त्यो फुल त २०४१/४२ मा झापाको कन्काइ रतुवा बृक्षारोपन गर्दा देखेको थिए । खै कहाँ बाट ल्याइएको थियो थाहा भएन । त्यो धेरै पानी जम्ने ठाउँमा मर्ने रैछ । हाल कहिँ छैन ।
Vai 12:15 dekhi 13:27 samma sound aayena k vayera ho...? Vai paani extra pani boknu thorai load vaye pani tyo area ma garmi dherai hunxa..tyasari pasina aaudo raxa paani ta tannai khanu parxa ...wish you good luck in evwry step❤
भाइ शरद मेरो सुर्ती खाने बानी छ कि होइन? सुर्ती खान थालेको 10 बर्ष जति भयो घरकाले न खानु भन्छन तर छोडन सकिन्न के गर्ने खानै पर्ने हुन्छ। बिहान ट्वाइलेट जानू अघि सुर्ती मुखमा हाल्नै पर्छ नत्र प्रेसर नै बन्दैन भन्या।त्यसै गरि भाइ को सुन्दर भिडियो हेर्ने लत पनि नमज्जाले लाग्यो ब्रो।अब त भिडियो हेर्न पाइन भने के-के नपुगेको जस्तो खाना खाएर पनि नखाए जस्तो लाग्न थाल्यो।यदि addicted भएँ र भोलि सुधार गृहमा नै राख्नु पर्ने भयो भने भाइले नै पैसा तिर्नु पर्छ है😂😂 शुभकामना भाइ।।।।
राष्ट्रको झण्डा बोकेर विश्व विजय यात्रामा हिंडेको एक झुझारु योद्धालाई नयाँ वर्ष बि.स २०८० को अनेक-अनेक शुभकामना।ॐआदेस/शिव गोरख।जय जननी🇳🇵❤
2081 honi
नया बर्ष २०८१ को उपलक्षयमा हार्दिक शुभकामना
नेपाल र त्यहाँ एकै समयमा नयाँ बर्ष पर्दो रहेछ। अुसि लाग्यो❤❤
jay Nepal🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
नब बषॅ 2081 साल को पावन अवसरमा सरद भाई लाई शुभकामना।
भिषा प्राप्त भएकोमा बधाई भाई को लक्ष्य पुरा होस।
नयाँ बर्ष 2081 को हजुर लाइ धेरै धेरै सुभकामना हजुर को हरेक पाइला पाइला सुभ होस❤❤❤
नव वर्ष २०८१ भाइ को यात्रा सुलभ सहज होस् 🙏🙏
नया बर्ष २०८१ सालको धेरै धेरै शुभकामना सर आफुले चालेको यात्रा आराम दाय साथ पूरा हुँदै जाओस् 🙏🌺💐💐
ओखलढुंगा
हाल साउदी बाट ।
तराई जस्तै जुर सित्ल मनाउदै रैछ Laos ma happy new year 2081
लाग्छ त्यहाँ पनी बैसाखी मनाउने चलन रहे छ । पुर्ब झापाको राजबंशी र ताजपुरियाहरुले पानी खेलेर त्यसै गरी मनाउने गर्दछ्न् ।
Happy new year naya barsa ko dherai dherai suv Kamna vai ❤️❤️❤️❤️💕💕💐💐💐💐
Happy new year bro
Very good video ( Happy new year Lord Buddha bless you )
Wow❤❤❤
❤❤❤❤❤Happy New year
Watching form macau 🇲🇴 China 🇨🇳
Happy new year 2081 Nepali new year advanced mai
हेर्दाहेर्दै साउन पो हरयो
हाम्रो पश्चिम नेपालमा पनि बिषुपर्ब मनाउने चलन छ।
Happy New Year 🎆🎊 All of you guys and take care Sharad Koirala: bro❤❤Love from Nepal 🇳🇵 Itahari
मैले नियमित जसो भिडियोहरु हेरिरहेको छु । सबै राम्रो छ, नेपालको जस्तो गाउ, या अरु केहि भेट्नु भए तुलना गर्नु भए…..
i feeling it is look like Nepal❤
गुड लक वल्र्ड टुरको लागि सरद भाइलाइ
Raja 12 min tira ekxin sound aayena ta. La Happy new year 2081 hai
Bhai lai pani Happy new year !!
