Sarad bro... really love to watch your every video's & iam very excited to watch coming video's. Untill today thailand, philipine vlog was/will be the best vlog video's for us.
जे भएनी काठमाडौं भन्दा चाहिँ राम्रो छ के मूजी जापान अमेरिका घर भएको जस्तो कुरो गरेको अरु को देश लाई नराम्रो भन्नु पहिला आफ्नो देश लाई हेर कत्ति दयनीय छ
नेपाली लाई भारतिय ले हेर्ने नजर सधै सकारात्मक नै पाएको छु मैले बिदेस मा भारतिय राजनीति र भारतिय सरकार को नीति को कारण हामी भारतिय लाई तेति सकारात्मक मान्दैनौ तर बास्तब मा बिदेस मा काम गर्ने ले महसुस गरेको हुन्छ भारतिय बाट हामी प्रती को व्यवहार तेति खराब हुदैन सन्सार मा जहाँ जानुस भेट हुदा सहयोग चाहिदा ईन्डियन बाट राम्रै प्रतिक्रिया पाइन्छ । अब खराब ब्यक्ती त जहाँ पनि हुन्छन भारत कै पनि दक्षिण भारत का भारतिय को खासै लगाव हुदैन नेपाली सग बाकी पन्जाबी युपि उत्तराखन्ड हिमान्चल माहारास्ट का भारतिय हरु ले नेपाली लाई राम्रै व्यवहार गर्छन । अब यति भन्दा यहाँ गाली गर्न आउने हरु को लाइन लाग्न पनि सक्छ भारतिय को राम्रो काम र राम्रो भनेको सहनै नसक्ने एउटा रास्ट्रबादी हरुको तप्का छ नेपाल मा जस्ले भारतिय लाई नराम्रो भन्दा र भारत लाई गालीगर्दा रास्ट्रबादी देख्छ ।
15:45 this is how you say I am Bahun, Without saying i am Bahun LOL, K K lai dinu huncha herum re hahahhahahah, Ani Daan ma K K aayecha ta Bahun Vai hahahhah
जुन देशमा छौ, तेहि देशमा बसुन्जेल त्यो देशको बारेमा नकारात्मक कुरा गर्नु अलि उपयुक्त हुँदैन । हाम्रो देशको हालत पनि कत्ति न राम्रो छ र ? नेपाल जस्तै फिलिपिन्स पनि रेमिट्यान्सले चलेको देश हो । भिडियोमा आफ्नो थोपडा सकेसम्म कम देखाकै राम्रो हुन्छ होला । मासुभात नेपाली २५० जतिमा पाउने ठाउँलाई महँगो भन्छौ यार । यता नेपालमा दालभात खाएको ३०० लिन थालिसक्यो ।
फिलिपिन्स का पुलिस सबैभन्दा सहयोगी रहेछ्न । सरद जि यसो अलिकति पैसा देउन तिनीहरु लाई घुस खान्छ्न कि नाइ चेक गर ।❤❤❤
सरद भाई नमस्कार हजुरहरुलाई पनि नमस्कार छ फिलिपिन्समा सुन्दर ठाउँहरू प्रत्येक ठाउँमा पुलिसहरू धेरै सहयोगी हुनुहुदोरहेछ❤❤❤❤🎉🎉🎉🎉
Keep going bro 💪❤
Sharad bro ley countries ko travel tour exploration garda afnu opinion maan maa lageko kura hru che real and fact garxan sahi ho 👍🔥👌
Great brother❤
Sarad bro... really love to watch your every video's & iam very excited to watch coming video's.
Untill today thailand, philipine vlog was/will be the best vlog video's for us.
शरद जुन फल भनेको थियौ नी त्यो फल सिताफल भन्दा छ्न ❤❤❤
Enjoy your nice tour brother👍️👍️👍️
Wooo❤❤❤
फिलिपिनको यात्रा सफल रहोस भाइको
All the best bhai.
Love you bro
Be safe brother
Good luck
साईकल चलाउदा चलाउदा तिम्रो चाक नि बादर को चाक जस्तो भाको होला नि भाई 😂 Anyway brother keep doing on love you bro ❤
सरिफा सीता फल🇳🇵🇳🇵🇳🇵🇳🇵🤣🤣😂😂👌👌👍️
❤❤❤❤❤❤
Awesome nepal kahile fharkine ho brother ?
Good
Stop Somewhere and go to village, explore philipino livelihoods.
That could be interesting.
