तीन सीमाना, 3 देशको एउटै सीमाना । फालुट तीन सीमाना Falelung Falut Panchthar Trip

Поділитися
Вставка
  • Опубліковано 13 вер 2024
  • Single Piller for 3 Countries. Piller No. 1 is Border for Sikkim, Nepal and India when Sikkim used to be a seperate Country.
    Network Partner Websurfer
    Please watch our other Videos
    Panchthar Hilihang Palace to Chiwa Bhanjyang
    • Nepal To Sikkim || The...
    Panchthar Sadhutar upto Bhalukhop
    • बाख्रा नछुने गाउँ || ब...
    Panchthar Rabi
    • Rabi Panchthar || अचम्...
    Ilam Panchthar Vlog
    • ILAM PACHTHAR VLOG || ...
    Panchthar Patenagi
    • पाटेनागीको रहष्यहरू ||...

КОМЕНТАРІ • 330

  • @PURVIBLUES
    @PURVIBLUES  11 місяців тому +82

    सिक्किम बेग्लै देश हुँदा ताकादेखिको तीन देशको सीमाना यै थियो । यसकारणले पहिलेको समयदेखि नै यश स्थानलाई तीन सीमाना भनिन्थ्यो, यहि नाम हाल पनि कायम छ । आजसम्म नेपालबाट मात्र हैन भारततर्फबाट पनि यसलाई तीन सिमाना नै भनिन्छ, हाल चै यो 1 नम्बर पिलर हो नेपाल भारत सीमानाको । तर भारतको West Bengal र Sikkim State को सीमाना भने यसैले निर्धारण गर्छ ।

    • @user-xk4kf4lz1u
      @user-xk4kf4lz1u 11 місяців тому +2

      मलाई प्यारो लाग्छ आफ्नै देश मलाई प्यारो लाग्छ आफ्नै भेष भुसा हिमाल पहाड तराई मलाई प्यारो लाग्छ आफ्नै देशको खोला नाला हिमाल पहाड साच्चिकै प्यारो छ मेरो देश नेपाल मलाई गर्भ लाग्छ नेपाली हुनुमा |नेपालमा कति धेरै यस्तो लुकेको ठाउँ हरु छ्न आफ्नो देशको लुकेका ठाउँ हरु भिडियो मार्फत दुनियाँ सामु पुर्याउनु हुने रात दिन नभनि मिहिनेत गरेर त्यहा सम्म पुगेर भिडियो बनाउने हरेक दाजुभाइ तथा दिदिबहिनी हरुलाइ धेरै धेरै धन्यवाद अझै यस्ता ठाउँ हरु कति छ्न कति हाम्रो नेपालमा के गर्नु हाम्रो देशको नेताहरुलाइ केही मतलब छैन आफू खान लाउन पाए भयो यस्ता ठाउँ हरुमा होटेल गाडी सवै कुराको व्यवस्था गर्दियको भए बिदेशी प्रयटक हरु कति धेरै जान्थे होला अनि देश लाई नै कति धेरै फाइदा हुन्थ्यो होला हाम्रो देशको नेताहरुको दिमागमा कहिले पनि यो कुरा आउदैन बस आफू राम्रो खान लाउन पाए भयो देशको केही मतलब छैन 🙄 तर ठिकै छ धेरै जनाहरुले भिडियो मार्फत बाट भए पनि यस्तै यस्तै लुकेका ठाउँ हरु धेरै सामु पुगाएका छ्न उहाँ हरुलाइ हृदय देखि नै धन्यवाद 🙏❤जय नेपाल 🇳🇵❤️👍️

    • @nishanlamaofficial1638
      @nishanlamaofficial1638 11 місяців тому +1

      Ati ramro thau ❤❤😮😮

    • @muskaantv8
      @muskaantv8 11 місяців тому +2

      ❤❤❤❤

    • @saru509
      @saru509 11 місяців тому +1

      Such a beautiful place reminds me of my mamaghar ❤
      Hope it gets more tourists after seeing this video,thanks team Purvi blues 👍

    • @laxmipun4559
      @laxmipun4559 11 місяців тому +1

      सिकीम कहिले देखी भयो होला हजुर छुट्टै देश् मलाई त थाहै भएन

  • @dhankumarjabegu2107
    @dhankumarjabegu2107 11 місяців тому +7

    धेरै समयको अन्तराल पछि गाउँ घर को भिडियो देख्नु पाइयो खुशी लाग्यो धेरै धेरै धन्यवाद हजुर हरुलाइ 🙏🙏🙏

