पल शाह बारे खुलेर बोलिन समिक्षा अधिकारी| The Prakash Subedi Show | EPI 39 | AP1HD

Поділитися
Вставка
  • Опубліковано 5 тра 2023
  • The Prakash Subedi Show a Combination of Rajatpat, Glamour Guff and Bagina. #prakashsubedishow
    Every Saturday at 8:00 PM
    Presenter: Prakash Subedi
    Guest: Samikshya Adhikari
    Post Production Head: Indra Manandhar
    Script/Voice-Over : Sachit Khadka
    Asst. Producer: Rachana Gautam
    Camera: Amrit Sunuwar, Sanjay Paudel, Ujjwol Shrestha
    Graphics: Susan Shahi, Niraj Poudel, Pratisara Bajracharya
    Makeup: Shova Shrestha
    IT Department
    Nischal Wagle
    Sagun Magarjan
    Social Media
    Krishna Rana
    Swaraj Bhatta
    Grishm Devkota
    Subscribe and Press the Bell icon to get all the News Update.
    ► / ap1hdoffici. .
    Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
    Connect with us
    ►Instagram: / ap1hdtelevision
    ►UA-cam: / ap1hdofficial
    ►Twitter: / ap1tv_official
    ► Facebook: / ap1tv
    ►Website: ap1.tv/
    ©2023 AP1HD™
    #samikchyaadhikari #ap1tv #paulshah#rajatpatuncle #rajatpat
    #prakashsubedi #ap1hdtv
    #ap1hdlive #AnnapurnaMediaNetwork
  • Розваги

КОМЕНТАРІ • 2,1 тис.

  • @khuceesharma612
    @khuceesharma612 Рік тому +53

    अनेकौ आरोह अवरोह पार गरेर यहाँ सम्म आउने साहस र आँट जसरी जुटाउनु भयो अब आउने दिनमा विगतका चोट हरुलाइ शक्ति मा बदलेर अगाडि बढ्नुहोस् शुभकामाना तपाईँको भविष्य अत्यन्तै उज्ज्वल छ।

  • @rabinoli187
    @rabinoli187 Рік тому +37

    अब जे भयो भयो, आगामी साङ्गीतिक यात्राको शुभकामना समिक्ष्या
    अधिकारी लाइ।

  • @jamunapariyar4427
    @jamunapariyar4427 Рік тому +38

    मायाको परीभाषा बुझेकी र सत्यता बोल्ने आटीली एक सच्चा नारी हुन् समीक्षा।। उज्जल भबिस्यको कामना सिस👌

  • @aakasthapa6608
    @aakasthapa6608 Рік тому +7

    धेरै धेरै धन्यवाद प्रकाश सुवेदी जि 🙏🙏 च्रचा र भिउज को लागि भन्दा नि येस्तै बास्तामा अन्याय मा परेका लाई हौसल्ला , बोल्ने मौका र साथ दिइराख्नु होला अरु त म भन्न सक्दिन पुन्य अब्स्य पार्प्त गर्नु हुनेछ ।

  • @nilamcentury4669
    @nilamcentury4669 Рік тому +68

    म यहि दिनको प्रतीक्षा मा थिए धेरै साहस ल्याएर यहाँ सम्म आउनु भयो होला अझै धेरै साहसी हुनु बिगतलाइ भुलेर अगाडि पढ्नु धेरै शुभकामना पुराना मान्छे संग टाढा हुनु है सानू

  • @chandrabhandari1486
    @chandrabhandari1486 Рік тому +60

    Like you said, only you and god know about your incident and don’t feel bad on you. There are many obstacles on road when you walk but just remember your are best on yourselves and try to overcome from it. Life taught you many things and your are not only one in this world who faces challenges like this. Be strong and move forward, you’re talented, beautiful, strong, smart young woman out there ❤❤❤ There are many more peoples out there who understand you and ignore those who are cruel on you and you ❤

  • @AshokGhartii
    @AshokGhartii Рік тому +7

    म पनि हाजिर भएको छु प्यारो मान्छे ❤❤❤ समिक्षा अधिकारी को आगामी दिन शुभ र खुसी साथ बितोस् 😊😊😊

  • @sunitathapa597
    @sunitathapa597 Рік тому +5

    Be strong sister always be happy ❤❤

  • @chintanadhikari2553
    @chintanadhikari2553 Рік тому +119

    जसको गल्ती थियो उसलाई देवत्वकरण गरियो!जो गलत थिएन उसलाई यो समाजले बाच्न नदिने अबस्थामा पुर्याएको छ ।अझै निरन्तर लखेटिरहेछ ❤be strong nanu❤time well heal everything ❤

