Hatya jatapani huna sakxa...Nepalma ni vako xa...katai sriman ko hatya katai srimati ko hatya vako xa...tesaile best vaneko bihe nai nagardinu ho xora ya xoriko
Right 👍👍 बच्चा को लागी हजुर आमा अमेरिका मा बसोर रेखदेख गनुपर्छ हजुर आमा को काख मा भबिस्य सुरक्षित र माया ममता को साथमा रेखदेख होस् अमेरिका को सरकार ले नानिको जिवन लाइ सुरक्षा को व्यवस्था गनुपर्छ 🙏🙏🙏🇺🇸
K garnu Mero tw papi mamaharu miler dukhi vanjiko 2650000 lager Ghar banaye ahile paisa Magda adaltako dhoka dhakdhakaun parni vayo k garni mama vanne word Sunda nai tanab hunxa yeuta Mami ko 6 Jana chot fataha dai Vai hun
त्याे राछेसकाे जति पनि अमेरिकामा सम्पति छ त्याे सबै सानि नानीले पाउने ब्यबस्ता मिलाउनु पर्याे त्यहा भयका नेपाली दाजुभाई दिदिबैनी , पत्रकार र समाजसेबि ज्युहरुले त्यसले मारेकाेपुष्टि भयमात्यहाकाे सबैभन्दा कठाेर कानुन लागाेस त्याे राछेसलाई...
आजा छोरी दिदा ज्याइको आनिबानी नबुजी बिबाहा गर्दाको प्ररिणाम आजा यो परीवारमा पर्न गयो आउदा दिनमा अमेरिका जापन अस्टेलिया युरोप देश बसेको केटा बन्दैमा आतिएर छोरीको बिबाहा नगरोै अन्तयमा हत्या गर्ने अपराधी लाई हदैसम्मको कार्बाइ होस हार्दिक सर्धानजली मिर्तक प्रति
वहाँहरूले खाेजेकाे केटा हाेइन्।छाेरीले राेजेकाे केटासँग बिहे गरिदिनु भएको रहेछ।छाेराछाेरीकाे इच्छा विपरीत अभिभावक गयौं भने कतै गलत कदम चाल्छन् कि छाेराछाेरी भन्ने डर छ अहिले ।त्यसैले परदेशकाे ठाउँ त्यहाँकाे कानुन नेपालका मानिसलाई थाहा हुदैन।ममताका बुवा आमा निर्दाेष हुनुहुन्छ ।
आमा बुबालाई म डिभोर्स गर्छु भन्दा ईज्जत जान्छ भन्दै डिभोर्स गर्न नदिनु अविभावक को गल्ति देखिन्छ उनिमाथि भएको हिङसा र अत्याचार को उचित मुल्याङ्कन को धेरै कम्जोरी देखिन्छ
सार्है दुख लाग्यो आमा के गर्नु सबै सुदुरको मान्छे तेस्तो हुँदैन के गर्नु हाम्रो ठाउमा एस्तो पनि छोराको जन्म भएको रहेछ जस्को कारणले हामी सार्है लज्जास्पद छु ।यो मानव नभएर दानबको रूपमा रैछ 😢😢😢
@@ramuadhikari7834 sochai hatyara matra haina yasko sochai aru katai pani xa. ma patta lagauxu yaslai. yasle samaj ko kura lyayako xa yaha ani kun samajlai dos lagauna khojeko ho tyo pani malai thaha xa but ma yasko mukh bata sunna chahanxu
यो उपराघी ले योरै दिन पछि लाश लाई ब्यबस्था गर्न सकन्छ ायस्ता उपराधी लाई छोड्न हुदैन ममता ले निया पपाउनुपर्छ के छोरी देखाऊनु परे अमरीकी कानुन अनुसार कारबाही हुनुपर्छ उपराघीले अअमेरिका रहेको घर पमि बेचने तयारिमा रहे छ ययस्ता उपराधीलाई जेलमा सडाऊनु पर्छ
त्यही भएर अमेरिकाको पीआर छ भनेर आफ्नो सन्तानलाई नदिनुहोला आफ्नो सन्तानको मुख बाचुन्जेल देख्न मन हुने आमाहरू बुवाहरुले कहिले पनि धनी ज्वाई नखोज्नुहोला बरु आफ्नो सन्तान गरिबलाई दिनु धेरै बेस हुन्छ 😭😭😭😭
मान्छेको मन कसरी चिन्नु र हो😢अम्रिका नेपाल् होस या जुन्सुकै देशमा होस राक्षसपापी अपराधिसङ्ग कस्को के लाग्छ र कुन आमा बा माइति लाई आफ्नो छोरी चेलिको हत्याहिंसा गरुन् भन्नेलाग्छ र😭😭😭😭😭😭तिम्रो आत्माले सान्ती पाओस् नियाय मिलोस भगवान्🙏😭😭
