धेरै नै मनमोहक मन छुने द्रिस्य हरु, मेलोडियस भाका, सुमधुर स्वर मा सुन्दर प्राबिधिक पक्ष, अब्बल निर्देसकिय कला ले भरिपूर्ण यो भिडियो ले नेपाली पुर्बेली गीती भन्दार मा एक महत्वपूर्ण इटा थपेको छ । सबै टिम मा सलाम छ हो कोहिको मन नपग्ली रहन बस्न सकिदैन । आगामी दिन हरु अझै सुन्दर भिडियोहरु हेर्न सुन्न पाउ । 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
प्रदेशको बसाई र भोगाईमा बिरहिन्दै लुङ्मा सहिम २०७९ साल बैशाख महिनाको पहिलो दिन आज यस गीत सुन्दैछु एकदमै मिठो लोकभाका म जस्तै आज बैशाख १ गते सुन्ने को को हुनुहुन्छ हाजिर हुँदै गर्नुहोला यस गीतक समस्त टिमलाई फेरि पनि हार्दिक हार्दिक शुभकामना ।
Narkumar Chemjung कृपया : UA-cam Channel - "Yuma Arts " लाई Subscribe गर्न, साथै Video हेरेर Share गर्न नभुल्नु होला है ।। सुन्दर प्रतिकृयाको लागि विशेष धन्यबाद ।।
Wah so awesome Song please please Save Our Culture forever ... Ani Model Soltini I am Speechless Yo Solti ko Place ma malai Rakha ta Forever.. LOL Well.done yo Video Banauw Dai Vai lai chahi Once more well done awesome ...
पुर्बेली लोक गीत मा उच्छृङ्खलता छैन यो पक्ष नै मलाई राम्रो लाग्छ अनि सुन्दै गयो उत्ति नै नाच्न लाग्ने र सुन्न लाग्ने हुन्छ तर पश्चिमे लोक गीत पनि मलाई मन नपर्ने होइन तर उच्छृङ्खल बडी भन्नाले छाडा कुरा र ठाडो जवाप भएर मन पर्दैन मलाई साधारण लोक लय भयो भने म सुन्छु त्यसैले यो पुर्बेली लोक गीत लाई सलाम
धन्यवाद हजुर 🙏 मेरो अन्य गितहरुलाई पनि यश गितलाई जस्तै माया गरिदिनु होला 🙏🙏 मेरो अन्य गितहरु मेरो आफ्नै च्यानलमा छ एक पटक सुनेर प्रतिक्रिया दिनुहोस है ।।
Afu ta manjhkirat ko xetri pariyo , yesto mitho vaka ani sabda sangeet man naparne kurai hunna . limbu haru sanga gauma kusti kheldai ramailo gareko yaad aayo . marmik xa atit ko yaad ayo man royo .
kamala karki कृपया : UA-cam Channel - "Yuma Arts " लाई Subscribe गर्न, साथै Video हेरेर Share गर्न नभुल्नु होला है ।। सुन्दर प्रतिकृयाको लागि विशेष धन्यबाद ।।
मिना सिंगक जी को आवाज को म पनि एउटा हु तर लिम्बू गीत मात्र सुने को थे खुब राम्रो लाग्द छ ! तर आज पोर्बेली लोकगीत पनि सुन्न पाए खुसी लाग्यो ! यसरी नै नया नया रमाइलो गीत हरु लि आइरहनु होला !
