सडकमा भेटिएकी सुत्केरी बैनीले बोलेकी रहिछन् यति ठुलो झुट ! सौतेनी आमा खोज्दै आएपछि।

Поділитися
Вставка
  • Опубліковано 17 вер 2024
  • सडकमा भेटिएकी सुत्केरी बैनीले बोलेकी रहिछन् यति ठुलो झुट ! सौतेनी आमा खोज्दै आएपछि।
    © www.mechikalikhabar.com / Bhojraj Thapa
    Host : Bhoj Raj Thapa
    Guest :
    Phone : 9847879773
    !!!!...Unauthorized downloading and uploading on UA-cam channel is Strictly Prohibited And will attract punitive measures from MicroLink Media / MechiKali Khabar
    Right for this video is provided by MicroLink Media / MechiKali Khabar मेचीकाली खबर www.mechikalikhabar.com

КОМЕНТАРІ • 256

  • @ranjitarai7263
    @ranjitarai7263 3 дні тому +77

    बिचरि लाई गालि पनि नगराै बुडा ले छाेडेर दिमाग ले साेच्न नसकेर डिप्रेशन मा पनि गकाे हुन सक्छ 👍️👍️🙏🙏

    • @pujamagar489
      @pujamagar489 3 дні тому +3

      honi hjr😢

    • @rivaansushan7936
      @rivaansushan7936 3 дні тому +2

      usle vanna nasakko hola tetaki bachha liyera road ma tw basdina ni manxe

  • @binitaraibinitarai4852
    @binitaraibinitarai4852 3 дні тому +28

    सौतेनी आमा बन्न तेति सजिलो छैन। हाम्रो समाजले हेर्ने सौतेनी आमा प्रतिको दृस्टी पनि फरक छ। कुनै कुनै सौतेनी आमा क्रूर पनि हुन्छन् तर सबै तेस्तो पनि त हुदैनन्।

  • @durgamagar500
    @durgamagar500 4 дні тому +41

    यस्तै हो सौतेनि आमा ले जति राम्रो गरेपनि पच्ने रहेनछ

    • @rjgamingyt3989
      @rjgamingyt3989 3 дні тому

      😢😢😢

    • @annyyoutube610
      @annyyoutube610 3 дні тому +1

      Honi manche haru khali sauteni ama lai dosh dinchan tara sauteni batcha ma pani depend garcha katiko afnu pan garchan vanera😢

    • @saritastha2413
      @saritastha2413 День тому

      Right 👍

    • @BishnuKhatiwada-g8v
      @BishnuKhatiwada-g8v Годину тому

      Sahi ho​@@annyyoutube610

  • @Goraybedghumante2546
    @Goraybedghumante2546 4 дні тому +49

    यो महिला ठिक रहेनछ मागेर खाना पल्केको रहेछ । यति माया गर्ने आमा लाई मर्यो भन्ने कस्ती महिला रहेछ।

    • @user-ws4kp1hx8d
      @user-ws4kp1hx8d 4 години тому

      Video hererw comment ngrnus reality kasaile dekheko xain.

  • @fzre5di300
    @fzre5di300 4 дні тому +36

    यसरी भोज राज सर को काम प्रति दखल दिने काम नगर्नु बिचरा भोज राज ले निस्वार्थ मनले सहयोग गर्नु हुन्छ कुनै कुनै मान्छे ले साहानु भुती पाउँन र सहयोग पाउँनु को लागि यस्तो गर्छन् धेरै बिचार गर्नु होला भोज राज सर

    • @LilaRai-s1m
      @LilaRai-s1m 4 дні тому +2

      Greet sir honi yasto ramro kamko salut garna xodera hawama udaunelae karbahi garnuarne

    • @gitagurong1535
      @gitagurong1535 3 дні тому +1

      भोजराज सरले त भिडियो मात्र बनाएर हाल्दिने हो। सहयोग त सबै प्रदेश मा बस्ने दिदीबहिनी दाजुभाई हरुले दुख गरेर रगत पसीना बेचेर कमाको पैसाले सहयोग। गरेर त यो पत्रकारहरू भाइरल भएको विदेशमा बसेर दाजुभाइहरूले दिदीबहिनीले सहयोग नगरोस् त। पत्रकारहरूको कसरी भाइरल हुन सक्छ

