न दोस्ती न दुष्मनी | EPISODE - 20 | SHOVIT BASNET | PRAKASH SUBEDI | THE PRAKASH SUBEDI SHOW

Поділитися
Вставка
  • Опубліковано 3 жов 2024
  • न दोस्ती न दुष्मनी | EPISODE - 20 | SHOVIT BASNET | PRAKASH SUBEDI | THE PRAKASH SUBEDI SHOW
    THE PRAKASH SUBEDI SHOW :
    Guest: Shovit Basnet
    Episode - 20
    ---------------------------------------------------------------------
    Presenter: Prakash Subedi
    Producer: Rachana gautam
    Editor: Subin dahal
    Script/Voice-Over : Sachit Khadka
    Studio Camera : Nabaraj Adhikari, Surendra Maskey, Santosh KC
    Camera Person: Ujjwal Shrestha, Jeevan Bhandari
    Camera Assistant: Binaya Malekar, Madan Khadka, Arjun Chhetri
    Graphics: Bibek Shrestha, Ramesh Thapa, Susan Shahi
    Mastering : Indra Manandhar
    Makeup: Shova Shrestha
    Management: Paru Subedi
    Social Media : Digital Baje (NEPAL +977-9848042791/ UAE +971-523604791- Sushil Barali -
    साथै युट्युब च्यानल सम्बन्धि समस्या भएमा सम्पर्क गर्नुहोला )
    ------------- ------------ -------------- --------------- -------------- --------
    Connect with us:
    Twiter : / rajatpato
    Facebook : / rajatpatonline
    Tiktok : / rajatpatofficial
    Instagram : / rajatpatonl. .
    #prakashsubedi #theprakashsubedishow
    LIKE | COMMENT | SHARE | SUBSCRIBE
    *****************************************************************
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    (Embedding to a website is allowed). Please do not use this video without prior permission. Uploading this video to your channel is strictly prohibited. If found will be processed for removal without any warnings. (embedding to the websites is allowed)
    ©Copyright 2021-2022 Rajatpat Online TV

КОМЕНТАРІ • 1,6 тис.

  • @Musicartofficial01
    @Musicartofficial01 Рік тому +109

    बदला लिनु भन्दा, उस्लाइ पश्चताप गराउनु नै ठूलो कुरा हो। सलाम प्रकाश सुवेदी सर ❤️

  • @sharmilarai
    @sharmilarai Рік тому +114

    बोलाउने एउटा आट गरेर बोलायो तर आउने झनै ठूलो साहस गरेर आयो किनकि आएर बोल्नु थियो, प्रश्न फेरि तेस्तै हुन्छन् 😊 सोभित बस्नेतको उत्तर मलाई त एकदम मन पो पर्छ👍️

  • @shantikokhojima6040
    @shantikokhojima6040 Рік тому +118

    अहंकार र, संस्कारमा धेरै फरक छ, हजुर 😌
    अहंकारले अरुलाई झुकाएर खुशि हुन्छ भने😔
    संस्कारले आफु झुकेर अरुलाई खुशि दिलाउदछ
    जय होस् दुबैको कल्याण होस् सम्पुर्णको🌷🙏

  • @rajunepali1708
    @rajunepali1708 Рік тому +10

    कर्ममा लगनशील व्यक्तिको कोहि पनि दुश्मनी हुदैन!! सलाम छ प्रकाश जिलाई तपाईं दुश्मनी होइन सम्बन्ध बनाउने मानिस हो!! great thinking your!!

  • @kanchanbarakoti6028
    @kanchanbarakoti6028 Рік тому +18

    कती महान् प्रकाश अंकल 🙏🙏🙏🙏🙏🙏🙏🙏 आफ्नो अगाडि आफ्नो बैजत सजिलै सुन्न सक्नु सायद सफलता को राम्रो example ho hjur

  • @sanishasapkota5368
    @sanishasapkota5368 Рік тому +22

    धेरै धेरै धन्यवाद प्रकाश सर अनि शोभित सर लाई हजुर हरु मिल्नु नै पर्छ। जे भयो भयो सकियो। मानव नै हो कमि कमजोरी त भै नै हाल्छ 🙏🙏🙏