USA Canada uk Australia ma xa vane age doesn't matter 60 year's old guy will get 20 to 25 age girl in my country 🇳🇵 please beware from those thing's 🙏🙏🙏
हामी नेपाली काे परम्परा कस्तो छ कि विवाह गरेको छोरी ले जस्तो दुःख खपेर भएपनि कर्म घरमै बस्नु पर्छ सासु ससुरा पति ले जे गरे वा भने पनि सहनु पर्छ भन्ने छ मेरो आमा ले मलाइ पनि त्यही कुरा सिकाउनु भएको हो आज पनि म पीडा खपेरै बाचेको छु विवाह भएको ४१ वर्ष भयो मेरो भने कसरी प्रतिकार गर्न सक्छन के नेपाली छोरी ले अति नै दुःख काे कुरा यही नेर छ
In one interview the husband had said that she is missing without her belongings but in the voice call to his mother-in-law he is saying that she has taken all the belongings with her.... Investigation Should be unbiased ❤
ज्वाइँ अमेरिका अस्ट्रेलिया
क्यानडा खोज्ने हरु अब चाहिँ सचेत हौ है!
हार्दिक श्रद्धाञ्जली😢😢
Hatya jatapani huna sakxa...Nepalma ni vako xa...katai sriman ko hatya katai srimati ko hatya vako xa...tesaile best vaneko bihe nai nagardinu ho xora ya xoriko
Manko kura😮
Nepal ma hune DD baini haru KO chai husband le hatya gareko xaina Ra??
Khojnu Tara age difference ni hernu na hau... Royera karayera huncha....umer Kati farak Cha hernu na hau... Sabai Kura Paisa ley didaina ....
Good kura
Right 👍👍 बच्चा को लागी हजुर आमा अमेरिका मा बसोर रेखदेख गनुपर्छ हजुर आमा को काख मा भबिस्य सुरक्षित र माया ममता को साथमा रेखदेख होस् अमेरिका को सरकार ले नानिको जिवन लाइ सुरक्षा को व्यवस्था गनुपर्छ 🙏🙏🙏🇺🇸
बच्चालाई नेपालमै ल्याएर सबै सङ्ग राखेर रेख्देख गर्दानि हुन्छ नि।किन उतै राख्नु पर्यो।
बच्चाको लागि की आमा की मामा भन्थे हो रहेछ मामाको भनाई सही लाग्यो उहाँको हरेक भनाई को माग पूरा होस् 🙏🙏
हजुर एकदम, मेरो नि सानोमा आमा बित्नुभा'को हो तर आमा नभएसी कसैको नि प्यारो भइदो रहेन्छ सबको हेपाइ खानुपर्दो रहेछ। आसा गरुम् नानीलाई यस्तो नहोस्। 😢
K garnu Mero tw papi mamaharu miler dukhi vanjiko 2650000 lager Ghar banaye ahile paisa Magda adaltako dhoka dhakdhakaun parni vayo k garni mama vanne word Sunda nai tanab hunxa yeuta Mami ko 6 Jana chot fataha dai Vai hun
@@usharawol8412same 😢😢
सम्पुर्ण छोरी चेलिले माइतिको इज्जत जोगाउछु भनेर आफ्नो छोरा छोरी तुहुरो नबनौ छोरा छोरी सहित आफ्नो ज्यान पाल्न सक्छु भन्ने हिम्मत गरौं ।
Honi sahi
Yes right sis
भावपुर्ण श्रद्धाञ्जली 😢😢😢हत्यारालाई कडा कारबाही गरियोस् 🙏🙏
महिला होस् या पुरुष होस् । मन नमिलेमा बेलैमा प्रतिकार गरेर छोड्नु पर्छ ।
त्याे राछेसकाे जति पनि अमेरिकामा सम्पति छ त्याे सबै सानि नानीले पाउने ब्यबस्ता मिलाउनु पर्याे त्यहा भयका नेपाली दाजुभाई दिदिबैनी , पत्रकार र समाजसेबि ज्युहरुले त्यसले मारेकाेपुष्टि भयमात्यहाकाे सबैभन्दा कठाेर कानुन लागाेस त्याे राछेसलाई...
