होटलवाली साहुनिको स्वरले ग्राहकहरु चकित • २२ बर्षे साहुनी अब गायिका बन्ने पक्का ! भिडियो हेर्नुस

Поділитися
Вставка
  • Опубліковано 11 гру 2024

КОМЕНТАРІ • 544

  • @reshampurja6996
    @reshampurja6996 2 місяці тому +55

    स्वर मीठो छ आशा थापा मगर चेलिको, अवसर मिलोस गीत रिकर्ड गर्ने, साङ्गितिक क्षेत्रमा उत्तरोत्तर प्रगतिको कामना❤️❤️🌺🌺👏👏👍️👍️

  • @kanchanbhat890
    @kanchanbhat890 2 місяці тому +13

    स्वर अति राम्रो छ , गायन क्षेत्रमा लाग्नुपर्छ भविष्य उज्ज्वल छ ।

  • @FankVlog
    @FankVlog 2 місяці тому +23

    आशा राना मगर को स्वर मीठो छ। अग्रिम शुभकामना छ है।

  • @jagatraikhimbule8942
    @jagatraikhimbule8942 2 місяці тому +10

    🎉🎉🎉बैनिकाे स्वर चाहिँ एकदमै खास्ससाकाे रहेछ ।🎉🎉🎉 मनकामना पूरा हाेस ।🎉🎉🎉

  • @RamchandraPraja-l3q
    @RamchandraPraja-l3q 2 місяці тому +6

    धेरै राम्रो छ बैनिको आवाज उज्जल भबिस्सेको कामना बैनि

  • @durgabahadur7769
    @durgabahadur7769 2 місяці тому +11

    बैहिनी को स्वर राम्रो छ सफलता को कामनाछ❤️❤️

  • @bishnubc2700
    @bishnubc2700 2 місяці тому +7

    यति मिठो गीत उतिनै स्वर को धनी बहिनीलाई भाइरल बनाएर नेपाल को लोकदोहोरी गीतको उच्च स्थानमा पुर्‍याउनु पर्छ भारतीय व्यक्ति डोली चाय वाला जस्तोलाई सम्मान गर्छौ नेपालीहरू

  • @devbahadurthapa4121
    @devbahadurthapa4121 Місяць тому +1

    A1 fantasty xoriko voice. No complaints. Recommended for one of the best Singar. all the best ❤🎉🎉🎉🎉🎉.

  • @SanuSunar-t2w
    @SanuSunar-t2w 2 місяці тому +3

    धेरै धेरै बदाई छ नानि स्वर सारेै मन छुने रैछ शुभकामना छ है गोबिन्द जि सारै राम्रो हुनुहुन्छ मलाई पनि सारै मन पर्ने मान्छे हुनुहुन्छ गोबिन्द जि

  • @DalBdrChand
    @DalBdrChand 2 місяці тому +8

    बैनीको स्वर मिठो छ बैनीलाई शुभकामना

  • @jagatraikhimbule8942
    @jagatraikhimbule8942 2 місяці тому +6

    🎉🎉🎉पहिलाे गितमा केही नर्भस भएजस्ताे थियाे ।🎉🎉 दाेश्राे तेश्राेमा निकै खुलेर गाएकि छउ । 🎉अवह्य तिम्राे सपना पूरा अुनेछ । 🎉🎉सफलताकने शुभकामना ।🎉🎉🎉🎉

  • @BGMagar-t6d
    @BGMagar-t6d 2 місяці тому +5

    स्वर राम्रो छ नानी अझै राम्रो गाउनुस। दोहोरो सुन्न मन लाग्यो मलाइ

  • @SukrasinjaliSukrasinjali
    @SukrasinjaliSukrasinjali 2 місяці тому +24

    आहा कति मिठो स्वर बैनिको ? प्रयास गर्दै जानु होला ? हार नखानु सफलताले पक्काई शिखर चुम्ने छ ? संगित सिक्नु भयो भने अझै राम्रो हुने थियो

    • @rockymongollimbu3019
      @rockymongollimbu3019 2 місяці тому +1

      निरन्तर रहोस तपाईको प्रयास ।❤🎉

  • @HemkumarRai-l6t
    @HemkumarRai-l6t 2 місяці тому +2

    राम्रारी कोसिस गर्दै जानू बाहिनी,हजुरको सफाल्ता ले शिखार चुमोस!,यो२०८१साल को बिजय दशमी तथा शुभ दिपावाली को मंगलमय शुभ कामना!,

  • @Shreetamang-i4u
    @Shreetamang-i4u 2 місяці тому +5

    यो बहिनीको स्वर राम्रो छ अझै कोसिस गर्दै गर्नुहोला।

  • @SubasSingTamang-l7k
    @SubasSingTamang-l7k 2 місяці тому +5

    धेरै राम्रो गायेक बन्नेछाै शुभकामना तथ बधाई छ म भाजपुर बैदारभन्जेङ बाटा ।

  • @govindalohani2061
    @govindalohani2061 2 місяці тому +11

    धेरै राम्रो स्वर,सफलताको शुभकामना!