  • @ammarbist-q4i
    @ammarbist-q4i 11 місяців тому +22

    म जस्तै हरेक ईपिसोद नछुटाई हेर्ने साथीहरू को को हुनुन्छ ? सम्पुर्ण पुर्वी ब्लुज टीमका साथीहरुलाई धेरै धेरै धन्यवाद ❤❤❤र सम्पुर्ण दर्शक मित्रहरुलाई नमन 🙏💗💗💗

  • @keshavpokhrel553
    @keshavpokhrel553 11 місяців тому +3

    अत्याधिक रमणीय पो रहेछ पाचथरको फालेलुङ्ग । तीन सिमाना पनि देखियो । धन्यवाद सचिन सर।

  • @shishirthangamba7921
    @shishirthangamba7921 11 місяців тому +6

    आहा मेरो गृहजिल्ला मेरो बालापनका ताजा बसन्तहरु लहलहलाएका भौगोलिक बाताबरणमा यहाहरुको आगमनलाई अगणितिय स्वागत 🎉❤ म यहाको नियमित दर्शक शिशिर थङगम्बा लिम्बू

  • @Bibek_Limbu_vloge
    @Bibek_Limbu_vloge 11 місяців тому +7

    हाम्रो सुन्दर पान्थर ❤❤ पान्थरे हाजीर्हुम यता❤

  • @omthapamagat3293
    @omthapamagat3293 11 місяців тому +6

    जति हेरे पनि अझै हेरौं हेरौं लाग्ने भिडियो ल्याउनु हुन्छ तपाईको मिहिनेत र परिश्रमलाई हृदय देखि नै नमन #सचीन सर 🙏🙏

  • @sudhansingh9207
    @sudhansingh9207 11 місяців тому +5

    🎉🎉🎉🎉

  • @raihangkanchhaofficial
    @raihangkanchhaofficial 11 місяців тому +10

    भारततर्फबाट आउने पर्यटकले कन्चनजङ्घा भारतको हो भनेर बुझ्दा रैछन् भन्दा मलाई नि साह्रै दुख लाग्यो नमिठो लाग्यो। त्यहाँका वडाधक्ष्यलाई पर्यटक उपस्थित हुने ठाउँमा उनीहरूले बुझ्ने भाषामा कन्चनजङ्घा नेपालको निसानी हो नेपालको हिस्सा हो भनेर एउटा ठूलो बोर्ड राख्ने सल्लाह दिनु होला सचिन सर। तर सीमा सुरक्षारत त्यहाँका भारतीयहरुले बोर्ड राख्न दिँदैन अथवा उखालेर फालिदिन्छन्। किनकि जुगौंदेखि नेपालमाथि भारतको ज्यादती छ। भारत जस्तो छिमेकी हुनु नेपालको लागि अभिशाप भो।

    • @pawangurung5850
      @pawangurung5850 11 місяців тому +3

      Hjr ko Kura ne thick ho yadi teso garna ho vena dhari nai ramero huna xo ...
      Aja venda 2 4 sal aagdi sandkapur ma India ko s.s.p la bord lagiko theyo (No entry 🚫 )wala Hal aaila ko sandkapur view point ma MRC campus ilam ka student's dhuwara hatiko theyo ...

  • @Phalelung
    @Phalelung 11 місяців тому +2

    धन्यवाद फालेलुङको दृश्य देखाईदिनु भो जहाँ हुर्केको खेलेको याद र बालापन नै फर्काईदिनुभयो हृदय देखि नै धन्यवाद 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @pb9916-c8s
    @pb9916-c8s 11 місяців тому +3

    फालेलुङ गाउपालिका रमाईलो प्रकृतीको दृष्य देख्न पाईयों ।सचिन र लक्ष्मी सरलाई धेरै धेरै धन्यवाद ।🇳🇵

  • @sanjibgurung6797
    @sanjibgurung6797 11 місяців тому +2

    अत्यन्तै खुसि लाग्यो , मेरो छिमेकी गा पा तिरको मनोरम दृश्य कैद गरि हजुरहरूको च्यानलमा हेर्न पाउदा मन हर्सित भएको छ , सचिन सर र लक्ष्मी सर लाई सधैव नमन छ,

  • @chandraprakasdhakal7903
    @chandraprakasdhakal7903 11 місяців тому +1

    धेरैमा धेरै राम्रो सुन्दर मनमोहक मनै लोभ्याउने मनै रमाउने मनै आनंद बनाउने प्राकृतिक दृश्य
    धेरैमा धेरै धन्यवाद सचिन न्यौपाने सर
    धेरैमा धेरै धन्यवाद PURVI BLUE टोलिलाई❤️❤️❤️💖💖💖💝💝💝💝💝