तेस्तो सानो बच्चा आफै संग राख्नुस टाडा नराख्नुस 🙏🙏छोरीलाई त अन्नेया अत्याचार सहन सिकाउनु भो 🙏🙏नातिनी लाई चै अन्नेया अत्याचार सङ्ग लड्न सिकाउनुस 🙏🙏पापी लाई कडा कारवाही होस 🙏🙏
😭😭😭😭😭😭
सारै दु:खद खबर हो यो घटनाले सारा नेपाली रोएको छौ 😭🙏justice for mamata हरेक नेपाल भरिको छोरी लाई गाह्रो नहोस् 😢😢😢😢rest in place mamata🙏
On
मृत्यु डण्ड पनि कमी नै हुन्छ पापीलाई😢😢आमालृ कसरी सहने याे पिडा😢😢😢
yesta lai jhudayera atingal lai jhai ago lagayera polnu parnee thiyo yo jantu lai shit
Tapailai kunai proof xa rw
यसलाई जिउँदो रहन दिनुहुँदैन,टडपाईतड्पाई मार्नुपर्छ।....😢😢😢😢😢😢
Neema lai kahile dukha nahos kahile runu na paros uslai ramro manche matra milos jindagi ma pasupatinath yehi prathana xa mero bhagwan ❤🕉🙏
सारै राम्रो कुरा मामा हजुर को 😭😭😭😭😭😭😭😭❤️❤️❤️❤️🙏🙏🙏🙏🙏
धन हुनेलाई हैन हजुर मन हुनेलाई छोरी दिनुस अमेरिका बसेको छ केटा भनेर नदिनुस😢😢 🙏🙏🙏
अठै नेपालका छोरीचेलीहरू कहिले सुरक्षाको न्याय पाउलान???😢😢😢😢😢😢😢😢
आजा छोरी दिदा ज्याइको आनिबानी नबुजी बिबाहा गर्दाको प्ररिणाम आजा यो परीवारमा पर्न गयो आउदा दिनमा अमेरिका जापन अस्टेलिया युरोप देश बसेको केटा बन्दैमा आतिएर छोरीको बिबाहा नगरोै अन्तयमा हत्या गर्ने अपराधी लाई हदैसम्मको कार्बाइ होस हार्दिक सर्धानजली मिर्तक प्रति
वहाँहरूले खाेजेकाे केटा हाेइन्।छाेरीले राेजेकाे केटासँग बिहे गरिदिनु भएको रहेछ।छाेराछाेरीकाे इच्छा विपरीत अभिभावक गयौं भने कतै गलत कदम चाल्छन् कि छाेराछाेरी भन्ने डर छ अहिले ।त्यसैले परदेशकाे ठाउँ त्यहाँकाे कानुन नेपालका मानिसलाई थाहा हुदैन।ममताका बुवा आमा निर्दाेष हुनुहुन्छ ।
आमा बुबालाई म डिभोर्स गर्छु भन्दा ईज्जत जान्छ भन्दै डिभोर्स गर्न नदिनु अविभावक को गल्ति देखिन्छ उनिमाथि भएको हिङसा र अत्याचार को उचित मुल्याङ्कन को धेरै कम्जोरी देखिन्छ
छोरी कहिँ सुरछित छैनन् हामी कस्को भर पर्नु 😭😭😭😭नानु❤❤❤
सार्है दुख लाग्यो आमा के गर्नु सबै सुदुरको मान्छे तेस्तो हुँदैन के गर्नु हाम्रो ठाउमा एस्तो पनि छोराको जन्म भएको रहेछ जस्को कारणले हामी सार्है लज्जास्पद छु ।यो मानव नभएर दानबको रूपमा रैछ 😢😢😢
केटाको बुवा आमा नि देखाउनु न पत्रकार ज्यु कस्ता रैछ्न हत्याराका सन्तान हामी पनि हेरम
lmao
ममताको हत्या हुनमा हत्यारा पतिको मात्र दोष नभएर यो समाजको पनि छ जसले अत्याचार सहनुपर्छ भन्ने संस्कार सिकायो ।
kun samajle sikayo ?
