सरकारी कमेडीः समुद्रमा फेरि नेपाली पानीजहाज! हलिउडबाट सुटिङ गर्न नेपालमा! नर्क जस्तो सुधारगृह

Поділитися
Вставка
  • Опубліковано 13 тра 2024
  • सरकारी कमेडीः समुद्रमा फेरि नेपाली पानीजहाज! हलिउडबाट सुटिङ गर्न नेपालमा! नर्क जस्तो सुधारगृह - SIDHA KURA JANATA SANGA
    SUBSCRIBE:
    / news24tvchannel
    / nbcnepal
    www.tiktok.com/@news24np?lang=en
    WEBSITE : www.news24nepal.tv
    #News24Nepal #SidhaKuraJanataSanga #PowerNews #Shorts

КОМЕНТАРІ • 332

  • @lekhanathkeyseei9383
    @lekhanathkeyseei9383 Місяць тому +67

    बिरेन्द्र जैरु उत्कृष्ट पत्रकार हुनुहुन्छ ! हजुर लाई सलाम ! के पी बा लाई पनि जेलमा काेच्नु पर्छ !

  • @surajadhikari2640
    @surajadhikari2640 Місяць тому +60

    आज ३० बर्स देखि चल्दै आएको चलन ! काङ्ग्रेस ले भ्रष्टाचार गर्ने एमाले माओबादी काङ्ग्रेस मिलेर खाने , एमाले ले भ्रष्टाचार गरे फेरि ३ दल मिलेर खाने ! त्यसैगरी माओबादी ले भ्रष्टाचार गरे पनि बाडेर खाने । चलन यो भएको हो।

  • @gyaleksunuwar8497
    @gyaleksunuwar8497 Місяць тому +38

    १००% सही कुरा वीरेन्द्र जैरु सर हजुरको यो पत्रकारिता प्रति सम्मान गर्छु म

  • @basantrawat8936
    @basantrawat8936 Місяць тому +21

    नितिगत भष्टचारिहरुलाई स्पष्ट छानबिन गरि दोषिलाई कडा भन्दा कडा कामकारबाही हुनु पर्दछ।नभय दोषिलाई भौतिक कारबाहि गर्नको लागि युवा जत्थालागी पार्नु पर्दछ।हामी युवाको साथ सर्पोट गर्नको लागि सबै लागौ।।

  • @gomakumaripuri9618
    @gomakumaripuri9618 Місяць тому +14

    जैरु सरलाई कराैडैा बधाई तथा शुभकामना म याे कार्यक्रम नछुटाई हेर्छु नेता देसकाे परिस्थिति कृयाकलाप देखा सुन्दा अनाैठाे लाग्छ धन्यबाद 🎉🙏

  • @sovarai2699
    @sovarai2699 Місяць тому +17

    जय बिरेन्द्र जैनु, गफाडि kp देस र जनता को बोज ।

  • @mahendrakarki9468
    @mahendrakarki9468 Місяць тому +9

    गिरो बन्दु टि स्टेटको जग्गामा मुछिएका सम्पुर्ण लाई कारबाही गरेर जग्गा सरकाराको मताहतमा ल्याउनु पर्छ ।

  • @kamalkhatri1081
    @kamalkhatri1081 Місяць тому +17

    यी देशमारा नेताहरूबाट कहिले मुक्ती पाउने हो नेपाली जनताहरूले । नेपाली जनतामा चेतना भया ।

  • @user-kv5bv6vc7u
    @user-kv5bv6vc7u Місяць тому +12

    कति सम्म भ्रष्टाचार गर्न सकेको हो यी पापी हरुले

  • @redcaration7681
    @redcaration7681 Місяць тому +4

    16:49 प्रधानमन्त्री छोरी कार्यक्रम मात्र होइन प्रधानमन्त्री श्रीमती कार्यक्रम पनि संचालक गर्नु पर्छ । अब पाप को घैटो भरियो । सब पालै पालो जाने भयो ।