  • @NabinghartiMagar-y7l
    @NabinghartiMagar-y7l 4 дні тому +86

    हेर्नुस भोजराज जी झट्ट सबै संग विश्वास नगर्नुस् तपाईंलाई झुट कुरा गरेर कसैले फसाउन सक्छन्

    • @gitagurong1535
      @gitagurong1535 3 дні тому +7

      यो बहिनीलाई हेर्दाखेरि फसाउला जस्तो देखिन्छ उसको फेसमा हेर्नु त कति भित्रभित्रै टेन्सन पीडित दुःख छ त्यसलाई थाहा हुन्छ तबलाई राम्रो बोलाउँदैन नराम्रो पनि नबोल्नुहोला।

    • @nimashrestha9552
      @nimashrestha9552 3 дні тому +1

      Ho nataki khalki xin asti jorpatima magdai dekheko hae yeslai ahile last vedio herda po chineu astitirako vedio herda mayalageko thiyo yestolai japad hanuparxa natra voli yestai aruniklinxan dokebajharu

    • @NgemaLama-v3t
      @NgemaLama-v3t 5 годин тому

      😊87😅😅😅😮😮😮😮7 no no no no no😮😮7b😊😅😅​@@gitagurong1535

  • @lalitaxettri6133
    @lalitaxettri6133 3 дні тому +13

    हेर्नु हो सर पहिला पहिला सैतेनी आमाहरुले हेला गर्थे होला सैतेनी आमा झट्ट सुन्दा नराम्रो लाग्न सक्छ तर अहिलेका सैतेनी आमा धेरै राम्रो हुन्छन मेरो पनि त सैतेनी आमा हुनुहुन्छ तर मलाई धेरै माया गर्नु हुन्छ सबै इच्छा चाहाँना पुरा गर्दिनु भो अहिले म जागिर गर्नु हामी त आमा छोरी जस्तो पनि हैन हामि त साथी साथी दिदीबहिनी जस्तो गरि मिल्छौ धेरै राम्रो हुनुहुन्छ

  • @user-jc1nx6gc4v
    @user-jc1nx6gc4v 3 дні тому +43

    बहिनिलाई मात्र दोस नदिनु पत्रकार जि सौतेनी आमाले अरुको छेउमा चाहिँ राम्रो गरेको जस्तो र भित्र भित्र अनेक टचर दिने गरेको होला र पो घर छोडनु बाध्य भइन भोलिको दिन बहिलाई धेरै टचर भयर मरिन भने भोजराजले जिम्मा लिनु पर्छ

    • @Juddhakhatri7399
      @Juddhakhatri7399 3 дні тому +2

      पहिलो भिडियो हेरेर कमेन्ट गर्ने गर यस्तो comment गर्दा लाज लाग्दैन।

    • @user-jc1nx6gc4v
      @user-jc1nx6gc4v 3 дні тому

      @@Juddhakhatri7399 भिडियो सबै हेरेको महोदय मैले मैले आफ्नो तर्क राखेको हु तिमिलाई केही असर पर्यो र ??

    • @annyyoutube610
      @annyyoutube610 3 дні тому +2

      Ah torture jaile sauteni ama le matra dinchan? Sauteni batcha haru chai sabai gatilo hunchan? Duitai gatilo vaye ghar chalne ho sauteni ama matra kharab hudainan jaile..

  • @anitaacharya-q2d
    @anitaacharya-q2d 3 дні тому +11

    जति सुकै राम्रो गरे पनि अर्काको कोख बाट जन्मेको छोरीले राम्रो गर्ने रहेनछ यथार्थ यहि हो।

  • @selimaRai-et3eu
    @selimaRai-et3eu 3 дні тому +6

    सुत्केरी भएको 6 महिना देखि 1बर्ष सम्म सुत्केरी महिला depression को सिकार भैरहेको हुन्छ तेसैले हर कोहिले परिवार भएको ले अलिक care गर्नु होला।।।।

  • @yamkalabhattarai3794
    @yamkalabhattarai3794 3 дні тому +9

    ठिक छ यदि पाल्ने मान्छे नै खराब छ भने बच्चा किन जन्माइ रहनु फेरी. ..घर न भय माइत , माइत नभय घर. जहां बसे पनि सकेको काम गर मिलेर बस बच्चा बेविरिस नबनाऊ नानी. ....अब परिवार नियोजन गराइ दिनुस् आमाले....