Logne haraami paapi ho त्यो अब बाच्नु नै मरेको हाल हो राक्षस
aru कसैमा दोश छैन
@@ramuadhikari7834 yo tamang le k bhanna khojeko ho yasko intention k ho malai thaha xa but ma yo bata janna chahanxu. yasle kun samajlai dos diraxa
@@donerastrabadi अचम के सोचेर भनेको होला है ! तामाङ्गको कुरा हत्यारा समर्थन जस्तो!
@@ramuadhikari7834 sochai hatyara matra haina yasko sochai aru katai pani xa. ma patta lagauxu yaslai. yasle samaj ko kura lyayako xa yaha ani kun samajlai dos lagauna khojeko ho tyo pani malai thaha xa but ma yasko mukh bata sunna chahanxu
यो उपराघी ले योरै दिन पछि लाश लाई ब्यबस्था गर्न सकन्छ ायस्ता उपराधी लाई छोड्न हुदैन ममता ले निया पपाउनुपर्छ के छोरी देखाऊनु परे अमरीकी कानुन अनुसार कारबाही हुनुपर्छ उपराघीले अअमेरिका रहेको घर पमि बेचने तयारिमा रहे छ ययस्ता उपराधीलाई जेलमा सडाऊनु पर्छ
चेलिले न्याय पाउनुपर्छ
सुदुरपश्चिमको केटाहरुलाई पुर्वेली छोरी दिनुहुन्न। अपराधी हुन्छन्।।
Eutako galti ley grda kina purai sudur paschimlai dos lagaunu hunxa??
नानुलाई तेहिपढने बातबरन गरिदिनु पराे😭😭😭😭
हार्दिक श्रद्धाञ्जलि ममता,स्वर्गमा बासहाेस
मानवता माथिको यो दुरबेहार असह्य भएको छ।
दिदी हजुरलाई सागरले किचेकाे छ धैरे गरेर छाेरिकाे न्याऐ माग्नुहाेला अपराधिलाई फासिकाे सजाऐ हाेस😢😢😢😢😢😢😢
अपराधी ले भन्ने यस्तै हो।।। get well soon ...mom
miss you mami..
कडा भन्दा कडा कारवाही गर्नुपर्छ त्यो राछेस्लाइ😢😢😢
मामाको भनाई येक्दम सहि छ
आमा छोरी नबितेको पनि हुन सक्छ आमा न कतै दङ्ल्यायर बसेको पनि हुन सक्छ भगवान सङ्ग आस्था राख्नु होला आमा बुबा😢
Justice for Mamata 😢
जे जस्तो भएपनि आफूलाई सम्हाल्नु होला त्यो सानो नानीलाई हजुरले पाल्नुहोला। हजुरले राख्नुहोला 😭
पापी लाई हदैसम्म कार्वाही भगवान
Mirtak ko बुढो लाई पनि देखाउन पर्यो ...
