रविको कारण संसदमा बबण्डर, ओलीको हप्की, धनराजले दागा धरेः भिडन्तको रहस्य रामहरिले सुनाए |

Поділитися
Вставка
  • Опубліковано 15 тра 2024
  • रविको कारण संसदमा बबण्डर, ओलीको हप्की, धनराजले दागा धरेः भिडन्तको रहस्य रामहरिले सुनाए - SIDHA KURA JANATA SANGA
    SUBSCRIBE:
    / news24tvchannel
    / nbcnepal
    www.tiktok.com/@news24np?lang=en
    WEBSITE : www.news24nepal.tv
    #News24Nepal #SidhaKuraJanataSanga #News24np

КОМЕНТАРІ • 1,4 тис.

  • @user-rt8bm8qh5x
    @user-rt8bm8qh5x 24 дні тому +229

    अब 84 मा कांग्रेस बिनाको सम्सद हाउस हुनुपर्छ ।यो कुरा जनता ले बुज्नु पर्छ

    • @xiteezmagar6299
      @xiteezmagar6299 24 дні тому +3

      𝘵𝘪𝘮𝘭𝘦𝘤𝘩𝘢𝘪 𝘬 𝘣𝘶𝘫𝘩𝘦𝘶𝘵𝘢

    • @nareshskt316
      @nareshskt316 24 дні тому +7

      दरेलधुरा र ईलाम जस्तो जनता भएसी कस्को के लाग्छ

    • @shantitamrakar7734
      @shantitamrakar7734 23 дні тому +1

      Naya purana Jhole haru des yuba bihin banaue ho

    • @ishowrbhakta5808
      @ishowrbhakta5808 23 дні тому

      सहि हाे

    • @user-bk9gh3ns3f
      @user-bk9gh3ns3f 23 дні тому

      १००%right

  • @shantikokhojima6040
    @shantikokhojima6040 24 дні тому +248

    कालो कांग्रेस यो देशको लागी हानिकारक छ 😐️

    • @ranamagar5706
      @ranamagar5706 24 дні тому +2

      कसरी कालो काङ्ग्रेस

    • @suraz555
      @suraz555 24 дні тому

      ​@@ranamagar5706हेर्नुभएन आजको अराजक????

    • @sumansharma12553
      @sumansharma12553 24 дні тому +4

      Desh dubaune main agent congress

    • @kishorsharma5424
      @kishorsharma5424 24 дні тому +7

      रामहरी खतिवडाजीलाई यो ज्ञान होस कि सबै जनप्रतिनिधि जनताले चुनेर पठाएका हुन। संसदभित्र कोही सानो ठूलो हुदैन।

    • @nepalesesamaritan4306
      @nepalesesamaritan4306 23 дні тому +1

      @@kishorsharma5424 gadha lai Ramayan ?? Toit khate neta ko natak hi bro sabai

  • @Bashyal815
    @Bashyal815 23 дні тому +42

    देशकै गृहमन्त्री माननीय रबि लामिछाने बोल्न पाउनु पर्छ।।।काग्रेस लाई बहिस्कार गरौ।।।

  • @rudraadhikari6499
    @rudraadhikari6499 24 дні тому +120

    रवी बोलेपछी सबै नेपाली जनताले नालीबेली थाहा पाउंछन भनेर होला यसो गरेको
    कालो काङ्ग्रेस मुर्दावाद।।काङ्ग्रेस को पत्ता साफ गर्नु पर्छ देश बाट।

    • @rajkumarkarki7055
      @rajkumarkarki7055 23 дні тому +2

      यिनिहरुलाई जेल जिवन बिताउनु पर्ने डरछ

  • @ramuthapa3646
    @ramuthapa3646 24 дні тому +182

    घडी चोर बोलेको सुन्दा पारो तात्तिनी को को हुनुहुन्छ 🤔😛😛

    • @sitadevkota7741
      @sitadevkota7741 23 дні тому +6

      Who is a ghadi chora? May be Ramhari ho ki .