  • @LooLaLa123
    @LooLaLa123 Рік тому +27

    महिलाहरु नै justice for paul shah भनेको सुन्दा उदेक लाग्थ्यो,अत्यन्त मीठो स्वर कि धनी हाम्री पोखरेली नानी हिम्मत नहार,समिक्षाले अप्रत्यक्ष रुपमा आमाने सामने अन्तर्वार्ताको निम्ति पल शाहलाई चुनौती दिएकी छिन, हेर्नुछ पल शाहले कति हिम्मत देखाउछ्न

    • @manjuthapa6769
      @manjuthapa6769 Рік тому

      Let’s see

    • @shasanrana4175
      @shasanrana4175 Рік тому +1

      10 Lakh kamai sakyo aba himmat tw dekhai halxa nii samikshya ley paul hira ho jasle saboi najar ma ramro dekhinxa himmat dekhaudaena

    • @Sujanrai91
      @Sujanrai91 Рік тому

      paul shah lai galat dekhako chaina, paul ko team lai galat dekhako cha....dhoka lai balatkar ko case halne and audio sune pachi samikshya lai gali aihalcha ni haina ra?

    • @shardathapa548
      @shardathapa548 Рік тому

      @@shasanrana4175😂😂😂thukka tero soch

  • @aaryal2430
    @aaryal2430 Рік тому +5

    कुनै कुरा काे मूल्य बढाउन राप र ताप सहनु सक्नु पर्छ तिमी महान् छौं बहिनी keep growing be strong
    यो पुरुषप्रधान समाजको हामी नारी दोष हाम्रै देख्छन् 😢

  • @skproduction6566
    @skproduction6566 Рік тому +9

    धेरै पछि यो कार्यक्रम पूरा हेरियो कुरा जस्तो सोचेको समिक्षा जि ले तेस्तै भनु भयो सारै खुसि ❤

  • @dipakchaulagain733
    @dipakchaulagain733 Рік тому +32

    हरेक अन्त्य नै नयाँ कथा को सुरुवात हो अब नया कथा को सुरुवात हुनेछ जहा पात्र हरु र कथा नै फरक हुनेछ ।Great lady❤

  • @anjankumar4208
    @anjankumar4208 Рік тому +14

    जो जसले जे भने पनि समिक्षा साहसिक निडर र आत्माबिश्वासी चेली हुन । आगामी यात्रा अझ सुमधुर होस

  • @pramilalamsal3735
    @pramilalamsal3735 Рік тому +13

    You are very talented singer keep it up samikshya🎉be strong love you❤❤❤

  • @rameshlamaofficial9861
    @rameshlamaofficial9861 Рік тому +5

    अब को केही दिनमा पल शाह दाजुलाई नि ल्याउनु सो मा उहाँ समिक्षा बहिनी पनि आफ्नो ठाउँमा सहि छ ❤❤

  • @sudikshyamainali5351
    @sudikshyamainali5351 Рік тому +187

    समिक्षा हामी सबै छोरी मान्छे को प्रेरणाको स्रोत हुन।नारिहरु ले कति पीडा मनमा लुकाएर पनि हास्न सक्छन भन्नेकुरा समिक्षा बाट सिकौ। गलि होईन सम्मान छ उनलाई❤️🙏

    • @NabinXetri777
      @NabinXetri777 Рік тому +2

      Tw jasto ho jasto xa two pani.......

    • @bhuwanduwadi1238
      @bhuwanduwadi1238 Рік тому

      Sahi baat ❤❤

    • @mstlimbu7799
      @mstlimbu7799 Рік тому +5

      आजकल ट्रेन्ड नै चलेकोले no big deal hahaha केटा फसाउ पोइशा कमौउ

    • @sudikshyamainali5351
      @sudikshyamainali5351 Рік тому +5

      @@NabinXetri777 sadai xori maanxe maatra galat hudaina buji rakhnus 🙏maya lagreko bahana banayar kunai xori mathi ko bawana mathi khelne adikar xaina kasailai

    • @santoshlimbu3300
      @santoshlimbu3300 Рік тому +1

      यो भ।लु हो

  • @meroyoutubechannel589
    @meroyoutubechannel589 Рік тому +36

    आज चाहिँ समिक्षा नानिको मन धेरै नै हल्का भयो होला सायद।यसरी नै अघि बढ्दै जानू सत्यको बिजय हुन्छ।

  • @SharmaVlog32
    @SharmaVlog32 Рік тому +14

    एक हिम्मतवाली नारी!✊
    तिमी गलत छैनौ भन्ने तिम्रो आँखामा झल्किन्छ!
    आशा छ,
    यहि interview तिम्रो नयाँ जिवनको turning point बन्ने छ !
    be strong !
    आगामी दिन सुखत: बनोस्
    शुभकामना !

