SAKAS || सकस || Episode 44 || Nepali Social Serial | Raju,Tara, Binod, Anju, Pramila || 14 Sept 2024
Вставка
- Опубліковано 6 лют 2025
- Master TV Presents:-
SAKAS || सकस || Episode 44 || Nepali Social Serial | Raju,Tara, Binod, Anju, Pramila || 14 Sept 2024
WARNING:
THE ALLEGED GUS, KNIVES ETC
ARE PROPS FOR SERIAL PURPOSES ONLY.
NO VIOLENCE, GANG-RELATED CRIMES OR CRIMINAL.
ACTIVITIES ARE CONNECTED TO THIS SERIAL.
OR ANY OF THE BEHIND-THE-SCENES
FOOTAGE / PHOTOS TACKENDURING THIS SERIAL.
VIEWER DISCRETION IS ADVISED
Artists:
Desh Bakata Khanal
Tara K.C
Shree Prasad Thapa
Kamala Regmi
Raju Poudel
Binod Shrestha
Anju Niraula
Pramila Khanal
Sandesh Lamichhane
Mukesh Hamal
Amrita Shrestha
Raju Karki
K.P. Regmi
Ashok Siwakoti
Sabina Acharya
SK Dahal
Background Music / Music Producer :
Binaya Karki Chhetri
Aarohi Beats Studio
Kathmandu
Background Music :
Bipin Acharya
MB Studio, Samakhushi, Ktm
Basuri:
Milan Ghimire
Spot:
Laxman Chaulagain
Make Up:
Gitanjali
Lights:
Shiva Neupane
Facebook Content Editor:
Roshan Gharti Magar
Ramchandra Kafle
Management:
Ujjwol Khadka
Raju Karki
Ass. Director:
Sandesh Lamichhane
Cinematographer:
Ghanshyam Pokharel
Writer/ Director:
Raju Poudel
#SAKAS #SAKASEPISODE44
© Master TV, 2023
--------------------------------------------
Social Link:-
UA-cam:- tinyurl.com/yb...
G+:- tinyurl.com/y9...
Unauthorized downloading and uploading on any streaming platform is Strictly Prohibited & will attract punitive measures from Master TV. Embedding to a website is allowed.
आजको भाग" सकस" हजुरहरुलाई कस्तो लाग्यो क कसले कहाँ कहाँ देखी हेर्दै हुनुहुन्छ ?
😊😊😊
राम्रो छ भनूँ पर्छ ❤❤
@@MasterTVNepal ramro lagyo
Serial ali xoto vayo ali 50 min jati ko hunu paryo
Malaysia Dekhi hai ma chai ❤
यति राम्रो प्रतिभा लाई बयान गर्नी शब्द नै भेटाइन मैले❤️🙏 अझै राम्रो राम्रो प्रतिभा देख्न पाइयोस 🙏 शुभकामना सबै टिमलाई 🙏❤️ नियमित हेर्छु एकदम मन पर्छ🙏❤️
K bhanxe. Bhunti
म भुन्ती र कान्सी जैलै हेर्सु अक्दम मन पर्च
तीन भाई मिल्नु पर्छ छुटनु हुदैन भन्ने जती कोको हुनुहुन्छ साथिहरू हाजिर हुनुहोस त र भाग 1देखी हरेक हप्ता रेगुलर 44 सम्म नछुटाईकन हेर्ने जती मजस्तै कोको हुनुहुन्छ साथिहरू हाजिर हुनुहोस त र सकस सीरियल आउदा खुसि हुने जती मजस्तै कोको हुनुहुन्छ साथिहरू हाजिर हुनुहोस त 😮😅😊