  • @maitabahadur4131
    @maitabahadur4131 2 місяці тому +32

    गोबिन्द सर यो नानी को स्वार राम्रो छ गोरखार्ली बहिनी लाई धेरै धेरै धन्यवाद हस्

  • @bharatoli5009
    @bharatoli5009 2 місяці тому +4

    मेहनती बहिनीलाई सफलताको शुभकामना छ।छिट्टै गीत रेकर्ड होस कामना गर्दछु👏👏👏

  • @hemantlamichane3948
    @hemantlamichane3948 2 місяці тому +3

    सारै नै राम्रो छ कला गला सबै राम्रो छ ॐ फलोस फुलोस टिका सानु नानी जस्तो गायिका बनोस् शुभकामना छ।🙏🙏🙏👑👑👑👑👑👑👑👑👑

  • @bhojrai6765
    @bhojrai6765 2 місяці тому +3

    आशा बहिनीको स्वर एक्दमै स्वीटेबल् छ है❤👊

  • @TikaRana-lq9ip
    @TikaRana-lq9ip 2 місяці тому +3

    एकदम दामी लाग्यो 👍️👍️
    अर्को पटक पनि सुन्न पाईयोस।
    शुभकामना छ।👌👌👌

  • @bishalthapa7358
    @bishalthapa7358 2 місяці тому +9

    स्वोर राम्रो छ।रियाज गर्नुपर्नेछ ।मेहनत गर्दै जानू।

  • @RamprasadSubedi-w5z
    @RamprasadSubedi-w5z 2 місяці тому +7

    आहा स्वर अति राम्रो छ सफल्ताको शुभकामना❤❤

  • @ganeshsunar9547
    @ganeshsunar9547 2 місяці тому +9

    Khro media मा कुरा धेरै भयो ।

  • @dhangurung8258
    @dhangurung8258 2 місяці тому +10

    Aaha Ati ramro chamkilo sumdhur swor xan Nanu ko sangitik dohori geet ra kalakar safalata ko shikhar ma pugos yehi safalata ko kamana garda xu

  • @rambajagain6324
    @rambajagain6324 2 місяці тому +4

    स्वर सारै मिठो छ बहिनी प्रगतीको कामना बहिनीलाई

  • @mishreeshrestha6367
    @mishreeshrestha6367 2 місяці тому +16

    राम्रो मिठो गीत गोरखाली बहिनी को अगाडि बढ्दै जानु शुभकामना🌹🌹🌹 कुन ठाऊ हो गोरखा

  • @tulmayagurung2502
    @tulmayagurung2502 2 місяці тому +4

    बैनीको स्वर मिठो लाग्यो बैनीलाइ बधाई छ

  • @RavindarMagar
    @RavindarMagar 2 місяці тому +2

    ❤ लहई बईनी स्वरत धेरै राम्राे छ हई उच्च उच्च प्रगती कोसिस गर्नु हाेला

  • @lpgurung2124
    @lpgurung2124 2 місяці тому +2

    एक्दम राम्रो छ नानि प्रगतिको धेरै धेरै शुभकामना

  • @Manjurshrestha-ct5md
    @Manjurshrestha-ct5md 2 місяці тому +3

    स्वर मिठाे छ बैनी काे उज्वल भबिश्यकाे कामना गर्द छु

  • @Tilgurung231
    @Tilgurung231 2 місяці тому +3

    स्वर एकदम राम्रो छ बाहिनी को सफलता को कामना ।

  • @MadanMijar-ec5py
    @MadanMijar-ec5py 2 місяці тому +2

    सो धेरै राम्रो छ कोसिस गर्नुपर्छ एकदिन सफल भइन्छ good luck सानिमा

  • @tarabahadurchetri7030
    @tarabahadurchetri7030 2 місяці тому +6

    Very nice and beautiful and very. Sweet song.