  • @monikaghimire5350
    @monikaghimire5350 3 дні тому +6

    हैन सबै जना किन यसरी बोलेका होलान् यो नानी लाई धेरै पिडाछ सौतानी आमा सङ्ग जानू भन्दा भाडा माजेर खान दिनु मुख्ले मेरो छोरी भनेर याहा बोले जस्तो घरमा व्यबहार चै पक्कै हुदैन बुज्दिनुन हो😢😢😢

    • @user-yy7vm8kb4d
      @user-yy7vm8kb4d 2 дні тому

      bahirkole herne najar vaneko yehi ho arkale janmako xora xori jati ramro gare poni dekhidaina maile poni vogirako xu

  • @ManjuRamtel-p7h
    @ManjuRamtel-p7h 3 дні тому +8

    सालि लाइ हान्नुपर्ने 2 बच्चा पहिले रहेछन् तर बिहे गरेको 3 बर्ष मात्रै भयो भनेकि होइन। मलाइत लाग्छ यो अल्छि भयर काम नगरि मागेरै जिउन चाहने आइमाई रहेछौ

  • @radhapathak8022
    @radhapathak8022 3 дні тому +18

    हे भाइ ती नानीको मनमा कति पीडा छ।तिमीले ति नानीको मनोभाव बुझ।उनको पीडा बुझ।ती सुतेनी आमा र बाबुबाट प्रताडित छन।त्यही पनि वुझ्दैनौ।

    • @ShreeZanaa-x3k
      @ShreeZanaa-x3k 3 дні тому

      @@radhapathak8022 केही होइन तेस्तो यो आईमाई यस्तै खाल्की हो।पहिला हामी एउटै घर मा भाडामा बस्थेम।मलाइ सब थाहा छ

  • @ammarnathkarki94
    @ammarnathkarki94 4 дні тому +9

    यसरी झुट बोल्नुभन्दा मलाइ आफन्तले केही वास्ता गर्दैनन् भनेको भय हुनि यसरी सामाजिक संजालमा आफ्नो बारेमा कहिल्यै झुठो नबलौ ।

  • @sawit8577
    @sawit8577 3 дні тому +7

    तो केटा लाई समाएर कारबार गरी मिलाउन परो उसको बिजोक हुन्छ मानबता त छोड्नु भयन 🤦🏾‍♀️

  • @dbthapa2007
    @dbthapa2007 3 дні тому +7

    जन्म दिने आमा मात्रै आमा हुदैन कर्म दिने आमा लाई पनि संमान छ।अनि त्यो बाउ किन भागेको भोजराज भाइ खोजेर मिडियामा लिउन पर्यो यो सानो नानी र श्रीमती लाई छोडेर भाग्नु को मुख्य कारण के हो?

  • @mahendrakarki9468
    @mahendrakarki9468 4 дні тому +12

    मान्छे लाइ झट्ट बिश्वास नगर्नु होला भोज राज सर जमना खराब छ सहयोग पाउने आसामा धेरै सत्य लुकेको हुन्सक्छ ।।😢😢

  • @PramodKhadka-th2dp
    @PramodKhadka-th2dp 4 дні тому +9

    सौतेली आमा को राम्रो ब्याबार हुन।

  • @GopalLama-r4c
    @GopalLama-r4c 3 дні тому +3

    जानी नजानी पोइलाई जाने बच्चा जन्माउने फेरी अर्कै संग जाने बच्चा जन्माउने बानी नै भई सक्यो जस्तो छ पछी धेरै दुःख पाउछ हो केटी

  • @NabinghartiMagar-y7l
    @NabinghartiMagar-y7l 4 дні тому +11

    त्यसको बुढोलाई नि समाउनु पर्ने बूढा बुढी मिलेर नाटक गरेका हुनकि

    • @chemzongsanu
      @chemzongsanu 3 дні тому +2

      तेहि त पैसा कमाउने आईडिया

  • @naturelifestyle5948
    @naturelifestyle5948 3 дні тому +10

    समयमा नै बास्तिक घटनालाई बाहिर ल्याई सबैको सामुमा प्रष्टयाइ दिएकोमा भोजराज जी लाई धन्यवाद🙏

