पल शाह || अडियो आउट, पुरा सुन्नुहोस् | Paul Shah full Audio

Поділитися
Вставка
  • Опубліковано 28 жов 2024

КОМЕНТАРІ • 3,2 тис.

  • @komalshahi5835
    @komalshahi5835 2 роки тому +142

    त्यस्तो गोप्य अडियो रेकर्ड गर्ने साथिलाई सलाम छ! सधैं सत्य को पक्ष मा हुनुपर्छ ।🙏

  • @krishnaghising4904
    @krishnaghising4904 2 роки тому +120

    सबै नेपाली ले पल शाह लाई सपोट गरौं किनकि पल शाह निर्दोष छ यो आडियो बाट प्रमाणिात हुन्छ

    • @roenianu6522
      @roenianu6522 2 роки тому +2

      Honi mat paul daiko pashyma cu

  • @reejudahal4784
    @reejudahal4784 2 роки тому +52

    छोरिको नाममा कलङक होस आफ्नो इज्जतको त ख्याल राख्नु नि यस्तालाई कडा भन्दा कडा सजाय मिल्नुपर्छ 😡😡 be strong paul shah ❤️❤️❤️🙏🙏🌺

    • @krishnadhungana7688
      @krishnadhungana7688 2 роки тому

      यो केटी लाई मुख मा थुक्क्नू पर्ने,कुकुर्नी हो,जस्ले,पल को जिबन संग खेल वाड गर्ने,लाई जनता ले कालो मोशो दलेर,तेस्को,बेज्जत,गर्नुपर्छ,

  • @dambarshrestha2306
    @dambarshrestha2306 2 роки тому +1234

    सबै सधै छोरी मान्छे नै सत्य तथ्य हुन्छ भन्ने हुँदैन , रेकर्ड स्पष्ट रहेको छ पल साहजि सदैव आफ्नो कार्य मा अघि बढ्नुहोस् हामी तपाईंको सत्य साथमा छौ

    • @goreuparkoti2510
      @goreuparkoti2510 2 роки тому +2

      अब दुबै जनालाई राखेर कुरा के हो raspta गनु परो

    • @samjhanalimbu9901
      @samjhanalimbu9901 2 роки тому

      Ho ni yo kt.lai tha k chai garne hola

    • @sanjay101.2
      @sanjay101.2 2 роки тому

      बिल्कुल।

    • @HGHitesh8
      @HGHitesh8 2 роки тому

      Sahi kura 👍👍👍

    • @bhimrisal8258
      @bhimrisal8258 2 роки тому

      Right

  • @mahendrabishowkarma2471
    @mahendrabishowkarma2471 2 роки тому +183

    सत्य सत्य नै हुन्छ,सत्य कहिल्यै डगमगाउदैना,,जय होस पल शाह जि हजुरको,,,तपाईं 100% निर्दोष हुनुहुन्छ,,,।

  • @LaxuAdhikari
    @LaxuAdhikari 2 роки тому +51

    येस्तो प्लान गर्न लाई उक्साउने हरु लाई कडा भन्दा कडा छानबिन गर्नु पर्छ है सरकार 🙏🙏

  • @prayash_____editz7586
    @prayash_____editz7586 2 роки тому +904

    यो voice record गर्ने हाम्रो लागि भगवान् स्वरूप हुनुहुन्छ।✨💙🌚🌻
    यो record गर्ने लाइ् धेरै धन्यवाद आखिर सत्य को जित हुन्छ be strong paul dada♥️♥️

    • @kabita_thapa123
      @kabita_thapa123 2 роки тому +12

      Ko hola yo voice record garni bekti kassto janna man lagyo tar j hoss derai derai dhanyabadha uha lai 🙏🙏

    • @worldpeace7725
      @worldpeace7725 2 роки тому +8

      Tehi keti le aafai gari holi, double game holani nabalak ko

    • @lokeshbc5833
      @lokeshbc5833 2 роки тому +6

      यो भोयस रेकड गर्नेलाइ धन्यबाद

    • @sanjayathapa6494
      @sanjayathapa6494 2 роки тому +2

      Jai pwaal swaha dada ❤️❤️😜

    • @munadhungel9286
      @munadhungel9286 2 роки тому +1

      Haha dubae tira ko voice record garera blackmail garne bhagwan

  • @bharatgiri8597
    @bharatgiri8597 2 роки тому +1872

    Paul Shah पक्षमा रहनु हुने सबै म म 🙋भन्नुहोला। 🙏

  • @chandathakuri3400
    @chandathakuri3400 2 роки тому +23

    100% हाम्रो छोरा निर्दोष छन भगवान सङ्ग प्रार्थना छ सत्य को सधैं जित हुन्छ

  • @sunilshantiworld
    @sunilshantiworld 2 роки тому +159

    भोलि म_यस्तो_गित_गाउछु2 हेर्न को को जानू हुन्छ्🤚🌷

  • @kabitakhadgi7961
    @kabitakhadgi7961 2 роки тому +177

    अब यो चारजनालाइ छिटो भन्दा छिटो कारबाही होस।जय पल शाह्🙏🙏🙏🙏

  • @meelanpuree1755
    @meelanpuree1755 2 роки тому +3

    Thank you so much जस्ले यो voice record गर्दिनु भयो।।

  • @sujankunwar3309
    @sujankunwar3309 2 роки тому +136

    कानुनी रूपमा यो कुराको छानबिन चाडोहोस!!याहा कसैको जिन्दगी र करिएर को सवाल छ!!र यी सम्पुर्ण सडयन्त्र को जालो बुन्ने लाई कानुनी कर्वाही होश!!!पल दाइ तपाई नाआतिनु❤️😍🙏हामी नेपाली जनता साथमा छौ