  • @nanudahal9411
    @nanudahal9411 Рік тому +5

    उहाँ हरु बाट धेरै कुरा सिक्नु पर्छ उहाँ हरु जस्तो महान ब्याक्ती को जन्म पनि नेपाल मा भाको रहेछ खुशी लाग्यो ।अति नै मिठो कुराकानी दुबै जना मा कति सहनशीलता

  • @eminemmarthas2243
    @eminemmarthas2243 Рік тому +19

    अत्ति दामी! सुबेदी जि जस्तो क्लियर कट गर्ने पत्रकार कोही छैन सायद चलचित्र इतिहासमा, निडर अनि क्लियर कट 👏👏👏👏

  • @dhurbarajneupane
    @dhurbarajneupane Рік тому +163

    मलाई सबैभन्दा मनपर्ने कार्यक्रम रजटपट र मनपर्ने मान्छे रजटपट अंकल 🙏

  • @Wangfudong-07
    @Wangfudong-07 Рік тому +528

    प्रकाश सर तपाईंको हिम्मत र सहनसिलतालाइ न एकटक नमन नगरी बस्नै सकिन लौ🙏🙏

    • @65432153900
      @65432153900 Рік тому

      ए भाई टि आर पी रो लागी हो 🤣🤣🤣

  • @pandayshannepalkuwait2087
    @pandayshannepalkuwait2087 Рік тому +605

    यहि हो प्रकास जि को महानता।।Ohh My GOd nobody can imagine but he did it..
    प्रकास जि तपाइको महानता लाइ नमन 🙏

  • @radha.2080
    @radha.2080 Рік тому +2

    असल मान्छेले हरेक परिस्थितिमा सकारात्मक सोचका साथ ब्यवहार गर्दछ । The great journalist Prakash Subedi.

  • @shantikokhojima6040
    @shantikokhojima6040 Рік тому +568

    न दोस्ती न दुश्मनी जसले तपाईंलाई घृणाको😕
    दृस्ठिकोणले हेर्छ आज उसैलाई आफ्नै Show मा
    अतिथिको रूपमा बोलाउनु भो अरे वा अंकल👏
    म, त्यसै सधैं तपाईंको Fan भएको हैन👏👌😊🙏

    • @jagatkc1878
      @jagatkc1878 Рік тому +2

      होर्😛

    • @dipeshgurung8886
      @dipeshgurung8886 Рік тому +5

      तपाईंलाई यस्तो सुन्दर,मिठो,शब्द हरु कहाँ बाट आउँछ?? अहा म पनि हजुरको बिग फ्यान 🙏🙏🙏

    • @pratikshyabhattrai7800
      @pratikshyabhattrai7800 Рік тому +1

      Tyo kina bolako laj lay ho laz metaun ko lagi bujnuhus na

    • @shantadhungana4198
      @shantadhungana4198 Рік тому +2

    • @serba702
      @serba702 Рік тому +2

      Content milya x ni

  • @motibasnet3703
    @motibasnet3703 Рік тому +10

    बडो रोचक बन्यो यो episode !🙏

  • @indrachapagain5973
    @indrachapagain5973 Рік тому +63

    जस्ले जे सुकै भनोस, चलचित्र सम्बन्धी गतिबिधि लाई एथार्थ मा चिर्ने, एउटा सच्चा र साहसी पत्रकार प्रकाश सुबेदि ! !

  • @Pig_lover3399
    @Pig_lover3399 Рік тому +153

    साच्चिकै प्रकाश सर तपाइको सहनसिलता लाई नमन गर्दछु 🙏

  • @rajmyanmar
    @rajmyanmar Рік тому +770

    🙋‍♂️🙋‍♂️जसले मेरो कमेन्ट पढ्दै हुनुहुन्छ, भगवानले उहाँको परिवारको कल्याण गरून्🙏🙏म्यानमार बर्मा देखि प्रेम 💕💕