  • @baralrajani8301
    @baralrajani8301 3 дні тому +6

    बिचरा 😢 यो बहिनि को मनमा पिर छ 😢 यसरि दुख परेर नै होला 😢 मन दुखाएर हिनेको होला 😊

    • @user-xt5vb5bp8c
      @user-xt5vb5bp8c День тому

      पिर होला मैले माने तर त्यसरी झुठो बोल्नु त भएननी जिउँदो आमा बाबालाई मर्यो भन्ने अनि पोइला जादै बच्चा पाउदै हिड्ने यो आइमाई एकदम खराब हो

  • @dhirendraneupane3776
    @dhirendraneupane3776 4 дні тому +21

    सुत्केरी अबस्थामा यसरी लाेग्ने ले यसरी छाेड्नै हुन्थ्यो कतै टेनसेनमा भयर के के बाेलेकाे हाेकि😢

    • @ShreeZanaa-x3k
      @ShreeZanaa-x3k 3 дні тому

      @@dhirendraneupane3776 यो आईमाई एक्दम अटेरी छे।जे कुरामा नि जित्नु पर्छ।यस्लाइ डुलुवा र पोइ फेर्नी बानी परि सक्यो

    • @AnjilaPun-magar
      @AnjilaPun-magar 3 дні тому

      Ummm k haee 😢😢

  • @rummayapun
    @rummayapun 3 дні тому +5

    पहिलो भिदियो मा कता कता झुत पो होकि भनेर सङ्का लाको थियो जे भएनी आमा सङ्ग जाउ नानी अब सहयोग आउने त तेस्तै हो बरु पहिलेनै सत्य बोलेको भए सहयोग आउथ्योनी बरु🙄🙄🙄🙄🙄🙄

  • @kumar_skb
    @kumar_skb 4 дні тому +8

    खत्तम आइमाई रहिछ यस्तो लाई सडक मै छोडेको राम्रो हो बेइज्जती आइमाई रहिछ दुनियाँ सङ्ग सुत्ने उठ्ने गरेर बिग्रेर हिड्ने आइमाई रहिछ छ्या

  • @AnushaRai9582
    @AnushaRai9582 День тому +1

    यो बैनीलाई पक्कै पनि मानसिक रोग हुनुपर्छ नत्र येसरि किन एक्लै बस्ने थियो र 3 3जना को आमा मानसिक रूपमा ठिक्छैन

  • @JyotsanaAle
    @JyotsanaAle 3 дні тому +4

    तलाइ नाटक गर्छस् लाज लाग्दैन तलाइ डुलेर खान पल्केको तिन जना छोराछोरी पाउने पाल्नु र हुर्काउने जिम्मेवारी हो तलाइ नाटक गर्छस्

  • @sanubasnet1495
    @sanubasnet1495 3 дні тому +4

    रोडमा बसेर मागी खाना पल्केकोलाई सुख k पच्थियो छोरी मान्छेले कति दुःख गर्दात हुन्न यस्लाइ बडि भाको नाटकि

  • @tulshaparajuli8951
    @tulshaparajuli8951 4 дні тому +11

    भोजराज भाई त्यो तौतनी आमाले भिडियो राखे पछि लाज लागेर लिन आको पनि त हुनसक्छ नि बिचरी दुई महिनाको सुत्केरीलाई छाडेर जाने श्रीमान लाई तुरुन्तै कारबाही गर्नुपर्छ भाई बिचरी यो केटी पिडीत हो जस्तो लाग्छ भाई

    • @Shubhekchya
      @Shubhekchya 4 дні тому

      Tyo hira bahini testai jhuti xa tyo sano Bachchako mathi ni euta xora bokera makwanpur ma poila aako Pani thiyo ta

    • @chemzongsanu
      @chemzongsanu 3 дні тому +1

      त्यो बहिनी नै ठिक छैन पहिलाको पोइको छोराहरु हुँदा हुँदै पोइ फेर्दै हिड्ने आइमाई कहिले गतिलो हुँदैन

    • @anitaacharya-q2d
      @anitaacharya-q2d 3 дні тому

      कति नेगेटिभ सोच भएको मान्छे पनि हुदोरहेछ।

  • @nimavologa
    @nimavologa 4 дні тому +7

    छोरा छोरि पाउदै हिड्ने आईमाइ हैछे

  • @musicloverr95
    @musicloverr95 3 дні тому +1

    जब मान्छेको कुनै उपाय लाग्दैन तब उस्ले गलत कदम उठाउन बाध्य हुन्छ । मुख खोल्न नसक्नु दोस्रै कुरा हो मन भित्र पिडाहरु गुम्सिएको हुन सक्छ!!