  • @ganeshkehadka5396
    @ganeshkehadka5396 2 роки тому +419

    यो रेकर्ड गरेर पल शाह सम्म पुर्याउने महान ब्यक्ति लाई भित्री मन देखि नै हार्दिक हार्दिक आभार व्यक्त गर्छु सत्यको जित अवस्य नि हुनेछ पल दा साथै यो सड्यन्त्र खेल्ने सबै माथी छानबिन भै कडा भन्दा कडा कारबाही गरियोस्।

    • @Robertkeerati
      @Robertkeerati 2 роки тому +1

      yes 🙋‍♂️🙋‍♂️🙋‍♂️

    • @mohanchandrachaulagain625
      @mohanchandrachaulagain625 2 роки тому +1

      पल साह जिन्दावाद

    • @jeevansharma9546
      @jeevansharma9546 2 роки тому +1

      कसले के षड्यन्त्र रच्यो त्यो महत्वपूर्ण कुरा होइन । एउटा नाबालिका माथि भएको यौन शोसण् जस्तो सम्वेदन्शिल्त मुद्दालाई माहत्वपूर्ण रुपमा हेर्नुपर्छ
      पर्दा पछाडि के भयो त्यो अनुसन्धान पछी थाहा होला तर मेरो बिचार मा पल शाह को गल्ति ढाकछोप गर्न बिभिन्न प्रकारका स्क्रिप्टेड अडीयो बाहिर निकालिदै छ l हिजो मात्र जिग्री दोस्त थिए अनी आज दुस्मन भएको नाटक गर्ने अनी जनता भेडाहरु हो मा हो गर्ने ।

    • @fbghgb4289
      @fbghgb4289 2 роки тому

      साले गुन्डा हरूलाई जेल कोच नु पर्छ

    • @durlavxmusafir4296
      @durlavxmusafir4296 2 роки тому +3

      @@jeevansharma9546 १७ बर्षको कोरली लाई के नाबालिका भनिराको । मजा त दुइटैले लियो होला ,आनन्द त दुइटै लाई आको थियो होला तेती बेला ।अनी भन्न चै नाबालक भन्ने

  • @manitalimbu7946
    @manitalimbu7946 2 роки тому +9

    यो भिडियो रेकर्ड गर्ने मान्छे पल शाह को लगि भगवान हो 🙏 जसले गरि खाँको देख्नु सक्दैन उनीहरु आफुले खनेको खाल्डा मा आफै खस्छ हेर्दै जा पल शाह भनेको नेपाली को लाई एक रियल हिरो हो ❤️❤️❤️

  • @shrloyt3637
    @shrloyt3637 2 роки тому +424

    धन्य छ भगवान ❣️मलाइ 100% बिस्वास थियो पल दाइ निर्दोस हुनुहुन्छ भनेर् ❣️ म यै कुरा सुन्न को लागि मेरो मन भौतारिएको थियो 😓❣️❣️अब ती 4 जना कुलङ्कार हरु लाई कार्वाही हुनु पर्छ्🖕

    • @roenianu6522
      @roenianu6522 2 роки тому +4

      Sam ..tyo saly kukur harulai karbahi hunaiparxa.ae tyo ktilaini

    • @sharada4396
      @sharada4396 2 роки тому +8

      मानछे पैसा कमाउनकाे लागि ,इजजत बेचन कति छिटो तयार भएका यसताे षडयन्त्र रचेर ठूलै काम गरे कसैले थाहा पाउदैन भन ठानेका छन सत्य काे जहिलै जित हुनछ यि पापीहरू र पापीनीकाे बेईजत गर्नु पर्छ। तिनीहरूलाई कामबाट बरखाषट गर्नु नै उततम हुनछ।

    • @sirisaachhami432
      @sirisaachhami432 2 роки тому

      Malai pani beswah thiyo

    • @neenaranapraja
      @neenaranapraja 2 роки тому +1

      एकदमै सही कुरा गर्नु भयो हजुर। म सधैं पल साहको पक्षमा थिए र आज सही कुराले सही न्याय पायो खुसी लाग्यो।

    • @worldpeace7725
      @worldpeace7725 2 роки тому +2

      4 hoina 5

  • @harisagar7417
    @harisagar7417 2 роки тому +146

    सत्य को जित हुन्छ
    रकर्ड गर्नी मान्छे भगवान स्वरुप हो धन्ने बाद

  • @bishnuthapa3036
    @bishnuthapa3036 2 роки тому +2

    एस्ता फटाहा दुर्गेश र समिक्षा को यो टिम लाई छिटो भन्दा छिटो समातेर कार्बही गरि पल साहलाई निर्दोष साबित गरि किलिन चिट दियोश र एस्ता गिरोह लाई कडा भन्दा कडा सजाई दियोश यो गुरुप भित्र बाट यो रेकर्ड पल साह सम्म पुर्याई कानुनी बेवास्ता पन मा काम गर्न सजिलो बनादिनु हुने जुन बेक्ती हुनु हुन्छ वहालाई सलाम छ् वाहालाई पुरस्क्र्त गरियोस् जय सम्भो सत्य को जित डिलो हुन्छ अबस्य हुन्छ !!:

  • @arpanmagar4421
    @arpanmagar4421 2 роки тому +313

    यो रेकर्ड गरेर पल शाह सम्म पुर्याउनेलाइ धन्यवाद छ🙏

    • @HIMALIRAYI
      @HIMALIRAYI 2 роки тому

      Really darling job for Paul

    • @sanukarki4297
      @sanukarki4297 2 роки тому

      @@HIMALIRAYI justice Paul saha

  • @bharatgiri8597
    @bharatgiri8597 2 роки тому +216

    पल शाह जस्तो राष्ट्रिय कलाकार लाई फसाउँने षडयन्त्र हो कि के हो छिटो सत्य तथ्य पत्तालगाउनु परेयो🙏🥰Be strong Paul g

    • @Thapasuuu
      @Thapasuuu 2 роки тому +1

      त्यो काम लाई कलाकार संघ ले छिटोभन्दा छिटो सत्य तथ्य पत्ता लगाउनु आबसेक छ नत्र कलाकार संघ खोलेर बसेको के अर्थ