  • @user-ew8qy5pd2p
    @user-ew8qy5pd2p Місяць тому +8

    सन्जेल सर जस्ता मानिस देशकाे हितमा अाउनु पछ अनिमात्र देश बन्नेछ

  • @dipakghimireghimiredipak4788
    @dipakghimireghimiredipak4788 Місяць тому +8

    जब सम्म भ्रष्टाचारीलाइ मृत्यु दण्ड को कानुनी प्रावधान राखिदैन तब सम्म भ्रष्टाचार रोकिदैन।

    • @ashabahadurlama2443
      @ashabahadurlama2443 Місяць тому

      kanun kasle banaune ghatima ghanti kasle lagaune? garoxa ho.

  • @surajtajpuriya5112
    @surajtajpuriya5112 Місяць тому +4

    एस्तो बुढाे हरु मन्त्री भए काहीँ देश चल्छर बुढाे भनेकै बच्चा बच्ची जस्तो खेल खेल्छन अनि देश डुब्दैन अहिले को युबा हरुले मात्र सहि तरिकाले देस चलाउछ अब वृद्ध हरुलाइ राजीनामा दिने दिन आयो र सान्त संग घर मा बस्ने दिन आयो भने जो भ्रष्टाचार गरे माफी होइन सिदै जेल देखि झुन्डियाउनु पर्छ अनि मात्र कोहि भ्रष्टाचार गर्नु %100 चोटि सोच्छन बिचार धन्यवाद

  • @gyanenadra4303
    @gyanenadra4303 Місяць тому +15

    यि मुजि सब का सब नेताहरुलाई जाक्न सक्ने एउटा नेता र नेतृत्व नै भयन यार सबै सक्ने भय सबै लुटेर ।

  • @RamShresthaShrestha
    @RamShresthaShrestha Місяць тому +5

    सिधा कुरा जन्ता सङ्ग टिमलाई धेरै धेरै बधाई छ राम्रो पत्रकारिता बिरेन्द्र जि❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @govindarijal2524
    @govindarijal2524 Місяць тому +6

    यथार्थ कुरा यही हो, नेपालका असली पत्रकार

  • @dwaanbohara1217
    @dwaanbohara1217 Місяць тому +4

    अब फेरि ८१ को बजेट आउछ ८० को ६३% बचेको सबै बजेट नेता कर्मचारी को खातामा

  • @damodarsunar5977
    @damodarsunar5977 Місяць тому +49

    १००% कुरा गर्नु भयो प्रेम सन्जेल जि।❤❤❤❤

  • @indrabaral3466
    @indrabaral3466 Місяць тому +9

    नीति तथा कार्यक्रममा पाेखरा र भैरहवा विमानस्थलको कुरै छैन किन हाे

  • @buddhimantandukar7015
    @buddhimantandukar7015 Місяць тому +28

    सिधा कुरा जन्तासंग टिमलाई धन्यवाद

  • @anonymousanynomus1200
    @anonymousanynomus1200 Місяць тому +8

    थुप्रेका भ्रष्टाचार, कमिसनखोरी र तस्करी काण्डमा पक्राउ खाइन्छ र चुनाव हारिन्छ भनेर काङ्ग्रेसको क्वाँ क्वाँ घ्वाँ घ्वाँ रूवाबासी भए जस्तो लाग्यो।😮 सत्यमेव जयते। 🇳🇵

  • @basudevchaulagain2216
    @basudevchaulagain2216 Місяць тому +9

    यो सरकारले घोषणापत्र अनुसार काम गरोस, भाषणमा मात्र सीमित नहोस, सत्य तथ्य समाचार सार्वजनिक गर्ने जैरोसरलाई धन्यवाद छ, जयहोस सत्य तथ्य कोजय होस।

  • @surajtajpuriya5112
    @surajtajpuriya5112 Місяць тому +2

    भ्रष्टाचार गर्ने हरुलाइ सिदै जेल हालन लठै साप सानू भ्रष्टाचार मात्र र ठुलो भ्रष्टाचार लाई सिदै झुन्डिउनु अनि मात्र भ्रष्टाचार गर्दैन बिचार धन्यवाद

