Rima Bishwokarma Vs Mexam Gaudel Biwad Comedy Champion मेक्सम र रिमाको सुल्झाउन नसकिएको विवाद

Поділитися
Вставка
  • Опубліковано 30 лис 2024

КОМЕНТАРІ • 419

  • @Girisarkaar
    @Girisarkaar 9 місяців тому +41

    कमेडि सोमा अलिअलि कमेडि त भैहाल्छ नि । रिमा ले फाफि माग्नुपर्छ रिमाको भाउ बढेको छ

  • @Durgaek
    @Durgaek 9 місяців тому +154

    गल्ति सोरै आना रिमा को देकिन्छ । रिमा लाइ आफू कमेडी सो मा काम गरेको छु भन्ने कुरा थाहा हुनु पर्‍यो । रिमा ले माफी माग्नु पर्छ।

    • @kritabashyal6552
      @kritabashyal6552 6 місяців тому +2

      SCRIPTED VIDEO HO SAATHI HARO SHOW LAI HIT BANAUNA KO LAGI YO FANDA HO ...

    • @rameskaphle1068
      @rameskaphle1068 5 місяців тому +1

      Both li tha hunu parne ho ta yo ta shouting garer recorded paxi primer hune hola ni ta

  • @shyamshrestha7130
    @shyamshrestha7130 9 місяців тому +74

    यो एउटा नाटक नै हो ,live शो हैन ,किन cut गरिएन?किन यस्तो झगडा on air गरियो?

  • @jayaramagrofram1014
    @jayaramagrofram1014 9 місяців тому +29

    यस्ता कुरा पर्दा पछाडि पनि त कुरा गर्ना सकिन्छ। नाटक गर्छन्।

  • @chudamaniguragain9392
    @chudamaniguragain9392 9 місяців тому +72

    रिमाको घमण्ड अलिक बढी देखिएको छ

  • @goleytilak8840
    @goleytilak8840 9 місяців тому +104

    यो रिमाको अलि बढी घमण्ड गरियो

  • @amritrokamagar6057
    @amritrokamagar6057 9 місяців тому +14

    कमेदी सो मा कोमेदी न भयर के हुन्छ त रिमा गलत छ किन भने कमेदी सो मा यक अर्का मा रोस्त गरेर हसाउनु नै कमेदी हो जो रिमा लाई पचदैन पनि कमेदि गर्न पनि आउदैन र सरर र बोलेर मात्र दर्सक को मन जित्न सकिँदैन रिमा जि बिच बिच कमेदी पनि गर्नु पर्छ यति को रोस्त न पच्ने भय बातो खुल्ला छ गय हुन्छ यस्तो रिसाउने मान्छेको कमेदी सो मा जरुरत छैन रिमा बिना पनि यो सो मज्जा ले चल्छ रिमा लाई हताइ दिनुस विशाल सिर मेरो आग्र्ह बिच बिच मा रिसाउने ले सो मा अलि खल्ली लागिराको छ 🙏🙏🙏

    • @SarmilaRai-wk6zu
      @SarmilaRai-wk6zu 9 місяців тому +1

      100 % right ho yo कुरा bishal Dai le यो कुरा ni bujnu parxw

    • @deepikamagarni9157
      @deepikamagarni9157 6 місяців тому +1

      100% right भन्नू भयो हजुरले यो कमेडी सो बाट रिमा लाई हताउनु पर्छ बिसाल सर मेरो पनि आग्रह छ 🙏

    • @RajangiriRajangiri-dy8ll
      @RajangiriRajangiri-dy8ll 6 місяців тому +1

      मूर्ख नहुनु यार रमाइलो गरेको हो

  • @sujanaadhikari562
    @sujanaadhikari562 9 місяців тому +21

    कमेडिलाइ रियल सम्झिनु भएन नि रिमा जि

  • @dipaktamang7705
    @dipaktamang7705 9 місяців тому +18

    रिमालाई तेसै लोग्नेले छोडेको होर

    • @dilliramlimbu4908
      @dilliramlimbu4908 6 місяців тому +3

      रिमाको पुर्व श्रीमान मेरो घर सधेरी हो।हाल उनिहरु युकेमा बस्छन। केटाले अर्को बिबाह गरि सके।

  • @rajendraphyali3944
    @rajendraphyali3944 9 місяців тому +18

    यो सबै भ्युज को लागि हो

  • @kop9034
    @kop9034 9 місяців тому +9

    रिमा आफुलाइ सिनियर ठान्छ र ओभर एकटिङ को पसल हुन !