Dambar Limbu कृपया : UA-cam Channel - "Yuma Arts " लाई Subscribe गर्न, साथै Video हेरेर Share गर्न नभुल्नु होला है ।। सुन्दर प्रतिकृयाको लागि विशेष धन्यबाद ।।
krishna Raj Khapung Limbu कृपया : UA-cam Channel - "Yuma Arts " लाई Subscribe गर्न, साथै Video हेरेर Share गर्न नभुल्नु होला है ।। सुन्दर प्रतिकृयाको लागि विशेष धन्यबाद ।।
dil Kumar Rai कृपया : UA-cam Channel - "Yuma Arts " लाई Subscribe गर्न, साथै Video हेरेर Share गर्न नभुल्नु होला है ।। सुन्दर प्रतिकृयाको लागि विशेष धन्यबाद ।।
i don't have any word to describe with this song i truly appreciate to you both of you Sita singak jiu ani Sanjay Niklekhu jiu for this beautiful song i cried after watching this video♥️♥️♥️♥️♥️♥️🙏🙏🙏🙏🙏🙏🙏👍👍👍👍👍🔥🔥🔥🔥🔥
सारै मन पर्यो र मन पनि छोयो यो गीत भिडियोले ।पुर्बि नेपालको रमणिय दृष्यहरु समेटियर बनाएको यो गीत भिडियोले सबैको मन जित्ने छ भन्ने मलाई पुर्ण बिश्वस्त छु । यस युनिटको सबै कलाकारहरुलाई मुरी मुरी बधाई तथा शुभ-कामना छ ।
Manoj Makhim कृपया : UA-cam Channel - "Yuma Arts " लाई Subscribe गर्न, साथै Video हेरेर Share गर्न नभुल्नु होला है ।। सुन्दर प्रतिकृयाको लागि विशेष धन्यबाद ।।
prakritik saundaryale bharipurna drisya haru ma khichiyeko yo geet le sansar ma chhariyera raheko nepali harulai afno mato ra janmabhumi ko yaad tazaa garaune chha ani mato prati maya badhaune chha, desh bhanda bahira rahane harulai gaughar ma farkana sochna badhya garaune chha, shooting unit lai subhakamana.
Govinda Sinjali Magar कृपया : UA-cam Channel - "Yuma Arts " लाई Subscribe गर्न, साथै Video हेरेर Share गर्न नभुल्नु होला है ।। सुन्दर प्रतिकृयाको लागि विशेष धन्यबाद ।।
chupluhopo rapacha कृपया : UA-cam Channel - "Yuma Arts " लाई Subscribe गर्न, साथै Video हेरेर Share गर्न नभुल्नु होला है ।। सुन्दर प्रतिकृयाको लागि विशेष धन्यबाद ।।
धन्यवाद हजुर 🙏 मेरो अन्य गितहरुलाई पनि यश गितलाई जस्तै माया गरिदिनु होला 🙏🙏 मेरो अन्य गितहरु मेरो आफ्नै च्यानलमा छ एक पटक सुनेर प्रतिक्रिया दिनुहोस है ।।
Meetho marmik purbeli lok bhaka sita singak sarai meetho heart touching melodi thank you so much n new singer vailai sunhakamana Sampurna team lai ek must badhai tatha subhakaman takrauna chahanxu
Tehrathume kalakar haru ma Ek Naya ra sambhawit Aayam Thapiyeko chha ... hami sabai milera agadi badhnu parchha/ yaha le gaunu bhayeko Beshi Banma.... Ko prasamsha Jati gare pani Pura hudaina....