  • @shankarlalshakya1689
    @shankarlalshakya1689 Місяць тому +2

    यिनिहरुले आफ्ना कार्यकर्तालाई बाहेक अरु कसैलाई हेर्नेवाला छैन।

  • @raibernalkumar2827
    @raibernalkumar2827 Місяць тому +5

    KP Oli लगायत यस 'गिरिबन्धु काण्ड ' मा मुछिएका सबै भ्रष्टाचारलाई कडा भन्दा कडा कार्यवाहि होस र यिनीहरूको सम्पूर्ण सम्पत्तिलाई नेपाल सरकार को नाममा गरियोस।

  • @ramuniure1902
    @ramuniure1902 Місяць тому +1

    केन्द्र सरकार ले त्यस्तै हो । सार्बजनिक जग्गा को सरक्षण स्थानीय सरकार ले गर्न पनि पाउछ । हेरम के हुन्छ अब

  • @rubinakoirala7851
    @rubinakoirala7851 Місяць тому +1

    मन पर्ने कार्यक्रम दुध को दूध पानी को पानी छुट्याउने कार्यक्रम 🙏🙏🙏

  • @MegaParajuli
    @MegaParajuli Місяць тому +2

    गफाडी र भ्रष्ट केपि ओलि ले स्वर्गीय मनमोहन अधिकारलाई समेत बिटुलो बनएछ्न

  • @LaxmiKhadka-dg7oy
    @LaxmiKhadka-dg7oy Місяць тому +2

    रेगुलर ओखलढुङ्गा जिल्लाबाट सधैं यो कार्यक्रम हेर्छु ।

  • @narayanshrestha84
    @narayanshrestha84 Місяць тому

    यतिको पत्रकार चाहियो सधैँ काे लागि ❤

  • @saymbahadurbc8442
    @saymbahadurbc8442 Місяць тому +1

    काेहि नेताहरू राम्रो भेटिएना हामी धेरै निरास भयेा

  • @NabinAlemagar120
    @NabinAlemagar120 Місяць тому

    100% सहि भन्नु भयो तपाईंले पत्रकार ज्यु

  • @dgurung6637
    @dgurung6637 Місяць тому +2

    हाम्रो नेपालमा राजनिती गर्ने भनेको सबै चोर दलालहरु रहेछन्

  • @manbahadurchhetri3107
    @manbahadurchhetri3107 Місяць тому +1

    किरषि मन्त्री रासोपा हरी ढकाल लाई बनाउन पर्छ हजुर

  • @LovelyAnteater-sg1fe
    @LovelyAnteater-sg1fe Місяць тому +2

    मनमाेहन लाई पाता फर्काउनु अरु सबै मरिसके

  • @mohanilalbhusal7537
    @mohanilalbhusal7537 Місяць тому

    गिरिबन्धु टि इष्टेट झापाको जमीन बिक्रीवितरण गर्ने गराउने सम्पुर्ण पदाधिकारी र भुमि ब्यवस्था गिरोहका मानिस सबैको कारबाही हुनैपर्छ ।

  • @AmarKhatri-yf3hj
    @AmarKhatri-yf3hj Місяць тому

    I proud off you birendra jairu sir🙏❤️❤️🙏🇳🇵🇳🇵🇳🇵jai birendra jairu 🙏🙏❤️🇳🇵🇳🇵sir🤝🙏🇳🇵❤️

  • @indirakarki5858
    @indirakarki5858 Місяць тому +2

    राजा हुदा खान लुटपाट गर्न न पायर राजा मारेर फ्याकेर राई दाइ गर्ने हर क्षेत्रमा लथालिङ्ग बनाउने यी सबै दल को दोलो गर्नु पर्छ

  • @user-bf4mi1rz4u
    @user-bf4mi1rz4u Місяць тому +1

    सार्वजनिक सम्पत्तिको संरक्षक गूह मन्त्रालय हो हेरै अहिलेका नेपाली जनताका प्रिय रवि जि ले garibandhu tea state मा के action लिन छन्