  • @blownupdanceemac
    @blownupdanceemac Рік тому +1

    आजको कार्यक्रम सारै मनपर्यो
    मलाई लाग्छ कुनैबेला सोभित जिले गलत बोल्नु भोहोला तर मलाई लाह्छ सोभित जि सत्य बोल्ने मान्छे जस्तो लाग्छ किनकी उहाँको बोल्ने तरिकामा बनावट छैन साथै प्रकाश सर मलाई मनपर्ने पत्रकार हुनुहुन्छ ।

  • @ashokkunwararpan905
    @ashokkunwararpan905 Рік тому +18

    सलाम छ प्रकाश सुबेधी सर यतिको हिम्मत हुनु चानचुने कुरा होइन ।

  • @sujataadhikari6427
    @sujataadhikari6427 Рік тому +254

    सलाम छ प्रकाश सुबेढी सरको महानतालाई🙏

  • @tulsirambhattarai969
    @tulsirambhattarai969 Рік тому +261

    अब अर्को एपिसोडमा बिराज भट्ट ल्याउन पर्यो प्रकाश सर!! ::

  • @bnlgaming123
    @bnlgaming123 Рік тому +6

    This is the way to end anger of heart.both of you are great.think positive,you can change everything

  • @anubhandari5690
    @anubhandari5690 Рік тому +9

    प्रकाश जि लाई कसरी मास क्यास गर्ने भन्ने राम्रो ज्ञान छ। चलेको hot topic बस्नेत ले बिहेमा बोलाएनन लाई जनता ले यी 2 को गफ त खोजी खोजी हेर्छन् । सारै बाथो दाइ

  • @pratapjimba
    @pratapjimba Рік тому +5

    sobet basnet sir ko soch bichara ani bolne saili sabai Ramro lagyo malai❤️🙏

  • @rockey7463
    @rockey7463 Рік тому +56

    Most exciting prakash uncle❤️❤️🙏
    Next week viraj bhatta bolaunu paryo💥🔥👍

  • @reshampariyar5518
    @reshampariyar5518 Рік тому +3

    मान्नुपर्छ ,,प्रकाश सुवेदी जि ,mastermind ,लाई ,,,इ like it ,,wow ,

  • @binoddhungel1993
    @binoddhungel1993 Рік тому +146

    आज बाट प्रकाश सर प्रतिको सम्मान अझै बढ्यो ।।

  • @kamalshrestha5695
    @kamalshrestha5695 Рік тому +2

    मन सफा भएको मान्छे सोभित बस्नेत 🙏🙏🙏

  • @RijuThakuri
    @RijuThakuri Рік тому +80

    जस्ले आफुलाई अनादर ग़र्छ उसलाई आदर गर्न सक्नुनै महानता हो !

  • @bharatbirrai9791
    @bharatbirrai9791 Рік тому +54

    निर्माता सोबित सर, अनि प्रस्तोता प्रकाश सर, दुबै जना मा नमन छ, आज मन का खुल्दुली पोख्नु भो, खुशी लाग्यो।

  • @harikhadkaofficial949
    @harikhadkaofficial949 Рік тому +58

    मैले यो कार्यक्रम न छुटाइ हेर्ने गर्थे तर आज बाट झन हेर्ने छु हजुर जस्तो महान सायदै होलान वाह । अङकल

  • @sanischare
    @sanischare Рік тому +3

    Prakash dai u r great person. Love from New Zealand. Sadhai agadi badi rahwnuhos ❤❤

  • @nepaligirl9880
    @nepaligirl9880 Рік тому +74

    Prakash is like oxygen for nepali celebs. cannot ignore him for a long hahaha...good they sorted

  • @bombahadurbaraili4151
    @bombahadurbaraili4151 Рік тому +5

    Prakash Subedi is nidar and brave patrakar of filmy industry

  • @sarojtamang6410
    @sarojtamang6410 Рік тому +4

    प्रकाश सुवेदी सरले सोभिते जस्तो तुच्छ ब्यक्तिलाइ बोलाएर कार्यक्रमको इज्जत नै रहेन ।

  • @lilaramnepali8391
    @lilaramnepali8391 Рік тому +2

    राेचक र गजबको कुराकानी प्रकाशसरलाई मनै देखि नमन🙏🙏

  • @alishamaharjan4773
    @alishamaharjan4773 Рік тому +11

    Sachi Prakash uncle man ko ramro manxe raxa 😊 aafulai naramro vane pani aafule ramro shwagat gariyo bai show ma