  • @chemzongsanu
    @chemzongsanu 3 дні тому +6

    जति नै राम्रो गरे पनि सौतेनी आमालाई जस दिदैन। यो केटि बाहिर हिडेर खान पल्केको रहेछ। एस्तोलाई कसैले सहयोग नगर्नु अनि परिवार संग जानू बाध्य भए पछि परिवार सम्झिन्छ।

  • @sanuhumagain4462
    @sanuhumagain4462 3 дні тому +1

    कस्तो खालको दिमाग हाे यस्तै यस्तै अाईमाई हरुले हाे के राम्रो ले ❤

  • @SantaPariyar-uf6ts
    @SantaPariyar-uf6ts 3 дні тому +3

    Harek kura sauteni ama ho vandaima uslai matra dos dinu pani hudaina arkako xora xori pani arkoi hunxa aafno ama pani ta raixa u sanga jana pani sakthyo

  • @raijaan4195
    @raijaan4195 3 дні тому +2

    खतम रहेछ याे नकचरि।यस्तो लाई केकाे सहयाेग हाेर।

  • @SitaThapa-rc6nl
    @SitaThapa-rc6nl 3 дні тому +3

    बुढा लाई खाेजेर जिब्बा लगाई दिनु पाे पर्छ आमालाई जिब्बा दिएर बिचरा के खुलाउने हाे बुढा बुढि भै सकेछ बच्चा जन्माउदै हिन्ने गजाैदि केटि रहेछ याे केटि बहिरा बहिरा हिनेर नै बच्चा बसेकाे हाे बच्चाकाे बाउ काे हाे राम्राे नि थाहा छैन याे केटि

  • @anjanathapa-gc7lk
    @anjanathapa-gc7lk 3 дні тому +1

    होइन कति झुट बोल्नु भयको रिस उठे पनि ,दुःख परेपनि जिउँदै बा आमा लाई मर्यो भन्ने ,एउटा आमा बनेपछि पनि कति नबुझेको ,हाम्रो भोजराज दाई बिचरा कति कोमल मन आफनो बाबु अनि त्यो नानी एकै दिनको फरक यति दुखः पायो भन्दै कति पिर मान्नु भयो सहयोग गर्दा पनि धेरै बुझेर गर्नु भयो

  • @JibanBhandari-f7h
    @JibanBhandari-f7h 3 дні тому +1

    सानिआमा संगमिलेर बस्नुपर्छ

  • @SabinaTamang-ci6rx
    @SabinaTamang-ci6rx 3 дні тому +9

    गाला फुट्ने गरी हान्नु न भोजराज दाइ कति समं झुटो बोल्न नसक्ने यो आइमाई😡😡😡😡

  • @BasantaShahi-e4v
    @BasantaShahi-e4v 2 дні тому

    अब जे झएपनि त्यो बच्चा को मुख हेर्नु थुलो गल्ति गरेछ मोरिले।

  • @NaubahineeMedia
    @NaubahineeMedia 3 дні тому +1

    भोजराज सर उन्को बूढो कता छ तेस्लाई खोजेर सम्झाउनु

  • @bhagawatishahi1203
    @bhagawatishahi1203 3 дні тому +2

    इनको बुढोले होला के यसरी पैसा कमाउ भनेर मिलेमतोमा आएको हुन पर्छ । त्यो डाकालाई समाउन परो

  • @udendukpa882
    @udendukpa882 2 дні тому

    Bichara bacchale dukha 😢😢😢pawnubhayena😢❤❤

  • @dbthapa2007
    @dbthapa2007 3 дні тому +2

    हैन इ नानी को अनुहार हेर्दा त आफै बच्चा जस्तो देखिन्छ तर तीन वटा नानी को बच्चा 🤔🤔🤔🤔🤔

  • @MaliMali-pn5ye
    @MaliMali-pn5ye 3 дні тому +1

    Sauténi ama varani maya garnu hudo raxa good mommy

  • @ShreeZanaa-x3k
    @ShreeZanaa-x3k 4 дні тому +4

    मलाइ त सब थाहा थियो 😂यस्तै दिन आउँछ भनेर मैले त राम्रो सङ चिनेको छु नि यो हिरालाइ😅यो कस्ती आईमाई हो भनेर😂