  • @ashokhero463
    @ashokhero463 11 місяців тому +13

    म जस्तै नेपालको विभिन्न ठाउँ हेर्न बिहीबार कोको कुर्नु हुन्छ साथिहरु ❤❤❤❤❤❤

  • @harithapa1986
    @harithapa1986 4 місяці тому +1

    म ज़िला कुल्लू हिमाचल प्रदेश बाट
    तपाईको वीडियोस
    krip २शाल देखी
    हेरडाई छू धेराई रामरो लगच्छा

  • @ayushtamang1893
    @ayushtamang1893 11 місяців тому +4

    ❤❤

  • @manishrijal2370
    @manishrijal2370 11 місяців тому +20

    Proud to be a panchtera and phalelunge ❤
    Thank you so much purviblues team for visiting and promoting our place 💐♥️
    Respect to you Bir Bikram Thamsuhang dai ✅

  • @PurviLamjungNepal
    @PurviLamjungNepal 11 місяців тому +8

    सदा खुशी रहनु होस्, सुखी रहनु होस्,नेपालीहरुको महान चाड बडा दशैं 2080को मंगलमय शुभकामना !💖नवदुर्गा भवानीको कृपा सदैब हामी सम्पूर्ण नेपाली हरु माथि बनिरहोस् ,
    ॐ जय नवदुर्गा भवानी ❤️🕉️🙏😍

  • @user-xk4kf4lz1u
    @user-xk4kf4lz1u 11 місяців тому +2

    मलाई प्यारो लाग्छ आफ्नै देश मलाई प्यारो लाग्छ आफ्नै भेष भुसा हिमाल पहाड तराई मलाई प्यारो लाग्छ आफ्नै देशको खोला नाला हिमाल पहाड साच्चिकै प्यारो छ मेरो देश नेपाल मलाई गर्भ लाग्छ नेपाली हुनुमा |नेपालमा कति धेरै यस्तो लुकेको ठाउँ हरु छ्न आफ्नो देशको लुकेका ठाउँ हरु भिडियो मार्फत दुनियाँ सामु पुर्याउनु हुने रात दिन नभनि मिहिनेत गरेर त्यहा सम्म पुगेर भिडियो बनाउने हरेक दाजुभाइ तथा दिदिबहिनी हरुलाइ धेरै धेरै धन्यवाद अझै यस्ता ठाउँ हरु कति छ्न कति हाम्रो नेपालमा के गर्नु हाम्रो देशको नेताहरुलाइ केही मतलब छैन आफू खान लाउन पाए भयो यस्ता ठाउँ हरुमा होटेल गाडी सवै कुराको व्यवस्था गर्दियको भए बिदेशी प्रयटक हरु कति धेरै जान्थे होला अनि देश लाई नै कति धेरै फाइदा हुन्थ्यो होला हाम्रो देशको नेताहरुको दिमागमा कहिले पनि यो कुरा आउदैन बस आफू राम्रो खान लाउन पाए भयो देशको केही मतलब छैन 🙄 तर ठिकै छ धेरै जनाहरुले भिडियो मार्फत बाट भए पनि यस्तै यस्तै लुकेका ठाउँ हरु धेरै सामु पुगाएका छ्न उहाँ हरुलाइ हृदय देखि नै धन्यवाद 🙏❤जय नेपाल 🇳🇵❤️👍️

  • @easternhodophile-vlog1996
    @easternhodophile-vlog1996 11 місяців тому +8

    सुन्दर ठाउँ काे द्रिश्य देखाउनु भएकोमा हजुर हरु लाई धन्यबाद। 🙏🙏🙏🌼🌼🌼

  • @gamvirlimbugamvirlimbu7784
    @gamvirlimbugamvirlimbu7784 8 місяців тому +1

    ओहो हाम्रो फालेलुङ हाम्रो गाउँ घर को भिडियो हेर्न पाउँदा धेरै खुशी लाग्यो टिम लाई हिर्दय देखि सम्मान छ

  • @dineshjhankrimgr9415
    @dineshjhankrimgr9415 10 місяців тому +1

    अति नै रमणीय ऐतिहासिक पर्यटकीय गाम ठाम हाम्रो देश को संचार सामाजिक संजाल माध्यम बाट हेर्नू पाउँदा
    म जस्तो प्रदेशी बटुवा
    धन्यवाद 🙏
    टीम लाई ! God bless 🙏❤️

