछिन best of luck❤❤

  • @SurakshyaVlogs-od3dq
    @SurakshyaVlogs-od3dq 2 місяці тому +1

    आहा कति राम्रो गीत जति हेर्यौं त्यति हेर्न मन लग्नी 💕🙏 सफलताको शुभ कामना 💕💕🙏❣️💖💓

  • @RituAryal1
    @RituAryal1 2 місяці тому +5

    good Job mero baene ajae ramroo gardae jau deedi ko aserbad.

    • @Anishapathak1369
      @Anishapathak1369 2 місяці тому

      ❤❤❤

    • @Gharbati
      @Gharbati 2 місяці тому

      ❤❤

    • @mathurapathak5522
      @mathurapathak5522 2 місяці тому

      ❤❤ यो नानीको गित सार्है सुरिलो कोईली जस्ती❤

    • @sumitcomedyshow3586
      @sumitcomedyshow3586 2 місяці тому

      well done ❤ nice songs

    • @penganisanbuba8133
      @penganisanbuba8133 2 місяці тому

      😢😢मलाई रुन मन लाग्यो

  • @binodkumarraut3193
    @binodkumarraut3193 2 місяці тому

    सेतो पाटि को interview हेरे सारै मन पर्यो दुबै मा झन सम्मान बडेर आयो । यो गित पनि एकदम मन पर्यो❤❤

  • @anupabista7565
    @anupabista7565 2 місяці тому +4

    निकै मार्मिक ❤

  • @bheshrajadhikari1523
    @bheshrajadhikari1523 2 місяці тому

    आहा,एकदम् राम्रो छ गीत रचना बैनी र बद्री दाजुको।🙏❤️😘

  • @Kamalchhetri7
    @Kamalchhetri7 2 місяці тому +15

    Rachana fan button here🤚🤚

    • @hq5oz
      @hq5oz Місяць тому

      😊😊

  • @KripaPaudel-o2u
    @KripaPaudel-o2u 2 місяці тому +1

    आहा कति राम्रो गित ❤ याे गित सुनेर बल्ल तिज आए जस्तो भयो ❤❤❤

  • @ChhatraNeupane-g2o
    @ChhatraNeupane-g2o 2 місяці тому

    सारै मन छुने ती ज गीत पियारी रचना बैनी को ❤ अभिनय पनि त्यतिकै राम्रो बैनी को best of luck ❤

  • @dineshrokaya5577
    @dineshrokaya5577 2 місяці тому

    गित भनेको यस्तो हुनुपर्छ ❤❤❤ love you my favorite girl singer

  • @sandipgyawali
    @sandipgyawali 2 місяці тому +1

    अहिलेका अन्य तिज ( बिक्रिति मुलक)👎️👎️ गीतहरुको स्थान पातलमा भए यस गीतको स्थान आकाशमा । निकै नै मार्मिक गीत जसले समाजको मौलिकता लाई बचाउन मद्दत पुराउने छ भन्ने आशा राखेको छु।❤❤❤सफलताको शुभकामना ❤️❤️❤️❤️🇳🇵🇳🇵🇳🇵Best wises for Rachana Rimal , Badri pangeni❤️❤️

  • @Sapi294
    @Sapi294 2 місяці тому

    सेतो पाटि मा दुबैजनाको सम्बाद हेरे सारै राम्रो लाग्यो अनि एता आएर गित पनि हेरे अत्तिनै मन पर्यो❤❤❤❤शुभकामना यहाहरुलाई❤❤🎉🎉

  • @rayhamal3705
    @rayhamal3705 2 місяці тому

    सेतोपाटीको इन्टरभ्यु पनि हेरे अनि यो गित पनि। धेरै राम्रो छ । दाजु बहिनीको प्रेम तिजको बेला ल्याएको छौ । धेरै शुभकामना बैनी रचना, प्रगती गर्दै जाउ । । ❤❤

  • @tikaramjaisi2048
    @tikaramjaisi2048 2 місяці тому +2

    शब्द त सर्वोउत्कृष्ट छ हरेक शब्दमा रुन मन लाग्छ

  • @laxmibudhamagar3867
    @laxmibudhamagar3867 2 місяці тому

    Setopati ma interview herer bilauna herna aaipugiyo
    Wow mitho geet❤❤

  • @Jhimke15
    @Jhimke15 2 місяці тому +1

    Wow dami song merota ma choyo ❤ my best singer Rachana Rimal dii ❤❤ ma hjr ko geet sab nachutayera herdai aayeko xu best of luck diii ❤❤❤ love u Rachu dii❤❤