  • @shayamdai5415
    @shayamdai5415 Місяць тому

    याे सबै देश र जनता लुट्ने याे जना हाे जनतालाई सुकुम्बासी बनाउने याेजना हाे ।

  • @aashutoshgamer5574
    @aashutoshgamer5574 Місяць тому

    नेपालका विकाऊ नेता र माडवारी मिलेर नेपाल आमालाई निलडाम हुने गरेर लुटिरहेकाछन् ।

  • @muktiregmi4508
    @muktiregmi4508 Місяць тому

    बालुवाटारमा पनि यस्तै भएको हो । दुःख सर्बसाधारणले पाए। यसमा पनि सुख जनता ले नै दुख पाउने होला।

  • @bhimkhadka8647
    @bhimkhadka8647 Місяць тому

    Good news salute birendra jairu❤❤❤

  • @bidurthapa5404
    @bidurthapa5404 Місяць тому

    अब ती पुर्व प्रधानमन्त्रिहरु मनमोहन अधिकारि,लोकेन्द्रबहादुर चन्द र केपि ओलिको सम्पत्ति जफत गरि गिरिबन्धु टि स्टेटको जमिन खरिद गरेर बसोबास गरेकाहरुलाई मुवाब्जा दियर बस्ति खालि गरि उक्त जमिन सरकारको नाममा ल्याउनुपर्छ ।

  • @narayanbasnet-zu8ti
    @narayanbasnet-zu8ti Місяць тому +1

    लुटतन्त्र आएपछि सबै दलले लुटेरा आफु र आफ्नो माताहतका ब्याकति पोस्ने काम गर्दे आएका छन् यी चोरलाई जेल हाल्नुपर्छ।

  • @user-jm6eq2tu5g
    @user-jm6eq2tu5g Місяць тому

    यी तीन दलका तस्करका नाईके सगै तस्करीकाे भाग वाेटल्न पन्चायत कालिन मण्डले सम्म जाेडीएका छन आज वाचेका तस्कर तिनका लाभ उठाउने परिवार नाता सम्वन्द र कार्यकर्ता रुपी तस्करका कार्यकर्ता लाई छुनेकी नछुने ।

  • @dhurbathapa2319
    @dhurbathapa2319 Місяць тому +8

    सिधा कुरा को नया पाटी बचाउने समाचार बाहेक अरु सबै मन पर्छ किन भने पत्रकार ले कोसै लाई बचाउ गर्नु गल्ती नै हो

    • @SanjeetKhadka-tb6ze
      @SanjeetKhadka-tb6ze Місяць тому

      Sabai video harnu parxa auta harara kham xaina

    • @prithbirai5432
      @prithbirai5432 Місяць тому

      Great and realistic opening presentation, Thanks Mr Jairu Ji

    • @prithbirai5432
      @prithbirai5432 Місяць тому

      Mr Sanjel’s comments are true and hence appreciated

  • @anonymousanynomus1200
    @anonymousanynomus1200 Місяць тому +2

    💸 अर्को ठुलो काण्ड हो ओरियन्टल कोअपरेटिभ लिमिटेड सहकारी जसले ७ अर्ब रकम नेताहरू र प्रशासनको आडमा मिलोमतोमा खाए। तुरून्त बचतकर्ताहरूलाई फिर्ता गरियोस्। 🇳🇵

  • @user-ip8ec2uh2z
    @user-ip8ec2uh2z 7 днів тому

    भाषण गरेर,गित गाएर समाजमा रुपान्तरण र सम्पन्नता प्राप्त नहुने रैछ।सामाजिक सेवा गर्ने कसम् खाएका निर्वाचित् पदाधिकारीरुलाई ७५ सालदेखि तलव भत्ता लगायत् दर्जनाै सुविधा राज्यकाेषवाट खर्च गर्न शुरु गर्ने र जनताहरुलाई २६ खरव ऋण लगाउने र जनताहरुकाे न्यूनतम् अधिकार उपभाेग गर्न नदिने तत्कालिन् सरकारलाई के भनाैं र खै ?