versatile singer Laxman Limbu le gayeko Beshi Banma ..... bol ko geet jasto purbeli geet feri feri banos , purbeli geet sangeet ajhai samriddha banos, srasta Khangendra Pandhak jyu lai yetti ramro srijana ko lagi naman bhanna chahanchhu,
ati ramro sor ani good visual
अति राम्रो,मिठो गीत शब्द संगीत सेवा होैवा सेवारो🙏🙏
आज फेरि चीनको छेङडु शहरबाट यो गित गाउँ घरलाई सम्झिदै सुनियो ।
Hou sarai ramro xa purbeli lokbhaka video song malai sarai man paro 👌👌👌✍️✍️✍️
धेरै नै मनमोहक मन छुने द्रिस्य हरु, मेलोडियस भाका, सुमधुर स्वर मा सुन्दर प्राबिधिक पक्ष, अब्बल निर्देसकिय कला ले भरिपूर्ण यो भिडियो ले नेपाली पुर्बेली गीती भन्दार मा एक महत्वपूर्ण इटा थपेको छ । सबै टिम मा सलाम छ हो कोहिको मन नपग्ली रहन बस्न सकिदैन । आगामी दिन हरु अझै सुन्दर भिडियोहरु हेर्न सुन्न पाउ । 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
Best of luck lungaw shree
10 चोटि दोहोराएर हेरि सके कति मीठो पुर्बेली गित
धन्यवाद दिदि
सारै राम्रो छ,सारै मन पर्यो हाम्रो पुर्वेली लोक भाका। गाउँ घरको याद आयो नि।।।।के गर्नु र।।।।मेला बजार गको याद दिलायो।।।इलाम हाल मलेसिया।
Tiktok ma यो गित रहेछ खोज्दा खोज्दै हैरान हैट🥰🥰
युमा आर्ट्स लाई बिशेष धन्यवाद दिनु पर्छ ।हरेक भिडियोहरु पुर्बेली पन अनि लिम्बु सस्कृतिलाई प्राथमिकता दिएकोमा .......
Dhanyabad seling jyu,
hami sabaile jane jati gardai jau, thapdai jau, sanglaang pegiro, tim faak pegiro, chotlung aagetlo,....
आफ्नै गाउँघर डाँडा बन पाखा चौतारी बिचको मौलिक प्रस्तुती झल्किने पुर्बेली रचना गित संगित अत्यन्तै सुन्दर समायोजन सम्पुर्ण टिमलाई सफलताको शुभकामना!!!
Thank you for your nice comments
HRatna Raika
भोजपुरेको छ्ड्के सलाम है हजुर निकै मिठो गित
प्रदेशको बसाई र भोगाईमा बिरहिन्दै लुङ्मा सहिम २०७९ साल बैशाख महिनाको पहिलो दिन आज यस गीत सुन्दैछु एकदमै मिठो लोकभाका म जस्तै आज बैशाख १ गते सुन्ने को को हुनुहुन्छ हाजिर हुँदै गर्नुहोला यस गीतक समस्त टिमलाई फेरि पनि हार्दिक हार्दिक शुभकामना ।
अत्यन्त मनमोहक द्रिस्यहरु कर्णप्रिय भाका wish you all the best all Team
सारै राम्रो लाग्यो मलाई त पुर्बेली भ एर हो ला
हाम्रो माइत गाऊँको झल्को अनी डाडॉ हरुको सुन्दर द्रीस्य साथै कती मिठो गीत र भिडीयो बनौनू भएछ सुने हेरे राम्रो लग्यो 🙏🙏🙏🌹🌹🌹💝💝💝❤️❤️❤️
एक्दमै राम्राे भिडियाे बनेकाे रछ सब्दहरु भाैगाेलिक र प्रेम मिसावट भएपनि सिताकाे स्वरले सुमन्धुर बनेकाे छ गित अति मार्मिक लाग्याे
Yo geetle ta feri ekpalta uhi pahad,uhi balyakalma bitayrko pal ani bhulnai lageko gau gharko yaad dilayo.aasewaro artist n numa art.
Narkumar Chemjung कृपया : UA-cam Channel - "Yuma Arts " लाई Subscribe गर्न, साथै Video हेरेर Share गर्न नभुल्नु होला है ।। सुन्दर प्रतिकृयाको लागि विशेष धन्यबाद ।।
bichhattai sundar sirjana ebam manmohak prakritik saundarya le bharipurna kati meetho dhun
Wah so awesome Song please please Save Our Culture forever ... Ani Model Soltini I am Speechless Yo Solti ko Place ma malai Rakha ta Forever.. LOL
Well.done yo Video Banauw Dai Vai lai chahi Once more well done awesome ...