  • @santoshbasnet8986
    @santoshbasnet8986 5 місяців тому +5

    सति सावित्री बन्नु पर्दैन रिमाजी।तपाइको बिगत सबैले देखे सुनेकै हो

  • @user-sr1y4
    @user-sr1y4 9 місяців тому +7

    धोतिको जुम्रा कान्सिरी पुग्यो भने सल्बलाउन थाल्छ रे रिमालाई त्यही भको मात्र हो!

  • @NabrajRai-q2l
    @NabrajRai-q2l 6 місяців тому +16

    नचाइने घमण्ड रिमा बिस्वकर्माको डेखिण्छ। किनकी रिमाले पनि त मेक्सम लाई कत्ती पटक ख्याल ख्यालमा घोचेर बोलेको छ त

  • @nbangbo
    @nbangbo 7 місяців тому +10

    रीमाको ब्याबहार राम्रो देखीएन।प्राङक नै बनाए पनी रीमा नीकै जान्ने राम्रो उदघोसक भनेर गफ गर्छीन।

  • @milangiri4494
    @milangiri4494 9 місяців тому +17

    कुरा नबुझी गाली नगरुम प्रायाङ होला 😂😂

  • @nikeshbhujel5584
    @nikeshbhujel5584 9 місяців тому +22

    Mexam America comedy tour ma gako thyo, next week ko episode ma aauxa😂

  • @gurungharka4995
    @gurungharka4995 6 місяців тому +3

    यो कमिटी शो हो रिमा तिम्रो नैतिकता छ कि नै मेख्सम सङ माफी माग

  • @ZentioGAMING123
    @ZentioGAMING123 Місяць тому +1

    याे रिमाकाे गल्ति सबैकाे हुन्छ । माफि मागुम

  • @TankaMayaLimbu-n2s
    @TankaMayaLimbu-n2s 9 місяців тому +8

    रिमा sis अतिनै गर्नुभएननि

  • @tarasarma255
    @tarasarma255 9 місяців тому +1

    कमेडि भनेको कमेड हाे नपचाउने रिमा पेन्टी काे जुम्रा टाउकोमा पुगेको सरह हाे

  • @ToyanathGautam-d1f
    @ToyanathGautam-d1f 6 місяців тому +11

    कमेडी नै हो यदि होइन भने रिमा बैनी ले बुझ्नुपर्छ

  • @manishsamalmagar
    @manishsamalmagar 9 місяців тому +7

    यो सबै हामी जन्ता लाई उल्लू बनाउने काम मात्रा हो!

    • @yambahadur8334
      @yambahadur8334 8 місяців тому

      Yo program noi nautangki natak noi tw honii hjr

  • @dilliramlimbu4908
    @dilliramlimbu4908 6 місяців тому +4

    थाहा छैन रिमा बिश्वकर्मा आफुलाइ के सम्झिन्क्छिन। यहाँ यो बिबादमा रिमाको गल्ती देखिन्छ। मेक्सम रिमा भन्दा निक्कै ट्यालेन्टेट छ।

    • @ManishaGhimire-e1w
      @ManishaGhimire-e1w 4 місяці тому

      Yes yo rima lai host bata hatauni bishal dada hjr nai host bannu tesai thuli.paltidi rahixe sali