  • @jayaramthapa970
    @jayaramthapa970 11 місяців тому +2

    woow
    कति सुन्दर हौ जति हेरे पनि झन हेरु-हेरु लाग्ने❤❤❤

  • @Kiran-Chamling-Rai160
    @Kiran-Chamling-Rai160 11 місяців тому +3

    Aja ko episode hareyo abo arko hapta ko video ko wait ma xu ❤❤❤❤❤ ajhai ramro yestai ramro ramro video harnu pau... Safalta ko suvakama.... Team lai.. dhanyabadh ❤❤❤❤

  • @TREKKINGNEPAl410
    @TREKKINGNEPAl410 11 місяців тому +5

    My favourite vlog Purvi blues 🎉🎉

  • @surkhidesign
    @surkhidesign 10 місяців тому +3

    पर्यटकीय स्थलको प्रवर्द्धन गर्दै देशलाई राम्रो योगदान दिइरहनु भएको सम्पूर्ण टिमलाई विशेष धन्यवाद🙏 यहाँहरुको दिन शुभ एबं सफल रहिरहोस्
    🇳🇵❤️🙏

  • @HarkaSampangDharan
    @HarkaSampangDharan 11 місяців тому +5

    देश नेता प्रधानमत्री पार्टी राष्ट्रपतिले बनाउँदैन जनताले नै देशको विकास गर्ने हो त्येसैले सबैले श्रमदान गरौँ देशको बिकाश गरौं जया श्रमदान जया नेपाल

    • @mr.raivlog3793
      @mr.raivlog3793 10 місяців тому

      "जनश्रमदान संस्कारको पिता" जननेता मेयर साहब हर्क साम्पांग ज्यूँ बाट सबै नेपालीले श्रम पढ्दैछन् र सिक्दैछन् I🎓🎓🎓🎓🎓🎓🎓🎓🎓🎓😍😊😀🙏👌✌👍💎❤💪💪💪💪💪💪💪💪💪💪💪💪💪👊👊👊👊👊👊👊👊👊👊👉

  • @December1991
    @December1991 11 місяців тому +3

    धेरै बर्ष पछि आज आफ्नो जन्म गाउ देख्न पाइयो खुशि लाग्यो ! धन्यवाद ब्लु पुर्बि ❤

  • @manjumagar74
    @manjumagar74 11 місяців тому +1

    जे होस सचिन दादा को भिडियो ले घर बसि बसि सबै नेपाल घुमाउछ 🙏🙏🙏🙏

  • @kamalpokhrel3742
    @kamalpokhrel3742 9 місяців тому +1

    एक त म आफू पनि घुम फिर गरेको ठाँउ , अझ सचोन सर को सब्द छनौट र प्रस्तुति पनि सुनौ सनौ लग्ने....... आहा,,,,, महिनौ अगाडिको शृङ्खला भए पनि कति रमाइलो ।

  • @ramudhungana12
    @ramudhungana12 11 місяців тому +2

    काे काे हुनुन्छ बिहीबार कुरेर बसिरहेका यता आउनुहोस्। म जस्ता घुम्न रहर गर्ने तर बजेट ले गर्दा खुम्चिएर बस्नु परेका लाई हजुरको भिडियो हेरे पछि आफै त्यो ठाउँमा घुम्दै गरेको अनुभूति हुने धन्यवाद, छिट्टै एक मिलियन परिवार को अग्रिम शुभकामना शचिन सर अनि म जस्तो चञ्चले लक्ष्मी सर।

  • @dipendraghising2809
    @dipendraghising2809 11 місяців тому +2

    पुर्खा पाँच थरे भएको ले बच्चा बेलामा फालेलुङको कुरा धेरै सुनेको । जन्म झापा भएपनी मेरो हजुरबुबा संग पाँचथरका विभिन्न गाउँ घुम्ने अबसर मिलेको थियो तर फालेलुङ चै पुग्ने मौका मिलेको छैन ।

  • @camilalll7894
    @camilalll7894 5 місяців тому +1

    Ati sundar cha hamro Nepal 🇳🇵

  • @chandraprakashdhakal2667
    @chandraprakashdhakal2667 11 місяців тому +1

    धेरैमा धेरै राम्रो सुन्दर महत्त्वपूर्ण मनै लोभ्याउने मनै रमाउने मनै आकर्षक बनाउने सुन्दर प्राकृतिक दृश्य
    धेरैमा धेरै धन्यवाद सचिन न्यौपाने सर्❤️❤️❤️💖💖💝💝💝🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @lakshmirai2660
    @lakshmirai2660 8 місяців тому +1