राम्रो छ ❤️❤️❤️❤️❤️❤️👌👌👌👌👌
🌹💐🙏 Badhaixa xa mero 🙏Nugen panunubaa choklo kan saamloen dhilo vayeni mero aashibat autar autar pargatiko Kamana 🌹🙏
गीत राम्रो छ,भिडियो पनि उत्कृष्ट लाग्यो।
पुर्बेली लोक गीत मा उच्छृङ्खलता छैन यो पक्ष नै मलाई राम्रो लाग्छ अनि सुन्दै गयो उत्ति नै नाच्न लाग्ने र सुन्न लाग्ने हुन्छ तर पश्चिमे लोक गीत पनि मलाई मन नपर्ने होइन तर उच्छृङ्खल बडी भन्नाले छाडा कुरा र ठाडो जवाप भएर मन पर्दैन मलाई साधारण लोक लय भयो भने म सुन्छु त्यसैले यो पुर्बेली लोक गीत लाई सलाम
दामी छ् कान्छा भाइ
prakriti jastai git ko bhaka dherai mehenat gari banayeko video ati sundar man chhune
sewaro hajur harulai ramro xa song
Dibrasad Limbu nice xa songe
आज बल्ल भेटे मैले यो गाना सारै खुसी लाग्यो सारै राम्रो पुर्बेली लोक गित छ ❤️❤️❤️❤️❤️❤️❤️❤️
धन्यवाद हजुर 🙏
मेरो अन्य गितहरुलाई पनि यश गितलाई जस्तै माया गरिदिनु होला 🙏🙏
मेरो अन्य गितहरु मेरो आफ्नै च्यानलमा छ एक पटक सुनेर प्रतिक्रिया दिनुहोस है ।।
wow kati ramro hamro limbu saskarko git
मार्मिक गित बनेको रैछ ।
Sanjaya ningleku sir AK dam dami x music video keep it up
Afu ta manjhkirat ko xetri pariyo , yesto mitho vaka ani sabda sangeet man naparne kurai hunna . limbu haru sanga gauma kusti kheldai ramailo gareko yaad aayo . marmik xa atit ko yaad ayo man royo .
kamala karki कृपया : UA-cam Channel - "Yuma Arts " लाई Subscribe गर्न, साथै Video हेरेर Share गर्न नभुल्नु होला है ।। सुन्दर प्रतिकृयाको लागि विशेष धन्यबाद ।।
गित राम्रो लाग्यो।
धेरै राम्रो छ पुर्बेली गित
कति मीठो सुमधुर आवाज ।मेरो जन्म स्थान ओरिपरि भयकोले निकै मन पर्यो । मिठो लयमा गायिकोले जति सुने हेरे पनि कहिले नपुग्ने रैछ यो गित
hamro maya ahai pragadh banos Karki Lungwa... Pratikriyako lagi Dhanyabad
you welcome dai
Thau ghau pni kati ramailo ❤❤❤😢😢
पुर्बेली नै भयर होला मलाइ चाहिँ पुर्बेली मात्रै मन पर्छ नया नया भिदियो फेरि फेरि हेर्न पाउ धन्यवाद
Expected to be baisako rahar part 2
पुर्बेली लोक भाकामा गाएको गीत हृदय छुने रैछ यो लिम्बु हरुको संस्कृति झल्को दिने शब्द।सुनि रहु जस्तो गीत जे होस बैसको याद झल्को दियो ।
Namaskar Birendra jyu,
tapaiko gahan ra sundar pratikriya lai hami sadhai shiropar garee kaam garne chhau
muri muri dhanyabaad...
adham ramro chh hay limbu posakma
मिना सिंगक जी को आवाज को म पनि एउटा हु तर लिम्बू गीत मात्र सुने को थे खुब राम्रो लाग्द छ ! तर आज पोर्बेली लोकगीत पनि सुन्न पाए खुसी लाग्यो ! यसरी नै नया नया रमाइलो गीत हरु लि आइरहनु होला !