  • @Nirajan525
    @Nirajan525 9 місяців тому +10

    sachikai vako vaya. edit garer katthiyo. show herxan vaner ho😂😂

  • @shaktimanbd
    @shaktimanbd 6 місяців тому +2

    कुनै पनि कुराको सिमा हुन्छ सिमा बाहिर गएर मजाक गर्न मिल्दैन कमेटि सोमा पनि त केही नियम होला रिमा बैनि रिसाउने मान्छे त हैन जस्तो लाग्छ केही इच्छा बिपरित कुरा भएको हुन सक्ने अनुमान गर्न सकिन्छ नत्र भने किन किन तपाई बस्नु म बस्दिन भनिन

  • @bishnuprasadadhikari9981
    @bishnuprasadadhikari9981 9 місяців тому +4

    जे भय नि रिमा ठुलि नै हुन्छे है

  • @binodhumagain-pf3cy
    @binodhumagain-pf3cy 7 місяців тому +12

    रिमाकाे घमण्ड बढी भयाे

  • @NarayanPanta-lw4wi
    @NarayanPanta-lw4wi 7 місяців тому +1

    केटाले बिस्तारै मिलाउने दाउ त होला । तर दर्शकको अगाडि बाझेर यो आफ्नै अवकात देखाएको झै भो । केटिले जे गरेपनी हुने ? यहि कुरालाई रिमा जी ले रिसिभ गरेर ok गरेको भए सानोतिनो कुरामा कसैमाथी न त दाग लाग्थ्यो न दर्शकले अनर्थ सम्झिन्थे । केटिले जे गर्दिए नि हुने

  • @premrai8933
    @premrai8933 9 місяців тому +2

    मज्जा आएन!

  • @gakulbhatta1201
    @gakulbhatta1201 9 місяців тому +6

    नाटक हो यो पछि मिल्छ

  • @prakashdahal3564
    @prakashdahal3564 9 місяців тому +2

    God bless all of you.

  • @nischalprem4837
    @nischalprem4837 9 місяців тому +7

    Alli badhi bhayo hai yo kura gopya garera suljhauna pani ta sakintheo yata Yaha kehi nabolera camera paxadi pani ta kura garna sakintheo 2 din ko jindagima katro ghamanda ho

  • @minkhatri1609
    @minkhatri1609 5 місяців тому +2

    एतिकुरा रिमाले सो बाहिर भन्दियको भय हामी दर्सकको मन दुख्ने थियन सो को पनि बदनामी हुने थियन

  • @dhankumarbk7147
    @dhankumarbk7147 6 місяців тому +3

    रिमा को घमन्ड अलि धेरै छ नातकि

  • @raijalpa
    @raijalpa 6 місяців тому +1

    Never Date with broke women. सत्य यहि हो

  • @hillside796
    @hillside796 9 місяців тому +2

    Yo voice of nepal hoina hau rima.. yo tw comedy champion ho.

  • @rajkumarsamsohang263
    @rajkumarsamsohang263 6 місяців тому +1

    यो रिमा भन्ने आईमाई गतिली चाहिँ 100% होइन बुडा सँग नाता टिकाउन नसकेर पारापाचुके गरेको आइमाई प्राय येस्तै नै हुन्छ।🙄

  • @kantiadhikari3729
    @kantiadhikari3729 9 місяців тому +4

    Prank matrai ho, guys, judge nagarau Hai.

  • @gurungman4717
    @gurungman4717 9 місяців тому +14

    रिम अलि बडि बाको जस्तो लाग्यो

  • @mohangahatraj4963
    @mohangahatraj4963 7 місяців тому +1

    प्राङ्क हो, बाहिर जानुपर्ने भएर बाहिरिएको हो झगडा होईन।

  • @RamPris-cj9hs
    @RamPris-cj9hs 5 місяців тому +1

    Thukka Rema ji you are a great and Excellent

  • @hamropokhara9483
    @hamropokhara9483 9 місяців тому +1

    एउटा महिला लाई हरेक क्षत्रमा गरिखान गारो छ।

  • @nikhilduwadi7698
    @nikhilduwadi7698 9 місяців тому +1

    मेक्सम कमेडीकाे राजा हाे मेक्सम बिना कमेडी च्याम्पियन अधुराे हुन्छ

  • @SurajPuri-ur7nz
    @SurajPuri-ur7nz 6 місяців тому +1

    रिमा कोहि सङ्ग डराउने मान्छे हैन

  • @Randomvideobynavin
    @Randomvideobynavin 5 місяців тому +1

    यो केटी हरु धेरै भाउ खन्चन गल्ती रिमा को नै हो मेक्सम दाइ आफ्नो ठाँउ मा ठिक छ यो रिमा को काम छैन