    • @samjhanalimbu7457
      @samjhanalimbu7457 2 роки тому +2

      Clip ma k xa 🙄 samikshya lai garekoi ho raixa kura sunnus ek ek

  • @MusicLover-pe4qs
    @MusicLover-pe4qs 2 роки тому +9

    अभिनेता पल शाहले न्याय पाउनुपर्छ । षडयन्त्रकारी योजनाकार सबैलाई कारबाही हुनुपर्छ ।

  • @Sunshine12254
    @Sunshine12254 2 роки тому +139

    नमस्कार म रुक्साना लिम्बु🙏....पल सर न आत्तिनु होला हामी तपाईको साथमा छौ🙏
    हजुर ले जति बेला हामी नेपाली लाई गारो अफ्ठारो पर्छ तेति बेला भगवान बनेर आफुले सक्ने सहयोग गरेको बिर्सेको छैनौ....सधै सत्यको जित हुनेछ🙏

    • @nimantamang1447
      @nimantamang1447 2 роки тому +1

      Plz plz plz k diju jaha jaha Bata vayeni vdo banayerw cation mentioned garerw Paul ko justice ko laagi bolum bolum bolum yo kt paisa ma bechini ho kta haru boka ho

    • @kajigurung3747
      @kajigurung3747 2 роки тому +1

      Poul saha ak sundar kushal kalakar mathi asto sadentra hami lai auta saan pani lagthyo ki nepalli hiro ati sundar pani hunxan bhanera poul le hamilai proud feel garauxa yo jati pani samikxya lagayat durgesh lai kada bhanda kada karbahi huna jaruri xa sex bhayo k bhota tyo kunai naulo hoina xora manxe le chahe barsa din xori manxe le chahe akaixin madal bajau banesi jasle pani bajauxa ni bajauni bela ananda le basne ahile balatkaar poul is real hero we are always with u dont worry

  • @santabahadurtamang6463
    @santabahadurtamang6463 2 роки тому +218

    पल शाहलाई फेरिपनि बधाई दिन चाहन्छु यो केसमा पलसाह कुनै पनि गल्ती छैन र यसलाई सुनियोजित ढंगले फसाउन खोजेको मात्रै देखिन्छ अब करियरमा धक्का समीक्षा अधिकारीलाई लाग्नेछ

    • @roenianu6522
      @roenianu6522 2 роки тому +1

      Askotw purai life bigrwko herna man ca molait

    • @RenuRam2080
      @RenuRam2080 2 роки тому +1

      Umm 100%

    • @siwanisiwanithapa1981
      @siwanisiwanithapa1981 2 роки тому +1

      समिक्षा लाई बोलिनस भने मार्ने धम्कि र पल फसाउने योजना हो हामी जेल जान्छौं यी षड्यन्त्र कारी मार्न पाइयोस

    • @dilipkc1882
      @dilipkc1882 2 роки тому

      म पनि पल को साथमा छु

    • @santabahadurtamang6463
      @santabahadurtamang6463 2 роки тому

      @@dilipkc1882 हाम्रो पलसाह निर्दोष हुनुहुन्छ

  • @ATDVLOG
    @ATDVLOG 2 роки тому

    thankyouuu so much yo voice recorde garni मान्छे लाई।।।

  • @manasabohorachhetrirealvid990
    @manasabohorachhetrirealvid990 2 роки тому +80

    हामी सबै पलको फ्यान हरू मिलेर अब समिक्क्षालाई कालो मोसो दलेर शहर परिक्रमा गराउन पर्छ साथीहरू ।अरूले दु:खले कमाएको
    ईज्जत् र पैसाको लोभ गरेर जिन्दगी नै धरापमा पारिदिने यस्तो पातकीलाई छोड्नु हुन्न साथीहरू
    paul bhai be strong
    public with you😘

  • @eshanlamaofficial5033
    @eshanlamaofficial5033 2 роки тому +384

    Public with you paul…don’t worry stay strong

    • @ajitgautam7704
      @ajitgautam7704 2 роки тому +2

      अडियो सुनेपछि साथी बनाउनै डर लाग्न थाल्यो । मित्रका नाममा कलंक ,काहानीमा पक्क‌ै थप टुईस्ट थपिनेछन्।।

  • @RameshRamesh-uc5et
    @RameshRamesh-uc5et 2 роки тому +47

    हार्दिक श्रद्धाञ्जली दुर्गेश समिक्षा टिमलाई

  • @shantikokhojima6040
    @shantikokhojima6040 2 роки тому +373

    यो षड्यन्त्र रचेको अडियो रेकर्ड गरेर पल शाह
    सम्म पुर्याउने व्यक्तिलाई 21 तोप को सलामी💐🙏
    अब दुर्गेश र, समिक्षाको रुने दिन सुरु भयो☹️😬

  • @kusal.143magar4
    @kusal.143magar4 2 роки тому +345

    Yo voice record गर्ने मान्छे चै भगवान हो☺️☺️☺️☺️😁😁😁 निर्दोष हुनुहुन्छ पल जि🙏🙏🙏

  • @manishagirri6289
    @manishagirri6289 2 роки тому +2

    मैले आइले सम्म त कुनै को पक्छे लियकी थिइन यो bideo सुने र चै यो बहिनि नै गल्त लागिरा छ किन कि यस्तो यस्तो नराम्रो कुरा गरे र केटा को माजमा बसेर यस्तो सम्म गर्ने सक्ने केटी ज पनि गर्न सक्ने रयछ पल जय हो

  • @Aryal20nu
    @Aryal20nu 2 роки тому +80

    जसरि उदाएकि थिस त्यसरि नै पतन हुने भैस जाठि, अरु को स्वार्थको लागि बलिको पाठि बनिस तलाई भगवान ले नि माफि नदिउन

