उपसभामुखको विषयले घमासान,नौ लाखमा अमेरिका पठाउने विषयको अडियो बाहिरियो। रामहरि र रविबीच रोचक जुहारी

Поділитися
Вставка
  • Опубліковано 14 жов 2024
  • उपसभामुखको विषयले घमासान,नौ लाखमा अमेरिका पठाउने विषयको अडियो बाहिरियो। रामहरि र रविबीच रोचक जुहारीindira audio 1
    #serofero #rabilamichhane #ramharikhatiwada #indiraranamagar #keshabrajjoshi
    हामी सत्यतथ्य निष्पक्ष खबरमा विश्वास गर्दछौं । पत्रकारिता पनि प्रश्नको घेराबाट बाहिर हुँदैन भन्ने विश्वासका साथ तटस्थ बस्ने धर्मबाट हामी कहिल्यै दायाँबायाँ हुने छैनौं । सेरोफेरोका कुनै पनि सामग्री बिना अनुमति प्रकाशन प्रशारण गर्न मनाही गरिएको छ । यदि कहिं, कतै र कसैबाट त्यसो गरिएको पाइए त्यही किसिमको कदम चालिनेछ ।
    We believe in truthful and fair news. We will never be left or right by a religion that remains neutral with the belief that even journalism is not out of the question. Any content of Serofero is prohibited from publishing, broadcasting without permission. If it is found that it has been done by someone, somewhere and by someone, the same kind of action will be taken.
    #serofero #serophero #keshabrajjoshi

КОМЕНТАРІ • 216

  • @SunilKhadka-ig4sv
    @SunilKhadka-ig4sv 2 місяці тому +23

    याे सबै चाेर यहीँ है एमाले र कांग्रेसको दलाल हरू ले बदनाम गराउन खाेजेकाे हाे

  • @SurajKumal-pw3vc
    @SurajKumal-pw3vc 2 місяці тому +33

    अबको चुनाबमा जय घन्टी जय रबि❤❤❤ पुराना बाई बाई

    • @SantoshRai-zf6bh
      @SantoshRai-zf6bh 2 місяці тому +1

      mitra aba Ghanti hoina ghabta bhayo girya mantiri bhayera gareko kam le parastabhayo

    • @KrishnaPunmagar-ev4bn
      @KrishnaPunmagar-ev4bn 2 місяці тому +1

      रोक्नु न सर काङ्रेरेस येमाली लगायत रोलेक्स घडि चोरलाइ 84 मा पत्ता साफ गरिन छु भने

    • @g.rbhandari8656
      @g.rbhandari8656 2 місяці тому

      No

    • @himalpun6110
      @himalpun6110 2 місяці тому

      Ghanti Bye

    • @SurajKumal-pw3vc
      @SurajKumal-pw3vc 2 місяці тому

      पूरा बहुमतमा एमाले , काङ्ग्रेसले केही गरेनन् ।रास्वपा सँग काम गर्न सक्ने अहिले बहुमत नै छैन।केपि सरकारले पनि सहकारी ठग, भुटानी काण्ड ,गिरिबन्धु चिया, जग्गा काण्ड जस्तालाई कार्वाही गरेमा सैँ पनि एमाले मै पनि एमाले

  • @rajbasnet9562
    @rajbasnet9562 2 місяці тому +28

    रोलेक्स घडी चोर्ने पनि त्यतै रैछन कार्बाही होस

  • @Nar6007
    @Nar6007 2 місяці тому +3

    हो हो राम हरि जी, मान्छे बेच्ने त्यतै संसद भित्र कोहि हुनु पर्छ आर्जु राणा त्यतै संसद भित्र हुनु हुन्छ होला राम हरि जी।

