It appears we are indeed in a loop of repeating responses. If there's anything else you'd like to discuss or any other questions you have, feel free to share, and I'll be here to assist you.
कति मिठो सत्या गीतको नाचले गीतलाई अझ उच्च बनाएको छ ।मलाई यो धेरै राम्रो र रमाइलो लाग्यो र यसलाई 100 भन्दा बढी साथीहरूलाई पठाइयो म्यासेजमा सबैले मन पराए । मैले त् 10/12 पटक हेरेको हुनुपर्छ।😀
Gajab ka song sangeet lajbab all tream ramro ramro all team all team ko mrera madhur piyar namaste [from gadwali anil kudiyal village chidderwala post office office chidderwala dehradun uttrakhand india]
देशभक्ती गित गाएकोमा बधाइ छ रमेश दाइ , मलाई सार्है मनपर्यो।❤❤❤❤❤❤🎉🎉🎉🎉🎉
यस्तो नृत्य मात्र पहिलो पटक देखेको हो अनि गित पनि पहिलो पटक नै सुनेको हो ।दुबै अति उत्कृष्ठ ।सलाम छ !
यो गीतको गायक र नृत्य प्रस्तुत गर्नुभएको मा धन्यबाद । सारहै मन पर्यो।
Laxman
अतिरामरो नित्य गरनु भयो सलुयुट छ
मलाई मन पर्ने गुरु दिनेश पाखरिन हुनुहुन्छ।मोटो शरीर भएनी हल्का तरिकाले नाच्नु हुन्छ।
उहाँले अन्य कार्यक्रमतिर पनि नाच्नुभाकाे देखेकी छु ! रमेश सरकाे स्वर, शब्दलाई बबाल म्याच गर्ने डान्स हाे 💪
Laxman
Laxman
एकदमै समसामयिक प्रस्तुति धन्यवाद।
याे गितले यथारथ सग गासिएकाे छ नाचने दाईलाइ सलाम
❤❤❤❤❤❤जय नेपाल आमालाई जय युबालाइ र राजालाइ साथ छ जय पशुपतिनाथ मुक्तिनाथ जय दुर्गालाई जय होस ❤❤❤❤❤❤
Rs
अच्छा डांस है भाई बहुत बडीया 🎉❤
शुन्दर रचना , बधाई तथा शुभकामना बाबु छोरा लगायत सबैमा🙏💝💐
सन्देशमुलक गित अनि मनोरञ्जनात्मक नाच धेरै धेरै बधाई all team
अब जनताको एक आशा भरोसा भनेकै रवी मात्रै हो जय रवी जय नेपाल जय घन्टी गित बनाएको भाइलाई पनि धेरैं धेरै धन्यवाद ❤❤❤❤❤❤
आहा दामी दामी ❤❤❤
-देशको राजनीतिक नीति-नियत-नियति बारे
गीत-गायन-नृत्य तथा संगीत-कलाको यथार्थ
प्रस्तुतिका लागि सहर्ष-स्वागतम् का साथै -
हार्दिक-बधाई🌹🌹
Wow hojur lay ATI mojako danch ATI dherai romailo vayo biso Mai dhanya bath hojur lai
निकै यथार्थ गित र नृत्य त झनै राम्रो
यस्तो उत्कृष्ट प्रस्तुतिका लागि हार्दिक बधाई।
Hajurba ko
नाच राम्रो छ
नाति नातिनी ले नि हेरेर
मन पराइयो.....
Good very good ba....
अती सुन्दर धेरै राम्रो नाचनु भएको छ हेरेर आनन्द लाग्यो धन्यबाद ♥️♥️👌👌👌♥️🌺🙏🙏🙏💕💕💕💕💕💕🥀🥀🥀🥀🥀🥀🥀
आहा मार्मिक सब्द समयको सबै अपराधी प्रबृत्ति बिरुद्ध समेटेर गाएको गय जस्तो लाग्छ मलाई त जय नेपाल जय नेपाल जय नेपाली ❤🎉🎉❤😢😢🎉❤❤❤❤
रमाइलो लाग्यो 😂😂❤
साह्रै मार्मिक छ।
❤❤❤❤superb awesome dance hajur
Energy level👑👑👑👑☝️ Lots of love from Manipur❤
अल बिदा दाई तपाईं सधैं हाम्रो मन् मुटुमा हुनुहुन्छ 😭😭😭
100% समय सानदर्भिक गित अति मनपर्याे।
Ma Kalikot bata herdai xu dai ❤❤🎉🎉
Aaha kati mitho sword bhanji ...Uttar Uttar Pragati kamana X bhanji....❤❤❤
Yati Mitho Gana Sunaunu Veyo Dhanneaybad Cha Nanili.
geet-sangeet ra dance superrr👏👏👌👍♥️🙏
यो उमेर मा पनि एतिको नाच लाई म चाहिँ सुपर भन्छु🙏🙏🙏💕
Babal
@@KrishnaKarki-u7k 😊
❤❤❤❤ 0:45 @@KrishnaKarki-u7k
😊😊😊😅uiiiiiii 0:23 0:25 0:25 0:25 😊😊@@KrishnaKarki-u7k
It appears we are indeed in a loop of repeating responses. If there's anything else you'd like to discuss or any other questions you have, feel free to share, and I'll be here to assist you.