  • @GopalRasaili-c4o
    @GopalRasaili-c4o 2 місяці тому +6

    सोर राम्रो छ प्रगतिको कामना❤❤❤म मलेसिया देखि

  • @sundarlama3033
    @sundarlama3033 2 місяці тому +3

    Wow....saauniko swar nikkai majjako raixa

  • @gajendramagar-mw5ec
    @gajendramagar-mw5ec 2 місяці тому +7

    दामी छ

  • @jayapalDhami-l6v
    @jayapalDhami-l6v 2 місяці тому +2

    स्वर राम्राे छ बहिनी,उज्वल भबिस्यकाे कामना छ♥️♥️

  • @khumgaha3642
    @khumgaha3642 2 місяці тому +2

    बैनिको स्वर मिठो छ,पत्रकार मित्रको ल्याङल्याङ अलि धेरै भयो,अनाबस्यक बिषयमा।

  • @ChintanManan-oh4vy
    @ChintanManan-oh4vy 2 місяці тому +2

    यसै पनि साहुनी हुनुहुँदो रहेछ । खासै केही कुराको कमी छैन होला । मेहनती मान्छेको संसार बेग्लै छ । साथै कलाकार भएको राम्रो अझै राम्रो प्रयास गर्नुहोला । एउटा नारी गोरखा बाट आएर काठमाडौंमा होटल गर्ने भनेपछि सानोतिनो मान्छे त हुँदैहोइन । अझै उन्नति हुँदै जाओस बधाई साथै शुभकामना ।

  • @bhimthapa5014
    @bhimthapa5014 2 місяці тому +3

    धेरै राम्रो छ बैनि प्रगतिको कामना❤

  • @santabahadurgurung6284
    @santabahadurgurung6284 2 місяці тому +3

    बैनिको स्वार राम्रो छ ।शुभकामना

  • @ManBahadur-t3o
    @ManBahadur-t3o 2 місяці тому +1

    स्वोर मीठो छ सफलताको सुभकामना ❤❤

  • @jitgharti6620
    @jitgharti6620 2 місяці тому +1

    स्वर पनि राम्रो छ बुहारी बनाउन मन लाग्यो ।

  • @KhadakRana-bu3gx
    @KhadakRana-bu3gx 2 місяці тому

    स्वर मिठो सुमधुर छ ! प्रयास गरेको मा खुसी लाग्यो!

  • @tulsirana4884
    @tulsirana4884 Місяць тому

    अति मिठो स्वोर रहेछ नानुको सफलताको शुभकामना 👌❤️👌

  • @RakeshBardewha
    @RakeshBardewha 2 місяці тому +1

    राम्रो छ बुनु अग्रिम शुभकामना मेरो गोर्खाली बुनु

  • @RajinGurung-t9g
    @RajinGurung-t9g 2 місяці тому

    सारै मिठो स्वर छ आशा बैनी गित गाउदा कहिल्यै पनि अत्तिनु हुदैन निर्धक्क भएर गाउनु पर्छ पक्कै सफल्ता मिल्छ शुभकामना छ तिमिलाई आशा !

  • @HemrajRawat-j3f
    @HemrajRawat-j3f 2 місяці тому +1

    आशा खुशी लायो ,tiktok म भिडियो देखेर मपनी youtube सम्म खोज्दै आए र पूरा interview हेरेपनी धेरै राम्रो छ ।अग्रिम शुभकामना ❤🎉

  • @parvinmagar2929
    @parvinmagar2929 2 місяці тому +1

    मनदेखि नै भन्नुपर्दा स्वर चाहिँ राम्रो छ क्लासको चाहिँ आवश्यकता छ।बहिनिलाई र हिमत आत जोस देखेको छु शुभकामना

  • @jibarajlama
    @jibarajlama 2 місяці тому +5

    उज्ज्वल भबिस्यको शुभकामना हजुरलाई❤❤❤

  • @kritanDhakal-gq7qm
    @kritanDhakal-gq7qm 2 місяці тому +3

    धेरै राम्रो छ बैनि काे सुर म❤❤❤

  • @Binodpariyar687
    @Binodpariyar687 2 місяці тому +5

    निकै राम्रो गीत गाउन जानु भयको रैछ
    साथी हरु मेरो नी ,इन्टरभिउ कसले ल्याउला
    मलाई गीत गाहुनी निकै मन पर्छ
    साथी हरु मा संग नी जोडिनु होला

  • @ChetraGurung-b8p
    @ChetraGurung-b8p 2 місяці тому +3

    ल बधाई बहिनी राम्रो छ

  • @SiddhipataMagar
    @SiddhipataMagar 2 місяці тому

    ❤आशा राना मगर तपाईकाे स्वेरले मेराे मन छाेयाे लाकाे गित प्रतिभालाई मेराेउच्च सम्मान छ अघिबढ धेरै धेरै शुभकामना छ