  • @pragyakc1234
    @pragyakc1234 Рік тому +5

    We love and support you samikshaya be strong be happy ..and go on u have a beautiful life😘😘😘

  • @nischal78
    @nischal78 Рік тому +296

    आज बैनी समीक्षा को कुरा सुनेर गह भरी आँसु भयो नारी भनेको नारी हुन भन्ने कुरा नारी कति महान् हुन्छन् भन्ने कुरा देखाइन् सलाम छ बैनी लाई आगामी दिन हरु सफल अनि उज्जोल भबिस्य को कामना बैनी समीक्षा

    • @manjuthapa6769
      @manjuthapa6769 Рік тому +5

      100% True

    • @raishara3136
      @raishara3136 Рік тому +4

      Ani tyo narayan upaddhya ko kura sunda chahi aasu aayena bolis bhane talai pani jail halxu bhandai tarsaudai rakheko narayan upaddhya lai ?

    • @saurav1tm-
      @saurav1tm- Рік тому +5

      Hahaha valuni samikxya😂😂

    • @manjurai-bl4wi
      @manjurai-bl4wi Рік тому

      😂😂😂😂😂😂😂

    • @binathapa8650
      @binathapa8650 Рік тому +1

      Maile k bolni bhanera sochni gara maiya feri yestai aru vognu parla

  • @Aa_lu
    @Aa_lu Рік тому +22

    Such an inspiring lady, I hope we can all be as brave as her❤

  • @dbgurung9475
    @dbgurung9475 Рік тому +4

    नमस्ते प्रकाश र एण्ड समिक्षा नानुलाई यहाँ भन्दा अघि जे भएनी अब काे दिन सधैं सफल्ता मिलाेस यहीँ छ मेरो सफल्ताकाे शुभकामना छ।❤❤❤❤❤

  • @siwanitamang9828
    @siwanitamang9828 Рік тому +3

    Be strong sister.god bless u tack csre❤🇳🇵🙏

  • @debghale1731
    @debghale1731 Рік тому +74

    याे सुवेदी शोदेखि यो नानीको जीवन सामान्य जीवनमा पुनर्गन पक्का छ। Best wishes both of you host and Samikchhya.

  • @santoshdahal27485
    @santoshdahal27485 Рік тому +126

    पुरुष प्रधान समाजको सिकार बनाइएकी तर चतुर र दृढताले बाच्न सफल भएकी देशको गहना , माया ममता र उद्धार भावानाकी खानी, राम्री बहिनी समीक्षा अधिकारी लाई धेरै माया अनि निरन्तर प्रगतिको कामना ।

  • @sangambc9142
    @sangambc9142 Рік тому +2

    समिछा बहिनी यो हाम्रो समज नै अस्तै छ सति ले सरापे को देश हो सिर ठाडाे बनायर हिड्नु होला हजुर लाई अग्रिम सुभकामना ❤❤❤

  • @Sizoralimbu
    @Sizoralimbu Рік тому +3

    समिक्षा तपाईलाई सधैं हाम्रो साथ र माया छ जजस्ले तपाईलाई गलत देख्यो तिनिहलाइ मानव जगतमा पर्दैनन ❤️❤️❤️❤️❤️

  • @lovelyArjun88
    @lovelyArjun88 Рік тому +7

    धेरै नैं positive comments देखियो
    अझ धेरै strong भएर जानु धेरै जना को साथ र support पाउँछौं दुवै जना को कमजोरी ले घटना घट्यो be strong and be positive best of luck 🤞