    • @amritadhami2755
      @amritadhami2755 2 роки тому

      भालु नि कुकुर नि तेरा पोइले सलाह गरिस तर झुटको खेती हुन तेरो बुवा छैन मासा कुकुर नि

    • @nirmalarai2153
      @nirmalarai2153 2 роки тому

      भगवान ले त परै को कुरा ज्यामाराज ले पनि माफि दिदैन।

    • @sunitasunar426
      @sunitasunar426 2 роки тому +1

      Pal ko audio lai balio pramand banaunu huna nayealayela yo clip haru kina jurg garieana hola

  • @Basnet464
    @Basnet464 2 роки тому +103

    नेपाल मा👉पोथी अधिकार ओभर/दुरुपयोग भयो.जे गरे,बोले पनि हुने ! बेलैमा कानुन सुधार गर सरकार।

  • @sanugurung3588
    @sanugurung3588 2 роки тому +15

    हरेक पुरुष गल्ति हुन्छ भन्ने छैन तेसैले पल जी सत्य को जित अबस्य हुन्छ यदी कठ घरानामा ल्याउँछ। भने तपाईंसँग samikcha ले पनि सजाय पाउनु नै पर्छ जय पशु पति नाथ 🙏🙏🙏😭😭😭

  • @Tmgkanxo11
    @Tmgkanxo11 2 роки тому +55

    जित सधै सत्य को हुन्छ ढुक्क हुनु होस paul daai be strong

  • @sharmiladhakal5442
    @sharmiladhakal5442 2 роки тому +85

    Yo record garne lai dhari dhari dhanyabad always king 👑👑 Paul Saha 💖💖💖

  • @sumitrabc9963
    @sumitrabc9963 2 роки тому +6

    कसरी हुन्छ तिमी ले पल लाई पाउनु पर्छ रे जबर्जस्ती माया पाउछउ लेखे को पाईनछ देखेको पाईन्न नानि

    • @sumanbudha1429
      @sumanbudha1429 2 роки тому

      Sateyako jita Abase Hunxa Pal Vai??????

  • @merokhabartv70
    @merokhabartv70 2 роки тому +28

    हरेक निर्णय कानुन ले पहिला महिला को कुरालाई नै सुन्ने गर्छ तर यो अडियो रेकर्ड ले पक्कै पनि सत्य तथ्य पत्ता लगाउने छ आधार भएको छ ।। सबै नारी सत्य हुदैनन् सत्य भित्र सबै पर्दैनन् प्रमाण यहीँ भयो..... दोषीलाई कार्वाही होस् 🙏🙏🙏😍

    • @bhagawatichhetri4592
      @bhagawatichhetri4592 2 роки тому

      Real victim haru bolna sakdainan Aru haruko yo halat xa 💔😥

  • @dnpresent9600
    @dnpresent9600 2 роки тому +48

    Rise your hand ✋, Pual शाह को supporters हरु

  • @mahesh_bc428
    @mahesh_bc428 2 роки тому +6

    यो रेकर्ड गरेर पल शाह सम्म पुर्याउनेलाई धन्यवाद छ्🙏

  • @bipanghimire9965
    @bipanghimire9965 2 роки тому +40

    सत्रु संग त म आफै जोगिन्छु भगवान-मलाई मेरा मित्र देखी बचाउ” 😢
    #imwithpaulshah

    • @dilulimbu3555
      @dilulimbu3555 2 роки тому

      Ho yestai vayexa paul shaha lai pani tar sachai bhagawan xa vane bachaune xa kinaki yaha ta khalto khoneko rahexa phasauna lai

    • @gitasunuwar9017
      @gitasunuwar9017 2 роки тому

      Honi

  • @neenaranapraja
    @neenaranapraja 2 роки тому +60

    सत्यको सधैं जित हुन्छ र मलाई पुरा विश्वास थियो हाम्रो मन मुटुमा बस्न सफल पल दादा को कुनै गल्ति छैन भनेर र आज सत्यको जित भाको छ यो भन्दा proud feel कुरा अरू के हुन सक्छ र हाम्रो लागि।

  • @chandathakuri3400
    @chandathakuri3400 2 роки тому

    अब समिक्षा र दुर्गेस लगायत यो सडेन्द्र गर्ने सबैलाई कानुन बमोजिम कडा कार्बाही होस फसाको यति ठुलो प्रमाण हुदाहुदै के हेरेको छ नेपाल को कानुन ले

  • @Onlukeey
    @Onlukeey 2 роки тому +50

    आज धेरै खुसी लाग्यो मन्ले नै मानेको थियन पहल सरले नराम्रो काम गर्नु हुन्छ भनेर आखिरिमा सत्यता बाहिरियो धेरै नै खुसी लाग्यो फसाउन खोज्ने मान्छे लाई कार्बाही होस जय पहल सर 🙏

    • @nimantamang1447
      @nimantamang1447 2 роки тому +2

      Tapai haami sabai milerw Paul shah ko justice ko laagi tiktok ma fb MA sabai ma vdo creat garnu porxa plz sablai vannus natra na socheko naramro huna sakxa paul daju lai

  • @hemrajpokhrel1973
    @hemrajpokhrel1973 2 роки тому +149

    थुक्क तलाई समिक्षा तेस्ता बोका kta हरुको बुद्धि मा लाएर एउटा kta को जिंदगी माथि खेल्ने तलाई कहिले पनि न राम्रो होस हाम्रो देश मा प्रगति गरेको देख्न नै हुदैन ई खाते हरुलाई खुट्टा तानेर खसाल्ने धेरै हुन्छ त्यो पनि पराए आफ़्ना या जस्ले आफ़ुले बिस्वास गरेको हुन्छौ बाकि समिक्षा तैले पल लाई पाउन यत्रो ठुलो सडेन्त्र रचेको रहिछस मानौ तहिले पल लाई पाई हाले पनि तलाई सायद था छैन होला जबर जस्ति गरेको माया अर्थात एक कोहोरो माया टिक्दैन आखिर तेरो र पल को बिहे नै भयो भने डिभोस हुने पक्का हो कस्ता कस्ता Turu love त अनेक कारण ले छु टेको हुन्छ भने झन तेरो त एक कोहोरो love हो त जसरी पल लाई पाउने सपना देखेको छ्न तेरो बाटो एक्दम गलत हो त आज पनि एक्लै छ्न यदि पल सित तेरो बिहे भै हाले पनि हनिमुन मनाएर तेस्को दुई चार दिन या महिना भित्र त एक्लै नै हो अनि तेस पछि
    जुन चार जनाको दिमाग मा चलेको छन नि पोछि तिनि हरुलाई नै आफ़्नो जिवन साथी बनाएर बस्ने छन याद राख i Het You समिक्षा

