रविको निशानामा आरजु, भविष्य ओलीको हातमा ! गिरीबन्धु विर्साउँने औषधि घोटला ! - CALL 24

Поділитися
Вставка
  • Опубліковано 30 вер 2024
  • रविको निशानामा आरजु, भविष्य ओलीको हातमा ! गिरीबन्धु विर्साउँने औषधि घोटला ! - CALL 24
    SUBSCRIBE:
    / news24tvchannel
    / nbcnepal
    www.tiktok.com...
    WEBSITE : www.news24nepal.tv
    #News24Nepal #SidhaKuraJanataSanga #call24

КОМЕНТАРІ • 280

  • @moneylal-h8r
    @moneylal-h8r 3 місяці тому +42

    सरकार चेन्ज भयो भने यि भ्रष्टाचारी नेताहरु लाई जहाँ भेट्यो तेहि जनताले ढुंगा मुडा ले ठोक्नु पर्छ है रबि ले अब भ्रष्टाचारीलाई समाउँछ भनेर फेरि सरकार चेन्ज गर्न लागेको हो भ्रष्टाचारी नेताहरु ले

    • @bepositive204
      @bepositive204 3 місяці тому

      😂 ravi ley samauney?? Nahasauna

  • @raibernalkumar2827
    @raibernalkumar2827 3 місяці тому +18

    नेपाल जस्तो विश्वको सबै भन्दा गरिब देशले यो काम नलाग्ने 'प्रदेश सरकार ' को खर्च धान्न सक्दैन। त्यसैले यो तत्काल खारेज गर्नुपर्छ। बरु यसमा गरिने खर्च देश विकासमा लगाउदा धेरै राम्रो हुन्छ।

  • @SMmusicStudio257
    @SMmusicStudio257 3 місяці тому +28

    नेपाली भएर बाच्न गारो छ जता गएनी गरिब लाई लुट्ने

    • @tekkarki8900
      @tekkarki8900 3 місяці тому +1

      Aayatit lokatantra ko upalabhdi ....

  • @parvatigurung2815
    @parvatigurung2815 3 місяці тому +61

    राजिब तिम्रो साहास लाई हजार हैन लाखौंलाख सलाम छ

  • @ombhandari6494
    @ombhandari6494 3 місяці тому +39

    सहि हो राजिव जि!

  • @thaparamesh4478
    @thaparamesh4478 3 місяці тому +32

    यस्ता देश घाती नेताहरुको सम्पति जफत गर्नु पर्छ

  • @chakgurung3175
    @chakgurung3175 3 місяці тому +9

    नेपाली जनतालाई कति काठपुतालि बनाउम्हछौ, कति अध्यँरोमा राख्छौ शेर बहादुर, ओलि, अर्जु धिक्कर छ तिमिहरू जस्तो भ्रष्ट नेता पाउँने नेपाल देशर ,दैबाले पनि यस्तो लाई नलाने

  • @faninarayansigdel2865
    @faninarayansigdel2865 3 місяці тому +11

    सबैजसाे जनताको भित्री मनको अकल्पनीय चीत्कार
    शतप्रतिशत सही उद्गार

  • @prakashgurung7214
    @prakashgurung7214 3 місяці тому +53

    नेपाली जनतालाई अाैषधीमा 50 बर्ष अघि देखि ठग्दै आएको छ ।

  • @KeshChhetri-u9c
    @KeshChhetri-u9c 3 місяці тому +15

    सलाम छ हजुरलाइ कति चित्तबुझ्दाे सुनौ सुनौ लाग्ने समचारभन्नू भाे देशकाे यथार्थ समचार तीन कराेड जन्ताकाे तपाईं लाई सलाम छ

  • @Nepaliman553
    @Nepaliman553 3 місяці тому +33

    अब एमाले र कांग्रेसको सरकार बन्ने पक्क पक्कि छ नत्र ओलि देउबा आर्जु हरुको निद हराम हुन्छ 😅