    Hjr Haruko jindagi Sarai ramailo yatro ghumne paisa Kaha bt aaux Ni Hami t Kati dukha garer Ni pugdaina jindagi Sarai ramailo xa hjr Haruko hjr haru le Garda Hami pugna nasakne thau hernu pauda Sarai khusi lagxa badhai tatha dhannebad xa hjr haru Sabai laii 💯💯💯💯💯👍👍👍👍👍

  • @rodangurung97
    @rodangurung97 11 місяців тому +4

    यो ठाउँमा इलामको सन्दकपुर र पाँचथरको फालेलुङ बाट पुग्न सकिन्छ।

  • @swonilkhan7840
    @swonilkhan7840 11 місяців тому +1

    हुनत बिदेशमा छु तर पुर्बेली ब्लुजको भिडियोहरु बिहिबार आउने शुक्रबार मेरो बिदा हुदा नेपालमै छु जस्तो लाग्छ यस्को लागि पुर्बेली ब्लुजलाई हृदयदेखिनै आभार प्रकट गर्दछु ।

  • @dronagaule7739
    @dronagaule7739 10 місяців тому +1

    तपाईको मिहिनेत र परिश्रमलाई हृदय देखि नै नमन

  • @adityakhadka1402
    @adityakhadka1402 11 місяців тому +1

    फालेलुङ् कै बासिन्दा भएर पनि अहीले सम्म न पुगेको ठाउ आज भिडियो मा हेर्न पाउँदा खुसी लाग्यो अब नेपाल आउँदा अवस्य जानेछु यो ठाउ

  • @chandrakanxa291
    @chandrakanxa291 11 місяців тому +2

    धन्यवाद सचिन भाइ 2051 साल तिर यो ठाउमा पुगेको थिए आज झल्झली याद आयो

  • @yadavdevkota1171
    @yadavdevkota1171 11 місяців тому +2

    यस्ता सुन्दर स्थानहरु प्रचारप्रसार अभाव र भौतिक संरचनाहरु नहुदा पछि परेकोछ ! अझै यसको सुन्दरता कायम राख्न पथमार्ग नै उत्तम हुनेछ जस्तो लाग्छ !

  • @vandanaacharya8479
    @vandanaacharya8479 11 місяців тому +2

    गजब को ठाउँ घुमाई दिनु भयको मा धेरै धेरै धन्यवाद 🙏

  • @gomdenyambir2442
    @gomdenyambir2442 11 місяців тому +2

    ❤Aasa garaun yo thau tourism Destination banauna ko lagi Nepal/Sanghiya 🇳🇵 Sarkarko ra sthaniya sarkarko pahal kadami le Nepal ko no 1 Tourist Destination banos!🎉❤thanks Purvi blues team Such beautiful video ❤❤

  • @narenyakthung198
    @narenyakthung198 11 місяців тому +2

    आहा प्राकृतिक सुन्दरताले भरिपुर्ण हाम्रो फालेलुङ ❤

  • @puskarrai175
    @puskarrai175 11 місяців тому +1

    No words to thanks sir i want this this place visit and explore from your team sir thank you thank you thank you sir ❤❤❤❤❤❤

  • @rupeshsiwa8241
    @rupeshsiwa8241 11 місяців тому +2

    म मात्र त्यो ब्याक्ती होला जस्ले अहिलेसम्म यो च्यानल बाट आउने भिडियो सबै पुरै हेरेको छु

  • @BinodBegha
    @BinodBegha 9 місяців тому +2

    मेरो सिक्किमे रम बोक्ने ठाउँ❤❤ tinsimsna

  • @ritamainali6319
    @ritamainali6319 11 місяців тому +1

    आहा कति सुन्दर शान्त दृश्य देख्न पाइयो

  • @refresh429
    @refresh429 11 місяців тому +4

    Wow beautiful place ❤❤❤ love you all team & all viwers ❤❤❤

  • @sangurung2246
    @sangurung2246 11 місяців тому +4

    Congratulations for 700K subscribers to all PurviBlues team

  • @gjungkhanal4075
    @gjungkhanal4075 11 місяців тому +1

    हजुर हरु दुबै जनालाइ नमस्कार हाल परदेश देखि हेर्दै छु मलाइ सारै मन पर्छ कुनै दिन मौका मिल्यो भने हजुर हरु सग यत्रा गर्ने छु जय नेपाल 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @pawangurung5850
    @pawangurung5850 11 місяців тому +1