Me
भाइ हरु मिल्नु यकदम राम्रो हो दाजुभाइ फुटे दुश्मन धेरै लाउछन एउटा उदाहरण नै यानिकी भनाइ छ भाइ फुटे गाेवार लुटे मिलेका दाजुभाइ बिच एउटा ले नाकमा फुलि लाउनी ल्याए पछि दाजुभाइ मा मनमुटाव सुरु हुन्छ कुनै कुनै यस्ता हुन्छन यदि श्रीमती सहि छ सस्कारी छे भने सब घरपरिवार लाई मिलार राख्न सक्ने छे भने उसले भनेको कुरा मान्नु पर्छ अहिलेत यस्तो छ जुन बुढीको केही काम छैन नत स्वभाव राम्रो छ सबैको आदर सत्कार गर्दिन बुढो लाई आफ्नो पैताला मा राख्छे तेस्तो श्रीमती को कुरा सुन्ने जोइटिङ्रे भए पछि उसले अरुलाइ देख्दैन सिर्फ आफ्नै श्रीमती देख्छ र सबैको कुभलो सोच्छ र आफू बाच्न बन्न लाई दाजुभाइ लाई खाल्डाेमा हाल्छ सके सम्म दाजुभाइ हरु मिलेकै सगै बसेर खाको राम्रो क्यार्नी आफ्नोत भने जस्तो नि छैन भाइ ले बुढी को कुरो सुनेर आज कहाँ बाट कहाँ पुर्यायो सायद अब मुस्किल नै पर्छ होला यो जुनिमा तेस्तै हो अर्को जुनिमा तो पाउन लाई
Ma har 1dheki 44 baag sama continue herni manxe ho tra kanxi ko roll ma parena ksm
Ma xu
Ma xhhu
त्यो कान्छी बुहारी मुकेस्की बुडि लाई सकस देखि बैस्कार गर्नु पर्छ भन्ने जति सबै लाई भगवान ले रक्षा गरुन्🙏❤
Same
Hoho sahi ho🤬😡😡😡😠
Ho ho sohi ho
Natak na ho bichara usko rol nai testai xa😅😅
@@NirBahadur-eo1qcya vanya manxe ni film herera real sochxan yr 😂😂
कान्छी वूहारीको कालो कर्तूत छिटै थाहा पाएको हेर्ने मन छ साथै तूलसा भाउजूको स्वास्थ मा असर नपरोस भन्ने चाहान्छू❤❤❤❤साथै सम्पूर्ण टीमलाई पशुपति नाथले रक्षा गरून ❤❤❤
अब आउने भाग कान्छीले दुख पाको हेर्न मन छ😊
अब चन्दे र मुना को जोडि कहिल्यै पनि छुट्नु हुदैन र साईलि लाई दु:ख पाको र कान्छी बुहारी लाई पनि दु:ख पाको हेर्न मन छ।र तिन भाई मिलेर बसेको हेर्न मन छ।र तुलसा र आमा को यो माया यस्तै हुनुपर्छ भन्ने यता लाईक गर्नुहोस् है अझै सफलताको शुभकामना छ। सबै टिमलाई सफलताको शुभकामना छ ❤❤❤❤
यो कान्छी लाई जीउँदै गाड्नु पर्ने भन्ने को को लाई लाग्यो😢
यो त चरित्र हो
यिनको बलियो अभिनय ले गर्दा
सकस उत्कृष्ट भयको हो❤
म पनि छु
Mh pni xu ha
म छु
Yo kanxi pani ke vanu papine bokakasi jiudae garnu parne😡😡😡😡😡😡yes laeta kin siliall ma khilae ra nikaldinu ke bokasi lae
कान्छी बुहारी लाई झापड हान्दा खुब मजा आयो अझै पुगेको छैन झापट 😞😞😞
उम होनि
मलाई पनि यक्दमै मज्जा लागेको थियोे यक पट्टी मात्रै भयो 2 पटक भैदियको भए झन् राम्रो हुने थियोे
😂😂😂😂😂😂@@LakshmiKumari-s6f
अब झन धेरै हान्नु पर्छ झापट अनि मजा आउछ
Moni khusi vye hoii
३ भाइ मिलेर बसेको हेर्न मन छ् !