    • @roenianu6522
      @roenianu6522 2 роки тому +4

      Tyo khate kukur harusagai jel haldinu parxa saly tyo mugnilai

    • @sabitrathapa8629
      @sabitrathapa8629 2 роки тому +10

      नाम सुन्दानी घिन लाग्ने यो केटीको

    • @madhurirairana690
      @madhurirairana690 2 роки тому +5

      बिचरीलाई पल भन्दा पनि पल को पैसाको लोभ मोह धेरै रैछ।

    • @urmilaacharya2566
      @urmilaacharya2566 2 роки тому

      Pagal ni kukurni tero dimag bachha ko re kasle vanx bachha yo valuni raxr ek no ki valu raxe hait

  • @damodararya4066
    @damodararya4066 2 роки тому +21

    निर्देशन : स्वरसम्राट (दुर्गेश थापा)
    नायिका : समिक्षा अधिकारी
    छायांकन : कृष्ण जोशी
    सम्पादक : सम्राट चौलागाईं
    चलचित्र : १७ बर्षे जोबन ।

  • @sarmilagurung3279
    @sarmilagurung3279 2 роки тому +108

    Public with you paul.. Don't worry stay strong,❤️❤️

  • @harishrestha3214
    @harishrestha3214 2 роки тому +45

    Aba clear vayo thank you God! Pall is always great! Real Hero!!

  • @chemistrylearning7838
    @chemistrylearning7838 2 роки тому

    राम्रो मन्छे लाई त यहाँ ढुङ्गा हानिहल्न्छन चोर हरु। यो audio बाइर लेउने लाई very very thanku

  • @dipeshtamang1499
    @dipeshtamang1499 2 роки тому +33

    जित सधै सत्य को हुन्छ ढुक्क हुनु होस paul dada be strong dada

  • @laxmilamagurung5
    @laxmilamagurung5 2 роки тому +4

    पल शाह जी भनेको नेपालको सत्ते र मनकारी नायक हुन् । पल शाह जी लाई फसाउने सडेनत्र मात्र हो। सधैं केटी मान्छे मात्र सत्ते हुन्छ भन्ने हुँदैन यो voice recorde बाट नै स्प्रष्ट हुन्छ । पल शाह जी लाई फसाउन खोज्नेहरु तथा इजत माथि खेलबाड गर्न खोज्नेहरुलाई कडा भन्दा कडा सजाय हुनु पर्छ । धन्नेबाद ।

  • @evansanuentertainment
    @evansanuentertainment 2 роки тому +2

    #Artist khabar Team lai thank you so much🙏🙏🙏

  • @puranboharabohara9959
    @puranboharabohara9959 2 роки тому +39

    निर्देशन : दुर्गेस थापा
    नायिका: समिक्ष्या अधिकारी
    कथा : सरोज अ‍ोली
    छायांकन : कृष्ण जोशी
    सम्पादक : सम्राट चौलागाईं
    चलचित्र : १७ बर्षे जोबन

