माईतीघर एक्सिडेन्ट प्रकरण, नीति भन्छिन्, म त्यो गाडीमा थिँईन् | THE PRAKASH SUBEDI SHOW | S2 | EP23
Вставка
- Опубліковано 20 вер 2024
- माईतीघर गाडी एक्सिडेन्ट प्रकरण, नीति शाह भन्छिन्, म त्यो गाडीमा थिँईन्... | THE PRAKASH SUBEDI SHOW | S2 | EP-23
THE PRAKASH SUBEDI SHOW :
Season : 02
Episode : 23
Presenter : Prakash Subedi
Guest : Niti Shah
---------------------------------------------------------------------
Producer: Rachana Gautam
Editor: Subin Dahal
Script/Voice-Over : Sachit Khadka
Studio Camera : Dhana Yonzan Tamang, Sanjay Poudel, Ashok Ghimire
Camera Assistant: Binaya Malekar, Madan Khadka
Graphics: Bibek Shrestha, Ranjan Neupane
Mastering : Indra Manandhar
Makeup: Shova Shrestha, Safalta Gurung
Management: Paru Subedi
Social Media : Dibash Humagain
Exclusive Marketed By
Panas Multimedia Pvt. Ltd.
+977-01-5268380/84
+977-9851168140
#theprakashsubedishow ##prakashsubeditheprakashsubediseason2 #rajatpat #filmyprogram #filmyshow #prakashsubeditopics #theprakashsubedishowepisode23 #nitishah #missnepal #khajurebro #nitishahmovie #nitishahinterview
----------------------------------------------------------------------------
Connect with us:
Twiter : / rajatpato
Facebook : / rajatpatonline
Tiktok : / rajatpatofficial
Instagram : / rajatpatonl. .
#prakashsubedi #theprakashsubedishow
LIKE | COMMENT | SHARE | SUBSCRIBE
*****************************************************************
Licensor's Username:
pixabay.com/us...
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
(Embedding to a website is allowed).
Please do not use this video without prior permission. Uploading this video to your channel is strictly prohibited. If found will be processed for removal without any warnings. (embedding to the websites is allowed)
©Copyright 2021-2024 Rajatpat Online TV
नितिले अभिनयमा चाइ सुधार हुने ठाँउ प्रसस्त छन् तर आजको अन्तरबार्तामा चाइ एक्दम परिपक्क लाग्यो।।विशेष गरि ब्याक्तीगत प्रश्नहरुको जवाफ एकदम राम्रो लाग्यो।।बिबाह भैसकेको पुर्ब प्रमीको बारेमा खोज तलास गर्दै प्रश्न गर्नु चाइ उचित लागेन।
पहिलाे चाेटि देखेकाे र चिनेकाे हाे यी हिराेनिलाई तर एक्टिभ रहिछन । बिबादित नहुन नपरोस् भनेर कति हाेसियारि अपनाईन कि , जय हाेस । पुर्ण सफल जिबनकाे शुभकामना । उन्नति प्रगति र उज्ज्वल भबिश्यकाे कामना । बाेल्ने शैलिि सारै मन पर्याे ।