  • @rojilama4798
    @rojilama4798 2 місяці тому +24

    नौ लाखले अमेरिका पुगिन्छ र यो सबै फसाउने चाल हुनु पर्छ

  • @rajubohara-b3i
    @rajubohara-b3i 2 місяці тому +9

    Jay ghanti ❤❤

  • @binodgurung6878
    @binodgurung6878 2 місяці тому +17

    samman xa hajur lai indira dd 🙏🙏🙏🙏🙏na aatinu satte ko jeet hun xa

  • @freesoul598
    @freesoul598 2 місяці тому +8

    मलाई पनीइन्दिरा रामो्लाग्छ दयॅा र करुणाले नै योभयको होला खासै केही हैन

  • @tarakhanal9844
    @tarakhanal9844 2 місяці тому +24

    मानिस हो र यो रामहरि आर्जुको भैसि छोपेर इन्दिराको जुम्रो कोटाउदै

  • @dipakkumarray5214
    @dipakkumarray5214 2 місяці тому +9

    Jai Ghanti 🔔 🔔 🔔 🔔 🔔 🔔 🔔 🔔

  • @lokgurung7325
    @lokgurung7325 2 місяці тому +5

    Jai Rabi RSP 🔔🔔🔔🔔🔔

  • @GaneshBhusal-sv4ej
    @GaneshBhusal-sv4ej 2 місяці тому +3

    यो सबै झुटो आरोप लगाएर कमजोर बनाउन खोजेको मात्र हो

  • @rajugautam7495
    @rajugautam7495 2 місяці тому +12

    Jaya ghantee

  • @RojinaMagi-v8s
    @RojinaMagi-v8s 2 місяці тому +11

    घन्टिलाइ दले झोले हरुले कति सम्म खेदेको हो

  • @tamangsubarna9766
    @tamangsubarna9766 2 місяці тому +1

    Jaya ghanti

  • @YogendraBajgaiN
    @YogendraBajgaiN 2 місяці тому

    उपसभामुख १००% निर्दोस हुहुदोरहेछ भन्नेपुस्टि भैसक्यो❤❤भ्रस्ट रामहरि भुटानि सरणार्थि काण्डलुकायर अर्कालाई दोसलगईरहेकोछ थुक्क पाजि😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂

  • @rajshrestha6593
    @rajshrestha6593 2 місяці тому +3

    'मान्छे बेच्ने चाहिँ...।' यहि कुरो 'घडी दाजु' को हैन, कुनै स्वच्छ छवि भएका कङ्ररेसी कार्यकर्ताको मुखबाट सुनिएको भए थप प्रभावमय हुन्थ्यो है।✌️

  • @MinaBhattarai-b5z
    @MinaBhattarai-b5z 2 місяці тому +9

    छानबिन हुने भा बेचनकाे अडियो पनि छानबिन हुनु पछ ताे समय मन्त्री र।गृहमन्त्री कुन पाटिकाे थियोे र भुटान सरणार्थी टिकापुर र बाल मन्दिर ,54 कराेड सबैको समिति बनाउ पछ कानु मात्र एउटा ब्यति ।र पाटिकाे लागि हेरन याे मान्छे काङ्ग्रेसी र एमालेले देखि परिचालित हाे

  • @gangadahal4629
    @gangadahal4629 2 місяці тому +7

    मुकुल ढकाल बाट यो सब मुकुल ढकाल काे काम हुन सक्छ

    • @jivangautam
      @jivangautam 2 місяці тому +1

      Pakkai mukul dhakal ko yojana anusar ho

  • @sumitathukari4759
    @sumitathukari4759 2 місяці тому +2

    यस्ता यस्ता समाचारले किर्ते नागरिकता, डार्क फाईलहरू, भुटानको अडियोहरू जस्ता कयौं केशहरू अोझेलमा परयो दुख लाग्छ

  • @dependralamichhane4727
    @dependralamichhane4727 2 місяці тому +3

    यो सब इन्दीरा लाई दाग देखाउने मात्रै हो,पत्रकै भरमा तस्करी कता हुन्छ तर तीनै पाटीबाट सक्कली नेपाली लाई पैसा खाएर नक्कली भुटानी बनाएर पठाउने तस्करी हुदैन कस्तो राजनीति गरेको छ यो एमाले र काङ्ग्रेस,अब बाकी २०८४ ले देखाउछ यदि नेपाली जनताको आँखा खुलेछ भने.......अहिले लाई यति बुझौ।

  • @Misspabichhetry9856
    @Misspabichhetry9856 2 місяці тому +33

    राडिको छोरो 1 वर्ष सम लाडो चुसेर बसेको थिस काङ्ग्रेस एमाले बाट परिचालित खाते

    • @shresthasubas8844
      @shresthasubas8844 2 місяці тому

      100% सहि

    • @nirg8229
      @nirg8229 2 місяці тому

      यस्ता यस्ता असभ्य अभद्र ले समर्थन गरेको पार्टी कस्तो होला!