Happy New Year Sharad bhai
Sarad bhai yo flower ta hamro ghara ma pani cha
एउटा हेडलाइट किन्नु पर्यो राती भिडियो बनाउदा सारै अध्यारो देखियो।
त्यो फुल त २०४१/४२ मा झापाको कन्काइ रतुवा बृक्षारोपन गर्दा देखेको थिए । खै कहाँ बाट ल्याइएको थियो थाहा भएन । त्यो धेरै पानी जम्ने ठाउँमा मर्ने रैछ । हाल कहिँ छैन ।
फुल = egg
फूल = flower
फुल = egg
फूल = flower
Xane jhapa ma ajai pane baisak ma phulxa
Take care Dai hjr🙏🙏🙏khyal garnu aafnu video inspiring lagyo❤❤
🎉🎉🎉
Happy new year 2081 bhai
Happy New year 🎉
Porano Nepal ko ghar haru jastai raixa..... Baato ghaato pani same
❤❤
Nice tour brother👍️
हेर्दा हेर्दै भेतनाम पनि धेरै बिकसित भै सक्यो यार
विश्व यात्राको लागि सुभ यात्रा vlog बनाउदा त्याहाको मान्छेहरु सङा सम्बाद गरेको पनि skip नगरी राख्नु होला म Qatar बाट हेर्दै छु।
Happy new year
Derei ramro sev ride
jusi i suggest, kun khana wa noodle man paryo testo photo khicnu, hope u get same delicious food , NAYA BARSHA 2082 SAL KO SUVAKSAMANA
Vai 12:15 dekhi 13:27 samma sound aayena k vayera ho...? Vai paani extra pani boknu thorai load vaye pani tyo area ma garmi dherai hunxa..tyasari pasina aaudo raxa paani ta tannai khanu parxa ...wish you good luck in evwry step❤
Yeutai desh ma ghumda majja aayena herna world tour bhanerw. Yeutai desh ma maina samma ghumda majja aayena hai vai
भाइ शरद मेरो सुर्ती खाने बानी छ कि होइन? सुर्ती खान थालेको 10 बर्ष जति भयो घरकाले न खानु भन्छन तर छोडन सकिन्न के गर्ने खानै पर्ने हुन्छ। बिहान ट्वाइलेट जानू अघि सुर्ती मुखमा हाल्नै पर्छ नत्र प्रेसर नै बन्दैन भन्या।त्यसै गरि भाइ को सुन्दर भिडियो हेर्ने लत पनि नमज्जाले लाग्यो ब्रो।अब त भिडियो हेर्न पाइन भने के-के नपुगेको जस्तो खाना खाएर पनि नखाए जस्तो लाग्न थाल्यो।यदि addicted भएँ र भोलि सुधार गृहमा नै राख्नु पर्ने भयो भने भाइले नै पैसा तिर्नु पर्छ है😂😂 शुभकामना भाइ।।।।
😆
आर्का भान्छा मा सोद्धै नसोधी छिर्नु चाइ नराम्रो बानि हो है भाइ😀😀
Namasty sir
तराइ मा पनि आफू भान्दा जेठो मान्छे ले पानी टाउको मा पानी लागाइ दिने चालान छ नि
🎉❤
Vai you need improve your video quality and sound quality sometimes can’t hear you , take long breath and rest first before you talk bro
👌👌👌👌
😍😍😍😍😍
sound lost 12:15 to 13:36
❤❤❤❤❤❤❤❤
Maile. Here bro
First viewer
Tyo ful ta gurash haina tara gurash jastai dekhedo raixa😀
9:07
Vai vietnam ko ta kt haru pani dammi hunxa Nepal ko raini magarni gurungni jastai..sweet ❤ yaha koreama dherai vetinxa 😂😂😂 just joking.
Buddha bron Nepal vanniparo yrr dharilai tahaa hose
Sound chhainahai Bhai
लाओसमा पनि नयाँ वर्ष २०८१ नै रहेछ कि अलि घटबढ ?
2024 Ho year ta.
Laos Ra Nepal ko same calendar rahexa
Bro ilam kati tal leki sake😆 ilam ko anubhav vannu na
Cycle chai kunchai ho
म पनि देस बिदेसको भिडीयो बनाउछु क्िपया सहयोग गर्नु होला
बुद्ध नेपाल मा जन्मेको हो भनेर चिनाउने गर्नु ल
के भाको आवाज छौन त
awas k vo ayena
त्यहा को लोकल गित बजिरहेको थियो
कपिराइट लागेछ
तै भएर म्युट गर्न पर्यो।
बाहुनलाई बुद्ध धर्मावलम्बीको ठाउँमा पुगेर यति सम्मान पायो तर किन फागु होलि को भोईस अफ गरेको ?
❤❤❤ frm jhapa
Happy new year bro
Happy new year
❤❤❤❤❤❤❤