    • @BP-jq1ru
      @BP-jq1ru 3 місяці тому +1

      भोट जसले धेरै पाउछ उसले नै चलाउनुपर्छ सरकार

  • @KabirajdangiDarimailo
    @KabirajdangiDarimailo 3 місяці тому +33

    मर्दैनन् किन यस्ता किरा परेर मर्नु नि ठाउँ ठाउँ हातखुट्टै झरेर

  • @BalramGiri-y3k
    @BalramGiri-y3k 3 місяці тому +7

    एसै गरि यी भ्रस्टाचारी नेताको आजै देखि भन्डाफोर गर्दै जानू पत्रकार जि साथमा हामी नेपाली छम 84 मा यी भ्र्स्टचारीलाई फेल गरि बालेन रबि जस्ता लाई प्रधान्मन्त्री बनाई सब्लाई जेल हाली तेहि पैसाले देश बिकास गर्नी हो

  • @moneylal-h8r
    @moneylal-h8r 3 місяці тому +27

    तेहि भएर ग्यानेन्द्र साही ले सरकार पावर मा भएको बेला मा छिटो छिटो काम गर्नुहोस भन्नुभएको थियो रबि लामिछाने लाई अब पद जान्छ तेस्पछि बाहिर बसेर टेबुल ठटाउने काम भन्दा केही हुदैन रबि लामिछाने ज्यु को

    • @ramlagan1538
      @ramlagan1538 3 місяці тому

      You are write,rajiv jee,god bless you.

  • @Jhagupokhrel
    @Jhagupokhrel 3 місяці тому +4

    योरबिअबआफैजेल जान्छयोषुबबोल्थियोसिदियो तेत्रोमौकापाऊदानि केराहेरेझैहेरिरहनि हुनत बार्गेनिङ्ग गर्याथियोहोला केरे अबऊसैलाईकोच्छन्

  • @ramchandrabhattarai6926
    @ramchandrabhattarai6926 3 місяці тому +10

    रबि भन्दा तथ्याङ्क मा आधारित समाचार राम्रो भनाई धन्यवाद।

  • @chudamanipaudel9064
    @chudamanipaudel9064 3 місяці тому +11

    बर्दिया छोटी भन्सारको हाकिम नै चोरी गिरोहको लिडर हुनुपर्छ । यस्ता राष्ट्रिय अपराधिलाई फासिको सजाय हुनुपर्छ ।

  • @keshavkatwal2753
    @keshavkatwal2753 3 місяці тому +5

    रबी लामीछाने ज्यू ! जबससम्म आरजु, समात्न सक्नु हुन्न भुटानी फाईलमा तपाई गफाडी महा गफाडी प्रमाणित हुन्छ ।

  • @Jhagupokhrel
    @Jhagupokhrel 3 місяці тому +8

    येस्मामत दोस रबिलाईदिन्छु पहिलैआर्जुलाईर गगन्लाई अनिललिताकान्डमा माकुनेर बाबुरामलाईथुनिदियेकोभये षेलषतमहुन्थियो अबआफैजानछजेल

  • @bishowramdulal5198
    @bishowramdulal5198 3 місяці тому +12

    काङ्ग्रेस एमाले माउबादीको गणतन्त्र🇳🇵🇳🇵🇳🇵

  • @ChandrakantaAdhikari-jx6dj
    @ChandrakantaAdhikari-jx6dj 3 місяці тому +3

    यीसासक लाइ जतीभने पनी यीनकाे कानभनेकाे गैडा छालाले ढाकेको - छ
    यीभनेकापशुपतिका नङ वावा हुन
    नङ - बाबा लाइ के को लाज ।

  • @birbbaniya5531
    @birbbaniya5531 3 місяці тому +3

    त्यतिमात्र होईन पत्रकार ज्यु घर अावास,पसल ईत्यादी का विमा दर १00%ले वृदि गरेर सेवाग्राहीलाई ढाड भाचेकोछ!!लौ न यो किन होला??

  • @prakasholi9457
    @prakasholi9457 3 місяці тому +7

    एकदमै सही कुरा गर्नु भयो राजीव जी।

  • @sushmaadhikari5240
    @sushmaadhikari5240 3 місяці тому +3

    नेपाल भित्र सम्पुर्ण बिभागका प्रमुख नै बिदेशी एजेण्ट राख्ने सेटिङ छ येस्को नेक्सस नतोडे सम्म देसमा कोहि कानुनी दायरामा आउदै आउदैनन चेतना भया?