  • @mohanaacharya9445
    @mohanaacharya9445 Рік тому +139

    संघर्षमा फुलेका फूलहरु फक्रिन अलि समय लाग्छ
    बस तिमी हिम्मत नहार्नु नानि🌹🌹🌹

  • @sarabhattaraikarki2632
    @sarabhattaraikarki2632 Рік тому +7

    Omg what a strong girl ❤❤❤God bless you nanu❤❤

  • @rajendrabsrk9784
    @rajendrabsrk9784 Рік тому +13

    आखिर सत्य सत्य नै हुँदोरहेछ 🎉समय एकपटक सबैको आउँदो रहेछ❤be strong समीक्षा

  • @rundatabasnet9755
    @rundatabasnet9755 Рік тому +19

    आज चाहीँ सबैको सकारात्मक प्रतिक्रिया आएको रहेछ, खुसी लाग्यो😊

    • @NungNge
      @NungNge Рік тому +1

      Ho sir mo Myanmar Bata ho pahila nai sanka lageko theyo Boine ramri manxe hun vanera aajo aakha bata aasu aayo😢😢😢😢

    • @chhabilalsaru8546
      @chhabilalsaru8546 Рік тому

      Ho ni sir good singar hunuxa nani❤

  • @sumandangi2018
    @sumandangi2018 Рік тому +25

    जिन्दगी धेरै नै लामो छ बिगतका दिन हरुलाइ बिर्सेर नंया यात्रा सुरु गर्नु पर्छ समिक्षा जि राम्रो भन्दा नराम्रो गरेको देख्ने धेरै हुन्छन be strong 💗💗💗

  • @saritasubba9888
    @saritasubba9888 Рік тому +3

    प्रकास सुवेदि ज्युकाे कार्यक्रम राम्रो लाग्याे ।यसरि नै अगाडि वन्नु हाेला ।यहाँलाई सम्मान छ ।

  • @rahulthapa351
    @rahulthapa351 Рік тому +2

    बितिसकेको कुरालाई कानुनि प्रक्रिया बाट उन्मुक्ति पाई सकेको विषयलाइ यसरी बढाइचढाई गर्नु खेत जनक छ प्रकाश सेबेदी जी

  • @tapenbista6230
    @tapenbista6230 Рік тому +20

    के बोल्छ यो केटि माया लागेर बयान फेरे रे अनि जबर्जस्ती करणीको गरेको मुद्दा हाल्ने फेरि माया गरेको मान्छे मैले त केही बुझिन इनको कुरा आफूलाई आफैले दुःख देकी हो यो नानीले ।

  • @lamichhaneanita8243
    @lamichhaneanita8243 Рік тому +6

    तिम्रो आँखा मा सत्यता छ नानू, यहाँ कस्ता कस्ता ऋषि , महाऋषि पनि यौन का अगाडि फेल खाएका छन !तिमी पहिला नि सत्य थियौं अहिले नि सत्य नै छौ पछि सम्म पनि सत्य नै रह्नु, झुट कहिले सत्य लाई डगाउन सक्दैन सत्य त सत्य नै हुन्छ, तिमी आँखा मा आँसु दिने को कहिले भलो हुने छैन ,उनी हरु को सन्तान पनि यहि हालत हुने छ यो कलियुग हो धैर्य गर प्रत्यक्ष आफ्नै आँखा को सामने तिनि हरु को पाप कराउने छ। त्यति भन भगवान मलाई जस्ले जे दियो तिनी हरु लाई दुई गुणा थपेर दिनुहोस् चाहे त्यो खुसी होस चाहे त्यो आँसु । god bless you nanu, be strong ❤️

  • @mr.insider
    @mr.insider Рік тому +4

    नारी तिमि महान छेउ,
    तिमीलाई मेराे सम्मान छ।
    Keep going, keep moving.

  • @rpsubba1030
    @rpsubba1030 Рік тому +3

    One interview helped creating a good impression. You went through a lot but now you are winning. Good luck for your days ahead.

  • @haribahadurrawat9990
    @haribahadurrawat9990 Рік тому +13

    समिक्षा म तिम्रो आट,साहास,हिक्मत को फ्यान हो एउटा नारी भएर एति ठूलो हिक्मत साहास रैछ ।।।

  • @sajhagyan
    @sajhagyan Рік тому +15

    जसलाई परेको हुन्छ उसलाई मात्रै थाह हुन्छ पिँडा के हो😢 Love you Always ❤

  • @rupabhandari6238
    @rupabhandari6238 Рік тому +41

    जे हुन्छ राम्रोको लागि हुन्छ ,तिमी महान छौ तिम्रो उज्ज्वल भविष्यको शुभकामना नानु❤😊

  • @TekSingh-yd2hd
    @TekSingh-yd2hd Рік тому +2

    What an innocent , matured and loveliness talking. God bless you. Many people tried to destroy your happiness and career. God will help you. Go ahead and Be strong.