  • @SukraThapa
    @SukraThapa 2 місяці тому +2

    १२ लाख को घडी किन battary charge भएछ ।

  • @PratimaKandel-w1s
    @PratimaKandel-w1s 2 місяці тому +6

    एमाले र कांग्रेसको चलखेल हो कति खेदो खन्छौ हे भ्रस्ट हरु

  • @rajendrashrestha4956
    @rajendrashrestha4956 2 місяці тому +6

    १४ लाखको रोलेक्स घडी चोर्ने चोर पनि सम्सदमै छ। जति सक्दो चाडो जेल हाल। इन्दिरा लाई पनि गल्ती भए हुत्याइ देउ

  • @netramasrangi5798
    @netramasrangi5798 2 місяці тому +4

    आरोप हुन यी सब उपसभामुख मुख १००%निर्दोस!

  • @SDPElectricPlumber
    @SDPElectricPlumber 2 місяці тому

    यो भ्रस्टाचारी नेताहरुले महंगो बनायो हो साथीहरु 🥰🇳🇵🇳🇵🇳🇵

  • @kumarnepali6839
    @kumarnepali6839 2 місяці тому +5

    यो खेल सबै एमाले काङ्ग्रेस को हो यिनिहरुलाइ लसुन खुर्सानी झै पिसि दिनु पर्ने भो अब यति रिस उठ्छ काङ्ग्रेस एमाले देखेर।हुने भए नि सबैलाइ फाँसी दिन मन छ भ्रष्टाचार गर्नेलाइ केपि देखि आर्जु सम्म अनि देउवा देखि घडी चौधरी सम्मलाई।

  • @dadhithapa1555
    @dadhithapa1555 2 місяці тому +4

    मन्त्रि हरु ,प्रम हरु के के भ्रष्टाचारका काण्डहरु को आरोप बोकेर हिडेका छन यसबारे पनि बोल लठुवा हरुले।सबैलाई बराबरि को कानुन लागू हुनुपर्छ।

  • @rajanbudhathoki3273
    @rajanbudhathoki3273 2 місяці тому +3

    घडि चाेर

  • @jibanmalli1792
    @jibanmalli1792 2 місяці тому +3

    पैसा चै कस्ले लिएको?

  • @rajupariyar4592
    @rajupariyar4592 2 місяці тому +4

    य रामहरि तेराे पाटि भित्रकाे ठुलाे कर्तुत लुकायर किना भुक्छर

  • @bibashlama653
    @bibashlama653 2 місяці тому +1

    जति बिरोध गरेपनी घण्टीको मत बढाउनु हो यति बुझौ है साथिहरु

  • @nirg8229
    @nirg8229 2 місяці тому

    पार्टी भित्र कै ठूलै बाउन्सर यसमा involve भएको ले इन्दिरा लाई जोगाउन परेको बुझ्न पनि सकिने भयो। बिचरा इन्दिरा लाई अरु जान्ने ले use गरेको पनि हुन सक्छ।अब रास्वोपा बाट यो विषय बाहिर आउन मुश्किल छ।

  • @gitabhandari934
    @gitabhandari934 2 місяці тому +1

    सबै झुट कति झुटकाे खेति गर्छौं काङ्ग्रेसी एमाले तिमि हरुलाई देख्दादेख्दै जनता वाक्क भए

  • @rudrakshrai3405
    @rudrakshrai3405 2 місяці тому +1

    Jy balen jy harka jy gopi jy durga jy rabi jy gretar nepal 🇳🇵 🎉❤🎉😢

  • @NakendraPuri-f7k
    @NakendraPuri-f7k 2 місяці тому +2

    यो पत्रकार नि झोले सग आबद हुनु पर्छ कहिले कुरा अहिले लायर आउछ है अरे यतिका बर्स सम्म देस लाई कग्गाल बनाउने लाई के हि छैन है जब के हि गर्छु भनेर आको पछि मात्रै लागेको छ्न यी मिडिया भन्ने हरु ।

  • @SDPElectricPlumber
    @SDPElectricPlumber 2 місяці тому

    ए राम हरि खतिवडा जी ओखलढुङ्गा जिल्लाको चम्पादेवी 2 खार्दीप सिमल डांडा मा खानेपानीको समस्या छ हो।

  • @suryathapa8872
    @suryathapa8872 2 місяці тому +1

    म घडी चाेर लाई पनि के कारबाही हुनेहाे हुनुपर्याे भन्न छुटेछ महासय, कि लामाे समय भएकाेले बिर्सनु भयाे?