  • @komalbhatta77777
    @komalbhatta77777 3 дні тому

    भोज राज सर यो नानी लाई भित्र बाटै पीडित छन् जस्तो लायो plz बाहिर हामी आफन्त हो राम्रो गरेको छौ भने पनि भित्र फरक हुन सक्छ सर नानी लाई एक्लै सोध्नु होला❤❤❤

  • @kristinachaudhary5049
    @kristinachaudhary5049 3 дні тому

    Bhoj Raj Thapa hajur KO bhagyma tyastai parchha

  • @user-zm4gd6ny7l
    @user-zm4gd6ny7l 3 дні тому +2

    यस्को त अनुहार हेरेर थाहा पाको थिए झुट बोलेको भनेर

  • @GamerTHISSIDE-bw6nl
    @GamerTHISSIDE-bw6nl 3 дні тому

    यो बहिनि तेतिकै घर छोडेकि छैन कुनै समस्या छ

  • @KhusiShrestha-p6h
    @KhusiShrestha-p6h 3 дні тому +1

    हुन त ठिक पार्न आको होकि सोउतेनी आमा

  • @Rupagrg1
    @Rupagrg1 4 години тому

    Yo keti ko man nai xaina bichara aama Ur good love 💖 amaa

  • @SapanaBhusal-g2b
    @SapanaBhusal-g2b 3 дні тому +1

    नाम मात्र हिरा रहेछ कामै किरा नै रहेछ नित

  • @Angburavlog
    @Angburavlog 4 дні тому +1

    सपोर्त 100% back🎉🎉🎉🎉

  • @sumighimire3218
    @sumighimire3218 3 дні тому +2

    कस्तो लाज न भको कुकुर्नि रहिछ ।भिडियो मा त एस्तो झुट बोल्ने आइमाइको के बिस्वास गर्नु।

  • @user-pu5kg8sx1z
    @user-pu5kg8sx1z 2 дні тому

    🎉🎉🎉sir thànkyou namskar lalitpur lalitpur Lele Gambhir mahat

  • @jayantibasnet3142
    @jayantibasnet3142 3 дні тому +1

    यसलाई सिस्नाे र पानीले हान्दै 1 हप्ता खान नदिइ बाँधर राख्नुस आमा।

  • @IndiraBudhathoki-pd1he
    @IndiraBudhathoki-pd1he 2 дні тому

    यो नानीलाई मानसिक समस्या छ पक्कै पनि श्रीमानले छोडेको महिला पहिला डाक्टरलाई देखाउनु होला भाइ

  • @rekhanepal9990
    @rekhanepal9990 23 години тому

    Khoe k ho kura yasto sir 🙏

  • @sumikarki1719
    @sumikarki1719 3 дні тому

    सुत्केरी अवस्थामा घर परिवारबाट सहयोग नपाउदा डिप्रेशनमा गइदो रहेछ । आफ्नो र पराइ सब चिनिदो रहेछ र जिन्दगी भर नमेटिने घाउ बस्यो मनमा अब जति नै माया देखाए नि मन फर्किदैन ।

  • @RanjitaSharma-l7z
    @RanjitaSharma-l7z 3 дні тому

    😭😭😭😭 yo sano nani. Lai kino dukha deki hola😭😭😭

  • @rachanakhati1823
    @rachanakhati1823 3 дні тому +1

    Ti amale pahila chhori nakhojni ahile khojeni pakkai pani ti naniko man dhukheko hunu parchha.

  • @AmbikaBhandari.22
    @AmbikaBhandari.22 День тому +1

    नाम हिरा दिमाग किरा परेको रैछ

  • @tarzanking7526
    @tarzanking7526 3 дні тому

    भोजराज भाइ वास्तविक अबस्था बुझेर मात्र सहयोग गर्नु होला।। कोहि त धातेर पैसा कमाउने वाला हुन्छन।।

  • @PuspadcBudha-ju9rg
    @PuspadcBudha-ju9rg 4 дні тому +1

    मान्छे धेरै गरिब भयाे भने पनि यस्ता घटना घट्छन त्यसैले सबै भन्दा राम्रो उपाए अाफ्नाे खुट्टामा उभिएर मात्र बिहेकाे बारेमा साेचाै