  • @Tmglok
    @Tmglok Місяць тому +1

    सहि विश्लेषण सर हजुर

  • @user-je3oj7ks2w
    @user-je3oj7ks2w Місяць тому

    पत्रकार बन्दु लाई सलाम छ ?

  • @user-gg1vz9bf7i
    @user-gg1vz9bf7i Місяць тому +1

    Rabi sahi xn

  • @nahakulchaulagain2434
    @nahakulchaulagain2434 Місяць тому

    गिरिबन्धु मा जो समलग्न छ कारबाही त हुनु पर्यो नि । सरकारि जग्गा त्यतिकै हिनामिना गर्न त पाइएन नि सरकार।

  • @user-ip8ec2uh2z
    @user-ip8ec2uh2z Місяць тому

    सरकारका प्रम,मन्त्री नै अपराधि भएकाेले ,यिनर्ले नैतिकताकाे अाधारमा राजिनामा गरि कारागार चलान् गर्नु पर्छ?५१ विघा जग्गा सरकारकाे अधिनमा ल्याउनु पर्छ र निर्णयकर्ताहरु जेल चलान् गर्नु पर्छ।

  • @aalokkumar3504
    @aalokkumar3504 Місяць тому

    Real Journalist..Birendra jairu.
    Well done ❤❤🎉🎉

  • @hemsubba5428
    @hemsubba5428 Місяць тому +1

    हिंज नितिगत निर्णय गरि बिक्रि बितरण गर्न दिने सरकारका मतियारहरूलाई जनताले बार बार जनप्रतिनिधि बनाएर पठाउछन ।अब यो निर्णय गरिदिने पार्टि प्रमुखलाई के भन्ने ?

  • @user-me1hk1fo3f
    @user-me1hk1fo3f Місяць тому +3

    Jaya rabi sir 🙏 ❤❤❤❤

  • @gurungdevipun2542
    @gurungdevipun2542 Місяць тому

    नमस्कार बिरेन्द्र जैरु ,एक सच्चा पत्रकार 🙏नियमित हेर्छु म । म हङकङ बाट ।
    पहिला जसरी रबि लाई हेर्ने गर्थेँ ।

  • @user-jy6wz5li9w
    @user-jy6wz5li9w Місяць тому

    😀😀😀😁😁😁😂😂😂 0.8% ब्यक्ती 10000% भिजिलान्ते र झोले हो भन्ने 10000% पुष्टि भयो। यो मामुली कुरा होइन कोभिड १९ भन्दा खतरा हो त्यसैले सकिन्छ भने आज देखि नै त्यो भाइरसलाई निर्मोल बनाउनु पर्छ।

  • @mukundagajurel3937
    @mukundagajurel3937 Місяць тому +1

    Jairu ji, your presentation is excellent but News24 seems baised with Rabi. Journalism should be unbiased
    Prof.Dr.Mukunda Gajurel

  • @krishnamandangol
    @krishnamandangol Місяць тому +1

    ओलि प्रमुख योजनाकार हो भने पछि कारबाहि हुनु पर्छ। सबै सबै चोर हरु।

  • @krishnaprasadkoirala114
    @krishnaprasadkoirala114 15 днів тому

    प्रेमसरको बिचार कानुनी दायराभन्दा बाहीर जान्छ भन्न अहिलेसंम सकिदैन ।

  • @haddinetwork3638
    @haddinetwork3638 Місяць тому +3

    हे भगवान के को खडेरी पर्यो!मुर्‍र्‍रा पछिको 😂😂अर्को ठूलो सफलता? खेताला लाएरै नेपाल बनाउने योजना!फिल्म छायांकन गर्न बिदेसी ल्याउने रेन्त्😂