    • @omkoirala6519
      @omkoirala6519 23 дні тому +1

      पागलहरुले अध्ययन नगरि कमेण्ट लेख्ने गर्दछन।

    • @saru__rana
      @saru__rana 23 дні тому +5

      ​@@omkoirala6519 पगल त्यो हो जो भ्रष्ट चोर को पछि लाग्छ😡

    • @saru__rana
      @saru__rana 23 дні тому

      ​@@sitadevkota7741चोर लाई त चोर होस भन्दा कसैले हुम भन्छर यो खाते घडी चोर नै हो

    • @bajjirthapa3016
      @bajjirthapa3016 23 дні тому

      ​@@sitadevkota7741ho

  • @neeshamkhadka
    @neeshamkhadka 24 дні тому +273

    कसरि रबि को कारण हुन्छ । सार्बभौम साम्सद ले सदन मा बोल्न नपाउने हुन्छ 😮सद्न कांग्रेस बिर्दा हो 😡😡

    • @bijaylaxmigurung5862
      @bijaylaxmigurung5862 24 дні тому +11

      Honi 🙏 👍

    • @bijaygurung3985
      @bijaygurung3985 24 дні тому +11

      अब काङ्ग्रेस का दिन गए यसको नतिजा जनताले २०८४ मा दिनेछन् जय जनता 🙏🇳🇵

    • @sumanthakuri428
      @sumanthakuri428 24 дні тому

      Birda mantra haina yo chuttyia moray KO sino Haru ho

    • @NarbahadurBudhathoki-ru3ee
      @NarbahadurBudhathoki-ru3ee 24 дні тому +5

      Ab aa aafno thau bat kangresh bahiskar garnu parx

    • @WIIZ472
      @WIIZ472 23 дні тому +2

      Yadam Right Kurw Uthauna Vyo 🙏🙏Bolnu nai Na Paine Horw Ksto Kanun Ho yo

  • @bishnupaudel5226
    @bishnupaudel5226 23 дні тому +22

    अबरोध होस काङ्ग्रेस कै पतन हुने हो ।। फाइलहरु खोल्दै जानुस गृहमन्त्री ज्यु ।।।।।।

  • @nabinchy48
    @nabinchy48 24 дні тому +32

    काग्रेङ्स लाई सकाउ सबै जनताहरु मिलेर

  • @indragurung1512
    @indragurung1512 24 дні тому +89

    दुई दुई पटक सबैभन्दा धेरै मत ल्याएर जित्ने सांसदलाई बोल्न नदिने काङ्ग्रेसको अलोकतान्त्रिक पद्धतीको घोर बिरोध गर्दछु । संसदमा बोल्न पाउनु काङ्ग्रेसका सांसदको मात्र हक होइन जनताको मतबाट निर्वाचित सम्पुर्ण सांसदको हक हो, हेक्का रहोस...

    • @omkoirala6519
      @omkoirala6519 23 дні тому +3

      यो मागले रबिआफुलाई सफाई दिने मौका पनि प्राप्त भएको होलानि किन डराउनु।

    • @shrestharajendra
      @shrestharajendra 23 дні тому

      Saansad ko haisiyat ma bolna painxa.
      Rostrum ma gayera Grihamantri ko haisiyat ma bolna ta Grihamantrilaai kasaile prashna garekai xaina ani yettikai bhashan garna kaha painxa?
      Yaha Grihamantrilaai kunai party le prashna gareko bhayepo Grihamantrile uttar dine /bolne ho.
      Yaha ta kunai ek party le xanbin samiti banaune maag sansad ma gareko ho, yasko sambodhan sabhamukhle matra garna milxa.

  • @muskanghalanofficial
    @muskanghalanofficial 24 дні тому +180

    कालो कंग्रेसलाई हार्दिक श्रद्धाञ्जली 😡😡

  • @sajinasarita
    @sajinasarita 23 дні тому +28

    काग्रेस यो देसको लागि हानिकारक हो यस्लाइ यो देस बाट हटाउनु पर्छ।

  • @ishowrbhakta5808
    @ishowrbhakta5808 23 дні тому +12

    यी खतिवडा महा फटाहा देखिदैछन्।

  • @sunilnep
    @sunilnep 24 дні тому +96

    👍🙏🔔रवि लामिछाने राष्ट्रिय स्वतन्त्र पार्टी बिल्कुल सही छ। किनकि उनीहरूले समग्र सहकारीमा आएको विषयलाई छानबिन गरौं, त्यसमा रवि लामिछानेलाई पनि गरौं भनेका छन्। तर काङ्ग्रेस सिर्फ गृहमन्त्रीबाट रवि लामिछानेलाई झिक्न चाहन्छ। जनताले कुरो बुझेका छौं, कालो काङ्ग्रेसको जुक्ति हामीले चिनेका छौं।

    • @thapamagar9713
      @thapamagar9713 23 дні тому

      Congress ko kam girahmantri Lai girha bata hataunu nai yestao gareko ho sahkari ko bahana matrai ho kinki sarkarle Ravi Lai harayo bhane sarkar dhal6 Ani afu haru sarkar banauna lag6 tes Karan girh mathi nirbhar chha teskaran girah kendrit gareko ho yes ma kohi due mat chhaina,