    Sandkapur to phalelung bato vaya dhari nai ramero huntho sir ko bichar lai salam xo ...❤
    Lake side la mon nai khayo 😢

  • @manojsampang2023
    @manojsampang2023 9 місяців тому +2

    As a gorkha Proud to be gorkhali I'm Indian gorkha but i always say Nepal is the best and beautiful country we have same rituals, custom tradition etc we can't be separate each other🇳🇵👍so... i support Nepal 🇳🇵🇳🇵🇳🇵

  • @tumbewa665
    @tumbewa665 11 місяців тому +2

    wonder full my place thank you sachin dai ma santosh limbuko tarpha bata hal dubai bata herdai xu nepal घर पाँच्थर

  • @balapun3990
    @balapun3990 9 місяців тому +1

    kati, dukh ko kura hai dekhda, sunda sarai naramro lagne. bato ko asubhida. 🙏🙏🙏

  • @pujandahal6691
    @pujandahal6691 11 місяців тому +5

    म जस्तै बीहीबार पर्खिने को को हुनुन्छ त ❤️

  • @ramkajithapa2250
    @ramkajithapa2250 11 місяців тому +1

    मन सारै आनन्द भयो purvi blues हेरेर ❤❤❤❤❤❤❤

  • @mohandhungel2624
    @mohandhungel2624 11 місяців тому +2

    साँच्चै अलाैकिक दृश्य रहेछ !!❤️❤️🇳🇵🇳🇵🇳🇵

  • @nakulkumarojha8857
    @nakulkumarojha8857 10 місяців тому +1

    अहहह,अब्बल स्थान,

  • @bikramsunar753
    @bikramsunar753 8 місяців тому

    मजा आयो हेर्न भिडियो हजुर को टिम लाई सफलता को कामना ❤❤❤❤🎉🎉😊

  • @nirmalaacharya2869
    @nirmalaacharya2869 9 місяців тому +1

    Dhanyabad sir hajurko vdo herxu ma sabai

  • @bipanbipanrai
    @bipanbipanrai 11 місяців тому +2

    Wow palo hamro panchtharko❤❤❤ tq purbi blues

  • @user-pn2eg3kc4h
    @user-pn2eg3kc4h 11 місяців тому +1

    फिदिम पारि नाङ्ङिन गाउँ हेर्नि मन छ

  • @shankargautam501
    @shankargautam501 7 місяців тому +1

    waw ati sundar

  • @SubediSajan-dt6qx
    @SubediSajan-dt6qx 11 місяців тому +1

    हहुर हरुलाइ धेरै धेरै धन्यवात हाम्रो गाउ ठाउ लाइ देखाउनु भाकोमा

  • @bhimalimbu8973
    @bhimalimbu8973 11 місяців тому +1

    Wow pachther pani pugnu vayexa

  • @Nirajanadhikary-re3mo
    @Nirajanadhikary-re3mo 10 місяців тому +1

    Mero nepal jasto xa maloi yestoi man parxa
    Proud to be a nepali

  • @DanishYadav-z6q
    @DanishYadav-z6q 11 місяців тому +1

    Ekdamai ramro raixa Pokhara ko sab thau ghumisake Tara yo thau dherai ramro raixa Pokhara ko thau haru vanda pani. I will recommend this place to visit

  • @rubenpunmagar
    @rubenpunmagar 5 місяців тому +1

    Right sir ❤❤❤❤Jay greater nepal

  • @santoshks316
    @santoshks316 11 місяців тому +1

    कोठामै बसेर यस्तो ठाउँ देखाई दिनु भयो म तपाईं प्रती आभारी छु !!

  • @yonzoneyonzone761
    @yonzoneyonzone761 11 місяців тому +2

    Hanna aja Bhatyownay tah Laxmi Sir jastai po sunincha ki Sachin Sir lai regarding chiso lagya ho .... anways kasto ramailo lagyo ajako part ... love and regards Purbi Blues

  • @akilprasad957
    @akilprasad957 11 місяців тому +1

    एक्दम मन पर्ने purvi Blues हो धन्यवाद सर मेरो गाउँ मा स्वागत छ 🎉❤

  • @BishnuThapaMagar-ok2un
    @BishnuThapaMagar-ok2un 11 місяців тому +1

    देश प्रेमी सरहरूलाई या PURVIBLUES लाई धेरै धेरै बधाई धन्यवाद शुभयात्रा छ

  • @jharnarai1549
    @jharnarai1549 11 місяців тому +1

    भारत सिखिम नेपाल रे सिखिम नै भारत हो भारत नै सिखिम ।

    • @poopygamer7346
      @poopygamer7346 13 днів тому

      Sikkim Tmi na janmedai Euta xuttai rajya theyo boini.. Nabhuji boleko thik haina la...