  • @sureshbhattarai7575
    @sureshbhattarai7575 Рік тому

    म भए सक्ने थिइन यसरी सहनशीलता साथ अन्तर्वार्ता लिन जसले आफ्नो बारेमा यति गलत सोच्छ सोभित घमण्डले फुले जस्तो लाग्यो प्रकाश सुवेदी ग्रेट मेन

  • @sundardhital4903
    @sundardhital4903 Рік тому +254

    “शक्ति पाने के लिए ज्ञान आवश्यक है, और सम्मान पाने के लिए अच्छा चरित्र”
    जय श्री राम🙏

  • @puspakalarai
    @puspakalarai Рік тому

    हैट ढिलो आयो कडा आयो प्रकाश जी ✅✅✅✅✅✅हिम्मत वाला पत्रकार ✅✅सोभित पनि सही रहेछ आफ्नो गल्ति स्वीकार्ने शक्ति भएको छ।

  • @dipeshbhandari3336
    @dipeshbhandari3336 Рік тому +25

    Finally yo episode last intazar thiyo...herna paiyo 🙂
    Prakash uncle sanga kasaile Pani sakdaina ho Yati kura chai yaad gare hunxa 💪🤘

  • @देवनसिङ्गथापा-न6ख

    साच्चिकै मान्छे राम्रो रहि छ मन देखि चिट्ठ बुज्ने बोल्नुपर्छ नबोली हुँदैन जिन्दगीमा

  • @kanchivlog1555
    @kanchivlog1555 Рік тому +53

    पुरानो कुरालाई बिर्सेर नाया मित्रता कायम गर्नु भएकोमा दुबै जनलाई बधाई ।

  • @sunimaacharya8298
    @sunimaacharya8298 Рік тому

    मन मा कुरा लुकायर मन दुखायर बस्नु भन्दा आगडि नै सबै कुरा पोख्नु भयो ठिकै गर्नु भयो दुबै जना ले आफ्नो मन मा लागेको कुरा गर्नु भयो दुईटै मन मा पाप नभएको मान्छे

  • @Greaternepalnews
    @Greaternepalnews Рік тому +76

    ठुलाे हृदय का धनि अादरणिय दाई प्रकाश सुवेदी प्रति सम्मान छ।🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @anubc1455
    @anubc1455 Рік тому +2

    साेभित जि काे कुरा सबै ठिक भन्नू भाछ

  • @dimplerai9247
    @dimplerai9247 Рік тому +26

    एउटाले बोलायो अर्को आयो जवाफ दिनै आयो🤣😂🤣

  • @sabinchuhanmagar8128
    @sabinchuhanmagar8128 Рік тому +5

    One of the best interview of Prakash subedii🥱

  • @nirmalalimbu2207
    @nirmalalimbu2207 Рік тому +7

    Ramro hos naramro direct bolne manxe sobhit basnet sir awsome 😍😍we loved

  • @SukSubba88
    @SukSubba88 Рік тому +7

    All time best and legend ..Rajatpat Uncle ❤️❤️

  • @fwnnepal6751
    @fwnnepal6751 Рік тому +34

    प्रकाश सरलाई नमन 🙏🙏🙏 ढुंगा लाई तरल बनाउनु हुन्छ्🙏🙏

  • @RAKESHKARKI349
    @RAKESHKARKI349 Рік тому +61

    जो सहनशील भै बस्छ।ऊ सधैं टिक्न सक्छ। सलाम प्रकाश दाइ❤️🙏

  • @tekbahadurshrestha8122
    @tekbahadurshrestha8122 Рік тому +48

    शोभित बस्नेत र जयकिशन बस्नेत सिधा र सहि बोल्नुहुन्छ ,हार्दिक बधाई साथै अरु प्रगतिको शुभकामना ....