  • @beautifulnepal465
    @beautifulnepal465 24 дні тому +236

    रामहरीको धेरै छुरीपूरी भयो कांगेरस सकीने संकेत

    • @suraz555
      @suraz555 24 дні тому +2

      आफ्नो बुद्दी दुईपैसाको छैन अनि अरुलाई दोष लगाउछ यो रोलेक्स घडिले।

    • @minapandey6940
      @minapandey6940 23 дні тому +4

      हो हो

    • @khulastathapa4917
      @khulastathapa4917 23 дні тому

      Rollex ghadi vanxan tw

    • @meghrajranabhat7461
      @meghrajranabhat7461 23 дні тому

      Kagareas ko xabi gayo aba , xixixi

    • @anilshakya9704
      @anilshakya9704 23 дні тому +1

      घडी चोरेको सबैले बिर्सिसके भन्थानेको होला।

  • @shauravkhadka6026
    @shauravkhadka6026 23 дні тому +4

    कालो कांग्रेस नेता रामहरि खतिवडाकाे चुरिफुरी धेरै देखियो ,देउवा,कुपुत्र ,राष्ट्रिय भाउजुकाे छानबिन हाेस् कालाे कांग्रेस देश र जनताकाे लागि हानिकारक छ । सय अर्थमा २०८४ मा नेपाली कांग्रेस 0 लेबलमा पुर्यादिने नेपाली जनता जनार्दन छन् ।💪🔔🔔🔔🔔🔔🙏🇳🇵

  • @BishnuEkata
    @BishnuEkata 23 дні тому +18

    यो समाचारको हेडलाईन रविको कारणले भन्ने गलत छ यो हंगामा नेपाली कांग्रेसको कारणले हो पत्रकार मित्र🙏

  • @dineshaidi3895
    @dineshaidi3895 24 дні тому +244

    लुट मच्चाउने काङ्ग्रेसले लोकतान्त्रिक अभ्यासको कुरा गर्न सुहाउँदैन

  • @HariPanthi-cf1kk
    @HariPanthi-cf1kk 24 дні тому +114

    होइन काङ्ग्रेसले किन रमिता देखाको होला रबि ला एकचोटी बोल्नतदिन पछ

  • @DevimayaSapkota-zn7dy
    @DevimayaSapkota-zn7dy 23 дні тому +12

    नेपाल राष्ट्र सकाउने पाटि नै काङगेरस हो

  • @debendraadhikari6465
    @debendraadhikari6465 23 дні тому +13

    यो अवस्था सृजना हुनुमा सभामुख होइन विगत लामो समयदेखी संसद अवरुद्ध गर्ने नेपाली काँग्रेस को हो।😮😮😮 आफुचै बोल्या बोल्यै हुने अरुले चै बोल्नै नपाउने यो कहाँको लोकतन्त्र पढाउँदैछ नेपालको सबैभन्दा पुरानो पाटी नेपाली काँग्रेसले 😢😢😢😢

  • @ushashrestha8232
    @ushashrestha8232 24 дні тому +141

    rabi को कारण चै नभन्नुस यो त यौटा बाहानी बाजि मात्र हो 👊

    • @stingfistify
      @stingfistify 22 дні тому

      ho bolna payena payena vanera dui hafta manche lai ghumauchan, bola na record garera haldieu kurai khatam

  • @slkhhaboh111
    @slkhhaboh111 24 дні тому +117

    कालो काङ्ग्रेस मुर्दाबाद!सिङ्गो काङ्ग्रेस नै आर्जुको फरिया भित्र घुसेको घोषणा गर्दछु!

    • @minapandey6940
      @minapandey6940 23 дні тому +4

      हो हो १००%

    • @bhojrajmainali9865
      @bhojrajmainali9865 23 дні тому

      yes👍️

    • @saru__rana
      @saru__rana 23 дні тому +2

      सहि

    • @rajkumarkarki7055
      @rajkumarkarki7055 23 дні тому

      तिम्रा दाजु भाउजू चाँहि दुघले नुहाईसकेको हो घडि चोर

    • @nakulrayamajhi1044
      @nakulrayamajhi1044 22 дні тому

      आरजु ले हवलदार , सिपाही को सरूवा अन्य नियुक्ति र नेपालीलाई भूटानी बनाएर बिक्रि गरेबापत को पैसा छोराको नाममा अरबौको जग्गा खरिदमा तत्काल छानबीन गरी घुसको रकम राष्ट्रीयकरण गरियोस !