साहसी बुबा र समाजसेवी ममीको सुन्दर छोरी। ड्याडी जस्तै साहसी र मामु जस्तै शालीन भैसेला। त्यस्ता शृङ्खला सम्बभलाइ त पुरानो सामान गरिबलाई बाड्नुपर्छ सोच्दै बाल नदिएर आफूले better गर्दै जानी हो , त्यस्तै गरसेला , मेहनती भैसेला , आफूमा विश्वास गरसेला अनि अगाडि बडिस्यो , हामी छौ पछाडी सहयोग र सपोर्ट्को लागि । Best wishes maiyasaheb🙏❣️
कति राम्रि नीति तेति मिठाे बाेलि अझै अाउने दिन काे शुभकामना 😘😘😘👍️👍️👍️
नीति शाहाकाे बाेल्नी शैली सारै मिठो लाग्यो मलाई आज।नीति शाहाका फ्यानहरु यता आउनु हाेला ल साथीहरू।आर्काे हप्ता पल शाहालाइ लिएर आउनु पराे ल चिप्ले अङ्कल दाजु ल👌🙏🙏🙏🙏🙏❤️❤️🎊🎉❤️
Right
जसले जे भने नि प्रकाश kaka को खाँटी कुरा मन पर्छ मलाई ❤❤❤
बहादुर देशको सिपाहिको छोरी बहादुरनै हुनुपर्छ। कस्ले के भन्छ भन्यो त्यो सब घाममा सुकाईदिनुपर्छ।
छोरी को काम त हेर्दै जाउला तर बुवा चाहिँ धेरै साहासी वीर युद्दा हुनुन्छ । नेपाली तारा पाउन सफल उहाँ साहासि व्याक्ती हो गणेसपुर मा माओबादिको सत्यनास बनाउनु भएको थियो
आजको कारेकर्म अधिनै रामो् र असल साँस्कार सिके का नानी आउनु र ल्याउनु भएछा खुसिलाग्यो सुबेदि सर र नीति शाह नानी दुबैजना लाइ धेरै धेरै धन्ने बाद पढा्इ त सक्ने उतिनै उहि अक्षेर पढेको हुन्छा येसरि नै सबै हिरो हिरोनि र वा अन्या गायेका कुनै पनि स्थानका होस राजक पत जये पा्कास सुबेदि सो म पाल्नु हुने हरु सबैले येसारि नीति शाह नानी झै प्रस्टा अरु भाश नमिसाइ नेपाली भाशमै बोलि दिए हामि जास्ता अन्पाट अरब को बाखा् गोठाल लेनि साफ सित्ता बुज्ने थिएनि दुबै कार्ये का्म रेगुलार सउदी अरब
धन्ने बाद शुभा राञि
Right
Aja chai niti shah chai beauty with brain lagyo.. soft spoken with clever and smart reply😊
Same here❤
नीति शाह प्रतिको रेस्पेक्ट आज बाट अझै बड्यो।।
she is so tallented and innocent .
सम्भब सिरोहिया को बिहा मा जानै मिलेन भनेको कुरा ले हासो पनि लाग्यो र दुख पनि लाग्यो ।।बिचरी।।
सम्भब सिरोहिया भन्दा अझै राम्रो पती मिलोस प्रार्थाना एबम सुभकामना छ।।
Innocent hoina Laati ho!!
She is actually lucky❤️…testo apradhi ko wife hunu bata jogiyo…kukarma le varipurna pariwar sanga jodinu bata jogiyo
राम्रो मान्छे राम्रो बोली राम्रो आवाज अब फिल्म नि राम्रो छनोट गरेर राम्रो राम्रो फिल्म हेर्न पाइयोस् 🙏🙏
तपाईंको पहिलो दोस्रो र तेस्रो नि फलप जस्तो देखियो यो चाहिँ दुख लाग्यो
This time she is different.Here she represented beautifully with confidence. The way she addressed interviewer ❤.
Goodluck Niti❤.
The way she talked about Shrinkhala and her ex she handled it so well.
तपाईं ले नि जेल हाल्दिनुस तेयो सुदर्शन लाई अनमोल ले नखेल्दा जेल हाले त तपाइले नि हल्दिनुस तपाई लाई निकाल्न पाउदैन प्ल्लिज् नीति सिस❤️👍️🙏
तेरो बाउ भन भाते
Maile ni tehi bhaneko.. Sudarshan should have treated her in a professional if he had to remove her from movie.
So sweet ...soft spoken...and up to the point answers...