  • @artistcreationnepal
    @artistcreationnepal Рік тому

    प्रकाश सुबेधि सरलाई यो महानताको लागि सलुट गर्न चाहन्छौ।

  • @AtombombLotusneupane
    @AtombombLotusneupane Рік тому +107

    ओहो रजतपट अङ्कलको जस्तो ठूलो दिल भएको मान्छे कोइ छैन फिल्म क्षेत्रमा ।😍
    जसले उहाँलाई दुस्मन मान्छन् उसैलाई पाहुना बनाउने ।

  • @laxmiacharya9383
    @laxmiacharya9383 Рік тому +20

    After this show I have more respect to Rajatpat uncle than before. Salute to your attitude, behaviour & patience👍👍

  • @rituk4783
    @rituk4783 Рік тому +92

    Best realistic interview 👍no filter 👍real person

  • @khumangm1998
    @khumangm1998 Рік тому +52

    यी बस्नेत परिवार सबै परिवार खुस्केको जस्तो लाग्छ बोल्ने सोमत नभाको जे मन लायो तेइ बोल्ने। प्रकाश सर दिल्दार मान्छे नमन।

  • @parshadbk9917
    @parshadbk9917 Рік тому +8

    Prakash sir Lai salute xa 🙏🙏🙏🙏

  • @puranshahi219
    @puranshahi219 Рік тому +62

    वास्तविक पत्रकारिता को परिभाषा र ऊदाहरण प्रकाश सुबेदीको सहनशिलता र प्रस्तुतिमा छर्लंगै देखिन्छ,नमन🇳🇵🙏😍 हजुरलाई।।।

  • @gobindbskm8508
    @gobindbskm8508 Рік тому +4

    आज मन को प्यास मेटाएर छोड्नु भयो #सोभित जि ले लौ बधाइ छ 🤣

  • @dalbahadurthapa5729
    @dalbahadurthapa5729 Рік тому

    म पहिले बाट नै fan त थिए प्रकाश जी को तर आज बाट झनै इज्जत बढेर आयो उहाँ प्रति अनि शोभित बस्नेत सँग आज बाट घिन लागेर आयो छि छि घिन लाग्ने सोच रईछ यसको 😡😡

  • @ramilakc1213
    @ramilakc1213 Рік тому +55

    Rajatpat uncle is just awesome jasle futeko aakha le dekhna sakena uslai guest banaera bolaunu vayo waah rajatpat uncle salute you

  • @dipkala1045
    @dipkala1045 Рік тому +5

    Cool Sovit sir 🥳 Prakash sir 🤘

  • @Arun_Mahato12
    @Arun_Mahato12 Рік тому +80

    एकदम सहि, जे छ मनमा बाेल्नुपर्छ।

  • @easycraft1485
    @easycraft1485 Рік тому +2

    Prakash daju 🙏🙏🙏Hait aakhai rasayo salute xa hajurko mahanaha Prati🙏🙏

  • @nishashrestha7509
    @nishashrestha7509 Рік тому +18

    🙏💞🙏 दामी🙏 सबै राम्रो लाग्यो हजुर
    Great 🙏 Tq entire team

  • @ishworikc9106
    @ishworikc9106 Рік тому

    Dubai Ko kura sunda shovit basnet is real man
    Jamana swarthi xa fact kura ho yaha jo ali badi success xa teskai badi charchha huney garxa j ho testai media ma aaunu nai thulo kura ho so shovit basnet is best 🙏🙏🙏

  • @Rajivjungbasnet
    @Rajivjungbasnet Рік тому +60

    सोभित बस्नेत एक सफा मन र खुला मनको कलाकार रैछन आज बाट म त शोभित बस्नेतको ठुलो फ्यन भए,जे छ त्यो अगाडी नै भन्न सक्ने आट हतपत मान्छे संग आट हुदैन शोभित दाई सलाम छ,र प्रकाश दाई पनि मान्छे सफा मनको हो तर रिस उठेको लाई खेदों गर्ने खुस उठेको लाई जे पनि राम्रो भन्ने चाई नगर्नुस,ब्यक्तीगत जिवन र ब्यवसायिक जिवन लाई फरक बनाउनुस यधपी तपाई मान्छे मनकारी र प्यारो मान्छे त हुनु नै हुन्छ॥