  • @tekbahaduradhikari7834
    @tekbahaduradhikari7834 23 дні тому +13

    अब ८४ मा रा स्व पार्टीलाई फूल बहुमत दिनु पर्छ जनताले कांग्रेस र एमालेमा भ्रष्ट्र हरुको झुण्ड रहिछन्

  • @dhirajkumarinsan7464
    @dhirajkumarinsan7464 23 дні тому +13

    कस्तो सभामुख हो यस्ता सान्सद हरुमाथी कारबाही गर्नुपर्छ नी।

  • @khadkabhaikaji9172
    @khadkabhaikaji9172 24 дні тому +97

    यो रामहरि खतिवडालाई हामी ओखलढुंगा बासिले संसद भवनमा गएर तिमी रमिता देखाउ हामी हेर्छौ भनेर पठाएका रहेछौ हैन तिमिर तिम्रो पाटिलाइ धिकार च यसाली त माननीय भएर आयो तर फेरि हुन लायक हैन नालायक देखियौ यो तिमीहरुको रमिता 84 मा हामी तिमिलाइ हामी ओखलढुंगा बासिले देखाइदिने छौ हेका रहोस खतिवडा माननीय

    • @brindaneupane5819
      @brindaneupane5819 23 дні тому +2

      तिम्ले जिताको राम्हरि त खत्तम रहेछ बल्ल खायौ तिमि भोटर हरुले पनि

    • @subhash7408
      @subhash7408 23 дні тому

      84 ma masu vat vote only jholae party

    • @bijaygurung3985
      @bijaygurung3985 23 дні тому

      सहि कुरा गर्नुभयो

    • @Santoshnpl444
      @Santoshnpl444 23 дні тому

      मासुभात खानुस् । पैसा पनी लिनुस् तर भोट कसलाइ हाल्ने बिचार गरेर हाल्नुपर्छ।

  • @dineshmukhiya8669
    @dineshmukhiya8669 24 дні тому +34

    नेपाली कंग्रेसले गृहमन्त्री लाई बोल्नु दिनु पर्छ ।कुरो यति हो।

  • @ganeshgc5513
    @ganeshgc5513 24 дні тому +14

    सम्मानिय पुर्ब प्रधानमनतृ केपिओलि ठिक बोलनुभयकोछ

  • @ramchandrabhujel651
    @ramchandrabhujel651 23 дні тому +19

    नेपाली काङ्ग्रेसका महिला सांसदहरु नाच्दै हाँस्दै गरेको दृश्य अनौठो लाग्यो

  • @user-rt8bm8qh5x
    @user-rt8bm8qh5x 24 дні тому +43

    यो महिला सम्साद लाइ काउसो कस्ले हल्दियेच हो।सरै बुरुक बुरुक गरेकी छ त।

    • @rajkumarsundas-iw2wp
      @rajkumarsundas-iw2wp 24 дні тому +1

      Aru kasle hunura GAGAN Le holani yesto pinda khani belama kauso daldeko

    • @princelem8427
      @princelem8427 24 дні тому

      Ajh hasdai po aauchan ho😂
      Dose napugera ho jantalai sahayog garne mauka dinu parcha

    • @suraz555
      @suraz555 24 дні тому +1

      यस्तापनी साम्सद हुन्छन् ??? सेवा गरेको समानुपातिकमा परेको।

  • @user-tz3zc9hw3h
    @user-tz3zc9hw3h 24 дні тому +28

    मिसन 84 मा काङ्ग्रेस चिलिम

  • @akashhamal1640
    @akashhamal1640 24 дні тому +22

    काग्रेस का माननीय को मुख मा केरा हाल्न बाहेक अरु देखियन

  • @gunakharkandel9787
    @gunakharkandel9787 23 дні тому +5

    🔔🔔🔔जय रबि🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @arghakhanchicomedy724
    @arghakhanchicomedy724 24 дні тому +61

    नेपाली काङ्ग्रेसले 2 महिना देखि लगातार रबिलाइ बोल्न सम्म नदिनु गलत हो कुनै पनि ब्यक्ति माथी प्रश्न उठेपछी उस्ले आफ्नो स्पस्टिकरण दिने हो स्पस्टिकरण चित्त नबुझे अरु प्रक्रिया अघाडी बढाउने हो काङ्ग्रेस ले कस्तो माघ गरिरहेको छ भने बिहेगरेको छैन तर मलाइ छोरा चाहियो त्यो सम्भब छैन छोरा पाउनको लागि बिहे गर्नुप्रछ बेहुली भनेको रबिको स्पस्टिकरण हो तेसपछि सल्लाह गरौला छोरा पाउने कि छोरी
    तयार हो काङ्ग्रेस ?