👍️👍️👍️👍️👍️👍️👍️
🎉❤
Nepal vanda ta ramro raixa
👍👍👍
फलको नाम सरिफा हो
👍👍👍👍👍👍👍👍👍👍💎
नेपालको सिटी भन्द राम्रो नै देख्छु,
Vai , kunae pani kura thaha navaye google bata scan garera thaha hunxa la
❤❤❤❤❤🎉
एसो हामिले भिडियोमा देख्दा त नेपाल भन्दा सफा राम्रो देखिन्छ त सरद भाइ
योफल हाम्रो गाउँ हलेसितिर आटा भन्छ सिताफल पनि भन्दोरछ सरिफा पनि भन्दोरछ ठाउअनुसार नाम फरक हुदोरछ
भाइ तिमी हेल्मेट लगाउने गरन् यार
8:35 bhai bihana bihana jhyaap ho ki k ho ? :D
हजुर अहिले सम्म कति वटा देश घुम्नु भयो हौं,
Manilla has lot slum ktm surely cleaner than manilla but makati is elite area
Hello
Sarad Bhai October haina August Vana na
pollution le garda ho. petrol/diesel le garda. natra electric gadi huda jaha pani ramro hunxa
जे भएनी काठमाडौं भन्दा चाहिँ राम्रो छ के मूजी जापान अमेरिका घर भएको जस्तो कुरो गरेको
अरु को देश लाई नराम्रो भन्नु पहिला आफ्नो देश लाई हेर कत्ति दयनीय छ
CR7 46.6m subscription 😅😅😮🎉🎉
भाई तिमिलाई खान बस्न कस्ले व्यबस्था गर्छ? ? आफ्नै त होइन होला
3:15 tyo fal ko name safari , aata vanxan
सीता फल
Police stn मा बास बस्नु राम्रो लागेन।
Kina hazur its safe then other place ❤
Sitafal, sarifa
हेल्मेट लगाउने गर्नु होला
सीता फल हाे
nepal banda 50 guna ramro xa Philippines aruko des j payo tei banxa
जानीस खुब
24 October होइन होला हो भाइ
august ra october कति झुक्याउउने😆
Brother manila ko pasay city sm mall asia biggest mall teta jau
sarefa
Helmet ⛑ khai ta vai.
नेपाली लाई भारतिय ले हेर्ने नजर सधै सकारात्मक नै पाएको छु मैले बिदेस मा भारतिय राजनीति र भारतिय सरकार को नीति को कारण हामी भारतिय लाई तेति सकारात्मक मान्दैनौ तर बास्तब मा बिदेस मा काम गर्ने ले महसुस गरेको हुन्छ भारतिय बाट हामी प्रती को व्यवहार तेति खराब हुदैन सन्सार मा जहाँ जानुस भेट हुदा सहयोग चाहिदा ईन्डियन बाट राम्रै प्रतिक्रिया पाइन्छ । अब खराब ब्यक्ती त जहाँ पनि हुन्छन भारत कै पनि दक्षिण भारत का भारतिय को खासै लगाव हुदैन नेपाली सग बाकी पन्जाबी युपि उत्तराखन्ड हिमान्चल माहारास्ट का भारतिय हरु ले नेपाली लाई राम्रै व्यवहार गर्छन । अब यति भन्दा यहाँ गाली गर्न आउने हरु को लाइन लाग्न पनि सक्छ भारतिय को राम्रो काम र राम्रो भनेको सहनै नसक्ने एउटा रास्ट्रबादी हरुको तप्का छ नेपाल मा जस्ले भारतिय लाई नराम्रो भन्दा र भारत लाई गालीगर्दा रास्ट्रबादी देख्छ ।
bhai ko mehanat anusar views aaena dukha lagyo
Volg Ali ramro banunu
नेपालीमा यसलाई सरिफा भन्छन् । अनि रिजलको उच्चारण मिलेन , नेपालको रिजाल थर उच्चारण गरे जस्तो होईन, रिजल ( जिब्रो बटारेर भन्ने ज)।
कक्षा ५ को दाह्री मास्टर उपस्थित भएको रहेछ या 😀😀😀
15:45 this is how you say I am Bahun, Without saying i am Bahun LOL, K K lai dinu huncha herum re hahahhahahah, Ani Daan ma K K aayecha ta Bahun Vai hahahhah
Twa jasto chutiya chai Jaha pani hune raixa hae. Jaat vaatko kura le kasto matter garxa ni twa jasto vusyaha harulai. Manxe vayera jiuna
त्यो फलको नाम हो आँट
Sarifa
24 October hoina august 24 ho
sarifa
kasto sarifa ni nachineko ta?
Saripha ho
Bhai pahila jasto video nahale paxi herna nai Maja aayen Hai yasto parale ta kasaile herdaina video
जुन देशमा छौ, तेहि देशमा बसुन्जेल त्यो देशको बारेमा नकारात्मक कुरा गर्नु अलि उपयुक्त हुँदैन । हाम्रो देशको हालत पनि कत्ति न राम्रो छ र ? नेपाल जस्तै फिलिपिन्स पनि रेमिट्यान्सले चलेको देश हो । भिडियोमा आफ्नो थोपडा सकेसम्म कम देखाकै राम्रो हुन्छ होला । मासुभात नेपाली २५० जतिमा पाउने ठाउँलाई महँगो भन्छौ यार । यता नेपालमा दालभात खाएको ३०० लिन थालिसक्यो ।
Dai tapai ko Goat messi po ho🤮🤑
हैत जहाँ पनि गरिबि नदेखाउदा हुँदैन हो indain रेस्टुरेन्ट मा महँगो पर्छ भनिसके पछी फ्री मा देको होला तेसो चै नगरौ ।
उहाँ हरुले आफै अफर गर्या हो
म त बाथरुम को लागि गएको नि।
Sarifa