I like her straight forward nature ❤
Anmol Ra jasita lai Lyaunu pryo Rajatpat uncle
Hjrle suruma sunnu vayana ki hjr surumai vaneko xa ki anmol ra jasita aauni ok vayara last time aayana vanera hjr
@@prayashalemagar9501 ए हो
शालीन सुन्दर अनि भलाद्मी महिला निति जि प्रती सम्मान छ 🙏🌺
अहिले चेतना अनि बुझाई मा पनि निकै ग्रोथ देखियो ❤️🌺
खजुरे ब्रो सिकाईको रुपमा लिएर अब अर्को प्रोजेक्टको लागि शुभकामना 🙏🌺
Very true...yeti ramri heroin Nepalma ahile smma dekhya xena
कति राम्रो बोल्ने शैली हो यी नायिकाको । सफल film देख्न पाईयोस सुभकामना ।
Even though her first movie didn’t do well, I wish her best of luck..never get discourage, keep smiling and keep going💯
प्रेममा पुरुष अन्धो हुनपर्च
अनि
विवाहपछि बहिरो।।
यति भएछी सम्बन्ध टिक्छ गहिरो।
धन्यवाद।।
😂😂hoho
मेरो boyfriend त ठ्याक्कै उल्टो छ। आखाले देख्ने मात्रै होईन सुन्छ पनि 😂
Right caption 😊
Jata pani 😂😂😂
नीतिको अभिव्यक्ति सरल सौम्य र तार्किक लाग्यो। नीतिको कामहरू बाट अझ प्रकट रूपमा बाहिर आओस्। सफलताको लागी मनैदेखि शुभकामना नीति।
अर्का को निजि कुरा धेरै किन गर्नी दाइ येत्ती सम्म अरुलाइ क्यार क्यार नगर्नुस यार 😮😮
Jaanekai tati ho esle
फर्की फर्कि❤❤❤
अहिलेसम्मकै उत्कृष्ट लाग्यो prakash subedi show मलाई सारै मज्जा आयो।
प्रिय बैनी को कुरा मजाले सुनियो देखियो तपाईंको जीवन उज्जवल छ शुभकामना
दाजै प्रति नमन् 🙏🏻🙏🏻
Madav Singh Basnet aka MADDY
The real definition of Jerk...
Farki Farki.....❤
11 बर्ष कि हुदा हामिले खरिपाटी ब्यारेकमा हुर्काएको फुच्ची नानी ❤️❤️
umm baba nabal sir ki xori hun yini nepal army mah major hunuhutyo baba sarai ramro babaki xori
हुन त personally कस्तो छौ त्यो थाहा भएन तर intervew हेर्दा सबै कुरामा परिपक्क लाग्यो अरु भन्दा पनि बोल्नी शैली जवाफ फर्काउने तरिका कति शालिन ता❤❤❤
खै त अनमोल केसि❤
Dula vitra gayo muso😂😂
Tetro Agadi nai vanexa tw lau kasto manxe hola uniharu aafae aayena vanera
कति खेर the prakash subedi so आउछ भनेर पर्खाइमा बस्ने म मात्रै होकि हजुर हरु पनि हुनुहुन्छ ! आजिर हौ । है गाइज
अनमाेल दाइ आउनुहुन्छ भन्ने कत्रो आस थियाे ,तर आयनन।#फर्कि फर्कि जेठ 10🎉❤😊
Same 😢
The way she talk with respect kasto ramro❤
जेहोस केटि को बोलिबचन चाहिँ राम्रो रैछ 💋💋
नीति शाह भनेको त दाङ्ग कि हुन् , नवल दाइ कि छोरी। नवल दाइ राम्रै हुन् तर सेनामा खासै प्रगति गर्न सकेनन् , प्रमुख सेनानी मै अबकास पाए।
yeh shrinkhala sanga compare garne haru herr yo show...too much innocent niti...you are too good.....god bless you
अनमोल केसिको फर्की फर्की हेर्न जानेलाई मेरो तर्फ बाट ५ वटा टिकट सित्तैमा
कुन हल मा कति बजे
Mata pujar sarki herni ho
Ma pani janxu hai ❤
mero tarfa bata 6 ota ticket sittaima😂
Mah pani jane
अतिनै राम्रो , गल्ती स्विकार्नु नै ठुलो कुरा हो ।❤
❤
याे साेमा अनमाेल के सि र जसिता गुरुङ लाई ल्याउनु पर्ने किन ल्यायनन ❤🎉।
Jalan le lyayenan
Kasto dimag chhaina ki k ho ? Invite gareko last hour ma uniharu Aayenan bhaneko sunena 1.54 minute ma
नेपालि बुझ्दैन क्या हो
Jassita bakwas actress
यो कुरामा लाईक गर्ने दुम्बहरु देखेर पो हासो लाग्यो हो? आजको अतिथि अनमोल र जसिता थियो तरा आएन भनेर सुरुमै भनिसकेछ त अनि यो प्रतिक्रिया दिने र त्यसमा सहामती जनाउनेहरु बिदेशी हुन कि के हो? प्रतिक्रिया त नेपालिमै लेखेछ फेरो।
First time niti shah ko interview hereko dami kura garni rahixin yo heroniko kura garni style man paryo waah❤❤❤❤
अनमोल केसी जनताको मनको हीरा हुन ।
He is not diamond, He is an insects.
