कैलाश सिरोहिया पक्राउ, रविमाथि चौतर्फी हमलाः पब्लिक ‘रियाक्सन’ अनौठो। अब मच्चाउनेछ कांग्रेसले हंगामा

Поділитися
Вставка
  • Опубліковано 20 тра 2024
  • कैलाश सिरोहिया पक्राउ, रविमाथि चौतर्फी हमलाः पब्लिक ‘रियाक्सन’ अनौठो। अब मच्चाउनेछ कांग्रेसले हंगामा - SIDHA KURA JANATA SANGA
    SUBSCRIBE:
    / news24tvchannel
    / nbcnepal
    www.tiktok.com/@news24np?lang=en
    WEBSITE : www.news24nepal.tv
    #News24Nepal #SidhaKuraJanataSanga #News24np

КОМЕНТАРІ • 1,8 тис.

  • @yubarajadhikari4313
    @yubarajadhikari4313 12 днів тому +2455

    जेठो भाइ ( कान्तिपुर मालिक ) पक्राउ परेको मा खुसि हुनेले like गरौ

  • @rabinbc5283
    @rabinbc5283 12 днів тому +847

    यो देशको चाबी त कैलाश सिरोहिया र कालो काङ्ग्रेस को हातमा छ।यी दुई देशको लागि हानिकारक हुन💯💯भ्रष्टाचारी कसैलाई नछोड्नु रबि दाइ जनता तपाईंको साथमा छन

    • @Harshamana
      @Harshamana 12 днів тому

      European ra indian dalal Gagan Thapa Maha vrasatcharilaipani charpata mudera deshnikala garnuparchha aba mukhya kukhyat apradhi mccko dalalali aba chaadai nikaalauuu Deshbata Ravisir 🙏🙏🙏

    • @tajinrana383
      @tajinrana383 12 днів тому +11

      Gb rai lai pani lyaunu paryo ra galti vaye timi aafai pani jel jane aat garnu paryo

    • @rockcena8844
      @rockcena8844 12 днів тому +7

      GB railai lukaune pani Congress r Sirohiya hun aile Rabi lai khoj ki afai fas vanr pressure dine yi 2 chor hun

    • @subashrayamajhi5948
      @subashrayamajhi5948 12 днів тому +2

      काले काले हरु एकै ठाउँमा

    • @SDPElectricPlumber
      @SDPElectricPlumber 12 днів тому +4

      Good luck Rabi lamichhane ji 🥰🇳🇵 नेपाली कांग्रेस भ्रष्टाचारी को मूल मिडिया कान्तिपुर रहेछन् हो साथीहरु 🥰 यस्तो पत्रुकारहरू नेपाल मा काम छैन हो साथीहरु 🥰🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @benishaluitel3392
    @benishaluitel3392 11 днів тому +19

    काँग्रेस जस्तो पार्टी, कान्तिपुर जस्तो मिडिया भारत जस्तो छिमेकी हुनु नै हाम्रो दुर्भाग्य हो🇳🇵

    • @DeepakPanta-xw1dd
      @DeepakPanta-xw1dd 9 днів тому

      एकदम सही हो हजुरको कुरा 100%ठीक हो

  • @parkdhong
    @parkdhong 12 днів тому +44

    यो देशद्रोही नेपाल र नेपाली को जासुसी गर्ने यो कैलाश सिरोहिया हदै सम्मको कारवाही होस

  • @Tmglok
    @Tmglok 12 днів тому +581

    सानो ठुलो सबै माछा समातेर जेल हाल्नु होस नेपाली जनता तपाइको साथ छ रबि दाजै 🙏🙏🙏🙏🙏

    • @taranathbaral4073
      @taranathbaral4073 12 днів тому +3

      😊😊😊😊 ऊo

    • @sundarsingh92
      @sundarsingh92 12 днів тому +2

      giribandhu kahile jel janchhan

    • @SDPElectricPlumber
      @SDPElectricPlumber 12 днів тому

      Good luck Rabi lamichhane ji 🥰🇳🇵 नेपाली कांग्रेस भ्रष्टाचारी को मूल मिडिया कान्तिपुर रहेछन् हो साथीहरु 🥰 यस्तो पत्रुकारहरू नेपाल मा काम छैन हो साथीहरु 🥰🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

    • @007robinhoodlove5
      @007robinhoodlove5 12 днів тому

      🤷‍♂️🤷‍♂️काग्रेसका भुक्नेहरुलाइ sidha kura पनि media थियो केहि समय अगि sida kura को press स्वतन्त्रताको लागि त विरोध गर्नुभएन त भन्दा सबैले हामिलाइ त्यो खबर थाहा भएन भनेर उम्कन्छ्न 🤷‍♂️🤷‍♂️😂😂 अनि कैलाश सिरोहियाको गैरकानुनी नागरिकतामा पक्राउ गर्दा चै press स्वतन्त्रताको कुरा जोड्छ्न?🤷‍♂️ के पत्रकारहरुका यदि बलात्कार ,चोरी आदि आदि गैरकानुनी काममा पनि press स्वतन्त्रता को नाममा कानुनि कार्वाही गर्न नमिल्ने हो?😂😂 अनि स्वतन्त्र निश्पक्ष press कतिवटा छन् र? 😂😂 बरु निस्प्क्ष स्वतन्त्र भएर नेपालका विभिन्न कान्डहरुको तथ्य सहित पत्रकारिता गर्ने र सिरोहियाको नागरिकताको पनि यथार्थ पेश गर्नुभएको टन्क दाहाल ज्युको channel Tanka Dahal हेरौ अनि बल्ल बुझिन्छ सिरोहियालाइ के गर्नुपर्ने हो भन्ने 🙏🇳🇵🇳🇵

    • @user-dq6el7ze7c
      @user-dq6el7ze7c 12 днів тому +1

      नानी का बा र केपी बा को अनुमति बिना लाम्काने दाइ ले सास पनि फेर्न सक्दैन,के को समाउनु 😁

  • @k.b.cmasti1267
    @k.b.cmasti1267 12 днів тому +474

    रबिको नागरिकताको सामन्य त्रुटि हुदा अदालतले गृह देखि एकै चोटि अनागरिक बनाइदिएको नजिर हुदा हुँदै बाउको नागरिकता अंगिकृत सिरोहियाको नागरिकता बंशज , 15 बर्समा नगरिकता, नागरिकताको ३ ओटा फरक फरक नम्बर यतिका प्रमाण हुदा हुदै कैलाश अनुसन्धानका लागि पक्राउ नै पर्न हुदैन भन्नू हास्यास्पद छ र कमाउरेसका साम्सद हरु दिनभरी सम्सद मा रबि लाई ठग भनेर उफृदै देशलाई नै ठगेर फर्जी नागरिकता बोकेको आरोपमा अदालतले पक्राउ पुर्जी जारी गरेको आरोपितलाई खुल्लमखुल्ला भेट्न जानू यो जस्तो नाङ्गो नाच अरु कहाँ देख्न पाइन्छ 🤔?