  • @ReshamSunuwar-e5q
    @ReshamSunuwar-e5q 9 місяців тому +1

    जे पनि रिमा ले पचाउनु पर्छ भन्ने छ र?गूड् रिमा .....आफ्नो इमान्दरिता मा घटनु हुदैन।

  • @gunjangunjan7676
    @gunjangunjan7676 7 місяців тому +1

    रिमालाइ एकलो हुनुपर्ने यस्तै स्वभावले हो। उ संसारकै घमण्डले भरियकी एकल महिला भन्दा हुन्छ। अरुले पत्याईदियर गरी खाओस भने stage हरुमा अबसर दियको हो। कुकुरलाई हड्डी पच्दैन भन्ने यहि हो। यो कमेडी stage हो , अरुलाइ हसाउने कर्म गर्नु र त्यस्तो नाटक गर्नु जरुरी छ। अब रिमालाई stage हरुमा दर्शकले हेर्न चाहन्ननन । कसैले लगानी नगर्नु।

  • @manojbuddhamagar8055
    @manojbuddhamagar8055 4 місяці тому +1

    रीमा विश्वकर्मा वा कामी को थोरै चुरीफुरी छ

  • @Adhikari245
    @Adhikari245 9 місяців тому +4

    कमेडी 😁😁 को पनि सिमा हुन्छ यार।

  • @bharatshakya9341
    @bharatshakya9341 6 місяців тому +1

    2/3 ओटा शो मा होस्टिङ गर्ने के बिजि थिइन यिनि रिम को भाउ बडे छ । कमेडी शो हो मजाक को कमेडी हुन्छ नै ।

  • @AtombombLotusneupane
    @AtombombLotusneupane 9 місяців тому +2

    sure prank हो गौडेल 25/26 year ले रियलमा 45 कि रिमालाई जिस्काउने कुरै हुन्न ।😂

    • @Nisss-f4n
      @Nisss-f4n 6 місяців тому

      Age LA matters gardaina feeling le
      Ho
      Kasailai like garnu naramro hoi na
      Kasaile like garyo vandaima tyo manxye arulai ma'an parxa vane xuna

  • @Viralvideosp162
    @Viralvideosp162 9 місяців тому +1

    Kun episode ma ho ? 😊

  • @shambhupdpokharel4686
    @shambhupdpokharel4686 9 місяців тому +1

    रिमा ठिक छन

  • @rudragurung108
    @rudragurung108 7 місяців тому +1

    यो prank हुनै सक्दैन यसमा रिमा नै उतार चढाब भएको बुझिन्छ यदि मन पर्दैन भने त्यो कार्यक्रम सके पछि आयन्त त्यस्तो बिल्कुलै नगर्न चेतावनी दिएको भए राम्रो हुनेथ्यो I त्यसैले आफु राम्रो mexam नराम्रो देखाउन खोजेको भन्ने घमाण्ड देखिन्छ I

  • @shankarbasnet8176
    @shankarbasnet8176 9 місяців тому +1

    कमेडी सो हो भन्ने कुरा रिमालाइ नै थहा नभए

  • @rameshpande2867
    @rameshpande2867 9 місяців тому +1

    रिमामा कमेडि पचाउने हिम्मत छैन

  • @arjunmagar9283
    @arjunmagar9283 6 місяців тому +1

    कमेडिमा बसेर कमेडी पचाउन सक्दैन भने भाग्🤣😂❌❌

  • @Nirajan525
    @Nirajan525 9 місяців тому +3

    episod herna janxan vaner. natak out country. janu parer ho maxam

  • @razlama5115
    @razlama5115 9 місяців тому +2

    रिमाको घमण्ड
    कमेडी शो मा जोक चल्दैन?