  • @laxmanbasnet664
    @laxmanbasnet664 3 місяці тому +3

    सर यो पनि देखाइ दिनु पर्यो । उपत्यका तथा समथर ठाउका खेती योग्य जमिन प्लटिनङ गरेर घडेरीमा बेचिदैछ । अनि चामल बिदेश बाट आयात नगरेर के गर्ने ।

  • @sharmashambhu
    @sharmashambhu 3 місяці тому +3

    राजिब जि अक्तियार न्यायालय नै पार्टी गत नियुक्ती हुँदोरहिछ काँहाबात कार्बाइ हुन्छ ।अब जन्त्ता नजागे सम्म केही हुने वाला छैन् ।

  • @thaparamesh4478
    @thaparamesh4478 3 місяці тому +14

    एकदमै सही कुरा गर्नु भयो सर हजुरलाई नमन गर्दछु ॐॐॐ जय गोरखकाली माता नमन गर्दछु

  • @basudevchaulagain2216
    @basudevchaulagain2216 3 місяці тому +3

    सत्य तथ्य समाचार सार्वजनिक गरेकोमा राजिव सरलाई धेरै धन्यवाद छ, अझ आवाज चर्को आवाज बुलन्द गरन हुन हार्दिक अनुरोध छ, जनता र नागरिकलाई सजक गराउन हुन हार्दिक अनुरोध छ, जयहोस

  • @sabrinakhadka8731
    @sabrinakhadka8731 3 місяці тому +10

    राष्ट्रिय परिचय पत्र खारेजीमा अभियान सञ्चालन गर्न अनुरोध

    • @Jhagupokhrel
      @Jhagupokhrel 3 місяці тому +1

      योमोहन्बहादुर बस्नेतलाई र योमाहानिर्देसक्ढकाल लाई फासिदिनुपर्छ सानोतिनोसजायेले पुग्दैनयोराम्चन्देरे चोर रास्टघातिलाईदबाईगर्नभारतजानुपर्निअनिजन्तालाईकरबडाऊनि

  • @devmalla3129
    @devmalla3129 3 місяці тому +2

    योदेसमा श्रिलंकाको जस्तो जनआन्दोलन गर्नु पर्छ

  • @manishagiri7870
    @manishagiri7870 3 місяці тому +2

    चोर डाका हरू मात्र भए यो देशमा नेता छैनन् यो देशमा जनताले बुझ्न जरुरी छ😮😮😊

  • @ramkrishnachaudhary2079
    @ramkrishnachaudhary2079 3 місяці тому +9

    अब काङ्ग्रेस र एमाले को मिले मतो सरकार बनाउहो भने अब जनता ले चुनेको कार्य कारी मन्त्री बनाउनु पर्छ।

    • @bhim802
      @bhim802 3 місяці тому

      Ho ni yiniharuko phohari khel sakiyo. aba janata jagaruk hunu parchha.

  • @pawankdka5681
    @pawankdka5681 3 місяці тому +2

    रबिलाई काम गर्न दिदैनन।

    • @dnxdndjdj3608
      @dnxdndjdj3608 3 місяці тому

      Sahakare.takali.kali.kamagagare.deyana.janata.maga.aya.vayota..chora.ho.rabe

  • @shivshankarmahato1620
    @shivshankarmahato1620 3 місяці тому +1

    पत्रकारजी तपाईं सही सत्य बोल्नुभएको छ तपाईँलाई धेरै धेरै धन्यवाद छ। वास्तवमा हाम्रो देशमा किसान मरिसकेछ यो नेताहरु धानको माला लगाएर एक दिन सोफा सेट लगाएर खेतमा बसेर जनतालाई ठगिराखेको छ यो नेताहरूले बरु राजतन्त्रमा हाम्रो किसान खुसी थियो हामीहरु खुसी थियो मलखाद कहिले कमी कमजोरी सरकारले हुन दिएन राजतन्त्र जिन्दाबाद हाम्रो राजा हाम्रो देश प्राणभन्दा प्यारो छ जय देश जय नरेश जय राष्ट्रवाद

  • @khumbahadurpradhan6764
    @khumbahadurpradhan6764 3 місяці тому +1

    नेपाल मा प्रदेश सरकार र केन्द्र मा समानुपातिक प्रणाली हटाउनु पर्छ किनकी नेपाल जस्तो गरिब देश ले यस्तो प्रकारको प्रणाली धान्न सक्दैन,प्रनाणित यसरी हुन्छ कि नेता हरुले चिल्ला गाडी चढेर भत्ता पचाउदै गर्ने गरि खाने र कर्मचारीहरु तलब किन बढाईन? प्रत्येक २ वर्षमा बढाउने भन्ने थियो तर यो वर्ष बजेट अपुग भएको भन्दै बढाइन।😂😂😂😂