    • @user-if9ps7ir3g
      @user-if9ps7ir3g 12 днів тому +7

      100%right

    • @saru__rana
      @saru__rana 12 днів тому +3

      100% 👍️सहि भ्रष्ट को झुंड हरु

    • @SDPElectricPlumber
      @SDPElectricPlumber 12 днів тому

      Good luck Rabi lamichhane ji 🥰🇳🇵 नेपाली कांग्रेस भ्रष्टाचारी को मूल मिडिया कान्तिपुर रहेछन् हो साथीहरु 🥰 यस्तो पत्रुकारहरू नेपाल मा काम छैन हो साथीहरु 🥰🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

    • @krishnasamir6153
      @krishnasamir6153 12 днів тому

      100%

    • @harkatamang3623
      @harkatamang3623 12 днів тому

      दुईवटा राहदानी को मुद्दा त अहिले पनि अदालतमा छ। करोडौं ठगीको मुद्दा अगाडि बढउन दिदैन ।अनि यस्ताको पछिलागेर वाह रवि दाइ भन्दै पछि लाग्नु ठिकै होइन । कैलास सिरोहियाले गल्ती गरेका छन् भने सजायम पाउनै पर्छ तर अहिले प्रतिशोध राखेर समातेको , र समात्ने शैली पनि ठिकै भएन।

  • @dirgharajtamang5211
    @dirgharajtamang5211 12 днів тому +60

    रबि सरलाई धेरै धेरै धन्यवाद अब कसैलाई छोड्नु हुदैन यो सबै देशको धमिराहरु हुन।रबि सर एकरती नडराउनु होला जनता हजुरको साथमा छ।जय रबि!!!

  • @Nirmalakd-bw8gf
    @Nirmalakd-bw8gf 12 днів тому +20

    सिधाकुरा जनता सङ नामै काफी छ। आउनुहोस सुरु गरौ जनताको चासो गुनासो र प्रश्न सहित को बिशेष कार्यक्रम सिधाकुरा जनता संग❣️❣️ अझै पनि रबि दाइले बोलेको जस्तै लाग्छ यो डाइलग त्❣️

  • @DilAmrit
    @DilAmrit 12 днів тому +380

    यो कालो काङ्ग्रेसले देश खतम बनायो।

    • @magarhetauda
      @magarhetauda 12 днів тому

      हो हो अब जेल जाने पालो गगन को आउदै छ बाख्रा पाल्ने बाहाना मा सरकार बाट पैसा खायको केस फाइल खोल्नु पर्छ रबि दाइले

    • @ihczyol1301
      @ihczyol1301 12 днів тому

      म जस्तो सहकारी पीडितको लागि नेपाली काङ्ग्रेसले आवाज उठाइरहेको छ । तिमिले दुख मिहेनत गरेर कमाएको पैसा यदि कुनै चोर ठगले लगेको भए थाहा पाउथ्यौ । यस्ता ठग र ठग मानसिकता भएका झोले हरुको पतन हुनैपर्छ । चोरको झोले

  • @bashudevneupane2215
    @bashudevneupane2215 12 днів тому +211

    पक्राउ पर्ने कैलाश सिरोहिया ,टाउको दुख्ने काङ्रेसको, किन ???

    • @Pardesikanxama12
      @Pardesikanxama12 12 днів тому +6

      Kagress KO bau honi ta teo kantipur

    • @hritikthapa2521
      @hritikthapa2521 12 днів тому +1

      ramhariko samdhi honita congress ko samdhi

    • @007robinhoodlove5
      @007robinhoodlove5 11 днів тому

      नेपालमा कुनैपनि रास्टृय स्तरको issue मा जनताको समर्थन के कति छ ,कुनै तथ्यांक तुरुन्तै survey गर्ने system छैन भएको भए अहिले गृहमन्त्रीले गरेको यो case मा बहुमतले ठिक गर्यो भनेर आउने थियो । तर अब ठिक भएको छ भन्ने सबै नेपाली सडकमा निस्केर जनताको मत ,शत्ति संख्या देखाउनैपर्छ 🙏🙏 खासगरी काग्रेस र biased media लाई 🙏🙏🇳🇵🇳🇵

  • @dambarlimbu5532
    @dambarlimbu5532 12 днів тому +14

    जे होस् जनता अत्यन्तै खुशी छन्,ठुला माछा समात्न थालेको मा।

  • @GangaKarki2323
    @GangaKarki2323 12 днів тому +10

    कान्तिपुर र कांग्रेस उस्तै लाग्छ मलाई यस्तो लाग्ने यता है

  • @Tmglok
    @Tmglok 12 днів тому +251

    बिस्वास थियो
    बिस्वास छ
    र बिस्वास रहि रहने छ
    जब सम्म तपाइले इमान बेच्नु हुदैन।
    सल्युट छ रबि दाजै 🙏🙏🙏🙏🙏