र कान्छी लाइ सबक सिकाउन जरुरि छ् !
all the best होल टिम लाइ सकस सिरियल मन पर्ने हरु येता like गर्नु |
३. दाजु भाई मिलेर किष्न लाई सिध्धाउनुपर्छ
krishna lai ma bhaira vete vane samjhauchu hahahhahah
सकस हरेक हप्ता नछुटाई हेर्ने को को हुनुन्छ ।यता हजीर हुनु । धन्यवाद 🙏🙏
M xu ❤mero paran siriyall😢😢😢
चन्द्रे र मुकेश ( माइलो र कान्छो) मिलेर नेपाली स्वदेशी किसान र उपभोक्ता को दुश्मन को रुपमा रहेको बिसादी युक्त र आयातीत तरकारी रोक्नकोलागी काम गर्ने सल्लाह भयो, म त खुशी भय । यसमा खुशी हुने जति यता हाजिर हुनुस है ।
राम्रो धेरै राम्रो बनेकाे छ मलाई मनपरेकाे छ अझ राम्रो गर्दै जानुहाेला कलाकार हरुलाईधेरै सम्मान गर्दछु
साँच्चै वास्तविकता बोकेको यो सकस एक दम मन पर्छ आमा दाजु भाई भाउजु बुहारी सबै पारिवारिक बेथा कथा आहा अझै धेरै प्रगतिको शुभकामन 🎉❤🎉❤🎉❤🎉❤🎉❤
यो सकस सिरियल आउँदा खुसी हुने कोको हुन्छ लाइक गरुम है साथीहरु ❤🎉
Maxu ho 1 dkhi naxutai hirni
मुना र चन्द्रे को छिटो बिबाह होस भन्ने को को हुनुहुन्छ ?😊😊😊
म
Manxe yaha marne esthiti aaisakyo kasailai biheko kura xa
Ma xu
Yedi muna ko ra chandre ko vivha bayena bani ma yo sereal herna xodxu ajhai sam hereko xu tyo byena bani ma herdina
सबै भनदा पहिला म चाहान छु मन मिलेको सग बिबाह गरना ठिक हुनछ
घरभाडो वा कान्छीलाई सबै मिलेर गोब्रे ठ्याक्क लाउनुपर्ने।😊😢😢
धेरै राम्रो छ सकस । भाग १ देखि नै नछुटाई हेर्नेजती यता सामेल हौं त 🙏👌❤️❤️❤️❤️🇳🇵😀
भाग १ देखि नछुटाइ हेर्नेहरु मात्र यता हाजिर हौ (बधाई)सकस टिम
म नि छु❤
सकस सिरियल हरेक हप्ता नछुटाईकन हेर्ने साथीहरु जति यता आउनुस् है❤❤❤
Video herere back dinu la ma pani same ho 1,2 second vaye pani please sir😢😢😢
❤❤❤
म पनि छु है
Ma pani xu hai
कान्छी बुहारी र चन्देको सासु लाई हेर्दा मजा आएन
sem मलाई त लास्टै रिस उठ्यो पारा तातेर आउँछ कान्छी बुहारी अबुझ चोथाले चन्द्रेको भुपु सासू सड्यत्रकारी
म साइप्रस देखि हैं मलाई पनि यो सकस सिरियल सारै मन् पर्छ सम्पूर्ण मा धान्ने बात है 😊😊❤❤❤
हेर्दा हेर्दै यो घर परिवर्तन भई सक्यो इस्कुस काे लहरा आहा ❤😊 करेला काे लहरा 😊
कसैले बिचार गर्नु भएको हूनून्छकिनाई दुई पटक like गर्दा कमेन्ट बन्दो रहिछ
जसले यो कमेन्ट् पढ्दै हुनुहुन्छ उहाँहरुको परिवारमा श्री पशुपतिनाथले सदैव कल्याण गरून् ❤❤❤❤❤
😂😂😂😂😂😂