  • @sitadevkota7741
    @sitadevkota7741 3 місяці тому +1

    कंन्ग्रेस र ए माले भन्नेहरुले देश चूसेर बोक्रा् मात्रै बॅाकी राखे अब जनताले बालेनको सपोट गरेर आउने चुनाबमा अगाडी बडाएर बुढा नेता र पार्टीलाई जेलमा कोच्नु पर्रो नत्र नेपाल भन्ने देश नै रहन्न

  • @TaraDigital
    @TaraDigital 3 місяці тому

    रबि पत्रकारबाट सांसद हुदै गृहमन्त्री भएर देशमा पालैपाले हैकम जमाएर बसेका लुटेरा नेताहरूकाे पाेल खाेल्ने भएकाेले यस्ताे भएकाे स्पस्ट जनताले बुझेका छन । साचि रबि राजनितिमा नअाएकाे भए यि एमाले काङग्रेस माअाेबादि मिलेर अझै देशलाइ चुसिरहने रहेछन् । अव जाग नेपाली जनता याे सव भएकै अाफु र अाफ्नालाइ जाेगाउनकाे लागि भएकाे हाे । अव बहुमतकाे सहित नयालाइ नजिताए सधै यस्तै हुनेछ

  • @faninarayansigdel2865
    @faninarayansigdel2865 3 місяці тому +1

    जहाँको न्यायालय सहित राज्यको हरेक अङ्गमा भ्रष्ट ठूला पार्टीहरु कै खेतालाहरु भरिएको छन् -त्यो देश र त्यहाँका बहुसंख्यक जनताको दुर्दशा झन् झन् डरलाग्दो रूपमा बढ्दै जानू त स्वाभाविक नै हो नि! होइन र?

  • @jawansinghtamang
    @jawansinghtamang 3 місяці тому +3

    गणतन्त्रले दिएको परिबर्तन हो

  • @chandrasubba3813
    @chandrasubba3813 2 місяці тому +1

    Rajeeb sir babu, 🙏 🙌 👏 👌 ❤️.Hamro desh Nepal 🇳🇵ko sabei political kura haru seisatya nirdhaka sath newa dinu bhaiko ma hagur li dheri, dheri dhanibhade cha hajur hamro.

  • @uttarmanshrestha3389
    @uttarmanshrestha3389 3 місяці тому +1

    बरु रुसले दिन खोजेको सस्तो तेल किनेको भए,
    अहिले दुई वर्षमा करिब तीन खर्ब बच्ने थियो

  • @nareshkumarrai5847
    @nareshkumarrai5847 3 місяці тому +4

    यो ओलि शेरे प्रचण्ड जस्ता राक्षसहरु नमरु देश यस्तै हो।

  • @RamShresthaShrestha
    @RamShresthaShrestha 3 місяці тому +13

    छिटो भन्दा छिटो कोची हाल्नु पर्छ केपि र आरजु लाई रबि दाइ तपाईंको साथ मा हामी जन्ता छौ❤❤❤❤❤

  • @tekbahaduradhikari7834
    @tekbahaduradhikari7834 3 місяці тому +1

    यो अख्तियार को काम रहिन्छ देश टाट पल्टाउनु मा अख्तियार को पनि हात देखियो

  • @uttamuk2465
    @uttamuk2465 3 місяці тому +1

    नेता आफू लड्दै ठिक्क जनता को लागि सोच्ने कहिले हो😢

  • @rajinshrestha5805
    @rajinshrestha5805 3 місяці тому

    साना साना युट्युबरहरू एकअर्कालाई सपोर्ट गरी अगाडि बढौँ।

  • @KhimBasnet-q4q
    @KhimBasnet-q4q 3 місяці тому +2

    सही कुरो गर्नु भयो सर

  • @DurgaPrasadRijal-e8h
    @DurgaPrasadRijal-e8h 3 місяці тому +1

    वलि देउवाकाे गठवन्धनले मन्जु,अार्जु,गिरी वगान् ,टेरामेकस र अाैषधि काण्ड र भ्रष्ट्रहरुकाे वचाउ गर्ने दुराशय छ।देउवा वलि,प्रचण्ड जाे काेहि जसले अारजुलाई वचाउंछ उसलाई प्रम अफर गरिरहनु पर्ने वाध्यता छ।ने का ,एमाले मा वलि र देउवाले जे भन्छन् अांखा चिम्लन वाध्य छन् नत्र वलिले भिम रावल र घनश्याम वनाउछन।