@@wimalto hahahhaa
😂😂
Kasle vneko😂😂😂😂
सबै जनता छैन मेरो चाहि होइन
Kasto sojho manche ko vibe aayo malai yo interview herera. And this film industry is full of leg puller. I hope she does well in her career. Good luck Niti🍀
I always. felt the same single child vayera ni hola soji innocent lagcha uha malai pani ❤
@@punmagar5730 Tehi ta. Maile ta first time hereko interview. J question gare pani kasto straight answer haru dine, aru le jasto ghumaune gari answer na garne. Tapai pani single child ho?
अनमोल जसिता को interview खोइ
मेरो इया छ 😂तेत्रो भनेको होइन आएनन भनेर
@@karimmiya3563आएनन् रे नआउने रे
Jasita waiyat actress. Only anmol
मर्यो रे दुबै जना
त्यै त अगाडी काका ले त्यत्रो भनिसके पछि नि के सोध्या होला 😂@@karimmiya3563
Presentation निकै मन पर्यो।
Anmol ra jasita cheyoo😢😢❤uncle ji
Video hernai vayena ki k ho tapaile
मेरो लाडो माचिक्ने आउछु भनेर आएन भनिरको छ त सुरुमा
बहिनी को सबै कुरा राम्रो लागो ❤तर दुखको कुरा लोकप्रिय गाएक बद्री पंगेनी लाई नचिन्नु दुखको कुरा हो
कसै लाई नचिनदो रहे छ यसतो नायिका को फिल्म चाहिँ आउने रे 😁😁😁
सबै ले सबै लाई चिन्नु पर्छ भन्ने छैन र चिन्दैनन पनि ।
@@sitalawati7096sabai lai chinx vanne x ra manxe ko soch pani
@@tekjungthapa3425 छैन तेहि भएर होला नेपाली ले हिन्दी धेरै हेर्छ न नेपाली नायिका कलाकार तेति चिन्दैन्न
Sambhav sirohiya को माइतीघर मा car एक्सिडेन्ट हुँदा २ केटी हरु नांगै थिए भन्ने समाचार आएको थियो। पछि यो समाचार गायब गरियो।
यस्तो संग break up भयो नीति को, राम्रै भयो। नीति को भविष्य उज्ज्वल छ।
Car ko kt niti nai ho 😂😂
@@babin8325 नीति संग लव गर्नु अघि को हो।
@@babin8325Kasari thaha vo hajur lai
omg ho ra, but breakup ta 2021 ma vayeko..accident 2015 ma ho
Niti did really well... uncle tried his best too. :) ... Well done to Niti
Sabai answers kati majale diyeko
Well done Niti ❤ 👏👏👏
जो नेपाली मनमा छ।त्यसले राजा भन्छ।जो दलाल छ।त्यसले राजाको बिरोध गर्छ।जय देश जय राजा सबैको साजा
Guest ko personal photo haru chai dekhayera question gareko chai alik chitta bujhena hami lai uha ko movie ra uha ko bichar sunna ra herna Mann hunxa 🙏🏻 lots of love Niti shah❤️
Megastar ❤ chaiyo rajatpat uncle. Disaster movie ko artists chaiyena😅
म रजतपट र द प्रकाश सुवेदी शो को नियमित दर्शक हु यी दुबै कार्यक्रम मलाई असाध्यै मन पर्छ र प्रकाश सर लाई मेरो एउटा् सुझाव चाहिँ के छ भने ।तपाईं ले डाक्नु भएको अतिथिले कुनै पनि कुरा हरु मेरि पर्शनल हो यस्लाइ छोडौ भन्दा पनि अल्लि बढी खोतल्ने कोसिस गर्नु हुन्छ यस्लाइ चाहिँ नगरे राम्रो हुन्थ्यो कि यो मेरो ब्यक्तिगत सुझाव हो धन्यवाद 19:41 ।