  • @suryagyawali365
    @suryagyawali365 Рік тому +83

    बयान फेर्नू ठूलो भुल हो।न्यायप्रेमीहरुमा चोट पुगेको छ।अपराधीहरु अझै हौसिने छन।

    • @rabindrabudha
      @rabindrabudha Рік тому +1

      Osho ko US ko court case sanga almost milchha yo comment

    • @sunilmahara7299
      @sunilmahara7299 Рік тому +1

      Sahi bichar

    • @Nudedollvlogs
      @Nudedollvlogs Рік тому

      Sai ho

    • @pubjigamer3707
      @pubjigamer3707 Рік тому

      ​@@rabindrabudhaoaho को us court मा के भको थियो?

    • @rajangiri2671
      @rajangiri2671 Рік тому

      के गरनु त्यति नगरेको भए समाजका आदरणीयहरुले बाच्न नै नदिने भए त ।

  • @narboodo9955
    @narboodo9955 Рік тому +18

    Wonderful singer....success will be at your feet.

  • @7subba
    @7subba Рік тому +4

    You are a very good and one of the strongest girls. Keep fighting bad things in our Nepalese society and keep moving ahead to achieve your goal. I wish you all the best into your future.

  • @karnayamphu
    @karnayamphu Рік тому +80

    I support samakshya she is talanted singer of Nepali industry

  • @SudipSapkota-uh8ze
    @SudipSapkota-uh8ze Рік тому +31

    She and Paul only knows the truth,but the fact no one can deny is she is very strong and a good singer.

  • @user-wv7dv6qt6b
    @user-wv7dv6qt6b Рік тому +2

    You r so brave nanu,❤❤❤

  • @Ramailokhabar
    @Ramailokhabar Рік тому +59

    यो प्रकाश पनि ठिक नियतको रहेनछ,,,मिलिसकेको कुरा किन फेरि मिडियामा ल्याउनु,,,, सन्चो भैसकेको घाउमा नुन चुक फेरि किन छर्कनु

  • @oldnepalisongs8853
    @oldnepalisongs8853 Рік тому +13

    मान्छे मुर्गा बनाउन आई जाठी ,कस्तो relation थियो ? र मुद्दा किन हाल्या?
    कुरा clearai देख्छु म त

  • @bhimpokhrel8386
    @bhimpokhrel8386 Рік тому +7

    She is so brave....be strong Samikshya....you are the best singer

  • @user-sm7ek7jk4t
    @user-sm7ek7jk4t Рік тому +2

    समीक्षाको महानता हो।आफूलाई बलियो बनाई अगाडि बढ्नु।

  • @adventureAusNep
    @adventureAusNep Рік тому +17

    You are such a strong lady. God bless you Samikshya❤️

  • @skcrazy60
    @skcrazy60 Рік тому +242

    यो घटनाले समाजमा केही न केही राम्रो सन्देश दिएर गएको छ.. समीक्षा अधिकारी गलत होइनन....

    • @janaktamatta9920
      @janaktamatta9920 Рік тому +19

      14/15 year ma aama buaa ko Khakha chodera kta ko Khakha Ma basna kojnu nai Galat ho.1 Side Love lae Maya samjinu nai Galat ho Fan hu bhanera Daru piyera kta ko Najik Janu nai Galat ho

    • @sudkitmagar
      @sudkitmagar Рік тому

      Randikaban 10lakha luteko thaha xaina ahile ayara m galat xaina vanna painxa j gareka thiya galat nai gareka thiyo Randi

    • @bndana0341
      @bndana0341 Рік тому +16

      Ani 30 yr ko mature Kta Lai chai yo sav garnu hudaina vanne thaha thiyena????

    • @Sujanrai91
      @Sujanrai91 Рік тому +2

      @@bndana0341 dhoka bhayo hola, we don't know the truth except them but those men behind this must be punished too.