    • @007robinhoodlove5
      @007robinhoodlove5 12 днів тому

      🤷‍♂️🤷‍♂️काग्रेसका भुक्नेहरुलाइ sidha kura पनि media थियो केहि समय अगि sida kura को press स्वतन्त्रताको लागि त विरोध गर्नुभएन त भन्दा सबैले हामिलाइ त्यो खबर थाहा भएन भनेर उम्कन्छ्न 🤷‍♂️🤷‍♂️😂😂 अनि कैलाश सिरोहियाको गैरकानुनी नागरिकतामा पक्राउ गर्दा चै press स्वतन्त्रताको कुरा जोड्छ्न?🤷‍♂️ के पत्रकारहरुका यदि बलात्कार ,चोरी आदि आदि गैरकानुनी काममा पनि press स्वतन्त्रता को नाममा कानुनि कार्वाही गर्न नमिल्ने हो?😂😂 अनि स्वतन्त्र निश्पक्ष press कतिवटा छन् र? 😂😂 बरु निस्प्क्ष स्वतन्त्र भएर नेपालका विभिन्न कान्डहरुको तथ्य सहित पत्रकारिता गर्ने र सिरोहियाको नागरिकताको पनि यथार्थ पेश गर्नुभएको टन्क दाहाल ज्युको channel Tanka Dahal हेरौ अनि बल्ल बुझिन्छ सिरोहियालाइ के गर्नुपर्ने हो भन्ने 🙏🇳🇵🇳🇵

    • @TimalsinaRaj-qb2to
      @TimalsinaRaj-qb2to 12 днів тому +2

      good luck rabi

    • @007robinhoodlove5
      @007robinhoodlove5 11 днів тому

      नेपालमा कुनैपनि रास्टृय स्तरको issue मा जनताको समर्थन के कति छ ,कुनै तथ्यांक तुरुन्तै survey गर्ने system छैन भएको भए अहिले गृहमन्त्रीले गरेको यो case मा बहुमतले ठिक गर्यो भनेर आउने थियो । तर अब ठिक भएको छ भन्ने सबै नेपाली सडकमा निस्केर जनताको मत ,शत्ति संख्या देखाउनैपर्छ 🙏🙏 खासगरी काग्रेस र biased media लाई 🙏🙏🇳🇵🇳🇵

  • @bishnubk3822
    @bishnubk3822 12 днів тому +290

    कैलाश भन्ने जन्तुलाई अब जेलमा कोचेर सडाउनुपर्छ Jay ghati rabi sir good

    • @007robinhoodlove5
      @007robinhoodlove5 12 днів тому

      🤷‍♂️🤷‍♂️काग्रेसका भुक्नेहरुलाइ sidha kura पनि media थियो केहि समय अगि sida kura को press स्वतन्त्रताको लागि त विरोध गर्नुभएन त भन्दा सबैले हामिलाइ त्यो खबर थाहा भएन भनेर उम्कन्छ्न 🤷‍♂️🤷‍♂️😂😂 अनि कैलाश सिरोहियाको गैरकानुनी नागरिकतामा पक्राउ गर्दा चै press स्वतन्त्रताको कुरा जोड्छ्न?🤷‍♂️ के पत्रकारहरुका यदि बलात्कार ,चोरी आदि आदि गैरकानुनी काममा पनि press स्वतन्त्रता को नाममा कानुनि कार्वाही गर्न नमिल्ने हो?😂😂 अनि स्वतन्त्र निश्पक्ष press कतिवटा छन् र? 😂😂 बरु निस्प्क्ष स्वतन्त्र भएर नेपालका विभिन्न कान्डहरुको तथ्य सहित पत्रकारिता गर्ने र सिरोहियाको नागरिकताको पनि यथार्थ पेश गर्नुभएको टन्क दाहाल ज्युको channel Tanka Dahal हेरौ अनि बल्ल बुझिन्छ सिरोहियालाइ के गर्नुपर्ने हो भन्ने 🙏🇳🇵🇳🇵

    • @user-dq6el7ze7c
      @user-dq6el7ze7c 12 днів тому +2

      ठुला बडा लाई बिना हट्कडी वा रे वा लाम्काने 😁

    • @padamlama831
      @padamlama831 11 днів тому

      ani sahakari poisha ali ali badnu parxa sir haru

  • @kirankoti7336
    @kirankoti7336 12 днів тому +15

    ठिक गरनु भयाे रबि सर,नडराइ सबैलाई ठाेकनुस,नेपाली जनता साथमा छन

  • @anujayamofficial
    @anujayamofficial 12 днів тому +2

    ३ वटा नागरिकता, अङ्गीकृतको छोरासँग वंशजको नागरिकता । त्यही आरोपमा अनुसन्धान गर्न पक्राउ गर्दा प्रेस स्वतन्त्रता हनन् ? कि कान्तिपुरको साहुले जे अपराध गर्न पनि छुट हो ? कि उनी माथि अनुसन्धान गर्नै नहुने हो ? जसलाई आफ्नै (असली) नागरिकता कुन हो भन्ने समेत थाहा छैन, उनलाई मिडियाको साहु भएकै कारण जोगाइदिनुपर्ने ? अचम्म छ

  • @bhojrajtimalsina2579
    @bhojrajtimalsina2579 12 днів тому +140

    काग्रेसको असली रुप आउदै छ । जनताले बुझ्नु पर्छ

    • @gobardhanpun7808
      @gobardhanpun7808 12 днів тому

      MCC काण्ड को पनी तुरुन्त छान बीन गरी दोसी लाई कडा भन्दा कडा कानूनी कार्यवाही होस् सरकार। 🙏🙏🇳🇵🇳🇵🇳🇵🔔🔔🔔

    • @ihczyol1301
      @ihczyol1301 12 днів тому

      के हो काङ्ग्रेसको रुप आउदैछ भन्नाले? म जस्तो सहकारी पीडितको लागि नेपाली काङ्ग्रेसले आवाज उठाइरहेको छ । तिमिले दुख मिहेनत गरेर कमाएको पैसा यदि कुनै चोर ठगले लगेको भए थाहा पाउथ्यौ । यस्ता ठग र ठग मानसिकता भएका झोले हरुको पतन हुनैपर्छ ।

  • @tabineshhtc
    @tabineshhtc 12 днів тому +73

    ठुला पार्टिले रिस गर्ने - रवि लामिछाने
    राजावादीले रिस गर्ने - रवि लामिछाने
    हर्क साम्पाङले रिस गर्ने-रबि लामिछाने
    १२ भाई मिडीयाले रिस गर्ने-रवि लामिछाने
    दुर्गा प्रसाईले रिस गर्ने- रवि लामिछाने
    सामाजिक अभियान्ताले रिस गर्ने -रवि लामिछाने
    तर जनताले माया गर्ने - रवि लामिछाने 😍😍😍😍