  • @Nilakantha75
    @Nilakantha75 11 місяців тому +1

    सचिन जी,
    तपाईंको पुर्वी ब्लुज को हरेक एपिसोड हेर्छौ । रमाइलो लाग्छ । बिहीवार नयाँ एपिसोडको पर्खाइमा हुनेछौ ।

  • @birahangsunam8608
    @birahangsunam8608 11 місяців тому +1

    मेराे जन्म स्थान देखाउनु भएकाेमा हजुरकाे सम्पूर्ण टिमलाई धेरै धेरै धन्यवाद ❤❤❤❤

  • @gangamukhiya7271
    @gangamukhiya7271 11 місяців тому +1

    भाईको कुनै पनि भिडियाे सोछेर राम्रोसँग बनाउनु हुन्छ त्यस्को लागी धन्यवाद ।

  • @vishnuthapa2425
    @vishnuthapa2425 11 місяців тому +2

    Good evening My favourite Sachin sar 💕🙏 धेरै धेरै धन्यवाद छ सचिन सर लाई यति सुन्दर ठाऊ देखाऊंनू को लागी 🙏❤️❤️❤️❤️

  • @mahendralimbu3083
    @mahendralimbu3083 11 місяців тому +1

    Good job purvi bluj pariwar thanks 4 video.

  • @padamgurung9624
    @padamgurung9624 11 місяців тому +1

    हृदय देखिनै धन्यवाद हजुरहरुलाई नयाँ श्रृंखलाको लागि

  • @yogeshlimbuyogeshlimbu4688
    @yogeshlimbuyogeshlimbu4688 11 місяців тому +2

    अहो मेरो गाउँ साच्चैनै सुन्दर ❤❤

  • @Dhanijikeangana
    @Dhanijikeangana 11 місяців тому +3

    Many congratulations to the #Purvi_Blues team on reaching 7 lakh subscribers.