  • @brcreation2
    @brcreation2 2 місяці тому

    यो मुकुलेले दिएको हुन सक्छ। रास्वपाबाटै बाहिर गएको भनेपछि

  • @shivasharma2609
    @shivasharma2609 2 місяці тому

    यसको छानबिन हुनुपर्छ , यो पछि रेकर्डिङ गरेर फसाउने उद्देश्य जस्तो लाग्छ । नियोजित होइन भने तथ्यगत अनुसन्धान गरियोस् ।

  • @NG-hr9gy
    @NG-hr9gy 2 місяці тому +1

    कांग्रेस एमाले माओबादी ले नेपाल राम्रो भएको देखन चाहन राम्रा लाई हटाउन सके आफ्ना चोर राख्ने दाउ मा हों

  • @Hello_jholey_janta
    @Hello_jholey_janta 2 місяці тому +5

    Thank u patrakar jiu..yo raswapa KO galat Kura bahira lyaidiyeko maa 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @sumitathukari4759
    @sumitathukari4759 2 місяці тому +1

    अडियो त दुनियाका अाछन, अरूको त फेक हो भन्छन, अाको रैछ भने यो पनि फेक हो

  • @Kpr-49
    @Kpr-49 2 місяці тому +1

    यस्ता देश, जनता बेच्नेहरुले अनर्गल झुटा अडियो ,भिडियो अझै धेरै बनाएर नयाँहरुलाइ बद्नाम गर्न छोड्दैनन तर नैतिक जिम्मेवार रहन्छ कि ! सचेत हुनु राम्रो होला

  • @madhukarkarki6909
    @madhukarkarki6909 2 місяці тому

    Vitrako rajinama, jaya ghanti,

  • @manuojha6563
    @manuojha6563 2 місяці тому +15

    जनताले कुन मीडीया कस्तो र कुन नेता कस्तो भन्ने प्रष्ट बुझेका छ्न पुडासैनी को कान्ड बाट तेसैले जनता तेती रासवपा प्रती अबीस्वासी छैनन् !

    • @himalpun6110
      @himalpun6110 2 місяці тому

      Ravile j gareni Good hunxani Nani

  • @himalgurung7936
    @himalgurung7936 2 місяці тому +1

    यहाँ गल्फ जानलाई 10,15 लाख लिने गर्छ दलाल ले 10लाख मा US लाने यो फसाउने खेल मात्रै हो

  • @SarojDas-z8h
    @SarojDas-z8h 2 місяці тому

    यो सबै उपसवामुख लाई फसाउने चालहो मानव तस्कर समौनि भय रास्ट्रय भ्रष्ट भाउजु लाई समाउन

  • @KrishnaKhanal-qj2vb
    @KrishnaKhanal-qj2vb 2 місяці тому +1

    काङ्रेसमा गृह मण्त्री काे पदमा बसेर मान्छे बेच्ने ,अहिले पर रास्ट्र मण्त्रि ले बाेलेकाे अडियाे कता गयाे घडिवालाजि

  • @HemkumarRai1992
    @HemkumarRai1992 2 місяці тому

    Ok

  • @bishnugurung4166
    @bishnugurung4166 2 місяці тому

    दोषी भाको भए छोड्थे एमाले-कंग्रेस ले ?? 😂😂
    सारा शक्ति लगाएर प्रमाण जुटाई पदच्युत गराई सक्थे ...त्यो बेला कतै बाट दोषी नदेखे पछि चुप लागेका हुन, अहिले चाहि संबैधानिक परिसदमा अल्पमत पर्ने भएसी आरोप मात्र लगाएर उपसभामुख को कोटा हत्त्याउने खेल हो ...

  • @binodkhulal
    @binodkhulal 2 місяці тому +1

    छानबिन चाहि हुनै पर्छ , चाहे जो सुकै होस जुन पार्टीको होस !!!

  • @madanadhikari2175
    @madanadhikari2175 2 місяці тому

    गल्ति मान्छेबाटै हुन्छ ईन्दिराले पनि सानोतिनो गल्ति भयो होला।तर धेरैचाँहि फसाउँने षड्यन्त्र हो।चरित्र हत्या गर्न खोजेको हो भन्ने लाग्छ।यिनिले थुप्रै सेवाका कामहरु गरेकिछन्।घडिचोर जस्ता बम्किएर हुँदैन।क्षमा दिनुपर्छ।

  • @BhuwansingsamalBhuwansing
    @BhuwansingsamalBhuwansing 2 місяці тому +7

    ओई घडी चोर देश बेच्नेको कुरा गर अरेको कुरा नगर

  • @binodkhulal
    @binodkhulal 2 місяці тому +1

    रास्वपा को नैतिकता नै सकिन्छ !!!