  • @Argunvlogs_32
    @Argunvlogs_32 Місяць тому

    आफ्नो देशको पहिचान संस्कृत मठ मन्दिर बनाउनु संरक्षण गर्नु सम्मानिय कार्य हो तर
    दुईवटा फल्चा (यात्रु प्रतिछा लय )बनाएकै खर्च ६० देखि ७० लाख आउँछ भनी यसलाई बिकास भन्नू कि वजेटको बर्बादि ??
    यात्रु प्रतिछालय आबश्यक पर्छ तर कम खर्चिलो
    अझै ५०० हाराहारिमा निर्माण गर्ने योजना छ रे
    #hastag #Balenshah Balen
    बिकाश बिरोधि होइन सचेतक

  • @archanadevkota5422
    @archanadevkota5422 Місяць тому +1

    Sahi kura ho birendra ji rabi babu is a sathya good yoddha

  • @punyaghimire7960
    @punyaghimire7960 Місяць тому +1

    जग्गा किनेर घर बनाउने र खाली घडेरी राख्नेलाई उचित न्याय मिलोस । उनिहरुले पसिनाको कमाइले किनेका हुन् ।

  • @prakashshrestha304
    @prakashshrestha304 Місяць тому +1

    गिरिबन्धुका भिलैन पुर्व प्रधानमन्त्री केपी वलीलाई अब कानुनी कार्वाही हुन्छ कि हुदैन ?
    कसले कसरी कार्वाही गर्ला ?

  • @SharmaVlog32
    @SharmaVlog32 Місяць тому

    प्रेम सन्जेल नेपाल सरकारको पुर्व सचीव हैन ! उप सचिव लाई उप सचिव नै भन्नू पर्छ सचीव हैन!

  • @kbchauhan4261
    @kbchauhan4261 Місяць тому

    Birendra sir kuraa ekdamai sahi garnu bhayo

  • @anonymousanynomus1200
    @anonymousanynomus1200 Місяць тому +11

    2036 देखी थुप्रेका ठूला माछा सबै पार्टीहरूका सबै भ्रष्ट कुशाशनी तस्कर र देश बेचुवा नेताहरूलाई जेल ठोकी मुद्दा चलाई कारबाही गर, शर्वस्वहरण गर illegally कमाएको अकुत धन सम्पत्ति। स्वतन्त्र निष्पक्ष निर्वाचित प्रधानमन्त्री निर्वाचन गराऊ।जय नेपाल। 🇳🇵

  • @prakashshrestha304
    @prakashshrestha304 Місяць тому +15

    इन्डक्सन चुलो उद्योग खोलेर ३ करोड नेपालीको घरमा फ्री इन्डक्सन चुलो बाडेर नेपालको आफ्नो उत्पादन बिद्धुत खपत गर्नुपर्छ।
    गिरिबन्धुका महादोषी केपी वलीलाई कार्वाही आज नभए भोलि अर्को सरकारले त गर्ने सम्भावना छदै छ ।
    महादोषीलाई कानुनी कार्वाही हुनुपर्छ ।

    • @gyaleksunuwar8497
      @gyaleksunuwar8497 Місяць тому

      कसलाई केपी ओलीलाई कारबाही सम्झिने यी ठूला नेतालाई कसले कारबाही गर्न सक्दैन हजुर 30 35 बर्ष देश भ्रष्टाचार गरेर सकी सक्यो अझैं झोलहरु पछि लागेर हिँड्छन्।अनि नयाँ आएका पार्टीको पछि लाग्छन् पुरै ठूला पार्टी र 12 13 भाई पनि गारो छ नेपालमा नयाँ खोलिएका पार्टीलाई राम्रो काम गर्न दिँदैन

  • @Laxman676
    @Laxman676 Місяць тому +2

    यो साला कम्युनिस्ट हरुपनि सारै भ्रष्ट भए तर पनि जनताले त्यसैलाई भोटे दिन्छ 😢😢😢😢😢😢😢