  • @KabirajdangiDarimailo
    @KabirajdangiDarimailo 3 місяці тому

    सबभन्दा पहिले आरजुलाई चाहिँ जेल खोज्नुपर्छ अनि मात्रै देउवा ठीकमा आउँछ।

  • @keshavsubedi152
    @keshavsubedi152 3 місяці тому

    भ्रष्टचारी आरोपीलाई पूनह नियुक्ती नियुक्ती दिने मोहन बस्नेत समेत संलग्न छ भन्ने व्यवहारले देखाएकाले, निज बस्नेत समेतलाई अनुसन्धनको सिमामा राख्नु जरूरी छ।

  • @sanjeebsubedi434
    @sanjeebsubedi434 3 місяці тому +2

    जय देश जय रबि

  • @RajeshGurung-fz2yi
    @RajeshGurung-fz2yi 3 місяці тому +3

    100% sahi ho Rajeb sir

  • @baburajkarki291
    @baburajkarki291 3 місяці тому

    जन्मदावित्तिकै छोराछोरीहरुलाइ पनि यिनै भ्रष्ट पार्टीको दास बनाइदिनु, जीवन सफल र देश समुन्नत बन्छ !

  • @yatriniraj359
    @yatriniraj359 3 місяці тому

    स्वार्थी र राष्ट्रघाती नेताहरु यो देशमा रहुन्जेल हामी जस्ता श्रमजीजीहरुको जिवनस्तर उठ्न सक्तैन ।

  • @chudamanipaudel9064
    @chudamanipaudel9064 3 місяці тому

    दलालहरु सधै अनुसन्धान मात्र गर्दै गर। लाखौले पुगेन करोडौ घिच परजीवी हो

  • @IndraSapkota-wq3ct
    @IndraSapkota-wq3ct 3 місяці тому

    Yo.rado.kp.bhnne.janawaroko.giribndu.chhito.fail.kholera.jel.kochau.rabiji❤❤❤jay.ghanti

  • @madhusudanbhattarai7626
    @madhusudanbhattarai7626 3 місяці тому

    औषधीसमेत मा भ्रष्टाचार गरनेलाई र साधारण जनतालाई सोषण गरनेलाइ ठूलो कारवाही गरनू परदछ।

  • @bhattarai1953
    @bhattarai1953 3 місяці тому

    यो असार १८ गतेको गठबन्धन फेरबदल ले आऊने ८४ को चुनावमा के परिणाम निकाल्छ होला ? कसलाई खसाल्ने कस्लाई उठाउने हुन्छ होला ?

  • @suryabikramchemjong2239
    @suryabikramchemjong2239 3 місяці тому

    यी सब कारण तिमिहरुमा बेइमान स्वभाव सदाबहार हाबी रहनाले हो। नेपालका ठुला साना सबै कम्युनिस्ट नेताहरुले इमानसाथ आत्म समिक्छ्या गरे कोहि कुनैले आफुलाइ कम्युनिस्ट पाउने छैनौ ।यहिनै सत्य हो। अनि..... अरु १००० बर्ष हालत्त उस्तै हो।

  • @krishnashree939
    @krishnashree939 3 місяці тому

    गरेनन् रबिपनि उहिड्याङ्को मुलारहेछन् जनताले यतिसम्म साथ र सपोर्ट गरिरहँदा पनि खाली कुर्सी बचाउने काम मात्रै गरे अब सरकार ढलेपछि साम्सदभवनमा टेबुल ठटाएर बस्छन् खोई ःआरजु लाई पक्राउ गरेको

  • @REDMIGAUTAM-j3c
    @REDMIGAUTAM-j3c 3 місяці тому

    अब फ़ेरि नयाँ तरिका बाट भ्रस्टाचार गर्न र नेपालीलाई भुटानी बनाउने भाउजुहरुलाइ सहयोग गर्न्रेहरुलाइ सरकारमा ल्याउने नाटकमा पात्रहरुको खोजी हुँदै छ । 11:30 12:44 😊