  • @BishalMgrx-sl3gb
    @BishalMgrx-sl3gb 2 місяці тому +4

    Magar lai fasaune kam matrai vako xa nepal ma.

  • @manmayarai7069
    @manmayarai7069 2 місяці тому +1

    घडि चोर हरु ले

  • @SitaRam-hf5rx
    @SitaRam-hf5rx 2 місяці тому +3

    यो जन्तको पत्रकार होकि भ्रष्ट नेताको मात्र पत्रकार हो

  • @padammagar7444
    @padammagar7444 2 місяці тому

    पुरानाले गल्ती गर्यो त्यसैले म पनि गर्छु भन्ने रास्वपाको सोच गलत छ आफू गृहमन्त्री हुदा माखो मार्न सकेनौ अरुले अब छोड्ने कुरा भएन।। गल्ती जस्ले पनि गरोस कार्बाही हुनै पर्छ।।। रास्वपा राम्रो होला भनेको जन्मदैको 3 पात परेछ।।

  • @KarnaThapa-im9zl
    @KarnaThapa-im9zl 2 місяці тому

    🔔🔔🔔🙏🙏🙏

  • @SitaRam-hf5rx
    @SitaRam-hf5rx 2 місяці тому +2

    यो कुन झोले पत्रुकार हो 😡😡😡😡😡😡😡😡

  • @YakrajDc-ud8bc
    @YakrajDc-ud8bc 2 місяці тому +1

    Good luck 🔔🔔🔔

  • @shantapokharel66
    @shantapokharel66 2 місяці тому +1

    घडी त जताततै नारिमा छत देख्नुभएन ??

  • @ganeshbohara3278
    @ganeshbohara3278 2 місяці тому

    यो सबै फसाउने खेल हो।कालो काङ्ग्रेस र यमालेको।

  • @shankerrai795
    @shankerrai795 2 місяці тому +1

    हावा नचली पात हल्लिँदैन हाे।

  • @udayashrestha9319
    @udayashrestha9319 2 місяці тому

    Andhakta nahoun bichar puryaun Hami nepaliharule.

  • @SukraThapa
    @SukraThapa 2 місяці тому

    सिक्किम मा पनि इलाम छ र भन्या? यो झुठो कुरो किन मिडिया मा आयो ।

  • @sunardilbahadur2363
    @sunardilbahadur2363 2 місяці тому

    Audio sambaad garne haruko ANUHAAR dekhauna hajur.
    Audio jasko pani huna sakchha.

  • @dhansinggurung
    @dhansinggurung 2 місяці тому

    Arule yo bisayama kura uthako vaye suhaune thiyo Ram hari khatiwoda le uthayeka kura ta afailai laaj launa parne ho ghadi chorko aarop tajai xa

  • @HimchanGiri
    @HimchanGiri 2 місяці тому +3

    रास्वपस आफ्नो मान्छे बचाउन खपिस ,छन

    • @ramchandrayonjan123
      @ramchandrayonjan123 2 місяці тому

      प्रमाण लिएर आऊन।

    • @jibanmalli1792
      @jibanmalli1792 2 місяці тому

      कहाँ छ खपिस के भनेको छ रास्वपा ले??

    • @narayennarayen5413
      @narayennarayen5413 2 місяці тому

      Kalocongres ra gerebandu ko gyang temrolage deuta sahara

    • @kumarnepali6839
      @kumarnepali6839 2 місяці тому

      35 साल देखि देश लुटपाट गर्दा काङ्ग्रेस र एमालेले के हेरेको नि

  • @govindaprasadacharya8540
    @govindaprasadacharya8540 2 місяці тому

    नयाँ होइन रास्वपा कुहेको पार्टी हो

  • @himalpun6110
    @himalpun6110 2 місяці тому

    Indira Good ho but Rajnitima najanu parthyo

  • @BirBahadur-g1m
    @BirBahadur-g1m 2 місяці тому

    पत्रकार महोदय यो हेडलायन चै अलि भयन है ।मलाई मन परेन विषय बस्तु अनुसारको राख्नु पर्यो हेडलायन । म अनसस्क्राइब गर्छु

  • @JagatDhami-nn1jy
    @JagatDhami-nn1jy 2 місяці тому +1

    फेक जस्तो लाग्यो

  • @ranbarai4348
    @ranbarai4348 2 місяці тому

    घडी चोरले काम पायो ।

  • @Dinesh-jn5xi
    @Dinesh-jn5xi 2 місяці тому

    खोइ त सूचना बेच्ने?? आफुले बोलेको बिर्सियो.????