बबाल छ नृत्य कलाकार भएर यति राम्रो छ!!
Ekdam. Ramro bastabikta ma. adharit. geet 😊
Very excellent. I wish I could dance like this.
खतरा डान्स
Dami song and dance brother.
Both amazing ❤❤❤
धेरै राम्रो अनि सुन्दर सुरिलो स्वरमा गायन अनि दशैको भाबनात्मक सम्बन्ध सङ गासिएको चाड दशै प्रणाम
Good luck hajur 🇳🇵🇳🇵🙏🇳🇵🇳🇵
Nepali boys rocks.👏🏼👏🏼👍👍👍❤❤
सार्है राम्रो गित
Excellent .It reresents the reality .
कति मिठो सत्या गीतको नाचले गीतलाई अझ उच्च बनाएको छ ।मलाई यो धेरै राम्रो र रमाइलो लाग्यो र यसलाई 100 भन्दा बढी साथीहरूलाई पठाइयो म्यासेजमा सबैले मन पराए । मैले त् 10/12 पटक हेरेको हुनुपर्छ।😀
Kemra men Bhai lae badhai xa ❤❤
Ramro Ra mitho xa subhakamana
आहा जति हेरेउति नै हेर्न मन लाग्ने
❤❤❤❤❤❤❤ very nice daju
Excellent dance ❤❤❤
Super duper hits songs and dance God bless you ❤🎉❤🎉❤🎉❤🎉😎💘👍️🖐️🙏🙏🙏
एक दम बम्मइ कोटिमा जस्तो
यो गितका सर्जक गायक संगीतकारलाई २१तोपको सलामी🙏🙏🙏❣️❣️🇳🇵🇳🇵💐
वाओ धेरै राम्रो नाच छ हजुरको 🎉🎉🎉🎉🎉🎉🎉
So great dance by this old age
जय हो नेपाल जय हो नेपाली संग
Nice job Prem Ale
नृत्य र,गीत समय,सन्दर्भीक,छ।उहाँहरूलाई सलाम छ।
एकदमै सानदारभिक द्द जनताको पकद्दमा द्द यो गित
Eak dam dami song xha ramilo xha firi jai mahakali ayo gorkhali jai nepal 🇳🇵🇳🇵❤❤
Wow hajur nirte laai samman xa 🙏🙏
आहा कति राम्रो र सहि सत्य यथार्थ कुरा गनु भयो धन्यवाद
Wow git Dekhi dance Sabai babal ❤❤❤❤❤❤❤
best song ❤❤❤❤❤ danc pani ramro chha
भाईलाई धनयबाद छगित गााृनु भयाे
Wa wa atti Ramro nachanu bho
Many many thanks bahut Hurd touching song and very nice dancer siniyer citigen strong power full dance
Routine le pathauko jati yata hajir hum❣️
🎉🎉🎉🎉❤❤❤❤सम्मान छ
नृत्य भनेको यस्तो हो VFX प्रयो गरेर नाना थरि अंगहरु प्रदशन गरेर हित हुनु भन्दा यो नृत्य बबाल तुलना नगर्दा हुन्छ अरु edit video सङग ❤❤❤
Ramro dai ramro tapai ko disko dance
घम्साघम्सी देउडा गायक हरु लाइ मुरी मुरी धन्यवाद छ
Damee super duper
Example, of exact Nepali dance
Perfect Nepali dance.
Greater nepal अखण्ड नेपाल जिन्दाबाद ग्रेटर नेपाल जिन्दाबाद राष्ट्रवादी एक ठाउँ जय राजतन्त्र
Wow great dance👌👌👌👌👌👌👌👌
Yo po tw naach vaneko, herdai ramilo lagyo 👊👊❤️
आज सम्म मन परेको मन परेको गित र नाच !
Babal appreciate sir
मिल्ने भए १०० मा १०१ दिने थिएं ।सलाम छ गित एवं नाच दुबैलाई ।
Superb dance. In old age🎉🎉🎉, Nationality
Mozaaaa dance
So Excellent dance
Waa re waa❤❤
रमेश राज भटराई ज्यू हजुरलाई सलाम छ ।🙏
दामी छ गीत अनुसार नाच
हाम्रो देश नेपाल मा बाच्नै गारो छ पोईशा हुदा मात्र राम्रो हुन्छ हामी गरिब हरुलाई गारो छ😢😢
Laxman
गजब ❤❤❤❤
Oh yaar excellent song matching with excellent dance ❤❤
Gajab ka song sangeet lajbab all tream ramro ramro all team all team ko mrera madhur piyar namaste [from gadwali anil kudiyal village chidderwala post office office chidderwala dehradun uttrakhand india]
Aaha kati ramaro nach 😊😊😊😊😊😊😊😊😊😊
मुझे समजता नही . लेकीन कुछ खास बात है इस गीत मे . गाना संगीत डान्स सबकुछ अच्छा है !❤
Ha ri Nepal ho🙏🙏🙏🙏🙏🙏🙏
❤
आहा सारेै राम्रो गित जया रबि सर
नाच्ने दाजै र गायक दुवै लाई love you एंड नेपाली जनता ले जागरुप हुनु पर्छ होला
Kanchha kanchhi lok dohori ati ramro lagyo,Assam batta hardai
Wow hami❤❤❤
Super song.
Super duper dance !
Top dancer 💃 love it ❤❤❤❤!!!