  • @alexkep7635
    @alexkep7635 24 дні тому +42

    भारतको जस्तै चोर काग्रेसलाई नेपाल बाट पनि बिस्तारै हटाउनु पर्छ।

  • @Manba9hadurHamal
    @Manba9hadurHamal 23 дні тому +5

    सत्य तथ्य कुरा स्पस्ट देखिएको मा धन्यवाद

  • @bisheshpokhrel8622
    @bisheshpokhrel8622 23 дні тому +3

    रबि सङ सबै डराउन पर्ने कारण के रैछ,रबिले सबैको पोल खोल्दिन्छ भनेर काग्रेशले रबिलाइ बोल्न दिएको छैन,,यहाँ आफै आफै लडेर रबिलाइ तर्साउन खोजेको देखियो तर रबिलाइ एक चोटि बोल्न दिनै पर्छ नत्र यो काङ्रेश पार्टी लाई सधैको लागि माटो मुनि गाड्नै पर्छ,,निभ्ने बेलामा दियो चम्किन्छ भनेको यहि हो,,रबि is great,,we love you

  • @mandevdanuwar
    @mandevdanuwar 24 дні тому +96

    काङ्ग्रेसका झोलेले जिताएका चोर सांसद/मन्त्री को हालत

  • @sudipbhattarai3075
    @sudipbhattarai3075 24 дні тому +41

    घडी चोर सङ्ग अन्तरबार्ता 😂😂

  • @ShivaTiwari189
    @ShivaTiwari189 23 дні тому +3

    गृहमन्त्री ले त बोल्न नपाउने यो देश मा अरु जनता ले के आस गर्ने?

  • @ranabhathum7331
    @ranabhathum7331 23 дні тому +2

    Jay ghanti

  • @subashbasnet02
    @subashbasnet02 24 дні тому +35

    काङ्ग्रेस सकिने बाटोमा...

  • @mayabasnet56
    @mayabasnet56 24 дні тому +17

    नेपाली काँग्रेस जस्तो घिनलाग्दो पार्टी अरू केही छैन

  • @janakibohara7911
    @janakibohara7911 23 дні тому +6

    यो कालो काङ्गगेस नसकिएसम्म यो देश बन्दैन

  • @NiranB-eq3yi
    @NiranB-eq3yi 22 дні тому +1

    रबि लामिछाने गृहमन्त्री भएर खुसी नहुने चै नेपाली कङ्रेस मात्र होला

  • @jhabin123
    @jhabin123 24 дні тому +32

    बरै मेरो देश अनि इ नेता अझ कांग्रेस छ्या

  • @SNNShorts
    @SNNShorts 24 дні тому +41

    कसरि रबि को कारण हुन्छ । सार्बभौम साम्सद ले सदन मा बोल्न नपाउने हुन्छ सद्न कांग्रेस बिर्दा हो

  • @parsupandit9597
    @parsupandit9597 23 дні тому +1

    यी सबै दल पतनको मार्गमा धेरै माइल यात्रा गरिसकेका छन आगामी निर्वाचनमा सबैले ध्यानाकर्षण गरौँ। नेपाली माटोको बास्ना आउन छोडेको छ बिषादी युक्त बिदेशी दुर्गन्ध बहिष्कार गर्दै पुन नेपाली माटोको सुगन्ध स्थापना गरौँ।

  • @user-rt8bm8qh5x
    @user-rt8bm8qh5x 24 дні тому +26

    रोयेलक्स घडी को काणड के हो येसो सोधपुछ गर्न पाए हुन्त्यो बिरेन्द्र सर

  • @justinaidee2076
    @justinaidee2076 24 дні тому +46

    यो रामहरी काम नलाग्ने मान्छे हो सबै भन्दा जान्ने भन्छ।

    • @MarkTony-dq4lx
      @MarkTony-dq4lx 24 дні тому +2

      Yo ramhari Ghadi chor ta ho ni Bidesh gako bela ma

  • @thelightoftheworldnepal
    @thelightoftheworldnepal 23 дні тому +7

    थमिराले खायको रुख कहिले उठ्नै नसक्ने गरी ढल्ने छ।

  • @koylimkoylim2140
    @koylimkoylim2140 23 дні тому +2

    कमेंट पडनू आयेको यो काँगरेज भन्ने हरू लाई कती नमीठो गाली। गरे को यो देखेर जनता बाठो भयेकों मस्सूस गरे 👍👍