  • @TulashiRegmi
    @TulashiRegmi 12 днів тому +2

    कांग्रेस र सिरोहिया मिलि मिलि देस लुटने साथिहुन ।

  • @neeraj70.24
    @neeraj70.24 12 днів тому +2

    कान्तिपुर मिडिया लाई बहिस्कार गरौं 🤠

  • @rabindrrarai2125
    @rabindrrarai2125 12 днів тому +236

    यो कान्तिपुरलाई भारततिरै लखेट्नु पर्छ । यसलाई खारेज गर्नुपर्छ।

    • @rekharana1006
      @rekharana1006 12 днів тому +4

      Ho Hazur
      Yo bhatte Danka Dhoti Marwadi Kailash Shirohia lai 😂😂😂😂😂
      Rip 🪦 rip 🪦 rip 🪦
      Chor Nepal Congress ko Sathi ho yo
      Best friend of Nepal Congress

    • @007robinhoodlove5
      @007robinhoodlove5 12 днів тому

      🤷‍♂️🤷‍♂️काग्रेसका भुक्नेहरुलाइ sidha kura पनि media थियो केहि समय अगि sida kura को press स्वतन्त्रताको लागि त विरोध गर्नुभएन त भन्दा सबैले हामिलाइ त्यो खबर थाहा भएन भनेर उम्कन्छ्न 🤷‍♂️🤷‍♂️😂😂 अनि कैलाश सिरोहियाको गैरकानुनी नागरिकतामा पक्राउ गर्दा चै press स्वतन्त्रताको कुरा जोड्छ्न?🤷‍♂️ के पत्रकारहरुका यदि बलात्कार ,चोरी आदि आदि गैरकानुनी काममा पनि press स्वतन्त्रता को नाममा कानुनि कार्वाही गर्न नमिल्ने हो?😂😂 अनि स्वतन्त्र निश्पक्ष press कतिवटा छन् र? 😂😂 बरु निस्प्क्ष स्वतन्त्र भएर नेपालका विभिन्न कान्डहरुको तथ्य सहित पत्रकारिता गर्ने र सिरोहियाको नागरिकताको पनि यथार्थ पेश गर्नुभएको टन्क दाहाल ज्युको channel Tanka Dahal हेरौ अनि बल्ल बुझिन्छ सिरोहियालाइ के गर्नुपर्ने हो भन्ने 🙏🇳🇵🇳🇵

    • @user-dq6el7ze7c
      @user-dq6el7ze7c 12 днів тому +2

      बिना हत्कडी,आफ्नै गाडी मा हैट नेपाल को कानुन 😁😁

    • @007robinhoodlove5
      @007robinhoodlove5 12 днів тому +2

      @@user-dq6el7ze7c त्यही त यो त पक्षपात भयो 😥

    • @Akdv_hunt
      @Akdv_hunt 12 днів тому +1

      Rip कान्तिपुर

  • @user-ju5vl7mh1p
    @user-ju5vl7mh1p 12 днів тому +141

    यो पक्राउलाई स्वागत गर्दछु ।

  • @lokendramahatra447
    @lokendramahatra447 12 днів тому +1

    कैलाश सिरोयिया र कालो काङ्ग्रेस ले देश सकेको हो अब जनता ले देखाउने छन् ।

  • @mingaha4772
    @mingaha4772 12 днів тому +2

    काङ्ग्रेसको किन सुन्नु पर्यो ? चाहिने कुराको आवाज उठाको भए पो सुनेन भन्न मिल्थ्यो

  • @dipakthapa2736
    @dipakthapa2736 12 днів тому +125

    कांग्रेस र कान्तिपुर दिल्लीले चलाउने अजेन्ट हुन यी दुई रहे सम्म देश कहिल्यै विकासको गतिमा लम्किदै।

    • @balaramkhatiwada7384
      @balaramkhatiwada7384 12 днів тому

      मित्र राष्ट्र कोनाम लिन मिल्दैन ,अहिले फ्याउ,फ्याउ गर्ने,र अाफुलाइ,प्रजातान्त्रिक भन्नेलाई,मात्र भनु।

    • @007robinhoodlove5
      @007robinhoodlove5 12 днів тому

      🤷‍♂️🤷‍♂️काग्रेसका भुक्नेहरुलाइ sidha kura पनि media थियो केहि समय अगि sida kura को press स्वतन्त्रताको लागि त विरोध गर्नुभएन त भन्दा सबैले हामिलाइ त्यो खबर थाहा भएन भनेर उम्कन्छ्न 🤷‍♂️🤷‍♂️😂😂 अनि कैलाश सिरोहियाको गैरकानुनी नागरिकतामा पक्राउ गर्दा चै press स्वतन्त्रताको कुरा जोड्छ्न?🤷‍♂️ के पत्रकारहरुका यदि बलात्कार ,चोरी आदि आदि गैरकानुनी काममा पनि press स्वतन्त्रता को नाममा कानुनि कार्वाही गर्न नमिल्ने हो?😂😂 अनि स्वतन्त्र निश्पक्ष press कतिवटा छन् र? 😂😂 बरु निस्प्क्ष स्वतन्त्र भएर नेपालका विभिन्न कान्डहरुको तथ्य सहित पत्रकारिता गर्ने र सिरोहियाको नागरिकताको पनि यथार्थ पेश गर्नुभएको टन्क दाहाल ज्युको channel Tanka Dahal हेरौ अनि बल्ल बुझिन्छ सिरोहियालाइ के गर्नुपर्ने हो भन्ने 🙏🇳🇵🇳🇵

  • @indragurung1512
    @indragurung1512 12 днів тому +101

    अहिलेसम्मकै सबैभन्दा ठूलो माछा कान्तिपुरका अध्यक्ष कैलाश सिरोहिया पक्राउ

  • @bunchuaamaa2331
    @bunchuaamaa2331 12 днів тому +1

    रबि लामीछाने लाई पनी अन अबसक दुख दिँदा कोही भूकेको थियेनौ आइले भारतिय को लागि एति भुक्ने सबै देशद्रोह हो भनेर बुझ्नु पर्छ

  • @govindapdshrestha
    @govindapdshrestha 12 днів тому +8

    सिरौरिया को निर्देशनमा कांग्रेसले संसद्मा व्यक्ति लक्षित अवरोध गरेको कुरा प्रष्ट भयो।

  • @punraja
    @punraja 12 днів тому +129

    पक्राउ पुर्जी कसै ले होइन!! न्यायालय ले गरेको हो!!र गर्नु पर्ने नै येहि हो!!!