  • @user-vr8wr7jg2h
    @user-vr8wr7jg2h Місяць тому +3

    Thik lago sidha kura

  • @indirakarki5858
    @indirakarki5858 Місяць тому +1

    आम जनता चेत खोल अब राज्य लाई कर तीर्दै न तिर पाल्न हुदैन यी अनेकौ दल का भुस्या कुकुर कुर्नीहरु पाल्न अनि बल्ल सजीलै ढलछ यो बेबस्था बेबस्थामा अबस्था फेर्न गको रबी को गति हेर

  • @katakrai4344
    @katakrai4344 Місяць тому

    सेवा ग्राहि लाई बिषेस ग्राहेता दिनुपर्याे वाईक राख्ने ठाउमा फाेहाेर राख्ने हाेईन बिरामी मुर्ने काे पार्किङ नहुदा धेरै गाह्रो छ

  • @sarojkc8022
    @sarojkc8022 Місяць тому

    देश सिध्याउन बिदेशीले ल्याउन लगायको यो ब्यवस्था जस्तो लाग्न थाल्यो

  • @Akkalphal
    @Akkalphal Місяць тому

    कार्यक्रम कार्यान्वयनमा फितलो भएको होइन सबै व्यक्तिगत र राजनैतिक स्वार्थ हो

  • @madhavdahaljaygadassayanam4372
    @madhavdahaljaygadassayanam4372 Місяць тому

    पत्त्र कार भनेको यस्तो हुनु पर्छ नकी रीसी धमला जस्तो हैन खाली बीबाह कहिले गर्ने को को सग चक्रर चल्दैछ भन्दै यस्ता कुरामा धेरै फोकस गरेको देखीन्छ

  • @ramdangol8947
    @ramdangol8947 Місяць тому

    यस्ता नेताहरुलाई चुनाबमा जिताउने .......हामी नै हुन् ............?

  • @amritghimire9153
    @amritghimire9153 Місяць тому

    विरगञ्ज धागो कारखानाहैन बुटवल धागो कारखाना हो जैरू भाई

  • @user-xk8ye2xn3u
    @user-xk8ye2xn3u Місяць тому +1

    1oop very good kura garnu vayo p nepal sarkar ko sachib prem sanjiyal sir ko badai xa

  • @shivarimal8011
    @shivarimal8011 Місяць тому +8

    यो केपी उखाने लाई छिटो भनदा छिटो जेल मा सडाउनु परछ सरकारी जग्गा बेचने दलाल उखाने केपी लाई जनताहरुले छोडनु हुनन र सरकारी जग्गा फिर्ता हुनु परछ।(राजतन्त्र जिन्दबाद हिन्दुराज्य नेपाल जिन्दबाद राजा सबैका साझा राजा लियाउ र सरकारी जग्गा बेचने दलाल हरु लाई छानी छानी जेल मा सडाउनु परछ।राजा लियाउ देस राजा लाई जिम्मा लगाउ।

    • @user-ol6ds4en9n
      @user-ol6ds4en9n Місяць тому +2

      अब कमेन्ट मात्र गरेर हुँदैन भाटा लीएर नीस्कन पर्यो

    • @user-ol6ds4en9n
      @user-ol6ds4en9n Місяць тому +1

      यो कमेन्ट मात्र गरेर हुँदैन भाटा खुकुरी लीएर निस्कनु पर्यो

  • @chandrathapamagar2160
    @chandrathapamagar2160 Місяць тому +1

    गिरिबन्धुका भ्रष्टाचारीहरु र काँग्रेसका भ्रष्टाचारीहरु जेल जान तयार हाै।

  • @manbahadurchhetri3107
    @manbahadurchhetri3107 Місяць тому

    प्रेम संजेल सर आयो प्रमुखको बनाउनुछ पर्छ प्रेम फुयाल गिरह मंतिरि गराऊ

  • @lavathapa5545
    @lavathapa5545 Місяць тому

    हैन,हाम्रो देशमा घर, घर मा ग्या'स पनि अायो पनि जहाज पनि चल्यो अब त सुखि: नेपालि😢खुसि जनता भए हैनत के पि बा हैन रेल पनि चलेको देखिन्छ हाम्रो देश सम्म् बिध्रि भएछ। सबै जनता हरु लाइ चेतना भया।