Dambar Limbu कृपया : UA-cam Channel - "Yuma Arts " लाई Subscribe गर्न, साथै Video हेरेर Share गर्न नभुल्नु होला है ।। सुन्दर प्रतिकृयाको लागि विशेष धन्यबाद ।।
K saro mithoooooooo sor hjrr haru ko maile aja suneko 1oochoti suni sk Tara pni suni ram lagxa
Aashdhai ramro lagxa malai ta yo git aaphno manai runxa surilo sorle ta ani maya premko abhinayale ❤❤❤❤❤❤❤❤❤
धेरै मार्मिक गाना हजुर
Wow nice voice hjr haruko
प्रकृतिले सिंगारेको सुन्दर ठाउँहरुमा छायाँकन गरिएको गीत राम्रो छ ।
Baisako Rahar album le ta अतीत को याद आयो गित भिडियो एकदमै राम्रो छ बिरह पो चल्यो/यस्तैै मिठा मिठा लोकभाकाहरु अझै sunna paiyos good luck
krishna Raj Khapung Limbu कृपया : UA-cam Channel - "Yuma Arts " लाई Subscribe गर्न, साथै Video हेरेर Share गर्न नभुल्नु होला है ।। सुन्दर प्रतिकृयाको लागि विशेष धन्यबाद ।।
Geet ta dherai ramro po chha raichha
सार्है मिठो लय रैछ स्वर पनि त्यतिकै मिठो ठेट पूर्बेली अनि ब्याकराउन्डको सीन पनि उतिकै मनमोहक रैछ , स्रष्टा र सर्जकहरूलाइ मूरी मूरी धन्यबाद
dhanyabad Ganesh jyu,
gahan ra sundar pratikriyako lagi muri muri dhanyabaad
सारै मन छुने गित, आफ्नो गाउँ ठाँउ को सम्झना गरायो हौ । कर्णाली अञ्चलको मेरो कार्य कक्ष बाट यो गित सुन्ने अवसर मिल्यो । कहिले पुर्व आउ जस्तो भयो ।।।
dil Kumar Rai कृपया : UA-cam Channel - "Yuma Arts " लाई Subscribe गर्न, साथै Video हेरेर Share गर्न नभुल्नु होला है ।। सुन्दर प्रतिकृयाको लागि विशेष धन्यबाद ।।
i don't have any word to describe with this song i truly appreciate to you both of you Sita singak jiu ani Sanjay Niklekhu jiu for this beautiful song i cried after watching this video♥️♥️♥️♥️♥️♥️🙏🙏🙏🙏🙏🙏🙏👍👍👍👍👍🔥🔥🔥🔥🔥
Wow mitho song gauko yad po aayo
Hami sabai Le suneko akhi sarik numa 🙏🏻🙏🏻
धेरै राम्रो छ।
ati ramro video and nice song
wow super nice songs ❤️❤️❤️❤️
wow verry nice so sang
अर्को हृदयस्पर्सी पूर्वेली लोक गीत। Well done to all artists 👍
धेरै मीठो स्वर सब्दा बधैछ
dherai ramro xa Dubai jnako shor sadhi sun na paun thanks hjr haru lai
Dami xa geet sabai mileko xa
सारै मन पर्यो र मन पनि छोयो यो गीत भिडियोले ।पुर्बि नेपालको रमणिय दृष्यहरु समेटियर बनाएको यो गीत भिडियोले सबैको मन जित्ने छ भन्ने मलाई पुर्ण बिश्वस्त छु ।
यस युनिटको सबै कलाकारहरुलाई मुरी मुरी बधाई तथा शुभ-कामना छ ।
gahan sathai amulya pratikriyako lagi lakhau dhanyabad,
सारैं बिरह लाग्ने गीत रहेछ लुङ्वा हजुर।
katti ramro hamro purbeli geet 😍😍I like it. .