  • @sandeshmunchmedia7346
    @sandeshmunchmedia7346 24 дні тому +28

    कांग्रेसले सिध्याएकाे देश हाे नेपाल, जे गर्न मन लाग्छ, गरे हुन्छ ।

  • @bishnugurung4166
    @bishnugurung4166 24 дні тому +12

    रबिलाई पनि जनताले जीताएर पठाएको एक संसद् हो , रोष्टममा गएर आफ्नो कुरा राख्न नपाउने किन ??
    कालो कांग्रेस लाई कुनै पनि अवस्था मा बहिष्कार गरिन्छ 😡😡

  • @kamanagrg3995
    @kamanagrg3995 20 днів тому +1

    Jay Rabi Jay ghanti

  • @nepalkathmandu2223
    @nepalkathmandu2223 23 дні тому +2

    बेइज्जत पनि कति सम्म गर्न सकेका एकपटक रबिलाई बोल्नदिनु नि लोकतन्त्रको नै बेइज्जत गरे यिनिहरु ले त

  • @user-gt6ur4yb4f
    @user-gt6ur4yb4f 24 дні тому +11

    अहिले संसदमा नेपाली कांग्रेस को नेता धनराज गुरुङ अनैतिक बेबार बादरे प्रबिधि देखिऐ तुरुन्त कारबाही गर्न पछ नेपाली कांग्रेस पानी माथिको ओभानो बन्न खोजे जस्तो देखिन्ऐ यो काङ्ग्रेस सता बिना को छटपटी देखिऐ आम नेपाली जनता को बुझाइ छ हेक्का होस नेपाली कांग्रेस को नेतृत्व लाइ।

  • @SarbabidBasnet-td9rs
    @SarbabidBasnet-td9rs 24 дні тому +19

    Rip congress back off गदर कांग्रेस

  • @sovanepal9930
    @sovanepal9930 23 дні тому +2

    Hardik sardanjali नेपाली कांग्रेसका

  • @amitagurung1765
    @amitagurung1765 23 дні тому +1

    यहाँ कोही अछुतो छैन भन्ने कुरा प्रष्ट हुन्छ। सबै मिलेर लुट्ने र नेपाली जनता माँज ठिक्क पार्ने र मिले सम्म सबैको दोषीलाई उम्काउने दाउमा देखिन्छ।

  • @premdhojkc7704
    @premdhojkc7704 24 дні тому +6

    रामहरि जी रास्वपा को सासदहरुलाई के हैसीयत छ भन्दै कम नआक्नु होला तपाईं हरु जस्तै चुनाव जितेर आएका हुन याद रहोस

  • @suresh.chadara5693
    @suresh.chadara5693 24 дні тому +21

    अबको विकल्प संसद चलाउन भन्दा पनि नयाँ सरकारले काङ्ग्रेसको हरेक भ्रष्टाचार कान्डको फाइल खोल्न शुरु गरे हुन्छ यिनिहरुको चुरिफुरी त्यसपछि बन्द हुन्छ।। अनि पत्रकार ज्यु ले खतिवडा पागल संग प्रश्न त सोध्नुभयो तर काङ्ग्रेसले संसदमा गरेको हर्कत सहि कि गलत हो भन्ने कुरा सोध्न डराउनु भएछ😆

  • @punyaghimire7960
    @punyaghimire7960 23 дні тому +1

    देस बिकासको लागि यसरी मुक्कामुक्की गर्ने सबैलाई बधाई छ । अब चाहि राम्रै बिकास हुने भयो ।

  • @mohabalyadav559
    @mohabalyadav559 23 дні тому

    सब सबै नेताको क्षणबिनिहुनु पर्छ तब मात्र रविको पनि समिति बन्छ

  • @MichaelBrown-fe9sc
    @MichaelBrown-fe9sc 24 дні тому +16

    घडीवाला बाजेलाई नबोलाको भए हुन्थ्यो! वरु आर्जु आमैको साडी धुन पठाउनु पर्ने यिनलाई😂😅