    • @diliprawal6731
      @diliprawal6731 Рік тому +1

      लाडो सफा मन भाको मान्छे साला बौलाहा

    • @poojaaryal2230
      @poojaaryal2230 Рік тому

      @@diliprawal6731 छि छि छि तेरो सोच तेरो आमा लाई गयर देखा खुवा थु

  • @gorkhabajaar5195
    @gorkhabajaar5195 Рік тому

    प्रकाश सुवेदी जि प्रति उच्च सम्मान छ।

  • @dearya___meeadofficial2146
    @dearya___meeadofficial2146 Рік тому +12

    सम्मान पाउनलाई सम्मान दिन जानुपर्छ।🥺

  • @bhupupandeymusic
    @bhupupandeymusic Рік тому +9

    Prakash sir great job 😂🙏

  • @Sambirdi123
    @Sambirdi123 Рік тому +97

    शोभित बस्नेत ले मन को शांति पोख्यो प्रकाश सुवेदी हेरेको हेरै 🤣🤣🤣

    • @kamana73
      @kamana73 Рік тому

      🤣😂🤣😂ho ni

    • @rameshprasad4676
      @rameshprasad4676 Рік тому +1

      यो साले बस्नेत एक नम्बर को खाते हो

    • @dipsontamang1621
      @dipsontamang1621 Рік тому +1

      Parkas lai bihe ma nabalo vanera ahile parkash le bolako 😂😂😂

  • @erinabudhamagar7619
    @erinabudhamagar7619 Рік тому +5

    Prakash uncle u are so amazing 😻👏🏻👏🏻

  • @sgsujan9007
    @sgsujan9007 Рік тому +11

    जसले मेरो कमेन्ट पढ्दै हुनुहुन्छ , भगुवनले उवाको परिवार काे कल्याण गरून् ,म्यानमार बर्मा देखि .🙏🙏❤️❤️

  • @sangitasapkota1081
    @sangitasapkota1081 Рік тому +3

    Great person great work jayaa prakash sir🙏🙏🙏

  • @tttttt6014
    @tttttt6014 Рік тому +8

    Radio nepal ma rati 9:30 baje paxi aau thyo chitralahar ,aaj paryanta prakash subedi ko big fan

  • @sunardeepak4042
    @sunardeepak4042 Рік тому +2

    Malai ati man parne show ra man parne daju prakash subedi ji

  • @karunakaruna373
    @karunakaruna373 Рік тому +9

    Parkash Daju🙏you are rockstar 🙏🥰🥰🥰i always with you Rajatpat uncle

  • @aaliyachhetri5136
    @aaliyachhetri5136 Рік тому +23

    प्रकाश दाइ हजुरको यहि सोच को म ठुलो फ्यान हो हजुर को माहानता देख्दा हिम्मत बडेर आउछ हजुर को अजै प्रगति को कामना❤🙏🙏

  • @mira3887
    @mira3887 Рік тому +51

    तपाईँ हरू 2 जना मिल्नुहोस हामीलाई पनि खुसी लाग्छ एउटै बिधा को मान्छे एक अर्कालाई चाहिन्छ