    • @kalpanashah9599
      @kalpanashah9599 Рік тому +4

      Paul ji Lai matra hain narayan upadhya Lai ni fasako ho kes chahi Paul ji Lai haleko ho Jo Dhani dhekhyo tyasailai pahile ta narayan upadhya sag honi bathi xin keti lato ladx re 1baldyag Batho ladx 4baldyag vako ho

  • @kishorsunuwar3504
    @kishorsunuwar3504 Рік тому +1

    The tendency of human being is to try and escape challenges and seek an easy and peaceful environment. But happiness cannot be found somewhere else it is found within us. A genuine way of life consists of transforming where we are right now into supreme paradise.
    With my deep respect:
    Kishor Kumar Sunuwar
    UK

  • @Arun_Mahato12
    @Arun_Mahato12 Рік тому +20

    अर्काे episode मा पल शाह लाई ल्याउनुहाेला🙏प्रकाश सर🎉

  • @prithvirana1958
    @prithvirana1958 Рік тому +19

    “You can sacrifice and not love. But you cannot love and not sacrifice”
    This is the only thing I can say. Your love was a true love but someone just played a dirty game with your innocent love. Don’t worry nanu TRUTH ALWAYS PREVAILS. It might be delayed but Justice will be served one day.
    Ignore everything and keep striding forward as you have done during your difficult time. ❤

  • @ashmitnepal2807
    @ashmitnepal2807 Рік тому +34

    about the statement she changes on the case She should deserve both respect and love from Paul fans and Paul himself too.and we everybody need to support her in the coming days.stay strong and keep going up.(i also appreciate Prakash Subedi today for supporting her ❤️)

    • @Sujanrai91
      @Sujanrai91 Рік тому +1

      case nahele ko bhai statement change garnu pardaina thiyo tara j hosh uslai pani dhamki torture ayera gareko raicha but she should have exposed those men.

  • @kalpanadahal2989
    @kalpanadahal2989 Рік тому +11

    सबैकि प्रेरणाकि खानि समिक्षा तिमिलाइ उज्ज्वल भबिस्यको शुभकामना अनि धेरै माया।

  • @binitagurung9036
    @binitagurung9036 Рік тому +2

    Be strong sis god bless you ❤

  • @kamaldanga5396
    @kamaldanga5396 Рік тому +9

    गलत नहुने मान्छे ले फेस टु फेस गफ गर्न सक्नु पर्छ यसको हाउभाउ बडी ल्याङ्वेज आँखा दायाँ बायाँ यसैबाट थाहा हुन्छ कि को गलत को सहि हो भनेर यसको ठाउँमा म चै हुनु हो भने उहिले नै मरि सक्थे तर लाज पचाएका हरु यस्तै हुन।

    • @bibekdulal2362
      @bibekdulal2362 Рік тому

      Janish Khubai! Psychology ma Kati padhya chhas?? Tah jasto kaatar Haina ni ta yo baini. Tyai vara difficult time ma pani samhaliera agadhi badhdai chin . Tah jasto gawar le Tyai rapist , baal yaun durachari lai puja gardai bash. Tero aukat tyati nai ho 😡

  • @jamunasunar34
    @jamunasunar34 Рік тому +6

    अहिले आयेर धेरै माया लाग्यो समिक्षा बैनी येसरिनै अगाडि बढनु सफलताको सुभकामना❤❤❤❤

  • @dilkyamparai3330
    @dilkyamparai3330 Рік тому

    मलाई यति लग्छ समिक्षा धेरै सोझि अनि धेरै मिठो सोरको धनी लाग्छ ।र अहिले जे जस्तो उघटना भो भईस्क्यो तर पछी उन्कै सोरको कारण निकै नै अग्ग्लो शिखर चद्ने छन मलाई त कहिले यस्तो लाग्छ उन्को गायन कला सोर यति मिठास छ कि ,,,, शब्दमा ब्याख्या गर्न सक्दिना । तेसैले पनि ,,,,, गरिएको होकि लाग्छ।🙏🙏 म पनि उन्को धेरै प्रगति उज्ज्वल भबिस्या चाहने मान्छे । अबसोच यस्तो भइदियो 🙄🙄 गराईयो
    मनको सफा सोझो हुनुको फाइदा यतिनै हुदोरहेछ ।।

  • @JBMStatusKing
    @JBMStatusKing Рік тому +2

    समीक्षा बैनी डटेर अगाडि बढ।
    हामी सबैको साथ छ।
    सारै मन छोयो यस्तो कसैको छोरी चेली लाई नहोस्।😢

  • @shawanbistavlogs8531
    @shawanbistavlogs8531 Рік тому +19

    She’s so brave lady in Nepali industry but I feel so bad that she faced so many things in her life but than also she stay strong, so proud of you Bunu keep it up