  • @Dhaulagirichenen123
    @Dhaulagirichenen123 2 місяці тому

    sano youtube le sano youtube laii sapot garau haii❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @SantoshRai-zf6bh
    @SantoshRai-zf6bh 2 місяці тому

    Sir haru samsadh bhawanma bhasan bhatta pakaunematra hoina Action hos

  • @PrakashpunMagar-u5w
    @PrakashpunMagar-u5w 2 місяці тому

    balla bujhiyo kura yesto raixa dhanyabad 🙏

  • @KrishnaKhanal-qj2vb
    @KrishnaKhanal-qj2vb 2 місяці тому

    बेकार बदनाम गर्ने नियत बुझियाे,सत्यता छैन

  • @rambagchanda8970
    @rambagchanda8970 2 місяці тому

    Sahi vanai ho

  • @sebantkhadka8903
    @sebantkhadka8903 2 місяці тому +1

    आफ्नो नदेख्ने अरुको सानो कुरालाई ठुलो बनाउने थुक्क काङ्ग्रेस का भ्रष्टाचारी हरु ।

  • @SandeepKC-qr1wm
    @SandeepKC-qr1wm 2 місяці тому

    Jay ghanti ❤❤jay ravi lamichhane jay raaswapaa Indira mam lai nyaye dinu parxa yo chor vrasta kaangress ra yemale lai yo drsh baatai Nikola garnu parxa

  • @ajaykaucha9435
    @ajaykaucha9435 2 місяці тому

    यो घरी चोर को प्लान हो

  • @Laaligurans
    @Laaligurans 2 місяці тому

    Upasabhamukhko voice Khoi ta? Tetro Samaya lukayera rakhera ahile nai kina nikaleko? Pahila kina nikalena?
    Yasko jawaf cha?
    Khatiwadako swor sukiyo. Congressko ta kunai kura believe nai garna man Lagdaina ta kina hola malai.

  • @ThirpPhuyal
    @ThirpPhuyal 2 місяці тому +1

    अरुले सत्य बोल्दा योजना बनायो,आफुहरुले जाल्साजिकृत्य कुकर्म भ्रस्टाचार घुसपैठ गर्दा करुना जगो लोव लागो अरे?😂😅😅

  • @parbatipandey6117
    @parbatipandey6117 2 місяці тому

    यो बदनाम गर्न प्रमाण बनाउनकोलागि भीडियो बनायको जस्तो छ

  • @arpanghale6825
    @arpanghale6825 2 місяці тому

    यो मान्छेको नाम के हो? कसैको घरको हलि जस्तो देखिन्छ।

  • @udayashrestha9319
    @udayashrestha9319 2 місяці тому

    Kunai Pani netaharuko Biswas nagaraun sabai ustai rahechan.

  • @Animal4100
    @Animal4100 2 місяці тому

    आफु आफु कुरा गरेर हुन्छ ? उपसभामुख संगको Audio चाहियो ! झोले चोरहरु !

  • @homale3095
    @homale3095 2 місяці тому

    Yo serofero medea pani kailash shirohiya jastai raixa

  • @ChandraKauchha
    @ChandraKauchha 2 місяці тому

    घन्ती को कति खेदो खनेको छहो

  • @BinodPoon-nz3kv
    @BinodPoon-nz3kv 2 місяці тому

    new sarkhar new party sannga kati saro darakooo ho ? gathbandhannai garnu parne hait

  • @Fizze770
    @Fizze770 2 місяці тому

    Pahila ukhanera vaujuko fail kholnu parxa

  • @bhumirajsunar2310
    @bhumirajsunar2310 2 місяці тому +4

    तुरुन्तै राजिनामा दिनुपर्छ उपासभामुख ले

  • @Animal4100
    @Animal4100 2 місяці тому

    आफु आफु कुरा गरेर हुन्छ ? उपसभामुख संगको Audio चाहियो ! झोले चोरहरु ! नेपाली कांग्रेसको झोलेले आफु आफु कुरा गरेर अर्को व्यक्तिलाइ फसाउन खोजेको हो !

  • @LamakagiGurung
    @LamakagiGurung 2 місяці тому

    Rabi dharanma dhamslalai greko hoki hoina bachau?

  • @kamalgnyawali1960
    @kamalgnyawali1960 2 місяці тому +3

    😂सब चोर

  • @somthapamagar4745
    @somthapamagar4745 2 місяці тому

    Paisa kasle diyeko kaslai manxe agadi liyer aunus hawama boleko bharama hudain