  • @monikaghimire5350
    @monikaghimire5350 3 дні тому

    @म तिम्रो कालु❤️:बिचरा यो नानी लाई मन्मा पीडा धेरै छ जेसुकै भन्नू 😥छोरी ले दुख पायसी लोग्नी कमजोरी भएसी कति सहनु पर्छ त्योत भोग्नी लाई थाछ तेहि बस्न दिनुभाइ नराम्रो नभन्नु होला सौतेनी आमा भन्दा आफै भाडामाजेर खादा राम😢😢😢

  • @Shubhekchya
    @Shubhekchya 4 дні тому +1

    Tyo sano Bachchako bauko khoji garnus sir euta mahila jati nai bigre pani afno bachchako bau ko vanera thaha vaehalxa ni

  • @FUPUVADAINI-o1q
    @FUPUVADAINI-o1q 3 дні тому +1

    सर अब केही गरन चाहाने हरु काे लागि सहयोगी बनिदिनु हाे हाेला हजुर

    • @FUPUVADAINI-o1q
      @FUPUVADAINI-o1q 3 дні тому

      सर म सानू उदेमि हु हजुर म अाफनु उत्पादन नेपाल भरि चिनाउनि चाहाना छ

  • @Birendraofficial9
    @Birendraofficial9 4 дні тому +4

    Malaei pani Subcarib gharnuss hai

  • @Barsha8880
    @Barsha8880 3 дні тому +1

    Kehi karan ta hola ni bichara natra tetro baccha liyera bato ma kina basthyo hola ra😢😢😢

  • @MayaMaya-dt6ov
    @MayaMaya-dt6ov 22 години тому

    He bagwan 3 ta bacha umer kati baxa bacha pauni badoo nai baxa baini belaima hos puryau

  • @tekbahadurpulamimagar3466
    @tekbahadurpulamimagar3466 4 дні тому +2

    Haita atisaro mankari chai nahunu ho vojhraj sir

  • @UrmilaBaral-qf5if
    @UrmilaBaral-qf5if 3 дні тому

    पेट मा बच्चा २महिना कोहुदा बुढा ले छोडेको भन्छे त आमा त सुत्केरी हुँदा मात्र भागेको भन्नु हुन्छत

  • @Kopila.09
    @Kopila.09 3 дні тому +1

    अचम्म छ पैसा सयोग देखेर आको नि हुन सक्छ तेहि भयर नगको हुन सक्छ केही टचर भयर होकि

    • @ShreeZanaa-x3k
      @ShreeZanaa-x3k 3 дні тому +1

      @@Kopila.09 केही टचर होइन।यो पोइ फेरुवा आईमाई हो।मैले राम्रो सङ चिन्छु यस्लाइ

    • @Kopila.09
      @Kopila.09 3 дні тому

      @@ShreeZanaa-x3k होर तर भिडिओ बोल्न चाइ अक्मकाइ अक्मकाइ बोया थ्यो थिन चाइ हेरे को थिय महिले नि

  • @Bhimlamatamang-32
    @Bhimlamatamang-32 3 дні тому +1

    Gali narunu bichara usko baggage ma tehi lekheko hola

  • @krishnagrg776
    @krishnagrg776 4 дні тому

    Bhoj raaj bhai fatah keti po rahecha khalli balli gardinu bhai

  • @AlinaAchhami-u8n
    @AlinaAchhami-u8n 4 дні тому

    ठिक हो हजुर ठिक हो घर ❤❤❤❤❤❤

  • @anitastha5817
    @anitastha5817 3 дні тому +1

    Maya nagaresi bau aama le kin bacheko xa vanu ta

  • @emmalama1484
    @emmalama1484 3 дні тому +1

    Bachha ko bau khojna paryo yesari xodna milxata afno bachha prati ko kartabyaa birsanumilxa

  • @Ishinyakha
    @Ishinyakha 3 дні тому +1

    यो नानिलाइ postpartum dipression भएको हो पक्कै।

  • @tarabogati3268
    @tarabogati3268 3 дні тому

    त्यही भयर म हतपती कसैको बिसवास गर्दीन
    म,नानी लाई पनी शंका
    लागेको थियो।

  • @LilaUpreti-h6u
    @LilaUpreti-h6u 3 дні тому

    Yo samajle xore manxeko samsya bujdaina ra last ma marnu badhya banauxan uslai jaha basna man x tya basnu dinus sangstha ma basaidenus family sanga basna man xina uslai 😢😢