  • @khumang7390
    @khumang7390 9 місяців тому +2

    कमेनि तेरो बढि चुरिफुरी बढेको छ

  • @gitakarkighimire
    @gitakarkighimire 5 місяців тому +1

    रिमा घमण्डी रिमालाई निकाल्नु पर्छ किन कि कमेडी हस्यो बेंग्या नजान्ने रिमालाई किन राख्नु पर्यो

  • @VijaySharma-b2u
    @VijaySharma-b2u 9 місяців тому +4

    Hoina gaudal ko galti cha hai Rima thik cha

  • @bhabindrapun4498
    @bhabindrapun4498 9 місяців тому +3

    100% prank

  • @dilliramsapkota474
    @dilliramsapkota474 9 місяців тому +1

    कति मुर्ख बनाउछन हामी जस्ता स्रोता लाई यदी झगडा भए प्रकाशीत हुन्थ्योर?

  • @PravaChamling2430
    @PravaChamling2430 6 місяців тому +2

    चाहिने भन्दा धेरै over act गरेको देखिन्छ रिमा।

  • @IshworSubedi-rg6nj
    @IshworSubedi-rg6nj 9 місяців тому +1

    सो हिटका लागि गरिएको नाटक हो।

  • @krishpariyar8578
    @krishpariyar8578 9 місяців тому +2

    Yesto ta hunx yarr.. lok geet ma badri pangeni dai..pirty ale kati majak haru hunxn..yo kho ta..

  • @kishanmagar3179
    @kishanmagar3179 9 місяців тому +4

    ghamanda dharai vyo ab kunai pani show dinu hudina

  • @sujanneupane7938
    @sujanneupane7938 9 місяців тому +2

    Sakvar milnuparyo hamilai namoza layo ni taa comedy program ma Ali Ali rost ,navhayetha host garyeraa matra taa interested hundhaiña plz rima sister and brother hazurharu anyhow miluparyou....

  • @rupkunwar5231
    @rupkunwar5231 6 місяців тому +1

    मेक्सम भन्नेको ओभर कमेडि भो कि ? नाटक त पात्रले पो गर्ने हो उद्घोषकले हो र ?

  • @sandhyaShrestha-s2y
    @sandhyaShrestha-s2y 9 місяців тому +1

    यो रिमा धेरै घमन्डि छे यो सोबाट रिमालाई निकालनै परछ

  • @lkumarrai4661
    @lkumarrai4661 9 місяців тому +1

    प्राय धेरै केटाहरूले केटीहरूलाई कूनै न कूनै कूराहरूमा ह्यारेसमेन गरीयकै हून्छ ।
    शो रिमाले रेडहेण्ड मेक्शम गौडेलको बीरोध गर्नू श्वाभाबीक हो। सेवास रीमा👍

  • @Yubaraj417
    @Yubaraj417 9 місяців тому +1

    रिमा भन्ने नखर माउलिकाे भाउ धेरै बढेछ

  • @sudeepregmi6985
    @sudeepregmi6985 9 місяців тому +1

    रिमाले भन्नी हो काम गरेन भनेर?
    को हो यो?
    Dialogue त २ जना बसेर तयारी गर्न पर्यो नि😏

  • @umeshmagar1994
    @umeshmagar1994 9 місяців тому +1

    Its fake for show.people love controversy thats why they attract for trp

  • @user-baburaja.07king
    @user-baburaja.07king 6 місяців тому

    रिमाको अलि बढी फुर्ती देखियो यार माफ माग उ सङ

  • @govindaghimire6610
    @govindaghimire6610 8 місяців тому +2

    रिमा मातिएको हो

  • @PratimaShrestha-g1x
    @PratimaShrestha-g1x 9 місяців тому +1

    Comedy to comedy I think so so only funny.