  • @REDMIGAUTAM-j3c
    @REDMIGAUTAM-j3c 3 місяці тому

    अब फ़ेरि नयाँ तरिका बाट भ्रस्टाचार गर्न र नेपालीलाई भुटानी बनाउने भाउजुहरुलाइ सहयोग गर्न्रेहरुलाइ सरकारमा ल्याउने नाटकमा पात्रहरुको खोजी हुँदै छ । 11:30 12:44 😊

  • @REDMIGAUTAM-j3c
    @REDMIGAUTAM-j3c 3 місяці тому

    अब फ़ेरि नयाँ तरिका बाट भ्रस्टाचार गर्न र नेपालीलाई भुटानी बनाउने भाउजुहरुलाइ सहयोग गर्न्रेहरुलाइ सरकारमा ल्याउने नाटकमा पात्रहरुको खोजी हुँदै छ । 11:30

  • @REDMIGAUTAM-j3c
    @REDMIGAUTAM-j3c 3 місяці тому

    अब फ़ेरि नयाँ तरिका बाट भ्रस्टाचार गर्न र नेपालीलाई भुटानी बनाउने भाउजुहरुलाइ सहयोग गर्न्रेहरुलाइ सरकारमा ल्याउने नाटकमा पात्रहरुको खोजी हुँदै छ । 11:30

  • @krishnasoti7434
    @krishnasoti7434 3 місяці тому

    एकताका त पुष्पलाल गध्दार भन्ने को हो? नेपाली कांग्रेस, नेपाली राष्ट्रिय काँग्रेस, गोरखा परिषद्।

  • @rampaudel6460
    @rampaudel6460 3 місяці тому +1

    राजिबको कुराले घैटोमा मजाले घाम लाग्छ यार।भाइ भएपनी सलाम राजिब तिम्रो सहासी पनलाइ🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵👍️👍️

  • @dhanlo218
    @dhanlo218 2 місяці тому

    यस्ता फटाहा हरुलाइ कारबाहि गर्ने एक मात्र बिकल्प हो राजा ! राजसंस्था पुनर्स्थापना गर्नु अति जरुरी भैइसक्यो ! यो गणतन्त्र लोकतन्त्रले हजारौं राजाहरु जन्माए हजारौं गुन्डाहरु जन्माए बिभिन्न दलका नेताहरुले खर्बौं लुटे देशलाइ बर्बाद पारे अझै लुट्दै छन ! त्यस कारण राजा आबश्यक छ यो देशमा !

  • @passangsherpa3093
    @passangsherpa3093 3 місяці тому

    रविको विषयमा काँही कतै कुरा उठ्दैन त ? मैले हेर्दा नयाँ पुरानो रवि छवि कोहि पनि देश र जनताको अभिभावक होइनन् यो मैले बुझेको कुरा। नयाँ रवि पुरानो शेरबहादुर देउवा प्रचण्ड, केपी शर्मा, मादाव कुमार नेपाल, झलनाथ खनाल, यिनीहरु सबै देशको धमिरा हुन्।

  • @manishagiri7870
    @manishagiri7870 3 місяці тому

    जनता लुट्ने डाका हरूको जमात हो। नेता होइन यिनीहरू नेताका नाममा जनता लुटेर हुन् यिनीहरू नेताको खोल ओडेको मात्र हुन् यिनीहरू कलियुगका कंश हुन् यिनीलाई जहाँ देख्यो त्यहीँ जनताले ढुङ्गा हान्नुपर्छ।😊😅😮

  • @mtgmtg94
    @mtgmtg94 3 місяці тому

    अख्तियार नैं पहिलो भ्रष्टाचारी ज्यानमारा माफिया हो र छ नेपाल मा त्यों अख्तियार को कार्यालय भन्नें नैं भ्रष्टाचारी को मुख्य अखडा हो ,, त्यो कार्यलय मा सर्बसाधारण नागरिक लें कुनैं जानकारी दिन कल गर्यो भने फोन उठदैन्

  • @-Opponent
    @-Opponent 2 місяці тому

    भेडाहरु कसरी भ्या ...भ्या... गर्दैछ्न हो अचेल ??

