अति मिठो र सुमधुर । ज्यादै लोकप्रिय गायक स्व. बुद्धिकृष्ण लामिछाने संग कोमल वली जीले गाउनु भएको यो गीतले साच्चिकै जो कोहीको पनि मन छुन्छ । भावविह्वल बनाउँछ । गीतको बोली जस्तो निष्ठुरी मन कोमलजीको पक्कै पनि छैन । जस्तो नाम त्यस्तै कोमल मनको धनी र सालिन पनि हुनु हुन्छ । यो गीतले गायक स्व. बुद्धिकृष्ण लामिछानेको संघर्षमय जीवनलाई पनि बिर्सने बनाएको छ । प्रस्तुत गीतले स्व. बुद्धिकृष्ण लामिछानेको स्मृतिलाई पनि ताजा बनायो । उहाँको पुन्यात्मामा हार्दिक श्रद्धासुमन । कोमलजीको उचाइ दिन प्रतिदिन बढ्दै जावस धेरै धेरै शुभकामना ।
BUddhikrishna Lamichchhane Jyu ko geet sarai manparchha, Uha ka sabai geet haru ko sankalan garera upload garidinu huna Music Nepal lai hardik anurodh :)

बुद्धि लामिछाने लाई हार्दिक श्रद्धाञ्जली ।
Uha kasari bitnu bhayo
If you are listening this song ,Just remember that you are amazing.
Thank you hehe
दिदिको स्वर सारै राम्रो छ
आनन्दित भएँ
Respected Singer Late Budhhi Krishna Lamichhane and komal oli ❤❤❤
Just in love with this song....
sameee
हाम्रो भक्तपुर को सान हो बुद्धि कृष्ण जि । हार्दिक श्रद्धाञ्जली उहाँ लाई 🙏🙏🙏🙏🙏
Loved it ❤️❤️💕💕
गीत मनपराई दिनुभएकोमा धन्यवाद, कृपया शेयर गरिदिनुहोला !
music Nepal budhdhi krishna dai dherai dukhama hununxa abhigatai hola.
yo team bata sahayog ko lagi kei pahal gare hami pani sath dintheu.
Yo geet gaune lamichhane Ba saro birami hunuhunxa sahayog gar music nepal
buddi dai ko upcharko lagi sabaile sahayog garau, paisako abhav xa dailai,
Tq krishna dai yastai kaam garnus sadai
its really great fabulous
Nice song 🎵 👌
धेरै राम्रो गित
nice song loveli song
dami xa hai pahileko git.
Very lovely nice voice with sweet old song I it it so much
Aati sundar Rip buddhi krishana daju
Rip buddhi krishna daju...
good song
ever green geet
Komal didi ra buddhi dai ko aru geet ni upload garu
I love this song
nice song
Ramro swor suniruu lagnaie
Rest in peace daju
Nice
मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।
hardik sardanjali buddhi daji
(👍👍👍👍👍👍👍👍👍
Rupesh
RIP
Rip
Hardik srada suman !!!!!!
yaslai bhaninchha Nepali lok Geet.aajkal ta tapaure gayak ra pussy songs milchha.
i
Some rough/irritating words from female side. Be civilized.
I Love This Song
NICE SONG