Very decent, civilised and well bought up girl Niti. 👍
जेठ 10गते फर्की फर्की हेरम है सबैले यसको टेलर राम्रोछ
😂😂😂😂😂
राम्रो मान्छेको राम्रो अन्तर्वार्ता ❤❤
फर्की फर्की हेर्नुपर्छ सबैले यो काका ले अनमोल लाई किन नलियको होला तर गाली चै नगर्नु होला बिन्ती छ अनमोल लाई ❤🙏🙏🙏
Bolko ho re hajurko anmol aayana re tyo ne last ma k grnu ta hajur bokn jana na milne
Suruma hernu hjr ani k rahexa thaha hunxa hjrlai
Anmol ko aaula vaner wait gareko xya😂😂😂😂
❤❤ lakha safaltako suvakamna
Aba miruna magar jastai bistarai hit hunchha pahilo film mai hit hune haruko halat pani dekhekai ho . Beautiful niti best wishes for your future ❤❤
She is 100 times beautiful than miruna magar
Niti answered so many tough questions with confidence...bravo 👏 👏 👏
सबै मन पर्यो . तर क्यान्सर को साबधानी को कुरा पनि गर्ने अनि करेन्ट चाउचाउ उपहार दिएको चाहिं कत्ति मन परेन .
ब्यापारीहरुलाई तेस्तो कुरा मतलब नै नहुने रहेछ
यदि रक्सी खाएपछि पनि Ex लाई फोन गरेनौ भने
खराबी तिम्रो मायामा होइन रक्सिमा छ ।
जति सुन्दर छिन् नीति शाह, त्यति नै सुन्दर एवम् सन्तुलन बाेल्ने शैली पनि रहेछ। अभिनय क्षेत्रमा धेरै सफलता मिलाेस्।
दयाहाङ्गको बारेमा होच्याएर बोलेको देखि प्रकाश सुवेदी मन पर्न छोड्यो। कार्यक्रम चाहिँ राम्रो।सन्चालन गर्ने ब्याक्ती अलिक आरिसे जस्तो लाग्यो।
Kati ramri hun.....dherai ramri ....❤❤❤❤beautiful voice face figure❤❤❤❤ film super duper hit hos.....❤❤❤❤
मैले अहिले सम्म बुझ्न नसकेको कुरा चांहि नेपाली फिल्म इन्डस्टी मा आफ्नो बाबा भन्दा जेठो लाई पनि दाई भन्नु पर्ने 🫣🫣। काका ठुलो बाबा भन्ने साईनो हुन्न हो । निति शाह ले अभिनय सिक्नु जरुरी छ ।
Anmol Kc chayo kinw na liyar aako uncle 😭
कति राम्री निति शाहा बोलि पनि कति मिठास ।। तर फिल्म छेत्रमा आउन अलि ढिलो चाहि भाकै जे होस ढिलो आयो कडा आयो भने जस्तो होस
अनमोल र जर्सीता को interview नलेराउने हेर्न चाहान्छौ कुरेर बसेको छम तर हजुरत चिप्लाउने अङ्कल भन्दोरछ अनमोल र जर्सीतालाई चिप्लाउने हैननि
Actually she seems too humble. ❤❤
Beautiful inside out 😍 learning from experience 🙏
हाम्रै नवल सरको छोरि पो हुनुहुदो रहेछ सधै प्रगति गरेको हेर्न पाउ राम्रो राम्रो फिल्ममा अभिनय गरेको देख्न पाउ❤❤❤
गाली चै नगर्नुस् है आउनु भयेन भनेर अनमोल लाई बिन्ती छ ❤🙏🙏🙏
Chulthe birodhi xa
Very Beautiful Actress 👌
Smooth conversation liked it❤❤
Ati Mittho boli... beautiful pari ko...