  • @kamalaghimire5491
    @kamalaghimire5491 12 днів тому +153

    यो कान्तिपुर काम छैन नछोड्न्नुस रबिसर कसैलाई जनता तपाईंको साथमा छन् !🙏🙏

    • @padamlama831
      @padamlama831 11 днів тому +2

      ani sahakari ko paish hamilai ni ali ali baddinu hola rabi sir na vulnu hola hai jay ghanti🎉

  • @nabinnepal3688
    @nabinnepal3688 12 днів тому +6

    बल्ल पर्यो निरमाया माकुरी जालैमा जतिसुकै रबिमाथी हमला भएपनी खुट्टा नकमाउनुस जनता हामी साथमा छौँ

  • @user-wx3cz8mp6l
    @user-wx3cz8mp6l 12 днів тому

    कसैलाई छाडनु हुदैन रबि सर🙏🙏🇳🇵🇳🇵🇳🇵❤️❤️❤️

  • @bibaslama2262
    @bibaslama2262 12 днів тому +170

    जो-जो कैलाश सिरोहियाको वचाउ गर्दै छ तिनीहरु सबैको आखा टालिएको हो की रतन्दो लागेको हो???तिमीहरुको आखा च्यातेर हेर।छ्याप-छ्याप्ती प्रमाण हरु।

    • @suraz555
      @suraz555 12 днів тому +1

      सिरोहियाको जुठो खाने हुन रे

    • @rockcena8844
      @rockcena8844 12 днів тому +1

      Yiniharu ko kartut kantipur sang bachayen vane aile kantipur le bahir nikalx vaner darayer kantipur ko support gareka hun dakaharu le

    • @007robinhoodlove5
      @007robinhoodlove5 12 днів тому

      🤷‍♂️🤷‍♂️काग्रेसका भुक्नेहरुलाइ sidha kura पनि media थियो केहि समय अगि sida kura को press स्वतन्त्रताको लागि त विरोध गर्नुभएन त भन्दा सबैले हामिलाइ त्यो खबर थाहा भएन भनेर उम्कन्छ्न 🤷‍♂️🤷‍♂️😂😂 अनि कैलाश सिरोहियाको गैरकानुनी नागरिकतामा पक्राउ गर्दा चै press स्वतन्त्रताको कुरा जोड्छ्न?🤷‍♂️ के पत्रकारहरुका यदि बलात्कार ,चोरी आदि आदि गैरकानुनी काममा पनि press स्वतन्त्रता को नाममा कानुनि कार्वाही गर्न नमिल्ने हो?😂😂 अनि स्वतन्त्र निश्पक्ष press कतिवटा छन् र? 😂😂 बरु निस्प्क्ष स्वतन्त्र भएर नेपालका विभिन्न कान्डहरुको तथ्य सहित पत्रकारिता गर्ने र सिरोहियाको नागरिकताको पनि यथार्थ पेश गर्नुभएको टन्क दाहाल ज्युको channel Tanka Dahal हेरौ अनि बल्ल बुझिन्छ सिरोहियालाइ के गर्नुपर्ने हो भन्ने 🙏🇳🇵🇳🇵

    • @007robinhoodlove5
      @007robinhoodlove5 11 днів тому

      नेपालमा कुनैपनि रास्टृय स्तरको issue मा जनताको समर्थन के कति छ ,कुनै तथ्यांक तुरुन्तै survey गर्ने system छैन भएको भए अहिले गृहमन्त्रीले गरेको यो case मा बहुमतले ठिक गर्यो भनेर आउने थियो । तर अब ठिक भएको छ भन्ने सबै नेपाली सडकमा निस्केर जनताको मत ,शत्ति संख्या देखाउनैपर्छ 🙏🙏 खासगरी काग्रेस र biased media लाई 🙏🙏🇳🇵🇳🇵

  • @suraz555
    @suraz555 12 днів тому +72

    अब झोले होईन असली देशप्रेमी जनताले रबि लाई साथ दिनुपर्छ। भुक्ने भुस्याहा कुकुरहरु भुक्दैराख्छन।। जय रबि

    • @tilakkhadka3980
      @tilakkhadka3980 12 днів тому

      अघिबढ रबिदाइ 90 % जनता तिम्रोसाथमा छन झोलेलेत आफ्ना भ्रस्ट नेताकोलागि स्वस्ति शान्ति गरेर बस यथार्थ सत्यको बिरोध गर्नेहोइन भ्रस्टको बैतरनि गरने बेलाहो यो

  • @GangaramPoudel-ji6sz
    @GangaramPoudel-ji6sz 12 днів тому +10

    शुभकामना छ गृहमन्त्री रवि लामिछाने ज्यु हजुरलाई 🇳🇵🙏

  • @durgagc9997
    @durgagc9997 12 днів тому +2

    १२ भाइ र काङ्ग्रेस को मात्र होइन यो देश।३ करोड जनता साथ मा छौ।रबि दाइ सडक मा आउन परे आउछौ हामी नडराउ।

  • @sunilnep
    @sunilnep 12 днів тому +93

    🙏👍माननीय गृहमन्त्री रवि लामिछाने ज्यूले अब छानी छानी देश लुटेराहरुलाई यसरी नै जेल हाल्नुपर्छ। अघि बढ रवि साथ दिने हामी छौं। 🙏👍 ऋषि धमला र त्यसको बुढीसँग पनि क्यानाडाको PR छ भन्ने हल्ला छ। अब पालो काजु धमलाको।

    • @user-xp5ws9vh5j
      @user-xp5ws9vh5j 12 днів тому

      बाबा अबा कसले खला कजु बदाम

  • @sdentertainment5252
    @sdentertainment5252 12 днів тому +73

    ठिक्क भयो यो कान्तिपुर मेडिया र कालो काङ्ग्रेस लाई जय रवि सर 👍️👍️

  • @KrishnaLama-yr1hb
    @KrishnaLama-yr1hb 12 днів тому +1

    रबी महान भगवान असल नेतृत्व रैछ

  • @user-jl9gw9bz9t
    @user-jl9gw9bz9t 12 днів тому +101

    एक कार्यकाल नहेरी साथ छोडीन्न् रबि दाइँ

  • @viewnepal360
    @viewnepal360 12 днів тому +76

    हामी जनता यति खुसी छौ कि सरकारले अहिले सम्मको ठूलो माछा समाएको अनुभूति भयो । धन्यवाद सरकार