सारै चीतत बूझदो कूरा❤❤❤ दाजू😂😂😭😭
यस्तो बुदोलाइ छोरी दिन हुदैन
आज भोलि कोस्ले दिन्छ र आफै रोजेर जान्छन्
हे राम
हार्दिक श्रद्धाञ्जली 😢😢😢😢😢😢😢
Kasto dukka aama buwa. Nata tension ananda le arkaii ko xori vayeko jasari boleko xan ta😢😢😢
Yesalai kada vanda kada sajay hos sarkar
याे हतियारा त मान्छे खानि राक्षस
रहिछ अार्का काे छाेरि चेलि लाई लगेर
मार्नि याे पापिले😭😭😭😭😭😭
नेपाली समाज मा बिबाह हुदा पाले पुर्ने मारे पाप भन्ने गरिन्छ अब देखि पाले राम्रो मारे तलाई नि मार्नि हो भन्नु अब देखि rest in peace solu 🕊️🕊️
त्यही भएर अमेरिकाको पीआर छ भनेर आफ्नो सन्तानलाई नदिनुहोला आफ्नो सन्तानको मुख बाचुन्जेल देख्न मन हुने आमाहरू बुवाहरुले कहिले पनि धनी ज्वाई नखोज्नुहोला बरु आफ्नो सन्तान गरिबलाई दिनु धेरै बेस हुन्छ 😭😭😭😭
मृत्यु दण्ड पनि कमी हुन्छ यो ज्यानमारा लाई
बहिनी लाई भाव्पुर्ण श्रद्धाञ्जली।भान्जिको भविस्य टुहुरो बन्यो।ह*त्यारा लाई सजायको कमि नहोस।
😢😢😢
😊
ममता काफ्ले बहिनिको आत्माले शान्ती पाओस अरु के नै भनम 😢
येा मान्छे खाने राक्षशलाई मृतुदन्ड केा सजाय हेास ।यस्लाई सार्बजनिक ठाउमा झुन्डयाएर फासी दिईयेा भनेमात्रै ममताले न्याय पाउछिन 😢।Rest In Peace beautiful soul 😢
अझैपनि ती नातिनी अमेरिकामै राख्नपाए हुन्थ्योभन्ने आशय बुझिन्छ, हैन केछ हो अमेरिकामा त्यस्तो?
Shi is also American
Yes but obviously she needs someone to take care of her.
🙏🙏😭😭
यस्तो सिधा मान्छेको छोरी त्यस्तो राक्षस को हातमा परीछ बिचरा।
कस्तो त भनेको होला 😢😢 कस्तो खालको मान्छे होला पापी
😭😭😭😭😭😭😭
उमेर ठाउँ मानिस केही पनि नमिलेको रहेछ
💰️💰️💰️💰️💰️💰️💰️💸💸💸💵💵💴💴💶💶
आप्त हूनी रैछ थापाउँ परो
कठैबरि अामा काे माया अब सानि लाई ठुलि बनाउनु अामा धैर्यधारणगर्नु छाेरि काे साेरुप समान कि नातिनिकाे भबिस्य बनाउनु 😢😢😢😢😢।
😭😭😭😭😭
मान्छेको मन कसरी चिन्नु र हो😢अम्रिका नेपाल् होस या जुन्सुकै देशमा होस राक्षसपापी अपराधिसङ्ग कस्को के लाग्छ र कुन आमा बा माइति लाई आफ्नो छोरी चेलिको हत्याहिंसा गरुन् भन्नेलाग्छ र😭😭😭😭😭😭तिम्रो आत्माले सान्ती पाओस् नियाय मिलोस भगवान्🙏😭😭
😢😢😢😢
Sad news😢😢😢
पाउछ हजुर यातना मात्र हैन त्यस्तालाई याहाका जेल मा बस्ने कैदीले नै मार्छन्।।
एस्तो हो तेसै आफ्नो बुडि को हत्या तेसै गर्दैन। केटि अरु सग सल्केर एस्तो भएको नि हुन सक्छ तर पनि हत्या गर्नु गलत नै हो। कुरो के हो पहिला बुझौ
Manche mare pachi Divorce garna parena ani paisa Dina parena. K bhayo kaso bhayo sabai thaha huncha police investigation hudai cha.