Anmol Kai rajetpat ko show ma vayapani launu parcha
👍🏻Ati ramilo , man paeyo, aaudo dinharuma Niti Shaha lai dherai dherai subhakamna sahit
Anmol ko farki farki herna hami 50 jana jamma baisakeyo heram 100 jana nai huncha ki
Ma pani kati bela jane
अनमोल र जसिता आउँछन् भन्ने ठुलो आशा थियो दिमाग खराब अनमोल न आउनु को कारण प्रकाश सुवेदी को हो या अनमोल केसी हो या निर्माण टिम को कमजोरी हो फिल्म हिट हुन लाइ रजटपट को पनि ठूलो योगदान हुन्छ अब फर्कि फर्कि फ्लप हुन लाइ कसैले रोक्न सक्दैन'
Film ko hype chha rajatpat ma na aaudaima kehi farak pardaina film superhit hunchha
Yo chulthe thik xaina
Lol😂
Niti shah beauty with brain❤
katti mitho boli ho
aaja ko interview sarai ramro lagyo.
Niti shah ko fan yata hajir hum ta😊
23:04 पहिला समृद्धि को मिल्ने साथी थियो अहिले नीतिको मिल्ने साथी अब भोलि कस्को मिल्ने साथी हुने हुन याचित???
dont knw niti personally but interviewer seems so disrespectful....manxeey haru nachinera k nai hunx ra kattina ...afulai pahila nai nam thaha xa ani usley chinena vanera hasiraxa.why dont u call himself n ask abt accident in detail.
एकै किसिमको बोल्ने शैली एकै किसिमको प्रोग्राम वाक्क दिक्क लागिसक्यो राक्षसपट अङ्गल देखेर।सच्चिने कि सक्किने राक्षसपट अङ्गल?
Farki Farki le Jestha 10 gate Nepal hallauxa fix hoo
Farki Farki
Farki farki❤
Anmol lae matrai lyaunus na tw
कति मिठो बोल्ने नीति तेसै यिनको फ्यान भएको होईन म❤
Megastar Anmol KC KO interview ma Koko waiting maa hunux
Very humble conversation Niti jii!
Niti ko yo kura le clear vayo ki sudershan Thapa manche thik hoina, esto director lai boycott garnu parch esko premika puja sharma pani ek number ko aariseni rahich clear vo
उत्कृष्ट बोलाई नीति नानी लाई हार्दिक बधाई तथा भबिस्य सुन्दर रहोस् 🙏
Niti & Anmol
👌 pair
You are so straight and good also beautiful too...
Anmol ko interview khai
Tetro Agadi nai vanexa tw lau uniharu aafae aauxu vaneko thiyoo paxi aayena vanexa tww
घट्ना घटेको दिन २०७२ साल मङ्सिर २६ गते शनिबार बिहान ५ बजे " म कलेजमा थिएँ" रे...🤔🤔🤔
She is too pretty ❤
Rajatpat uncle trying his best as always for the slippy moment, but Nitiji handled really well.
Best wishes to Nitiji for your upcoming projects.
Khoi anmol ra jasita
यो interview ले नीति जीको filmi careerमा सहयोग पुर्याउँछ ।