याे अारतिले दुख पाउनु पराे बुढाकाे कुटाइकम भयाे😊😊
ल ल हुन्छ हजुरले चिन्ता नलिनु म गयर चोथाले कान्छी लाई म पनि एक थपड लगाउछु खानामा बिस पनि राखी त
कान्छी बुहारी र चन्द्रेको साशुलाइ निकाल्न पर्यो अति नै भयो यार ? तर राम्रो छ है ❤❤❤❤ सकस सिरेल को सम्पुर्ण टिमलाई प्रगतिको कामना
यो कान्छीको नियत राम्रो भएन हामीलाई पनि देख्न लायकको लागेन कान्छालाई हेपेकी हो कान्छाले कसरी हुन्छ तह लाग्नुपर्छ भन्ने जति यता हजुर❤❤❤❤❤❤
सकस सिरियलको प्रतिक्षामा को को हुनुहुन्छ यता हाजिर हुम ल साथीहरु ❤
सकस सिरियल भाग 1 देखि भाग 44 सम्म नियमित नछुटाई हेर्ने को को हुनुहुन्छ यता हाजिर हुम त मेरा प्यारा प्यारा साथिहरु हो❤❤❤❤❤❤❤❤ जय नेपाली सिनेमा ❤❤❤❤❤❤❤❤
मेरो कमेन्ट जजस्ले पर्नुहुन्छ उहाहरुको आमा बुबालाई पस्पति नाथले रक्षा गरुन्❤❤❤
❤❤❤❤😊
😂😂😂😂
मेरो पनि आसु आयो पर्देश मा रुँदै हेर्दैछु यो सिरेल भाको १देखिनै हेर्दै आको छु❤❤❤
कान्छी बुहारिको बानीमा शुधार आउन पर्छ भन्नी को को हुनु हुन्छ ❤
1 देखी हेर्दै आउने जति हाजिर हुनु है❤❤
सकस सिरियल मन पराउने कति नेपाली हरु हुनुहुन्छ यता हाजिर हुनु ल ा 💐💐💐💐 सकस सिरियल माया गरि हेर्नु हुने परिबार मा सुख शान्ति हाेस ा 🌺🌺🌺
सानो सानो युटबुरहर 1000 भन्दा तल हुने जति यता आउनुस है एक अर्कालाई सपोर्ट गर्दै अगाडि बढौ❤❤❤❤❤❤😂🎉🎉🎉😢😢
❤❤❤
❤❤❤
❤❤❤❤❤
❤❤❤❤❤
❤❤❤😢😢
पार्वती र आारतिले दुख पाएर चेत पसेको हेर्न मन छ ।
मलाइ त धेरै राम्रो लाग्छ 1 देखि नछुटाइ अइले सम्म हेर्दै आयकि छु एक दमै मन पर्छ हजुर हरुको सिरियल कपिलबस्तु बाट
सकस नछुटाई हेर्ने साथीहरु कोको हुनुहुन्छ यता हाजिर हुनु है ❤❤❤❤
👌👌👌👌👌👌👌
@RolpaliGCsadaiv छ bro
Mh xu hai yeta❤❤❤❤❤
यो सकस सिरियल आउँदा खुशी हुने जति यता हाजिर हाैँ 😢😢❤❤
@IshworEducation ok
हे भगवान अन्तिम को आरती ले खाना मा बीस हालेको कुरा सपन होस है ❤यो आरती लाई येस्तै गर्नु पर्यो अर्को भाग मा
सकस सेरियललाई मन पराउने जति हाजिर हुन है।
Ekdamai ramro lagyo tin vai milera baseko dekhda ati dherai ramro xa ni sakas serial bayan garerai sadhhe xaina baru Aarati lai samjhayara sabai jana hasikhusi mileko dekhna paiyos best serial 😊🙏🙏👍👍🥰🥰
यो सकस सिरियल आउँदा खुशी हुने कोको हुनुहुन्छ लाइक गरुम है साथीहरू ।❤😊
सफलताको शुभकामना छ सकस सिरियल का सम्पूर्ण कलाकार हरूलाई ❤❤❤❤❤