    • @anjanapoudel2541
      @anjanapoudel2541 2 роки тому

      😂😂😂😂😂😂😂😂

    • @sacmah6986
      @sacmah6986 2 роки тому +1

      वाह ! क्या review दिनुभो १७ बर्ष जोवन चलचित्र को 😂

    • @rameshbkvlogs5642
      @rameshbkvlogs5642 2 роки тому

      Hahaha right 😹😂😂😂 akdamai saroj Oli jhai khtha ma likhe dekhyiu ta

    • @shardakhanal1119
      @shardakhanal1119 2 роки тому

      कुकुर हरु

    • @kumarabiral2093
      @kumarabiral2093 2 роки тому

      अब हिरो पलले सबै मुखुण्डोधारी भिलेनहरुलाई सखाप पारोस।

  • @Santoshvlog890
    @Santoshvlog890 2 роки тому +104

    (१) दिदिहरुले घर हिड भन्दा किन होटेलमा बस्न राजी भएको ?
    (२) चुकुल नलगाएर एक्लै कोठामा किन सुतेको ? चुकुल लगाउन पर्दैन ? या अरु महिला साथीको रुममा जानू पर्दैन ?
    (३) पल ले हातपात गर्ने नियत देख्दा किन नचिच्याएको ?
    (४) आफ्नो उमेरको ख्याल आफैले किन नगरेको ?
    (५) कलाकारितालाई फोकस गर्ने उमेरमा किन बैँस चढेको ?
    (६) बलात्कार नै भएपनी अर्को दिन किन नरोएको ?
    (७) किन बार्गेनिङ गर्दै बर्षौ बिताएको ?
    🤔🤔🤔🤔🤔🤔🤔🤔
    यस्ता प्रश्नहरुले मलाई सताईरहन्छन । हो समीक्षा एउटा नाबालिक हुन , नाबालिकलाई एउटा होटेलमा छाडेर आउने ती दिदिहरुको कशुर छैन ? घटनालाई बिहे गरे ठिक नत्र बेठिक भन्ने परिवारको मानसिकताको कशुर छैन ?
    सिधा बुझिने कुरा के हो भने बर्ष दिन सम्म बार्गेनिङ भयो , मागहरु थेग्न नसकिने भएसी पल साईड लागे ।
    यो मुद्धा जबरजस्ती करणीको हुँदै होईन , बरु अहिले समाजमा ब्याप्त " हनि ट्र्यापिङ " को समस्या हो ।
    मन मिल्दा खाउ मायालु , मन भरीएपछी यौन शोषणको बहानामा यति दिन्छस कि फसाईदिम भन्ने नयाँ जुक्ती जस्तै लाग्छ मलाई ।
    अब एकथरीले भन्न सक्छन " समिक्षाको जस्तै समस्या तेरो घरमा परेको भए चाल पाउथिस । "
    पैलो कुरा सुन ! करियर बनाउने उमेरमा यौबन साटदै हिडने कु-संस्कार मैले मेरा सन्तानलाई दिदैन ।
    दोस्रो कुरा ! घर नजिकैको होटेलमा एक्लै छोरी चेली बहिनी छाडेर म घरमा आनन्दले सुत्दैन ।
    बाकी सन्तानले बाटो बिराए भने आफ्नैलाई कुटने हो , आफ्नै निधारमा धारे हात लगाउदै रुने हो ।
    मन मिले चमत्कार नत्र बलात्कार
    वाह रे महिला अधिकार
    पुरुष पिढिट हुन यो समय मा महिलाले त महिला अधिकारको दुरुपयोग गर्दै छन।
    विवाह गर्छु भन्दा नाबालिक न हुने सुत्ने बेला ना बालिक न हुने अहिले चाहि आएर नाबालिक भन्ने पहिला त सब कुरा मिलेको थियो अहिले मुद्दा पो सब खेल हो चर्चित कलाकारलाई डुबाउने पहिला सबै कुरा मिल्दा चमत्कार अनि न मिल्दा बलात्कार ,15 बर्षको उमेर म पढाइ लेखाइ गर्न छाडेर माया पिरती मा लाग्ने कस्तो संसकार,सहमती मा भएको योन सम्पर्क अहिले बलात्कार पल सहा को त कैयो सम्पर्क होला के सब सङ्ग विवाह गर्ने।

  • @rajuairi2220
    @rajuairi2220 Рік тому

    यिनिहरु लाई कडा सजाय दिनुपर्छ सबै जना लाई सरकार

  • @bikramrai8665
    @bikramrai8665 2 роки тому +17

    यो voice record गर्ने हाम्रो लागि भगवान स्वरुप हुनुहुन्छ यो record गर्ने लाई धेरैधेरै धन्यवाद नेपाली होनि( दया माया हुन्छनी ) papi haru

  • @arjungharti
    @arjungharti 2 роки тому +70

    Support Paul Shah dai n RIP for everyone who are involved in this case

  • @sunilwaiba2553
    @sunilwaiba2553 2 роки тому

    कृपया यो सबै प्रमाण प्रहरी सामु पेस गर्दिनु होला 🙏

  • @bibekbindash5935
    @bibekbindash5935 2 роки тому +14

    पल शाह को सबै भन्दा ठुलो गल्ती जो पाए तै लाइ खाते चोर फटाहा गध्दार हरु लाइ सजिलै विस्वास गर्नु हो। यो साला फटाहा चोर साथी को नाम मा कलङ्क हरु लाइ कडा कारबाही होस

  • @skylinetreks
    @skylinetreks 2 роки тому +88

    Paul dai, be strong we all be with you.

  • @mksvlog8597
    @mksvlog8597 2 роки тому +3

    Audio recording Gary raw mahan kaam garyko ma uhalai thank you God job

  • @aakashnirdosh2031
    @aakashnirdosh2031 2 роки тому +23

    बिचरा पल देशको रियल हिरो लाई यस्तो आपत पर्छ भने देशको पब्लिक जनता साथमा छ पलको बाल पनि बाका हुन्न दिनौ ढुक्क हुनु पल जी हामी जनता साथमा छौ!!

  • @duryodhanneupane4556
    @duryodhanneupane4556 2 роки тому +30

    दुर्गेश र शमिक्षाकाे गाना बहिस्कार गराै साथि हाे यिनिहरुले गर्दा सबैलाई नराम्राे भाे ।

  • @rajendrarai9524
    @rajendrarai9524 2 роки тому

    यो ब्वासाहरुले काती खानुपाउछु भनेर यस्तोसम्म गिर्नु सकेका यो केटिपनी खत्तम रहेछ अबदेखी यो पतकी केटिको गित बहिस्कार गरौ सबैले अनि यो दुर्गेस भन्ने स्याललाइपनी सबै नेपालिले बहिस्कार गरौ ।

  • @pirungsamaj2913
    @pirungsamaj2913 2 роки тому +21

    यो भिडियो रेकर्ड गर्ने व्यक्ति प्रति सलाम छ । को होला जान्न चिन्न मन लाग्यो । षड्यन्त्र कारी चरीत्रहिन कलाकारहरु लाई बहिष्कार गरौं । यी सबै षड्यन्त्रका योजनाकारहरु लाई सार्वजनिक गरि कडा कार्वाही हुनुपर्छ ।

  • @Rose-cs9lf
    @Rose-cs9lf 2 роки тому +37

    यस्ता नालायक हरुलाई छिटो भन्दा छिटो कारबाही होस् 😡😡👊👊

  • @sitapathak7557
    @sitapathak7557 2 роки тому

    आखिर सत्य को विजय अब्स्य हुन्छ पल दाइ हजुर ले आफ्नो बेस्ट फ्रेन्ड बनार नाम कमाकि होलि आज आफै खाल्डो मा फस्दै छ नारि भर अरु को लै लै मा इ पापि पाखन्दि हरु को सह्भगि मा यति सम्म गरेको र छ यो रेकर्डिङ सुन्ने सम्पुर्ण ले पल दाइ को नियाको लागि उठेर येस्ता पापि हरु लाइ फाशी गरे हुन्छ कानुन के हेरेर बसेको छ नाबालिका ले यो सुन्नु होस हेर्नु होस रुप राम्रो भएर के गर्नु भोलि हाम्रा छोरीचेलि लाई अशर हुने छ

