Розмір відео: 1280 X 720853 X 480640 X 360
Показувати елементи керування програвачем
Автоматичне відтворення
Автоповтор
आजको आबस्यकता माओवादी को जित हो
Chor haruko jit nai Kali ug KO aabasekta hai
dekhi sakiyo thank you... no more
माओवादी जित्नु पर्छ।गुड
भ्रष्टाचारी लुकाउने एमाले काङ्ग्रेस भन्दा माओवादी ठिक छ good
गजब । अब २०८४ मा माओवादी र रास्वपालाई बहुमत दिनुपर्छ ।
भ्रष्टाचार मुक्त देश बनाउन माओवादीले जित्नु पर्छ्✊
माओवादीको बुई चढेर ल्याएको सीट माओवादीले नै खोस्यो। कांग्रेसको हविगत अर्को चुनाव सम्म आई पुग्दा हेर्न लायक हुन्छ ।
Support Bangladesh hindu brother
तपाईंले सहि भन्नुभएको छ
ठिकै भयो, ओली देउवा भन्दा यही ठिक छ अहिले त ।
बिस्तारै नेपाली जन्ताले बुझ्दै छन।✊✊✊✊❤️❤️❤️❤️🌹🌹
माओवादी केन्द्र जिन्दाबाद।
एक मात्र क्रान्तिकारी नेता प्रचण्ड हुन् ।
good यो देश को एउटै बिकल्प कमरेड प्रचण्ड र माओवादी नै हो
माओवादी ❤❤
अब आउदो 84 को चुनाव मा कांग्रेस र एमाले नाम निशान मेटियो भने नेपाली जनता जागेको महसुस हुन्छ जय माओवादी
अब नेपालमा एमाले र नेपाली काङ्ग्रेसको काम छैनन्
माओवादी केन्द्र जिन्दाबाद।अब देशको पहिलो पाटी माओवादी हो
माओवादी केन्द्र जिन्दाबाद
❤Good
कांग्रेस एमाले ले भन्दा माआे बादीले नै जनताको दुख बुझ्छ एक पटक माैका दिनै पर्छ
भ्रष्टाचारी पार्टी एमाले काग्रेस भन्दा माओबादी पार्टी देस र जनताहरुको लागि धेरै राम्रो पार्टी हो।
देशको चिन्ता माओवादी ले मात्र लिन्छ , अरु सबै business पार्टी हुन
लालसलाम कमरेड ✊✊
अब २०८४ मा माओवादीलाई बहुमत सहित जिताउनु पर्छ।
अब माउबादी आउनु पर्छ ❤❤❤❤❤
माअाेवाद जिन्दावाद
साही हो एमाले र काग्रेस भन्द माओवादी नै ठिक छ ।
प्रचण्ड ✊❤️🇳🇵
सलाम छ
सेरे, केपी भन्दा त प्रचण्ड धेरै ठीक।
अबको आस भनेको माओवादी र रास्वपा मात्रै हो
सलाम छ प्रचण्ड ज्यू
बधाई छ माओबादी जिन्दाबाद्🇳🇵🙏
साच्चिकै रविलाई साथ दिने एक मात्रै प्रचण्ड हुन प्रचण्डले साथ पाए भने काम गरेर देखाउने छन् जस्तो लाग्न थालेको छ काम गर्न नपाएर हो जस्तो लाग्छ अहिले आएर
धैरै राम्रो
Congratulations 🎉🎉 maobadikendra
मा आाेवादि जिन्दावाद 🙏🙏🙏🙏🙏👍️👍️👍️👍️
माओवादी केन्द्र जिन्दावाद
टिका लगाएर राजा राणा प्रधानमन्त्री राष्ट्रपति मन्त्री हुने कु राजनीतिक प्रथा होइन अब जनता बाट प्रत्येक्ष निर्वाचित कार्यकारी प्रणाली प्रत्येक्ष निर्वाचित मन्त्री हुने प्रणाली आजको देशको आबस्यकता हो ।
ग्रामनाथ हैन ग्रामथान हाे । आदिवासीहरुकाे धार्मिक पुजा स्थल लाई थान भनिन्छ । सलाम ।।।।
❤जय प्रचण्ड जिन्दाबाद❤❤❤❤पथरि मोरङ्गबाट❤❤❤❤❤
अहिले को मत हेर्दा जनता फेरि माओवादी तिर अलि बिश्वास बढेको हो कि जस्तो देखिन्छ ।
माओवादी रा.स्व.पा. अनि स्वतन्त्र भएर यो एमाले अनि काङ्ग्रेस लाई पत्ता साफ गर्नु पर्छ यो कुहिएको आलु हरु धेरै उफ्रियो
राम्रो समाचार
Great prachanda
माओवादी जिन्दावाद
Jaya hos maobadi 🎉🎉🎉🎉🎉❤❤❤❤❤❤❤❤
किर्तिपुरमा पनि जित्यो भने साच्चै जनताले माओवादी खोजिरहेको छ भन्ने बुझिन्छ
कीर्तिपुरमा भेडा बस्छन् रे त स्वर्गीय गणेशमान सिंह ज्युको अभिव्यक्ति
माअाेवादी जिन्दावाद माअाेवादी सरकार जिन्दावाद 🙏👍👍👍
ग्रामनाथ होइन ग्रामथान गाउँपालिका हो ।सच्याउनुहोस्।
माओवादी केन्द्र ❤️
हार्दिक बधाई
एमाले र काङ्ग्रेस बाहेक जस्ले जिते पनि हुन्छ
so beautiful too see those kids together with Prachanda🥰🥰🥰
माओबादी र प्रचण्ड लाइ बधाइ
Good luck prachand
अब 84 मा माअाेबादी र स्वतन्त्र हाे
माओबादि✊✊
अब एमाले काङ्रेस को नामनिसान मेत्दिनु पर्छ चौरासी सम्म अनि बल्ल थाउमा आउछ केपी सेरे
बधाई छ🎉
maubadi jindabad❤❤💪👍
माओवादीलाई जिताऔ ❤
०६४ नफर्किए पनि बढोत्तरी चैं हुने देखियो ।
माओबादि जिन्दावाद
मैले 1 पटक मात्र मत हाल्न पायेको छु , 2074 को निर्वाचन जुनबेला मैले हसिया हथौड़ामा मत हालेको थिये । फेरिपनि मौका पायेभने माओवादीलाई नै हाल्छु ।
ओलि काग्रेश भन्दा अरुले नै जितेको राम्रो जनता सचेत भै सके !