    • @007robinhoodlove5
      @007robinhoodlove5 11 днів тому +1

      नेपालमा कुनैपनि रास्टृय स्तरको issue मा जनताको समर्थन के कति छ ,कुनै तथ्यांक तुरुन्तै survey गर्ने system छैन भएको भए अहिले गृहमन्त्रीले गरेको यो case मा बहुमतले ठिक गर्यो भनेर आउने थियो । तर अब ठिक भएको छ भन्ने सबै नेपाली सडकमा निस्केर जनताको मत ,शत्ति संख्या देखाउनैपर्छ 🙏🙏 खासगरी काग्रेस र biased media लाई 🙏🙏🇳🇵🇳🇵

  • @jagirmanrai6413
    @jagirmanrai6413 12 днів тому +1

    कान्तिपुर लाई ढिलो भैरहेको थियो कानुनी कारवाही मा लिनु

  • @ramvuzel3556
    @ramvuzel3556 12 днів тому +103

    काङ्ग्रेस यति सम्म तल गिर्छ भनेर सोच्नै नसकिने।।आफ्नो पोल खोलिने डर ले सबै सिरैया को पुच्छर बन्न गयछन

  • @nawrajnepali3886
    @nawrajnepali3886 12 днів тому +137

    सिरोइया थर नेपालको कुनै जातिमा छैन उ कसरि नेपाली भयो बुझ्न जरुरी छ हामि जनताले

    • @bhawanarai-nh2mm
      @bhawanarai-nh2mm 12 днів тому +4

      sahi kura lagyo Sirohiya vanne thar Nepaliharuko hoina yo ta Indian ko ho

    • @bhupenrijal8515
      @bhupenrijal8515 12 днів тому +5

      यो भारत को राजस्थानि हो जस्तो लाग्छ

    • @Akdv_hunt
      @Akdv_hunt 12 днів тому

      यो भारतको ठुलो चोर हो। नेपालको लोभि झोलेहरू लाई पैसाको लालच देखाएर नेपाल लुटन छिरेको छ। यसको नेपालबाट समाप्त गर्नुपर्ने देखिन्छ। नभए उथलपुथल गर्छ।

    • @nirurai2764
      @nirurai2764 10 днів тому +1

      Tei ta

  • @gurungkarna4868
    @gurungkarna4868 11 днів тому +1

    rabi बाग हो गल्ती गरेको छैन कसै सित डराउदैन अब भ्रष्टाचार हरुलै जेल हल्छ पक्कै जय rabi ❤🎉🎉🎉

  • @rmeshbagale9930
    @rmeshbagale9930 12 днів тому +112

    कांग्रेसीहरुको राजा कैलाश सिरो्हियाको power बाफ्रे बाफ्रे!

    • @saru__rana
      @saru__rana 12 днів тому +2

      🤣🤣🤣🤣🤣👍️👍️👍️👍️

    • @007robinhoodlove5
      @007robinhoodlove5 11 днів тому

      नेपालमा कुनैपनि रास्टृय स्तरको issue मा जनताको समर्थन के कति छ ,कुनै तथ्यांक तुरुन्तै survey गर्ने system छैन भएको भए अहिले गृहमन्त्रीले गरेको यो case मा बहुमतले ठिक गर्यो भनेर आउने थियो । तर अब ठिक भएको छ भन्ने सबै नेपाली सडकमा निस्केर जनताको मत ,शत्ति संख्या देखाउनैपर्छ 🙏🙏 खासगरी काग्रेस र biased media लाई 🙏🙏🇳🇵🇳🇵

  • @Ramesh777Karki
    @Ramesh777Karki 12 днів тому +78

    चोर काँग्रेस र डाँका कान्तिपुर का मालिक कैलाश देश का लागि घातक हुन्

  • @ndsunar4682
    @ndsunar4682 11 днів тому +1

    धन्यवाद रबी सर हजूर लाई मेरो साथा छ हजूर डार नू हुडैना

  • @rajendrasubedi8025
    @rajendrasubedi8025 11 днів тому +1

    रबिजी हामी तपाइको साथमा छौ यस्ता सुशान का साथै productive काम पनि गर्दै जानु होला

  • @milanmgr5756
    @milanmgr5756 12 днів тому +42

    कैलास भारतीय नागरिक हो बिहार खेद्नु पर्छ

  • @RamShresthaShrestha
    @RamShresthaShrestha 12 днів тому +56

    12 भाइ मध्या जेठो भाईलाई जेल कोच्दा कोको खुशी हुन्हुन्छ यता हाजिर हुनु है❤❤❤❤❤जय रबि जय नेपाल् ❤❤

    • @sabaraByarek
      @sabaraByarek 10 днів тому

      ठुल्लाे माछाे ।

  • @sidharthashrestha7855
    @sidharthashrestha7855 12 днів тому +2

    कालो काङ्ग्रेस र कान्तिपुर मिडिया नेपाल को लागि हानिकारक छ। यी दुइटा लाई इन्डिया तिरै लखेटेको राम्रो

  • @rjuShrestha
    @rjuShrestha 12 днів тому +1

    अब बल्ल मिसन 84 सुरु भयो अगि बढ रबि दाइ जन्ता तिम्रो साथमा छ।

  • @gyanbahak1771
    @gyanbahak1771 12 днів тому +117

    यो कांग्रेस बहिष्कार गर्छु

  • @MadhavThapa-xy8hb
    @MadhavThapa-xy8hb 12 днів тому +38

    देश नेपाल जिल्ला कैलाश सिरोहिया हो।❤रबि मामा 🙏🙏🙏
    यो कालो काङ्ग्रेस बाट जेल हाल्नुपछ

  • @pabitranepali7680
    @pabitranepali7680 12 днів тому

    अब जेसुकै होस्, रबिले राजिनामा दिने अवस्था आउँछ न‌ै आउँछ तर रबिले राजिनामा दिनु हुदैन,अलिकति भए पनि न्याय हुन्छ देशमा ।