  • @pradeepnepal7878
    @pradeepnepal7878 3 місяці тому

    रबि ले यस्तो अप्ठ्यारो स्थिती मा बसेर पनि काम गर्न खोजे देश लाई केही समय भएनी भ्रष्टचार हुन बाट जोगाए यसरी बुजुम यदि रबि ले गृह समालेको थिएन भने कुन चै चोर ले चलाउथ्यो ।

  • @durgathapa7038
    @durgathapa7038 3 місяці тому

    खाई पल्केकाको खटपटि । जनतालाई फकाई फुलाई कम्युनिष्टको नाम भजाईराको कहिले बुझ्ने होला ।

  • @KhadgaKatwal-zg5fw
    @KhadgaKatwal-zg5fw 3 місяці тому

    अब जन्ताले भोट नदिए हुन्छ होला सम्सद बाटै सरकार ढाल्ने र बनाउने तेहि भित्र रहेछ ठूलो बिकास एहिहो चोर नेताको धन्दा बेसरमहरु लाई केही बिदेश हरु ताली बजाउछन भने केही बिस्कसित देश गरिब पनि पागल सरकार भन्दै होला।

  • @DeepandraPant-dn1oe
    @DeepandraPant-dn1oe 3 місяці тому

    दुई तिहाईको सरकार गुमाउनेहरु के कम्युनिष्ट होलान् र कमाउनिस्ट हुन् एकदिन सावा हैन् ब्याज सहित तिर्नुपरला

  • @KrishnaPrasadDhakal-nt3yj
    @KrishnaPrasadDhakal-nt3yj 3 місяці тому

    नेपालमा कम्युनिस्ट एकता कदापी हुन सक्दैन, जुन बिगतले देखाइ सकेको छ।

  • @mdsamsadalam2677
    @mdsamsadalam2677 3 місяці тому

    हाम्रो नेपाल मानै हुन्छ अनेकौं नातक इनि भन्न्दात राजा सहि लाग्न थालेको छ आज भोलि 😢😢😢😢

  • @ramanrai2275
    @ramanrai2275 3 місяці тому

    मुलूक लाई यी काट्टो खानेहरुले सखाप बनाई सके ऐ मुलबासि भनाउदो हरु हो बेलमा जॅागौ समय ले पर्खदैन ा
    मॅाफिया पार्टी मा रहेको सचेत झोलै मुलबासी हरु हो समयमा नै बिचार पुर्याउ ा

  • @NabarajKhatri-r7v
    @NabarajKhatri-r7v 3 місяці тому

    जनता लोमुते भयो नेपाल मा त्यसैले जति लुटे पनि भयो तिनैलाइ भोट हालेर पठाउछौ हामी कस्को गल्ती खै?😊

  • @bambahadurthapa6667
    @bambahadurthapa6667 3 місяці тому

    हैन याे कस्तो पत्रकार भात्री संगठन बिनाकाे पार्टी र मिडिया हाउसबिनाकाे पत्रकार काम छैन भन्नेकुराकाे हेक्का छैनकि केहाे । काेनि के आउनजेल चिच्याएर मात्र पत्रकार हुईदैन ।

  • @manmayarai7069
    @manmayarai7069 3 місяці тому +2

    पकराउ ग्रनु परो रबि जि पदगय जान्छ

  • @keshavpandey2191
    @keshavpandey2191 3 місяці тому

    नेपाल को प्रदेश सम्रचना कुनै पनि हालतमा खारेज गर्नु पर्छ किनकि नेपाल जस्तो देशले यति महगो सम्रचना धान्न सक्दैन ।

  • @RajKumar-lq5mn
    @RajKumar-lq5mn 3 місяці тому

    काङ्ग्रेस पार्टी नेता मोहन बस्नेत र डकाल यो दुवै को मिलोमतोमा नेपाली नागरिक लाइ लुट मचाइ राछ यो दुवै चोर लाइ छानबिन गरि कारबाही गर्न पर्छ

  • @hiranyaadhikari8417
    @hiranyaadhikari8417 3 місяці тому

    अपराधीको अगाडि नकराएकै राम्रो मित्र घाटी दुख्छ

  • @nandaprasadlamichhane28
    @nandaprasadlamichhane28 3 місяці тому

    तेहि नलायक झुठो र भ्रस्टाचारि को नाइके KP अब PM नन्नेरे, आर्जु मन्जु बचाउन को लागि!