  • @RajKumar-lq5mn
    @RajKumar-lq5mn Місяць тому

    कांग्रेस पार्टी दल लाइ एतिपनि थाहा छइन अरु लाइ एउटा औला देखाउँदा आफुतिर तिनवटा औला फर्किए का हुन्छन् आरोप लागेको भरमा कुनै सानसद लाइ कारबाही हुनुपर्ने भए कांग्रेस भष्ट्रचारी पार्टी सबइ कारागारमा हुनुपर्ने हाे

  • @charibahadurtamang65
    @charibahadurtamang65 Місяць тому +1

    good news

  • @user-ug2up2iu5g
    @user-ug2up2iu5g Місяць тому +1

    Sunsri❤neqal❤etahri❤mishreenarayan🌺🥀🏵️💐🌹❤❤❤❤❤

  • @manbahadurtamang9003
    @manbahadurtamang9003 Місяць тому

    एकदाम सहि हो

  • @user-ff2wh8ni3r
    @user-ff2wh8ni3r Місяць тому +1

    संसद भवनमा बम हान्नुपर्छ भन्ने जति यता हाजिर भई दिनुपर्यो ।

  • @user-pj2gc3xk6q
    @user-pj2gc3xk6q Місяць тому

    सम्सदमा मात्रै खैला बैला हाेइन अब शिक्षा स्वास्थ्य कृषि मा जनताले बुझ्ने गरि याेजना याे सरकारले ल्याउने हाे भने ८४ मा बहुमत पाउने छ याे सरकारले बुध्धी पर्या है सरकार ? ।।

  • @puspakhanal1792
    @puspakhanal1792 Місяць тому

    प्रधानमन्त्री स्वरोजगार कार्यक्रम बर्ष मा ३ दिन बाटाको, नालिको झार उखेलेर ३६५ दिनको लागी स्वरोजगार बनेका जनता अब छोरी कार्यक्रम ले पुन महिला सक्षम बन्ने भए बार्षिक ३ दिने कार्यक्रम ले😂😂😂

  • @user-lb3lp9qs9p
    @user-lb3lp9qs9p Місяць тому +3

    देश कंगाल बनाउने शासन बाहुन र क्षेत्रीहरुको शासन हो कि होइन? तिमीहरू ओली बा शेरे बा प्रचण्ड बा शाह भगवानले के गरे?

    • @shivabhakt11
      @shivabhakt11 Місяць тому

      जिबि राई तेरो बाउ हो। आङटावा शेर्पा तेरो बाउ हो मुजि

    • @lavathapa5545
      @lavathapa5545 Місяць тому

      सहि भन्नु भयोे

  • @dadhirambelbase8662
    @dadhirambelbase8662 Місяць тому

    परमाण हुदाहुदै नि किन कारबाही हुन त नेतालाई 😮

  • @-Opponent
    @-Opponent Місяць тому

    लामेछाने भाग दुई जैरे पत्रकार अब प्रधानमन्त्री बन्नु पर्छ ,

  • @sachinkhadka7847
    @sachinkhadka7847 Місяць тому

    अरु कुरा त ठिकै हो नेपाल का पत्रुकार किन एसरी कनि कनि बोलेको😂 जहाँ पनि stunt😂

  • @kamalkumarshrestha7218
    @kamalkumarshrestha7218 Місяць тому

    गिरिबनधु का भ्रष्ट नेताहरु लाई कारबाही होस।

  • @samiadhikariii-ym7jh
    @samiadhikariii-ym7jh Місяць тому

    Sahi ho sir100%right ❤

  • @user-gg3qq5sq5v
    @user-gg3qq5sq5v Місяць тому

    सहि कुराे हाे

  • @prempun4318
    @prempun4318 Місяць тому +1

    ❤❤😊😊great job 😊😊