अब खुसी आउनि भयो❤तीन दाजू भाई मिलेर बस्यो भनि ❤मुना को कन्छी आमा लाई अनि आरती कृष्णा त्यो साथी लाई कालो मसो लगौनू पर्यौ मलाई आरती कृष्णा अनि कृष्णा को साथी अनि मुना को कन्छी आमा त मलाई मन पर्दिना देख्यो भनि रिस उठ्छ
अब मुना र चन्दरे एक हुनुपर्छ ❤❤छुटतिन हुनन् ❤❤❤❤
यो चोथाले बुवारि लाई सबक सिकाउनु परछ 🙏🙏🙏🙏🙏🙏🙏🙏💞💞💞💞💞💞
यो सन्देश को आमाको अत्याचार ले सिमा नाग्यो यिन ले साहरै दुख पाको हेर्न मन छ भगवान
उम होनि चन्द्रेको भुपु सासू अनि चोथाले कान्छी बुहारी पारा तातेर आउँछ
सकस serial लाई मन पराउनेहरू,यता। हाजिर हुम
आज सम्म सबै भन्दा धेरै मन परेको सकस सिरियल ❤😊
Sis saport grnu back dinxu
अब पार्वती र घरकी कान्छी बुहारीसँग सबै मिलेर खेल खेल्नुपर्छ राजु दाइ # सम्पुर्ण टिमलाई धन्यवाद
यो आराति र पार्वतीलाई सिरियरबाट निकाल्नुपर्यो यो दुईजनाको रोल मलाई मन परेन please please please सेरियाबाट निकाल्नुपर please😢😢😢
सकस सिरियल हाम्रो समाजसङ्ग सम्बन्धित छ।
सकस सिरियल मन पराउने सम्पूर्ण साथीहरुले लाईक कमेन्ट गर्नु होला धन्यवाद 🙏🏻🙏🏻
Support ❤ guys ❤❤
कमला रेग्मी (पार्बती) र अम्रीता श्रेष्ठ (आरति) काे negative भुमिका खेल्नुबाट बन्द गर्नुपर्याे राजु दादा, यिनीहरु दुईजनाकाे भुमिकाले सिरियल हेर्न पनि मज्जा आएन ।
एकदम सहि भनु भयो यो आरतिको रोल्न देख्दा त मलाई पनि हेर्नु मन नै लाग्दैन छि कति चोथाले अलि कति संस्कार पनि नभएको
र अर्को कुरा यो मुनाको सोतेनि आमाको रोल्ल पनि फिटिक म पर्दैन यो दुबै जनालाई धेरै दुख दिनु पर्छ अनि थाहा हुन्छ
भाग 1देखि नछुटाई हेर्ने काे काे हुनुहुन्छ ?????म दुबई देखि ❤❤❤
याे कान्छी बुहारिकाे नियत राम्रो लागेन यसलाई घरबाट निकाल्नु पर्छ भन्ने जति हजिर हुम्त
keep supporting and loving सबैजनाले मिलेर एकअर्कालाई सपोर्ट गरम है❤❤❤❤❤
❤❤❤❤❤
❤❤❤
❤❤❤❤
Support
🎉🎉🎉🎉😢😢
सकस सिरियल भाग एक देखि आजसम्म क कस्ले हेर्नु भयो लाईक कमेन्ट गर्नु होला धन्यवाद 🙏🏻🙏🏻🙏🏻
सकस सिरियल नियमित हेर्ने दर्शकहरुलाई मेरो तर्फबाट नमस्कार 🙏🙏🙏 भगवानले सधैं रक्षा गरुन् 🕉️☘️🙏🙏
समसामयिक बिसय बस्तु मा आधारित सकस एकदमै मन छुने कथा छ र यो हप्ता को कथाले मान्छे कति सम्म गिर्न सक्छ कन्छी बुहारीको व्यवहार बाट जानीयो धन्यबात सबै टिमलाइ 🙏🙏🙏
अहा! कति राम्रो सुरु मा अति खुसी लग्यो! पछी ! त नमाजा लग्यो! कथा ले मागेको रोल गर्नु त पार्यो ! उहाँ हरु लै देखेर रिस उठ्यो! सबै जान लै खुसी मिलोसो मनकामना माई सग पर्थना गर्द्छु!