  • @ManojKumar-ms6ze
    @ManojKumar-ms6ze 24 дні тому +8

    Jai ghanti

  • @sushmasen4266
    @sushmasen4266 23 дні тому +1

    Good 💯 News ❤❤❤🎉🎉🎉

  • @rohanffyt1395
    @rohanffyt1395 23 дні тому +1

    आरोप लगाउने बोल्न नदिने कस्तो न्याय

  • @resammagar4481
    @resammagar4481 24 дні тому +13

    Rip काङ्ग्रेस

  • @rabindramagar3222
    @rabindramagar3222 23 дні тому

    नेपाली जनता बधाई दिनुपर्छ यस्तो नेतालाई जिताएर पठाकाेमा

  • @user-bq3ie1vm2m
    @user-bq3ie1vm2m 23 дні тому +1

    Jai Ravi sir

  • @narayanban6203
    @narayanban6203 24 дні тому +12

    काङ्ग्रेस कि आईमाई को बदेनी नचाइ हेर्न लाएक थियो 😅😅😅

  • @birgorkhali4369
    @birgorkhali4369 24 дні тому +6

    यो कार्यक्रम आउने बित्तिकै रबि आको भान हुन्छ तेसैले के निस्पक्ष्य समाचार सम्प्रेषण गर्ल्ला भन्या ।

    • @princelem8427
      @princelem8427 24 дні тому +1

      Jairu ta baru 1lai chan baki 12 bhai media dekheko chau tini haruko news aaudai congress aako jasto bhan huda chai ka janchau tesari sahi bislesasan holata

  • @kulbdrkumal8068
    @kulbdrkumal8068 23 дні тому +2

    आरोप लागेपछि संसदको कठघरामा उभिएर बोल्नु पर्छ र पाउनु पर्छ । आरोप लागेका व्यक्तिलाई न्यायलयले त बयानका लागि बोलाउछ भने संसदमा बोल्न नपाउने भन्ने हुन्छ र ? यो कस्तो लोकतन्त्र हो र ? यो कस्तो लोकतान्त्रिक पार्टी हो ?काङ्ग्रेसी 😡बोल्न दिन चाहि किन डराको किन?जवाफ देउ

  • @user-lh2wi3vy3w
    @user-lh2wi3vy3w 23 дні тому

    रबि माओवाद को अन्त्य को लागि प्रजातान्त्रिक पार्टी एक हुन आबस्यक छ!🎉

  • @dipenthapa5064
    @dipenthapa5064 24 дні тому +12

    पत्रकार महोदय जैरू तपाईको आत्म शरीर मा पनि १२ भाई पत्रुकार आत्म भरिएको हो?
    कसरी रबी लामीछानेको करण ले अबरोध हुनु,,, लोकतान्त्र मा जलाफ दिन नपाईने?
    कालो काग्रेश को कारण हो,,,यसूता घडी चोर लाई बोल्न मौका दिने तेट तिम्रो पत्रुकारीता पनि देखियो झ्याक्ने,,,

    • @milanchaudhary4401
      @milanchaudhary4401 23 дні тому

      होइन यतिबेला त्यो महेस बस्नेत भएको भए के हुन्थ्यो होला।

  • @thamanchettri5360
    @thamanchettri5360 24 дні тому +5

    के भयो मालिकको ३ वटा नागरिकताको बारेमा ?खाली रबि रबि रिब

  • @user-wz2ip2qx3z
    @user-wz2ip2qx3z 23 дні тому

    Thanks for. real information jairu sir 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @4gnepaltv330
    @4gnepaltv330 23 дні тому

    नेपाल देश विग्रयो नेताहरुले गर्दा🎉🇳🇵🇳🇵

  • @jagatjagatlal6465
    @jagatjagatlal6465 24 дні тому +20

    कांग्रेसले सङ्घर्ष गरेको बापत मलाई भ्रष्टाचार गर्न देउ भनेर रवि लामिछानेलाई भनिरहेको छ। यही हो सत्य कुरा

    • @alexkep7635
      @alexkep7635 24 дні тому

      तलाई थाहा छ मुजी झोले

    • @axcelthapa3167
      @axcelthapa3167 23 дні тому

      ​@@alexkep7635 jhole ta ko ho dekhyo ni muji Congress jhole

  • @somgaire8584
    @somgaire8584 24 дні тому +20

    अब पनि यस्ता दलाल भ्रष्टाचारी नेतालाई भोट दिएर जिताउनुहोस

  • @ashokbogati9572
    @ashokbogati9572 23 дні тому

    बिरेन्द्र दाईको बोलीमा दम छ

  • @gokulthapa9580
    @gokulthapa9580 23 дні тому +1

    हेल्लो बिरेन्द्र सर नमस्कार । बल बहाउदुर केसि श्रम मन्त्री हुँदा रामहरि खतिवडा स्वकीय सचिब थिए । यिनिले पैसा खाएर किर्ते साइन गरि धेरै युबा लाई जापान पठाएर अलपत्र पारेका थिए । तीन महिना कैद पनि भए । यो कुरा निकाल्नु होला । दरबार मार्ग र ठमेलमा रामहरि को रेस्टुरेन्ट छ त्यो कसरी र कहिले किने ??? त्यो पनि सोधखोज गर्नु होला ।