nice songs
Dherai ramro git
सारै राम्रो गित मलाई पनि यो गित सुन्दा कता कता हराए जस्तो लाग्यो अनि ती अतीत को याद आयो गित भिडियो एकदमै राम्रो छ बिरह पो चल्यो
हो नी मलाई नी यस्तै लाग्यो
IH isacnay ray sraa year Mara para Dasha best 🌺🛂📖🎎🌺🍹💘💆🎅👸🌺☕🍸🎎🌺🛂👓👗💘🌝⛳🌞🌺🚣👍
amulya pratikriyako lagi lakhau dhanyabad
IH isacnay ray sraa year Mara para Dasha best
hamro purbeli vaka dherai ramro
जय 🙏मेरो पुर्वी नेपाल ❤❤
Atyantai mitho man chune vaka✌️🥰🌺🌺❤️❤️❤️❤️❤️❤️🌹🌹🌹🌹🌹🌹🌹🌹🌹❤️💝💞💞💞💞💞🌷🌷🌷🌷💕💘💘💘💘🙏🏾🙏🏾🙏🏾🙏🏾🙏🏾
धेरै धेरै राम्राे छ पुर्बेली भाका
अति मीठो गीत
आज त काम गर्दै दिन भरी नै सुनियो हाउ!
nice राम्रो छ 🌹🌹🌹🌹🌹🌹 👌👌👌👌👌👌👌
#dhereii dherei....ramro LaGo yo geet Sunerw ,..dherei feeL voyo man MA..meRo !
धेरै राम्रो गित.
gau thauma ghumeko abhash bhayo yo video herera terthum area ati ramro
धेरै राम्रो छ यो गीत यस्तै नै सधै भरि पुर्बेली लोकगीत हरु सुन्न पाईयोस जय पुर्बेली लोक गीत
धेरै राम्रो छ
sewaro Dhanyabad sundar pratikriyako lagi
IH isacnay ray sraa year Mara para Dasha best
🎪🛂📖🎪💆🎅👸🎪🎪☕🍸🍶🛂👗👓🎪🌺🌝⛳🌞🚣🚁👫👍
X5t
सारै राम्रो गित तेह्रथुम को सेरोफेरोमा समर्पित
beautiful Nature well done
गित चाहि अति मारमिक छ
एकदम राम्रो पुर्बको डाडाकाडा अनि भाका एकदम मिलेको।त्यहि भए जस्तो लाग्यो गाउघरको यादले मुटु दुखेर आयो
IH isacnay ray sraa year Mara para Dasha best. 🌺🛂📖🌺. 💘💆🎅👸💘🌝⛳🌞💘🛂👓👗💘☕🍸🍶🌺🍹🚸🎎🚣🌺👍
yahaharuko maya mamata le hamilai ajhai kaam ma dubna man lagchha.... Dhanyabaad
Yuma Arts तपाईहरुको मेहेनत लगनशिलताका साथ काम गर्नु हुन्छ त्यही भएर तपाईहरुको काम हामिलाई पनि फेरि हेरौ हेरौ लाग्छ
IH isacnay ray sraa year Mara para Dasha best
IH isacnay ray sraa year Mara para Dasha best
🎪🛂📖🎪💆🎅👸🎪🌺☕🍸🍶🛂👗👓🌺🎪🌝⛳🌞🚣🚁👫👍
sarai sunug sunug lagne geet video jhana ramro x
sabai unit lai badai suvakamana x
कृपया : UA-cam Channel - "Yuma Arts " लाई Subscribe गर्न, साथै Video हेरेर Share गर्न नभुल्नु होला है ।। सुन्दर प्रतिकृयाको लागि विशेष धन्यबाद ।।
सारिक नुब्सा साम्लो।
गितले गाउँ घरको याद दिलाइदियो मन छुने गित साथै भिडियो 🌹🌹
Manoj Makhim कृपया : UA-cam Channel - "Yuma Arts " लाई Subscribe गर्न, साथै Video हेरेर Share गर्न नभुल्नु होला है ।। सुन्दर प्रतिकृयाको लागि विशेष धन्यबाद ।।
Ramro raixa kanxa mama
prakritik saundaryale bharipurna drisya haru ma khichiyeko yo geet le sansar ma chhariyera raheko nepali harulai afno mato ra janmabhumi ko yaad tazaa garaune chha ani mato prati maya badhaune chha, desh bhanda bahira rahane harulai gaughar ma farkana sochna badhya garaune chha, shooting unit lai subhakamana.