सकस सिरियल भाग 1 देखि 44 सम्म नछुटाई हेर्ने को को हुनुहुन्छ यता हाजिर हुम ❤️🙏
सकस सिरियल राम्रो छ मुना र चन्द्रे छिट्टो बिहे हुनु पर्छ चन्द्रे दाजुभाई भाई मिलेर बस्नु पर्छ अर्को कुरा यो कृष्णे भन्ने डांका चन्द्रे र मुना को परिबार लाई धेरै दुख दिने लाई पुलिस को जिम्म लगाउन पर्छ सकस सिरियल कलाकार टिम लाई धेरैधेरै धन्यवाद
स साना youtub हरु यता हाजिर हुम्म त लु चडो भन्दा चाडो मिलेर अगिबडौ है सथिहो मपनी गर्दिन्छु ❤चन्द्र सर को फ्यान को को हुनु हुन्छ र यो सीरियल म बल्छी सर चाइन्छ भन्ने जति यता हाजिर हुम्म तलु❤
thapa vai k xa khabar thick xa ne अनि त के मलाई support गरकाे khoi ta बिर्सिस❤❤❤❤
@IshworSapkotagamesapurt me xoto
Lah back haii❤ mitra haru sabai le
Back plz😢
Support me
मुखले झगडा गर्नु भनाभन हुनुत फरक घर फरक संस्कारमा हुर्केका हुन्छाै बिचार मिल्दैन झगडा हुन्छ हरेक घरमा तर यस्तो दुष्ट बुहारित रियल लाईफमा भगवान कसैको घरमा पनि नपरोस😭🙏🙏
गुन्डेनिअामाँ,छाेरिपनि,किष्नलाई,जगापनि,किष्नेलाई,अनि,लास्टमा,तिमीपनि,किष्नेकैहाेलानि,हाेईनर,👍️😀😀😀😀
सानो यूटूबर साथीहरू सबै मिलेर सपोट गरम!❤
Ok
Video herere back dinu la ma pani same ho 1,2 second vaye pani please hajur 😢😢😢
Back hai ❤❤
@@BichandraThapaTV12 ok hjur
यो दसैं मा 3 दाजु भाई एकै ठाउँमा बसेर टिका लगाएर सम्मान गरेको हेर्नु पाउँ
निकै रमाइलो लागछ कथा बुझ्ने लाई!!!
Siba ka daju vai ķati dherai khusi vaka thiya tyo khusi yagdin pani tikna dinan muķesh ko sirmati puja vanau dire jal jalle je je vane pani aba chandre ka daju vai chai aba jaile pani ko sath xutnu hudaina aba chai daju vai mile ko yagdam thik ani ramro xa ? ❤❤❤❤🎁❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
कपिल बस्तु बाट सकस हेर्ने जति यता हाजिर हुम
सानो सानो युटबुरहर 1000 भन्दा तल हुने जति यता आउनुस है एक अर्कालाई सपोर्ट गर्दै अगाडि बढौ ❤️🥀🌹👉️🙏🙏🙏
Back hai sabai le❤
Support me 😢😢😢😢
ल sport chh hait
@@Paw_an9I52 Don plz malai pani support grnut xito🎉🎉😢😢
सबै जनाले मिलेर एक अर्कोलाई साथ सपाेट गरम है भन्नि त कुरा मात्र हाे खै कसैले लाईक कमेट गर्दैन 🙏🙏
Back hai sabai lee❤
Support ❤❤❤❤❤❤
सबै जना मिलेर जाम है साथी हरु
Video herere back dinu la ma pani same ho 1,2 second vaye pani please sir😢😢😢
@@BichandraThapaTV12 okay lu 73 vayo back plz