Good 👍 👍 👍 maubadilai lai jitau vrasthachari party lai vagau
Good 👍
जनताको चेतना खुल्दै छ
Good prachandra jee ❤❤
ओलिको एमाले को हविगत ओली को घमण्ड देख्यो नी अबो एमाले सकिने बाटो मा हो सरासर मत ओली को घमण्ड देखेर हो एमाले को साथ छाडेको
Great Job, Congratulations all
पहिला पहिलो पार्टी बनाउने कांग्रेस लाई माओबादी हो।हेप्ने माओवादीलाई?????जनता बुझ्ने भका छन् है एमाले होशियार...
Good good good
Good news👍️
good न्युज
Wow good news
Very good mayobadi kendra
Good❤❤❤
माओबादी भनेकै प्रचण्ड हुन प्रचण्ड छ त माओबादी छ
जनलहर आउँदै छ
कान्ङ्रेश येमाले भन्दा त माओवादी र सोतन्रर पार्टी ले अलि केइ गर्छ
बधाई छकमरेड
माओबादी ले जित्नु पर्छ
खुशी लाग्यो जितेकोमा
Good
Go a head prachanda
माउबादी सधै उत्साहित ! सधै सत्तामां ! र्जीते पनी ;हारे पनी !यसपाली सत्ताबाट चिपल्यॉ,जनतामा गुहारे अनी २/३ सिट बढ़ाए !यो मंत्र कसले सिकाओस !!
Nice ❤❤❤❤❤
जय प्रचनड
अकर्मण्यता को कारण यसरी उथुल पुथुल हुन्छ नै
माओवादी ले पैलेपनी जित्ने थियो सदै मिलेर लद्नाले हारेको हो
Jay parchanda sarkar🙏🙏🙏🙏
सत्रहजारा जनताले माओबादिलाई बलिदान दियो।एक चोटि माओंवादीलाई जिताउ।त्यस पछि यसले गरेन भने अर्को पटक दिँदैन देऊ।
माओबादी केन्द्र दिन्दाबाध
Good luck parchnd ji mawbadi Kendra jindabad lalslam camred haru ✊✊❤️❤️
यि भ्रस्टचारि हरू भन्दा त माओबादि नै ठिक लाग्न थाल्यो ।
84मा थाहा हुन छ
ramro vo❤
जनता हरु अझै पनि एमाले काङ्ग्रेस लाई भोट दिन्छन् कस्तो त
मोरङको ग्रामथान गाउँपालिका हो, ग्रामनाथ गाउँपालिका होइन ।😊
❤❤❤❤🎉🎉🎉

ग्रामनाथ होइन ग्रामथान गाउँपालिका हो ।
सच्याउनुहोस्।
माओवादी केन्द्र ❤️
हार्दिक बधाई
एमाले र काङ्ग्रेस बाहेक जस्ले जिते पनि हुन्छ
so beautiful too see those kids together with Prachanda🥰🥰🥰
माओबादी र प्रचण्ड लाइ बधाइ
Good luck prachand
अब 84 मा माअाेबादी र स्वतन्त्र हाे
माओबादि✊✊
अब एमाले काङ्रेस को नामनिसान मेत्दिनु पर्छ चौरासी सम्म अनि बल्ल थाउमा आउछ केपी सेरे
बधाई छ🎉
maubadi jindabad❤❤💪👍
माओवादीलाई जिताऔ ❤
०६४ नफर्किए पनि बढोत्तरी चैं हुने देखियो ।
माओबादि जिन्दावाद
मैले 1 पटक मात्र मत हाल्न पायेको छु , 2074 को निर्वाचन जुनबेला मैले हसिया हथौड़ामा मत हालेको थिये । फेरिपनि मौका पायेभने माओवादीलाई नै हाल्छु ।
ओलि काग्रेश भन्दा अरुले नै जितेको राम्रो जनता सचेत भै सके !
Good 👍 👍 👍 maubadilai lai jitau vrasthachari party lai vagau
Good 👍
जनताको चेतना खुल्दै छ
Good prachandra jee ❤❤
ओलिको एमाले को हविगत ओली को घमण्ड देख्यो नी अबो एमाले सकिने बाटो मा हो सरासर मत ओली को घमण्ड देखेर हो एमाले को साथ छाडेको
Great Job, Congratulations all
पहिला पहिलो पार्टी बनाउने कांग्रेस लाई माओबादी हो।
हेप्ने माओवादीलाई?????
जनता बुझ्ने भका छन् है एमाले होशियार...