  • @goodwiii8477
    @goodwiii8477 2 місяці тому +45

    स्वोर त राम्रै छ तर कोशिस चाहिँ अलि गर्न पर्ला है बहिनी प्रतिस्पर्धा को जमना छ।उत्तर उत्तर प्रगती गर्नु होला❤

  • @kamalashrestha9338
    @kamalashrestha9338 2 місяці тому +2

    साेर राम्रै छ नानिकाे काेसिस गर्नु छिमेकि गाेर्खालि काे गाइका बन्ने इछा पूरा हाेस ❤️❤️❤️❤️

  • @BuddharamMoktan
    @BuddharamMoktan 2 місяці тому +3

    शुभ कामना छ हजुर लाई बधाई छ हजुर लाई ❤❤❤❤❤❤❤❤❤❤

  • @jiwanrai556
    @jiwanrai556 2 місяці тому

    बैनीको स्वर अतिनै राम्रो छ । गायिका बनेको देख्ने आसा छ ।

  • @Ghanshyamchaudhry-g8d
    @Ghanshyamchaudhry-g8d 2 місяці тому +2

    Dherii vandaa dherii get sunaunaa paryo kharoo media g ❤

  • @rabindrapandey3896
    @rabindrapandey3896 2 місяці тому

    यो प्रदेसी को गीत सुन्दा नि कता कता हरायको जस्तो भान हुन्छ
    Best of luck sis 🙏🙏🙏🙏

  • @bishnusubedi1996
    @bishnusubedi1996 2 місяці тому +1

    स्वाेर।मिठाे रहेछ बैनिकाे।संगित कल्लास लियाे भने सुनमा सुयन्ध हुन्छ प्रगतिकाे सुभकनमना

  • @MohanRaut-r8c
    @MohanRaut-r8c 2 місяці тому

    कती मिठो स्वर रहेछ बैनी को - सुनी रहूँ जस्तो -

  • @dbthapa2007
    @dbthapa2007 2 місяці тому +1

    बुवा लाई पनि एक पट्क मिडिया मा छोरी सङै लिएर आउनु पर्यो मित्र
    बैनी को सु मधुर आबाज मन पर्यो संगीत क्षेत्र लाई अङाले प्रयास गर्नु होला सुभकामना

  • @Ripendrathapa
    @Ripendrathapa 2 місяці тому +1

    Mitho xa aaawaj thank you best of luck

  • @kajipatamagar5197
    @kajipatamagar5197 2 місяці тому +1

    प्रयास जारीराख्नु बहिनी सफलताको हार्दिक शुभकामना।

  • @premneupane4436
    @premneupane4436 2 місяці тому

    गोरखा ली बहिनी!! स्वर राम्रो रहेछ! धेरै धेरै शुभकामना !! सपना साकार रहोस।

  • @prakashdeorai2133
    @prakashdeorai2133 2 місяці тому

    एति मीठो स्वर भएकी धनी बुनुलाइ उन्नती प्रगतिको शुभ कामना

  • @ThalBahadur-y7o
    @ThalBahadur-y7o Місяць тому

    Thenk you Gocbinda sar Menuka pariyar Kina Haryki yati Ramro swor Vayki Menka Lai Feri pani Bolaya ra Ajai Agadi Badai Dinu Hola Thenk you

  • @balbahadur8057
    @balbahadur8057 2 місяці тому +4

    बैनिको कामको लगनशीलता अति मनपर्यो मेहनत गर्नु र अनुसासित का साथ अगाडि बढ्नु र बैनिको गाइका बन्ने सपना पुरा हुउन स्वर मिठो छ मेहनत र पहिलो मिडिया मा भएर होला अलि गितमा डुबेर गाउने बानि गर्नु र्झुटो माया अति मिठो का साथा गाउनु भो सफलता को सुभ कामना बैनि kipet up 🙏🙏👍️👍️

  • @TopBahadurSingh-dr6gn
    @TopBahadurSingh-dr6gn 2 місяці тому +1

    ❤आषाथापामगरबैनीकोआवाथमिठोछगोबिनदपंगिनीसरयीबैनीलाईसपोटगरीदिनुहोला❤❤

    हामिदरशकहरूलेपनिसाथसपोटगरनेनैछौ❤❤आषाबैनिऊजजलभबिसेपककैसफलहुनेनैछ❤❤❤संगितमासफलताकोशुभकामनाधननेबादछ❤❤❤