@@HakkuMyalready bro video like comment pani gardinu la 😢😢
@@BichandraThapaTV12 okay back plz
Back hai sabai le❤
हाम्रो समाजमा हुने धुर्ब सत्य घतनामा आघारित सिरियल कति राम्रो छ ❤❤❤थप सफलताको कामना🙏
बाको भूमिका चाहियो सिरियलमा। तीनजना छोराहरु बसेको ठाउँमा
३ दाजु भाई मिलेर किष्न लाई सिध्याउन पर्छ भन्न चाहान्छु म ❤
सबै साथीहरु मिलेर एक अर्कालाई सपोर्ट गरम अनि अगाडी बढम ल साथीहरु 🙏🏻🙏🏻🙏🏻🙏🏻
Ok
@RolpaliGCok
Sabai le back hai ❤❤mitra haru
मलाई चहि पहिलाकाे भनदा अहिलेकाे भाग हरु रामाे लायन अब अाउनि भाग हरु सुधनरेर लयाउनु हाेला कारिरेट हरु ठिक लायन हाे ❤❤❤❤❤❤
कान्छोले झापड हानेर सहि गर्याे भन्ने जति यहाँ हाजिर हुनुहाेस् ।
Sabai lee sabai lae ❤❤help support gardinus haii mitra haru please ❤❤❤❤🙏🙏🙏🙏🙏🙏
मलाइ सकस् धेरै मन् पर्छ धनुसा देखि हेर्दैछु कुनै भाग् छुटेको छैन
म साउदी अरबिया बाट हेरी राको छु नछूटाइ हेरछू धेरै राम्रो छ ❤❤❤
छोटो समयमा धेरै को मनमा बस्न सकेको अनि सबैले शनिबार कहिले आउँछ भनेर कुर्ने बनाएको छ यो सकस ले सकसको सम्पूर्ण टिमलाई धेरै धेरै धन्यवाद अनि आउँदा दिनको शूभकामना छ ।
के भन्नू छ र, षड्यन्त्रको भयावह स्थिति देख्दा रुन मन लाग्छ 🤔😥😥😥
सबै दाजु भाइ मिलेको देख्दा कति खुशी लागेको थियो यो कान्छी पापिनिले खाना मा जहर मिलायो कि क्या हो
यो कान्छी बुहारी लाइ देख्दा कोको लाई रिस उठछ🙏
यो सक सक सिरेल धेरै मन परछ मालाई नमस्ते सबै टिम लाई अब सबै परिवार मिलेर अझै अगाडि बडाउदै जानू होला तर अब कान्छि बुहारि लाई अाउदो सिरेलमा माथि टाउको मा रातोर सेतो धजा बाधेर पुछरमा अागो बालेर लखेटनु पर्छ है😁😁😁😁
म जस्तै नयाँ नयाँ युटुबर साथी हरु कोको हुनु हुन्छ । एक अर्का लाइ सपोर्ट गर्दै अघी बढम है। साथी हरू💯💯💯👍👍👍✅✅✅📌📌
याे कान्छि कस्ति चन्डालनि छ सत्य कुरा पत्ता लगाउनु पर्या र साईलिकि आमा र कान्छि लाई कारबाहि गर्नु पर्छ ❤
Wow.ramro.xa❤❤❤
❤❤❤❤❤sarai ramro lakx malai sakash❤❤❤kapilbastu bata herdai
सबै ठिकैछ राम्रै छ तर जति जति चल्दै गयो उतिनै छोटा भिडियो गराउदै जानू भएन कम्तिमा पनि ४० मिनेटको गराउनु पर्यो
एति राम्रो त सँसार मा कोई लाग्दैन त होउ कति मन पर्नु हुन्छ मलाई त😢😊😘😘
दाजु भाइ मिलेर बस्नु पर्छ भन्ने जति हाजिर हौत ♥️
यो सिरियल बाट कान्छी बुहारी आरति र चन्द्रे दाजु को सासू आमा पार्वती लाई यो सिरियलमा मज्जा ले दुख पाको हेर्ने मन छ
Entreating story I watch every week ❤❤