  • @subashghimire8153
    @subashghimire8153 10 місяців тому +1

    wow kati ramro 🇳🇵🇳🇵🇳🇵

  • @gyanendrarashaili1239
    @gyanendrarashaili1239 11 місяців тому +2

    सुन्दर नेपाल ❤❤

  • @niroulasantosh5974
    @niroulasantosh5974 11 місяців тому +1

    सचिन सरको आवज नै दामी लाग्छ

  • @tararai2465
    @tararai2465 11 місяців тому +1

    Wow herna man lageko vdo

  • @dbd685
    @dbd685 11 місяців тому +2

    सुन्दर नेपाल ❤😍

  • @kesharpun7506
    @kesharpun7506 11 місяців тому +1

    Interesting place

  • @narendralimbu936
    @narendralimbu936 11 місяців тому +1

    मेरो प्यारो मावलि गाउँ।❤❤❤❤ थकेपुङ

  • @BRchannel277
    @BRchannel277 11 місяців тому +2

    खुसी लाग्यो सर हरु हाम्रो गाउँ ठाउँ मा नि पुग्नु भएछ

  • @user-lv1vd9zr6c
    @user-lv1vd9zr6c 11 місяців тому +1

    Beautiful seen

  • @chitrakhaling6077
    @chitrakhaling6077 11 місяців тому +1

    Atinai sundar video thank you so much purviblues team lai 😊😊😊❤❤❤❤❤

  • @rai.vloger71
    @rai.vloger71 11 місяців тому +1


    पाँचथर फालेलुङ हाम्रो गाउँकाे दृश्य अवलोकन गरिदिनु भएकोमा हजुरहरुलाई धन्यवाद ।

  • @Raissonofficial
    @Raissonofficial 11 місяців тому +1

    Dherai dherai badhai x hjur lai

  • @Paaku1522
    @Paaku1522 11 місяців тому +1

    Wow धेरै सुन्दर ठाउँ

  • @truthspeaker5628
    @truthspeaker5628 11 місяців тому +1

    तीन सिमाना ठाउँ वास्तवमै अलौकिक नै रहेछ । नेपालको तर्फबाट सनदकपुर पछि यति सुन्दर हिमालयको दृश्य देख्न सकिँदो रहेछ । भारतबाट हुँदै आएर नेपाल प्रवेश गरेर सित्तैमा नेपालको सुन्दरताको रसोस्वादन गरेर फर्किने तर नेपालले केहि पनि नपाउने । यो कुरा वास्तवमै बिडम्बनापूर्ण रहेको अवस्था छ । यसको लागि बेलैमा तीनै तहका सरकारले विशेष ध्यान दिनुपर्दछ । बाटोघाटो बन्न समय लाग्ला तर एउटा उपाय छ । नेपालको तर्फको क्षेत्रलाई संरक्षित क्षेत्र र स्थानीय लिम्बु जातीको धार्मिक स्थल भनी घोषणा गरियोस् र त्यसपछि संरक्षित क्षेत्र र त्यसमाथि धार्मिक क्षेत्र भनेपछि यसै संवेदनशील क्षेत्र हुनेछ । यसमा कसैले विवाद गर्ने हिम्मत गर्ने छैनन् । यसै पनि त्यहाँ पुराना मानेहरू अवस्थित नै छन् । त्यसैले प्राकृतिक र धार्मिक रूपमा संरक्षित क्षेत्र भनी घोषणा गरिसकेपछि पर्यटकहरू यस स्थलभित्र प्रवेश गर्नलाई तोकिएको शूल्क तिरेर मात्रै प्रवेश गर्न पाइने व्यवस्था गरिनुपर्दछ । जुन ठाउँबाट हिमाल र अन्य प्राकृतिक छटाहरू सुन्दर अनि मनमोहक देखिन्छन् ती ठाउँहरूमा यथाशिघ्र फालेलुङ्ग स्थानीय सरकारले कम्तिमा पनि एउटा सुविधा सम्पन्न होटल र लज बनाउनुपर्दछ । यदि भारततर्फबाट पर्यटक आए भने पनि नेपालको संरक्षित क्षेत्र हो शुल्क तिरेर मात्रै जान पाइन्छ भन्ने कुराको ज्ञान भएपछि उनिहरू पैसा तिर्न बाध्य हुनेछन् । भारतमा जति पर्यटक बढ्छ उति नै फाइदा नेपाललाई हुने देखिन्छ । ल यति गर्नलाई सबैले घच्घचाउँ । भारतले नेपाललाई सित्तैमा प्रयोग गरिरहन्छ अनि हामी सोझा नेपाली जातीहरू फिस्स हाँसेर मात्रै बस्छौं । अब रणनीतिक खेल खेल्ने बेला आइसकेको छ। यति दुर्गम स्थलमा आइसकेपछि भारततर्फका पर्यटहरू यो स्थल स्म्म नपुगी फर्किने सोच्न पनि सक्ने छैनन् । यसले फाइदा नेपाललाई हुनेछ पनि यसले भारतलाई दबाब पर्नेछ । नेपालतर्फको बाटो बनेपछि त झन् नेपालकै तर्फबाट आन्तरिक र बाह्य पर्यटकहरूको भीँड लाग्नेछ । यसैगरी नेपालको सन्दकपूुर क्षेत्रको दृश्यावलोकनको क्षेत्रलाई पनि यसै गरी संरक्षित क्षेत्र भनी घोषणा गरिनुपर्दछ । सन्दकपुर आएका पर्यटहरू नेपाल प्रवेश नगरी नहुने भएपछि यसले नेपाललाई नै फाइदा हुनेछ ।

    • @PURVIBLUES
      @PURVIBLUES  11 місяців тому +4

      सिक्किम बेग्लै देश हुँदा ताकादेखिको तीन देशको सीमाना यै थियो । यसकारणले पहिलेको समयदेखि नै यश स्थानलाई तीन सीमाना भनिन्थ्यो, यहि नाम हाल पनि कायम छ । आजसम्म नेपालबाट मात्र हैन भारततर्फबाट पनि यसलाई तीन सिमाना नै भनिन्छ, धन्यवाद ।

    • @nabinthapa5361
      @nabinthapa5361 11 місяців тому +1

      SAHI HO PURBLUSE JAY NEPAL🇳🇵🇳🇵

  • @SHREYAGURUNG123
    @SHREYAGURUNG123 11 місяців тому +3

    अहा सुन्दर दृश्य😍😍😍🙂

  • @futuristicyt8461
    @futuristicyt8461 11 місяців тому +1

    म पनि छु सधै बिहीबार पर्खने

  • @dependrapradhan2869
    @dependrapradhan2869 11 місяців тому +3

    Thank you Purvi blues team for showing us such wonderful and beautiful places your videos inspires us to explore in person to those places once again thank you so much. Love from Sikkim🙏

  • @MaGaR65111
    @MaGaR65111 11 місяців тому +2

    Congratulations purviblues all family 700k+ subscriber comepilte 🎉