  • @BikaSunar-hd5kx
    @BikaSunar-hd5kx 3 дні тому +1

    होइन मन मा केहि चोट होला नि नत्र किन बाटोमा बस्छ होला त

  • @apurba2528
    @apurba2528 3 дні тому

    भोजराज भाइ judge नगर्नुस कसैलाई पनि झट्ट झट्ट ।विषयबस्तु गहन रुपमा बुझ्नुस पहिला। दुई झापड हान्ने थिय रे? को हो र भाइ तपाई एस्तो भन्ने एउटा बेसहारा लाइ। यी बहिनी मानसिक रुपमा सन्तुलित देखिन्नन।

  • @Shubhekchya
    @Shubhekchya 4 дні тому +2

    Budako khoji garera ajjai kura khulasta garmu sir kina vane hira nai naramro kta haru khelaudai hinxa yo hira yaha pani poila aako thiyo 1. 2 mahina jatti basera ggako ho

  • @chinnaswamimuttaswamibenug1754

    साैतेनी आमा बन्न गार्हाे हुन्छ हाै

  • @tirtharanigiri5050
    @tirtharanigiri5050 3 дні тому

    यो सवै कारण मिडीया हरूले दुख्ख गरेर कमा का नेपाली हरू संग सहायता मागेर लाखौ लाख पैसा उठाई दिनू हून्छ तेसै को नतीजा हो यो

  • @sangitashrestha1739
    @sangitashrestha1739 3 дні тому +1

    Je vanyo esko bahinible sahi vanyo eslai jasle samraxyan dincha kunai din tiniharulai fasauchha

  • @gaumayadura5955
    @gaumayadura5955 3 дні тому

    sautani aam ho basna garo x aafo aama poila gayo tesai le ni hineki ho baru aasramma raki dinu vai esto bela drma lagx sabai le sahayog gari dinu sabai le

  • @malashrestha3187
    @malashrestha3187 День тому

    Vojraj bhai kati dayalu😂😂😂

  • @nkbomjan
    @nkbomjan 3 дні тому +1

    Manasik awstha bigrekai hoki natra rati rati ta bahir nabsnu parne k hola ni esto

  • @NiruMoktan-wt3ty
    @NiruMoktan-wt3ty 12 годин тому

    असोज को 5 गते सरेन भने मर्छु भनेको जे तर मेरो गल्ती केही छैन उ घरबेटी पनि हैन बुटिक चलाउँछ मेरो कोठाको क्षेउको सटरमा तपाईं तिरको हो कि इन्डियन हो थियो मलाई था छैन hindi bhojpuri बोल्छ

  • @KalpanaBiswokarma-k2i
    @KalpanaBiswokarma-k2i 3 дні тому

    बिचरा तेयो नानी लाई देखेर मन् दुःखेयो आफु त आफु हो त्यो नानी को लागि भयनी कसैको विजेट नगरेर बस्नु के 😭😭😭

  • @SoniSherpa-pw6ol
    @SoniSherpa-pw6ol 3 дні тому

    Aama lai 2 ota xora sani aama lai yo bachha diyar fari aarko poe kta khojiara hinx vojraj dai laj pachiako aaemae x aauta lea garda sabai xoei manxa lai dos aaux

  • @renuthapa5059
    @renuthapa5059 3 дні тому +1

    ek choti jye vayo vayo alik bichar puraunu ni hou baini kati ghamandi

  • @rupalumbu7155
    @rupalumbu7155 4 дні тому +1

    आफ्नो बेजेत आफै किना गर्दै हिन्नु हौ छि

  • @GopalLama-r4c
    @GopalLama-r4c 3 дні тому

    एतिक सानु उमेर मै 3 ओटा बच्चा जन्माउने नानी पनि भईर भएको छ ओली प्रधान मन्त्री ले प्रकाश तामाङ लाई जस्तो भेट्न भोलाउनु पर्दैन

  • @user-fh6zw8ye8y
    @user-fh6zw8ye8y 3 дні тому +1

    Phone ma ta tettro gali garxa khoi k ho k

  • @Srijalllbiswa
    @Srijalllbiswa 3 дні тому +1

    यो केटी मलाई रामरो लगेना यस को बानी खराब छ