  • @thagugrggrg4002
    @thagugrggrg4002 Рік тому +25

    जे जस्तो भयो पहिला भयो बहिनी अब त्यो कुरालाई बिर्सेर अगदी बद्नु होला best up luck sister❤❤

  • @chandrahayu921
    @chandrahayu921 Рік тому

    वास्तविकता के हो अझै खुल्न नसक्दा कुराकानी सकिए पनि यो कार्यक्रमको मर्म नबुझिएको वा गफगाफ नसकिएको जस्तो लाग्यो। जे होस् अबोको शो मा खुल्ने पुर्ण बिश्वास राख्न सकिन्छ। जिवनको हरेक मोडमा भावनाको कदर गर्नुपर्छ जुन आजको भलाकुसारिले पहिलेको भन्दा ठिक लाग्यो।🙏🙏

  • @SaritaSharma-uj9gt
    @SaritaSharma-uj9gt Рік тому +3

    All the best sister .. be strong .. we always with you ❤❤

  • @bishwomitrasen2411
    @bishwomitrasen2411 Рік тому +25

    एलिना चौहान को गित " धोके बाज हौ तिमी " गाउदा समिक्षा को पीडा आँखा भरी को आँसु 😢💔💔💔Be strong

  • @SmitaSnehaEntertainment
    @SmitaSnehaEntertainment Рік тому +18

    शमिक्षा शाहसी र संभाबना बोकेकी गायिका हुन , सबैको साथको जरुरी छ यो समय ।

  • @madhushrestha2478
    @madhushrestha2478 Рік тому +1

    You are a strong woman keep it up we are with you .

  • @tulsisharma2167
    @tulsisharma2167 Рік тому +5

    The person who is going through it knows the real truth. 😢😢

  • @manitalama-sy5qk
    @manitalama-sy5qk Рік тому +10

    Eti dherai pragati hunu parne arka ko kura sunera esto vayo . All the very best for your bright future sister ❤❤❤

  • @habillimbu4300
    @habillimbu4300 Рік тому +12

    हार्दिक सम्मान गर्दछु।

  • @rajeshgc7505
    @rajeshgc7505 Рік тому +3

    हामी सबैको साथ माया सद्भाव चाहिन्छ साथै उज्ज्वल भबिस्यको कामना 🇳🇵🇳🇵🇳🇵

  • @Nepalimomlife932
    @Nepalimomlife932 Рік тому +1

    Lotz of love strong lady huge respect ❤

  • @maheshbudhathoki285
    @maheshbudhathoki285 Рік тому +11

    बहीनिको आगामि दिनहरु शुखद र सौहार्दपूर्ण रहुन

  • @Darpanxetri2475
    @Darpanxetri2475 Рік тому +4

    My favourite chanel❤❤❤

  • @bedlo9448
    @bedlo9448 Рік тому

    सायद निस्पक्ष तरिकाले हेर्ने हो भने चोट अचानोमा नै छ, हाम्रो सामाजिक चेतनास्तर र दृष्टिकोण जबसम्म स्तरिय हुदैन तबसम्म पीडितले पिडा लुकाएरै भएपनि बाँच्नुपर्ने बाध्यता आईरहन्छ😢😢😢 धिक्कार छ हाम्रो समाज अनि राष्ट्र... न्याय र निसाफ भन्ने कुरा हराएको देश....

  • @khadkasingh123sunarkhadkas4
    @khadkasingh123sunarkhadkas4 Рік тому +1

    You are world of best storing and legend talents gril full respected you I whis you always happy 😢😢🙏🙏

  • @GorkhalikoXoro
    @GorkhalikoXoro Рік тому +73

    मलाइ निक्कै मनपर्ने गायिका समिक्षा अधिकारी जसले जे सुकै भनुन strong भएर अघि बढनु नानी सधै साथ रहने छ भगवानले सधै साथ दिउन

    • @bisheshkc786
      @bisheshkc786 Рік тому

      Ta muji jo ho

    • @mstlimbu7799
      @mstlimbu7799 Рік тому +1

      यसले गीत नि गाउछे कि 😅😅

    • @surajvloge1875
      @surajvloge1875 Рік тому +1

      Muji ghanta jasto vagwanle satha diyo.tero dimag kharab vayexa samixay mon pariyo ki samixay ko jawani..