  • @RajThapa-m5p
    @RajThapa-m5p 3 місяці тому +1

    100% सही हो सब भन्दा पहिले प्रदेश खारेज गर भन्नु पर्छ

  • @Yadavdangali
    @Yadavdangali 3 місяці тому

    हाम्रो नेपालको नेता हरु सबै चोर र भस्त चार लाई जेल हाल्नु पर्छ रबि सर ❤ अब नेपाली कांग्रेस माओवादी र एमालेको चोर नेता हरु चोर😮

  • @BishnuPortel-x9c
    @BishnuPortel-x9c 2 місяці тому

    ई दाजु पनि तगडा हुँदोरैछ
    हो दाजु भाको कुरा यसरीनै निकल्लनु पर्छ जनता माज

  • @SurajAcharya321
    @SurajAcharya321 2 місяці тому

    यस्ता भस्टाचारी लाई सफाए गर्नु पर्छ नत्र कहिले अन्त हुन यो समस्या त्यही भएर सफाए गर्नु पर्छ यो वा त्यो जो सुकै होस

  • @sitaneupane3970
    @sitaneupane3970 3 місяці тому

    यो देशमा यक किलो मल किन्न सहकारि सदस्य बन्नुपर्ने तैपनि जग्गाको पुर्जा नागरिकता लियर जानुपर्ने यो कस्तो नियम हो जनतालाइ दुख्ख कतिदिनसकेको अझै धान दिवस रे लाजमर्नु कति नाटक गरेको

  • @gautamrajbanshi3614
    @gautamrajbanshi3614 3 місяці тому +1

    Jay rabi ji jay ra sa pa🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @girbahadurkhatri5089
    @girbahadurkhatri5089 3 місяці тому

    तपाईं हरु जति भुकेपनी अब देस चलाउने दुर्गा सर हो

  • @chakradhanrai6848
    @chakradhanrai6848 3 місяці тому

    रबि पनि उहीँ डेङ्ग को मुला हो त्यही भयर अपराधी हरु लाई पकृन छोडेर हल्ला मत्रा गरेको हो

  • @TheGamerBoys111
    @TheGamerBoys111 3 місяці тому

    राजिब सर माहान एक देशभक्त पत्रकार 🙏🇳🇵🇳🇵🇳🇵

  • @sarojpanta9930
    @sarojpanta9930 3 місяці тому +1

    Yosbai bujda bujdakin okhane tuke kinmori metekohoke yodeskopagalkutabhneko kutA gulhNe pGa bhtuwa bhartiya dlal bh eko pilokuta yodesko gukganekalokuta kangresho 2pagal jangalijnwar bhneko arkakospti luter aafna santNr priwar chlauneadarkutta ban jhakrihole

  • @ardinshrestha1329
    @ardinshrestha1329 3 місяці тому

    तेहि पर्यटक किसान को फोटो भिडियो खिच्न पुग्ने तिमारु
    पत्रुकार नै हो
    कुर्सी मा भुकेर हुन्न

  • @sonikabk8033
    @sonikabk8033 3 місяці тому

    देसबनाउनि ठाउमा चिलागारिर भेईपिवाला घघरबनेकाेछ जनतालाई अफ्नईदेसमा बिकासर राेज्गारि खाेजेकाेछ भईनभने केनााटक हाेला राेपाईजत्त्रगरेर नाटकदेखाउनि ताेराेपईजातत्रले जनताकाे राेटिभाेटि भरिपुरन हुनछत

  • @prembhandari3263
    @prembhandari3263 3 місяці тому

    नेपाल को समचार सुन्दा पनि आज भोली पोइला पोएला को गाइजात्रा सुने झै लाग्न थालेको च|

  • @gobindagiri4505
    @gobindagiri4505 3 місяці тому

    रबिले बन्दु गिरि भुटानि को फाएल खोल्न खोजो भनेर दुइजाना मिले पछि कले कलोल्ने कालेकाले खाउभाले नेपालहो चल्छ

  • @bishnugurung5655
    @bishnugurung5655 3 місяці тому

    100% sai khura ho ni yeo lajsaram navayeko Sher Bahadur druwako Parewa jhodi ko katputali Arjhu deuwa