    • @shankarkc7290
      @shankarkc7290 Рік тому +1

      Kina kushi huni 😁😁😁😁😁

    • @villainrai
      @villainrai Рік тому

      band baza bajaunu parne lamo #prakash अन्कल ।।।darayo la............⚙️

    • @subodhbudhathoki295
      @subodhbudhathoki295 Рік тому

      Yes

  • @samirbagale3414
    @samirbagale3414 Рік тому +1

    Kaka khatra .....sobhit buda ni khatrai niskiye🤣🤣🤣🤣🤣

  • @nareshpujara6154
    @nareshpujara6154 Рік тому +65

    एक दिन विराज भट्ट लाई बोलाउनू परो अंकल 🙏🙏💞

  • @bishamdahal6023
    @bishamdahal6023 Рік тому +2

    निखिल उप्रेती लाई पनि ल्याउनु अर्को एपिसोड मा धन्यवाद 🙏

  • @thahacreation6776
    @thahacreation6776 Рік тому +28

    हैट ट्याइलेट मा फोटो राखेर हग्देछन कडा रहेछन सोभित बस्नेत

  • @sitaghimire6801
    @sitaghimire6801 Рік тому +3

    Huge respect to you Prakash subedi sir

  • @peterparkerabc
    @peterparkerabc Рік тому +14

    Both of you are fear amazing ❤️❤️

  • @sunarramdam454
    @sunarramdam454 Рік тому

    प्रकाश सर तपाई महान हाे कसरी सहन सक्नुभयो जुन कुरा तपाई को बरेमा बाेलियो

  • @krishnandev8199
    @krishnandev8199 Рік тому +13

    वहो बोकान‌ै बनायर काटेको रैछत प्रकाश अंङ्कललाइत हैट खत्रैहो सोभिते मुलाको साग 😅😅😅

    • @ji20202
      @ji20202 Рік тому

      😊😊😊😊😅😅😅😅

    • @serba702
      @serba702 Рік тому

      झन्दै बुडाले बोकाको टाउकोमा अन्कलको फोटो टासेनछन

  • @suryabhattarai3904
    @suryabhattarai3904 Рік тому

    १ जना बरिस्ट पत्रकार चाहिँ बोलाउदिन भन्ने कुरा लाई सम्जेर सोभित बस्नेत लाई आत्मा ग्लानी भको छकी छैन होला ?? महान छ प्रकाश दाइ तपाईको सोच हार्दिन नमन

  • @rajeshneupane2622
    @rajeshneupane2622 Рік тому +83

    Huge respect for Rajatpat Uncle jee Prakash Subedi for your nice attitude and behaviour.

    • @saradmantamang9432
      @saradmantamang9432 Рік тому +2

      असाध्य राम्रो लाग्यो हजुरको कार्यक्रम।सोभितले भनिरहदा सहनसिल भएर हसिलो अनुहार लिएर बसिरहनुभो।यो हो नि त तरिका एउटा पत्रकारको।

  • @shahiroshan5609
    @shahiroshan5609 Рік тому +2

    निम्तो नदिनु उहाको इच्छा अधिकार हो। तर प्रकाश सर कति महान् दिल। भुवन kc जस्तो घमण्डी शोभित बस्नेत पनि उस्तै हो। उहाँहरूको part हो। तर यसरी फलानो लाई निम्तो नै दिन्नँ भन्ने लाई यसरी बोलाउनु हाम्रो लागि असहज लाग्यो तर हजुरको उदारता त हुँदै हो । अब देखि उहालाई नल्याउनु होला। उहाको स्तर देखियो दशैं मा मार हान्ने बेला toilet doormat मा फोटो राख्ने हैट।। यस्तो मान्छेलाई फेरि पनि बोलाउनु भो भने म जस्ता धेरै तपाईंको fan घट्छन्।

  • @bikashjaishi4400
    @bikashjaishi4400 Рік тому +27

    फेरि केपी प्रचण्ड को पनि मिलन हुने भयो अब😂😂

  • @amsushrestha
    @amsushrestha Рік тому +9

    Salute to both man
    Sovit da for accepting the invitation
    and prakas sir for taking guts to call him in the show

  • @rojikoirala
    @rojikoirala Рік тому +88

    प्रकाश दाइ जस्तो मान्छे सबै हुनु पर्छ अनि बल्ल देस बन्छ 👏👏🙏🙏

  • @thejourneyoflife2401
    @thejourneyoflife2401 Рік тому +1

    Praksh subedi...is great

  • @aarpanbhandari7281
    @aarpanbhandari7281 Рік тому +14

    Sovit dai khatra😹😹🔥🔥

  • @buddhamayatamang953
    @buddhamayatamang953 Рік тому +17

    आफ्नै कुरा कट्द नि यसरी हासेर बस्न सक्ने कस्तो चै मन होला यो प्राकाश सर को🙏

  • @sugrimgirigiri3451
    @sugrimgirigiri3451 Рік тому +10

    Soviet daju le yekdam Satya Kura bolnu hunxa Sarai man parxa malai ,,boli ma dam xa daju ko 🙏

  • @pamxatri9807
    @pamxatri9807 Рік тому +5

    Proud of parkhas sir 🙏🇳🇵