  • @shirjanashrestha-o3u
    @shirjanashrestha-o3u 2 місяці тому +1

    Setopati ❤❤❤

  • @sapanadahal9739
    @sapanadahal9739 2 місяці тому

    तीजको गीत भनेको यस्तो हुनु पर्छ मलाई धेरै मन परेको छ कति पटक सुने सुने जति सुने पनि सुनिराखौ जस्तो लाग्छ ❤❤❤ सफलताको शुभकामना ❤

  • @ambikawaiba2106
    @ambikawaiba2106 2 місяці тому

    Wow yesto po ho ta teej geet vaneko. Interview herera po geet herna aako ma ta

  • @ikshalingden9756
    @ikshalingden9756 2 місяці тому +1

    शब्द लय acting voice सबै मिलेको गीत कम नै हुन्छ कति राम्रो शब्द सायद आहिले पनि यो गीत संग मेल खाने जीवन बिताउन बाध्य छन दिदि बहिनीहरु 😢अत्यन्तै मार्मिक गीत बधाई छ team लाई 🙏❣️

  • @kesharpun3528
    @kesharpun3528 2 місяці тому

    यस्तै सामजिक घटना परिघटना संग मेल खाने संगीतको अपेक्षा गर्दै हार्दिक बधाई तथा थप प्रगतिको शुभकामना रचना ❤❤❤❤❤

  • @RameshNeupane-w4t
    @RameshNeupane-w4t Місяць тому

    वास्तविक तीज गीत कस्तो हुन्छ भन्ने सुन्दर उदाहरण ❤

  • @MunaThapamagar-dg6sm
    @MunaThapamagar-dg6sm 2 місяці тому

    यस्तो होनि त तिज को गित धेरै राम्रो छ सम्पुर्ण कलाकार हरुपर्ती सम्मान का सफलताको शुभकामना 🙏❤️

  • @gppokhrel3539
    @gppokhrel3539 2 місяці тому +2

    तिजको नाममा ताइ न तुइ का गित निकाल्दा लाखौं देखि करोडको भ्युज आउँछ तर मौलिक र आफ्नै गाउँ घरको कथालाई गित मार्फत उतार्दा भ्युजको यो गति छ...
    जे होस गित निकै राम्रो झन रचनाको अभिनय झनै राम्रो ❤❤३/४ पटक हेरि...सुनि सके निकै मन छोएको छ❤❤

  • @shankarchapagain9327
    @shankarchapagain9327 2 місяці тому

    अत्यन्तै मार्मिक अनि समय सान्दर्भिक तिजको गित @Rachana Baini🙏🙏🙏❤️❤️❤️

  • @KamalaGautam-f8x
    @KamalaGautam-f8x 2 місяці тому

    Sarai ramro geet ani acting daju n sis❤❤❤

  • @narsinghthapa-o8d
    @narsinghthapa-o8d 2 місяці тому +1

    आहा कति राम्रो तीज गीत फेरि बिस्तारै मौलिकता तिर प्रवेश गर्दैछ तीजका गीतहरूल

  • @NishaGhimire-d7x
    @NishaGhimire-d7x 2 місяці тому

    यो वर्षकै उत्कृष्ट अति सुन्दर गीत ❤❤
    सफलताको शुभकामना 🎉🎉

  • @newnirmala057
    @newnirmala057 2 місяці тому

    आहा मिठो साथै उत्कृष्ट अभिनय❤️
    थप सफलताको शुभकामना

  • @chitranewar8723
    @chitranewar8723 2 місяці тому

    लु है यता तिज को बिलौना भाइरल हुदैरैछ। एक्दमै धेरै सुभकामना। रचनाको आवाज्को त सधै फ्यान तर आज देखि अभिनयको नि फ्यान भए😊😊😊😊

  • @melinab.c3113
    @melinab.c3113 2 місяці тому

    सरल संसकारी रचना बहिनिको उत्तर उत्तत प्रगतिको कामना गित सरै राम्रो छ छिट्टै करोड क्लबमा पुगोस शुभकामना ।