  • @harrybhujel8149
    @harrybhujel8149 2 роки тому +66

    तेस्लाइ पैसा कमाउनै मन्थियो भनी रत्नपार्क मा बसेर मागेको भए हुन्थ्यो नि सबै ले दिन्थे सकि न सकि भए नि अरुको जीवन सग खेल्नु भन्दा सजाय दुर्गेस समिक्षा अरु सबै लाई हुनु पर्यो पल शाहा को जित हुने छ

  • @soniyalama2783
    @soniyalama2783 2 роки тому +142

    Always support Paul Shah ✊✊✊

    • @chandralimbu9350
      @chandralimbu9350 2 роки тому

      Paul shah is real hero👍

    • @nimantamang1447
      @nimantamang1447 2 роки тому

      Plz plz kt haru le nai aawaj uthaunu Paul shah ko justice ko laagi plz suport gardinus

    • @birubadal1072
      @birubadal1072 2 роки тому

      Paul Saha is really hero

  • @arjunbc4137
    @arjunbc4137 2 роки тому

    पल शाह दाजुलाई सपोर्ट गर्ने जति हाजिर हुनु🙏🙏

  • @abeeraloffical3908
    @abeeraloffical3908 2 роки тому +62

    यो सबै पल शाहलाई फसाउन को लागि गरिएको षड्यन्त्र रहेछ ! सत्य के हो पहिचान गरेर मात्र दोषीलाई कामकारबाही गरियोस । अब यी सबै षड्यन्त्रकारीहरुलाई कानुन बमोजिम सजाय दियोस

  • @SumanRaiOfficial
    @SumanRaiOfficial 2 роки тому +29

    सत्रु लाई जितेर त आए, हे भगवान मलाई आफ्नै भन्नेहरु सँग बचाई देऊ, सत्यको जीत हुनै पर्छ। को बाट पहिलो अन्याय भएको छ, पिडीत ले न्याय पाउनु पर्छ ⁉️

  • @kiranmagar249
    @kiranmagar249 2 роки тому +1

    झुटो टिक्दैन सत्य लुक्दैन
    अरु कसैको Life मा खेलबाड गर्नु भन्दा त मरेको best
    iam every time suport to pulshah

  • @purusgauravmanandhar9971
    @purusgauravmanandhar9971 2 роки тому +41

    कुन दिन यी चार जनाले पनि जबर्जस्ती करणी गरेको भनि उजुर दिने दिन नआउला भन्न सकिन्न । यो केटी सार्है बाठ्ठि रहिछ ।

  • @lalitshahi3718
    @lalitshahi3718 2 роки тому +41

    षड्यन्त्रकारी हरु मुद्राबाद
    paul is in our heart
    जय real hero पल शाह ।

  • @sudansubba4929
    @sudansubba4929 2 роки тому

    यो समिछ्या लगायत अरु ४ जना जो कोई होस सबै कलाकार को नाम मा कलन्क हो। सत्य तथ्य छान्बिन गरि पाचै जना उपर कडा भन्दा कडा कार्बाही होस।

  • @lekhbahadur1160
    @lekhbahadur1160 2 роки тому +24

    हामी फुल समर्थन पल साह जि को आफ्नो काम प्रती अडिक हुनु एस्ता खाल्का कुरा म न लाग्दा हुन्छ मन मिल्दा सम्बन्ध जो सग्ग राखिन्छ नि यो सबै फसाउनी सडेन्त्र हो अब यो समिक्षा को गित नै हेर्न हुदैन दर्सक हरु ले कस्तो बोलेको छ हेर ईनि हरु थुक्क न लाएक हरु

  • @shraddhagurung5289
    @shraddhagurung5289 2 роки тому +62

    Sachhai ko hamesha jeet hunxa don't you worry we all are with you.... stay strong ❤️❤️

    • @nimantamang1447
      @nimantamang1447 2 роки тому

      Lz plz plz suport garnus Paul shah laai yo kt Ani yo 4 Jana kamina ho

    • @gomaghimire731
      @gomaghimire731 2 роки тому +1

      यो रेकर्ड बाहिर ल्याउने लाइ सोलुट छ

  • @keshavchand5994
    @keshavchand5994 2 роки тому

    यो अडियो रिकर्ड गर्ने ब्यक्ती प्रती स्यालुट छ सुन्दा खेरी लाग्छ समिक्षा महा रण्ढि रैछ भन्ने बुजाउछ।किन पल प्रतिको यति सडयन्त्र रचियो दोसि त पल हैन यी चार खाते र यो समिक्षा नै दोसि हुन यदि पल नै दोसि हुन्छ्न भने यो समीक्षा लाई त कति कतिले रात्री पर्योग गरेको रैछ कलाकारिता भन्दा पनि बढी पैसा यौन धन्दा गरेर कमाउने रहेछ।यो अडियो मिडिया कर्मी सम्म पुगाउन सबैले सहयोग गरौ

  • @Gauleyvlogs
    @Gauleyvlogs 2 роки тому +47

    We are with you king 👑 Paul shah ❤
    Stay strong
    Satya ko jeet hunxa sadhai

  • @hunterseekvlog
    @hunterseekvlog 2 роки тому +40

    हाम्रो देश नेपाल मा येस्तो काम गर्ने को कमी छैन कारबाही होस छीतै

  • @karmagurung8494
    @karmagurung8494 2 роки тому +2

    छानबिन सहि तरिकाले हुनु परो प्रहरी मेरो साथी ले पलको उदाहर गर्नुस

  • @rajankunwar4728
    @rajankunwar4728 2 роки тому +34

    यस्तो साथी कसैको नहोस् !! गलत गरेको सजाय हुन पर्छ!! यस्तो षड्यन्त्र कारीलाई ठुलो सजाय हुनै पर्छ !!यिनिहरुले त मिले सम्म मर्ने रहेछन !!थुक्का पातकीहरु !!पल शाह तपाईंलाई दर्सक श्रोताको साथ सधैं हुने छ !!!