  • @ganeshbohara3278
    @ganeshbohara3278 12 днів тому +31

    यो देस को चाबी कैलाश, काङ्ग्रेस शीत छ।यी दुई देस का लागि हानिकारक हुन।यी दलाल र देस द्रोही कसै लाई न छोड्नु।रबि दाइ नेपाली जनता तपाईं को साथ मा छ।

  • @user-tz3zc9hw3h
    @user-tz3zc9hw3h 12 днів тому +30

    कालो काङ्ग्रेस र कालो कान्तिपुर को दिन सकियो अब भस्ट चारी लाई जेल हाल्नुस रबि दाइ तपाईं का साथ नेपाली जन्ता छ्न

  • @singerpramod6778
    @singerpramod6778 12 днів тому +1

    12 भाइ को जेठो भाई लाई जेल मा चोच्नो पर्छ

  • @rajendrashrestha5289
    @rajendrashrestha5289 10 днів тому

    एक दम ठिक भयो रबिजिलाइ सलाम छ काङेगेर्स्लाइ जेल ठोक्नु पर्छ

  • @user-hw2mj6cx4z
    @user-hw2mj6cx4z 12 днів тому +31

    यो काङ्ग्रेस र कैलास भारती एजेन्डा हुन इनि हरुलाइ अब फाल्नु जरुरि छ

  • @DurgaKhadka-is2hi
    @DurgaKhadka-is2hi 12 днів тому +47

    कैलाश सिरोहिया किर्ते नागरिकता मुद्दामा पक्राउ परेका हुन, समाचार लेखेका वा लेखाएका आधारमा पक्राउ गरिएको हैन ।नागरिकता किर्ते जस्तो संवेदनशील मुद्दा र प्रेस स्वतन्त्रता एउटै मुद्दा होइन । रबिको नागरिकतामा त्रुटि हुँदा अदालतले गृह देखि एकै चोटि अनागरिक बनाइदिएको नजिर सर्वबिदितै छ। सिरोहिया को पक्राउ प्रकरण प्रेस स्वतन्त्रता विरुद्धको मुद्दा बनाएर राजनितिकरण गर्नु हाँस्यास्पद र लोकतन्त्रको उपहास हो।
    हेक्का रहोस !
    किर्ते नागरिकता राष्ट्र विरुद्धको अपराध हो चेतना भया!

  • @laxmigurung7464
    @laxmigurung7464 12 днів тому +4

    नकली बिवाह दरता बनाएर बिदेशा पठाउने यो काङ्ग्रेस नै हो सब लाई कोच्नुपर्छ किसीसे कम नही किसीसे डर नही सुन काङ्ग्रेस रबि हो रबि जय रबि सर 👍🙏💐

  • @chandrabhattarai9656
    @chandrabhattarai9656 12 днів тому

    Wonderful presentation Mr. वीरेन्द्र जी

  • @jamanbist6436
    @jamanbist6436 12 днів тому +81

    काला कांग्रेस हरूलाई जेलमा हाल्नुपर्छ।

  • @sargumsarozz2478
    @sargumsarozz2478 12 днів тому +22

    कांग्रेसका नेता, हालका राष्ट्रपति रामचन्द्र पौडेल- गृहमन्त्री भएका बेला कैलाश सिरोहियालाई लेख छापे वापत पक्राउ गरिएको थियो । अहिले 'अङ्गीकृत' बाउको छोराले किर्ते गरेर वंशजको नागरिकता लिएको आरोपमा पक्राउ पर्दा कांग्रेसलाई लोकतन्त्रको पीर परे छ ।
    अझ रोचक त के छ भने राज्य व्यवस्था तथा सुशासन समितिका सभापतिनै अदालतबाट पक्राउ पुर्जी जारी भएका अभियुक्तको दर्शन गर्न पुगेछन् । लज्जाशरणम्....

    • @user-nj6wi5rq5h
      @user-nj6wi5rq5h 12 днів тому

      घडि चाेर पनि बचाउमा लागि परेका छन्

  • @roshanbohara3318
    @roshanbohara3318 12 днів тому

    ऋषि धमला सोल्टीलाई नि जेल हाले राम्रो हुन्थ्यो। म खुसी हुन्थे

  • @devprs
    @devprs 12 днів тому +1

    कैलाशकाे मिडिया एकाधिकार ताेडिएकाे छ, राम्राे

  • @user-yi5rn2fh3s
    @user-yi5rn2fh3s 12 днів тому +57

    अहिलेको अबस्था हेर्दा त नेपाली काङ्ग्रेस र कैलाश सिरोहिया देशकै क्यान्सरको रूपमा देखियो ।

  • @suresh.chadara5693
    @suresh.chadara5693 12 днів тому +64

    यो दलालको बचाउमा काङ्ग्रेस लाग्नुको कारण बिजि राइलाइ भगाउने र लुकाउने पनि काङ्ग्रेस नै हो भन्ने प्रमाणिात भयो।

  • @GangaKatwal-tt6tl
    @GangaKatwal-tt6tl 12 днів тому +1

    परमाण जुटायर सबै ठुला माछा सदनबाटै हातकडी लागाउहोस नेपाली जन्ता तपाईंको साथमा छन गृहमन्त्री ज्यु

  • @user-eu9ko8rk6e
    @user-eu9ko8rk6e 8 днів тому

    बिरेन्द्र जैरू ज्यू नमस्कार साईराम।हजुर्को सिधा कुरा जनता सङ्ग! का निर्भिक प्रस्तोता लाई सलाम पनि छ।

  • @Bijaye-hv6hy
    @Bijaye-hv6hy 12 днів тому +34

    काँग्रेसी र सिरोइया एउटै हुँन्।

  • @bhuwanduwadi1238
    @bhuwanduwadi1238 12 днів тому +22

    चोर डाका हरु लाई एक एक गरी यसरि नै समात्नु पर्छ ! good luck rabi dai

  • @anilmagar7240
    @anilmagar7240 12 днів тому +2

    अब पक्राउ गरेछन अब जेल कोच्नु पर्छ

  • @sujitdhakal5571
    @sujitdhakal5571 12 днів тому

    आठाै दलकाे नाईके पक्डिएकाेमा धन्यबाद छ रबिजी तर हिजाे जस्ताे हस्पिटलमा सुताएर नछाेडियाेस।