  • @bindapaudel6806
    @bindapaudel6806 2 місяці тому

    बहिनीको स्वरलाइ लाखौलाख समरथन

  • @nimasherpa-7391
    @nimasherpa-7391 2 місяці тому

    So sweet voice best of luck go ahead always be happy be strong god bless you 👍

  • @Dilbahadur6218-d2q
    @Dilbahadur6218-d2q 2 місяці тому +1

    Good

  • @parshugurung649
    @parshugurung649 2 місяці тому

    मीठो स्वर छ नानीको । निरन्तर लागिरहनु । शुभकामना छ ।

  • @Bhupendra-g5f
    @Bhupendra-g5f 2 місяці тому

    माने बहिनी हजुरको स्वर ले मेरो मन सार्है खुशी भएको छ।

  • @jagbirSinjapati
    @jagbirSinjapati 2 місяці тому +1

    Wow swar ati ramro lagyo good luck all the best sis❤❤❤

  • @sudipmagar2142
    @sudipmagar2142 2 місяці тому

    अत्ति मिठो सोर बुनु best of luck

  • @BhojBahadurthapa-pc6br
    @BhojBahadurthapa-pc6br 2 місяці тому

    Aha kti ramro swor baniko ek dam ramro xa ajhai sudhansu hola

  • @madhavshrestha836
    @madhavshrestha836 2 місяці тому

    राम्रो छ अझै सफल्ताको शुभकामना

  • @krishnabhujel9095
    @krishnabhujel9095 2 місяці тому

    सोर माने उच्च मनोबल बड्दै जावोस।सुभ,कामना धन्यबाद।❤❤❤❤

  • @prembhujel137
    @prembhujel137 2 місяці тому

    अति सुन्दर नानी तिम्रो भबिस्य उज्ज्वल छ

  • @chandrakantakandel8857
    @chandrakantakandel8857 2 місяці тому

    Ati mitho Sowor xa baini ko❤dherai dherai suvakamana xa..

  • @AnjanSirish
    @AnjanSirish 2 місяці тому

    यतिको गाएन porfect छ गायक बन्न

  • @ramsaranadhikari2818
    @ramsaranadhikari2818 2 місяці тому

    बैनीको स्वर राम्रो छ अझै प्रयासहरु गरीरहनु शुभकामना छ

  • @sher.b.rai12
    @sher.b.rai12 2 місяці тому

    अति राम्राे स्वर best of luck 🙏

  • @UdaySomai
    @UdaySomai 2 місяці тому

    आशा बैनि तपाई सग गोबिन्द पङ्गेनि सरले लिनुभयको अन्तरबार्ता मैले पनि हेरेको थिय।आशा बैनि तपाईं स्वर सुरिलो मीठो रहेछ।कोसिस गर्नुस मनले सोचेको कुरा अबश्य पुरा हुनेछ।❤

  • @KawaliEntertainment-tm2no
    @KawaliEntertainment-tm2no 2 місяці тому

    ❤Jay hos pravuko Lila, jay sahitya, jay sangeet.

  • @shivaadhikari7959
    @shivaadhikari7959 2 місяці тому

    Swoor ramro rahechha nanu ko suvakamana chha thanks govinda pageni

  • @bibashadhikari3557
    @bibashadhikari3557 2 місяці тому +1

    आवाज मीठो छ सफलताको शुभकामना ।

  • @badrinathrai4254
    @badrinathrai4254 2 місяці тому

    Afno gantabya samma pugnai parxa Baini prayas jari rakhnu hai, dherai -dherai suvakamana 🌺👍

  • @purnathapa3237
    @purnathapa3237 2 місяці тому +1

    Ramro xa bahiniko soar agadi badhnu abasse safal hunuhunx

  • @tlokTha
    @tlokTha 2 місяці тому

    सफल्ताको शुभकामना ,स्वोर राम्रो छ।

  • @gajendramagar-mw5ec
    @gajendramagar-mw5ec 2 місяці тому +1

    शुभकामना छ सानू!#।

  • @ausking-h1l
    @ausking-h1l 2 місяці тому +7

    आहा धेरै राम्रो लाग्यो कुराकानि अनि स्वोर ❤❤❤❤

  • @rajanirai9222
    @rajanirai9222 2 місяці тому

    सारै मार्मिक सुपर्ब अमेजिग्ङ भोईस बैनिलाई अत्ति धेरै धेरै शुभ कामना❤❤❤❤❤❤❤❤

  • @GaneshB.S-e1o
    @GaneshB.S-e1o 2 місяці тому +1

    ❤❤सोर त धैरै राम्रो छ नानी को सफलताको सुभकामना छ❤❤

  • @Dipak-dg1gm
    @Dipak-dg1gm 2 місяці тому

    राम्रो छ बैनि को आवाज ❤❤❤❤

  • @RamBaburai-dt2ep
    @RamBaburai-dt2ep 2 місяці тому

    राम्रो छ स्वर बहिनीको ❤❤❤