  • @kissnachhetri5034
    @kissnachhetri5034 24 дні тому +5

    काम गरेर खान न त जागर छ न त दक्षता अनि सोझासाझा केटालाई बलिको बोका बनाउने र टन्न कुम्लाउने👏👏👏नेपालमा यो धन्दा निकै राम्रोसँग फस्टाएको छ।।।
    भाडाका खेतालाहरुको सडकमा रुवाबासि.......🤔🤔🤔

  • @beautifulnepal465
    @beautifulnepal465 24 дні тому +6

    मलाई केपी बाको माया लाएर आयो।।

  • @-Rr1990
    @-Rr1990 23 дні тому +2

    कंग्रेसलाई प्रजातान्त्रीक पार्टी भन्नु गलत हो भन्ने कुरा साबीत भयो।

  • @kamaldahal1361
    @kamaldahal1361 23 дні тому

    सहि , 5:43 सत्य र सिधा भासामा

  • @hiradhanchamling1042
    @hiradhanchamling1042 24 дні тому +4

    माननीय राम हरि ज्यु भाउजू कहाँ लुकाउनु भएको छ देवर बाबु हरु बोल्नु हुना नि

  • @chintamaninyaupane
    @chintamaninyaupane 24 дні тому +8

    खतिवडा ले रकसि पियछ आज

    • @beautifulnepal465
      @beautifulnepal465 24 дні тому

      I think so sir

    • @madhupuri5511
      @madhupuri5511 24 дні тому

      खतिवडा ले दारु को ताल मा बोलेको छ

  • @bishnushrestha4647
    @bishnushrestha4647 19 днів тому

    DOSHI JONAI HOS CHODNU HUNDAINA. Rabi ji ko kadam sarahniya chha. Carry on your bold and courageous mission. I am with you.

  • @madanbista8875
    @madanbista8875 24 дні тому +14

    जबसम्म यो देशमा कालो कांग्रेस हुन्छ र यो देशमा केही प्रगति उन्नति केही पनि हुँदैन... कालो काङ्ग्रेस मुर्दाबाद

  • @SanamThapa-so3uz
    @SanamThapa-so3uz 24 дні тому +10

    Good luck rabai sir Jay ganti

  • @mantilija2175
    @mantilija2175 23 дні тому

    सभा मुख 100% right

  • @user-eh7oo5hj7w
    @user-eh7oo5hj7w 23 дні тому

    थुयिय सादे ।

  • @magarpun8919
    @magarpun8919 24 дні тому +3

    अनि त्याे प्रारम्ब हुन्छ भन्दैमा आन्दाेलन गर्नेभय किन गयका हुन्त याे के नारालाउने ठाँउँहाेर छिछि कति घिन्लाग्दाे देखियाे नेपाली साम्सद

  • @ramkajigurung9799
    @ramkajigurung9799 23 дні тому

    Jay ghanti Jay rabi

  • @PrabhuRamKarki-sc4ff
    @PrabhuRamKarki-sc4ff 24 дні тому +2

    खोइ केहि सुनियन

  • @dhurbapaudel-es7fv
    @dhurbapaudel-es7fv 24 дні тому +1

    सन्दिप निर्दोस छ, वा होला तर कुनै पनि आइडिल चाहिँ नैतिक रुप मा चरित्र वान पनि हुनु पर्छ!!

  • @tankabastola9261
    @tankabastola9261 23 дні тому

    सन्सद भित्र हानाहान good

  • @pitambarpoudel5767
    @pitambarpoudel5767 24 дні тому +7

    कांग्रेस 84मा पता साफ हुन्छ यस्तै हो भने पत्रकार ज्यू रवि काे कारण चै होइन लोकतन्त्र मा बोल्न नपाइने?? रवि लाई जति गिराउन खोजें पनि हामी जनताले बुझि सके जय रवि 🎉🎉🎉🎉

  • @user-os9tf5rv4i
    @user-os9tf5rv4i 24 дні тому +3

    नेपाली काॅग्ेसका महिला सांसदहरू रतौली खेल्न गए जस्तो पो छ यो के गनॅ खोजेको हो लाज पच्काहरू