    • @norenlamaghlan306
      @norenlamaghlan306 2 роки тому +3

      हजारौं दुस्मन होस, बाल्लै भएन तर भगवानले यस्ता साथी कसैले नपाउन। पल शाहको इज्जत झन बढ्यो। we love u and support you. Don't worry bro be strong

  • @logos7833
    @logos7833 2 роки тому +19

    २१ हाेइन ४१ ताेप कै सलामी दिनु पर्छ पल शाह कहाँ याे अडियाे क्लिप पुरयाउनेलाई।

  • @Lifeb4die
    @Lifeb4die 2 роки тому +9

    be strong my boy ,, you are the legend we all are with you ---> if anything requires then let us know guys do support our legend --->

  • @dilughale
    @dilughale 2 роки тому +74

    Paul don't worry. God is always with you

    • @subhashthapa3930
      @subhashthapa3930 2 роки тому +1

      Pal kaliyog ko bhagaman ho satey ko nahi bijay hunchha

  • @hemantkc655
    @hemantkc655 2 роки тому +133

    Be strong Paul sir 🙏

    • @khagendrakarki2706
      @khagendrakarki2706 2 роки тому

      समिछ्या अधिकारी चरीत्र हिन मान्छे रैछे थुइक्क

    • @hemantkc655
      @hemantkc655 2 роки тому

      @@khagendrakarki2706 yakdam melai pane testoi lageyo साथी

    • @sherpasangam57
      @sherpasangam57 2 роки тому

      Dosilai kadha bandha kadha...karvai hos...sojo manxele gari khako herna nasakne...haru....sateko kahile ni har hudaina...

    • @nabinapangeni90
      @nabinapangeni90 2 роки тому

      Be strong Paul sir🙏🙏🙏

  • @deepdhami6470
    @deepdhami6470 2 роки тому

    नेपाल को कानुन भनेकै इमानदारी ब्यक्त्ति लाई सजाय दिने हो
    अब नेपाली जनता बाठो अनि तातो भैसकेको छ यो कुरा बुझ्न जरुरिछ

  • @dreamstamang7846
    @dreamstamang7846 2 роки тому +19

    पल दाइ लाई हैन अब industry बाट समिक्षा लगाएत समिक्षाको चम्छे हरुलाइ industry बाट हटाउनु पर्छ 👿😈

  • @nawarajneupane3272
    @nawarajneupane3272 2 роки тому +14

    रेकर्ड स्पष्ट रहेको छ पल साहजि सदैव आफ्नो कार्य मा अघि बढ्नुहोस् हामी तपाईंको साथमा छौ

  • @yam.pgurung372
    @yam.pgurung372 2 роки тому

    पल शाहलाई फसाउने यी योजना कार हरुलाई, यदि नेपाल मा कानून् छ भने कडा भन्दा कडा सजाय दिनु पर्दछ ।यदि नेपाल सरकारको तर्फबाट सजाय नभएमा नेपाली जनताले सजाय दिईने छ ।

  • @lekhbahadur1160
    @lekhbahadur1160 2 роки тому +5

    हामी सबै ले फिलिम हेर्नू पर्छ फलब हुनु दिनु हुदैन।आम जन्ता हरु सग्ग आग्रह छ मेरो

  • @jaan5985
    @jaan5985 2 роки тому +47

    Paul, we are always with you stay strong 💪 don't worry you are a fighter 💪💖💖💖

    • @nimantamang1447
      @nimantamang1447 2 роки тому +1

      Plz plz plz Paul ko laagi kt harule nai aawaj uthaidinus plz yo sabai planing hernus tw kt Kati gireko kt haixa

  • @dipakghayl4367
    @dipakghayl4367 2 роки тому

    पल शाहाले यो रेकर्ड पाउनु भयो त्यही सबैभन्दा ठूलो कुरा हो

  • @lalitshahi3718
    @lalitshahi3718 2 роки тому +21

    पल दाइ be strong हामी छौ ।
    षड्यन्त्रकारी हरु लाई हामी ले जाने छौ के गर्नुपर्छ।।

  • @ganeshnepal696
    @ganeshnepal696 2 роки тому +10

    omg यो पो रैछ्त कलाकारिता भित्रको वास्तविक दुनियाँ हैट हामी अन्दो दर्सकले यिनिहरुलाईनै भगवान मान्छौ ।।

  • @narayangiri4243
    @narayangiri4243 2 роки тому +1

    गाइका जी लाइ Saudi Arabia मा हाऊसमेड मा पठाऊने काम पनि गरि दिनु हाेला यस्ताे सल्लाह दिनु हुने महानुभाब हरु् ।

  • @bidhyashah8857
    @bidhyashah8857 2 роки тому +35

    अर्का को चरित्र हत्त्या गर्ने त्यो समिक्षा लगाएत सबै लाई कडा कार्बाही हुनु पर्छ हेर्दा माया लाग्दी बेहोरा कति घिन लाग्दो यो अधिकारी को

  • @lalitshahi3718
    @lalitshahi3718 2 роки тому +84

    सत्री को बिजय हुन्छ ।।
    be strong paul daai
    भगवान तपाइको साथमा हुनुहुन्छ

    • @sadhiramlimburai6909
      @sadhiramlimburai6909 2 роки тому

      Pal mai fasaune chati haru r chateni haru time haru lai ta jiude ako launu parne sala haru👊👊👊👊

  • @baburamacharya5715
    @baburamacharya5715 2 роки тому

    यो अडियो आपसमा गफगाफ गरेकामध्ये एउटाले नै पल शाहलाई दिएको हुनुपर्छ 100%

  • @rawbins001
    @rawbins001 2 роки тому +52

    We all are with our legend kingshah👑😘❤️