ati ramro lagyo yo geet
अती नै मार्मिक मिठॊ गित रहेकॊ छ मॊडल हरू प्रति पनि ठिकै छ अभिनय र गायिका कॊ एकझलक हुनु पर्दथ्यॊ सुन मा सुगन्ध हुन्थ्यॊ
samaya ra paristhiti le Daas banaudo raichha hajur.... chahera pani sakiyena... pratikriyako lagi dhanyabad
nice song & video best of luck ..
nice song mitho chha
Sarai mitho purbeli bhaka
ramroxa hajur
लुङ्मा सहिम्म साम्लो पुर्बेली भाकामा 🌹🌹🌹🌹🌹
पुर्बेली लोक गित अति मार्मिक मिठो छ।।सम्पुर्ण टिम लाई धन्यवाद )
Govinda Sinjali Magar कृपया : UA-cam Channel - "Yuma Arts " लाई Subscribe गर्न, साथै Video हेरेर Share गर्न नभुल्नु होला है ।। सुन्दर प्रतिकृयाको लागि विशेष धन्यबाद ।।
म किराँत कोञिच सुनुवार भए पनि लिम्बू सस्कृत अति नै मन पर्छ
chupluhopo rapacha कृपया : UA-cam Channel - "Yuma Arts " लाई Subscribe गर्न, साथै Video हेरेर Share गर्न नभुल्नु होला है ।। सुन्दर प्रतिकृयाको लागि विशेष धन्यबाद ।।
Aafno vasa saskriti sabai lai pyaro lagxa ni hau aakhiri purbeli n pare . Purbeli geet sangit amar rahosh .
+Dinesh Giri pratikriyaako lagi dhanyabad Dinesh Ji
Namaste 🙏🙏Sarai ramro lageu geet mo chai tik tok bata Balla Balla vetayo full song❤️❤️❤️❤️❤️❤️❤️❤️
धन्यवाद हजुर 🙏
मेरो अन्य गितहरुलाई पनि यश गितलाई जस्तै माया गरिदिनु होला 🙏🙏
मेरो अन्य गितहरु मेरो आफ्नै च्यानलमा छ एक पटक सुनेर प्रतिक्रिया दिनुहोस है ।।
just wow for actors .... nice acting
atinai ramro video & gita
Meetho marmik purbeli lok bhaka sita singak sarai meetho heart touching melodi thank you so much n new singer vailai sunhakamana Sampurna team lai ek must badhai tatha subhakaman takrauna chahanxu
Tehrathume kalakar haru ma Ek Naya ra sambhawit Aayam Thapiyeko chha ... hami sabai milera agadi badhnu parchha/ yaha le gaunu bhayeko Beshi Banma.... Ko prasamsha Jati gare pani Pura hudaina....
versatile singer Laxman Limbu le gayeko Beshi Banma ..... bol ko geet jasto purbeli geet feri feri banos , purbeli geet sangeet ajhai samriddha banos, srasta Khangendra Pandhak jyu lai yetti ramro srijana ko lagi naman bhanna chahanchhu,
Yuma Arts atti mitho purbeli bhakako git gaunu bhaekoma sampurna kalakarharlai hirdaya dekhina thank you very much bhannu cahanchu
kati mitho git gau ghar samjera asu jharyo
लु राम्रो लाग्यो