  • @gangabasnet2610
    @gangabasnet2610 12 днів тому +22

    विरेन्द्र जैरु सरको विश्लेषण सय 💯 प्रतिशत सही छ।

  • @Ramjisnr
    @Ramjisnr 12 днів тому +22

    कालो कांग्रेस को जेठो दाई लाई जेल भित्र कोचौ नियम कानुन न मान्ने

  • @bhubansayami
    @bhubansayami 12 днів тому +2

    त राणीका बान रबीको तलुवा चाट्ने लाई स-सम्मान हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछु

  • @tajbiroli1679
    @tajbiroli1679 12 днів тому +31

    रबि देशको हिरो हो

  • @MurariThapaliya-oz9hs
    @MurariThapaliya-oz9hs 7 днів тому

    कैलाश सिरोहिया को अनुसन्धान र फैसला पश्चात नेपाली जनमानस ले नेपाल 🇳🇵 राजनीति को पर्दा खोलेर हेर्नु पर्ने हुन्छ ✍️

  • @Aahir777
    @Aahir777 12 днів тому

    कैलाश सिरोहिया खराव र देश को धमिराहो यो तथ्य हो । कैलाश सिरोहिया खरावहो भन्ने जतिले लाइक गर्नुहोला ।

  • @user-gj5ci7ql5o
    @user-gj5ci7ql5o 12 днів тому +29

    कसैलाई नछोड्नु रबि सर जनता तपाईको साथमा छ

  • @gopalbahadurkarki1199
    @gopalbahadurkarki1199 12 днів тому +16

    चोर हरुलाइ जन्मा कैद होस कैलास सिरोहिया देसको क्यान्सर हो यस्लाइ कानुन बमोजिम कार्बाही हुनु पर्छ

  • @dilrana7894
    @dilrana7894 10 днів тому +1

    जुनसुकै पार्टीको होस् भस्तचारी लाई तत्कालीन पक्राउ गर्नु पर्छ

  • @rajendraoli3755
    @rajendraoli3755 12 днів тому

    इन्डिया राजेसथान बाट आयर नेपाल र नेपाली लाई ठगेको छ जनताले बुझ नगरिक सिरोहिया हो कि तेली हो छानबिन हुनु पर्यो

  • @fooddeleverynepal
    @fooddeleverynepal 12 днів тому +17

    नक्कली नागरिकता को केस मा जन्मकैद हालेर सम्पति राष्ट्रियकरण गर्नु पर्छ ।

  • @Deepaksingh-uq5zc
    @Deepaksingh-uq5zc 12 днів тому +22

    सलुट छ बिरेन्द्र सरको भाषणमा

  • @somelama7602
    @somelama7602 12 днів тому +1

    कांग्रेस भनेको यो देश को दुर्भाग्य हो यो देश बिग्रेको कांग्रेस पालो हो साथी

  • @thapabindu2716
    @thapabindu2716 12 днів тому +1

    रबि जनता को आइडल थियो, छ,हुनेछ। भगवान आशिर्बाद रबि 🙏❤

  • @user-uq9fo7kz1h
    @user-uq9fo7kz1h 12 днів тому

    आउदा दिनमा काङगेस सबैले बहिस्कार गरौ नदिनाला उधोग बेचिसक्यो देशपनि बेच्नेँ समयमा होस पुराउ

  • @BishalTamang286
    @BishalTamang286 12 днів тому +19

    कालो काङ्ग्रेस देश को लागि हानिकारक छ

  • @ramchandrayonjan123
    @ramchandrayonjan123 12 днів тому +14

    पक्राऊ पर्दा ठूल ठला स्वरमा अफताप आलामले पनि धम्क्याएको थियो तर कानुनको फन्दामा परेपछि अहिले चुपचाप जेलमा सड्नु पर्यो। आज सिरोहियाको धम्की पनि अहिले पक्राऊ पर्दाको पीडाले छटपटिएका मात्र हुन्। भोलि कानुनले दोषी ठहर गरे सिसै सिडीमा थ्याचक्कै हो।

  • @santoshtosh3826
    @santoshtosh3826 12 днів тому

    new 24 laai pani aaja rip bhannedin aayo 😢😢 अगि बडनु रबि दाइ जनता तपाइको साथमा छ❤❤❤❤

  • @user-xp5ws9vh5j
    @user-xp5ws9vh5j 12 днів тому

    रबि दाइलाइ माया ग्रनि जति एता लाइक गरम🇳🇵🇳🇵🔔

  • @user-vi9nf3ii6n
    @user-vi9nf3ii6n 12 днів тому +1

    गलत गर्ने जोकोही लाइ। पनि नछोड सरकार कडा कार्बाही होस र येहीहो मौका सुरक्षा निकाय र कर्मचारी जनता एक भयेर राजा ल्याउ देश बचाउ अब नेताले सबै खरानि बनाये बिदेशीको इसारामा चलेर जनता मारेर बाघ भये सबका भला जगत भला मरेर केलान्छौ गलत बिचारका मनुस्या हौ बाच बाचनदेउ सबैलाइ नाम कमायेर मर नेता अरू झोले पनि जिबन केहीछैन हो जय जनता जय देश

  • @samjhanapaudelacharya4872
    @samjhanapaudelacharya4872 12 днів тому +9

    अदालतले पक्राउ पुर्ज़ी जारी गरेको ब्यक्तिलाई प्रहरीले पक्रिदा सबैले यस्तो रोईलो गर्नुपर्ने के छ र? दोषी ठहरिए कार्बाही होला नत्र रिहा भईहाल्छन🥹🥹तात्तो न छारो

  • @uddhabchand3901
    @uddhabchand3901 12 днів тому +19

    नेपाली कांग्रेस को झोले हो सिरोया

  • @premadhunganadhungana4616
    @premadhunganadhungana4616 9 днів тому

    घुस्याहा डाका हरु को अन्त्य हुनै पर्छ।जय रबि 👍️👍️👍️👍️🙏🙏

  • @jayaanaj345
    @jayaanaj345 12 днів тому

    सिरोहिया पक्राउ पर्दा सारै खुसी मिल्यो....
    अब 5/6 बर्षकाे लागि खोरमा जाखिउन र अनी बल्ल ठान्नेछु की नेपालमा कानुनी राज यथावत रहेछ भन्ने 🙏
    #Good_luck_to_Rabi 🎉❤