    • @ede5561
      @ede5561 Рік тому +1

      Ek number ko kukurni ho yesko aafanta parxa jasto xa

    • @ede5561
      @ede5561 Рік тому

      Ek number ko Haram khor ho yo kukurni

  • @amritaneupane104
    @amritaneupane104 Рік тому +7

    Stay strong sister 😊
    Time's heal every thing ❤❤

  • @lokukoirala6223
    @lokukoirala6223 Рік тому +2

    You are a strong lady samikshya .god bless you

  • @sarupaudel9849
    @sarupaudel9849 Рік тому

    जसले पिडा दिन्छ उसैलाई फुलकाे माला लगाएर जय जय गर्ने हाम्राे पुरूष प्रधान देश । पुरूषले जे गरेनि छुट छ। समिक्षाकाे आसुले एक दिन पाेल्ने छ ।

  • @rameshchaulagain4223
    @rameshchaulagain4223 Рік тому +13

    Always best Singer ❤❤❤

  • @shivakandel6194
    @shivakandel6194 Рік тому +5

    शमिक्षा जिवन संघर्षको गोरेटो बाटोहो त्यसलाइ सफागर्दै अगाडी बड्नुरर्छ हिड्दा लडिन्छ ठेसलाग्छ हिम्त हार्न हुदैन ❤❤❤

  • @bharatmanikhanal9187
    @bharatmanikhanal9187 Рік тому +3

    Kati sweet voice keep it Nani good luck Tainan nalinu. Be strong

  • @yakthunma
    @yakthunma Рік тому +1

    Be strong sami

  • @tashiwangmolamakarki6397
    @tashiwangmolamakarki6397 Рік тому +13

    I thought she might be wrong but after this interview I feel bad for have misconcept about her.. Always be strong and yes KARMA is there to punish the culprit…. Keep rising high my girl… I am sorry for thinking wrong about you even though I m a woman myself..🥰❤️

  • @raisantosh327
    @raisantosh327 Рік тому +7

    माया त माया हो💘 समिक्षा बहिनी रुवाएउ।।😥😥धेरै माया गर्ने जीवन साथी पाउनु।।।।

  • @yambahadurkhatri8075
    @yambahadurkhatri8075 Рік тому +1

    मलाई लाग्छ गलत समीक्षा पनि हाेईन र पल पनि हाेईन दुई जनाकाे जीवन दर्बाद गर्न लागि पर्ने मान्छे भनेकाे पल र समीक्षा काे सबै भन्दा नजिकै रहेका जसलाई दुबैजनाले आँखा चिम्लेर बिस्वास गरे माया गरे तिनीहरुकाे सिकार भय । दुबै जनाकाे आगामी दिनहरु उज्ज्वल रहाेस।

  • @yadubudhathoki4108
    @yadubudhathoki4108 Рік тому +1

    One of the Strong lady
    Respect 🙏❤

  • @manjushree571
    @manjushree571 Рік тому +24

    Be strong nanu. Forget the past and move on with life. Just focus on your talent❤

  • @hirabatala-pq6ez
    @hirabatala-pq6ez Рік тому +17

    सत्य लाई मानिस को हुल ले क्षनिक समय को लागि गलत ठम्याए पनि शृस्ठि कर्ता हुनुहुन्छ माथी एक न एक दिन पक्कै पनि सत्य ले ठाउँ पाउने छ भरोसा छ शृस्ठिकर्ता प्रती 🙏🙏be strong

  • @devshrestha5414
    @devshrestha5414 Рік тому +2

    Samikchya bahini you are great person ❤❤❤

  • @ambarkarki2163
    @ambarkarki2163 Рік тому +1

    Jivan ma yatiko sahas hunu parxa ❤️❤️ra po jivan proud of you ✌️✌️

  • @AsianFoodies-os9bq
    @AsianFoodies-os9bq Рік тому +9

    She is so real & brave ❤ god bless you

  • @samchamling1932
    @samchamling1932 Рік тому +73

    बुनुको उज्वल भविष्यको कामना !!! पहिले देखि अहिले सम्म र अहिले देखि पछि सम्म धेरै-धेरै माया❤❤❤ कमेन्ट पढनु हुने र हामि सबैको जय होस ! शुभ-रात्रि

    • @ttkk6556
      @ttkk6556 Рік тому

      ❤❤ ❤❤❤

    • @sudkitmagar
      @sudkitmagar Рік тому +1

      उज्वल भविष्यको कामना हैं आजै कति जान लाई लुट्ने भन