😭😭😭😭😭😭
😢😢😢😢😢
USA Canada uk Australia ma xa vane age doesn't matter 60 year's old guy will get 20 to 25 age girl in my country 🇳🇵 please beware from those thing's 🙏🙏🙏
Asal husband and wife hunuparx .
Property and body lai important dine 80%xn
So jogera behe ra love garnu hai keta ra keti both be carefull.
उतै राख्नु करियर बन्छ नातिनीको
Mama ko kura le man xoyo
Green Card देखेपछि लुरुक्क पर्छन केटीहरु ठिकै भएछ देखाई दियो खोलेर ग्रीन कार्डलेhhhh😂😂😂
This family lost their daughter.It’s a sad time for them. So no need to laugh.
पीडितले चाहेको न्याय हुनुपर्छ ।
😢😢😢😢😢😢😢😢😢
kta को परिवार को पनि अनतरवारता लिनु न😢😢
Justice for Mamata.
भान्जीलाई नेपाल ल्याऊनी पर्यास कीन नगरेको होला। हजुरहरूले बेलैमा वहा समपर्ग गर्नु भाहुन्थीयो। तो पापीलाई फासीको सजायनी कम हुन्छ।
पैसापाला देखेसि जस्तालाइ नि छोरी दिने आमा बा हरु सोच्नुस
Aama pachiko mama ho re , mamako ichha pura hos
Aama ko kura write
ज्यानकाे बदला ज्यान नै लिनु पर्छ जसरि ममताकाे ज्यान मारेकाे छ तेसरिनै तडपाई तडपाई मर्नु पाउनु पर्छ
Fisi dinu parx
बुवा आमा सबै दरो मन गरेर जुवाइ भने होइन तपाईं हरु सोजो भयर केइ गरन सक्दैन भनेर मारेको हुनु पररछ
Bidesh ma xa pr xa greencard xa vanera ani umer pugeko manxey xa mature xa hola vanera xori kasaile nadinu hola
Nepal ma yesto hunna ho crime??
@@Banskotaroma Nepal ma bhaye parents haru sajilai bhetna sakchan,bidesh ma sakidaina. Yeti pani bujna sakdainau,common sense chaina?
हामी नेपाली काे परम्परा कस्तो छ कि विवाह गरेको छोरी ले जस्तो दुःख खपेर भएपनि कर्म घरमै बस्नु पर्छ सासु ससुरा पति ले जे गरे वा भने पनि सहनु पर्छ भन्ने छ मेरो आमा ले मलाइ पनि त्यही कुरा सिकाउनु भएको हो आज पनि म पीडा खपेरै बाचेको छु विवाह भएको ४१ वर्ष भयो मेरो भने कसरी प्रतिकार गर्न सक्छन के नेपाली छोरी ले अति नै दुःख काे कुरा यही नेर छ
❤️🙏🏻🌈🇳🇵
😢😢
In one interview the husband had said that she is missing without her belongings but in the voice call to his mother-in-law he is saying that she has taken all the belongings with her.... Investigation Should be unbiased ❤
हत्या भैसकेको प्रमाणित भैसकेको हो र? Body भेटिसकेको हो कान्तिपुर ले?
मलाइ चै ममता लाई बाथरुम को कमोड बाट फल्स गरेको हुनु पर्छ
So sad news
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
बा आमा लाई कस्तो भके होला 😭😢😢😢
Kada bhanda Kada karwai hosa yo rachesa lai 😢
तो राक्षेस को एउटा हात अनी एउटा खुट्टा काटीएर सरबबस्यो हरण गरर छोरी लाई दीयोस र त्यस पापी लाई नेपाल पठाइयोस बल्ल ममता को आत्मा ले शान्ती पाइछ 🥲🥲
हन हो ममाता को हत्या भएको फिस्क भया छै
Yatna kada kada dinu parxa
🥺
Aama ko kura write
Bichara..family lai garo hola vanera khapera baseki rachin...😢 justice for her 🙏
अब नातिनी काे ध्यान राखिदिनु होला