  • @npleverything7738
    @npleverything7738 9 місяців тому +1

    Anyway gaudal ko para ni thick hoena ho...ramelo garni ko ni hatt hunxa rema is great host🎉🎉❤

  • @dhankumarilimbu8732
    @dhankumarilimbu8732 9 місяців тому +1

    Khas k ho bujhaidinu paryo comedy champion Le

  • @rajupangeni1654
    @rajupangeni1654 6 місяців тому +1

    बाहुनको छोरोले बाटो बिरायेपछि राम्रो हुन्छ त ।।छाला गोरो भयेर मात्रै हुदैन हो ।।आफ्नो आफ्नोमै जानु पर्छ।

  • @harijoshi6596
    @harijoshi6596 9 місяців тому +1

    कतै काम परेर गाको होला केही दिन पछि मेलो बाबा भन्दै आउछन् 😂 नाटकि हरु

  • @erickarhythm4
    @erickarhythm4 9 місяців тому +3

    mexam america gako xa ani tehi bhayera ho jpt news banayera basya xa aba us bata farke paxi it was a prank bhanxan

  • @tezzabhai9474
    @tezzabhai9474 6 місяців тому

    अनुहार बाँदर जस्ताे छ रिमाकाे अझ राम्री छु भनेर घमण्ड गर्या हाेला फुर्ति नगरे हुन्छ ........

  • @meerkajibaniya6637
    @meerkajibaniya6637 9 місяців тому +1

    यो प्र्यांक हो

  • @shambhuthapa3226
    @shambhuthapa3226 7 місяців тому +1

    रिमा बढि घमन्ड छ जस्तो लाग्छ

  • @matrisknowledgeyapa6838
    @matrisknowledgeyapa6838 9 місяців тому +3

    Ballla ta america Bata aaudaixa mexam. Aba aauxa episode ma yo sab stund ho😂

  • @PoojanRai-q6m
    @PoojanRai-q6m 9 місяців тому +1

    नौटड्की नगरी सो चल्दैन राम राम राम

  • @DilDhungana
    @DilDhungana 4 місяці тому +1

    बालै भएन नि । यस्ता रिमा जस्ता केटी कति छन कति

  • @shambhupdpokharel4686
    @shambhupdpokharel4686 9 місяців тому +1

    मेक्समको सारै बोर लाग्ने व्यवहार हुन्थ्यो

  • @ranasotanja7710
    @ranasotanja7710 9 місяців тому +7

    रिमालाई यो सब कुरा थाहा छ।रिमाले कमेडी च्याम्पियनमा धेरै चोटि भैसक्यो होस्ट गरेको रिमाको गल्ती छैन।हद माथी हद भएपछि जस्लाई पनि दिमाग खराब हुन्छ हौ।

  • @Apishaipal.su.pa.7878Np
    @Apishaipal.su.pa.7878Np 8 місяців тому

    यदि येा पृयंक हैन भने रिमा केा गल्ति हेा अहम घमन्ड धेरै छ रिमा मा तर प्र्याङ्क हेा येा

  • @LoksewaActive
    @LoksewaActive 4 місяці тому +1

    Wow

  • @kumariu2b683
    @kumariu2b683 9 місяців тому +4

    यो prank हो

  • @dipakashrunjali4598
    @dipakashrunjali4598 6 місяців тому

    झगडा हैन। ❤❤

  • @subashbasnet02
    @subashbasnet02 9 місяців тому +1

    This is shooting😂

  • @bimalsunar8165
    @bimalsunar8165 6 місяців тому +1

    प्राङ्क हो बे येत्ति पनि न बुझ्ने कस्ता आलु हुन् 🥵

  • @ishworbhusal9754
    @ishworbhusal9754 9 місяців тому +2

    Yo tw prank nai ho judge haru serious nai xainan 😅😂

  • @Ramesh-u4q3e
    @Ramesh-u4q3e 9 місяців тому +1

    रीमा आउट